ज्ञानेन्द्र शाही र रबिको रोस्टममै चल्यो जुहारी: फाइल खोल्न मुटु कापेको हो भन्दा रविले दिए कठोर जवाफ
Vložit
- čas přidán 23. 06. 2024
- #Rabilamichhane#GyanendraShahi#Onlinetvnepal#Gaganthapa
Guest : Rabi Lamichhane & Gyanendra Shahi
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015 - Zábava
माननीय ज्ञानेन्द्र साइ ले गृहमन्त्री रबि लाई बेला बेला यसरी मुटुको जाँच गर्दै घच्घचाउंदै त्यो पनि यक्दम राम्रो हो 👍️🙏
Jandra. Shai. Ju. Ma. Li. Vhatanmanlage. Ko. Cha
Gyandra sahi ke afule chahi ke kam gare kehi din aghi nepali yuwa haru ke sodeki thiyou vancha ma sarkar ma chuna ab ke u nukh chalauna natra samsad vayeko jata viral huncha utee jancha as ali sochers kam garne chemata dekhiyena akhir ankantar pichadiyeko thahariyou
M.8
Tmro rabi KO mutu kamairako xa usle garni Kam garirako xa rabi Kam garni Thau ma xa hawa guf din Matra janya xa @@srenee2585
Good luck rabi dai
देश परिवर्तन र विकासको सपना देख्ने हो भने रवि लामिछानेलाई साथ दिनु होला। यो युग भनेको युवाको युग हो।
Vag😂
👍️👍️👍️
Balen once said “ naya purano sabai chor ho, nagarik jhukkauna khelomelo matra garna aako ho”
धेट के लेख्या नागरिकता अभियोग लागेको मान्छे
केहि काम छैन
केही दिन पर्खनु रबि जि ले सबै दलाल लाई पक्रेर ल्याउनु हुन्छ काम गर्नु दिनु सबै ले साथ दिनु पर्छ जय रबि जि जय घण्टी 🔔🙏🔔
तिमिहरु जस्ता झोले हुदा सम्म यो देस कहिले बन्दैन त र हिजो को माओवादी काङ्ग्रेस को झोले मा फरक चाहिँ के छ?
Ho ho Khulkyayera lyauxa ekdin
Balen once said “ naya purano sabai chor ho, nagarik jhukkauna khelomelo matra garna aako ho”
Ajahi rabi bata aash garni😂😂😂🤣
@@sab-11809सहि हो आजका यी झोले हिजोनि झोले नै थियो अवसरको खोजिमा नया झोले भको मात्रै हो। झोले सधै झोले नै रहन्छ।
good luck ravi sir 🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏
❤❤❤❤❤❤❤UA1sss100
धेरै भाषण गर्न छाडेर कामकाे नतिजा देखाउनु उपयुक्त हुन्छ।
भ्रष्टाचारको फाइल खोल्नु राम्रो कुरा हो तर कारबाही भएन भने खोल्नुको कुनै अर्थ छैन ।
कार्वाही अदालतले गर्ने बिसय हो
तपाइको भनाई एक्दम ठिक हो सर तर यदी सम्बधित कार्यलय अदालत ले गृहमन्त्री गृहमन्त्रालय अन्तरगत फैसला गर्यो भने पक्कै पनि फाइल खोलेको सार्थक हुनेछन र सार्य्जक पार्ने छन
0:22 0:27 @@sanjaypaudel6935
@@sanjaypaudel69351:12 1:17
Thyo ta adalat KO Kam ho Bhai ok
ईतिहासमा अहिलेसम्मकै शक्तिसालि गिर्हमन्र्ति रबि लामिछाने ज्यु तपाईको मुटुलाई सलुट गर्न चाहन्छु
नेपालको एउटा जिउदो छोरो रवी लामिछान हुन
रबि र ज्ञानेन्द्र दुबै देशका सच्चा नेता हुन्
Good giriymantiri ju
💯% right 👍 ✅️ rabi 💖👍👍👍👍Good luck rabi 💪 👍 💙 ❤️ 💖 💓 💪 👍
राबिसर फाइल बान्द नगर्नु जनता तपाईं को सात 🎉🎉🎉छ
अबस्य रबि दाईलाई फसाउने षड्यन्त्र भएको छ रबि दाई कडा हुनुस् तपाईको साथमा तिन करोड जनताले साथ दिनेछन्
Mero ghanta x 3 karod m xain 😂😂😂😂😂😂😂rabile kaam garn sakdainn bardun ganendra sahiko biswas lagx
29:15
Ma sath ma xaina muji.
