रबिलाई र्याखर्याख्ती पारेपछि प्रचण्डको उग्ररुप: ज्ञानेन्द्र देखि गगनलाई दिए दनक, भयो कडा भिडन्त !
Vložit
- čas přidán 25. 06. 2024
- #RabiLamichhane#GaganThapa#GyanendraShahi
Guest : Rabi Lamichhane, Pm Prachand, Gyanendra Shahi, Ram Hari Khatiwada
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015 - Zábava
बालेन रबि र ग्यानेन्द्र हरु एक ठाँउमा आएर देश बनाउन पर्छ भन्ने हरु जति हाजिर गरम त
प्रचन्डजि तपाईकाे याे अन्तिमपरिक्क्षाहाे रबिसरलाई भरपुरसाथदिनुहाेला
प्रचन्ड ले जति गफ लगाए पनि हुन्छ , किनकी जो यसले सुजेल्यान्ड मा राख्नु छ हाम्रो पसिना अनि कहाँ बाट होस् त बलियो नेपाल जो आथिर्क बाहिर लुकाइराखेको छ अनि किन नलागोस् त रिण 😢🙏🙏🙏
नेपाल सरकारले बन्देज लगाएको देश गएर मर्ने प्रति हार्दिक स्रद्धान्जली भन्न सकिन्छ 😢 बाँकी त्यस्तै तपाईंहरूलाई नै थाहाँ होला।
Kal karkhana khaolne kura Aaudaina rabi g.❤❤❤
जय रबी जय जनता 😂नेपाल
सांसदहरुले र्याखर्याख्ती पारेपछि प्रचण्डको डरलाग्दो रुप: ज्ञानेन्द्र देखि गगनलाई दिए दनक, संसदमा कडा भिडन्त (भिडियो) czcams.com/video/b4Q_SXkKnpE/video.html
Good luck rabai sir jay ganti
खुसु खुसु एक अर्कामा बिहानै र राती गएर मात्र कुराहरू मिलाएर देश र जन्ताहरूमा समृद्धि बन्न सक्दैन । यो जवसम्म खुसु खुसु गर्ने र एक अर्कालाइ भेट्ने काम बन्द हुन्दैन र पार्टिमा अाफ्नो बिचार र सिधान्त हुन्देन भने त्यो सरकार चल्नै सक्दैन ।
सिंह ले राज गरे को ठांउ मा छुछुदर आय यस्तै हो
जनता भन्ने हरुकाे तमासा पाटिमा लडायि चाेर्न ठग्न लडाइँ गर्न सभामा पुगेकारहेछन् पिपासुहरु
100%🙏🤟🥰🔔
नेपालको दुरभाग्य कस्ताकस्ताको हातमा सरकार चलिरहेको छ।
कस्तो होला सरकारमा भएका मंत्रीहरको तोक नक्कलि हुने । यस्ता मंत्रीहरूलाइ तू. गृहमंत्रीले सत्य तथ्य बुझेर वा भन्ने व्यक्ति संसदलाइ तू कार्वाहीको दायरामा ल्याउन अनुरोध छ । यस्तो कुराहरू गरेर भ्रामिक गर्नु र चाहिने कुराहरूमा गहन छलफल नै नभइ नया नया कुराहरू ल्याइ भूलायने काम गरेको अारोपमा कुन कार्वाही गर्ने हो त्यो कार्वाही गर्न अनुरोध छ ।
संग्गसदमा सिक्षित र अनुभबि र नेपालको बिकसको निकास श्ह्म्ति बात निकास निकाल्लेको पैदन ख़ाली तेपेय पराको कुरा गर्दाई समय बरबात गर्नेय केराती ज्स्तो बेपार देखेदेखेक्षण
मलाइ प्रधानमन्त्री बनाइ दिनु पाच साल भित्र नेपाल लाई कसैले छुन नसक्ने देश नेपाल बनाउछु
फरक पार्टी ,फरक झन्डा देश लुट्ने एउटै धन्दा यी सबै मुजिहरुले देश बनाउछ भन्नू र बालुवा मा पानी हाल्नु बराबर हो अब संविधान सम्सोधन गराै ।प्रत्येक्ष कार्याकारी प्रधानमन्त्री बालेनलाई बनाउ ।
तलब खाइर निधाईका छन सुगुरे हरु
ज्ञानेन्द्र को अराजकता बढी भयो
100% Right D. r Amresh kumar
Yudhdha morchama sipahi ladiraheko hunxa ki fonma kura garer basiraheko relax Gari raheko hunxa ? man lagdi bolne ?
युवा युवती बिदेश पठाउ लास देशमा भित्र्याउ , बाचेका र गरेकाको रेमिट्यान्स भित्र्याउ भ्रष्टाचार गरौ । 2081 को नारा ।
मानिय ज्यु हजुर हरु खाली भासण गर्न गएको हो कि देस को बिकास जानू भएको हो खाली कुकुर जस्तो भुके र हुदैन केही गर्नु पर्यो
सांसदमा धेरै बाैलाएकाे चहि कट्टु चाेर जंगली राउटे र घडी चाेर बाख्रा गाेठालाे रहेछ
रबि लामिछानेको समर्थक को को हुनुहुन्छ ? ❤❤
कोही पनि छैनन !! त्यसको नाम पनि लोन लि खा नतिर हो।
@@greatvision4808hami xam❤Aja samma Jyanmara parchanda kp saray parchanda la desh Lai k dhaya
सवै घोचपेच मात्रै । देशको विकास कसरी हुन्छ भन्ने त कुरै छैन
Rushma ladnu janeko barema bolnu jarur xain .sarkarko suikrit Bina gaaka xain.
