योग गुरु रामदेव नेपालमा भूमाफिया ! यि रवि र ति रवि !? किनाराकृत प्रचण्ड, मालामाल ओली ! TO THE POINT

Sdílet
Vložit
  • čas přidán 22. 06. 2024
  • योग गुरु रामदेव नेपालमा भूमाफिया ! यि रवि र ति रवि !? किनाराकृत प्रचण्ड, मालामाल ओली ! TO THE POINT
    PRESENTER : RAJIB KHATRY
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts

Komentáře • 137

  • @bardandahal5448
    @bardandahal5448 Před 5 dny +38

    सम्पुर्ण नेपाली जुरुक्कै नउठेसम्म यो कुतन्त्रबाट देशले मुक्ती पाउदैन।

    • @user-nl2ii2rh3c
      @user-nl2ii2rh3c Před 5 dny +4

      प्रचण्ड ज्यु हजुरसग जनतले धेरै आस गरेका थिए तर त्यो आसमै सिमित रहेकोे छ । अब पनि यहि पारा हो भने यसको परिणाम नराम्रो हुनेछ ।

  • @ramesharyal4811
    @ramesharyal4811 Před 5 dny +12

    राजिव खत्री ज्यु लाई मेरो तर्फबाट उच्च सम्मान,

  • @kavrelithito5968
    @kavrelithito5968 Před 5 dny +18

    सहि हाे पत्रकार ज्यु❤️❤️🙏🙏

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 Před 5 dny +13

    पुराना बाट आशा त थिएन नयॉ भनिएको पार्टी रासपा पनि झन् ठग निस्कीयो

  • @sudipneupane8093
    @sudipneupane8093 Před 5 dny +15

    भुइँ गिद्ध हरु

  • @ashokjung1
    @ashokjung1 Před 5 dny +29

    प्रचन्डे , ओली कुहेको मृगौला, शेरे र्याले अनि माकुने लगायत बाख्रा चोर हरु सबै लाई समाप्त नपार्दा सम्म केही हुनेवाला छैन। यिनीहरू भनेको देशकै लागि क्यान्सर हो

  • @shreedharrajadhikari134
    @shreedharrajadhikari134 Před 5 dny +5

    एकदम सही कुरा गर्नु भयो ।

  • @purnabandhan
    @purnabandhan Před 5 dny +3

    राजिव खत्रीको भुमिका सुन्दा ह्रृदय नै शान्त हुन्छ ।

  • @gopalraut5049
    @gopalraut5049 Před 5 dny +14

    राजनीतिक व्वासाहरूले देश सकेर मात्रै विश्राम लिनेछन् ।

  • @rameshtamang601
    @rameshtamang601 Před 5 dny +7

    जति ईण्डियन हरुले जग्गा जमिन सबै खारेज गरिनु पर्छ यो पतानजली लाई नेपाल बाट हटाउनु पर्छ ईनिहरुको नियत सफा छैन।

  • @narayanpaudel5378
    @narayanpaudel5378 Před 5 dny +3

    पैसा खान र खुवाउन मन्त्रालय पनि फुटाउछन् ।
    कस्तो आश्चर्य ! ।

  • @maheshdangol3507
    @maheshdangol3507 Před 5 dny +7

    यस्ता तीता कार्यक्रम कुनैपनि झोलेहरूले हेर्दैनन् होला अनि चेतना कसरी पलाओस्?

  • @khageshworadhikari367
    @khageshworadhikari367 Před 5 dny +4

    जहिले प्रचण्डको पद खुस्किन्छ तेहि बेलुका देखि उनी क्रान्तिकारी अनि अरु के के हो के के हामी भन्दा उनै जानुन।

  • @bhumiraj765
    @bhumiraj765 Před 5 dny +3

    रवि बिबादित हुँदा रास्वपालाई जनताको विश्वास माथि कुठाराघात गर्न मिल्दैन।
    जनताले महसुस गर्ने गरी काम गर्दा रास्वपाको झमेलामा जनताले साथ अबस्य दिनेछ। यदि कामै गर्न नचाहने हो भने भावनात्मक बाण प्रहार किन?

