बालेन-हर्कले तहल्का पिट्दा धमाधम जेल जादै दलका मेयर, अख्तियारले डाम्यो यी ५ सय मेयर र वडाध्यक्षलाई

Sdílet
Vložit
  • čas přidán 7. 06. 2024
  • कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Producer : Niraj Tamang
    Reporter : Dhiraj Basnet, Niraj Tamang
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #balenshah #harkasampang #mayor #dhirajbasnet #khabaranwesan #nirajtamang #primetimestelevision
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Komentáře • 318

  • @Mogarjerry
    @Mogarjerry Před 18 dny +157

    बालेन दाइ, हर्क साम्पाङ, गोपिकृष्ण हमाल एक भएर देश हाकेको हेर्ने ठुलो धोको छ कोको सहमत हुनुहुनुहुन्छ??
    👇🏾🇳🇵❤️🙏🏾

    • @overseas2849
      @overseas2849 Před 18 dny +5

      Yo kulli HARkey ko level mildinna

    • @chhatrarai483
      @chhatrarai483 Před 18 dny

      Kasari kulli vaye k janapratinidhi le kaam garnu hudaina kun bidhan r sammidhan ma dekhautaw sir plz ​@@overseas2849

    • @kishorkumarshrestha5087
      @kishorkumarshrestha5087 Před 18 dny

      👍👍👍

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d Před 18 dny

      ​@@overseas2849kin mildain gai khane vner m hrkhlai imandar neta mqnxu

    • @pradhanrairai9275
      @pradhanrairai9275 Před 18 dny

      ​@@overseas2849यदि तिम्रो हैसियत त्यति धेरै छ भने हर्कले जस्तै स्रमदान बाट केही गरेर देखाउनु अनि हो भनुला।नत्र तिम्रो आफ्नो हैसियत केहो?अतिबादी हौकी?जातिबादी?देशको ढुकुटीबाट काम गर्नु र जनस्रमदान बाट काम गर्नु आकाश पाताल फरक छ है अतिबादी सोचाइ भएको झोले।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 18 dny +149

    काठमाडौंको मेयर => बालेन शाह
    धरानको मेयर => हर्क साम्पाङ
    धनगढीको मेयर => गोपी हमाल
    नेपालको उत्कृष्ट जनप्रतिनिधिहरु 🇳🇵👌

    • @sangitathapa7495
      @sangitathapa7495 Před 18 dny +2

      Wow go on please save Nepal and Nepali

    • @QualityPublicationpvtltd
      @QualityPublicationpvtltd Před 18 dny +1

      @@sangitathapa7495 अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।

    • @QualityPublicationpvtltd
      @QualityPublicationpvtltd Před 18 dny +1

      अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।

    • @aasishbhusal6204
      @aasishbhusal6204 Před 17 dny

      Jati sakdo sthaniye tahama swotantra umedwar aako nai ramro.Kaam garna sakney uhahaurai nai ho.

  • @asmentertainment5816
    @asmentertainment5816 Před 18 dny +93

    Balen समर्थक जति लाइक गरुम है हजुर
    जय balen

    • @duganaa7315
      @duganaa7315 Před 18 dny +2

      देश बनाउने हो र नेपाली एक भएर देशको बिकास गर्ने हो भने बालेन,हर्क र गोपि यी तीन जनालाई सपोर्ट गर्नु,,बालेन मात्रै होइन ,हर्क मात्रै होइन र गोपि लाई मात्रै होइन ,,तिनै जनालाई सपोर्ट गर्नु है।।।

