गृहमन्त्री रबि लामिछानेको चमत्कारी काम: यसरी जोडिदैछन् गृहमन्त्री आफै जनतासंग- Call Back Friday Rabi

Sdílet
Vložit
  • čas přidán 28. 06. 2024
  • #Rabilamichhane#Onlinetvnepal#RabiAction
    Guest : Rabi Lamichhane
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • Zábava

Komentáře • 531

  • @haridahal3793
    @haridahal3793 Před 2 dny +82

    यतिको सिधा कुरा भय जनताले न्याय पाउँछन् कसैले पावरमा ज्यानमारा जोगाउन सक्दैन

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 Před 2 dny +87

    अति राम्रो कुरा रबि सर जनताको कुरा डाईरेक सुन्न मिलेपछि धेरै राहत मिल्ने छ भन्ने पुण अासा लाग्यो मलाई धेरै धेरै धन्यवाद मन्त्री जिउ 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🔔🔔🔔🔔

  • @maheshthapaliya2923
    @maheshthapaliya2923 Před 2 dny +29

    अब देखे होलान नि विपक्षीहरुले रवि लामिछाने कस्तो ब्यक्ती हुन भनेर ? यत्ती भएपछि सबैको मुख बन्द हुन्छ । धेरै राम्रो काम गृहमन्त्री ज्यु ।🙏

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Před 2 dny +73

    अति सुन्दर काम गृहमन्त्री ज्यू को नमस्कार हजुर।❤❤❤❤❤

  • @prakashlama8972
    @prakashlama8972 Před 2 dny +30

    अहिले सम्म कुनै मन्त्रीले गरेको छ येस्तो काम जन्ता सङ्ग सिदा कुरा राम्रो काम रबि दाइ🙏🙏🙏🙏🙏

    • @prembhujel9839
      @prembhujel9839 Před 2 dny +2

      हो नि राम्रो कामको सबैले तारिफ गर्नुपर्छ हामी प्राय नेपालीहरु आफू ढलेको सिन्कोपनी नउठाउने अनी अरु कसैले राम्रै काम गरेको पनि देख्न नसक्ने अनी हाम्रो देशको बिकाश हुन्छ कसरी 🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏🙏🙏।

  • @BishnuEkata
    @BishnuEkata Před dnem +4

    देश बनाउने एक सच्च नेता हुनु हुन्छ गृहमन्त्री रबि लामिछाने सबै नेपाली जनताले साथ दिनुपर्छ।

  • @sumitathukari4759
    @sumitathukari4759 Před 2 dny +102

    थोरै समयमा मसिनो कामहरू धेरै गरेका छन तर मान्छेहरूले नकारात्मक कुरालाई मात्र हाईलाईट गर्दिएर हो।

  • @sjp421
    @sjp421 Před 2 dny +24

    अघि बढ्नुहोस् रबि दाई जनता तपाईको साथमा छन् ❤ जय घन्टि 🔔

  • @punpun-hm7ur
    @punpun-hm7ur Před dnem +6

    2084 मा देश घन्टिमय बनोस सबैलाइ अनुरोध गर्द छु❤❤❤❤❤❤

  • @karanbarali7956
    @karanbarali7956 Před 2 dny +21

    जानेकाे मान्छे काे काम गर्ने तरिकै बेग्लै जय रबि जय देश

  • @bijaybohara6003
    @bijaybohara6003 Před dnem +3

    धेरै धेरै राम्रो काम ?जनप्रतिनिधि सँग जनताले यसरी प्रत्यक्ष कुरागरी सत्य असत्य को न्याय पाए कतिराम्रो।जयजय होस।

  • @shaktima.ngurung4445
    @shaktima.ngurung4445 Před 2 dny +26

    जय घण्टी जय रबि सर्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalsinghbist3137
    @kamalsinghbist3137 Před 2 dny +18

