यस्तो छ सरिता गिरीले देशमाथि गरेको गद्दारीको श्रृंखला। नेपालसँग यसरि झुक्दैछन् मोदी। भारतमा विरोध।

Sdílet
Vložit
  • čas přidán 15. 06. 2020
  • Program: Focus News
    Presenter: Dhiraj Basnet
    Reporter : David Pandey
    Video By: Prime Times Television
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #primetimestelevision #prime_times_television #FocusNews
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2020
    All Rights Reserved.

Komentáře • 412

  • @prakashkhatri7790
    @prakashkhatri7790 Před 4 lety +3

    यसको नागरिकता खारेज गरिनु पर्छ अनि त्यसपछि देशनिकाला गर्नु पर्छ भन्ने मेरो‌ राय सँग सहमति हुने जति यता

  • @ghayal1979
    @ghayal1979 Před 4 lety +8

    गुलियो कुरामा नभुलौं, अन्तरास्ट्रिय अदालतमा मुद्दा दायर गरौं र तथ्य सत्य के हो क्लियर गरौं।

  • @lama0431
    @lama0431 Před 4 lety +47

    सरिता गिरी को अंगिकृत नागरिकता खोसेर तुरुन्तै देश निकाला गर्नु पर्छ ।

  • @shovaram8812
    @shovaram8812 Před 4 lety +1

    सरिता गिरी लाई फाँसी दिनुपर्छ हाे🇳🇵🇳🇵

  • @gamgurung5774
    @gamgurung5774 Před 4 lety

    भारतले नेपाललाई धार्मिक कुरा गरी गरी देश्नै भारतमा गाब्ने mission गरी रहेको छ ! बिडम्बन यो छ कि हिन्दु धर्ममा आस्था राख्न हरुले देश भन्दा धर्म ठुलो सम्झी ठुलो बा बनेर भारत सामु लम्पसार गरेको परिनाम देश धेरै संकटमा पुगी रहेको छ!

  • @pamfakhana8088
    @pamfakhana8088 Před 4 lety +2

    देश द्रोहि मुद्दा लगाए र जन्म कैद हुनुपर्छ सरिता गिरि लाई

  • @laxmiprasad8999
    @laxmiprasad8999 Před 4 lety +10

    सरिता गिरि लाई जिउँदै जलाउनु पर्छ , अब छोडनु हुँदैन सरिता गिरि लाई ,

    • @jagdishpatil4446
      @jagdishpatil4446 Před 4 lety

      Sangay yo jagga bechne (Oli ra congress) lai pani jalavnu percha. History hernu yo jagga up barema. Oli aafno sarkar bachavne ko lagi yo gareko cha.

  • @umeshlimbu760
    @umeshlimbu760 Před 4 lety +13

    सरिता गिरी लाई फाँसी को सजाय दिदा पनि कमै हुन्छ

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 Před 7 měsíci +1

    सरिता गिरि भारतियहुन तेसलाइ देसनिकालागरनुपरछ

  • @umeshniraula8248
    @umeshniraula8248 Před 4 lety +1

    नेपालमा सरिता जस्ता लाखौं छन !

  • @ranabab6248
    @ranabab6248 Před 4 lety

    दर्जनौं छ सरिता गिरि साम्सद मा होसियार नेपाली जनता

  • @bindrabindu5140
    @bindrabindu5140 Před 4 lety

    जउ नेपाल जग गोर्खाली 🇳🇵🇳🇵🇳🇵

  • @bharatgural3925
    @bharatgural3925 Před 4 lety +7

    सरिता गिरी नेपाल बाट भगाउनु पर्छ Rip

  • @yogendrag2298
    @yogendrag2298 Před 4 lety

    सरिता गिरि लाइ ज स पा ले कार्बाही नगरे जन्ताले यो पार्टी लाइ लात हान्छन यस्को राज्नितिमा ठुलो असर पर्छ

