प्राइम बैंकका साहुले लुटे ५ अर्ब, १००० को बिल्लीबाठ, बालेन-रवि मिलाउने प्रतिवेदन तयार, यस्तो छ खाका

Sdílet
Vložit
  • čas přidán 25. 06. 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 257

  • @amritthapa7398
    @amritthapa7398 Před 2 dny +72

    सवै देशका फटाहाहरु लाई रवी भारी पर्यो रासोपा एकजुट हून पर्छ

  • @narayankarki5769
    @narayankarki5769 Před 2 dny +29

    जनता भनेको बालेन हो रबिले साथ नदिए रबि सक्किन्छ।

  • @princeprince7318
    @princeprince7318 Před 2 dny +67

    अहिलेको विकल्प नै बालेन हुन् र यही नै सत्य हो।

  • @rajendraroka3072
    @rajendraroka3072 Před 2 dny +6

    रबिको आश बढिनै थियोे तर रबिको बोली मात्रै देखियो काम देखियन

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Před 2 dny +15

    सही बिसलेसल हो यो पुराणो पार्टी संग मिल्नु भनेको सक्कीनू हो

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 Před 2 dny +3

    यो गनाएको ब्यवस्था लाई स्वीकार गर्नु र KP र प्रचण्ड जस्ता कुख्यात हरु का साथ सह्कार्य गर्नु नै पतन को बाटो थियो।

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 Před 2 dny +5

    यदि रबि ले देश को हितमा काम गर्ने प्रतिबद्धता छ भने बालेन को साथ हुनैपर्छ अन्यथा रबिको राज्निती उहीँ प्रचण्ड ओलि माकुने देउबा बाबुराम जस्ता देश बेचुवा बिदेशिका झोले हुन भन्ने पुष्टि हुन्छ सत्य कुरा

  • @bhagawatiroka6078
    @bhagawatiroka6078 Před 2 dny +2

    यसबाट काँहा कमी कमजोरी छ सच्चीदै फूट होईन झन बलियो हुने छ रा स्व पा।

  • @-Rr1990
    @-Rr1990 Před 2 dny +10

    रविको नाम जोडेपछि भिउजले कमाउने भाडो भर्ने मेलो कहिले सम्म होला। लुट्नेहरुलाई वर्षौदेखी जय-जय गर्नेहरु मेडिया र भक्तेहरु धेरै छन् नेपालमा।

  • @BalBahadur-kh
    @BalBahadur-kh Před 2 dny +5

    के गरेर मिल्छौ त बालेन सङ्ग कि बालेनलाइ रास्वपामा प्रवेश गराउने भन्दाउ कदापि हुदैनन् बालेन भनेको नेपाली जनताको हिरो हो कम बोल्ने धेरै काम गर्ने बालेन शाहाको पछि अब तिमिहरुले पनि बालेनलाइ हिरो बनाउनुपर्छ यो पाटी साटी सब छोड अब बुजेका छ्न जनताले

  • @dabalbudha381
    @dabalbudha381 Před 2 dny +2

    रवि बाट देश विकास असम्भव ❤

  • @baburamrai7193
    @baburamrai7193 Před 2 dny +15

    रविलाई पत्याउनु नै केटाकेटीपन हो र थियो । हिजो एउटा समाचार लेख्दा इटहरीको पूर्व मेहर द्ववारिका चौधरीले नै ठिक लगाइदिएको हावा रविसँग आशा गर्नु भनेको जोगीको घरमा माग्ने पुगे जस्तै हो ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 2 dny +15

    मेयर वालेन शाहजी र गृहमन्त्री रवी लामिछानेजीलाई कुनै भ्रष्ट र माफियाहरले कहिल्यै झुकाउन सक्दैनन ।
    उनीहरू भ्रष्टहरूको चक्रव्यूहमा फसेकाछन तर यो चक्रव्यूह तोडने
    तागत यी दुवै संग सुरक्षितछ ।
    सत्यमेव जयते ।

  • @evergreennepal164
    @evergreennepal164 Před 2 dny +1

    बिरोधिको बाहेक अरु नेपालीको मन,मस्तिष्कमा बालेनले नै राज गरेका छन अब एउटै भरोसा हाम्रो लागि बालेन नै हुन। जय बालेन जय देश

  • @nandaprasadchaulagain3405

    यसरी ठगी गर्न नपाएकोले ठगहरुले राजतन्त्रफाल्न लागि परेका हुन्

  • @surendrabirkarmacharya3713

    केरा खानको लागि लगानि गर्न पुगे पछि ,,,,लोभि को देशमा लुच्चाले ठगे,,,ठगै ठगैको ठाउमा फंन्तुस अर्को ठगले ठगे ,,,,लोभिले केरा पयो त के आश्चर्य भयो र?????