Yo sakari thag ko paxi jhole matra gu sugera bas
सलाम छ माननीय ज्ञानेन्द्र शाहि ज्यु
भ्रष्ट हरु खुलियाम घुमिरहेका छन ..!
गृहमन्त्री जवाफदेही रहनुपर्ने छ मुख ले ठिक्क पारेर हुदैन है।।
भोकने कुकुर मात्र रै छ | अहा गर्ने भनेको मात्र बालेन रैइछ त्यो बोल्ल्दैन तर गर्छ |
रबि छोटे महाराज हो
मुला प्रस्न गर्ने अनि जवाफ दिदा चाइ बोल्यो भन्ने
Ravi sir le nepal lai paribarthsn ko line surubad
बाघ हो रबि हेरदै जा एकदिन रबि ले तिमि हरुको सातो लिने छ जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Syal ho khate rabi.
Gaf matra dherai rabi daiko kam ta 0% xa kuramatra..
Muji thag
Ajhai kina andho bhakta banxau
@@user-rp5gl2gv3steme jhanbag ko damfu odira hedne bhetra chai beralo hou😅
राम्रो काम गर्नेलाई खुलेर साथ दिनुहोस् पक्ष विपक्षका साम्सद्ज्युहरु नत्र जनताले कतिबेला पुच्छरमा आगो लाउछ थाहा हुन्न ........राम्रो भाषण धेरै सुनिसके अब राम्रो काम चाहिएकोछ हामिलाई🤗
Wowww rabi daiiiii
हेर्दै छौँ ज्ञानेन्द्र शाही पालो ढिलो छिटो आउँछ है आफ्नो नी बल मात्र हैन नेपाली राजनीति नी गोलो छ थाहै होला नी कि कसो चेतना भया। 👈
🎉🎉🎉🎉Rabi is Rabi sir 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Jaya ghanti ❤
निडर भएर सबै काण्ड को फाइल खोले र सबै लाई कडा भन्दा कडा कारबाही गर्नु पर्यो तब मात्रै जनता ले हजुर लाई धेरै भन्दा धेरै बिस्वास र साथ दिने छन् 🙏🙏🙏🇳🇵
इतिहासमा अहिलेसम्मकै शक्तिसाली गृहमन्त्री रबि लामिछाने ज्यु तपाईंको काम प्रति सलुट गर्न चाहन्छु।अनि नेपाली काङ्ग्रेसको सबै नेताहरूको पहिला फाइल खोल्नु त कति रोहिकराइ गर्ने हो गगने र बिश्व प्रकाश,घडी चोरको मुटुको ड्याङगो बजाउनु पर्छ है😊 अब भ्रष्टाचारी दलाल माफीको अन्त्य हुन् साह्रै जरुरी छ जय घण्टी 🙏🇳🇵🔔🔔
👍️👍️👍️
अब त सम्हालिन्छन् फटाहाहरु मनपरि लान्छना लाउनमा । good luck rabi sir🎉🎉🎉
Jay ghanti
माननीय गृह मन्त्रि रवि लामिछाने ज्यू लाई चुनौती ठूलो छ,तर यसरी नै अघि बढ्नु होला,,आफूलाई पर्दा गर्ने केही होइन , तर अरूलाई प्रस्नै प्रश्न,,जायज छ,,but झन् स्ट्रङ भएर अघि badhnu होला,,।
Jay Rabi Jay ganti
Good luck रवि दाई जय देश जय रवि दाई🔔🔔🔔🔔🔥🔥🔥🔥🔥🔥🔥🔥
जय घनटि,रबिला लाख सलुट छ,डटेर काम गरनुहाेला तर सनसदमा घडिचाेर लगायत अाचरण खराब भयका गगनहरु पनि र फेसलाबाट अपराधि परमाणित भयका पनि छन यिनिहरुले बदनियतकासाथ परशन गरछन भननेकुरा जनताला पनि थाहा छ।जयहाेस।
जय रवि सर 🙏🔔🎉👍
Keep going be strong Rabi sir Today, he did things that made sense to me. Keep up the good work in the coming days. Jai Rabi
जय रबिजी राम्रो निशपकछै काम गरदेजानुहोला जय घनंटी जय देस
गृहमन्त्री ज्यु अब फाइल मात्रै खोल्ने हैन ......यस्ता भ्रष्ट र देशका धमिराहरुलाई फाँसी दिने या मृत्यु दण्ड दिने नयाँ नियम पनि यहि सदनबाट यथाशिघ्र पारित गरियोस् भन्न चहान्छु !जय देश 🤗