    • @QualityPublicationpvtltd
      @QualityPublicationpvtltd Před 18 dny +1

      अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।

    • @MaheshPandit-br9mt
      @MaheshPandit-br9mt Před 16 dny

      JAY balen ❤️❣️❤️

  • @kushangsherpa4217
    @kushangsherpa4217 Před 18 dny +67

    ब।लेन शाह जिन्दब।द🎉🎉❤
    हर्क सम्पङ्ग जिन्दब।द🎉🎉❤
    गोपि हम।ल जिन्दब।द🎉🎉❤

    • @user-rg1gl9jb8r
      @user-rg1gl9jb8r Před 15 dny +1

      Yee 3 deshko hasti mahanike hiro desh peremi jeu haru lai man mutu dekhi nai Salam xa🙏🙏🙏❤️❤️❤️

    • @prabinrai6598
      @prabinrai6598 Před 2 dny

      अरु सबै मुर्दाबाद😂😂

  • @binodtamang507
    @binodtamang507 Před 18 dny +76

    बालेन हर्क नेपालको हिरो भन्नेहरु हाजिर

    • @DevrajWaibaTamang
      @DevrajWaibaTamang Před 18 dny

      ​@@overseas2849you don't know the meaning of development

    • @chhatrarai483
      @chhatrarai483 Před 18 dny

      ​@@overseas2849kasari vaye kulli varashtachar garnu Nadiya ka le ho

    • @rishinarayanshrestha9025
      @rishinarayanshrestha9025 Před 17 dny +1

      हर्के को गल्ती हिन्दू मन्दिर को अगाडि किन क्रिश्चियन को चर्च बनाउन किन दियो ? गाई काट्न कसरी दियो ? अब का दिन क्रिश्चियन लाई कसैले पनि भोट दिने काम नगरौ 🇳🇵

    • @estherghapestherghap2506
      @estherghapestherghap2506 Před 13 dny

      Mahaan dubae ho

  • @thaparamesh4478
    @thaparamesh4478 Před 18 dny +9

    भ्रष्टचारीहरुलाई जेल हाल्नै पर्छ धन्यवाद छ सर

  • @bharatgurung2495
    @bharatgurung2495 Před 18 dny +22

    अब अख्तियार प्रमुख बालेन लाई बनाउनु पर्छ अनि मात्र देशले काचुली फेर्छ 🙏🙏🙏

  • @duganaa7315
    @duganaa7315 Před 18 dny +17

    बालेन,हर्क र गोपि हमाल एक हुनुपर्छ।।।

  • @karnathamiofficial
    @karnathamiofficial Před 18 dny +42

    भ्रस्ट नेता हरुलाइ टुडेखेलमा फासी दिनु पर्छ।
    देश अब युवाले चलाउनु पर्छ।

  • @churgurung856
    @churgurung856 Před 18 dny +20

    84 म बलेन शाहा गोपि हमाल हर्क सम्पांग मिलेर एक पार्टी खोल्नु पर्छ

  • @nischaldiltamang7451
    @nischaldiltamang7451 Před 18 dny +21

    दलको नेता हुनु भनेको देश र जन्ता लुट्नु हो!

  • @sherbahadurrai8567
    @sherbahadurrai8567 Před 18 dny +5

    लट्न सके लुट मेयर , लुट्न सके लुट वडा अध्यक्ष लुट , अन्त लुट्न पाईदैन , स्थानिय तहमा छ छुट ।

  • @shivaaryal482
    @shivaaryal482 Před 18 dny +27

    श्री ५ काे सरकार भन्दा अहिलेका छाेटे राजाहरूले नाम लेखाउन सफल भएछन धन्यवाद ।

  • @ishworsunam4335
    @ishworsunam4335 Před 18 dny +19

    यो देश को धमिरा हरु पार्टी को नेता र कार्यकर्ता हरु हो

  • @shyamdas8506
    @shyamdas8506 Před 18 dny +11

    5 साल मा मेयर वाडा अध्यक्ष कसरी करोड पती हुन्छ सरकार लाई थाहा छैन सबै भन्दा चोर सरकार नैछ

