ब्यक्तिको जग्गा खाने मेयर र वडाध्यक्ष जेल जादै, फैसलापछि भागभाग, २९ वर्षपछि चन्द्रबहादुरले पाए न्याय

Sdílet
Vložit
  • čas přidán 3. 06. 2024
  • कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Producer : Niraj Tamang
    Reporter : Dhiraj Basnet, Niraj Tamang
    More Useful Links :
    Visit us at :
    Like us on Facebook:
    / primetimestv. .
    #kapan #balenshah #jagha #dhirajbasnet #khabaranwesan #nirajtamang #primetimestelevision
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Komentáře • 642

  • @kebalkarki6523
    @kebalkarki6523 Před 25 dny +70

    पत्रकारलाई हजार टोपको सलाम

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 Před 25 dny +172

    मेयर+वडाध्यक्ष दुबैलाई चिलिम धोर्जे पार्न खालका रहेछन एमाले प्राय यस्तै कुकर्म गर्न माहिर हुन्छन।

  • @dhrubakhadka2350
    @dhrubakhadka2350 Před 25 dny +119

    ए माले हो कि झाले हो यो पार्टी का नेता हरु सबै यस्तै भ्रष्टाचारी छन्

  • @sseqwaasd4421
    @sseqwaasd4421 Před 25 dny +86

    रिपोर्टिङ र पत्रकारिता यस्तो हो नि पब्लिसिटिको लागि होइन पब्लिकको लागि हो मिडिया सलाम छ धिरज दाजु यसरि नै अन्यायमा परेका बेसाहारा हरुको पक्षमा लडिरहनु जनता तपाइको साथमा छ।।

  • @phurbatamang1379
    @phurbatamang1379 Před 25 dny +81

    कस्ता जनताहरुले भोट् दिई जिताइ मेयर + वाडा अध्यक्ष बनाए होला यार

    • @user-tg5qv5gq8j
      @user-tg5qv5gq8j Před 25 dny +3

      जनता भेडा हुन अरुको के दिस

    • @InnocentCat-bn1to
      @InnocentCat-bn1to Před 25 dny

      Kunai belaako kasto party awhile kasto bhayo ye luteraharuko raajya

    • @minashrestha9651
      @minashrestha9651 Před 24 dny

      Masu vata ma bike paxi yastai ho

    • @jangbusherpa3358
      @jangbusherpa3358 Před 23 dny

      atangkari bahun sarnathi bahun haruko gadha marji

  • @punyaghimire7960
    @punyaghimire7960 Před 25 dny +48

    पीडितले न्याय पाउनैपर्छ । सबैको कल्याण होस् ।

  • @gautamkafle9952
    @gautamkafle9952 Před 25 dny +21

    मिठ्ठे र नबे जेल गयेको हेर्न सम्पुर्ण नेपालिहरु आतुर छन।

  • @ShahLok-hz9iw
    @ShahLok-hz9iw Před 25 dny +28

    यश पालिकाका मेयर र बडा अध्यक्ष काे कालाे कर्तुत देखाउनु र समाजमा नांगे झार पार्नु सर

  • @pratapghimire2219
    @pratapghimire2219 Před 25 dny +46

    मेरो बन्धु वर्ग मा पर्नु हुन्छ मिठाराम अधिकारी मेरो आफ्नो मान्छे हो तर एकदम पापी र नीच पैसा को लागि गु मै मुख गाड्ने निन्दनीय व्यक्ति हुन् मिठाराम अधिकारी ।

