भाईरल तथा चर्चित गायिका निजला गुरुङ र सितल गुरुङका बिचमा बबाल प्रस्तुति । बिहे हुने पक्का ।। HD
Vložit
- čas přidán 3. 12. 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SitalGurung_NirjalaGurung #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Zábava
नमस्कार हजुर हरु सबै सबै मा🙏🙏🙏
देश तथा बिदेश मा रहनुहुने इस्टमित्र आफन्त जन मा सेवा ढोग पहिलो चोटि इन्द्रेणीमा प्यारि बैनि निर्जला गुरुङ सङ्ग यो दोहोरी गाएको छु के कस्तो लाग्छ सबैले माया गर्दिनु होला ।म मनै देखि धन्यवाद दिन चाहान्छु।Krishna Kadel दाइ इन्द्रेणी परिवारलाइ ❤❤❤❤
धेरै राम्रो छ
चर्चित गायक गाइका सितल गुरुङ निर्लज्जा गुरुङ धेरै धेरै धन्यवाद छ,अत्ति राम्रो लोक दोहोरि❤️❤️❤️👍️👍️👍️🙏🙏🙏
Shital dai hjr aajkal kata hraunu vo hjr ko Naya Naya dohori partikxya gardaii xu yesri nai Naya Naya dohori suna pam ❤ waiting for Shital Gurung dada dohori♥️🥰
आज बल्ल मैले मन पर्ने सितल र निर्जला नानी को घम्सा-घम्सी दोहोरी सुन्न र हेर्न पाइयो बाबै । सितल को गायकी र स्वर एक्दमै राम्रो लाग्छ मलाइ !शुभकामना छ दुवै लाई !
शितल गुरुङ र निर्जला गुरुङको दोहोरि धेरै मन पर्यो ❤ अर्को भागको प्रतीक्षा मा छु 🙏🙏शुभकामना छ इन्द्रेणी टिम❤❤
कलाकारहरु सदाबहार हुन धेरै समयलाग्छ । अन्यचर्चित कलाकारकाे स्थानमा पुग्नअझ समयलाग्छ ।अहिलेकाे बजार अनुसार चर्चाबटुलेका भएर भाइरलभनेकाे हुनुपर्छ । मेराे विचार ।
राम्रो दोहोरी । निशा रणपाल र सितल गुरुङको नयाँ दोहोरी सुन्न मन छ।
अचम्म सुन्नु पर्यो सितल भाइ जस्तो कलाकार इन्द्रेणी मा पहिलो चोटि भनेको सुन्दा
कस्तो मिले को जोडि तेसै मा गित को टुक्का संगै स्वार को धनि मलाई सारै मन पर्यो यो जोडि लाई मन पराउने जति एता हाजिर हुम है ❤❤❤
निर्जला बैईनि त बर्तमान अवस्था मा , अत्ति लोक प्रिय, सब्द को खानि स्वोर कि धनि..छिन, भने सितल भाई पनि कम छैन..!
दुवै जना प्रति धन्यवाद..!🌺🌺♥️♥️✅
वाह !
इन्द्रेणी🌈समाजको आगनबाट प्रतक्ष लोक तथा दोहोरी गीतकी रानीका रुपमा चिरपरिचित गायिका #निर्जला गुरुङ्ग ङोल्स्यो र #सित्तल गुरुङ्ग ङोलोको दमदार दोहोरी हेरेर अहिले सम्मकै रमाइलो महशुस भएको छ ।
बधाई छ सम्पुर्ण हामी लोक तथा दोहोरी गीत, तथा संगीतका पारखी श्रोता तथा दर्शक दिर्घमा भाग-२ को निरन्तरताको अपेक्षा गर्दछौं ।
❤❤
❤❤❤❤ असाध्यै मिठो स्वरमा रहेको निर्जला र शितल जिको राम्राे लाग्याे मलाई हजुरहरुलाई कस्तो लाग्याे ❤❤❤❤❤ जय होस् सबैको जय होस् ईन्द्रेणी हेर्ने बानी बसालौ सबैलाई आग्रह ❤❤
जय ईन्द्रेणी शितल बाबू र निर्जला नानि लाई शुभकामना
यो समय को चर्चीत असल र अब्बल नयाँ गायिका इब्सल सन्जयाल निर्जला गुरुङ संनजिता चेपाङ्ग सुपर से ऊपर ❤👍. अती उत्कृष्ट सित्तल जी को बाँचा बचन गित 👌❤. जय ईन्द्रेणी 🙏🙏❤❤।
आहा जय इन्द्रेणी 🙏🙏🙏💗💗💗👍️👍️🇳🇵🇳🇵🇳🇵
जति सुने पनि न अकाउने शिताल दाइ र निर्जाला बहिनिको अर्को भागको पर्खाइमा छु
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
झकास दाेहाेरि सातल र निरजला गुरुङ हजुर हरु लाई मनभरिकाे नमन छ जये ईन्द्रेणि
Malai man parne gayek gayika sital nirjala lai suvkamna
कार्यक्रम चलाउन कृष्ण कँडेल भएको जस्तो रमाइलो र सहि राम्रो कुराहरु सुन्न नपाउने भो कृष्ण कँडेल भए त एकदमै हेर्न मन लाग्छ
निर्जला सुन हुन् होईनन् बाई पितल
चिजलाई भाँजो नहाल सितल......😂😂😂
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्यारो छत्र भाई जय भगवान् 🎉🎉
आहा शितलको स्वर साच्चिकै मनलाइ शितल बनाउने छ ।❤❤
