काजल जोशी र अलिफ खानको दोहोरीको प्रसंगले छत्र रातो पीरो बने । यस्तो पो टक्कर ।। Chhatra_Kajal_Alif
Vložit
- čas přidán 25. 06. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ChhatraShahi_KajalJoshi_AlifKhan #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Zábava
छत्र भाइ र काजल बहिनिको असाधै मिठो गित सफल्ता को अग्रिम शुभकामना ❤❤❤❤अनि काजल बहि र आलिफ सर को धेरै राम्रो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤❤तर दोहोरि गाउदा कृष्ण दाइ न हुदा हेर्न मन लागेन कृष्ण दाइ न हुदा नि दोहोरि हेर्न मा मजा आउदैन मैले त खासै हेरेन काटि काटि हेरियो कृष्ण दाइ कति खेर आउछन भनि पर्खाइ माहेर्दा हेर्दै भेडियो को लाट तिर आउनु भो बिन्त्ति छ कृष्ण दोहोरि गाउदा कतै नझानु होला?😢😢दोहोरि त काजल बहिनि ,कृष्णा बजगाइ बहिनि को सारै रमाइलो ❤❤❤❤आज कृष्ण दाइ आय पछि नि किन चुप लागेर बस्नु भाका होलान कतै सरिल मा विसन्चो त छैन कृष्ण दाइ !बिन्त्ति छ कृष्ण दाइ आफ्नो सरिलको धेरै ख्याल राख्नु होला !हे भगवान कृष्ण दाइ को सरिलमा कहिले दुख कस्ट न आवस बरु जति दुख्ख दिनु हुन्छ मलाई दिनु होला कृष्ण दाइ हजुर लाइ कहिले दुख नहोस ❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤कृष्ण दाइ हजुर सच्चिकै भगवान नै हुनुहुन्छ कृष्ण दाइ हजुर को जय होस !जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤
काजल अलिफ़ को दमदार प्रस्तुति छत्र को नयाँ गित लाई बधाई तथा सफलताको शुभकामना एक दम मिठो छ गित भिडियो
काजल छत्रको गाना सारै राम्रो छ काजल अलिफको दोहोरी उतिकै राम्रो लागो ❤️ जय इन्द्रेणी
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
छत्र अनि काजल गित सारै राम्रो छ त्यसै माथि सुनिल अनि बिपसाको अभिनयले गितमा धैरै राम्रो भुमिका छ,सुनिल सोरलाई फेरी पनि सम्झदै छु ❤❤❤❤❤❤
छत्र र काजल को जोडि को यो गितले करोडौं कल्बमा पुगेको छ ।🎉
आहा कति रमाइलो दोहोरि। धेरै धेरै बधाई छ। साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय इन्द्रेणी
🙏🙏🙏🙏🙏🙏 all indreni teams and all singers musicians and all team members ❤❤❤❤
प्रगतिको शुभकामना ❤❤❤❤
जय इन्र्देणि धेरै धेरै बघाई छ
छत्रशाहि र काजल बहिनी को नयाँ भाका धेरै राम्रो लागो अलिफ खान गायकि पन झन मनपर्छ
काजल र छत्र बीचको नयाँ गित सुन्न पाईयाे धेरै धेरै राम्रो लाग्यो भने आज दाेहाेरीमा अलिफ खान र काजल बीचको दम्दार लाग्यो 🎉🎉🎉
सम्पुर्ण दिदी बैनी दाजु भाइलाइ धेरै धन्यबाद अल मिस यु धेरै सम्झेको छु inderini तिम्लाइ धन्यबाद कृष्ण दिदी मिस यु
जय छात्र शाही जय नेपाली लोकगित।।।।❤ कर्णाली को तारा हुन।।
Alif bhai ko lagi 1 like😊
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि छत्र साहि अलिफ खान काजल कोसिस क्या मज्जाको रमाइलो 🎉🎉🎉🎉🎉
नमस्कार सम्पूर्ण दर्शक हरु मा कृष्ण ज्यु लाई धन्यबाद
निकै मिठो गीत ❤❤❤
काजल र छत्र शाहि को।यो गित सारै मन पर्यो। काजल बहिनिको आवाज एकदमै मिठो छ ❤❤❤❤❤❤❤
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुलाइ
जय इन्द्रेणी❤❤❤
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪
वावा खात्र छ गीत
Dami live dohori❣️❣️❣️
सफलताको कामना काजल नैनित❤
मान माया कथ जनु भयाे 👍️🙏💐👌👌🌹💓💖❤️
कार्यक्रमको लागि Uk जानुभएको छ
वाउ निकै रमाईलो दाेहाेरि गित ❤❤❤❤
अलिफ जि राम्म्रो छ है लगातार आउनु परो इब्सल सग पनि है ल
झकास मिठो रमाईलो दोहोरी।
जय ईन्द्रेणि❤️❤️
Man parne hiro alifkhan dai