  • @devirijal7227
    @devirijal7227 Před 25 dny +51

    जताततै कमाउ धन्दा मात्रै गर्दा रहेछन पापि नेता हरु जय बालेन

  • @Tejkumarlimbu-xp8ho
    @Tejkumarlimbu-xp8ho Před 24 dny +15

    निसाफ यसरी पाउनु पर्छ , अदालत लाइ सम्मान

  • @bishnutamang495
    @bishnutamang495 Před 23 dny +4

    हदै सम्मको कानुनी कारबाही होस यो मेयर र वडा अध्यक्ष लाई।

  • @Nepal-don9
    @Nepal-don9 Před 25 dny +20

    जेल होइन फासि दिनुपर्छ ।

  • @SmilingColourfulShirt-id3wl

    यो मिठाराम डाँका र नबराज अनुहार हेर्दै फटाहा जसतो छ।

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 Před 25 dny +10

    यो टिभिमा सच्चा पत्रकार तपाई मात्र हो

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Před 25 dny +12

    अर्काको जग्गामा सरकारी भवन बनाउने वडा अध्यक्ष र मेयरलाई छिटोभन्दा छिटो कडा जेल सजाय गर। छिटो पक्राउ गर ।

  • @taraneupane3646
    @taraneupane3646 Před 25 dny +10

    🎉❤🎉❤🎉❤ सम्मानित अदालतको न्यायपुर्ण फैसलाको सर्वत्र स्वागत

  • @naradpokharel9642
    @naradpokharel9642 Před 25 dny +17

    पार्टीले टिकट दियो भन्दैमा यस्ता जनतामारालाई भाेट हालेर जिताउने नागरिक पनि उत्तिकै दोषी होइनन् र ?

  • @bhaktatamu7176
    @bhaktatamu7176 Před 25 dny +24

    हेर्नू त पॉवर को दुरउपयोग लोग तन्त्र गणतन्त्र भण्डाई मनपरि गर्ने यस्तले कती लाई ठग्यों होला?

  • @hemsubba5428
    @hemsubba5428 Před 24 dny +3

    डिलै भए पनि न्यायलवाई न्याय दिएकोमा धन्यबाद अब गृह प्रशासनले सहयोग गर्नु पर्सो ।

  • @chakrachakra7509
    @chakrachakra7509 Před 25 dny +6

    धिराज सर ती पिडित आफ्नो सम्पतिमाथी हस्तक्षेप गर्ने ती नालायकहरुलाई जेल चलान गर्नु पर्छ जिन्दगी भर पिडितलाई न्याय दिएर मात्रै छोड्नु होला सलाम छ हजुरलाई सच्चा पत्रकारिता भनेको यो हो

  • @user-or7kj5qp5b
    @user-or7kj5qp5b Před 25 dny +3

    जसले बालेन लाई छुन्छ त्यो जलेर खरानी हुन्छ जय बालेन्💪💪💪💪जय नेपाल्🇳🇵🇳🇵🇳🇵

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Před 25 dny +5

    यमाले मा यस्तो धेरै छन नेताकार्यकर्ता हरु

  • @kebalkarki6523
    @kebalkarki6523 Před 25 dny +13

    यि चोरलाई जेलमात्रै होइन फासीदिने नियम बनाउनुपर्छ । नत्र नेपाली जनताले न्याय पाउदैनन् ।

    • @darpanadhikari9651
      @darpanadhikari9651 Před 25 dny

      Dojar mathi chadhne manxe po rahexa😂😂😂😂😂😂😂😂🎉

  • @rajushrestha-ro1dc
    @rajushrestha-ro1dc Před 25 dny +4

    सहि छ? न्यायलय ।

  • @kgf7930
    @kgf7930 Před 25 dny +12

    खाते मेयर नाम मिठालाल काम तितालाल गर्दो रहेछ 20 बर्ष जेल हाल्नु पर्छ यो 2 जना खातेलाई,खोला माथी घर बनाको रहेछ र पो डोजर माथी हमला गरेको रहेछ

  • @tekjungthapa3425
    @tekjungthapa3425 Před 25 dny +6

    लुटेराकाे भलाे कहिल्यै हुदैन यिनका छाेरा छाेरी लाई समेत पाेल्छ सकिन्छ ।

  • @sushil7567
    @sushil7567 Před 8 dny

    हजुरलाई धन्यबाद सलामछ साथ छ जय नेपाल आमालाई पशुपतिनाथ मुक्तिनाथ एकीकृत जन्ताहुनुपर्छ