  • @nirarajgurung7434
    @nirarajgurung7434 Před 18 dny +15

    कान्तिपुर र प्राईम टाईम्स नेपाल देखि लखेट्नु पर्छ।

    • @dineshlamichhane145
      @dineshlamichhane145 Před 18 dny +1

      Prime times batai bhaneko xau ta😂

    • @DevrajWaibaTamang
      @DevrajWaibaTamang Před 18 dny

      पार्टी को कार्यकर्ता को लवज हो है यो

  • @SubbaLama-zp1mg
    @SubbaLama-zp1mg Před 18 dny +4

    बालेन हर्क नेपालीको हिराे

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy Před dnem

    बालेन,हर्क र गोपी हमाल सहित उत्कृस्ट मेयरज्यूहरुको संयुक्त प्रयास एकदम प्रशंसनिय स्वागतयोग्य रहेको मेरो ठम्याई छ ।

  • @ashokmahato6745
    @ashokmahato6745 Před 18 dny +4

    prime times media महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका को रातुखोला उत्खनन् को पनि छानबिन हुनुपर्छ ।

  • @preamgrg8636
    @preamgrg8636 Před 16 hodinami +1

    येस्तो भ्रष्टाचार हरुलाई त कार्वाही अवश्य हुनुपर्छ।नत्र गोलिले उडाईदिन पर्छ।

  • @sushil7567
    @sushil7567 Před 18 dny +5

    जय नेपाल जय धीरजसर गणतन्त्र सङ्घीय सम्बीधान को फलहो यो

  • @krishnashrestha3670
    @krishnashrestha3670 Před dnem +1

    खबर अन्वेषण प्रतिनिधि प्रति धन्यवाद! केन्द्र, प्रदेश,न पा र गाउँपालिका र वडा सम्मको कार्यालयका कार्यकारी प्रमुख देखि लेखा समिति कार्य तालिकाबाट संचालन हुने सबै आथिर्क संग सम्बन्धित खाेज गरि सम्पुर्ण लाइ छानबिन गर्नु पर्छ। राम्रो काम लाई मुल्यांकन! नराम्रो कामलाई जेल!

  • @user-wr5lg5ol2c
    @user-wr5lg5ol2c Před 18 dny +3

    अख्तियरमा मुद्दा पर्दा त यी पार्टीका मेयर अध्यक्षलाई किन जेल हुदैन सरकार ???

  • @madanshrestha3063
    @madanshrestha3063 Před dnem +1

    मेयर वडा अध्यक्ष सदस्यले यतिसम्म भ्रष्टाचार गरेछ भने केन्द्र नेता र प्रदेशकाे नेताहरू मिलेर ब्रह्मलुट मचाएकाे हाेला त्यही भएर हाेला अर्थतन्त्र धाेस्त अबस्थामा गएको ।

  • @dipakthapa2736
    @dipakthapa2736 Před 18 dny +8

    अब जनताले यी झोले दलका भ्रष्टहरुलाई पाखा नलगाए सम्म देश दुबी रहनेछ।

  • @QualityPublicationpvtltd
    @QualityPublicationpvtltd Před 18 dny +2

    अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।

  • @chakrachakra7509
    @chakrachakra7509 Před 18 dny +2

    good news धिराज सर सबै भन्दा अख्तियारले काम नगरेर हो अख्तियार नै पार्टीको झोले छ यो अख्तियार खारेज गर्नुपर्छ धरानको मेयर हर्क साम्पाङ्गले अख्तियारले काम नगरेको पनि भनिरहेको छ

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Před 18 dny +3

    त्यहिभएर सिर्स भनाउदाहरुले स्वतन्त्रलाइ देखिसहदैनन,जस्ता गुरु उस्तै चेला।बिकासको गतीले हिमाल चढ्दैछ।तलदेखी माथिसम्म,माथिदेखी तलसम्म।

  • @rajuthakali7564
    @rajuthakali7564 Před 18 dny +1

    कास्की अन्नपुर्ना गाउँ पालिका ३ को पनि पुरानो नयाँ अदक्षेहरु को पनि छानबिन हुनु पर्छ