    राम्रो कार्यको थालनी धन्यवाद गृहमन्त्री ज्यू

  • @sukadevghimire9014
    @sukadevghimire9014 Před 2 dny +26

    रविजी अतिराम्राे कामकाे थालनि गर्नुभएछ निरन्तरता पावस शुभकामना ।

  • @bhaktarokka5271
    @bhaktarokka5271 Před 2 dny +23

    नयाँ नेता नया सोच जय रबी जी

  • @prembhujel9839
    @prembhujel9839 Před 2 dny +47

    🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🇳🇵🙏🙏🙏 जय रबि 🙏 जय घण्टी 🙏🔔🙏

  • @super123f
    @super123f Před 2 dny +28

    जय रबि सर अब फोहोर मैला सफा गर्नुपरो छिटो नत्र जनताको भरोसामा गिरावट आउन सक्ने सम्भावना धेरै छ है ।

  • @deeptamang1198
    @deeptamang1198 Před 2 dny +43

    सुन्दर प्रस्तुति रबि जोजो 🌺🌺🌺🙏🌺🌺🌺

  • @Bhaktabhatt2061
    @Bhaktabhatt2061 Před 2 dny +19

    याे हाे काम सुरु भनेको रबि दाइ

  • @TejprasadGhimire-ok3wo
    @TejprasadGhimire-ok3wo Před 2 dny +17

    जय रबि जय देश जय नेपाल जय घन्टि सलामछ रबि सर।।।

  • @narajmalla8014
    @narajmalla8014 Před 2 dny +10

    अहीले सम्म कुनै मन्त्री ले गरेका छन ऐस्तो काम रबी ले गफ मात्र गर्छ काम गर्दैन भन्ने ले यो हेर्नु होस जय रबी जय घण्टी🙏🙏🦲🦲

  • @nepalinews-24
    @nepalinews-24 Před 2 dny +7

    रास्वपाको कार्यकर्ता जति हाजिर गरौ त को कहाँ कहाँ बाट हुनुहुन्छ म चै धुलिखेल देखि

    • @harigautam3974
      @harigautam3974 Před 7 hodinami

      मचै सुनरि काे बराह क्षत्र न, पा, वाडनं २ बाटहै🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd Před 2 dny +10

    🎉🎉🎉🎉🎉 हजुरको जनता प्रती को दुख सुख बुझी गरिरहनु भएको यो कार्यक्रम को प्रशंसा गर्दै नेपाल र नेपालीको शान गौरब बढाई रहनु भएकोमा जय नेपाल जय रबि ज्यू भन्नचाहान्छु !
    सदैब पशुपतिनाथले रक्षा गरि साथ दिई रहुन । 🎉🎉🎉🎉🎉

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv Před dnem +2

    याे हाे नि काम गर्ने तरिका गरिब काे आवाज सुन्ने तरिका राम्रो अपनाउनु भएको मा धेरै धेरै धन्यवाद रबि जि निरन्तर हाेस जय🔔🔔🔔

  • @sabitripokhrel1771
    @sabitripokhrel1771 Před 2 dny +13

    अहा कति राम्रो काम धन्यवाद गृहमन्त्री ज्यू।

  • @KhimbahadurKuwar-yq3mp
    @KhimbahadurKuwar-yq3mp Před 2 dny +18

    धेरै राम्रो काम सुरु भयो अभ जय 🔔🔔🔔

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf Před 2 dny +8

    अति राम्रो काम गृहमन्त्री जिउ जनताले तपाई बाट येही अपेक्षा गरेका छन

  • @chitrashrestha9039
    @chitrashrestha9039 Před 2 dny +18

    मन खुसि हुन्छ यस्तो कुरा सुन्दा।

  • @sanjibadhikari4231
    @sanjibadhikari4231 Před 2 dny +46

    अति असल का‌म सुरूगरकोमा धन्यवाद गृहमन्त्री ज्यू 💐💐🌷🔔🔔🔔🔔👍👍🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +5