  • @chandranarayanchaudhary8106

    अंगिकृत नागरिकलाई राजनीतिक अधिकार दिनुहुदैन थियो ठूलो गल्ती भएको छ

  • @laxmanbhandhari7707
    @laxmanbhandhari7707 Před 4 lety +9

    सरिता गिरीलाई सिद्ध्याउनै पर्ने पर्ने देखियो

  • @baburamsthayoutubechanal43

    यसलाई देश निकाला गरनु पर्छ

  • @hemantarana9465
    @hemantarana9465 Před 4 lety +62

    सरिता गिरिलाई जुत्ताको माला लगायर कालो मोसो दलेर देश निकाला गर सरकार

    • @shalikramthapa6146
      @shalikramthapa6146 Před 4 lety

      Sarita girilai Nepali itihas padhaunu parxaw

    • @shalikramthapa6146
      @shalikramthapa6146 Před 4 lety

      Yo kalo moso dalne kam sarkarko hoina.janta aafaile samatera garne ho .baru yo kam chhittai gare ramro

  • @kulprasadbhandari6775
    @kulprasadbhandari6775 Před 4 lety

    यो सरिता गिरी महिला लाई राष्टदोहको अभियोगमा जेलहाल्नु पर्छ ।

  • @sunilshrestha6212
    @sunilshrestha6212 Před 4 lety

    बोली फिर्ता गरे पनि माफी मागे पनि त्यस्तो देश द्रोर्हीलाई देश निकाला गर्नै पर्छ ।तर हाम्रो नेपाल सरकार किन कारबाहीमा ढिलाइ भैइ रहेको छ यो रोग लाई नेपाल मा राख्यो भने नेपाल रहदैन ,त्यसैले सरकार आफै बिचार गर्नुहोस् ।
    जय नेपाल् ।

  • @b2himdung
    @b2himdung Před 4 lety +4

    धोतीको कोखामा दार्हा छ बिस्वास कहीलै गर्नु हुदैन।

  • @Limbu21
    @Limbu21 Před 4 lety +8

    यो आईमाई देसद्रोही को बारेमा धेरै कुरा नगरी साम्सद हतौनु पर्छ। यो आइमाइ India को साथ पौन र अन्तरास्ट्रिय स्तरमा चिनिनु को लागि यस्तो गर्दै छ।

  • @ramchandrabastakoti2703
    @ramchandrabastakoti2703 Před 4 lety +3

    विवादपछि चर्चामा आउने उपाय सरिता गिरि।

  • @dlbhandari911
    @dlbhandari911 Před 4 lety +40

    साले धोती धार्मिक कुरा गरेर नेपाली लाई भ्रम छर्दै छ

  • @shresthabk4248
    @shresthabk4248 Před 4 lety

    सरितागिरी जस्ती देशबिरोधी नेत्रीलाइ तुरन्तै पदर पटीबाट निस्कासित को सथै देशैबाट निकाल्न पर्छ।

  • @keshavsharama7901
    @keshavsharama7901 Před 4 lety +1

    भारत सरकारकाे दाेषि अांखाले सधैंभरि नेपाललाई हेपाहा गिद्धे नजरले हेर्ने गरेकाे अति भयाे कुनैपनि कुराकाे हद हुन्छ हद पार भयमा क्षेति हुन्छ भन्ने कुरा भारतले बुझ्न जरुरि छ । भुकम्पकाे नाका बन्दी काेराेना कहरका बेला राेड उद्धाटन् काश्मिर सम्झेर काला पानी लिम्पियाधुरा लिपुलेक लाई अाफ्नाे मानचित्रमा समाबेश मेचि देखि माहाकालि सम्म सिमानाका जनताकाे खेति याेग्य जमिन कब्जा जस्ता कुरा तस्कर सिमाबासिकाे हत्या हिन्सा बलत्कार कैयाैं यस्ता घटनाहरु छन् अब नेपालकाे हित हैन बिष रुपि काम भारतले गरि अायकाे कुरा घाम जतिकै छर्लङ्ग छ अब नेपाली जनता र राजनेता सबैले बुझेर अाफ्नाे हितकाे लागि सिमानामा तारबार गर्न धजरुरि छ बरु भारत जाने सिमाना बढायर भयपनि अन्य सबै ठाउहरु कातेतार लगायर शिल गर्न अगाडि बढ्न भारत हैन खुद नेपाल अघि बढ्न पर्छ । हाम्रा कैयाैं खनिज पदार्थ काठ जडिबुटि भारतकाे विभिन्न ठाउबाट भारत गई रहेकाे छ याे पनि राेकिन्छ ।