  • @balshrestha3373
    @balshrestha3373 Před 5 dny +2

    Daring presentation with burning issues! Hats off 🙏🙏🙏

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 Před 5 dny +8

    ⬇️⬇️⬇️
    रवि_लामिछाने त्त नेपाली राजनीतिका एक 💯% “पत्रु/पात्र“ हुन् भने रत्तीभर फरक पर्दैन;😡😡😡
    यीनले उनका अंधोसमर्थकहरुलाई यसरी लोप्पा ख़्वाएकि आज तिनीहरु अनुहार छोपेर हिड्नू परिरहेको जगजाहेर छ ।👈

  • @bhupendrapunmagar6906
    @bhupendrapunmagar6906 Před 5 dny +1

    Patrakarita vaneko yesto hunu parxa salute sir 🙏🙏🙏

  • @Tmglok
    @Tmglok Před 5 dny +1

    सलाम छ राम्रो बिचार को लागि तितो तर सत्य यहि हाे सलुट छ राजिब सर फाइल खाेल्नुस हिम्मत गर्नुस अझै आस छ रबि दाइ प्लिज👍️👍️

  • @nisheshregmi6318
    @nisheshregmi6318 Před 5 dny +5

    प्रचण्डे , शेरे , अोलि र अन्य राजनैतिक दलाल हरु चाहि के साधु हुन पत्रकार महयोद🤔🤔

  • @deep.deep143
    @deep.deep143 Před 5 dny +2

    देशको प्रमुख समश्या भनेकै काङ्ग्रेस एमाले मावबादी हो जति चाडो यिनिहरुलाइ लखट्यो उति चाडो मुलुकले शान्ती पाउछ🙏🙏

  • @gaharbudathoki782
    @gaharbudathoki782 Před 5 dny +3

    छि छि गिनलाग्दो टिपणी गर्नुपनी हजुरहरूलाई पनी लाज हुनुपर्नेहो उता नेताहरूत झन आफै आफ हत्यारा अपराधी हुदॅाकै कारण इमान इजोत र लाजकोत सब्दनै जान्दैन्न् भन्नाले आफुचै लिडर बन्न पाउदापनी आफुले आफनो जिमेवारमा द्रिढा बनेर देशको कानुनलाई हाक्न नसक्नु र फलाना फलानाहरूले मेरो अधीकारलाई लुटीयो भन्नुनै आफुले आफैलाई धिकारेकोमा समाजहरूलेपनी बुझ्न सक्नुपर्छ हैत रत एसता कायारहरूलाई एक गलतीमै त्यागनु सिक्नुपर्छ तर हजुरहरूलेत सातौ चोटीपनी चान्स दिने भनेपछी पापीहरूको सक्ती बढाई दिनेत हजुर देश बासी जनताहरूनै हौ हैत

  • @mayanathghimire5484
    @mayanathghimire5484 Před 5 dny +2

    २ वर्षभन्दा वढी पदमा वस्न नपाउने व्यवस्था गरे पनि भ्रष्टाचार गर्नेलाई छाेटाे अवधि पदमा रँहदा यहीहाे माैका भनेर त्यसै अवधिमा लुटन सम्म लुटला नि ।

  • @SarwanKumar-sj3sx
    @SarwanKumar-sj3sx Před 5 dny +1

    अब no not again होइन no vote again

  • @kajimanrai746
    @kajimanrai746 Před 5 dny +8

    भारती विस्तार बाधी लाई सबै छादी दिउँ अब के बाँकी छ।

  • @Sano_Video_youtube
    @Sano_Video_youtube Před 5 dny +3

    बज्या माफियाहरु

  • @jeetpun1621
    @jeetpun1621 Před 5 dny +3

    Prachande ko F.D.R.constitution 2072 le PashupatiNath ko "Bramahnaal " maa uttano pari "antim swas" liye pa6i maatra muluk le sukh paune6. Guarantee ho "Balen" ! Jaya Nepal 🇳🇵

