टुलुटुलु हेरर बस्न रवि विवश, प्रचण्डको अर्को ‘छलाङ’ : म्यानपावर सञ्चालक राजदूत बन्दै । पतञ्जली लिला

Sdílet
Vložit
  • čas přidán 24. 06. 2024
  • टुलुटुलु हेरर बस्न रवि विवश, प्रचण्डको अर्को ‘छलाङ’ : म्यानपावर सञ्चालक राजदूत बन्दै । पतञ्जली लिला - SIDHA KURA JANATA SANGA
    EPISODE: 1178
    PRESENTER: BIRENDRAA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Komentáře • 481

  • @muskanghalanofficial
    @muskanghalanofficial Před 3 dny +101

    यो नेपाल भन्ने देश र नेपाली जनताले कहिल्यै सु:खका साथ बस्न नपाउने भयो 🙏🙏😢😢

  • @merojhupadi7669
    @merojhupadi7669 Před 2 dny +20

    होइन हरेक प्रधानमन्त्री नेता कर्याकर्ता मन्त्री उच्च तहाका कर्मचारी पुलिस न्यायाधीश सबै भ्रस्टाचार घुसखोरी विभिन्न कान्डहरुमा सकृय अनि देशलाइ खाडल तिर लान उत्प्रेरित यिनिहरु सबैलाइ जेल हाल्न कसले सक्छ होला प्रभु 😢😢😢

  • @jitenshrestha3494
    @jitenshrestha3494 Před 2 dny +48

    बोलीमा एकदमै राम्रो दम छ वीरेन्द्र सर निरन्तर खबरदारी गरिरहनुहोला❤🎉

  • @ramharirimal3577
    @ramharirimal3577 Před 2 dny +5

    पृय भान्जा सुशील जि तपाईं लाई लाखौ सलाम छ सेर को सन्तान ले गल्ली को घाँस खायेन यो कार्यले नेपाल्को ! सिर उच्चा बनायेको छ !!

  • @bibaslama2262
    @bibaslama2262 Před 3 dny +14

    ए भाइ बोल्न पायो भन्दैमा जे पायो तेही नबोल।तिम्रो आखा राम्रोसंग च्यातेर हेर।रास्वपा को भागमा परेको राजदुतको बारेमा कसरी आब्हान गरेको छ भनेर।हैन तिम्रो जे गरेपनी बिरोध नै गर्न छोड्दैनौ भने तिमी पनी १२ भाइको वंसाज हो भनेर बुझ्न कठिन नहोला

    • @kb_vlog477
      @kb_vlog477 Před 2 dny +4

      12 bhae vana ki 13 bhae Rasapa lai janata le heri sake 84 ma khulitta parera vote ta

    • @roshanneupane3857
      @roshanneupane3857 Před 2 dny +1

      ah aela samma makho marn nasakney kina satta ma basnu

    • @khemrajshahi5331
      @khemrajshahi5331 Před dnem

      Aayo rabi ko jhole

    • @rajendrashrestha7783
      @rajendrashrestha7783 Před dnem

      Yati dherai jhola pani nabokau soltiharu, ma pani raswapa man paraune manxe ho tara jun tarikale raswapa agadi badeko xa 84 samma raswapa bachla jasto malai chahi lagdaina..

  • @rajendrasapkota-rasa4993

    लाजको पसारो, बामदेबजी सिला फिर्ता माग्ने। तागत छ भने मिचिएको भुमि र हाम्रो आत्मसम्मान अनि बेचिएका नदीहरु ल्याउन हो।

  • @shivarimal8011
    @shivarimal8011 Před 2 dny +9

    नमस्कार पत्रकार सर🙏🙏🙏🙏❤️❤️❤️❤️देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा ❤❤❤❤हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Před 3 dny +8

    १) लाखौंको संख्यामा रहेका सहकारी पीडितहरुलाई छिटोभन्दा छिटो न्याय देउ सरकार ।
    २) सहकारी ठग संचालक तथा प्रबन्ध निर्देशक र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्ने कानुन बनाउ सरकार ।
    ३) सहकारी ठगहरु लगायत तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गरि सहकारी पीडित बचतकरताहरुको सावाँ ब्याज फिर्ता गर्ने कानुन बनाउ सरकार ।
    ४) सहकारी पीडितहरुको बचतको सावाँ ब्याज फिर्ता नभएसम्म सम्पुर्ण ठगहरुलाई धरौटीमा नछाड्ने गरि कानुन बनाउ सरकार ।
    ५) सहकारी पीडितहरुको सावाँ ब्याज फिर्ता गर्न लिलाम गरेको सम्पत्ति तथा सहकारीमा भएको सम्पत्तिले अपुग भएमा बाँकी रकम नेपाल सरकारले फिर्ता गर्ने कानुन बनाइ फिर्ता गर सरकार ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 dny +51

