Balen को डोजर भू-माफियाका घर घरमा चलाउ भन्दै संसदमा उग्र भए Gyanendra Shahi , संसदमा खैलाबैला

Sdílet
Vložit
  • čas přidán 20. 06. 2024
  • Balen को डोजर भू-माफियाका घर घरमा चलाउ भन्दै संसदमा उग्र भए Gyanendra Shahi , संसदमा खैलाबैला
    CAMERA/EDIT: CCR POKHREL
    PRODUCTION: KNN TV NEPAL
    NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
    Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    #balenshah #gyanendrashahi #today_news
    Email: coolboysnepal@gmail.com
    gyanendra shahi,gyanendra shahi interview,gyanendra shahi latest news,gyanendra shahi latest interview,gyanendra shahi speech,gyanendra shahi new interview,rishi dhamala with gyanendra shahi,gyanendra shahi news,gyanendra shahi video,gyanendra shahi in pyl show,gyanendra shahi today interview,gyanendra shahi and pasang yonzon lama,gyanendra shah,gyanendra shahi ilam,gyanendra shahi kanda,kp oli gyanendra shahi,gyanendra shahi samsad,wa with gyanendra shahi, Gyanendra Shahi durga prasai,Gyanendra shahi balen shah,gyanendra shahi balen ko dojar,balen ko dojar, balen shah

Komentáře • 1,1K

  • @kadanewsnepal
    @kadanewsnepal  Před 6 dny +158

    हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |

    • @padbibikramshrestha1990
      @padbibikramshrestha1990 Před 6 dny +28

      यो त केहिदिन पुरानै हो त ! फेरि पनि सुन्न लायक को वचन हो।

    • @common9077
      @common9077 Před 6 dny +10

      J paye tai video edit garera thagney kaam garxas.
      Video yeuta Audio arkai

    • @HUNTERGAMING-kv8km
      @HUNTERGAMING-kv8km Před 6 dny +4

      एकदम जायज छ । देश बनाउने हो भनें पार्टी, नेता, सांसद सबैको बुद्दि को बिर्को खुलोस्।।।।।।

    • @sanubabu2118
      @sanubabu2118 Před 6 dny +3

      Ailyko nepalko Abastha.ramro jati jamin Thula thulu Paisa ola ko hatma xa..sabai baajo xa kheti garna pako xaina...garne chai k?.

    • @LabungBaje
      @LabungBaje Před 5 dny

      ❤❤❤❤❤❤
      ​@@padbibikramshrestha1990

  • @Pakhuwavlogs
    @Pakhuwavlogs Před 6 dny +270

    जुम्ली जनताहरुले ज्ञानेन्द्र साहहिलाई जिताएको मा अहिले गर्व महसुस गर्नु भएको छ होला यस्तो निडर नेताको जन्मदिने तिनी आमा बालाई सम्मान छ

    • @LokRijal
      @LokRijal Před 6 dny +8

      बोलेर र मात्रै के गर्नु हजुर जनता लाई काम चाहेको हो बोली त सबैको मिठै हुन्छनी काम सुक्को हुदैन जनता का लागि हाम्लाइ मीठो बोली हैन राम्रो काम आवासक्ता परेको छ

    • @Pakhuwavlogs
      @Pakhuwavlogs Před 6 dny +8

      @@LokRijal सर खै अरुले यही बोल्न पनि सकेन् कमसेकम जनताहरुले अरुलाई बुझ्ने मौका त पाए इनि बोलेर भए पनि

    • @LokRijal
      @LokRijal Před 6 dny +1

      बोल्छन कि सस्तो लोक प्रीएता का लागि कहिले यो व्यवस्था नै ठिक छैन भन्छन कहिले यहिव्यवस्था ले गर्दा हामी यो ठाउँ मा आयौ भन्छन किन कि बोल्न पायका छदै छ बोलेरै तलब भत्ता पका का छदै छ काम केही हर्नु पर्दैन चुनाव ताका यसो विपक्ष सग जुध्यो जुधायो अलि घाइते भयो तेति भय पछि जनता ले पत्याइ हाल्छन फेरि अर्को सान्सद पड्कायो कहिले एउटा लाई तथनाम गाली गर्यो कहिले समर्थक गर्यो गुजारा चलायो