  • @HiraNanne
    @HiraNanne Před 2 dny +3

    Thank you Santosh Sir for you energetic presentation. Shaili kharo ho. Khabardari daro ho.

  • @ashirbadagricultureform7449

    रवि र बालेन एक हुदा बल्ल देसले निकास दिन्छ ।

    • @HimalayasEntertainment
      @HimalayasEntertainment Před 2 dny +2

      असम्भब अबा रबि मा पुरानानेता कै कुचेस्टा पसिसक्यो अब त कता कता सालिकराम प्रकरण मा पनि रबि सङ्का मा देखिन्छ ।

    • @mukundagautam235
      @mukundagautam235 Před 2 dny +6

      बालेन बालेन नभन रबिका झेलेहरु ,,बालेन बालेन हुन्,भने रबि सहकारी ठग हुन

    • @Syangdan136
      @Syangdan136 Před 2 dny +2

      Balen Dai lae Rabi Ko Niyat tha xa 😁

    • @Bista_Kaji
      @Bista_Kaji Před 2 dny +1

      रबि त कुहिएर जान लागिसक्यो

  • @rameshjoshi8507
    @rameshjoshi8507 Před 2 dny +33

    रबि नभाको हेडलाईन नै छैन है छि छि

    • @HiraNanne
      @HiraNanne Před 2 dny +2

      Kanda rabile machchau ta muji. Kasko hunchha

    • @rameshjoshi8507
      @rameshjoshi8507 Před 2 dny +2

      @@HiraNanne tw muji gali garxas

    • @neeshamkhadka
      @neeshamkhadka Před 2 dny

      ​@@HiraNanneभैसि बलात्कारि खाते के मच्चायो रबि ले साला मुख समालेर बोल

    • @Bista_Kaji
      @Bista_Kaji Před 2 dny

      जस्तै गर्ने उस्तै भर्ने

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri Před 2 dny +3

    रवि आफू पनि सकिए बालेनसँग मिले भने बालेनलाई पनि सकाउँछन्।

  • @BalBahadur-kh
    @BalBahadur-kh Před 2 dny +2

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले देश दौडाहापछि पार्टी दुर्घटनाउन्मुख रहेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाउनुभएको छ ।

  • @sovitoli
    @sovitoli Před 2 dny +2

    जे निचोड निकाले पनि सुध्रिदैन रास्वपालाई साथ कसैले नदिउ
    बरु यदि बालेनले चौरासीमा पार्टी खोले भने चै बालेनलाइ नै साथ दिनुपर्छ।

  • @GorkhaKhukuri
    @GorkhaKhukuri Před 2 dny +2

    RSP बिरुद्ध नियोजित समाचार
    सन्तोष BK थापा झोले

  • @cbyonjan8989
    @cbyonjan8989 Před 2 dny +1

    महामन्त्री डा. ढकालको सहि विश्लेषण

  • @motigurung8357
    @motigurung8357 Před 2 dny +1

    ढकालले सहि विश्लेषण गरेको छ,एमाले माओबादिको फेरो समाएर सत्तामा जानू नै रास्वपाको ठूलो भुल थियो!रास्वपाले सत्तालाई नै केन्द्रबिन्दुमा राखेर बिबादित भैरहने हो भने८४मा दोश्रो विवेकशिल नबन्ला भन्न सकिँदैन!

  • @mukundagautam235
    @mukundagautam235 Před 2 dny +3

    मिसन ०८४ रास्वपा खुलित ,,

  • @funloverkathmandu
    @funloverkathmandu Před 20 hodinami

    रबिले आज संसदमा भनेको २५ वटा फाइल ख़ुलोस अनि मात्रै सबै कुरा थाहा हुनछ !!!

  • @princeprince7318
    @princeprince7318 Před 2 dny +3

    सत्य समाचार प्रस्तुत गरेकोमा धन्यवाद।

  • @rabindradangal2896
    @rabindradangal2896 Před 2 dny +2

    जसले जे भन्नुस रविको नाम मात्रै हटाएर यो ढकाल लगाएत अरूले फेरि चुनाव लडुन जित्ने त के ५०० भोट पनि ल्याउन सकेछ भने । म यो देशमै बस्दिन।।

  • @user-gf2er7gs9b
    @user-gf2er7gs9b Před dnem +1

    रबि मुख मात्र बजाउने हो केहि खुइल्याने होईन तीन जना बुढा हरु को मार्गमा हिडिरहेका छन अब कमाउने धन्दा गरिरहेका छन !