  • @pradipmagar4250
    @pradipmagar4250 Před 4 lety

    सरिता गिरि को नेपाली नागरिकता खोस्नु पर्छ र सकेसम्म फासी दिदा केहि फरक न पर्ला

  • @achutparajuli9350
    @achutparajuli9350 Před 4 lety

    पटकपटक श्रृषी धमालाले जनता जान्न चाहन्छन् कार्यक्रममा सरिता गिरी संग अन्तरवार्ता लिएर नेपालको अस्मिता लुटाई रहेका छन् सबैलाई यो कुरा पचेको छैन।।

  • @godandagodarthapa6236
    @godandagodarthapa6236 Před 4 lety

    नेपालर बेलायतले गरेकाे १८१६काे संधिकाे कुरा गरनुपछ नेपाले अब किन नेपाली राजनीति कुटनैतिक तवर बाट नेपाल सरकारले लबिङ गरनुपछ याे नेपाली जनताको अावज हाे सरकार वेखबर भएजस्तो लागाे नेपाली जनतालाई

  • @vishalvishalkum5008
    @vishalvishalkum5008 Před 4 lety +1

    गङ्गा चौधरी दिदी लाई sulut छ

  • @krishnaprasad958
    @krishnaprasad958 Před 4 lety

    शरिता गिरि 100% जासुसि काे लागि नेपाली संग बिहागरे र अाकि हुन इ कुरा प्रमाणित हुन्छ र सम्पूर्ण नेपाली हरु मा याे धाेति शब्द तराई बासिहरु ला अपशब्द लाग्छ भनी नबाेल्दिनु कृपया ती नेपाली हुन टाेपि र धाेति शब्द

  • @bishnulimbu5780
    @bishnulimbu5780 Před 4 lety

    भारतिय रक्षा मंत्री राजनाथ जी अाप जुबानसे तो बोहोत मिठी मिठी बातेँ कर्तेहो मगर अापका काम अोैर कुछ हैं ये ठिक नहीहै, किसीभी हालतमे कोहीभी तरिकेसे लिपुलेख लिम्पीयाधुरा कालापानी नेपालको वापस कर्नाहोगा ?

  • @KamalKamal-vk7zf
    @KamalKamal-vk7zf Před 4 lety

    कोरोना भन्दा ठुलो भाइरस हो फसी दिनु कि देशमा बस्नु दिनु हुन हुन inden मा पठाउनु पर्छ

  • @pranisthapq2931
    @pranisthapq2931 Před 4 lety +11

    सरिता गिरि लाऐ आगो बालेर लखेट्नु पर्छ

    • @kusmakharbhattarai3008
      @kusmakharbhattarai3008 Před 4 lety

      सरिता गीरि कि आसी कि तेसी नेपाल लाई बेचने दलॉल हों यों सरिता गिरी कि आसी कि तैसी????!’’

    • @kusmakharbhattarai3008
      @kusmakharbhattarai3008 Před 4 lety

      सरिता गीरि कि आसी कि तेसी नेपाल लाई बेचने दलॉल हों यों सरिता गिरी कि आसी कि तैसी????!’’

  • @nischalbohara975
    @nischalbohara975 Před 4 lety +1

    भाई है मित्र है नेपाल भन्दै
    ,भित्र चख्कु चलाउने चोर देश हो भारत
    कुनै राम्रो कुरा गरायर फसाउन खोज्ने भारत बिश्वास नगरौ

  • @shankargiri2149
    @shankargiri2149 Před 4 lety +1

    सरिता गिरि देस दोहोई हो तेलाई जेल हालनु परछ

  • @chandralawati4367
    @chandralawati4367 Před 4 lety +14

    यो सरीता गिरीलाई देश निकाला गर्न पर्छ

  • @prakashghorsaineghorsaine3175

    हार्दिक श्रद्धाञ्जली सरिता गिरि

  • @krishnaghimire3917
    @krishnaghimire3917 Před 4 lety

    एस्लाई तुरुन्त कानुनी कार्बाहि हुनुपर्छ

  • @kusmakharbhattarai3008

    सरिता गीरि कि आसी कि तेसी नेपाल लाई बेचने दलॉल हों यों सरिता गिरी कि आसी कि तैसी????!’’