  • @prakashshrestha-of8lb

    १) लाखौंको संख्यामा रहेका सहकारी पीडितहरुलाई छिटोभन्दा छिटो न्याय देउ सरकार ।
    २) सहकारी ठग संचालक तथा प्रबन्ध निर्देशक र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्ने कानुन बनाउ सरकार ।
    ३) सहकारी ठगहरु लगायत तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गरि सहकारी पीडित बचतकरताहरुको सावाँ ब्याज फिर्ता गर्ने कानुन बनाउ सरकार ।
    ४) सहकारी पीडितहरुको बचतको सावाँ ब्याज फिर्ता नभएसम्म सम्पुर्ण ठगहरुलाई धरौटीमा नछाड्ने गरि कानुन बनाउ सरकार ।
    ५) सहकारी पीडितहरुको सावाँ ब्याज फिर्ता गर्न लिलाम गरेको सम्पत्ति तथा सहकारीमा भएको सम्पत्तिले अपुग भएमा बाँकी रकम नेपाल सरकारले फिर्ता गर्ने कानुन बनाइ फिर्ता गर सरकार ।

  • @nareshdhau
    @nareshdhau Před 5 dny +2

    घुसखोर भ्रस्ताचारिलाई कारवाही नहुने देश कुन हो ?

  • @user-yt2iw8ue5i
    @user-yt2iw8ue5i Před 5 dny

    राजिब सर सलाम

  • @moonnnnmn
    @moonnnnmn Před 3 dny

    Balan Sir good man 👍👍❤️❤️

  • @birswr4905
    @birswr4905 Před 5 dny +1

    दोलखा को कुन ठाँउ रहेछ यस्तो प्रख्यात तेस्का बाजे त अब घर घर गएर निकाल्दै जलाइ दिनु पर्छ बेइमान😢

  • @-Opponent
    @-Opponent Před 5 dny

    अब नेपाली ले दुर्गा प्रसाइलाइ मन्त्री बनाउछ !! रवि लामिछानेको पुजा गर्छ ! ज्ञानेन्द्र साही लाई नेता बनाउछ ! सर्मिला वाइवा अभियान्ता ! जयकिसन कलाकार , राजिव खत्री र ज्वाला संङगौला महान पत्रकार , हेमन्त सेढाई राजनैतिक बिश्लेसक , सावित्री सुवेदी नारी अधिकार कर्मी अभियान्ता !

  • @robinmagar8331
    @robinmagar8331 Před 5 dny

    Bale shah jai Nepal 👍👍👍👍👍👍👍👍👍👍👍

  • @user-zw5cp2vi1j
    @user-zw5cp2vi1j Před 5 dny +8

    माधव नेपालल‌ ‌जेल कोच्नु

  • @Harshamana
    @Harshamana Před 5 dny +3

    Nepali senalee aba aagadi badhera yo makune baburam kp prachnde deupa sujata arju hishila Kp sitaula yi deshdrohiharulai chadai deshnikala garnuparchha natra desh khali huneechaa

  • @tekmagar6672
    @tekmagar6672 Před 21 hodinou

    Right 👍

  • @NainaPrasadGelal
    @NainaPrasadGelal Před 5 dny +1

    अब चुप लागेर बस्न सकिँदैन
    सबै नेपाली एक जुट हुनै पर्छ ।
    म मेची माहाकाली अभियान मा छु को को आउनु छ आउनुस् है
    भ्रष्टचारको टाउको विष्णु मतिमा सेलाउनु छ

  • @manmayarai7069
    @manmayarai7069 Před 5 dny +2

    👍️👍️👍️👍️

  • @ganeshkhawas7885
    @ganeshkhawas7885 Před 5 dny +1

    जति नै भने पनि केही लाग्दैन आब यिनिभरु लाई तह लगाउने भने को बालेन सर हो ........ रबि को बिश्वास नगर्दा हुन्च रबि त बिकि सके भाग बन्ड मा ...... !!!! अब बालेन सर ले पनि गरेन भने नेपाल नेपाल रहदैन नेपाल मात्र ईन्टरनेट को गुगल मा खोज्नु पर्छ होला😂😂😂😂😂

  • @laxmipoudel1107
    @laxmipoudel1107 Před 5 dny

    Absolutely right they did nothing else during the period of hundred days

  • @SitaMalla-nv6ob
    @SitaMalla-nv6ob Před 5 dny +1

    Regular - Luxmi Nagar - 4 Butwal Lumbini 😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉!!!!!!❤❤❤❤❤❤

  • @ramprasadgautam7651
    @ramprasadgautam7651 Před 5 dny +2

    Yo desma yek tantra sasan bebasta chiyeo hoina vany abko 2-4 barsma desma kohi hunnan.