  • @hemshaky541
    @hemshaky541 Před 2 dny +1

    नो दया नो माया कदा भन्दा कदा कार्वाही हुनु पर्छ ।कतै बैन्कमा असर पर्छ बा पर्दैन हेर्न बाँकी । पर्छ । प्राईम बैन्क खतरामा त छैन ? के सहकारी जस्तै किन बिस्वाश गुमाउँदै बैन्क हरुले अब बिस्वास गर्ने कस्लाई ? देश सकियो जन्ता सकियो बिश्वाश सकियो भरोसा लायेकको कोहि देखियेन सिवाये बालेन मेयेर साब❤

  • @thamanchettri5360
    @thamanchettri5360 Před 2 dny +20

    जे भनेनी भन्यो रबि ले भ्रस्टाचार गर्दैन मलाई बिस्वास छ

    • @Syangdan136
      @Syangdan136 Před 2 dny

      sahakari haru chei Rab ko aakha paryo ki sakiyo 😂

    • @bishalgaire-oy2ll
      @bishalgaire-oy2ll Před 2 dny

      ​@@Syangdan136 tw Randi ko ban mg kei proof xa?

    • @shivapaudel8452
      @shivapaudel8452 Před 2 dny +2

      😂😂 कठै अन्द दिमाग

    • @Bista_Kaji
      @Bista_Kaji Před 2 dny +2

      ओख्खो अझै रबिकै गीत?

    • @samjhanashah5583
      @samjhanashah5583 Před 2 dny +1

      काम पनि गरदैन मलाई थाहा छ।

  • @chandrakantadhakal1544
    @chandrakantadhakal1544 Před 2 dny +1

    रवि को गफ बढी भयो ।

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv Před 2 dny +1

    अब यो पार्टी बालेनलाई जिम्बा लगाए हुन्छ ।

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 Před 2 dny +1

    राष्ट्रिय स्वतन्त्र पार्टी ले सरकार बाट बाहिर बस्नु पर्ने जनादेश हो😢गणतन्त्र भनेको नेताहरू पावर कानुन खुट्टा मुनि राखेर संविधान को चरम उलंघन दुरुपयोग गरेका छन् जनता पीडित पिडा उस्तै छन् हजारौं बलि लाखौं अङ्गभंग घाइते विस्थापित सयौं पुल सरकार सम्पत्तिलाई सुरक्षा कर्मी घर ब्यारेक आगो गृहयुद्धमा नयाँ नेपाल भनेको भ्रष्टाचार हो प्रस्न लोकतान्त्रिक सरकार हो भनेको कार्वाही कहिले सम्म ब्याज साउ पनि खाने नेता छन् 👉️जनता दु:ख सर्वहारा बिचल्ली 👈️

  • @user-ib1ni1nw9l
    @user-ib1ni1nw9l Před 2 dny +2

    बालेन सर त ठिक छन तर रबि ठिक छैन ❤❤❤

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 Před 2 dny +1

    महामन्त्री ज्यूको प्रतिबेदन तिमीहरु लाई कसरी थाहा भयो !! रास्वपालाई नै थाहा नभई

  • @DurgaPunmagar-sh6if
    @DurgaPunmagar-sh6if Před 2 dny +1

    सहकारी ठगी पाटि कुर्सी को माया ले सकेने भयो

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc Před 2 dny +1

    पैसा लीयर भाग्न बांकी छ!

  • @roshanchhetri3339
    @roshanchhetri3339 Před dnem

    रबि र बालेन मिले भने देश को लागि हित हुनेछ।

  • @raeeprojan7609
    @raeeprojan7609 Před 2 dny +2

    सर्वसाधारण गरिब जनताले रात दिन खाई नखाई पसिना बगाएर बैँकमा एक लाख नगत जम्मा गर्नु पर्यो भने तीन पुस्ते बिवरण आयस्रोत अख्तियारि देखाउनु पर्छ तर यो देशमा अर्व करोड अरुलाई ठगेर कामाउने धनिहरुलाई नत सरकारले नजर लगाउछ नत कानुन लाग्छ ।किनकी कानुनलाई पैँसाले किनेपछी गरिबको के लाग्छ र।