    जनप्रतिनिधिहरु देश भक्त भन्दा पनि बढी 🤔
    पार्टीको भक्त भएरनै देश विकास हुन नसकेको हो

  • @RanbahadurB.k
    @RanbahadurB.k Před 3 dny +6

    बालेन बाहेक अरु मा आसा रहेन😮

  • @raibernalkumar2827
    @raibernalkumar2827 Před 2 dny +43

    नेपाल जस्तो गरिब र सानो देश मा प्रदेश सरकार आवश्यक छैन.....यो देशको लागि नभएर पाटिको बेकामे झोलेहरू पाल्ने र पोसाउने अड्डा मात्र भए को छ।😡

    • @PrakashDangi-rs8xo
      @PrakashDangi-rs8xo Před 2 dny

      एकदम सहि कुरा गर्नु भयाे हजुरले

  • @pabitranepali7680
    @pabitranepali7680 Před 2 dny +9

    केही गर्न नसक्ने भए किन गृहमन्त्रीमा बसिरहनु रबि बाबु तिमीले गर्न के चाहेको ?

  • @kb_vlog477
    @kb_vlog477 Před 3 dny +5

    राजदूत त परको कुरा अहिले को सरम मंत्री नै मेनपावर संचालक एस्ता ले चलाको देश को जनता हामी अनी भन्छौ देश मा परिवर्तन भएना कठई म

  • @deepagyawali2656
    @deepagyawali2656 Před 2 dny +3

    स्वर्गय मदन भण्डारी ज्यू गणेशमान ज्यू पक्कै स्वर्गमै विराजमान हुनुहुन्छ र नर्कको यमराजसंग भनसुन चल्छ भने माधव,प्रचण्डे,खड्के,शेरे,कैलाश,विनोद,रामहरि लाई स्थाईबसोबास यमलोकमा मिलाउनु पर्यो

  • @bikashbhusal7477
    @bikashbhusal7477 Před 2 dny +2

    नेपालमा २ ३ प्रतिशत भएका मुसलमान राजदुत मन्त्री भन्छन् यहाँका रैथाने दलित जनजाति आदिवासी हरुचाहि रवि झै टुलुटुलु हेरेर बस्नु पर्याछ ।

  • @LuharHarisha
    @LuharHarisha Před 3 dny +13

    हिलो साफ गर्न हिलो मा जनै पर्छ त्यसै पहिले हिलो भित्ती गएर कति रहेछ कसरी सफा गर्ने हेर्नु जरुरी छ त्यसै ले गहिरो सम्म जानु जरुरी छ रवि ले पनि त्यस्तै। गर्न लागेको जस्तो लायो मलाई त हेर्दै जाउ के गर्छन एक दिन रिजल्ट अनिवारी आउने छ

    • @apuchauhan358
      @apuchauhan358 Před 2 dny +1

      You r right, tapai hami bahir baser jati karaya pani kehi vayako ni 6ina r hune wala pani 6ina.

    • @yadrana3063
      @yadrana3063 Před 2 dny

      Akdam ramro bichar akchoti rabi lae satha dinae parcha.

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 Před 2 dny +5

    सहकारी ठग सत्ताको किरोभएर टासीएको छ त्यसका दासहरु अझै ठुलो कुरा गर्छन्

    • @sanjeebsubedi434
      @sanjeebsubedi434 Před 2 dny

      तेरो गिदि चेक गर

    • @DipeshThapa-wp2vm
      @DipeshThapa-wp2vm Před 2 dny

      तिमी पनि ल मानौं अहिले मेरो साथी चोर छ म उसको साथी चोर भयो भन्दैमा के म चोर हुन्छ र तिमीलाई प्रमाण छ भने जाउँन किन हेरेर बस्छौ उसको पद मात्र हैन हतगढी नै लाग्छ हातमा

  • @reshamtamang6019
    @reshamtamang6019 Před 2 dny +1

    दम्दार प्रस्तुति बिरेन्द्र जी❤

  • @user-hc8qc9il6e
    @user-hc8qc9il6e Před 2 dny

    कारबाही गर्न नसके पनि भ्रष्टाचार गरेको फयाल खोलेर को कस्ले नितिगत भ्रष्टाचार गरेका रहेछन् भन्ने कुरा जनता हरु लाई जानकारी दिनु हुने तपाईं हरु जस्तो देश भक्त पत्रकार हरु लाई मेरो तर्फबाट हार्दिक नमन छ।

  • @deep.deep143
    @deep.deep143 Před 2 dny +2

    राज्य उखुम तरिकाले चलाउछु भनेर मुखिया बनेर सम्सद मन्त्री प्रधानमन्त्री बन्नेहरुनै भ्रष्ट भएपछी जनता ले दुख त पाउनेनै भए😏😏

  • @sonamtamang8605
    @sonamtamang8605 Před 2 dny +7

    चाहे रबि होस् या कवि सब कानै चिरेको जोगि हो यो मेरो देशको बिरम्बन कठै मेरो देश 😢😢😢