    देशलाई सहज किसिमले अगाडि बढन हो यसरी आधुनिक टेक्नोलोजी को प्रयोग गर्ने सिक्नपर्छ, बिदेश तिर अहिले पैसा लिएर हिड्नु पर्दैन , सबै मोबाइल वा आफ्नो घडी भए सबै कुरा त्यहि बाटै हुन्छ , रबिजिको धेरै राम्रो काम र सोच धन्यवाद

  • @BhogprasadshresthaShrestha

    धेरै धेरै धन्यवाद गृहमन्त्री ज्यू 🙏🙏हजुर काे नयाँ काम काे सुरुवाती हामी जनता धेरै आभारी छौं

  • @punpun-hm7ur
    @punpun-hm7ur Před dnem +2

    सायद इतिहासमा पहिलो पल्ट मन्त्री ज्युले प्रत्यक्ष जन्ताहरुसङ्ग कुरा गुनासो सुनिएको देखियो जय घन्टि❤❤❤

  • @RamuChhetri-tf8bh
    @RamuChhetri-tf8bh Před 2 dny +32

    2084 सालमा 🔔🔔🔔🔔🔔 भोट दिनु होला । 2084 पहिलो पार्टी हो ।
    नेपाल पहिलो गृहमन्त्री राम्रो काम हो ।❤❤❤❤😅😅😅😅

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd Před 2 dny +21

    जय नेपाल जय रबि सर सहि कुरा हाे तपाईकाे जय घन्टि 🙏🙏🇳🇵🇳🇵👍️👍️🔔🔔🔔🔔💪💪

  • @akashchetry664
    @akashchetry664 Před 2 dny +23

    My favourite politician in the world Ravi lamichane dai

  • @routapokhari
    @routapokhari Před dnem +6

    भित्री आत्मादेखिनेइ खुशी भएको महसुस गर्देइ यो कार्यलाई निरंतरता दिनुहोला रबि सर हजुरको साथमा जन्ता छ्न जय घण्टी 🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏

  • @narama1985
    @narama1985 Před dnem +2

    हामी बिदेश बाट कसरी आफ्ना कुरा सिधै गृहमन्त्री सँग राख्न सक्छौ???

  • @bishnuthapa8817
    @bishnuthapa8817 Před 2 dny +5

    नेपालको एक आशाको केन्द्र गृह मन्त्री रवि सर

  • @jagannathmarasini1878
    @jagannathmarasini1878 Před 2 dny +21

    सलाम छ रबि जि

  • @binabina7708
    @binabina7708 Před dnem +6

    याे देशकाेलागि नया साेच बिचार सहित युवा पंतिलाई समेटेर नया दल खाेलेर मुल राजनितिमा अायरपनी देशकै चौथाे दल बनेर महत्वपुर्ण मन्त्रालयमा बसेर जनताकाे काम गर्नुभयकाेमा धन्यबाद ।

  • @netragoutam1573
    @netragoutam1573 Před 2 dny +26

    Good job , jay Rabi❤❤

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o Před 2 dny +9

    रबि सर धन्यवाद एसरिरी नै अगडी बडनाेस काम दख्दै छ

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +3

    हुनुपर्ने य‍ो होनि , बल होइन कान्छ दिमाग चलाउ , ❤❤❤

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 Před 2 dny +3

    नयाँ कामको शुरूबाट गरेर जनता गुनासो सबै सामुन्ने जानाकारी गरेको धन्यवाद🙏रबी सर

  • @tekkhatri9875
    @tekkhatri9875 Před 2 dny +13

    जय रबी जय जनता

  • @balandaraissongs2982
    @balandaraissongs2982 Před 2 dny +6

    काम गर्न त खोज्नु भएको छ रबी लामिछाने ज्युले तर असामाजिक तत्वहरुले बिरोध मात्रा गर्छन् | गर्न खोजनेलाई काम गर्न दिउ हेरौ काम, चाहे जोसिकै ब्यक्ती पार्टी होस्|