  • @Kushalpahari17
    @Kushalpahari17 Před 2 dny +1

    बालेन लाई रवि चाहिदैन कुहिएको आलू जस्तै हो रवि

  • @Bashyal815
    @Bashyal815 Před 2 dny +1

    बालेन आवस जो आवस पुराना दल जब सम्म भोट गर्छौ तब सम्म काम गर्न मिल्दैन।।।

  • @ThapaeakrajThapa-tj9pw

    नेपालमा सबै चाेर नइ चाेर रहेक्षन रबिलामिक्षाने राजनिति अभियास मा बियासत हुनुहुनक्ष सबै बाेलने मात्तैरहेक्षन नेताकाे गुलामि नेतालेनइ गरक्षन नेपालमा

  • @thunderstrike1998
    @thunderstrike1998 Před 2 dny +2

    Balen jindabad ❤❤🎉🎉

  • @makarlimbu8049
    @makarlimbu8049 Před 2 dny +1

    घिच्नुसम्म घिचेछ बज्या चोरहरुले, अब जेलबस्छन् पैसा पचाऊॅछन् केस साम् सुम्

  • @caishiena2126
    @caishiena2126 Před 2 dny +2

    Jay balen Jay balen Jay balen
    Sahkari thag chorw Ravi

  • @BikassMagar
    @BikassMagar Před 2 dny +3

    Geda sakinxa saropa

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc Před 2 dny

    सहकारी ठग पार्टी लगायत देशका सम्पूर्ण भ्रष्ट देशद्रोही बाहुन नेता हरुको सर्वनाश भएर बालेन् हर्क जस्तो शक्ति उदाएको देख्न चाहन्छु

  • @Krishan-iw1sp
    @Krishan-iw1sp Před 2 dny +1

    Good news sir 🙏

  • @balarampradhan6150
    @balarampradhan6150 Před 2 dny

    Dhekar chha, Nepal ko paarti haru.
    Jai Nepal.

  • @KarnaKhadka-zm4hk
    @KarnaKhadka-zm4hk Před dnem

    कुरा चाहिँ ठिकै हाे

  • @lilapaudyal8469
    @lilapaudyal8469 Před 2 dny

    Miyer Balen shah is a great among the all go ahead more to make a one city of Asian country.Thanks Balen.Jaya Nepal.

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Před 2 dny +2

    Rabi jyu ra Balendra lai purana party Neta haru le gherabandi ma Pareko dekhinchha. Ramro kam garna agadi badnu rahanu hola janata sath ma hune nischit chha.

  • @user-ig2xi9fl5l
    @user-ig2xi9fl5l Před 2 dny

    रबि जि बालेन सङ्ग मिल्नु यो नै तपाई को पार्टी को लागि राम्रो हो नत्र यो बुढा नेताहरु को पार्टी ले खत्तम गर्छ याद राख्नुस

  • @khadgabahadur2048
    @khadgabahadur2048 Před 2 dny +1

    रा स्वहा पा बेलि मा स्वाहा हुन नै पर्छ कार्न रवि लचहरी छने नट वर लाल नया व्होर ठग बाउन हो

  • @surendrabirkarmacharya3713

    बरिष्त अधिबक्ता स्वागत नेपालले भ्रष्टाचारी र भ्रष्ट हरू लाई फासिको सजायको माग त्यतिकै गरेको हैन ।जब सम्म यस्तालाई फासिको कानुन बनाउन्दैन ठगिको सिलसिला
    हत्नेवाला छैन छैन छैन,,,,,,

  • @haridhakal5596
    @haridhakal5596 Před 2 dny

    You are a good Mukul Dhakal bandhu so good luck for you

  • @baniyakaji213
    @baniyakaji213 Před 2 dny +2

    Very well journalism 🫡🫡👏👏👍👍

  • @deepakthapa7991
    @deepakthapa7991 Před 2 dny

    नेपाल बिगाडेको नै कर्मकाण्डी विश्लेषकहरूले हो।

  • @surendraadhikari4591
    @surendraadhikari4591 Před 2 dny +1

    अहलेा आएर रासपा केा रेटिङ चाहि पक्का पनि घटेकेा छ

  • @madhushrestha387
    @madhushrestha387 Před 2 dny +1

    पिडित भनिने नै पिडक छन यत्राको जाहेरी सब चोर

  • @user-ep4td1ji1f
    @user-ep4td1ji1f Před 2 dny

    अब यिनिहरुले चलाखी गर्न खोजे किन कि बालेन जन्ताको यारो हुन थाले पछी अब हामी साक्किम भन्नी भएपछी यो चाल खेलेका हुन