    • @hitkajigurung5104
      @hitkajigurung5104 Před 2 dny

      सक्दैन हो सक्दैन यो बाहुन हरू ले देश चलाउन सक्दैन,,,कराउने मात्र हो

  • @kbchauhan4261
    @kbchauhan4261 Před 2 dny +25

    जनताको निम्ती कडा आवाज उठाउने भ्रष्टचारीको भन्डाफोर गर्ने निडर संचार कर्मी बिरेन्द्र शाहीको जय होस् ।

    • @dhirenbuchhe9610
      @dhirenbuchhe9610 Před 2 dny +3

      😅😅😅शाही

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 Před 2 dny

      ​@@dhirenbuchhe9610बिरेन्द्र शाही होइन कि वीरेन्द्र जैरु हुनुहुन्छ

  • @dilukarki526
    @dilukarki526 Před 2 dny +3

    डाका नेपाल् को जग्गा भु माफिय भ्रष्ट को फाइल राम देब पतान्जली बालुवाटार बेचेर रातारात डलर सम्पती कमाउने लुट को राजनीति पोल कडा कानुनी अदालत ले कारबाही गर्नु पर्छ जय रबि गृहमन्त्री गैरकानुनी छुट कसैलाई छैन धन्यवाद 🙏

  • @shivakhadka2032
    @shivakhadka2032 Před 2 dny +1

    धन्नेबाद

  • @VishnuSharma-zh3sv
    @VishnuSharma-zh3sv Před 2 dny +2

    देश लाई यो हालत मा पुर्याउनु मा नेता भन्दा नेपाली जनता जिम्मेवार छ्न ?उनीहरु गलत मान्छे छान्छ्न ? सुशील प्याकुरेल जि लाई धन्यवाद ,नेपाल मा यस्ता मान्छे पनि रहेछन् ...❤❤😊खतरा मान्छे लाग्यो पद त्याग्न सक्ने ? ❤माईत गयर घ पर्कने जस्तो राजदुत को पद मा जाने बेक्ती को पहिचान ??🤣

  • @bikramthapa3410
    @bikramthapa3410 Před 3 dny +6

    बामदेव कमरेड बौलाएँ कि क्याहो?

  • @tekrai8393
    @tekrai8393 Před 2 dny +21

    बिरेन्द्र जै यूबा नेता रबि लामिछानेलाई सक्ने नै भए यहि सिधा कुरा जनतासगको रबिको नासो तिमीलाई यति भयो

    • @LLBHAMROSATHI12
      @LLBHAMROSATHI12 Před 2 dny +5

      Jhole chup

    • @-Rr1990
      @-Rr1990 Před 2 dny +7

      रविको समर्थक भएतापनि उनिप्रति बिरेन्द्र जैरुले गरेको प्रश्न जायजनै हो भन्छु। विरोध हैन सुझाव सम्झेर रविले ग्रहण गरुन्।

    • @tekrai8393
      @tekrai8393 Před 2 dny

      @@LLBHAMROSATHI12 तेरो लागि केहि नहोला ।सिधा कुरा जनतासग को ३०० ईपिसोड देखि अहिलेसम्म गरिब र दिनदुखिको लागि गरेको contribution उहाहरुको लागि रबि भगवान नै हो । बुझिस त जस्तो मान्छे नेपालीहुनुमा धिक्कार छ ।

    • @tekrai8393
      @tekrai8393 Před 2 dny

      @@-Rr1990 नेपाली कांग्रेसको चन्द्र भन्डारी , ज्ञानेन्द्र शाही , रबि लामिछाने , मेयरमा बालेन शाह , गोपी हमाल , हर्क सांपाग , सागर यिनीहरुको म झोले नै हु । कस्लाई केहि भन्नु छ ?

    • @kesharbk-eb1yi
      @kesharbk-eb1yi Před 2 dny +1

      हिजो रबि पत्रकार हुँदा दलाल मेनपावर कम्पनीलाई खेदो खने रा आफ्नो पेट पाल्यो आज तेही दलाललाई राजदुत बनाउन सहयोग गर्न मिल्छ र? अब साउदीमा रहेका नेपालीहरुले दुःख पाउने छन् मेनपावर कम्पनीले अब झन धेरै ठग्छन् ।

  • @shivasharma2609
    @shivasharma2609 Před 2 dny +8

    रविको काम नदेख्ने तर सबै बेथितिको जड रवि नै हुन् भन्ने भाष्य निर्माण गरेर कस्को पक्षपोषण गर्न खोज्छन् यिनी जैरे ।

  • @bardandahal5448
    @bardandahal5448 Před 2 dny

    हामी जस्ता लम्पट जनताको यो अहोभाग्य हो ,जैरु सर।

  • @shivakhadka2032
    @shivakhadka2032 Před 2 dny +1

    मादबकुमार नेपाल प्रधानमंत्रि हुदा नेपालको जग्गाजति खोजिखोजिखायकोको देखियो ललिता निबास 365रोपनि र बनेपा मा पतंजलिलाॅइ 800रोपनि बेचि नेपल स्वाहा बनायको थियो ।