  • @RamTilung
    @RamTilung Před 5 dny +1

    Yo kasari vhayo yesto khalko paripatir?Ramdeblai karbahi hundaina?

  • @balkrishnakafle1247
    @balkrishnakafle1247 Před 5 dny +1

    देशको भाइरस प्रचण्ड।

  • @ritagiri2336
    @ritagiri2336 Před 5 dny +1

    Yo

  • @nirajankhadka7108
    @nirajankhadka7108 Před 5 dny +1

    Abha nepal kahi huncha henu hhaaaaii

  • @kanak_rai_official
    @kanak_rai_official Před 5 dny

    सुनहै ढोगिको योगिहो तिमिहरुको धर्म गुरु हरुको कर्तुत

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 Před 5 dny +8

    सत्तासीन बाहुनहरु र तिनका मतियारहरुले देश बर्बाद मात्र होइन कंगाल अनी अराजक साथै असफलै बनाए; थुइक्क ।😡😡😡
    (यिनीहरुको बहिष्कार नै अबको एकमात्र विकल्प हो ।)

  • @narayan1916
    @narayan1916 Před 5 dny

    coverage touching

  • @gopalmoktan3846
    @gopalmoktan3846 Před 5 dny

    देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएका छन। देश विकासमा भन्दा बिनासमा लागेको, विदेशीको गुलाम भएको दीनहुॅ न्यूज आइरहेकोछ। जनता निरास हुदै देशै छाडिरहेका छन- यी नेताहरुलाई परवाह छैन। देशका अभियन्ता भनिने/ बौद्धिक भनिनेहरुले त ठूला नेता सबैलाइ मारेपछिमात्र देशले मुक्ति पाउंछ- भनिसके- यस्ता घ्रिणित प्रमाणित भैसकेका ठूला नेताहरुलाइ इज्जत पगेन रे - - हा. . हा . . हा . . . . .

  • @jeevanrana7613
    @jeevanrana7613 Před 5 dny

    हाहाहा🤣🤣🤣🤣करायो धक्षिना हरायो जिउदो मानिसको कान खुल्छ लासको कान किन रुइ कोचिदिन्छन किनकी उस्ले सुन्दैन 🤣🤣🤣

  • @sujindrarai3644
    @sujindrarai3644 Před 5 dny

    Sahi Kura ho

  • @ManiraiManirai-qh3sf
    @ManiraiManirai-qh3sf Před 5 dny

    😉😉 ईलु ईलु 😝😝

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 Před 5 dny

    यो आयतित गणतन्त्र धर्मनिरपेक्ष बिरुद्द सडकमा किन नजाने सबै अपराधी देशद्रोही हरुको निर्मंमता पुर्बक डण्डित गर्नुपर्छ ।

  • @chandessorKumar
    @chandessorKumar Před 5 dny

    ❤❤❤❤❤

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x Před 5 dny

    अब पर्चन्द ले राम्रो काम गर्ने भए आफ्नो सेरेको र ओलि को फाइल खोल्ने हिम्मत गर।येति काम गर्योउ भने केही पाप बाट मुक्त हुनेछै।

  • @krishnapaudel1719
    @krishnapaudel1719 Před 5 dny +1

    हॉसको बथान बकुल्लो ठहरिए बिचरा प्रधानमंत्री यसरी सरकार प्रमुख हु भन्न लाज मान्नुपर्ने

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d Před 5 dny

    Ram Dev ra Bam dev lai sangai rakhera interview linu parxa

  • @indirakarki5858
    @indirakarki5858 Před 5 dny

    पूरा घुतीहरुको चलखेल मात्रै छ यस्को अन्ते गर्न राजानै चाहीन्छ

  • @dhanushff8903
    @dhanushff8903 Před 5 dny

    Good

  • @user-zg4ow7jd7y
    @user-zg4ow7jd7y Před 5 dny

    Bhumafiyako controlma rajya pranali...?