  • @user-jr4yy1vr3t
    @user-jr4yy1vr3t Před 2 dny +17

    Great job hamro Nepal Aamako bir saput salute xa Rabi sir 🔔🇳🇵🙏❤

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r Před 2 dny +7

    घन्टी र रबि दाइ-नाम नै काफी

  • @rameshjoshi8507
    @rameshjoshi8507 Před 2 dny +13

    अति राम्रो रबि सर ❤

  • @hombahadurshrestha8515
    @hombahadurshrestha8515 Před 2 dny +2

    अति चित्तबुदो काम यस्तै कार्य गर्दै जानू होल जन्ता हजुरको साथमा हुनेछ जय घण्टी 🙏🙏

  • @KumarSunar-fe8fq
    @KumarSunar-fe8fq Před 2 dny +5

    जनपक्षीय गृहमन्त्री नेपालमा अहिलेसम्म पाइएको थिएन अहिले सबै जनता खुसी छन् नेपालमा भएका भ्रष्टाचार जति सबैलाई जेलको चाहिँ। उनीहरूसँग भएको लुटेको सम्पति सरकारीकरण गर्नुपर्ने अझ रमाइलो हुन्थ्यो होला।

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w Před dnem

    जनता ले औल्याउँदै आएको काम नगर्दा त सबै नाटक जस्तै लाग्नु स्वोभाबिक हो !❤

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f Před 2 dny +7

    नयाँ सुरूवात रविकाे🎉🎉

  • @mohammadiqbal5434
    @mohammadiqbal5434 Před 14 hodinami

    अति नै सह्रानिए काम रबि दाई , एस्तै सानो सानो कुराहरु नै matter गर्छ हामि जस्तो आम नागरिकलाई ।

  • @rayamajhinirmala6611
    @rayamajhinirmala6611 Před 2 dny +15

    अत्यन्तै राम्रो कार्यको थालनी गर्नू भाएको मा हार्दीक धन्यावाद गृह मंत्री ज्यू।🙏🙏

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 Před 2 dny +5

    जनपक्षीय काम गर्दै जानुस् एक दिन सफलता मिलनेछ।👍️👍️👍️

  • @nirmaltimsina1142
    @nirmaltimsina1142 Před dnem

    अति राम्रो काम , दुख पायेका जनताले ,ठगियेका जनताले राहत पाउने भये।।

  • @laxmieppler7079
    @laxmieppler7079 Před 2 dny +14

    आहा कति राम्रो रबि सर को काम 🙏🙏🙏 जय रबि सर जय घण्टी 🙏🙏🙏❤❤❤

  • @binoduprety2596
    @binoduprety2596 Před dnem

    अत्ति सुन्दर कार्य ❤ best of luck गृहमन्त्री ज्यु 🙏

  • @budhgurung732
    @budhgurung732 Před dnem

    धेरै राम्रो कामको सुरुआत गृहमन्त्री ज्यु सलुट गर्छु।

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +1

    Rabi jii today you hit the nail 💅 on the head of old politicians and old Parties, thank you. 👍 ❤❤

  • @RamjaliKc
    @RamjaliKc Před 2 dny +3

    धन्यवाद दादा जानकारी धेरै धेरै खुशी लागो 🙏🙏🙏

  • @bijaybaniya3515
    @bijaybaniya3515 Před 2 dny +10

    Jaya ravi sir sabaiko aassaa ani varosa

  • @MadanRaai-fm8qn
    @MadanRaai-fm8qn Před dnem

    Rabi dai आसा भरोसा तपाई मा छ युवा को

  • @chamsharee7707
    @chamsharee7707 Před dnem +1

    धेरै राम्राे ❤

  • @theyoogenshow
    @theyoogenshow Před dnem

    2,4 वटा file खोल्नुहोस रबि दाइ!! अनि तपाईको काम देखिने छ!! विरोधी हरुको मुख बन्द हुनेछ!