    • @NepalLove-bh4ep
      @NepalLove-bh4ep Před 6 dny +6

      @@LokRijal अनि काम गर्ने ठाउँमा पुगेका छन र ज्ञानेन्द्र शाहि काम गर्ने त सत्ता मा भयकाे ब्यक्तिले हाेनि....??

    • @LokRijal
      @LokRijal Před 6 dny

      गलत यदि गर्ने इक्षा जाग्ने हो भनेसामान्यनागरिक ले पनि देश को लागि धेरै गर्छ जस्तै रवि कै कुरा गरौ न चाहे भने रवि ले कति भ्रष्ट हरु लाई जेल कोचेर कालो धन लाई राष्ट्रियकरण गर्थे होलान खोइत ल ठिक छ गर्ने ठाउँ पायनन हात घोयर पन्छिने नि त जस्तो बालेन गोपि हर्क जस्तै स्वतन्त्र भर सामान्य एउटा गाउ नगर पालिका को मेयर मै लडेर आफ्नो ठाउँ त बनाउन सक्ने रैछ त आखिर संघ जत्तिकै अधिकार हुदो रैछ त जनता को अभिभावक बन्छु भने पछि अभिभावक जसरी जिम्मेवार बन्नु नि पर्यो नि नत्र किन ओगटेर मात्र बस्ने होर गफ ठोकेर मात्र

  • @govindaadhikari8733
    @govindaadhikari8733 Před 6 dny +325

    जाेसुकै पार्टीको हाेस् जुन सुकै क्षेत्रकाे सांसद हाेस् यत्तिकाे हुनुपर्छ ❤❤❤ज्ञानेन्द्र शाहि जिन्दावाद 🙏🙏🙏

    • @user-bj9tx3bl7c
      @user-bj9tx3bl7c Před 3 dny +6

      Honi

    • @PG_gmaing
      @PG_gmaing Před dnem

      As ZzZzzzzFCGGGxfccggçGgggggggggggggGfggGggggggggggggggggzgggGgggggfgggggGgggfgGggggGgggGgfgGggggGGggfgGggggggggGgggggfggggggggGggfggggggggcggGggffffgggfgggfgggffFgggggGfGfgggfffgggGfggxggfggfggggggfffffggggzggxfgGgggggGggggggggfggggggggggGggggggfGgffggcffffgvvf Gzg St ggGGg❤

  • @roshankc1128
    @roshankc1128 Před 6 dny +67

    ज्ञानेद्र साही को दम चाइ छ
    यसरी नै बालेन को पक्ष मा बोल्नु होला
    सबै चोर नेता ले बालेन लाई कम्जोर बनाउदै छ

  • @ambikaupreti4048
    @ambikaupreti4048 Před 6 dny +103

    ज्ञानेन्द्र शाहीकाे भनाइ 100 मा 100% ठिक हाे । राष्ट्र वादी पार्टी भनेकै रा प्र पा एक मात्र हाे 👍️🇳🇵👍️🇳🇵👍️🇳🇵👏👏🇳🇵

  • @shreedharrajadhikari134
    @shreedharrajadhikari134 Před 6 dny +162

    माननीय ज्ञानेन्द्र शाही ज्यु ले भन्नू भएको कुरा १००% सही छ ।

  • @user-sr9oc2ur9g
    @user-sr9oc2ur9g Před 6 dny +92

    नेपाल नेपाली ले चाहेको ज्ञानेन्द्र शाही हो उहाको बयान गरेर कहिले सकिन्दैन ज्ञानेन्द्र शाही जिन्दा बाद्🇳🇵🇳🇵