  • @jhamakthing10
    @jhamakthing10 Před 18 dny +1

    मेयेर र वडा अध्यक्ष मात्र हैन प्रधानपन्च सम्मलाई अनुसन्धान हुनु पर्छ। अब जनताले ईनीहरुको बाट कुनै जग्गाको कारबार गर्नु हुदैन नत्र पछी हामिलाई थाहाथियन भन्नु पाईदैन।

  • @AaA-xh4ky
    @AaA-xh4ky Před 15 dny

    सत्ते भनेको हो बालेन सर ले

  • @trekguidechetan8184
    @trekguidechetan8184 Před 18 dny +1

    के हो ? नेपालको राजनीतिक दलहरु त सबै भ्रष्टचारी हरुको दल पो हो की के हो??? मन्त्री देखि वडा अध्यक्ष सम्म सबैले भ्रष्टाचार गर्दोरहेछ त के हो???

  • @user-df2on4sk5f
    @user-df2on4sk5f Před dnem

    बालेन साह जिन्दबद 🎉🎉❤ हर्क साङपान जिन्दबाद 🎉🎉🎉❤ गाेपी हमाल जिन्दबाद 🎉🎉🎉❤

  • @rajendramaharjan8971
    @rajendramaharjan8971 Před 5 dny

    वडा सदस्यहरु पनि कम छैन.. यसमा पनि होस पुर्याउनु होला

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Před 18 dny +3

    धरानको पुर्ब मेयर उपमेर को नाम आएनत

  • @prakashk.c7504
    @prakashk.c7504 Před 18 dny +1

    चाँडै जेल कोच्नु प्रयो इ सबै लाई।

  • @krishnaprasadrijal3609

    अब फाँसी को कानुन ल्याएर सर्वस्व तानेर झुन्ड्याउनु पर्यो।

  • @koylimkoylim2140
    @koylimkoylim2140 Před 18 dny +2

    काँगरेज पार्टी मा काहिले गतिलों आयेना बोट रामरो भये पो फल राम्रो फलछ 😡😡

  • @KanxaPradeshi
    @KanxaPradeshi Před 17 dny

    नेपालका प्रमुख शहरका मेयरहरु स्वतन्त्र उम्मेदवार हुन ।सबभन्दा पहिले त धरान , धनगदी , काठ्मान्डौ का जन्तालाइ सलुट र सम्मान छ हाम्रोलाइ होइन राम्रो लाई भोट दियर जिताउनु भयो।

  • @chandrarai6781
    @chandrarai6781 Před 17 dny +1

    पार्टी को नेता मेयरलाई छुट गराउन फेरी सांसदमा मच्चाउने हो की।

  • @user-zn1iw1tl5p
    @user-zn1iw1tl5p Před 15 dny

    भनिन्छ जनप्रतिनीधिले बाेलेकाे आवाज जनताकाे आवाज हाे ! हाम्राे संसदमा सांसदहरु यसै भन्ने गर्दछन्।जनप्रतिनीधिले गरेकाे भ्रष्टाचार पनि जनताले गरेकाे हाेइन र ?

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 Před 3 dny

    God bless you balen sar and harka sar and Gopi sar 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @sher5556
    @sher5556 Před 18 dny +2

    अब नयाँ जेल बनाउनु नै पर्ने भएछ

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j Před 14 dny

    Jay Desh Jay NEPAL Jay Balen saha sir 👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏Jay Harka sampang hajur 🇳🇵👍🏼👍🏼👍🏼👍🏼🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rudrakshrai3405
    @rudrakshrai3405 Před 18 dny +1

    Jy balen jy harka jy gretar nepal

  • @kasitrairai2969
    @kasitrairai2969 Před dnem

    धरान उपमहानगर पालिकामा अख्तियारनै संका जनक र घुस्खोरिको पक्ष्यमा देखिन्छ किन भने छान्बिन हुदैन किनहो किन।