  • @MuktiAdhakari
    @MuktiAdhakari Před 21 dnem +1

    मेयर र वडाथ्यक्षलाई सर्वश्व सहित आजीवन जेल जाग्नुपर्छ ।

  • @preamgrg8636
    @preamgrg8636 Před 3 dny +1

    ईन्डियामा योगिले जस्तो गरेका थियो तेस्तै गर्नपर्छ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 25 dny +7

    ती बुढानिलकण्ठ का मेयर र वडा अध्यक्ष एमाले पार्टी कै हाेला किनकि लुटेरा के पि वलि ले लुट्ने पर्सिक्षण गरेकाले त्यस्तै हर्कत।

  • @budhajyotiprakash3255

    यी दाकाहरु रहेछन यस्तालाइ बोत दिएर जिताउने जनताहरु आज लज्जित हुनुपर्छ।

  • @janukaraee195
    @janukaraee195 Před 25 dny +4

    Great work yahi sunnu mn thiyo

  • @damodardhodari3296
    @damodardhodari3296 Před 20 dny

    अपराधि भूमाफियालाइ जेल हाल्नैपरर्छ राम्राेखबर सुनाउनूभाे धिरज बस्नेत सर सलाम छ

  • @user-wn6rg8sk8i
    @user-wn6rg8sk8i Před 25 dny +6

    Good lack balen

  • @amitpulami9033
    @amitpulami9033 Před 25 dny

    सत्यतथ्य समाचार उजागर गर्नुभएकोमा कार्यक्रम प्रस्तोता पत्रकार ज्यु लाई नमन छ।🙏🌹🇳🇵

  • @rojlamarojlama5870
    @rojlamarojlama5870 Před 25 dny +5

    very good ❤❤❤❤tyo video hamileni hereko thiyou 😢😢😢😢😢

  • @Himalichitra
    @Himalichitra Před 24 dny +1

    यही त हो संघीय लोकतन्त्र,
    नयाँ व्यवस्था जिन्दावाद गाउँ गाउँमा सिंहदरवार जिन्दावाद ।

  • @jhalakbaral409
    @jhalakbaral409 Před 10 dny

    दाेषि लाई कारबाही हुनुपर्छ ।

  • @deeptamang1198
    @deeptamang1198 Před 25 dny +1

    धन्यवाद अदालत धन्यवाद ❤❤❤❤

  • @tilakarnali8538
    @tilakarnali8538 Před 22 dny

    यस्तो अर्काको जग्गा हडप्ने वडा अध्यक्ष या नगर प्रमुख होस इनलाई कार्वाही काे दाहेरमा ल्याउनु पर्छ।

  • @ganeshbahadurmalla8460

    याे दलीय ब्यावस्था काे कारण ले भयकाे रहेछ जय बालेन।

  • @munatamang2669
    @munatamang2669 Před 6 dny

    WOW patrakar jiu hjr lai 21 thop KO salam chha yo news Sunna pauda manma Ananda lagiu 🙏🙏🙏🙏

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k Před 20 dny

    पिडितलाइ न्याय दिनकोलागि आफै गयर हरामी वडा अध्यक्षसंग कानूनसंग उचित कदम लिनु भएकोमा संम्पूर्ण टिमलाइ मेरो नमन छ। जय प्राइन टाइम

  • @pralhadbista1467
    @pralhadbista1467 Před 25 dny

    कति राम्रो समाचार यस्तो सुन्न पाइरहियाेस अनि यस्तो कुसमाचार अाउन बन्द हुने दिन पनि चांडै अावस ।

  • @mahendraparajuli2258
    @mahendraparajuli2258 Před 24 dny

    यिनीहरुको घर जग्गा को धनीपुर्जाको खोजबिन गर्नु पर्छ । खहरेखोला र सार्वजनिक जग्गा मिचेको हुन सक्छ । सरकारी पैसा लगानी गरि बनाएको हुंदा उक्त हस्पिटलमा लगानी भएको बजेट यिनिहरुबाट असुल उपर गरि सोही बमोजिमको जरिवाना गर्नु पर्छ ।