राजु परियार पछि सितल दाइ ।मन पर्ने कलाकार
Sarai mitho geet sital gurung ra nirajala gurung righat 💓💓❤️❤️❤️❤️🙏🙏🙏🙏👌👌👌👌💋💋💋
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाजको कार्यक्रम सँन्चालक छत्र शाई र निरजला गुरुङ र सितल भाई लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ धेरै धेरै रमाइलो लागो ❤❤❤
सुन्दा पनि आनन्द हुने भाका अनि उस्तै स्वरका धनी गायक गायिकाको दोहोरी सुनिरन मन थियो तर सकिएछ थाहै पाइएन ❤
आहा निर्जला बुने र सितल भाइ को दमदार प्रस्तुति🎉
Sital g ra nirjala g lai dheri dheri dhanna bad nice song
एकदम मन पर्ने गायक तथा गाईका ज्यू गरु प्रती। उच्च सम्मान साथै सम्पुर्ण इन्द्रेणी परिवार जय गित जय संगीत ❤🎉❤
सितल गुरुङ भाई र भाइरल निर्जला गुरुङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कान्छा श्रेष्ठ सर छत्र भाई शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ सितल गुरुङ भाई मेरो जिल्ला काे हुनुहुन्छ गित काे स्वार राम्रो छ हार्दिक सुभकामाना छ धेरै धेरै रमाइलो भयो सितल गुरुङ भाई जय नेपाल जय भगवान् ❤😂🎉🎉
नि,जला बैनिको सोर शब्द असाधैमन परछ धेरै हेरछु कमेन गरन भयाउदिन परगतिको कामना❤❤❤❤❤❤❤
निकै राम्रो दोहोरी गीत निर्जला अनि शितल गुरुङको।
आहा जय इन्द्रेणि ❤️❤️❤️🙏🙏🙏👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति राम्रो गीत अति उत्तम प्रस्तुती दिनु भयो जतिहेर्दा पनि सुन्दा पबि मन नभरिने खाले गीत गाइदिनु भयो निर्जला बैनी र सीतल भाइ म फिदाह भय ।
❤❤❤❤❤
Long live Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji , Pratima Ji and the entire indreni family:
❤❤❤❤❤
लौ है हेर्न मन्त थियो दिउती
पनि जानू पर्यो भोलि भेतौला है ❤
कति अनन्त आयो यो दोहोरी सुनेरा मखमलि अवज सितल गुरुङ 🎤🎤
AAaha katti sundari ramri tatha sumdhur swor ki dhani lok priya gaika Nirjala gururng ra Arka sandar surilo udhumai swor ka dhani most populer singer Shital gurung ko live dohori git le sarai ramailo ra manai xune gari ramailo lagyo bhane yee duitai rashtri populer singer laet ka endreni ki chamkilo swor ka dhani rashtrita gaika manmaya lagaet ka sabai endreni ka sabai lok priya kalakar haru pani dherai dherai dhannya vad tatha namaskar xa
Dami
सम्पुर्ण इन्द्रेणी टिम हरु लाई बधाई छ
Yo gitko ramrobhaka gauni duitai gayekar haru Lai djerai djerai dhanyawad xa hai
धेरै धेरै बधाई छ तर यो भाइरल भनेर हेड्लाइन राखेको सुहाउँदो भएन हैइ
सितल गुरुङ & निर्जला गुरुङ
लाई सफलताको शुभकामना छ ! सारै रमाइलो लाग्यो साथै संचालक छत्र बान्ज लाई पनि शुभ आशिर्वाद छ !लल त्यो पनि हेर्न आतुर छु ! जय गित जय सङ्गित ❤❤❤❤❤
Wow so verry nice xa song xa dubai jana ko salam xa maro dubai jana lai🇳🇵🇳🇵❤️❤️👌👌
शितल गुरुङ भनेसी खोजी खोजी हेर्छु।।।नेपाल आएसी मौका पाए भने सङै फोटो खिच्ने धोको छ।।।🇳🇵🇦🇪
अाहा कति राम्रो ल बधाई छ
Nirjala Gurung and shital Gurung very nice song thanks 💖👍😌🙏 ok thanks 👍
Jay indreni
Yo Jodi sarai ramro x. Kahile naxudnu hola. Saken ek hunu.
Ek daam ramrao x Babu sital
Very good shital vs nirjala nanu
आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤❤ शीतल दाई र निर्जला प्यारी लाई धेरै धेरै धन्यवाद छ ❤❤
चर्चित कलाकार शितल गुरुङ र निर्जला गुरुङ बिच को अति नै रोचक घोचक दोहोरी ,
जय इन्द्रेणी परिवार !!!