साचिकै रबिको मुटु दरो नै छ
उस्तै भए रबि उहिलेनै मरते सबै दल लागे का
छन रबिलरबिलाई सिध्याउने
३५ बर्ष देखि लुटेर बसेका हरुलाइ सय दिनमा थुनेन भनेर बुरुक्क उफृन्छन । होइन कति बेकुफ हुन मान्छेहरु? यतिका बर्ष देखि जरो गाडेर बसेको संजाल तोड्न सय दिनमा नै चाहिँ कसले सक्छ? कमसेकम एक कार्यकाल त हेर्नु पर्छ नि।
रबिको कुरा मात्र हो रछ काम त अरु 3 जनाले जे भन्छन तेहि हुन्छ गफ नलाए हुन्छ।
जे होस भुक्न को लागि बर्दान लियर आको रहेछौ
Good
Good luck Rabi ji bombom bhole
ग्रेट जब गृहमन्त्री रवि लामिछाने ज्यू।
❤❤❤❤❤❤❤❤❤❤शुभकामना
Good jaya rabi ❤❤
100% good good dai
फाइल खोलेर हुदैन आज्स्म कसैला कारबाही भएको छैन
Good luck rabi sir
Gynendra shai jindabad hero of politics
रबिलाई बहुमत नदियसम्म काम गर्न गार्हो हुन्छ ।तर यो भन्दैमा काममोइ नगरेको होइन समय लाग्छ ।🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
रबि जि.. जि बि राई लाई पक्राउ गर्नुस् मिसन ८४ तपाईंको हो ढुक्क हुनुस् good luck
रवि को पारा यस्तो छ,जनतालाइ को खाइ को खाइ भन्ने,हाम्म चै आफ्नै मुखमा पार्ने हो ।
अजै पनि अप्ठ्यारो छ 84 पछि कुनै पनि काल खन्डका भस्टचार खोलिनेछ्न कार्वाही को दायरामा याताना दियरै राक्षसहरुको अन्त्य रास्वपा ले गर्छ भन्ने ठोकुवा दियको छु जय घन्टी जय देश जय रबि 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
फाईल खोल्न कारबाही गर्न भ्रष्टाचारलाई जेल हाल्न मुटु दरो चाहिन्छ रवि सर कै सब्द हो यो 👏🇳🇵
Prasnako uttar ho murkha k sirbadur deuba hunra rabi? Bolnai nasakne?naboli ta temeaafai jawafdena darayo vanaula ne aru purano vrastra dal ko ta k kura?😢
देश र जनता लुट्नु खानु आनि सम्सद बात सुनाउनु यहि हो देश को बिकास
लाग्छ गृहमन्त्री रबि ज्यु अति नै आतुर हुनु हुन्छ हरेक फाइल खोल्न र दोषीलाइ खोरमा खोच्न तर याहा सबै पुराना भुडि भरेकाहरुले उनको पाउ समाएर अगि नबड बोल जे बोले पनि जनता लाइ आशामा राखा तर खोतल्ने काम नगर नत्र तिम्रो गृह जान्छ भनेर ब्लायकमेल गरेकै छन यो पक्का नै हो । ८४ मा रा स्वा प लाइ बहुमतले जिताएर रबि जि लाइ प्र म बनाएर हेर्ने हो फेरि नि केहि भएन भनि कसम रा स्वा प लाइ रिप नै लेख्ने छु😊
जय घन्टी जय रबि दाई
रा.स्व.पा. यो देश को मुख्य पार्टी हो, जय होस् गृहमन्त्री रबि सर❤❤
Jaya rabi naman gardachu
जे गरे नि सुःख छैन् आदरणिय रबि लामिछाने लाई जबाफ दिए गफ मात्र गर्छ भन्छन् न बोले चोर यहि हो भागेर हिँड्छ भन्छन् केही छैन हिक्मत न हार्नु न झुक्नु बाटो न बिराऊनु भोट जनता ले हाल्ने हो त्यो 2/4 हजार झेले हरूले र सांसद ले हाल्ने होईन जय देश जय घन्टी ❤️👈😊
Rabi jii you are real Hero Diamond ❤❤❤
Good luck rabai dir jay ganti
Jay rabi jay des