धेरै धेरै बदाइ🙏🙏🙏
Wow damiii ❤❤❤❤ Alif khan ko big frnd 🇶🇦🇶🇦🇶🇦
Real & Rill star Jodi chhtra+kajal super song ❤❤alif Khan & Kajal super fantastic jhakkas dohori 🥰🥰 Jai indrani Jai kirsna daju 🙏❤️🙏❤️🙏❤️🙏❤️🙏।
दामी छ ❤❤❤❤❤❤❤❤
अाहा निकै कडा दाेहाेरी 👌👌👌👌❤️♥️💯🇳🇵🌹
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अलिफ सर काजल बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂
जय गित जय सङगित😊
Indreni teamlai dhannbad
आहा निकै नै सुन्दर र उत्कृष्ट सङगीतकाे साथमा हजुरको सुन्दर प्रस्तुतिलाई कसरी तारिफ गरम मसग कुनै सब्द नै छैन सफलताको अजम्बरी शुभकामना छ सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट छाेडेर गएकाे छु हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🙏🙏🙏🙏❤❤😂❤❤❤
नमस्कार सम्पुर्ण मा म माया छन्त्याल छत्र भाइ र काजल बैनिको नयाँ गित धेरै राम्रो छ बधाई छ र धेरै रमाइलो दोहोरी गाउनु भयो काजल कृष्ण कल्पना
छत्र इन्द्ेणि को गहना हुन ।निकै मीठो ।
अलिफ खान सर र प्यारी काजल जाेशी शाही बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ छत्र भाई काजल बहिनीको लाेक गित राम्रो छ हार्दिक सुभकामाना छ जय नेपाल जय भगवान् ❤😂🎉
जय इन्द्रेणी 🎉
छत्र दाइ कति रामरो गित हो बदाई छ
Good evening everybody
Jaya indreni
माेहन खड्का र सुनिता बुढा क्षेत्रीकाे दाेहाेरि चाहियाे सर plz plz plz plz
सारै राम्रो लाग्यो यो गीत
आहा सारै रमाइलो
राम्रो छ
Excellent Dohori,Jaya Indreni!
काजल र छत्रको गित करोड क्लबमा पुगोस सफलताको शुभकामना 🎉🎉🎉मैले त पाच चोटि हेरि सके
दामी दामि❤❤❤❤❤❤
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म कल्पना बिष्ट, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
छत्र काेयलबम मध्धे उतकृस्ट गित साबित हुने छ
जय ईन्द्रेणि
10 नममबर मा कमेनट लेखन पाए आज
so nice🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👌🎉❤
काजल को फ्यान म कस्तो रमाइलो दोहोरी all the best 🌹🌹🌹
Dami geet xa
Nice dohari ❤❤❤❤
Aaj ramailo ta vayo chhatre vai le kalo dherai lagachha
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW - WOW
AN ENTERTAINING SINGING BY SWEET SINGER KAJAL JI AND WONDERFUL SINGER ALIF JI.
❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
बेजोड छ ।
मिठो❤❤❤❤❤❤❤❤❤
kada ayota medam kta
दामि छ 😅
Ramro kati maya garni k ❤❤❤❤
❤दाम्मी🎉
Bachcha le gaune geet
Superb
Wow nice ❤❤❤song
Maile ta din dinai herxu yo geet.
Wow nice video ❤❤❤❤❤❤❤
Dami❤❤❤
super
मिठो गीत
Good alli sir
Wow damii
Ramro Jordi 👏👏👏
आहा .....
इन्द्रेणी नछुटाइ हेर्ने जतिले हाजिर गरौ त
Bst song
Jo manxey j kurama kamjor feel gareko hunxani tei kurama dohori uthauda namajja lagxa hola hai so dohori nai bhayapani aruko hight Ani rup ma kura gareko naramro suniney k hai
Ramro dori
❤❤❤❤
❤❤❤😢😢😢😢😢😢😢
Amazing indreni program
❤❤
Alif Khan Ko lagi 1 like please
Ok xa ho
मो नि १ सानो vlogger हो हामिलाई नि Support गर्ने कोही छैन 🥲🥲🥲🙏🙏
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
कल्पनाले अलि अर्कालाई होच्याएर गाएको मलाई ठिक लागेन आगामी दिनहरुमा सुधार गर्नु पर्यो🙏🙏गीत भनेको एक अर्कालाई सम्मान गर्ने गरिकाले गाएको सुन्न र हेर्न मजा आउछ🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पर्तीमा दि र राजु परीयार काे ।दाेहाेरि कहिले आउछ ❤