  • @sureshkc418
    @sureshkc418 Před 4 lety

    यस्लाई देश निकाला गर्नू पर्छ मधेशबादी दलले जसरी सांसद मा चर्को स्वरमा बोलेर देशभक्ती को कुरा गरी वावा पायको खै कार्बाहि गरेको हेर्न बाकी छ

  • @ranjitlama1418
    @ranjitlama1418 Před 4 lety +18

    देशद्रोही सरिता गिरि मुर्दावाद।छिटो नेपाल छोड भारत जा दलाल सरिता 👊👊👊👊

  • @bimalarai2216
    @bimalarai2216 Před 4 lety

    भारतले बार्तागर्छ भने भारतको सेना हताउनुपर्छ र तिहा नेपालि सेना राख्नुपर्छ र तार बार लाउने मानसरोबर जादा कर उथाउनुपर्छ अब रोति बेतिको सम्बन्ध हैन दुस्मन को जस्तो सम्मब्ध हुनुपर्छ र सरिता गिरिलाइ खै सन्सदमा तेत्रो देशको नामेत गर्ने भासा हिन्दि राख्नुपर्ने जस्ता कुरो आउदा
    पनि किन सरकारले किन सदा दिएकोछैन

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w Před 4 lety +2

    भन्ने ले भन्य तर गर्ने काम गर्नु परेन खै त कारबाही गरेको कारबाही नगरेर मोहोन बस्नु लाई सबैको सहमती छ भन्ने जानिन्छ

  • @jibanlimbu2250
    @jibanlimbu2250 Před 4 lety

    सरिता गिरी आजिबन जेल चलान गर्नुपछ नेपालको कानुन प्रयोग नै गर्ने हो भने।

  • @shampuramagar4270
    @shampuramagar4270 Před 4 lety

    यो सरिता को दिमाक छईनर हो कि छे ईनदे लाई बिरसन नसके गयहुनच ईनदिय तिर मोदि को नजि मा गयर बसडा हुनच पथाय हुनच सरिता लाई धोति लगायर गय हुनच छे यसता मानछे हामरो सुनदर नेपाल मा सवान गय हुनच

    • @shampuramagar4270
      @shampuramagar4270 Před 4 lety

      ईनदेको धोति हरु जतातय चोरेर खाने धोति को धोतिनि सरिता रनदि सालेलि रनदि नेपाल बात किन चारदिन जावस रनदि काम गरेर खावस रनदि कुकुर नि छे धोतिनि छि छि छि छि छि थुक रनदि

  • @rabinpoudel6977
    @rabinpoudel6977 Před 4 lety +5

    समाज वादी पार्टीलाई जनताले हेरिराछ सरिता गिरी को in & out मा ...?

  • @huhh8440
    @huhh8440 Před 4 lety +1

    एस्तै हुन भने अाँत्मा घाति बम हान्नृपर्छ अबसोच्नु पर्ने छ एस्ताहरु अब बिस्तारी अब थन्को लगाउनु पर्छ।

    • @pardesi6969
      @pardesi6969 Před 4 lety

      कुनै पनि नेपाल मा रहेका साथीहरुले साथ दिए बम पत्काउन म तयार छु ।हाल म इन्डियामा छू । आउनुहोस् मलाई सहयोग गरिदिनुहोस् । मा डर दिन । इंडिया को घरमै बसेर बम पड्कै दिन्छु ।

  • @bambdrai9995
    @bambdrai9995 Před 4 lety

    नेपालको खायर भारतको भारि बोकने यसता मानछे हरु अरु पनि छन होला खोजि खोजि पकडेर कालकोठरिमा जाकनु परछ ।