  • @rambahadurgauchan2923

    हासे संसार यसतो पनि हुनछ देश को प्रतिनिधी पठाउने वयाकति पार्टी लांई भागबनदा लायर पला मा बिक्री गरने यो पारा के हो मेनपावर व्यवसायी लांई राजदूत पठायर के गरन खोजे को सम्पूर्ण नेपाली देश बाँट निकालन खोजे को प्रचण्ड को सारा करतुत नागों छरलगं पर्दा पनि लाज लागदैन छि छि

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 Před 2 dny +1

    भीम रावल र अरु 2,3 जनताका सन्तान नेपालका होलान् ।बाकी सबका अमेरिका, क्यानाडा, बेलायत जस्ता देशमा छन् ।अनि नेपालका फटाहा नेताहरु नेपालको विकास कहिल्यै चाहदैनन् । तयसैले सधै तलब भत्ता पकाउने काम र ब्यक्तिगत फाइदा बाहेक केहि गर्दैन कहिल्यै ।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před 2 dny +18

    हामी सबै नेपालीको आश रबि दाइ थियोे अब आस मर्दै गयो😢😢😢😢😢😢

    • @prasadshree8176
      @prasadshree8176 Před 2 dny +1

      रबिको आस छैन कसैको फाइल खुल्ने वाला नि छैन जब सम्म रबि गृहमन्त्री बन्छन बरु त्यो कुर्सी खाली गरेर ज्ञानेन्द्र साही लाई जिम्मा दिय राम्रो

    • @yadrana3063
      @yadrana3063 Před 2 dny +1

      Aash ati chitto namarau akchoti sath diyra hayrau na.

    • @RamShresthaShrestha
      @RamShresthaShrestha Před 2 dny +1

      @@yadrana3063 okay 🙏

    • @rajuadhikari5561
      @rajuadhikari5561 Před dnem +1

      aasha xa rabi dai le garxan gardai xan

    • @prasadshree8176
      @prasadshree8176 Před dnem

      @@rajuadhikari5561 गर्दैनन अब आफ्नै माहामन्त्रीले त पत्याउन छोडनु भयो अब जन्ताले कसरी पत्याउन तपाइलाइ एउटा् कुरो थाहा छ भुक्ने कुकुरले कहिलै टोक्दैन गृहमन्त्री नहुदा सम्म भनेका थिए म गृहमन्त्री भएको ७२ घन्टा भित्र निर्मला पन्त्को हत्यारा समाउछु अनि भ्रष्टाचार समाउछु चोर समाउछु भनेको नि आज १२० भन्दा धेरै भयो होला उहाँ गृहमन्त्री भएको काम साम त्यस्तै हो मिडिया गयर भासण दिदा दिन बितेको छ बिचरा रबि।जय होस फेरि पनि

  • @hemrajjoshi8238
    @hemrajjoshi8238 Před 2 dny +11

    रविको काम छैन त्यो घृहमन्त्री को पद छोडे हुन्छ सरकारका गलत काम गर्दा केहि बोल्न नसक्ने तिमिबाट केहि आश छैन अब रबि भन्दा बालेन गोपि नै ठिक छन कस्तो मान्छे राजदुत बन्नुपर्छ तेति पनि थाहा हुदैन छि छि नातावाद झोले

  • @abisheksawat
    @abisheksawat Před 2 dny +3

    रबि लामिछाने ले बोलेरै बिश्व रेकर्ड राखेका मान्छे हुन उनलाइ काम गर्ने हैन बोल्ने मौका पाए भने बोलेरै राजनीति मा इतिहास रच्ने छन?

  • @user-lr6dx1tl4m
    @user-lr6dx1tl4m Před 2 dny +4

    नेपाल को प्रत्रकार मा बिरेन्द्र जैरु र नेतामा ज्ञानेन्द्र साही जिउदा छन अरु सबै मरेका जिउदा लास हुन

  • @nishashrestha7509
    @nishashrestha7509 Před 3 dny +6

    एउतै आशा बालेन 😭😭🙏🇳🇵🇳🇵🇳🇵

  • @harishrestha6292
    @harishrestha6292 Před 2 dny +1

    बाफ्रे जिन्दगीमा कहिल्यै नसुनेको यति ठुला ठुला नीतिगत भ्रष्टाचार भएका रहेछन् अनि नेपाल कसरी उभो लाग्छ ? हाय रब्बा...