  • @babusubedi3378
    @babusubedi3378 Před 18 dny +1

    पहिले नै हाल्नुपर्ने थियो भर्खर पो जेल हाल्ने खबर आयो अचम्मित भाइयो।

  • @suryahamal1351
    @suryahamal1351 Před 17 dny

    खै त अरकाे नाम अाएन।अख्तियारमा उजुरी परेकाे नाम पनि अाएन।

  • @samuelkajimaharjam1462

    पार्टी पनि उल्लेख गर्नु भएको भए बेस्ट हुने सर ....।

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 Před 18 dny +2

    इलामका भेडा जनताको बुद्धि कहिले पलाउछ खै ?? 😊😊

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl Před 18 dny +1

    देस्काे हिराे हरु बालेन हरक गाेपाल्हमाल हाे बुज्नपर्छ ३ कराेड जनताले

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k Před 18 dny

    नेपालमा वडादेखी जहांपनि बिना पैसा केही काम हुन्दैन। घुष विना वडामा समेत हुने भएकोले अब उपरान्त नयां र बालेन सरको गठबन्दका ब्यक्यक्तिलाइ जिताउन बाहेक केही देखिन्दैन अबको बिकप यही हो र हालमा मतदात हरु लाइ यउटै मात्र भोत दिउं जय नेपाल जय बालेन सर र टिमहरु

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Před 18 dny

    जनताको पक्षमा काम नगरी भ्रष्टचार गर्ने सबै जनप्रतिनिधिहरुलाई कानुनी दायरामा ल्याउनु सक्नुपर्यो।

  • @rupeshthapa3988
    @rupeshthapa3988 Před 18 dny +1

    यो काङ्ग्रेस लाई आउदो ८४ मा अन्त्य गरौ

  • @bishan124gaming5
    @bishan124gaming5 Před 18 dny

    धरान खोइ पुर्ब मेयर उप मेयर iudp चरम brasthchar vako येस्को छान्बिन हुनु पर्छ

  • @bishnudahal9418
    @bishnudahal9418 Před 18 dny

    Great balen sir

  • @bimalabasnet-bt5ei
    @bimalabasnet-bt5ei Před 18 dny

    Very good news ❤❤❤

  • @suryaprasad7516
    @suryaprasad7516 Před 18 dny

    खोइ ? भरतपुर महानगरपालिका मेयर र उपमेयर तथा २९ ओटै वडाका वडाध्यक्ष हरु र गाउँपालिकाका अध्यक्षहरुको भ्रष्टचार को कर्तुत के हालत छ ? तेसको जानकारी नै पाईएन । किन हो मिडियाले पक्षपात गरेजस्तो ।

  • @sbrai8048
    @sbrai8048 Před 18 dny

    २०८४ सालमा हरेक स्थानिय सरकारकाे जनप्रतिनिधि स्वातन्त्र उम्मेदावर चुन्नु पर्दछ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले घुस, भ्रष्टचारमा मात्र गरिरहेका छन किनकि पार्टी लुट्न, ठग्न, दलाली गर्न मात्र सिकाएका छन । बालेन शाह, हर्क साम्पाङ, गाेपी हमाल जस्ताे सबै पालिकामा प्रमुख हुनुपर्छ ।

  • @junukumarimakhim6871
    @junukumarimakhim6871 Před 15 dny

    😢 पाटि बाट जाने नेता कार्यकर्ता सबै भ्रटचारीहून 😥😪

  • @user-tj5rd7uo7f
    @user-tj5rd7uo7f Před dnem +1

    Harka dharan balen

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 Před 18 dny

    यो समाचार face book मा पनी आउनु पर्यो

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl Před 17 dny

    सक्तिका आडमा देसको धन लुटेर खाने
    जनताको आँखा छलेर खाने कानुन
    हातमा लियर सेटिङ्गमा कानुन नभको देस
    बनाउने लाई योदेसको ब्यबस्थाले केकार्बाहि गर्ला

