चिज गुरुङ र निर्जला गुरुङको बिहे पक्का बिहेको मिति तोके, निर्जला चिज सँग यसरी लजाइन् । ०४.०५.०८० ।।
Vložit
- čas přidán 20. 08. 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChijGurung_Nirjala Gurung #LiveShow # - Zábava
साच्चै गितमा भने जस्तै हेर्ने धोको धेरै दर्शकको छ।छिट्टै वैवाहिक बन्धनमा बधिएको हेर्ने चाहाना शुभकामना जय ईन्द्रेणी ♿️♿️♿️♿️♿️🙏🙏🙏
इन्द्रेणी सम्पुर्ण मा धेरै धेरै सम्मान चिज भाइ र निर्जला नानी को बिहे भयेता पुरा सबै खुसी हुन्थ्यो मिठाई पनि अफ्नै पैसा ले किनेरा खन्थे इन्द्रेणी मा पनि एक पटक हजिर हुन्थे धन्न्या बादनेरा खन्थे धेरै
चिज र निर्जलाको जोडी अतिउत्म
दोहोरी गित त अति उत्तम तर निर्जला गुरुङले चिज गुरुङ लाइ पनि पाउनु भयो झन खुशी लाग्यो यि २ को जोडी देखेर।दुइ जनाको दाम्पत्य जीवन शुखमय रहोस।
अति रमाइलो दोहोरि , जुड्छ भने चिज गुरुङ र निर्जला बहिनी बिबाह बन्धन भएको हेर्न मन छ ❤
चिज गुरु गुरुङ र निर्जला ले तहल्का मच्चायो है इन्द्रेणि! ! ❤❤❤❤
रमेश र कल्पना को जोडी जश्तो त हुन्ना होला सबैले प्राथना गराउहै ❤️❤️🌷🌷
छत्र र काजलको जस्तै यी दुइको पनि बिहे हेर्न मन छ !
जोडी अति राम्रो छ , वैवाहिक जिबन सफल बनोस।
@@bhuparajadhikari❤
@@kumar-pv6rj
😢😮😅😊½¹q
F v❤
B3😊
चिज र निर्जला को बिहे पक्का हामी
दर्शक पनि खुशी व्यक्त भएको होत त्यसो भए सबै जना😂😂😂
आहा सुपर जोडी म त चिज र निर्जला को बिग फ्यान्👌😘😘❤❤❤
आहा कति राम्रो यो जोडी रियल हुनु पर्यो
आहै रमाइलो दोहोरी अर्गानीक शब्द हरु काे खानी चीज दादा 🥰🥰🥰
❤❤❤chij r nirjala laai dherai dherai shubha kamana chha🎉🎉🎉
एकदम राम्रो जोडी । यो जोडीको इन्द्रेणी मै बिवाहा भएको देख्ने चाहना छ।
अहिलेको बहुचर्चित गायक,गायिका चिज गुरुङ & निर्जला गुरुङ लाई छिट्टै बैबाहिक जीवनमा बाँधेको देख्न चाहनु हुने जति यता हाजिर हुम 🙏🙏
1000%सहमत छुहै मपनि
😢😢
100 ❤Kahele hota khohe yaspaliko mangsirama hunxa jasto xa ❤
चिज र निर्जला श्रीमान श्रीमती हुन 100%जोडी मिल्छ ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@@rabinakunwar9988 n
यी दाेहरिका राजा रानी एक भयकाे हेरन सबै दर्शकहरुकाे मन छ❤❤❤❤
❤कठै बरा ❤चिज र निर्जला को बिहे हुने पक्का भयो यसै गित ले बतायको छ।दाई सबैलाई शुभकामनाएं।म हाल हरियाणा देखि हेरिरहेको छु
😊😅😅😮😢😂😂❤ुुल
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो जोरदार धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤
जय ईन्देणी❤❤❤❤
सरै मन पर्ने जोडी चिज र निर्जला लाई धेरै धेरै बधाई छ❤❤❤❤
कृष्ण दाजु चिज र निर्जला दुबै जना को इन्द्रेणी मा बिबाह गर्दिने काम तपाईंको केवल तपाइको
चिज गुरुइ र निर्जला गरुङ मिथो स्वर को धनिहुन मुना मदन जस्तो मिलेको जाेडि रियल काे जाेडि भयकाे छित्तै देख्नपाईयोस र ईन्द्रेणि का सञ्चालक कृष्ण कडँले भाई सम्पुर्ण तिमलाई शुभकामना
P!