  • @GGg-si9zu
    @GGg-si9zu Před 2 dny +1

    अब बोलेर कराएर सुनेर भएन सबै जन्ता जागम यस्ता घुसिया अनि बुदा काम नालागेका सबै नेता हरुलाई लखेतम भएन अति भयो अबत

    • @ckkirati4797
      @ckkirati4797 Před 2 dny

      खुलकियो मूजी भोट दिने बेलामा 1चोक्टा मासुमा बिकेर त्यही देश द्रोही नेतालाई भोट दिने अनि अब देश बनेन भनेर नेतालाई गाली गर्ने पहिले आफ्नो सोच बदलौं

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo Před 2 dny

    भ्रष्टाचार ,ठगि,दलाली र जग्गा देखि मान्छे सम्म बेचेर खान पल्केका पतित पात्र भनेकै माकुने हो भन्ने त जनतामा प्रष्ट देखिसक्यो।

  • @deepashrestha1680
    @deepashrestha1680 Před 2 dny

    जनताको आशा र भरोषालाइ कुल्चिएर आफ्नो स्वार्थको पछी कुदने रबी लाम्काने सहकारी कान्डका महाराजा किरा परेर मरोस भन्दै सरापीरहेका छन् जनताले अहीले।

  • @nishashrestha7509
    @nishashrestha7509 Před 3 dny +3

    👌
    एमाले कालो काङ्ग्रेस खाओबादी लिंडेन देखियो 😭🙏🇳🇵पहिला कथित जनयुद्धको बेला भारतीय बिस्तारवाद अमेरिकी साम्राज्यवाद मुर्दावाद अहिले सत्तामा हुँदा जिन्दावाद यो के हो 😭😭सबै देश लुट्ने जनता बेच्नेले देश सिङापुर बनाउने रेअगाडी बढ्नुस बालेन मेयरसाब भ्रष्ट दलाल माफिया साथमा नहोला तर न्याय प्रेमी जनता साथमा हुनेछन् सदा🙏🙏🇳🇵🇳🇵जनप्रतिनिधि भए पछी त्यो पार्टी र उ पार्टीको हुन्छ र
    पार्टीको बौ राम्रो भए पो पार्टीको झोला बोक्ने राम्रो हुन्छ
    भ्रष्टाचार गर्न पाएन आफ्ना झोले कार्यकर्ता पाल्न पाएन भनेर रिस गर्छन् बालेन को 🙏💞🇳🇵जनप्रतिनिधि भएर पार्टीको दम्ब देखाउने बन्द गर्नै पर्छ

  • @singgurung7206
    @singgurung7206 Před 2 dny +2

    We saport baalen shah 💪💪💪💪💪💪💪💪💪

  • @krishnashrestha598
    @krishnashrestha598 Před 2 dny

    यो पदको दुरुपयोग गर्नेहरूलाई तुरुन्तै बर्खास्त गर्नुपर्दछ है।

  • @maheswarmanshrestha9993

    देश को भ्रष्ट नेताहरुलाई चाहे पूर्व प्र.म होस् या जो सुकै होस् फाइल खोल्ने मात्र हैन अन्तिम नतिजा सम्म पुगोस दोषी हतकडी लगाएर जेलमा लगेको जनताले देखोस् ।

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i Před 2 dny +1

    👌👌👍👍

  • @durgamangurung7831
    @durgamangurung7831 Před 2 dny

    रबिलाई नेता भन्नेहरु ब्यकुफहरुले मात्रा भन्लान् वास्तवमा भन्ने नै हो भने रविलाई राजनीति बारे त्यति थाहै छैन बुढा पाका र राजनीति बिग्रेको त्यो अवस्थामा नयाँ र युवा नेतृत्यमा देश हाक्ने व्यक्ति खोजी रहेको थियो र अवस्थामा स्वतन्त्र बाट जब बालेनले मेयरमा जीत हासिल गर्यो त्यही लहरमा मौकामा चौका हानेको मात्रा हो ।

  • @nishashrestha7509
    @nishashrestha7509 Před 3 dny +13

    सबै तिर दलाल माफिया भ्रष्टाचाररेव्🙏🇳🇵🇳🇵

  • @muktisharma6067
    @muktisharma6067 Před 2 dny

    इ राज्दुत हरु लाई मैनै पिछे फिर्ता बोलाउने र पठाउने के को नाटक हो बुझ्न सकियेन इनिहरुलाइ आते र जाते खर्छ करोडौ पर्छ यो निर्णय कर्ता वा स्वोयम राजदुत ले बेक्तिगत दिनुपर्छ राज्य को सम्पती पर्योग गर्नु हुन्दैन।

  • @upendrachaudhary1807
    @upendrachaudhary1807 Před 3 dny +4

    जुन जोगी आएपनि कानै चिरेका 🙏🙏

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 Před 2 dny

    म दैनिक र एउटै भाग पनि नछुटाई हेर्ने गर्छु ।यो सिधा कुरा जनता संग कार्यक्रम ।वीरेन्द्र सर भोलि गएर रवि ले जस्तो पार्टी खोलेर राजनीतिमा नआउँनु होला ।मेरो बिन्ती ।यहीँ बाटै देश र जनताको सेवा गर्नु होला ।