होइन प्रधानमन्त्रीले लडाइँको मैदानमा लडाकु सित कुरा गर्ने होकि तेहाको सम्बन्धित निकाएलाई सरकारलाई सम्पर्क गर्ने हो ? उहिल्यैदेखि बानी परेको लडाइँको मैदानमा कन्ट्याक्ट् गर्न 😅😅
हैन यमराज पनि कहाँबाट हेरिरहनुभएको छ यी सबैलाई उठाउन उठाओस देशका देशकै घाँडाहरू एक घाँडा शासकहरूलाई किन किन नलगेको
Nepal sarkar le bandej lagayako thau रूस मा किन जनु इलिगल भएर
Congress ka kehi neta haru Hijo afu sarkarma huda sahi aj atki huda asahi lajlagdain ??? Tar hijo Congress le gareko galat karyalai aru party le pani tehi galat nirantarta dinule nai uniharu pani Congress kai basaj bhanda farak naparla
Madal, Sarangi, khaichadi lagera bajayera sabai jana dohari khele huncha yo Samsad ra Mantriharu
🇯🇵🇯🇵🇯🇵🇨🇳🇨🇳🇨🇳🇮🇩🇮🇩🇮🇩🇮🇩,देश,सिक्षा दियर आज कहाँ पुगेका छन तर नेपाल सरकार ले युवा लाई खाडी मा पठाऊछ ,भन्छन् काला पानी लिपुलेक छिटै नेपाल मा हुनेछ भन्छन् अचम्म छ😂😂
.7😮
Ram hari khatiodale Kalapani xetr firta lyaune bare Kati Kam garnubhayo bhanera pahila Sher bhdr deubalai shodhnu
Chuche nakhsha chapeko
2076ma 2078 3dekhi
79. 8shamma p m deuba thiye
K rushma sena Nepal sarkale pathayakohora
Yo jabo pradip paudel chahi makhundo rahexa hijo aafno partile chahi jholeharulai rajdut
Nabayeko jasto kuro garchha are baba aafuchahi shabai xetrama aafna jhole rakhne ani ra swo pa le chahi gathbandan sharkarma basda rajdut banauna paudaina?
ani bigya manis khojdaixa ra swo pa le
Gff
Title chai khatrai 6aa 😂😂😂😂😂
GAGAN KO naam nalikana news chaldaina ki kaso
what a nonsense person pradip paudel is???
Chor le chorlai nai dekhxani..Aru KO hunxa Ra dekhxara..😂
Prachanda and other two old parties proved useless long time back .They are not in the sarkhar to develop the country but to develop their own personal benefits.Why not elect ambassadors from the public figures instead of parties jholays ????
भाग पनि धेरै खोज्थ्यो कालो कंग्रेस
सब चलर
Vrasta. Vusiya prachanda
Yo desko janatako masu bader khau neta kati din khnchau heredai xu khate neta
आयाेघडिचाेर
जाेचाेरउसेेेेेकाेठुलेासेार किन रबिलाइमात्रखेदेाखन्ने मिलेरकामनगर्ने ए मालेचेार काङ्रगेचाेरराप्रपाचाेर ।
Yo kam bho tyo kam banki,tyo kam chaldai xa ta xaina terima bhyause ko mit haru ghanta jasto khabar 🤣!
😂😂😂😂😂😂😂😂
Balen ko birodi amares yahiho sotanata
😅😅😅😅😅😢😢😢😢😢
Yo pati bhneko bhahinko jaja man ho ki kaso ho
यो सबै मुजिहरु एक अर्का लाई तलो हराउन काम मात्र गर्दै छ संसद मा देश विकासको कुरै गर्दैन ,गुमेको विभाग कसरी फिर्ता आउँछ कुरै गर्दैन
Rabi prachanda eutai hun jasle je bhane ni
Jafadi sudo 12 clok naet tokeg
Sabai Nalayek haru narka ma jau sabai jana 😂
ta raute pani bolna ra jhanda hallauna ako ho
मोदि बिरालो पर्चण्डे मुसो लिपिलेख र शिमानामा यस्ताले के थुतुनो बोल्ला र
कांग्रेस का झुट्टा आरोपी हरु अबा चुप लगड़ा राम्रो होला सरा जनतले बुझी सके आरोप लगाएको कुरा
याेे देशको सबभन्दा धेरै नराम्रो क्यान्सर चहि एमाले कांग्रेस राप्रपा हाे
Nepal Chor sarkar le rojgar diyeko vaye ta kina jyan KO Baji rakhera janthe Ra Nepali janta ladai KO vumi ma 😭