  • @sumansubba6389
    @sumansubba6389 Před 6 dny +55

    भर्स्ट्चारिको मुटु कमाउन सक्ने दम भाको एउटै मात्र सासद जिताउने सारा जुम्लीबासिलाई मेरो हृदय देखि नमन छ।।।।।अरु क्षेत्रका त सबै भेडा छ्न के गर्नु।।।

  • @TankaBahadurThapa-ei6ho
    @TankaBahadurThapa-ei6ho Před 6 dny +33

    नालायकहरुको अनुहार हेर्न लायकको देखिएन ! ज्ञानेन्द्र शाहि ज्युलाइ बधाइ छ 🇳🇵यो दमदार भनाइको निम्ति🇳🇵🇳🇵🇳🇵

  • @user-qw4gs7nq3q
    @user-qw4gs7nq3q Před 6 dny +90

    देउवा जि तपाईं नहास्नुस तीन कराेडनेपालिकाे आबाज/दृष्य हाे ज्ञानेन्द्र शाहि जे बाेल्छ साचाे बाेल्छ सत्ययहि हाे

    • @user-bj9tx3bl7c
      @user-bj9tx3bl7c Před 3 dny

      Chor pagal bhayo hola khub hasko x aaru जो पनि hasako x खाते pagal नेता haru हुन् aab aaru k bhanu pagal haru mornu pardaina raix yo mula chor harulai

  • @thapatil4380
    @thapatil4380 Před 6 dny +107

    good
    जुन पार्टी भए पनि येत्तिको हुन पर्छ जनता को लागि बोल्नि सासद very good

  • @romankarki6323
    @romankarki6323 Před 6 dny +38

    जुम्लाका सम्पुर्ण जनतालाइ हिर्दय देखि सलाम जिउदो सान्सद चुनेर साम्सद मा पठाउनु भएको मा मरेका लास हरु कसरी मुख देखाउछन हौ

  • @rameshkhatri2
    @rameshkhatri2 Před 6 dny +35

    ज्ञानेन्द्र शाहि ज्युले उठाउनु भएको कुरा 100% सहि छ देश लुटेरा हरु छन धेरै

  • @user-fs5f
    @user-fs5f Před 6 dny +56

    यस्तो मान्छे पो प्रधानमन्त्री बनुपर्ने हेर हाम्रो भाग्य

  • @churgurung856
    @churgurung856 Před 6 dny +85

    नेता होस त ज्ञानेन्द्र शाही जस्तो अरू सबै मोरे को स्याल भन्दा पनि हुन्छ

    • @DevbbcDevbbc
      @DevbbcDevbbc Před 6 dny +4

      नेता होस त ज्ञानेन्द्र शाही जस्तो अरु सबै मरेको स्याल भन्दा पनि हुन्छ

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik Před 6 dny +20

    ज्ञानेन्द्र शाहिले जे भन्नू भाे 100% सहिछ ।

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 Před 6 dny +53

    क्या बात ज्ञानेन्द्र बाबू! तपाइँ जस्तो विचार बोकेको ब्यक्ति PM बनाउन पाए देश ले काचुली फेर्ने थियो।

  • @thapatil4380
    @thapatil4380 Před 6 dny +41

    Good
    यो देश को leader येस्तो हुनुपर्छ

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf Před 6 dny +26

    सांसद ज्ञानेन्द्र बढौर शाही ज्यु ले भन्नु भए को कुरा एकदम ठिक वहाँ लाइ धेरै धेरै धन्यवाद! 🙏

  • @mukundapaudel7687
    @mukundapaudel7687 Před 6 dny +19

    जय ज्ञानेन्द्र यी दुष्ट दानवहरूले कानमा लुँडो कोचेर बसेका छन्।

  • @48rules67
    @48rules67 Před 6 dny +29

    नेता यस्तो हुनु पर्दछ ! ❤❤❤❤❤❤❤ !