  • @sushil7567
    @sushil7567 Před 2 dny

    गुड बीरेन्द्र जैरुलाई ❤❤❤❤

  • @ashishranabhat9151
    @ashishranabhat9151 Před 3 dny +1

    प्रचण्ड केपि र सेरे भईन्जेल सम्म नेपालमा शुसासन र सम्बृद्धिको नारा मात्रै लाग्छ,नेपाली जनतालाई नेपालको माया नै छैन नत्र यि धमिराहरुलाई लखेटन सकिहाल्थे नि ।

  • @buddhisagar5778
    @buddhisagar5778 Před 2 dny +1

    के अब हामी नेपाली जनताहरु ले रबि बाट अपेक्षा गर्ने अब हामि नेपालीहरु ले रबि लामिछाने लाई भाेट पनि दियाैँ कारण याे छ कि पुराना नेताहरु लाई तह लगाउने छन् भन्ने हामी नेपालीहरु अपेक्षा थियोे

  • @nabinbaruwal4045
    @nabinbaruwal4045 Před 16 hodinami

    धार्मिक आस्थाले गर्दा दिइएको पत्थर फिर्ता माग्नु त लाजमर्दो कुरा हो... अलिकति विवेकशील नेपालिले तेस्तो कुरा गर्नु हुदैन

  • @user-cr7nj9ie6d
    @user-cr7nj9ie6d Před 3 dny +4

    मेनपावर दलाली राजदुत वा सलाम छ सरकार

  • @mafia715
    @mafia715 Před 2 dny

    News24 सिधाकुरा जनतासङ्ग लाई लालितपुर जिल्ला प्रशासन कार्यालयको भित्री गेटको दायाँ गेटको सुरक्षाकर्मी बस्छन् भने बायाँ तर्फ एउटा टहरो छ जहाँ सेवाग्राहीको लागि टाईपिङ्ग, प्रीन्ट, अनलाईन फारम, फोटोकपी, हुलाक टिकट आदि बिक्री र महङ्गो शुल्क लिने निजी ब्यवसाय राखिएको छ। एउटा जिल्ला सरकारी कार्यालय भित्र के कस्तो सम्झौताअनुरूप त्यो महङ्गो शुल्क लिने ब्यवसाय स्थापना भयो त्यसवारे व्यापक अनुसंधान सहितको रिपोर्टीङ्ग गर्न पर्यो। उता बालेनले सरकारी बिधालयले भाडामा दिएको सटर समेत खाली गराए भने ललितपुरमा यहाँ कतै अनियमितता भैइ रहेको छैन त्यस्तै गन्ध धेरै लामो समय देखि आई रहेको छ, अनुसंधान गर्न पर्यो।

  • @deepagyawali2656
    @deepagyawali2656 Před 2 dny

    हेर्नु भो कर्मचारीको हविगत देश नेताबाट दुखी छ जनता यिनै कर्मचारीबाटदुखी छन मोवाइलमा गेम डाउनलोड गरेपछि ३ देखी ७ मिनट त प्रशासनको झ्यालमा ड्रमसेट बजाए पनि सुन्दैनन right

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w Před 2 dny

    मादब नेपाल भनेको एकीकरण यताको बिदेसी मानव रुपी अँगुली माला नरबीरसैतान सभ्यताको प्रथम अदृश्य मानव लेन्दुपे बंशा को हो पत्रकार बन्दुहरु लाई थाहा छैन होलाको भनेर भन्दै छु प्रथम लेन्दु कोथीए सुघाउली राष्ट्रघाती सन्धिगर्ने कुख्यात मानव रुपी सैतान हरु कोको थीए एकीकरण यता को पहीलो लेन्दुपे हरु ?

  • @rambahadurgauchan2923

    अब यो प्रचण्ड केपि शेरे माकुने भारूराम यि सब लांई गुटमुचायर एक साथ जेल न कोचे यो देश मा केहि रहने छैन जनता जागनु परयो अझै यिनै दुसत भ्रसट हरू कै पछि लागने हो तेसतै हो भने नेपाल लांई बिदेशी लांई बेचे पनि टुलु टुलु हेरेर बस दास हरू

  • @shivakhadka2032
    @shivakhadka2032 Před 2 dny

    जनक्पुरको 9000बिगा खायको ललीता निबास टिकापुरको 300बिगाह बालमंदिरको 100रोपनि छायासेन्टरबनेपाको 800रोपनि चितुवाको 25o रोपनी सिधुलिको 450बिगाह अरूपनी.धेरैछन जनता देश सके दलकल्हरूले