  • @bishnulimbu5780
    @bishnulimbu5780 Před 4 lety +2

    यीनलाई नेपाल बाटनै देश निकाला गर्न पर्छ

  • @KaranRathod-jf1sy
    @KaranRathod-jf1sy Před 4 lety

    यो कही गलत गर्न पुगेकी छ गीरी भन्ने जातनै गलत छ तर यसलाई सम्झाउने प्रयास गर्नुहोस् नत्र भने गीरीलाई गीरायर ठोक्नु पर्छ उल्टा सीदा गरेर गीरीलाई ठोक्न पर्छ

  • @raypn111
    @raypn111 Před 4 lety +1

    Salam cha ganga ji lai ,

  • @krishnasharchan9851
    @krishnasharchan9851 Před 4 lety

    सरिता नागरिकता खारेजगर कारबाइगर

  • @thomasrai7060
    @thomasrai7060 Před 4 lety +1

    सरिता गिरी जस्ताे दुष्ट अाइमाइलाइे खाेक्राे साम्यवादी सरकारले बचाउ गर्दै राखिराख्नुकाे पछाडी वर्मान सरकारमा पनि शंका गर्ने ठाउँहरू प्रचुर देखिन्छ।

  • @badriman8878
    @badriman8878 Před 4 lety

    खबरदार नेपाल सरकार भारतीयले घुमाऊराे कुरा गरेर अाफ्नाे गुमेकाेभुमि हामिले तट्काल फिर्ता लिन त्याे ठाउँमा हाम्रा सैनिक पठाऊनु पर्छ र लिजमा कुनै हालतमा नदिनुस ।

  • @hariangdembe7145
    @hariangdembe7145 Před 7 měsíci

    देशद्रोहि यी मेडमलाई सम्सद पद खारेज गरि जेलमा कोच्याउ सरकार !

  • @rajendrarai9914
    @rajendrarai9914 Před 4 lety

    देश बिकास ठूलो गरिछन

  • @padamkc9670
    @padamkc9670 Před 4 lety

    भारतिय पि एम मोदिको तुरन्त पि एम पद से निकालो बहिस्कार करो जब से ए पि एम हुवा तब से चीन नेपाल पाकिस्तान बङ्गलादेस सब रुष्ट हे । आने वाले समय मे मोदिका कारन भारत तहस नहस हो सक्ता हे इसि लिय मै भारत बासिको आग्रह कर्ता हु जल्द से जल्द पि एम मोदि और सेनपती रक्छ्या मन्त्री एन ग्रीह मन्त्री को जल्दी पद से बर्खास्त करो नहि तो भारत बासी पछुताना पडेगा ।

  • @keshavpandey9081
    @keshavpandey9081 Před 4 lety +1

    खाली रोटी बेटी को लालच देखायेर हाम्लाई लुटी राखेको भारत ले खाली पछाडी बाट बार गरि राखेको छ यो कुुरा हाम्रा नेताले कहिले बुझने हुन र नेपालमा सबै कुरा हुदा हुँदै पनि केही नभये जस्तो ग्रछन र नेतानई दलाल भये पछी जन्ता लाचार बनाउनन ईनी नेताले पुरै तागत लगाई राखेका छन र अब नेपाली जन्ताले येस्लाई बुझन धेरै जरूरी छ जये नेपाल जये मात्री भुमी

  • @gcganeshbahadurgcganeshbah4555

    सरिता गिरी लाइ देस निकाला गरौ

  • @gyankumarshresthav3344

    म पनि त्यो ढाउ को नागरिक हु मेरो बाबू ह्जुर बुबा अहिले सात पुस्ता साम्म बिताए र बशी रा छु अहिले पनि यो आजो आयेर एस्तो भन्ने एस्लाई मेरो जिल्ला बाट चाडै निकालु सरकार एस्तो मान्छे चाहिँ दैन यो नेपाल मा