  • @user-pk9dl7ln1m
    @user-pk9dl7ln1m Před 6 dny +25

    कुरो एक्दम १००% सहि हो माननीय ज्ञानबाहादुर शाही ज्यू को

  • @premkuwar4772
    @premkuwar4772 Před 5 dny +7

    मान्य ज्ञानेन्द्र साहीले सभामुखलाई साची राखेर पुरै साम्सद्लाई घोप्टो पारेर पानीपेटमा लातैलातले जनतासामु हाने।
    साम्सद र मेयर भनेको मान्य ज्ञानेन्द्र साही र बालेन सर जस्तो हुनु पर्छ।
    हजुरहरु यो देशको गहना हो।👏👏❤️❤️

  • @user-hv1tc7om5t
    @user-hv1tc7om5t Před 6 dny +20

    धेरै राम्रो कुराे सम्माननीय जनप्रतिनिधि ज्ञानेन्द्र सही sir

  • @janakbartaula1940
    @janakbartaula1940 Před 5 dny +5

    बोलिमा आत्मीय दम छ यस्तै मान्छे सम्सदमा अरुपनी चाहिन्छ, सुन्दर वाककलाका धनी ,साहसिक ब्यक्तित्व सलाम छ ज्ञानेन्द्र ज्यु

  • @Pakhuwavlogs
    @Pakhuwavlogs Před 6 dny +21

    जति सुने पनि सुनौ सुनौ लाग्ने

  • @SmilingBreakingWaves-ri9wq

    ज्ञानेन्द शाही सर लाई 21तोब को सलामि छ

  • @user-bl5hd5xw1n
    @user-bl5hd5xw1n Před 6 dny +15

    नेपाली आमा को छोरा यस्तो हुनुपर्छ ।

  • @Balaramraut135
    @Balaramraut135 Před 6 dny +12

    सामसदको यक मात्र सहि सत्य यथार्थ निडर बुलन्द आवाजको धनी देसको सपुत माननिय गयानेनदर शाहि ज्युलाई रिदयदेखि नै नमन छ। भयभरका नेपालका सबै सामसद एकातिर र यकलो गयानेनदर शाहि एकातिर भय पनि एक्लो गयानेनदर शाहिदको आवाज गहकिलो छ।

  • @kamalmagar8476
    @kamalmagar8476 Před 5 dny +5

    ज्ञानेन्द्र शाहीका विचार असाध्यै राम्रो ।यस्तो भीजन भएको नेताहरु नेपालमा अति आवश्यक छ।

  • @user-bp4bp3ju2f
    @user-bp4bp3ju2f Před 6 dny +11

    जय होस ज्ञानेन्द्र शाही ज्यू।सबैको ध्यान देश तिर भैदेको भय आज नेपाल यो गतिमा हुने थियन।भ्रस्टाचारी संरक्षण गर्ने देश भनेर बिदेशीले चिनेकाछन नेपाललाइ। यो अबस्थामा देश उधोगती मा जानू स्वभाबिकै होला।

  • @debakineupane1701
    @debakineupane1701 Před 6 dny +12

    ग्यानेन्द्र साहिले जहिले बोल्दानी जनताको हितमा र देस्को हितमा बोलेको देखेको छु ।धन्यबाद बाबू ।

  • @reasonkoirala6632
    @reasonkoirala6632 Před 6 dny +22

    नबोलनुस साहि जि तपाइ मात्र बोलेर केहि हुनेवाला छैन यो देस मा हजुरको जन्म नहूना परनि तर भयो । नेता लाई कहिले पनि गालि नगर्नु उनिहरु केहि पनि गलत छैनन्। उनिहरु ले लगानि उठाइ रहेका छन । गालि त हामि जनताहरु गर्नुस साहि जि जहाँ मासु र भातमा भोट हालिन्छ तेस्ले नेता लाइ होइना हामलाई गालि गर्नुस 😢😢😢