  • @tekkadayat6851
    @tekkadayat6851 Před 2 dny +2

    नेपाली जनता ले आफै ले खनेको खालटो मा आफै डुबे

  • @amarghising8421
    @amarghising8421 Před 2 dny

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o Před 2 dny +1

    बिकास बाटो बनाउनु छैन माकुने pm हुदा जग्गा को भाउ बढायर भद्रगोल पर्यो।

  • @user-wo6ix9de6l
    @user-wo6ix9de6l Před 2 dny

    पैसाले किनेको हैन भने खल्ति बाट दिएको पदको मूलय तासको खालको उपलब्धि न हो

  • @user-ky7np9oz5q
    @user-ky7np9oz5q Před 2 dny

    Good approach.keep it up

  • @Surajrai-xm4vi
    @Surajrai-xm4vi Před 2 dny

    टेलिभिजनमा भनेजस्तै सजिलो छैन नि राजनीतिमा जैरु जि यो ब्यबस्थामा जसले जे भनेपनी काम गर्न सक्दैन ।त्यसैले त अवस्था भन्दा नि अब ब्यबस्था परिवर्तन गर्नतिर लाग्नुहोला त्यसमा तपाईंको पनि योगदान हुनसक्छ ।

  • @Ranjeetyadav_745
    @Ranjeetyadav_745 Před dnem

    Love from India ❤❤ mp ujjain

  • @Misan-84
    @Misan-84 Před 2 dny +2

    ए २४ कुनै कार्यक्रम रवि लाई बिना बनाऊ त

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 2 dny

    नेपाल थर सुनेर नेपाली न ठान्नु हाेस्। इतिहास रवाेताल्नुहाेस्,याे बिहारी हाे। यसले नेपाल र नेपालीको भलाे साेच्नै सक्दैन।याे कुरा नबुझिकनै यसकाे पछी लाग्ने कुन स्तरको मान्छे हुन आफै बुझ्नु हाेस्।

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 Před 2 dny +2

    माओवादी, काङ्ग्रेस, एमाले रहे सम्म यस्तै हो

  • @dependralamichhane4727

    जबसम्म सरकार बालेन,हर्क,गोपि जस्ता इमानदारी पुग्दैन तबसम्म देसले छलाङ्ग मार्न सक्दैन...नामका नेता भएर क्यार्नु सबका सब भ्रष्टाचारी भए कोसैले कार्वाही गर्न आट आउदैन किनकि उ आफै मुसीन्छ।

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 Před 2 dny

    यो देश भष्टचारि मा चुलुम डुबाउने इनै नेताहरु लेगरदा नैहो हेरत अजइँ पनि इँनै को पछि लाग्नु भनेको काहाँ पापहो

  • @biradhikari5466
    @biradhikari5466 Před 2 dny

    यदी यो भनाइ सत्यहोभने अति भयनर हजुर नमस्कार ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před dnem

    हत्याराहरूलाई केही फरक पर्दैन, राम्रो र बिध्वान पठायो भने अपराधीको अपराध खुल्छ र दलाली पठाय फाईदै फाईदा । रास्वपा अब पूर्ण पतनको बाटोमा छ न सरकारमा , न जनतामा । अपराधीलाई फासीको गरौ ।

  • @Lokendrasingh-bm8ne
    @Lokendrasingh-bm8ne Před 2 dny

    धन्यवाद पत्रकार ज्यू

  • @Nabin-zz2zz
    @Nabin-zz2zz Před dnem

    अब यी सबका सब भ्रष्टाचारि दलालहरु केवल एक मात्र व्यक्ति बालेन शाह जेल काेच्न सक्छन र पत्तासाप गर्छन अरुकाे दम छैन घण्टि पार्टीको पनि आशा हरायाे केवल बालेन जय बालेन रबि गृहमन्त्री हुदा समेत न्युरोडमा बालेनकाे सयाेगि नबनेकाेमा साह्रै खेद छ

  • @purushottamaryal6751
    @purushottamaryal6751 Před 2 dny

    धेेेरै कुहेका आलु सगै रहेका नकुहेका आलु पनि गन्हाउँछ ,सुस्तसुस्त नकुहेका आलु पनि कुहुन थाल्छ।

  • @susmatamang4507
    @susmatamang4507 Před 2 dny

    यो।देस।बचाउन।सच्चा।नेपाल।आमा।को।छोरा।आईदियोस्।गोक्नाथ।बाबा🙏🙏

  • @ashakc-ym3pl
    @ashakc-ym3pl Před 2 dny

    Excellent news sir

  • @chandrasubba3813
    @chandrasubba3813 Před 2 dny +1

    Hamro desh Nepal 🇳🇵 ko sabei political party leaders haru lovi,papi,chor chandal matra raicha.Afno ijeat,man sama ko khalei nagernae haru.Birendra sir babu li subha namaskar cha hami bata sada. 😮😮😮😮😮😮😮😮.