  • @balrajpradhan9881
    @balrajpradhan9881 Před 2 dny +1

    DON'T WORRY RABI KO PARTY SAFAL HUNCHAN..🎉🎉

  • @BalBahadur-kh
    @BalBahadur-kh Před 2 dny +1

    ८४ मा ४ सित हुन्न बेरछैन यस्तै ताल्ले माछा समाउन गयका गृहमन्त्री भ्याकुता मात्र समाते छ ?यो त पुरानै दल्को अभ्यास गरेको जस्तो भयो कुरा गर्ने काम नगर्ने

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 Před 2 dny +4

    बालेनले इमान्दार मान्छे भेला पारेर पार्टी खोलेमा रा.स्व.पा. औचित्यहिन हुन्छ।

  • @prakashale7765
    @prakashale7765 Před 2 dny +2

    जुन जोगि आय नि कानै चिरेका

  • @user-gz1wi5zp3q
    @user-gz1wi5zp3q Před 2 dny +1

    Mukul dhakal ko sallah man paryo

  • @user-ug1ms6ur9f
    @user-ug1ms6ur9f Před 2 dny

    रवि लामिछानेले मोरङ्ग को खदम खोला जसलाई गछिया खोला को सिरान ले पनि चिनिन्छ उक्त खोलामा संचालित क्रसर बाट लाखौं रुपैयाँ खाएको हल्ला चलिरहेको छ हाम्रो गाउँ मा😢😢😢

  • @MinbahadurKarki-vo1zy
    @MinbahadurKarki-vo1zy Před 2 dny +2

    Rabiko karya udho gatitira
    Chha

  • @mahendrachapagain5413
    @mahendrachapagain5413 Před 2 dny +12

    रबि बिनाको रास्वपा कल्पना गर्न सकिदैन जय घण्टी 🔔

    • @Syangdan136
      @Syangdan136 Před 2 dny

      😂😂😂

    • @Gambler644
      @Gambler644 Před 2 dny

      😂bihana bihana hasaune !!! Kam garne tarika dekhiyo ni !!! Kachuwa raexa !!! Oli prachanda le rabi bachaune ani rabi le oli bachaune

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 Před 2 dny +1

    ठग्नु नराम्रो काम हाेईन,दुवै बिग्रिनु नराम्रो काम हाे।

  • @NandaSharma-pl2mq
    @NandaSharma-pl2mq Před 2 dny +2

    मा चिकने पुलिस पनि बुझ्न सक्ने गरि बोल देउवा को जोले

  • @hemranjit7740
    @hemranjit7740 Před 2 dny

    अब रबि लामेछाने एमाले सङ्ग पार्टि एकता गरे हुन्छ त्यसाे गर्याे भने सहकारि कान्ड बाट वचन सकिन्छ

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz Před 2 dny +1

    बालेन सङ रबि मिल्ने हो भने घन्टा हटाएर लौरो चिन्न राख्नु पर्छ 🙏 घन्टा त देख्यो कि सहकारी ठगि पार्टी याद आउछ😅

  • @netrarajsinghthakuri1851

    सरकारनै लुटेराछ जन्ता काहा गत्तिलाेहाेला

  • @Sanruth977
    @Sanruth977 Před 2 dny +1

    बल्ल थाहा पाय छ्न बालेन आड मा चुनाव जितेका हरुले हहह😂😂😂😂

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 Před 2 dny

    लुट्न पाउने पद पाएन मुकुलले माइनोट लेखेर बस्नु परेको छ यतिको फ्रस्टेसन हुनु सामान्य हो

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg Před 2 dny +1

    rabi sir bichar garnu hola.fasaunu sakinxa ek dam sochnu hola hami subhachunyak ho.sochera kam garnu tapailai kp ra pm le fasaunu sakinxa.nas hunubata joginu hola. afno partyko kura pani sunnu hola.

  • @rajubishwakarmu329
    @rajubishwakarmu329 Před 2 dny

    नमर 1 न्युज मलाई ऐकदम मनप्रने

  • @user-mp9ob2mb2q
    @user-mp9ob2mb2q Před dnem

    Mukul sir tapai daraunu hudainaa . hami sath maa xau....

  • @vinayamahat6288
    @vinayamahat6288 Před 2 dny +1

    Bima company harule pani thagi garlan teta pani dhyan puraunu paryo reporters harule!!!!