  • @RamBasnet-qb4jp
    @RamBasnet-qb4jp Před 25 dny +2

    अर्को चुनाब मा बालेन जस्तो मान्छे मेर हुन पर्छ यो नगर्पालिका मा अनि ठोक्नु पर्छ इ 2 जाना को घर

  • @tekkhatri9875
    @tekkhatri9875 Před 25 dny +4

    Good luck balen

  • @dilipshrestha3735
    @dilipshrestha3735 Před 23 dny

    यसै दिर्घ राेगी उसै दिर्घ राेगी ती मेयर र वडाध्यक्ष दुबैलाई काटी देउ चन्द्र भाइ।

  • @krishnaprasadrijal3609

    कस्तो शासन हो यो? जनताले प्रतिनिधि सङ्ग समस्या राख्न खोज्दा यस्तो हर्कत पनि हुन्छ। यो दादागिरी हो , दमन हो। सख्त कार्वाही होस्

  • @sureshpaudel1198
    @sureshpaudel1198 Před 20 dny

    घरनभत्काउनु त्याेघर पिडिकलाइ दिलाउनुपर्छ सर

  • @harkarajsampang3560
    @harkarajsampang3560 Před 6 dny

    यस्तो अप्राधिलाई जेल होइन सिधै माथी पठाउदा राम्रो हुन्छ

  • @user-gd7ch7js2d
    @user-gd7ch7js2d Před 21 dnem

    गृहमन्त्री रबी लामिछाने ज्यु को जय होस् ।।।।।

  • @JyotiJyoti-gm5xc
    @JyotiJyoti-gm5xc Před 24 dny

    patrakarji salute...good jod...work for this people...

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Před 25 dny +2

    Dhanaybada patrakar jyu. Patrakar 100% right . Jhole haru le janata lai 100% galat gareka chhan. hos nayamurti jyu. Party jhole Neta haru lai kanun Sudhar garer kada karbahi garnu Prada chha. Yaşta Neta lai janata le taha lagaunu parda chha.

  • @umeshkarki3368
    @umeshkarki3368 Před 23 dny

    यस्तो गुण्डागर्दी अत्यन्त निन्दनीय छ।यिनको घरलाई अब क्वारेन्टाइन बनाइयोस्।

  • @lbkhanal2668
    @lbkhanal2668 Před 5 dny

    यो पाखण्डी हो यस लाइ जन कार्यालय हुनुपर्छ।

  • @pghalewarrior
    @pghalewarrior Před 23 dny

    यस्ता नालायक मेयर र वडा अध्यक्ष लाई तत्काल विभागिय कारवाही साथै छानबिन होस् पिडितले न्याय पाउनुपर्छ।

  • @183Astropankaj
    @183Astropankaj Před 20 dny

    त्याे भवन बनाउन र ताेड्न लाग्ने खर्च तिनै डाकाहरु वाट असुली गर्नुपर्छ ।

  • @sitaadhikari9736
    @sitaadhikari9736 Před 24 dny +1

    कस्ताे अचम्म हाे गणतन्त्र भनेकाे त जनता लुट्ने देश लुट्नि गरेकाे थुक्क लाज माेर्दाे कति अन्य या गरेकाे हाे एत्रा बर्स दुख्ख दिएकाे याे पापि लाई आजिबन जेल हाल्न पर्छ पापि चाेर फटाह भस्ट बिचाैलिया पाे जन्मि ए त सत्र हजार सहिद भएर । बल्ल न्यया पाए अदालद लाई सलाम छ

  • @kedarsinghrathour7732
    @kedarsinghrathour7732 Před 14 dny

    वडा अध्यक्ष नवराजको दर्शन भयो।पहिले नाम मात्र सुनेको थिय।

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Před 25 dny +6

    अब कांग्रेसी र इमाले खरानी नबनाई देसमा प्रगति हुदैन😮

  • @user-wh8hx5cv9s
    @user-wh8hx5cv9s Před 23 dny

    जब अदालत ले पक्राउ पुर्जी जारी गरि सके पोछि। पुलिस प्रशासन ले हथकड़ी लगाई अदालत सामु पुराउन किन डराउछन। भ्रष्टाचार हरू लाई नांगेझार बनाए को नेपाली जनता ले
    हेर्न चाहान्छन।जय नेपाल सरकार,जय हो