  • @user-wr5lg5ol2c
    @user-wr5lg5ol2c Před 18 dny

    यी दलका भ्रष्ट मेयर वडा अध्यक्षहरुलाइ फासी हुनुपर्छ बल्ल आउने दलका मेयर वडा अध्यक्ष सुधार हुने छ नैत मुद्दा मात्रै दिने बस्ने हो भने केहि हुने वला छैन

  • @krishnarai491
    @krishnarai491 Před 17 dny

    देखिएका त्यति भनेसी नदेखिएका कति? खोज खबरले अझ सुस्म खोज गरी नङगाई दिनु पर्यो।

  • @amarghising8421
    @amarghising8421 Před dnem

  • @ayatamsal
    @ayatamsal Před 18 dny +1

    यस्तै हाम्राे धुनिबेशी -१ वड अध्यक्ष पर्व वड अध्यक्ष लाईनी छनमिन गरे हुन्थेउनी

  • @RamMaharjan-dj5gg
    @RamMaharjan-dj5gg Před 16 dny

    गाउँ गाउँमा दरबार आएन सिंह मात्रै आयो सबैलाई जेलमा कोच्ने हेर्न रहर छ।

  • @chandralalpariyar
    @chandralalpariyar Před 18 dny

    अमुल्य भोट आफैंलाई बर्बाद पार्ने हामी दुःखी आत्महरु जय होस् भ्रष्टाचार 😭😭💔💔😁😁🙏🙏🇳🇵🇳🇵

  • @somraj7012
    @somraj7012 Před 18 dny

    मेर उपमेर र वडाअदक्छेलाइ जोगाउना अदालतले कमिसनखायर जेलजानाबाटबचाउने कालाकोटेपनि भ्रष्टनैहुन यिनिकोछानबिन कस्लेकहिलेगर्ने?

  • @Indraadhikari-xy6hk
    @Indraadhikari-xy6hk Před 18 dny

    वडा का प्रतिनिधि हरुले टोल टोलमा रहेका टोलका अध्यछ्य भनाउदाहरुको मिलेमतोमा टोलका सिधा साधा जनतालाइ यो र उ गनेँ भन्दै अनाधिकृत रुपमा रकम असुल्ने र टाठा बाठा टोलका मै हु सरकार भन्द‌ै धम्काइ धम्काइ,पैशा उठायर खाने गरेको धेरै नै छन,यसमा मिलेमतो वडाको पनि छ।

  • @user-px5on2is6p
    @user-px5on2is6p Před 18 dny

    सलाम सर

  • @matrikadhungel1269
    @matrikadhungel1269 Před 18 dny

    योभन्दा अगीका मेयर हरुको छानवीन गर्नुपर्छ।

  • @shovarai4548
    @shovarai4548 Před 18 dny

    Jay harka sampang ❤❤

  • @keshartamang560
    @keshartamang560 Před 18 dny

    अख्तियार लाई कार्वाही गर्ने कुन निकाय हो सरकार ल? जन्ता जान्न चाहान्छ...

  • @user-ib1ni1nw9l
    @user-ib1ni1nw9l Před 18 dny

    अब सबै पापी हरुको न!स हुनि दिन आयो जयनारायण

  • @lkamatya446
    @lkamatya446 Před 16 dny

    रामबहादुर थापा बादल गृह मन्त्रि हुंदा, कारबाहि गर्ने हाे भने स्थानिय तह सबै रित्तै हुन्छ, भन्नू भाथ्याे

  • @manbahadurthapa6250
    @manbahadurthapa6250 Před 18 dny

    इनिहरुलाइ कस्ले कार्बाही गर्ने???जति उजुरि परेपनी कार्बाही गर्ने ठाउँ मा इनै दले हरुको नेता मन्त्री छन