Fgr
Nice songs best of luck alls team lai hai
दुबैको शुभबिबाहाको बन्धन मा बादिदिनु पर्यो ।कृष्ण सर
दुबै काे अतभुत कला
चीज गुरुङ्ग विवाहित अनि छोराछोरीका बाबू हुन । उनीको कसैसँग विवाह होस भन्ने कामना गीतमा मात्रै गर्नु राम्रो होला 😅😅
धन्यवाद चिज भाइ निर्जला बहिनिलाई मिठाे दाेहाेरि काे लागि जुनसुकै हालतमा पनि याे जाेडि एक बनाउन पर्छ कृष्ण दाजु अति सुन्दर छ भविष्य ❤❤❤❤❤❤❤❤
विश्वास छ यो जोडी छिट्टै विवाह बन्धनमा मा देखिनु हुने छ अग्रिम शुभकामना
धेरै राम्रो आजको क्रार्यकम
भाइ बैनिको स्वर लगाएत गित राम्रो छ
चिजभाई र निर्जला बहिनीकाे गितमा धेरै मिठासछ अति उत्कृष्ट गित
प्यारो भाइ बैनी प्रगति को कामना❤❤
चिनि गुरुङ जोडि परेवा को जोडि जस्तै छ यिनिहरु प्रति कसैको आँखा नलागोस् उत्तरोत्तर प्रगतिको शुभकामना छ 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
धेरै दिन पछि चिज गुरुङ र निर्जला बुनुको दोहोरी हेर्नू पाईयो अति मजा भयो दुबई लाई शुभकामना!
Chij And Nirjala g super Beautiful Super Lovely Super Dupes Hits jodi❤❤❤❤❤❤❤❤❤❤
इन्द्रेणी टिम लगायत प्रमुख कृष्ण कडेल सरलाइ नमस्कार ,अनि हाम्रो चिज भाइ र निर्जला बहिनी को दमदार दोहोरी प्रस्तुति धेरै राम्रो छ 👌👌 र उहाहरुको जोडी लाई रियल जोडी मा पनि देख्न पाउनु पर्छ हवस् नत्र हामी त रिसाउछम फेरि 😂😂
Namaskar
Amazing indreni program
चिज र निर्जला को आजसम्म मैले हेरेको लाईभ दोहोरी मध्ये कै उत्कृष्ट लाग्यो यो जोडी पनि छत्र र काजल जस्तै रियल जोडी बैबाहिक जिन्दगीमा बाँधिए कति राम्रो हुन्थ्यो सबैको जय होस
दामी रैछ आजको
जिज गुरूङ भाई र भर्खर२ चर्चमा चुलिदै गएको निर्जला बहिनीको दोहोरी जति सुने पनि सुनिरहने खाल्को भयो । सारै उत्कृष्ट प्रदर्शन । निर्जलाले जिजबाट धेरै कुराहरू सिक्नु सकिन्छ । नमातिनु होला किनभने समय सधै एउटै हुँदैन । फलेको बोटमा सबैले ढुंगा हान्छ । हेम थापा र मिलन गुरूङ जस्तो मनकारीहरूलाई पनि धन्यवाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
आहा दोहोरि यत्ति राम्रो छ दोहोरि मात्र न भएर अब चिज सर र निर्जला बहिनि को बिबाहा भएको देख्न पाउ ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ बधाई छ ❤❤ कृष्ण दाइ अब यि दुइ जना को बिहे गरिदिनु पर्यो ❤❤❤
चिज र निर्जला बिबाह बन्धनमा बाँधिएको हेर्न मन कोकोलाई छ👍👍
मलाई पनि मन छ
Daju Bainee ho😂😂