  • @nambelimbu3868
    @nambelimbu3868 Před 25 dny

    यो वडाध्यक्षको शारीरिक ब्यक्तित्व नै फटाहा जस्तो प्रदर्शित भईरहेको छ। सक्कि गो नि...!!! देख्छ नि अब तीन बर्ष पछि।।।

  • @balarampaudel33
    @balarampaudel33 Před 25 dny +4

    Good

  • @ritashrestha1226
    @ritashrestha1226 Před 10 dny

    न्यायलयको पनि खोज तलास गरनु पर्यो।नत्र यत्रो वर्ष किन दुखदिने काम भयो

  • @user-uc9bg5il6o
    @user-uc9bg5il6o Před 24 dny

    Yo ho ni ta sahi faisala ra sahi patrakarita, very good👍️

  • @raeeprojan7609
    @raeeprojan7609 Před 25 dny

    सत्या सत्या नै हुन्छ र जित सत्याकै हुन्छ।२९वर्ष पछि भए पनि तपाईले न्याय पाउनु भएछ।अब ती भु माफिया हरुलाई जेल जाक्नै पर्छ।प्राइम टेलिभिजन लाई धन्यवाद अझै यो देशमा सयौं भु माफिया छ्न तिनिहरु सबैको कु कार्य बाहिर जनतामाझ ल्याएर भण्डाफोर गर्नु पर्दछ।

  • @manbhaktagurung1078
    @manbhaktagurung1078 Před 25 dny +8

    जताततै कमाउनिस्त को धन्दा ???

  • @rabibudha2609
    @rabibudha2609 Před 25 dny +1

    Good news ❤❤❤

  • @Abhishek-tz1nk
    @Abhishek-tz1nk Před 24 dny

    सलाम मेयर ज्यु 🙏 यि पार्टीका झोले हरुलाई जेल सोच्नुपर्छ 👏👏👏

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd Před 24 dny

    हो नेपाली न्यायाधीश लाई सलाम छ हो नेपाल मा यस्तो न्यायाधीश चाहिन्छ नेपाल मा नत्र खाली पैसा बिक्ने मात्रै र पैसाको न्याय दिने ले गर्दा देस चुर्लुम दुबेको थियो त्र आज राम्रो खबर सुन्न मा आयो जुन फसला गर्ने न्याय धिस लाई सलाम छ जेल कोच्न पर्यो

  • @rajuthapa1980
    @rajuthapa1980 Před 23 dny

    येस्तो खोरापातिहरुलाइ चौबाटोमा ल्यायेर झुन्डाउनु पर्छ जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @balarampaudel33
    @balarampaudel33 Před 25 dny +5

    Janta haru ak vay lakhetauna sabay chor neta harulaye

  • @Manjurshrestha-ct5md
    @Manjurshrestha-ct5md Před 24 dny

    जाे चाेर उसकै ठूलाे स्वर

  • @tarathapa7424
    @tarathapa7424 Před 25 dny +1

    Good news

  • @sastvnepal2478
    @sastvnepal2478 Před 22 dny

    देशनै बाहुनबादले डुबायो।

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x Před 24 dny

    मिठाराम लाई मिठा मिठा परिकार लगेर जेलमा भेट्न जाने सबैलाई हार्दिक अनुरोध 🙏😜

  • @lalbahadurbhandari5772
    @lalbahadurbhandari5772 Před 25 dny +1

    जय बालेन

  • @SanzanaRai-hk2td
    @SanzanaRai-hk2td Před 24 dny

    न्याय त जिय्दै रछ त खुसी लाग्यो

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 25 dny +1

    याे कार्यले कतै न्याय जिबितै छ कि जस्ताे लाग्छ।

  • @naratamang9517
    @naratamang9517 Před 22 dny

    यि जातिका मानिस गू मा लाग्ने किरा हुन्। यस्ताका सन्तान पनि यति भ्रष्ट हुन्छन् कि साध्य छैन