  • @user-pu5qm8cz8x
    @user-pu5qm8cz8x Před 6 dny +20

    ग्यानेन्द्र साहि ज्यु सलाम हजुर

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 Před 6 dny +15

    माननीय ज्ञानेन्द्र शाही सर सडक देखि सदन सम्मा वितिथिको बारेमा बोली राख्नु भएको छ

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal Před 6 dny +12

    कर्णालीका सम्पूर्ण जनताहरुलै कर तिर्न रोक्नु पर्छ। त्यस पछी सबै देखिन्छ।जय कर्णाली जनता।

  • @nandaoli2686
    @nandaoli2686 Před 6 dny +17

    ज्ञानेन्द्र शाही ले भने कुरा एक दम सहि हाे कणर्ाली अरु नेता कहाँ हरा मुक म अालु हालेर कन बसेका छन्

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld Před 6 dny +16

    ज्ञानेन्द्र शाहि आवाज सुन्न बसेका हरू मध्ये शेरबहादुर मुस्कान छोडी रहेछन् माधवकुमार रोई रोई सुन्छ के पी कुन उखान हाल्नु भनी च्यापु समातेर सोच्दैछन् प्रचण्ड चारतिर हेरेर
    कस्लेताली ठोक्छौ रबी चील प्रेरक टाउको हल्लाउँछन् हे पशुपति नाथ नेपाल आमा लाई बचाउ

  • @nirushrestha-rw4ql
    @nirushrestha-rw4ql Před 6 dny +10

    गणतन्त्र का सेता डाकाहरु को समुह हो संसद भवन

  • @puspajoshi3150
    @puspajoshi3150 Před 6 dny +9

    ज्ञानेन्द्रले सहि कुरा गरेका हुन ❤

  • @sanobhaikc9321
    @sanobhaikc9321 Před 6 dny +9

    धेरै राम्राे कुरा गर्नुभयो शाही

  • @hirdayashrestha8274
    @hirdayashrestha8274 Před 6 dny +17

    Great leader Gyanendra sahi

  • @kailashpudasaini1559
    @kailashpudasaini1559 Před 4 dny +2

    माननीय ज्ञानेन्द्र शाही ज्यु नेपाली आमा को छोरा यस्तो हुनुपर्दछ ।

  • @SitaramSubedi-xb4xh
    @SitaramSubedi-xb4xh Před 6 dny +10

    स्यालट छ ज्ञानेन्द्र शाही तिमीलाई ।स्यालहरूले लाटाले केरा हेरे झैँ हेेरेका छन्।

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p Před 6 dny +14

    Gyanendra Shahi ❤❤❤❤❤

  • @nandarajthapa-ci4pr
    @nandarajthapa-ci4pr Před 6 dny +6

    माननीय ज्यु सहि भन्नू भो हजुर लाई सलाम

  • @JitBahadurBuddha
    @JitBahadurBuddha Před 6 dny +11

    २०४६ देखि का काङ्ग्रेस एमाले माओवादी का दार्शनिक गफ दिने नेता भनाउँदा नेताहरु लाइ यो दरिलो झापट हो

  • @narabahadurnepali7368
    @narabahadurnepali7368 Před 6 dny +13

    अहिले सम्म नेता जिलाई जे भने पनि आज भने आगो बल्नु भो जुम्ला को शान बढेको छ ।

  • @AnnoyedFencing-hp4kb
    @AnnoyedFencing-hp4kb Před 5 dny +3

    ज्ञानेन्द्र माननिय ले, घेरै राम्रो कुरा बोल्नु भएको मा धन्यबाद

  • @manishbohara9935
    @manishbohara9935 Před 6 dny +9

    ज्ञानेन्द्र साहि ले भनेको कुरा 100 प्रसेट सहि हो

  • @RameshShrestha-vp8de
    @RameshShrestha-vp8de Před 5 dny +1

    सहि कुराहरू गरनु भयाे ज्ञानेन्द्र जिउ सहि कुरामा सहि हाे भनउ साथिहरू चाहे जुनसुकै पाटिकाे हाेस