  • @krishnaprasadkoirala114

    छर्लंग ।

  • @chandankhawas4464
    @chandankhawas4464 Před 5 dny

    अझै पनि आश गरियो भने झोले या भेडा ko गन्तिमा परिन्छ कि? Aba जे गर्छ बालेन ले गर्छ

  • @acharyatoya6707
    @acharyatoya6707 Před 4 dny

    एस्तो खुल्लम खुल्ला बजेटबाट ढुकुटी दोहन गर्दा साम्सद हरु किन केराहेरेर बस्याछन ?
    सदन मै आत्महत्या गर्नु पर्ने होइन ??

  • @chandraprakashsunuwarmukhi9406

    कस्ले गरेकाे बजेट विनियाेजन रगु ले कि बर्सेले ज्ञाने?

  • @seawilung400
    @seawilung400 Před 5 dny

    तहरुलाई त्यही चित नबुझेर युद्धमा होमिएको होइन? तहरु आएर सहि काम गर्दै आएको भए कोहि कसैले भन्दैन र त्यो अवस्था आउदैन

  • @anubhawb7790
    @anubhawb7790 Před 5 dny

    ❤👍👍👍👌

  • @pramodchalaune3579
    @pramodchalaune3579 Před 5 dny

    Giriha matri le udar garne hola ni aba bipin joshilai

  • @samirshresthaa5733
    @samirshresthaa5733 Před 5 dny

    वोज नै बोज भन्छ एउटा नेपालीको भागमा यति परियो उति परियो लाडो परियो 50 हजार नी बोक्न पाको छैन यति परियो नेपालीको भागमा भन्छ 😡😡🤬

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9p Před 5 dny

    रामदेव नेपाली हिन्दुहरुको गुरु हो। अब नेपाली नागरिता बेचेर नेता बनाएर शासनमा ल्याउने कि?

  • @user-xt8ch3iy5x
    @user-xt8ch3iy5x Před 5 dny

    Rajiw जि को यो लेडिज पत्रकार यमाले मावोवादी काङ्ग्रेशको झोले होकि? पत्रकार

  • @SumanPokhrelm
    @SumanPokhrelm Před 5 dny

    Vai lay alikati study garera bolda ramro hola, ma leguar views ho

  • @nabrajkhanal1709
    @nabrajkhanal1709 Před 5 dny

    Gaf kati ho prachad ko kurahi ko lagi desh je hos..

  • @playstoreletang8037
    @playstoreletang8037 Před 5 dny

    Ani जिवनको उत्तरार्धमा पुगेको त थाहै रहेछ, तै पनि किन सत्ता मोह, कुर्सी को लागी मरिमेट्ने बानी नछोडेको त ।।
    अब अवकाशको जिवन जिउने हो के ।।

  • @user-rs7yz9sm2t
    @user-rs7yz9sm2t Před 3 dny

    Merheko xoralai Pani mantralaya dinu ta gantantra baliyo hunx

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni Před 5 dny

    सर शुभ विहानी। म नियगित श्राेता हु। भूमाफियालाइ कसले कार्वाही गर्ने? नेपालमा कहिले सम्म अराजकता रहिरहने त?

    • @ChandraBaral-eq8ni
      @ChandraBaral-eq8ni Před 5 dny

      म ताप्लेजुङ बाट सुनिरहेकाे छु।

  • @user-dc9iy1lt9u
    @user-dc9iy1lt9u Před 5 dny +1

    British ko gulam Nepali lai hepne Indian fataha haru lagayat Nepal ka lendup haru lagayat iniharuko 7 pusta saakha santanharuko samet sarbanas hos bhagawan pasupatinath sampurn Nepali janataharuko Srap lagos

  • @sunitashrestha8587
    @sunitashrestha8587 Před 6 hodinami +1

    raja shsota santat ra neta ko lige matro ho mahoge lage janta laye yak chak khana laie garo rastra prachatra patra kamesan ko lagi tara jantalaie bajar na karma chae laie bhata badaya yo baja ajinok laye ho sunbho ganenda kobhasan

  • @sushmarai1073
    @sushmarai1073 Před 4 dny

    ⏳🔚

  • @sagarmagar5661
    @sagarmagar5661 Před 5 dny

    wait and see.gharmai ghuserw purana bajey phalna lako ho, see you soon..

