६० वर्षे श्रीराम अधिकारीले मनमाया वाइबा, टिका सानु सबै मेरै हुन भनेपछि हंगामा मच्चियो । ०७७.०६.२८ HD
Vložit
- čas přidán 13. 10. 2020
- All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Shreeram_Vs_Manamaya
➥ CZcams:- / @indrenisamaj3604
➥ Facebook:- / indrenisamaj. .
➥ Website:- www.indrenisamaj.com/ - Zábava
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
हुन्छ
सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला। भिडियो हेर्न माथिको लिन्कमा क्लिक गर्नुहोला है । धन्यवाद जय गित जय संगीत, जय कलाकारिता miss u all..
श्रीराम दाजुको र मनमाया को साह्रै राम्रो दोहोरी ।
theinformation
@@ramneupane4280 l
म कतारबाट हेर्दै छु अति अति राम्रो लाग्यो श्रीराम लाई सबै जसो गाइकाहरु ले आलि बुडो भनेर हेलत्तोको भाब दर्सिने गरि गाएको पाइएको थियो तर आज सबैको मन मुटुमा बस्न सफल गाइका मनमाया वाइवा ज्यु ले स सम्मान पुर्ण शब्द हरुको चयन गरि गाउनु भयो अति उत्तम लाग्यो भनिन्छ नि मान्छे बुडो भएनी मन बुडो हुदैन बुडाबुडी बालबालिका सबै को सम्मान गरौ ।
Absolutely Right Point 🙏🙏💞💞👌👍
well said. He is a very good singer.
मन माया दिदी कति अनुसासित हुनुहुन्छ मन माया दिदिको फेन यहाँ हाजिर हुनुत जय इन्द्रेणी 🙏🙏🙏इन्द्रेणी सबैलाई नमन
Sahi ho
जय इन्द्रेणी 🙏🙏🙏 मनमाया दिजु र श्रीराम दादा को दोहोरी गित मन पराउने यता हाजिर हुनु 🙏🙏
टीका सुनिता म्याउसुली र मानु पनि इन्द्रेनी समाज मा आज उपस्थिती देख्दा खुसी लाग्यो साथ्मा मननमाया र श्री राम बाजे को अति मीठो दोरि ले झन सुन मा सुगन्ध
manu di ko voice man parne ko ko xau mitra haru ,,,,,,,,,,,like 🌷⚘🌹💘🌷⚘
मनु को स्वर र शब्द कति राम्रो अहिलेसम्म लाखौ दोहोरीगित सुनेकोछ तर मनुको जस्तो शब्दमा कसैलेनी गाऊन सक्दैननहोला ❤️❤️👌👌👌👌👍️👍️👍️👍️👍️
Sahi bhannu bhayo
मनमाया दिदिले गाउनु भाको म्हेन्दोमाया गीत सँगै दोहोरी टुक्काहरु अनि मिठास स्वर साह्रै मन पर्छ।गायक सुमन घले सँग गाउनु भएको म्हेन्दोमाया गीत यार्ची होई ङा कोला बोलको गीतले साह्रै मन छुन्छ।
बुढा पाका भनेको बुढा पाकानै हो कती मार्मिक छ धनेबाद इन्द्रेणी समाज
Wow babal xa ! mero favorite artist haru Shree Ram n Manu !
इन्द्रेणी समाज सबैलाई नमस्कार 🙏🙏
मनमाया दि लाई मन पराउने जति यता हजिर गरम है
200 CL g
Lok bhajan sirmani SREE ram dai namaskar
@@sanumayamaharjan8890 fifth.