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 Před 6 dny +10

    १००००० सहि ❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 6 dny +8

    सही कुराहो ।
    अव भुमाफियाहरूले कव्जा गरेका जग्गा र घरहरूमा डोजर चलाउनुपर्छ ।

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 Před 5 dny +3

    माननीय ज्ञानेन्द्र साहि काे भनाई माहजाराै गुणा मा सत्यछ त्र केगर्ने नेता बिगार्ने कार्य क्रता र कार्य क्रता बिगार्ने यो देश मा रहे सम्म देश बन्न सक्तैन माननीय ज्यु।

  • @iambee6062
    @iambee6062 Před 4 dny +2

    लाख सलुट ,गेनेनदशाहि यसताे दमदार र यथारथ रबसतुगत अाधार बाेलने नेताला जुनसुकेपाटिकाे भयपनि भाेटदिनु परछ,सनसदकाे हिराे हाे।

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 Před 6 dny +7

    वाह माननीय ज्ञानेन्द्र साही ज्यु सलाम छ

  • @kamalrajkandel3449
    @kamalrajkandel3449 Před 6 dny +9

    २०८४ मा रा.प्र. पा लाइ पो दिने होकि बहुमत।अरुको त भर छैन ।माहोल खराब भयो

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 Před 4 dny +1

    माननीय ज्ञानेन्द्र शाही ज्यु को प्रस्तुति येक्दमै सहि छ सत्य कुरालाई समर्थन गरौं ।

  • @RajanBhandari-zg6jp
    @RajanBhandari-zg6jp Před 4 dny +2

    यसतो पो नेता देस मा हुनु पयो हजुरको सातमा नेपाली जनता यकहुनुपछ🎉

  • @bejaan66
    @bejaan66 Před 6 dny +9

    कुरा सहि गर्यो है ग्याने ले 👍️

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 Před 5 dny +3

    सहकारी को पैसा खाने जो सुकै होश कानुन को दायरामा ल्याउनु पर्छ उतमसहकारी को पैसा फिर्ता कहिले गर्नु हुन्छ मिति तोकेर भनदीनु होला सत्य को जित अवस्य हुन्छ 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @bambahadurbambaha2072
    @bambahadurbambaha2072 Před 3 dny +1

    एक सच्चा देशभक्त सपुत छ भने त्यो व्यक्ति ho भाई ज्ञानेद्र जय माननीय साम्सद ज्यू ❤❤❤❤❤

  • @user-px6ph4vl6j
    @user-px6ph4vl6j Před 6 dny +8

    ओलि शेरे प्रचण्डले कान खोलेर सुन र यिनिहरुका गुद्दारकाहरुले मनन गर

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Před 6 dny +15

    मा कसम यस्तो निडर साहासी रास्ट्रसपुत माननीय #Gyanendrashahi तनहुँ को जनता ले पाए भाग्य मानी थान्थ्योहोला साला स्वणिम वाग्ले जस्तो रास्ट्रघाँटी ले जिताएर पछुतो लागेकोछ

  • @tikaramsahrma984
    @tikaramsahrma984 Před 6 dny +6

    जय होस झानेन्द साहि जि 🇳🇵🙏

  • @takpun4387
    @takpun4387 Před 6 dny +8

    Sahi kura thank you

  • @shambhurijal4417
    @shambhurijal4417 Před 6 dny +4

    ज्ञानेन्द्र शाहीको डाटा सहीतको विचारले सबै सांसदको होस उड्यो होला ।

  • @matalaxmilama3087
    @matalaxmilama3087 Před 6 dny +6

    कर्म हेतु प्रथम अभिभावक ज्ञानेन्द्र शाही अनुगमन भद्रगोल व्यवस्था चतुर राजा आगमन भव्य दर्शन गजुर धन बहादुर ज्ञानेन्द्र शाही भूमि पुत्र जिन्दावाद धरोधर धर्म राज जगत ममता प्रदान सत्य प्रवचन घोषित समाधान बबाल आमा सती सक्षम प्रदान साथ आशीर्वाद तथास्त विजय भव चिरण जिवि भव सक्षम रह हाहाकार प्रज्वल धमाका सैतान दमन वंश नास आर्यघाट स्वाहा मेयर बालेन्द्र शाह र सांसद देश भक्त योद्धा ज्ञानेन्द्र शाही भव्य दर्शन ।