  • @manmayarai7069
    @manmayarai7069 Před 2 dny +4

    ईनि चोरहरु लाई काबाईत हुनै प्रछ अब गुहमन्त्री रबि लामिछाने जि को कतिको छ तागत अब हेर्नबाकि छ

    • @kalibahadur
      @kalibahadur Před 2 dny

      Jati garau vanda pani garna didainan aru tauke harule 😃😃🙏

  • @gsrayamajhi1376
    @gsrayamajhi1376 Před 2 dny

    सहि विश्लेषण

  • @sharmadahaltulasikumar5799

    बामदेब काे राजनिति अब खेर गयाे।

  • @user-fm6dn7tq1e
    @user-fm6dn7tq1e Před 2 dny

    नेपाल मा भुमिसुधार सम्बन्धी ठूलो समस्या छ नेताहरु र कर्मचारी साँठगाँठ ले ठुलो ठुलो भ्रस्टचार भयको छ

  • @durgathapa9222
    @durgathapa9222 Před 2 dny

    के गर्ने यो नेपालको जनता सबै भेडो भए र नेताले जतिसुकै भ्रष्टाचार गरे पनि उनिहरुलाई नै जिताउन हतार हुन्छ यो सबैभन्दा जनता को दोष हो

  • @hamronepal3169
    @hamronepal3169 Před 2 dny

    यो सबै नाटक हो समिती को पनि गलत देखि राको छ कानुन अनुसार कर्बाही गर्नुनी आले टाले गरो अर्को सरकार आउँछ अनि खायो

  • @bishnuprasadsharma3266

    फाइल खोल्ने बन्द गर्ने काम नेपालमा पुरानो चलन हो यो भै रहन्छ कोही कसैलाई केही हुँदैन मेरो देश नेपाल।।।l

  • @padamrawat836
    @padamrawat836 Před 2 dny

    रबि मिदिया मा झन कडा बोल्थे ! जैरी जि बोलन सजिलो छ ! तर जप्बाफ दिने ठाउँमा गय गह्र’गो हुन्छ ! रबि pm भय गर्ने मान्छे छेम्ता छ ! म पनि कङ्रेस कृसिल सद्से हो ! तर मलाइ देश र जन्ताको चिन्ता छ ! तर जय रबि जय रबि

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před 2 dny

    जिउदाे भनेकाे बालेन मात्रै हाे❤
    जय बालेन❤

  • @MegaParajuli
    @MegaParajuli Před 3 dny +5

    रास्वपालाइ पुर्ण बहुमतको सदकार बनाउन देउ अनि देख्छौ,

    • @kb_vlog477
      @kb_vlog477 Před 2 dny

      तीम्रो rasapa ले पनी manpower को संचालक लाई सरम मन्त्री बनाई राको छ खोइ बूझेको

    • @rameshkhadkajhapajila5907
      @rameshkhadkajhapajila5907 Před 2 dny +1

      यस् देशभक्त हुन तपाईं लाई पनि अलि अलि झोल दिन्छ होला घण्टी रबि ले ए भगवान कति झोला बोक्नु हुन्छ यार यस्तो देख्दा देख्दै अलिकति लाज पनि लाग्नुपर्ने हो झोले सर ।।

    • @yadrana3063
      @yadrana3063 Před 2 dny

      Yes yes sahi ho.

  • @pashanglama
    @pashanglama Před 2 dny

    Kada ayo biren sir

  • @hamalthakuripasupati6809

    सहिकुरा दाजु

  • @nishashrestha7509
    @nishashrestha7509 Před 3 dny +3

    यो देअह त गयो गयो कस्ले बचाउने 😭😭😭🙏🇳🇵🇳🇵

  • @mamahajur121
    @mamahajur121 Před 3 dny +1

    सबै का अनुहार परक तर लक्ष्य एक सत्य यथार्थ यहि हो ? सबै कान चिरेका नयाँ न पुराना ? एउटै ड्याङ्ग मुला हुन फरक यति हो कोहि ठुला कोहि साना कोहि खिनौटे।

  • @Mr.bam-999
    @Mr.bam-999 Před 2 dny

    अलि अलि गर्दै किन बेच्छौ ए भ्रष्टाचारी हरु सिधै एकै चोटी देसै बेची खाउ आनन्द हुन्छ कति जन्ता लाई दुःख दिन्छौ 😡😡

  • @yamgurung9903
    @yamgurung9903 Před 3 dny

    really

  • @debendrabasnet3095
    @debendrabasnet3095 Před 2 dny

    हाम्रो नेपाल परिवरत होला तर नेपालि नेता कहिलै परिवतन हुदैन्न।

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Před 2 dny +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c Před 2 dny

    अपराधि काे सत्ता भऐपछि ऐस्तेैहाे भाइ डाका हरुले देशकाे उध्धाेग धन्दा बन गराऐर नेपाली छाेरा छाेरि बिदेसिन बाध्य बनाऐर रेमिन्टेसन उठाऐर प्रबासिकाे रगत र पसिना ले कमाऐकाे लुटेर खाऐ पछि यस्तेैहाे