Miss you all video and song so badhai xa hai so nirjala so all wish you❤ so like🌺🌺🌺❤👌
WELLDONE SHITAL AND NIRJALA BOTH THANKS AJHAI AGADI BADNUS LA ATI RAMRO DOHORI LA
WATCHING FROM UK EX SUB MAJ NAR JANG GURUNG.SCOTLAND UK
राम्रो छ👏👏👏🙏🙏❣️❣️
❤❤❤❤❤
INDRENI IS A TRINITY : Entertainment, service and message:
❤❤❤❤❤
सिउदाे चाहिँ गितमा मात्र भरनु हई निरजला लाई मुद्दा लागला नि चिच गुरुङ काे पाे हाेनि हाेइन र
अति राम्रो गिथ निरजला र सितल ले गाएकाे
आहा सारै राम्रो ❤❤❤
Wow 😲😳 Hamro Kala ra Sanskriti kati sundar ho how! Badhai xa Dubai kalakarlai!
Nirjalalale Swor ra Tukka 1 step mathi Uchalin.
Congratulations all members of team ❤❤❤❤❤❤❤❤
राम्राे छ भलादमी तरिकाले शब्द संयाेजन पनि उत्कृष्ट लाग्याे ।
निंजला गुरुङ र सितल गुरुङ बीचको राम्रो दाेहाेरी दुबै जनालाई धेरै धेरै धन्यवाद 🎉🎉🎉❤❤❤
अब इन्द्रेणी छत्र साहिले चलाउनुपर्छ ।
दोहिको कदा छन निर्जला बैनि
Dherai ramro x dubai janako ajhai safaltako suvakamana
Aaha babal xa Dohori👌👌🙏🙏♥️♥️♥️😂😂😂
Sarai ramro
दामी दामी हजुर ।
उत्कृष्ट प्रस्तुती सितल र लिर्जला गुरुङ को शब्द र तुक्क समायोजन सुन्दर प्रस्तुती सधैँ यसरी मनोरञ्जन प्रदान गर्दै जानु, all the best both of you.❤❤
आजको दोहोरि अ ति राम्रोछ हई
नमन❤सबैलाई 🙏शुभ🌹शान्ध्या🇳🇵
मलाही मन प्रने गायक गायका सितल गुरुङ र निरजला जि दुबै कल्कार लाई एतिमिठो गित सुन्ह पाइयो धेरै धेरै धन्यबाद❤❤❤🎉🎉🎉
wow supop dohori jay indreni
भाईरल र चर्चित एउटै हैनर 😁
Nice dohare thanku all team dang
❤❤❤❤❤❤❤❤❤❤nirjala and sital vai
Kati mitho git ho sital bhaiko ra sis
Dhohori tw chij sir Ra Nirjala g ko super Lagda x Chij+ Nirjala g ❤❤❤❤❤❤❤
वा सारै राम्रो 👌👌
Shital vai r nirjala boiniko mitho awajma dohori sunna pauda ekdamai harsit vayee aaune dinharuma ashim subh kamana dubai janalai❤❤❤
धेरै राम्रो छ यो लाइभ अब यहि भाका मा निर्जला र रेशम निर्दोश को लाइभ हेर्ने मन भाको जत्ती यता हाजिर हुम त❤❤❤
सितल जि धेरै धेरै प्रगति हुदैछ मिसयु ❤❤❤❤💐💐💐💐🌹🌹🌹🤔🤔🤔🤔🤔😭😭😭😭
Tq so much Hjr🙏❤️
❤❤ ❤दामि छ।
अहिले को नेपालकै टप गाईका निर्जला लाई भाईरस गाईका हेडलाइन लेख्न 1%पनि सुहाएन
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉
Ati mitho sor dubae jana ko
मिठो दोहोरी❤
woww gorkhali❤❤
DORI DAMI LAGYO 🎉 🙏
अत्यन्तै मीठो लय ,स्वर,र सब्द सुनिरहन मन लाग्ने।
धेरै राम्रो मलाई मन पर्ने गायक गाइका ❤❤❤❤
How beautifull dohori between Shital Grg and Nirjala Tamusyo
Best of luck both of you
Both of my favourite Singers
❤❤❤❤❤
sitalandnirjalgurungverynice
hello everyone.आजकल इन्द्रेणी कार्यक्रम कुन समयमा आउछ मलाइ जानकारी दिन सक्नुहुन्छ plzzzzz
Ramri manxeko ramro dohori ❤❤
❤❤❤❤❤❤❤❤❤❤
सितल गुरुङ र निर्जला गुरुङ नेपाली लोक सगितको सघर्स सिल अनुसासित कलाकारहरू हुन दुइ चार दिन अर्काको गित गायर मिदियामा आयर भाइरल भएको कलाकार हैन चर्चित भन्ने ठाउमा भाइरल भनेको शब्द सभ्य भएन