  • @bidurpurkuti5611
    @bidurpurkuti5611 Před 4 lety

    सरिता गिरि लाई देश निकाला गर नेपाल सरकार

  • @opendrapajiyar9380
    @opendrapajiyar9380 Před 4 lety +1

    Very good 👍

  • @acharya3004
    @acharya3004 Před 4 lety

    सरिता गिरि लाई चार पाटा मुडेर बादर लाई जसरि धपाउनु परछ ।

  • @ramjeeroca143
    @ramjeeroca143 Před 4 lety

    सरिता गिरीको चाकमा पेट्रोल हालेर लखेट्नू प्रछ।

  • @lalitparjapati8759
    @lalitparjapati8759 Před 4 lety

    यो सरिता गिरीलाई रिप र देश निकालोस

  • @user-be3mi4ym6v
    @user-be3mi4ym6v Před 4 lety

    अब अरुतिर अलमलमा नपरी संबिधान सम्सोधन गरेर अङ्गिकृतका छोराछोरीले होईन नातिनातिना हरुले राजनीतिमा र सरकारी कामकाजमा प्रवेश पाउने कानुन बनाउन जरुरी छ नत्र देशमा खतरा देखिन थाल्यो ।

  • @yamshrestha4601
    @yamshrestha4601 Před 4 lety

    यसता नेेता लाई आजिवन जेल राखनु परछ

  • @gyankumarshresthav3344

    होइन कस्ता कस्ता मान्छे राख्छ यो पाटी मा एस्लाई चाडो कार्भाइ गारियोस सर्कार

  • @rameshmaskey4764
    @rameshmaskey4764 Před 4 lety +1

    हाम्राे कुनै सम्बन्ध छैन । हामि नेपालि हाै । तिमि हरू इण्डियन हाै ।कुनै राेटि बेटि काे सम्बन्ध छैन ।जबर जस्ति छ भनेर हुन्छ?

  • @badriman8878
    @badriman8878 Před 4 lety

    अब भारतके राेटिबेट्टि नहिचाहिए ए सब नाटक बन्द कराे ।

  • @homnathdahal1538
    @homnathdahal1538 Před 4 lety +2

    Good news

  • @SANDEEPKUMAR-xw7xt
    @SANDEEPKUMAR-xw7xt Před 4 lety +1

    I request my dear prime minister modi please end all releson Nepal nd close border

  • @kalpanapant1125
    @kalpanapant1125 Před 4 lety +4

    अब छिट्टै नेपाल संगको सम्पुर्ण सम्बन्ध मेटाएर मोदीको जिम्मा लगाउनु पर्छ त्यो दलाल आईमाईलाई अनि नेपाल प्रबेषमा प्रतिबन्ध लगाउनु पर्छ।

  • @user-cr2zy4ju4z
    @user-cr2zy4ju4z Před 4 lety +1

    डाक्टर सिहले सहि भन्यो।राजनाथ सिह मुखले मात्र किन बोल्छ ???

  • @dhrubaprasadlamichhane4986

    राेटी बेटी भन्न छाेड र गाेर्खाली भन्न पनि छाेड भारतकाे करतुतबाट कुनै पनि नेपाली अनविज्ञ छैन ।अब बाेलीले नेपाली जनता फकिने छैन ।

  • @manbahadurraut3546
    @manbahadurraut3546 Před 4 lety +1

    हामी लाई तिम्रो रोति पनि चैइदैन ! तुम लोगोके साथ दुसमनिभी नहि हे दोस्ती भि नहि चही ए !

  • @ShyamKc-bf7ph
    @ShyamKc-bf7ph Před 12 dny

    Yo modi lai nai bahiskar garnu parxa jya greater nepal ko bhumi firta hunu parxa jya greater nepal

  • @barunghimire7954
    @barunghimire7954 Před 4 lety

    Lipulek nepalka he nepalka shath pura praman he

  • @nagendragadtaula398
    @nagendragadtaula398 Před 4 lety

    भारतिय बिस्तार वाद र अमेरिकन साम्राज्यबाद को बिरोध गर्दै १७००० निर्दोस नागरिक लाइमार्ने काम गर्नु भो प्रचण्ड ज्यु अहिले कुन दुलोमा लुक्नुभाछ आँखा, कान खोल्नुस सरिताले के र कसरी बोल्दैछन के रास्ट्घाती को लागि कानुन छैन सम्बिधानमा ।