  • @smnlama362
    @smnlama362 Před 22 dny

    अदालत को निर्णयलाई सलाम , त्यो मेयर लाई जेल मात्र होइन हात का लात पनि हान्नु पर्छ

  • @user-ju1hu1vt9t
    @user-ju1hu1vt9t Před 23 dny

    यसता।चाेरहरु।लाई।भाेटदिनि।जनता।नै।चाेर।

  • @madangurung3094
    @madangurung3094 Před 22 dny

    सरकारी जग्गा जति ब्याक्तिको नाममा र ब्याक्तीगत रैकर जग्गामा सरकारी भवन । हैट ।

  • @user-ym4bv6jo2d
    @user-ym4bv6jo2d Před 25 dny +1

    Good news 👏

  • @KumarTamu-fy9oo
    @KumarTamu-fy9oo Před 24 dny

    Ati ramro

  • @SanzanaRai-hk2td
    @SanzanaRai-hk2td Před 24 dny

    माहा चोर नै रछनी एपाले त हेर है हनुमान भक्त हरु तिमी हरुको जन प्रतिनिधि हरुको असली रुप

  • @rowsunthapa448
    @rowsunthapa448 Před 24 dny

    Good job Patrakar jyu . I salute u gi a head . Yesta khate jhole haru lai thegan launu parxa .

  • @baniyakaji213
    @baniyakaji213 Před 25 dny +1

    Best journalism journalist 🫡🫡🫡🫡🫡❤️❤️❤️🙏🙏

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 Před 23 dny

    मिठारामकाे सरासर गल्तिछ जेलनै पठाउनु पर्छ।

  • @shreedharrajadhikari134

    यिनीहरूले पर्तीजग्गा देखि निजी जग्गा जग्गा सम्म र खोला सम्म पुरेर हुन्छकी डोजरलाएर खोला अर्को तिर लगेर हुन्छ जग्गा अाफनो बनाएको धेरै केस छ ।यिनीहरूको धन्दा नै जग्गा भए जतीबाडी चुडी अाफ्नो नाममा राख्ने योजना चुनाव जिते देखि नै छ । यिनीहरूलाइसक्दो कारवाही गर्नु पर्छ ।

  • @bimalabasnet-bt5ei
    @bimalabasnet-bt5ei Před 24 dny

    Very good news Jay balen ❤

  • @buddhiallstorychanal7493

    यो कार्यक्रम राम्रो छ

  • @YashodaKC-kj6wy
    @YashodaKC-kj6wy Před 25 dny

    Khaber anweshnn lae badhae ra dhanyabaad xa.

  • @GopiShrestha-jp6no
    @GopiShrestha-jp6no Před 24 dny

    तयार भएको संरचना सहित पीडित चन्द्र बहादुर थापालाई उक्त जग्गा भोगचलन गर्न दिंदा राम्रो हुन्छ ।

  • @somraj7012
    @somraj7012 Před 24 dny

    योमेरकोकामसिदै गुन्डागर्दिहो कानुनकोकठघरामा उभ्याउनुपर्छ अबसिदै गृहमन्त्रालयमा उजुरीगर्नुपर्छ न्यायकालागि।

  • @183Astropankaj
    @183Astropankaj Před 20 dny

    भुरे राजा मुक्त नेपाल बनाउन आबश्यक छ।यस्ता लाई सिधै गोलि ठाेकेर वकवास सधैं को लागि बन्द गर्नुपर्छ ।

  • @shresthasubas8844
    @shresthasubas8844 Před 24 dny

    अदालत ले प्रहरी लाई आदेस दिन सक्दैन कि के हो अचम्म तु आदेस पालाना गर्नु पर्ने होईन र?

  • @salu7277
    @salu7277 Před 24 dny

    यि बामे आतंककारी हरुलाई फाँसी को सजाय सुनाउनु पर्यो यो त अती भो चन्द्र बहादुर माथी ठुलो अन्याय परेको रैछ र पत्रकार माथी पनी हमला गरेको यो त अती भो