  • @dhanakc8048
    @dhanakc8048 Před 5 dny

    Janat aaba jaaja aaba

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 Před 3 dny

    Yo ram deb get out india

  • @RajkumariMaharjan
    @RajkumariMaharjan Před 5 dny

    Yयो प्रचण्डको छोरा को पालामै हल्ला चलेको थियो।india को योजाना पुरा हुन नपाउदै मृतु भयको हो।

  • @anilthapa4502
    @anilthapa4502 Před 5 dny

    Ramdev lai matra kina arop lagako patrakar mahodaya unko partner aacharya g ta nepali nai hun ni hoina ra??

  • @krishnashrestha9353
    @krishnashrestha9353 Před 5 dny

    एउटा चोर फटाहले ग्यान गुनका कुरा गरेको सुहाउदैन

  • @khempun4212
    @khempun4212 Před dnem

    क्रान्तिकारी छलाङ्ग मारेर देश र जनताकाे उच्चतम बिकास गरिनेछ भन्ने बहुदलवादी नेतागण यिनै हुन । तर सत्ताधारी भए पछि भ्रष्टमा डुबेर अकुत सम्पत्ति कुम्लायर आफैले आर्थिक बिकासकाे छलाङ्ग मारेका छन् ।

  • @bipulpanta2490
    @bipulpanta2490 Před 5 dny

    Rabi ka kura ra kashiram ko __ _ _ _
    Eutai ho,laaj,saram,gin kehi pani chaina yesto naitikta bihin manche
    Koi chaina,stunt garda gardai party sakkina lagisakyo,Aaja pani uskai shor thulo, party ma kasto kasto manche Chan hernus ta
    Rabi ko chora chori USA ma
    Sumana ko chora ra buda USA ma
    Swornim wagle mcc ko dalal ko budi ra chora usa ma ani yiniharu le desh banauchan vanera hami le patyaidinu parne ra,what a joke.

  • @hariprasadaryal673
    @hariprasadaryal673 Před 5 dny +1

    😂

  • @Fizze770
    @Fizze770 Před 5 dny

    Aba jati sakdo xito hamrai neta vanaudalai pata kasera lakhetnu parxa

  • @user-bt8dr7wb2m
    @user-bt8dr7wb2m Před 5 dny +2

    राम्देब छ नामै के गर्ने
    देबलाई केही गर्न मिल्दैन
    पुज्नै परो
    ढोग्नै परो
    यस्तै भएर देशमा श्राप परेको

    • @bishnutimilsina1834
      @bishnutimilsina1834 Před 5 dny

      अनि बामदेव😂
      लाई किन नपुजेका नढोगेका होलान् त ??

  • @laxmithapa9208
    @laxmithapa9208 Před 5 dny

    अनी बालेनले काम गर्न खोज्दा चारैतिर बाट घेरा बन्दी पार्ने ..

  • @nabrajkhanal1709
    @nabrajkhanal1709 Před 5 dny

    Aaba janta murkha n hun kepi desh bhakti ko nam ma desh mara ho jay janta jay balen 35 years ma desh n ramro sanga gayo garibi ma

  • @PrempoudelPoudel
    @PrempoudelPoudel Před 5 dny

    Bauu hruu pni tq hunu prxa ki k ho?

  • @gyanendrarai8709
    @gyanendrarai8709 Před 5 dny

    रिमोटले चल्ने देशमा एस्तैहो

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d Před 5 dny

    Ram dev ko chaak ma kabadi lai rakhera India pathaunu parxa

  • @pushpashrestha969
    @pushpashrestha969 Před 5 dny

    Chaheko jasto k vayeko xa ra Jhatha haru...

  • @IndraJoshi-ol4oo
    @IndraJoshi-ol4oo Před 5 dny

    नेपाली काग्रेस,मावबादी,एमाले मुद्राबाद🤮🤮🤮🤮🤮🤮🤮

  • @praveshrimal3811
    @praveshrimal3811 Před 5 dny

    नक्कली बाबा लाई खेदनु परने ?

  • @Robin-kv5vh
    @Robin-kv5vh Před 5 dny

    Desh india lai bistarai bistarai dhidhai desh chalaune yhi nepali corrupt neta haru ko pachi laagne soja ani kehi fatah party jholey haru le sakne chaan chitai desh .

  • @loxxxrana8165
    @loxxxrana8165 Před 5 dny

    yo muji Prachande, oli, deuwa ra ravi bachunjel desh ko awastha yestai ho.