  • @user-lp3xj1pz1t
    @user-lp3xj1pz1t Před 2 dny +3

    रबिले बालेनलाई पनि बिगार्न सक्छ अलग अलग भएर सहकार्य गर्दा राम्रो हुन्छ ।

    • @jhapatshah1338
      @jhapatshah1338 Před 2 dny

      हजुरले सहि भन्नु भएको भ रबि जस्ता भ्रष्ट सामेल न गर्नु होला बालेन सर पहिलेनै सोच बिचार गरेर मात्र आफ्नो पार्टी मा समाबेश गर्नु होला

  • @jawansinghtamang
    @jawansinghtamang Před 2 dny

    Balen को लोकप्रियता र sentiment देखेर हतार हतार सोही नाममा बिना एजेण्डाको पार्टी खोलेर त्यो मत तान्न सफल भयौ भलै सरकारमा या प्रतिपक्षमा सफल हुनत परै जावस कहिँ पनि जनताको मुद्दा देखिन्न लाखौ पिडित जनताको सहकारी मुद्दा ओझेल बनायौ त्यहि भएर *व्यक्ति र व्यक्तित्व* अर्थात नियत सफा साथै नैतिकता हुनुपर्छ अझ जनताको मेयर अन्तरास्ट्रिय रुपमै लोकप्रिय भैसकेको अवस्थामा बालेनको नाम भजाएर फेरी जनता झुक्याउछु भन्ने नसोच्नु अब साँच्चिकै नयाँ आउछ भन्ने कुरामा तिमीहरुलाई थाहा भैसक्यो होला त्यहि भएर आत्तिएका बुझ्न कठिन नहोला जनतालाई😀😀

  • @keshavpandey2191
    @keshavpandey2191 Před 2 dny

    रासोपा सरकार मा जनुनै गल्ती हो तर रासोपा होल टिम ले अहिलै हतास हुनु हुदैन र आफ्नो एकता काएम राख्नु पर्छ ।

  • @Animal4100
    @Animal4100 Před 2 dny

    Rabi dai ❤️❤️❤️❤️🔔🔔🔔🔔

  • @user-tr7xf5kc2r
    @user-tr7xf5kc2r Před 2 dny +1

    This is the public fault?

  • @BalKhadka-ld9nu
    @BalKhadka-ld9nu Před dnem

    नेपाल टाट पल्टाउने सहकारी हो

  • @TajpuriyaPremKumar
    @TajpuriyaPremKumar Před 2 dny

    Balen Dai jasto neta Nepali janta le paunu vaneko Nepali haruko bhagye chamkinu ho Nepali janta ek vayerw balen dai lae sath dinuparxa 🙏

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 Před 2 dny +2

    रबिलाइ राम्रो देख्नेहरुले उहीँ प्रचण्ड ओलि माकुने र देउबा जस्ता बिदेशिका झोले हो भनेर चिने हुन्छ

  • @Animal4100
    @Animal4100 Před 2 dny

    Rabi dai ❤️❤️❤️❤️🔔🔔🔔

  • @firojshrestha2019
    @firojshrestha2019 Před 2 dny

    lobh ma pare pachhi yestai ho nepali dukha naman

  • @vishnukumarkumar8249

    Very good

  • @arjunregmi6471
    @arjunregmi6471 Před 2 dny +1

    Aba kun bank lai biswash garne... Khatam vyo bank sab

  • @PremTamang-qs7lq
    @PremTamang-qs7lq Před 2 dny

    अब बालेन लाइ पनि सकाउने खेल सुरु भो रसापा भित्र पनि

  • @danthapa7901
    @danthapa7901 Před 2 dny +2

    Only balen no more others

  • @rabinshahi7196
    @rabinshahi7196 Před 2 dny

    दुबै जना मिल्नु पर्छ

  • @Gopisedhain
    @Gopisedhain Před dnem

    यिनिहरुकाे सङ्गठित लुटतन्त्र त सहकारि ठगि भन्दा पनि निकृष्ट र डरलाग्दाे पाे देखियाे त ?

  • @JayRai3359
    @JayRai3359 Před 2 dny

    कानुन सहि ढङ्गले नबने पछि र सहि ढङ्गले अनु गमन न गरे पछि तरिका एस्तै हुन्छ

  • @narendrakaschit5188
    @narendrakaschit5188 Před 2 dny

    लामिछाने बा का कुरा कति कति