  • @FUNGSHA26
    @FUNGSHA26 Před 2 dny +7

    Great job Ravi sir ❤❤❤❤🎉🎉🎉🎉🎉 Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏

  • @bhanuraj4128
    @bhanuraj4128 Před dnem

    अति राम्रो very good jaye ganti❤❤❤❤❤ jaye rabilamichani

  • @milanthapa6320
    @milanthapa6320 Před dnem +3

    आहा मज्जा आयो रबि दाई को काम देख्दा ❤❤

  • @binodghimire4515
    @binodghimire4515 Před dnem +1

    कति मन जित्छौ❤

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +1

    Jai ghanti 🔔 🔔 🔔

  • @deepakthapa9542
    @deepakthapa9542 Před 2 dny +3

    Good job .. ani Good man for public netaa vaniko yasato hunu paracha .Jaya Rabi jee
    May God bless you. 🎉🎉🎉

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +1

    अति राम्रो कुरा

  • @sureshraiee9864
    @sureshraiee9864 Před dnem

    धेरै राम्रौ काम गृहमन्त्री ज्यू👏👏

  • @indragurung1512
    @indragurung1512 Před 2 dny +12

    Keep up the good work HM Rabi sir

  • @urmilatamanglama172
    @urmilatamanglama172 Před 2 dny +1

    Jay ghanti

  • @ChandraSherchan-z1k
    @ChandraSherchan-z1k Před 2 dny +2

    Wow2 great job keep it up always follow 4xSSSS 💐🇳🇵♥️🔔🔔🔔🔔🔔

  • @user-mf3xf7kw3d
    @user-mf3xf7kw3d Před dnem

    Plz share this video guys.as much as possible. Our rabi dai ko kam pane char cha hunu paryo.like balen dai .

  • @sishirbadal8594
    @sishirbadal8594 Před 2 dny +9

    रवि सर ट्राफिक ले बाटो मा लुकी कुकी जाल हान्नी चेकिङ को निहु मा बाटो जाम गर्ने सानो तीनों गल्ति मा चिट काटेर दुःख देको विषयमा विशेष ध्यान दिन पर्यो देख्दा सामान्य लागे पनि निमुखा जनता सँग जोडिएको विषय हो विशेष ध्यान दिनु होला

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +1

    एकदम १००% सहि कुरा

  • @user-vb4jx1uw5q
    @user-vb4jx1uw5q Před 2 dny +5

    Kati ramro kaam hamro mantri ju ravi dai ko salute chaa continues garnu hola yu kaam

  • @suryabhujel505
    @suryabhujel505 Před 2 dny +1

    रबिले राजनीति जान्दैनन रे तिमी डाकाहरूले जानेर के खुलक्याउत सिक रबि संङ्ग कसरी गर्नू पर्छ जनताको काम ❤

  • @swetachhetri929
    @swetachhetri929 Před 2 dny +2

    गृह मन्त्री ज्यु नमस्कार,जनगुनासो आफै हेरेर जवाफ दिनु भएकोमा हजुरको काम प्रति हामी आभारि छौ। अरु नेताहरु पनि हजुर र काठमाण्डुको मेयर साब जस्तै भइदिएको भए सायद हाम्रो देशको पनि विकाश हुन्थ्यो होला र यहाँ जनता पनि खुशि र सुखि हुने थिए होला। हजुरहरु दुबै जनालाई धेरै धेरै धन्यवाद । मन्त्रि ज्यु यातायात तिरको काम तिर पनि हजुरले अलिकति ध्यान जाओस् है , license print को काम एकदमै ढिला भएको छ के कारणले हो? मेरो २ वर्ष हुन लाग्यो अझैसम्म कार्ड आएको छैन।

  • @suraviacharya6628
    @suraviacharya6628 Před 13 hodinami

    Jay Rabi 🙏🏻🙏🏻

  • @amardhimal4317
    @amardhimal4317 Před dnem

    One of the best priminister in the world 🌎 mananiya Rabi lamichhane. Jai desa jai matribhumi.