Mera Nepal desh Mahan 100 ma .ca 99 beman
रियल हिरो रवि
जय रबि सर ❤एक एक गरि फाईल खोल्दै कडा कारबाहीको अपेक्षा राख्दछौँ
Ok xa ta hajur ❤❤❤❤xitona haoo❤❤
Jaya Rabi jay gantii❤❤❤
Jaya ganti 🎉🎉🎉🔔🔔🔔🔔🔔🔔🔔🔔
good rabi ji👍️
नेपालमा प्रदेश नै चाहींदैन यो खारेज गरौं।
माहाकालि कालापानी बेचेको फाइल पनि खोल्नु पर्यो रबि ज्यु
भको जति फाइल खोक्नु भन्दा त एउटा एउटा फाइल खोल्दा हुँदैन र गृहमन्त्री ज्यु❤
नेपाली साम्सद हो देश बाजो हून्छ नकोट्याउ कोट्याउदा जाता तै भ्रष्टाचार नगर्ने मानिश नेपाल मा नभेटने छैन मूट्टू दरो सबै साम्सद को हूनू पर्छ एउटा रबी को मूदरो भएर पूग्दैन
❤❤❤❤❤❤❤ssss100
जय घण्टी जय रबि ।आज कालो काङ्ग्रेस ले दरो जवाफ पाय छ।फेरि काङ्ग्रेस ले बन्द गरेको फायल खुल्ने भय छ।अब देवर र भाउजू को के हुने होला।
Gud luck rabi Lamichhane dai
सलाम छ रवि सर
ग्यानेलाई रबिले दिएको जबाफ सहि लाग्यो 🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🇳🇵🙏🙏🙏
सहि कुरा हो ल यी कुराहर गृहमन्त्री जिउ यी कुराहरु कार्यनुयनमा आउनुपर्य
रबी लाइ काम गरन दिनुपर्छ सबैले साथ दिनुपर्छ
नेपाल मा रवि जस्ता १० जना नेता भाए १ बरस मा सुईजालैंड जस्त बनाउन सकछ जय रवि जिउ 🔔🔔🔔🙏🤙
Right Gyanendra Sahi
आरजु ले फ्याकेको सेनेटरी प्याट ले कान र आँखा बन्द गरेका नव आरजु काङ्ग्रेसीहरु को जय होस् ,
Good job
रबि दाइ फाइल खोलेर मात्रै हुँदैन कार्वाही पनि गर्नु पर्यो अनि जति पनि कार्वाही मा परेकालाई ठुल ठुला मान्छेहरुलाई २-४ दिन जेलमा राखेर छाडी दिनु ठिक होइन उनिहरुलाई सक्दो कार्वाही गर्नु पर्यो किन भने हाम्रो देशमा गरिब र दुखीलाई जिन्दगी भरी जेलमा सडाएर राखिन्छ?
Jai ghanti 🎉🎉🎉🎉❤❤❤❤
सलाम छ
जय धन्टि
गृहमन्त्री जिउको कुरामा आलटाल छैन किलिएर छ।
Rabi sir good luck🙏
अरु त त्यस्तै हाे रबि लामिछानेकाे समाचार भन्ने शैली मिठाे छ ।
Jay ghanti 🎉🎉🎉
Jay rabi sir good luck👍️🙏
भन्ने मात्र नभैकन कडाभन्दा कडा कारवाही को व्यवस्था गर्नुहोस समातेर छोड्ने काम भइरहेको छ यो जनता हरु लाई मन परेको छैन गृहमन्त्री ज्यू ज्ञानेन्द्र शाहि को कुरा सही हो गृहमन्त्री ज्यू हजुर लाई माननिय ज्ञानेन्द्र शाहि ले हजुर लाई बेला बेलामा निन्द्रा बाट बिउझाउने गर्नु हुन्छ यो घच्घच्याउने कुरा धैरै राम्रो हो
क्यान्टोनमेन्टमा भएकाे घाेटाकाे पनि छानबिन हाेला?
Rabi dai jindabad 🙏🙏🔔🔔🔔🇳🇵🇳🇵
good luck ज्ञानेन्द्र शाही जन्ता शाथ मा छन
एउटा खेलाडीलाई तुरुन्त निकाल्न सकिन्छ भने इन्टर पोलबाट तुरुन्त झिकाउनु पर्दछ।जिबि राई लाई अनि फाइल सङसङै कामकारबाही अगाडि बडोस शुभकामना 😍😍
Nice nice rabi Babu so we happy.
Ravi sir kasari aaux. Yti kura kati mahan hoisinx hjr❤❤
ज्य रबि जय जनता
Good rabi dai❤
jaye rabi nadarau bhye ko garnu 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
You are the real hero of Nepal