  • @tukaramlamichhane4380
    @tukaramlamichhane4380 Před 6 dny +7

    राम्रो विचार हो ।

  • @maharabakhrafarm5011
    @maharabakhrafarm5011 Před 6 dny +4

    दमदार प्रवक्ता ज्ञानेन्द्र जी एक विजन भयको नेता पाटी जे सुकै हो स एक प्रधान मन्त्री बन्न योग्य बेक्ती लाग्यो ।

  • @okOk-sm7mq
    @okOk-sm7mq Před dnem +2

    मा जिउ तपाईकाे भाषण १००% ठिक छ तपाईं अघि बढदै गनु हाेस अब झाेलेहरूकाे दिन गए है गए 🎉

  • @sherbdr.tamang663
    @sherbdr.tamang663 Před 5 dny +2

    सम्सादमा जुन कुरा चल्नु पर्ने होआज मात्र ठिक कुरा ल्यानउनु भयो भिजन त ठिक छ बहिरो सरकारले यो कुरामा ध्यान दिदैन❤❤❤❤❤❤

  • @Ksk2080
    @Ksk2080 Před 6 dny +6

    सलाम छ ग्यानेन्द्र साही ज्यु
    जय रास्ट्रबाद

  • @ramacharya5120
    @ramacharya5120 Před 6 dny +5

    क्या दमदार बाेली ज्ञानेन्द्र जी ।

  • @himalgurung7645
    @himalgurung7645 Před 4 dny +1

    वा ग्य्यानेन्द्र जि वा ग्यानेन्द्र जि । तपाई जस्तो जनता अवाज बोल्ने सान्सद एक दुई मात्र होलान ।

  • @bindradevi6369
    @bindradevi6369 Před 6 dny +3

    यदि कर्णाली प्रदेशलाई पुग्नेगरी बजेत नराखृमा सता पक्षका ससदहरुलाई कर्णाली बाट एक एक गरि लखेत्नु पर्छ।

  • @durgeshkalikote4082
    @durgeshkalikote4082 Před 6 dny +5

    ज्ञानेन्द्र साही जति को यो देस मा आरु सम्सद छोइनन

  • @BishwatamangBishwatamang

    Kati ramro soch bichar jay jyanendra shahi

  • @chandrayogi25
    @chandrayogi25 Před 4 dny +1

    सलाम छ ग्यानेन्न्द्र जि मा जे बोल्नु भको छ 100% सहि भन्नू भको छ।

  • @lekbahadurrana203
    @lekbahadurrana203 Před 6 dny +5

    Hundred percent Right speech Gyanendra Shahi Sir salute to you all days

  • @bhumbdrgautam3440
    @bhumbdrgautam3440 Před 6 dny +3

    आजको आवाज अति राम्रो

  • @bhawaniprasadbhattarai2168

    100पुर्णाङ्कको कृषी विषय अनिवार्य पढाई हुनै पर्छ।

  • @bimalaacharya7424
    @bimalaacharya7424 Před dnem

    बालेन र ज्ञानेन्द्र शाही जस्ता युवाहरूलाई साथ दिन हरेक युवाहरू तयार रहनुपर्छ र मात्र देशको अस्तित्व रहन सक्ला ।।

  • @krishnadhakal5206
    @krishnadhakal5206 Před 5 dny +1

    हाम्रो देशले खोजेको हाम जनताले चाहेको एउटा असल सहि विचार भएको निडर स्वभावका नेता ज्युलाई हृदयदेखि नै सलाम छ ।🙏🙏🙏🙏🙏🙏❤️💔💔