मलाई नि मन छ
srs,,,s,,,❤
Ma pani
धेरै राम्रोसँग गाउनुभयो यो जोडीलाई शुभकामना छ
सबैमा मिठो सम्झना
आहा कति मिठो गीत गाए भाइ बहिनीले
अति उत्तम दोहोरी, आशा गर्छु साच्चै जीवनसाथीको जोडि बनोस ।
जय इन्द्रेणी ❤❤❤❤
त्यसै त सबैको लोकप्रिय कार्यक्रम ईन्द्रेणी त्यसैमा अहिलेको ताजा अबस्थामा प्रत्यक्ष लोकदोहोरी गीतमा बजार पिटेका गायक गायिका चिज र निर्जलाको दोहरीले झनै रौनकता थपिएको महशुस गरेको छु ❤❤❤
Super super super hits Lovely jodi ko Super Hits Song
दामि जाेडि यसैगरी अर्को भाग
पनि हेर्न पाईयाेस धेरै शुभकामना ❤❤
दुवै जना सँगै भाको देख्न पाइयोस् शुभबिबाह काे शुभकामना🎉❤🎉❤❤
चिज गुरुङ भाई र निर्जला गुरुङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤
www दामी छ दुबै को टुक्का हरिप छ जोडी बनेमा भबिस्य राम्रो हुन्छ दुबै को❤❤😂🎉🎉🎉
Wow super vejana congratulations 🎉🎉👏👏👏
लौ धेरै राम्रो गाउँनुभयो हौ जिज सर र निर्जला सिस्टर लाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु 💐💐🙏🙏
अहिले का स्टार लोकप्रिय दोहोरी गायक गायिका चिज ❤ निर्जला सांगितिक जोडी super. गित दोहोरी fantastic👍. अति उत्कृष्ट कार्यक्रम इन्द्रेणी जय ईन्द्रेणी जय क्रिष्ण दाइ 🙏🌹😍।
Chij
+nirjala
Very
Nice
❤❤
No 1 couples chij grg n Nirjala grg❤️❤️
यो जोडिको बिहे भएको देख्न पाईयोस ❤
चिज दाइ कति मिठास हो क्या❤❤❤❤❤❤❤❤❤❤❤ निर्जला दिदिको सुमधुर आवाजको खानि❤️🙏
Maropani chija ra nirjala KO jodi ho's
👌👌👌👌👨❤️👨👨❤️👨👨❤️👨👨❤️👨👭👭👩❤️👨❤️❤️❤️❤️❤️❤️❤️❤️💘💘@@user-nm7xw6wv8b
चिज गुरुङ भाई र निर्जला बहिनीको जाेडी राम्रो छ बिहे भएको देख्न पायाेस इन्देणी मा गित पनि धेरै राम्रो छ धन्यवाद सुभकामाना छ जय भगवान् जय नेपाल 🎉😂❤
❤❤❤❤यो जोडि को बिहे हुनु पर्छ
हार्दिक बधाई छ यो जोडी रेलमा भएको छिट्टै देख्न पाउँ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब बाट
Thankyou Krishna sir.
मनपसंद गाएक गायिका को दोहरी हेर्न पाइयो आज।
यि दुबै को बिबहा पनि हुन पर्छ सर 🎉🎉
सहि कुरा गर्नु भयो
Same to you
❤❤❤❤❤
INDRENI IS A Cultural and humanitarian temple:
❤❤❤❤❤
Chij+nirjal perfect couple ❤❤❤
Super dopar chij and nirjala ❤❤❤
Awesome, love Indreni love Chij sir and all. ❤❤
चिज भाई र निर्जला बैनिको गित सधै सुनी राखेकोछु सरै राम्रो छ 🌹🌹🌹दुबै जनाको छितै बिहे होस भने शुभ कामना 🌹🌹🌹
Xn.