  • @supriyasangpang8810
    @supriyasangpang8810 Před 2 dny

    पार्टीको घुसपैठ garne lai khedaunu parx

  • @nirmalaSyangtan-qk1zo
    @nirmalaSyangtan-qk1zo Před 18 dny

    ललितपुर बाग्मती गाउँ पालिका मा रिपोर्ट गर्नु परियो सर❤❤

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 Před 3 dny

    Good news sar

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 Před 12 dny

    पाेइलाे नम्बर मा कपिबस्तु का मेहेरला झेलहाल्नुपरच सबै भन्दा भस्ट मेहर कपिलब्सतुकछन

  • @magarom794
    @magarom794 Před 18 dny

    Great sir

  • @reefhousesecurity2611
    @reefhousesecurity2611 Před 18 dny

    Good news.

  • @humanathsubedi5321
    @humanathsubedi5321 Před 18 dny

    अब याे स्थानिय निकायकाे भ्रष्टाचार काे निर्मुलकाे नाममा पार्टि कारेक्रता अखित्तारमा जनसक्ति बढाउदा अझ बढि कारेक्रताले राेजगारि बढने गरि याे सङगिय गणतन्त्र ल्यायकाे देखिन्छ ।

  • @padamrana7083
    @padamrana7083 Před 18 dny

    यसरी अख्तियार मा डामिएका कुख्यात भ्रस्टाचारिको नाम भनिरहदा पार्टी सहित भनिदिनु पर्ने थियो।

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w Před 18 dny

    good news🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 Před 18 dny

    Very good journalist. Jay hos

  • @rautkeshav1480
    @rautkeshav1480 Před dnem

    यता चन्द्रागिरी को पनि केही आउँछ कि,2074

  • @udimprai
    @udimprai Před 18 dny +1

    Morang zilla Kerabariko khadam khola ko pani investigation garnu paryo sir.

  • @jayaramagrofram1014
    @jayaramagrofram1014 Před 18 dny

    भ्रस्ट्टचार गर्नकै लागि राजनीतिक आउने हुन अरु काममा भन्दा यसमा कमाइ राम्रो हुन्छ

  • @suryahamal1351
    @suryahamal1351 Před 17 dny

    ठुला ठुला पार्टीका नेताका नातेदार लाई ठेक्का पट्टाकाे लाईसेन्स दिएर अकुत रकममा वडा स्तर देखि न पा काे कर्मचारी काे सेटिङमा भ्रष्टाचार मौलाएको छ।

  • @TankakumarRai-ch9vm
    @TankakumarRai-ch9vm Před 18 dny

    जिल्ला खाेटाङ बराहापाेखरी गाउपालीका अध्यक्ष सालिग्राम कार्यलय समयमा पनि जाड रक्सीले मातेर हिड्ने यस्मा पुरै टिम ले भ्रष्टाचार मा लिप्त भयकाले यथासिघ्र अख्तियारले छान विन गरि कार्वाहि गरियाेस,त्याहा दादागिरी पनि अति छ ।

  • @kajiacharya7359
    @kajiacharya7359 Před 2 dny

    अख्तियार नै बिक्रि हुन्छ अन्तिममा

  • @Yamada1970
    @Yamada1970 Před 18 dny

    Media lai salute Hajur 🙏❣️🇳🇵

  • @Premkarki762
    @Premkarki762 Před 18 dny

    good job

  • @dipakrai3181
    @dipakrai3181 Před 18 dny

    एसरी हर्क को पनि कुरा ले

  • @ApilCand
    @ApilCand Před 18 dny

    ❤❤❤❤

  • @harirai588
    @harirai588 Před 18 dny

    धरानको पुर्ब मेयर उपमेर को नाम आएनत Why?

  • @ParashuramRegmi-wq1ob
    @ParashuramRegmi-wq1ob Před 15 dny

    खाई प्रसादहरू