  • @sailendarmagar8821
    @sailendarmagar8821 Před 6 dny +4

    100% right mananiya Mr Gyanedar sir ❤❤❤❤

  • @SnehaRai-fv9dg
    @SnehaRai-fv9dg Před 6 dny +10

    ‌ज्ञानेन्द्र ले बोल्दै गर्दा कुकुर हरु ले एक अर्कालाई टूलू टूलू हेर्छ।

  • @AjayAjay-lx1vt
    @AjayAjay-lx1vt Před 5 dny +1

    ज्ञानेन्द्र साही ज्युलाई पुर्न समर्थ छ ।सधै सत्यको पक्षेमा हिंड्नु होस।

  • @bhimbdrpulami8078
    @bhimbdrpulami8078 Před 6 dny +3

    कर्णालीको जिउदो सपूत, कर्णालीको देशको समसमयिक बिषयमा आवाज उठाउने साँसद ज्ञानेन्द्र शाही मात्र हुन त बाकी सबै साँसद झोले रहेछन्।

  • @sherpa2346
    @sherpa2346 Před 6 dny +8

    पहिले पहिले हामिले गगन थापा येतिको खरो आवज उठाउने मान्छे हो धेरै आसा गरेको थियो अहिले मति बिगारेको देखिन्छ । हिजो आजा हामीले आसा राखेको मान्छे ग्यानेन्द्र शाही हो भोलि गगनको बाटो मा नजाउन

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go Před 4 dny +1

    ज्ञानेन्द्र शाही ज्यू हजुर जस्तो महान् व्यक्ति कोही छैन जय होस् ज्ञानेन्द्र शाही ज्यू हजुर को

  • @shivarimal8011
    @shivarimal8011 Před 6 dny +2

    सलाम छ❤❤❤❤❤बालेन सर लाई सलाम छ ज्ञानेन्द्र सर❤❤❤❤❤🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunilshrestha8056
    @sunilshrestha8056 Před 6 dny +5

    Gyanendra sir ko speech lai heartly salute. Yo sabai bhaish k aage binn bajayea jastai ho.

  • @mordentechnologykalikot3019

    कान्रेस का खाते हरुको अनुहार देक्दा पनि दिमाग सड्किन्छ यार कसम

  • @JosbabadurMahatara-gr2er

    आज सम्मकै वास्तविक क्रान्तिकारी र रहस्य मय भावुक बन्न बाध्य बन्नु पर्ने भाषण संसदमै आशा भोरसा लाग्ने गरि गुन्जेकोमा माननीय ज्युलाई आभारसहित धन्यबाद!!!

  • @LaxmanThapa-lz9ro
    @LaxmanThapa-lz9ro Před 5 dny +1

    यतिको हिमत वाला समसद लाई जुम्लाको बासिले जिताको मा ससमान को साथ धन्यवाद भन्न चाहन्छु कृषकको जनबोली बोल्ने भनेको ग्यानेद्र साही मात्र हो गुड लक ग्यानेद्र दाइ

  • @Khadkaprakash153
    @Khadkaprakash153 Před 6 dny +5

    येतिको १० वटा नेता बोलेपो हुन्छ अरुले ग्यानेन्द् साहिको मुख हेरेर हासेका छन

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 Před 6 dny +3

    मानवीय ज्ञानेन्द्र शाही ले बाेल्काे कुराकाे जबाफ दिने हिम्मत छ।

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr Před 6 dny +2

    सहि कुरा मन पर्यो

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot Před 5 dny +1

    नेता भनेको यस्तो हुनुपर्छ देश र आम नेपाली जनता हरुको आवाज उठाउने माननीय ज्ञानेन्द्र शाहीलाई संमान छ।

  • @kundanrokaha1871
    @kundanrokaha1871 Před 6 dny +6

    Very good