  • @saritapoudel1034
    @saritapoudel1034 Před 4 lety

    सरिता गिरि भालु हो यसको मुजिमा हल्लो कोच्ने सजाय दिय कस्तो होला।

  • @kumarprasadshrestha5234

    सरिता गिरि त न्यायाधीश जस्तै लाग्यो ।

  • @simongurung1584
    @simongurung1584 Před 4 lety +3

    No dialogue
    1st Army withdrawal
    That is our Land

  • @gopisingh210
    @gopisingh210 Před 4 lety

    Good News,jaya Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @jitendranepaldubai3847
    @jitendranepaldubai3847 Před 4 lety +1

    इ त भारत के बेटि है। घोर बिरोध छै।
    तराइ बासि इपागल औरत के घोर बिरोध करैछि। यसता आइमाइ ले पालो पाये देस नै इन्डिया लाइ सोमपिनछ। सरिता गिरि इन्डियन मुर्दाबाद ।

  • @ShyamKc-bf7ph
    @ShyamKc-bf7ph Před 12 dny

    Bharat ko naam hatayara nepal desh rakhnu parxa

  • @kulp.dkerung3829
    @kulp.dkerung3829 Před 4 lety

    सरिता गिरि तलला सतर हुन ससद पद सकेपछि के भनछे के गछे यसति पागललाइ कसले बनाकाे सासद लात हानेर खेदाउनु तुरुनत

  • @lalitparjapati8759
    @lalitparjapati8759 Před 4 lety

    यो आईमैलाई देस निकाला गर्ने पर्छ

  • @bainagurung5804
    @bainagurung5804 Před 4 lety +2

    अब 2 देश बिच छितो बर्ता गरेर अफ्नो सिमा बिबद तुङ्यएर तार बार लगौनु पर्छ

  • @limzzaadee425
    @limzzaadee425 Před 4 lety +1

    ए के हेरिरहेको देशनिकाला गरनु पार्‍यो

  • @manitablon4276
    @manitablon4276 Před 4 lety

    Yesta ko kura sunnu hudaina we have to be continue

  • @anjanshrestha7011
    @anjanshrestha7011 Před 4 lety +10

    यो dislike गर्ने सबै सरिता गिरी को झोले हुन

  • @ombahadurpun599
    @ombahadurpun599 Před 4 lety

    Thik xa. Samandha sudhar garne ho vane chado vanda chado sima bhaithak basnu paryo. Bharat yasto Desh ho sano Vhaugolik vayako Deshlai hepne ra michaha prabiti xa. Tyo galat karya ko correction garnu parxa.

  • @narbahadur8438
    @narbahadur8438 Před 4 lety

    एस्तैहाे बिदेशी हरुलाई नागरिक दिएपछि थाहा भयाेहाेलानि पैसामा बिकेर नागरिक बेच्दा काे परिनाम

  • @sunitamaharjan9096
    @sunitamaharjan9096 Před 4 lety +2

    Suspended immediately her (Sarita Giri) citizenship.

  • @monodhungel9219
    @monodhungel9219 Před 4 lety

    This area already belongs to Nepal . There is no need to conduct any meetings.

  • @muzikrules2907
    @muzikrules2907 Před 4 lety

    First giri bhanda pani hamro aafnai neta haru lai kickout garnu parxa

  • @user-be3mi4ym6v
    @user-be3mi4ym6v Před 4 lety

    बिबाहको माद्ध्यमबाट इन्डियाले नेपालको संसदभित्रै जासुस पठाउन सफल ।

  • @jhalakacharya8196
    @jhalakacharya8196 Před 4 lety

    पुराना कुरा नगरौ।वर्तमान काम कुरा गरौ।हामीले चार पटक नाकावनी गर्यौ भन्न किन भुलेकाे?गहिराे सम्बन्ध थियाे।सवैलाई थाहा छ।उदारता देखाउ।गफ नदेउ।यहि पारा हाे भने दुवै पछुताउनु पर्ने दिन अाउनेछ।

  • @diliramaryal7954
    @diliramaryal7954 Před 4 lety

    Yslai Nepalma Rahani Adhikar Chhainna