popular अद्भुत टुक्का गायक चिज लाइ बिर्से काे जस्तो लाग्यो kisna दाइले इन्द्रेणी ले बिर्सेनि मिलन गुरुङ दाइले सम्जेकाेमा उच्च सम्मान मिलन दाइकाे
❤❤Mero man parni dubai kalakar chij ra nirjala tara real jodi dekna man xa
Very good presentation धेरै धेरै शुभकामना
चिज र निर्जला बैनिको असी सालमा बिहे होस यकासिमा घोर्ले छोरो होस शुभकामना दुबै जना प्रति
सम्पुर्ण उपस्थित जन समुदाय लगाएत इन्द्रेणी टिम लाई उच्च सम्मान
😅bb. 😊😊
सुन्दर सांगितिक जोडि💕🙏
जोडी त यकदम राम्रो छ ❤❤सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई जय इन्द्रेणी
धेरै मिठो गाउनु भयो दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
9
अति राम्रो गित शुभकामना ।
नमस्कार 🎉🎉सम्पुर्ण इन्द्रेणी परिवार हरुमा आहा कति सुन्दर अनि मन पर्ने जोडी कोआगमन भएको रहेछ इन्द्रेणी घर मा बबाल रमाइलो हुने भो माहोल 😂😂🎉सबै को जय होस् ।।
दामी
सुन्दर जोडी को गित सुन्न लाई अति आन्न्द आउँछ । नि यो जोडी धेरै दर्शक को मन मा बसेको जोडी लाई सम्मान र शुभकामना ❤❤🎉🎉
Dami dohori👌
जोडी त यक्दमै मिलेको छ यो जोडी को दोहोरी सधै हेर्ने गर्छु राम्रो लाग्छ दर्सकलाइ मात्र जोडी मन परेर केगर्नु उहाहर मन पनि मिल्नु परेयो जोडी र स्वर् दुबै को राम्रो छ
Wowo Dami chij vs nirjala nanu yek hunu prxa
Wow dami ❤❤❤
हाम्रो दुइ गुरुङ ले युटुब हल्लाकाे देख्दा निकै खुसीले गदगद हुन्छु र अवसर दिनु हुने सम्पुर्ण मा
सम्मान ❣️🙏🥀आग्रीम बधाई चिज गुरुङ र निर्जला गुरुङ ज्यु प्रति👌👌अर्गानिक जाेडी
भगवानले बनायर पठा जस्तै छ बिचार मिल्छ भने रियल जाेडि पनि देख्नु पाईयाेस
❤❤❤❤❤
INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
❤❤❤❤❤
सम्झनालाइ कहिले ल्यउने इन्देणिमा रमाउन🙋♀️🙋♀️👌👌👌👌🌹🌹🌹
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
नेपाली महिलाको महान चाड तिजको अग्रिम शुभकामना सम्पूर्णमा तिज गित राम्रो छ सफलताको कामना सम्पूर्ण टिम प्रति जय गीत जय संगित 🎶🎶🎵🎵
30:24
यो जोडीको दोहोरी सारै मन पर्छ ❤️❤️❤️🎉🎉🎉🎉❤️❤️🎉🎉👌👌👌👌👌👍️👍️
❤❤❤❤❤ चिज गुरुङ्ग र निर्जला गुरुङ्ग दुबैको सुमधुर आवाजले सबैलाई लठ्ठै बनायो जय ईन्द्रेणी जय होस् सबैको ❤❤❤❤❤❤❤
❤
Krishna sir chij ra nirjala ko Jodi badhi dinu hola uha haru ko Jodi sharai mile ko chha
Dami dohori
My favourite dohorii jodi ❤❤❤ Nice dohorii ❤❤❤
Great Jodi of Nirjala Tamusyo and Chij Tamu both are Very popular dohori Singers Well done Indreni you provided this two Singers So nice
Best Dohori and Nice Program 🇳🇵🙏❤️😊
My favourite jodi ❤❤❤❤🎉🎉🎉🎉🎉
इन्द्रेणी कार्यक्रम त्यसै पबित्र स्थान हो । दुखी गरिबको पबित्र मन्दिर हो । त्यसैलाई अझै पबित्र बनाउनु भयो चिज गुरुङ ,निर्जला गुरुङ भाइ बहिनीले उहाहरुको साङ्केतिक जोडी अत्यन्तै राम्रो छ । अझै राम्रो गर्दै जानुहोला दुबै जनालाई बधाई छ । र सम्पुर्ण इन्द्रेणी तिमलाइ बधाइ छ । धन्यवाद ।।।
आहा उत्कृष्ट प्रस्तुति निर्जला sis र चिज जि दुबै जना लाई उच्च सम्मान अति मन पर्छ स्वर लायन शब्द चयन दुबै माहिर कलाकार ❤❤ जय इन्द्रेणी उपस्थिति सम्पुर्ण मा सादर नमस्कार 🙏
Congratulations both singer ❤❤❤🎉🎉🎉
सबै को प्यारो इन्द्रेणी सबै परिवारलाई मिठो माया अनि ढोक छ आहा आज दादा अनि दिदिले मिठो गित गाउनुभयो ❤❤❤ ❤❤❤
यो जोडी रिलमा मात्रै नभएर रियल मा पनि एक भएको हेर्न पाउ