  • @user-xs8zp5rd1l
    @user-xs8zp5rd1l Před dnem

    Jay rabi dai 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RamjaliKc
    @RamjaliKc Před 2 dny +3

    धन्यवाद दादा जानकारी धेरै धेरै खुशी लागो 🙏🙏🙏🎉

  • @JivanMajakoti-np5tm

    रबि जि देशको हिरो हो अब।

  • @poonamthapa6882
    @poonamthapa6882 Před 2 dny +9

    Malai pane vathnu cha rabi sir lai

  • @chakgurung3175
    @chakgurung3175 Před dnem

    जय रबि सर❤❤❤

  • @laxmiprasadghimire7666
    @laxmiprasadghimire7666 Před 16 hodinami

    राम्रो कामको सुरुवात । गज्जब लाग्यो ।

  • @hdsnepal4621
    @hdsnepal4621 Před 2 dny +6

    Good job you geared jay ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🙏

  • @user-lx8zh9ff4e
    @user-lx8zh9ff4e Před dnem

    एकदम खुसी लाग्यो जय घण्टी

  • @lrcbkeshavrawal5317

    ati ramro kam jay ghanti jaya rabi🙏🙏🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shantabasnet5515
    @shantabasnet5515 Před dnem

    धेरै राम्रो काम रबी सर ज्यू

  • @sionbro9735
    @sionbro9735 Před dnem

    अति राम्रो काम🙏🙏🙏

  • @padamkc1408
    @padamkc1408 Před 2 dny +3

    सर्ब प्रथम गृहमन्त्री ज्यु लाई नमस्कार्🙏 तपाइले चाल्नु भएको यो जनगुनासो सुन्ने काम अत्ति राम्रो लाग्यो सायदै नेपाल मा पहिलो ब्यक्ती तपाईं हुनु हुन्छ यसरी गृहमन्त्री भएर जन गुनासो सुन्ने जनता मा परि आएको समस्या बुझ्ने बुझाउने र कार्वाही गर्नु पर्ने लाई कार्वाहिको लागि आदेस दिने यो एक दमै राम्रो काम हो यो काम को सबैले सर्हाना गर्ने छन । मेरो एउटा गुनासो अहिले हाम्रो देस मा भएका युबा युवती हरु ककिलै उमेर देखि गाजा चरेस भाङ्ग कानी गोटि ट्याबलेट र इन्जेक्सन को सिकार भएर बाउ आमा दाजु भाइ दिदी बैनिको ठूलो धन राशी हावामा उडाइ रहेछन र धेरै युज गरेर कत्ती ब्यक्तिहरु घर न घाट को भएका छन अब गृहमन्त्री ज्यु को ध्यान एता तिर जाओस र देस भर का मेन सहर तीन का गल्ली गल्ली पुलिस र सशत्रहरुको गस्ती प्रशस्त मात्र गर्ने र तेस्ता ब्यक्ती फेला परे तुरुन्त चिसो खोर मा लगेर घटिमा ६ मैना कैद को सजाय दिलाइयोस यत्ती नगर्ने हो भने नेपाल मा युबा युवती यो कुलत को सिकार भै धेरैको जीवन बर्बाद भै घर बार उजाड हुने देखिएको छ यसतर्फ चाडै ध्यान दिनु हुन बिनम्र अनुरोध गर्दछु🙏 धरान बाट 🙏🙏🙏🙏🙏

  • @sapangammar6028
    @sapangammar6028 Před dnem

    salam rabi sir

  • @gamingprince9316
    @gamingprince9316 Před 2 dny +1

    Wow yo ni tarika Sarai man paryo bichara janta le sorsfors nalay samma vetna gunaso garna napaune aba balla janta ko hit ma Kam suru vyo thank you rabi dai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤

  • @sovitnepal8794
    @sovitnepal8794 Před dnem

    जय रबि जय घण्टी 🙏🙏🙏🙏🙏