@@taalmayagurung1329 ज
मनमाया दिदिको स्वरमा माेहाेनि छ इन्णेनिकाे टिममा
Sahi Kura Ho Ni 🙏🙏💞💞👌👌
धेरै धेरै धन्यबाद टीका सानू र मन माया दिदी लाई मेरो तर्फ बट आभार प्रक्ट गरे धेरै रमाइलो महसुस भयो सच्चिकै गाउँ को याद दिलायो म दुबै देखि सबै कलाकार अनि साथी हरु लाई म पनि Thanks hai ta
बल्ल आज इन्द्रेणी हेरेर खुशी लाग्यो मनपर्ने मनमाया दिदी र टीका बहिनी सगै देक्दा सबैलाई मिठो शम्झना
T😢u
मनमाया दिदी र श्री राम अधिकारी ,दाजुको जुहारी सार्है नै रमाईलो लाग्यो धेरै पटक हेरीयो 🙏🙏🙏
No no no saw
बेजोड आज इन्द्रेणी समाजमा पनि।साह्रै जमेको छ सुमधुर स्वरकी धनी सालिन र परिपक्व गायन शैलीकि मनमाया वाइवा बहिनी र प्रखर पोख्रेली गायक श्रीराम अधिकारी दाइको गायन जोडि।
अति राम्रो संचालिका टीका सानू गायक श्रीराम गायिका अचम्मै मीठो भाकामा गाउने मनमांया र नाच्ने दुबै जना अन्य सबैलाइ धन्यबाद
मलाई त मन माया दिदी को गायन शैली अत्यन्तै मन पर्छ । हजुर हरुलाइ नि !!!
एक महिना पछि ईन्द्रेणीमा टीका सानु काे दर्शन पाईयो । खुसी लाग्यो ।
जति खेरनि मुस्सुक हासेर बोलनी मनमाया बाइबा कति सुहायको
मनमाया र बाजे को शब्द सार्है मन पर्यो🙏🙏👌👌❤️❤️
Old is gold singer shree ram and man maya ji
dherai paxi tikalai dekhna paiyo
Jjjjjeeeee!!!l
@@gobardhanoli5222a
Good indreni samaj i like manamaya waiba 🙏🏼🙏😍😍jay Nepal 🇳🇵🇳🇵🇳🇵
Gold standard dohori. Kya jodai milyo yespali balla. Sriram dai lai salam ani Manmaya bahinilai dherai dherai pyar. Swor kya mileko ani vaka testai. Welldone Indreni team again...
tika sis lai आज देखन paiyo
Manmaya sis ko sorko fan hu ma n naman Sriram buwa miss you all Indreni samaj
Manmaya dd kati ramri dekhinu vako😍👌
आहा manmya बहिनी को प्रस्तुति ।
हाम्रो मनमाया नाना लाई सुहाउँदो जोडि बल्ल इन्द्रेणीमा झुल्की दै हुनुहुन्छ राज कुमार लामा उहाँ हरु को फेरि अर्को दोहोरी कहिले सुन्नु पाउला
आज को दोहोरी पनि एकदम राम्रो थियो धन्यवाद दुबैजना लाई राम्रो दोहोरी पस्किनु भएको मा🙏🙏
स्वर सब्द कि रानी मनमाया जी र दोहोरी ट्यालेन्ट 16 बर्षे अधिकारी बुवा को भिडन्त,
मज्जा आयो सुपर दोहोरी, जय इन्द्रेणी समाज
,
नेपाल र हामी नेपालीको सान हो इन्द्रेणी
Shree ram ji ani manmaya ji lai mero nmaskar love you all 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️
Nice supop manmaya dide & shriram daju
नमस्कार सबै टिमलाई मनु जि मिस ईउ धेरै राम्रो दाहाेरि छ
लामो जीवन र सुवास्थ्य कानना गर्दछु बेग्लै पहिचान छ सुन्दर छ
अज त टीका दिदिलाई पनि देख्न पाइयो खुसी लाग्यो ।
मनमाया दिदी को स्वर र श्रीराम अधिकारी को फ्यान जति यता हाजिर हुनुहै ? हजुर
बुढो भय पनि कति मिठो स्वर हो धेरै धन्यवाद श्रीराम दाजु लाई मन अझै जवानी छ । मनमाया वाइबा दिदि को स्वर पनि निकै मार्मिक लाग्छ ।
आज चाहिँ श्रीराम बा र मनमाया वैवा को दोहोरी जोडि सारै गज्जबको छ है 👏👏👏👏👏👏👏👏
सुमधुर सोरकी रानि अनि श्रीराम जि को दोहोरी सारै रमाइलो लाग्यो !धेरै राम्रो छ !इन्द्रेणी समाजलाई धन्यवाद !👍️👍️👍️👍️👍️
कति शान्त , कति शालिन कति भद्र पटक्कै न रिसाउने अचम्मै भगवानले वरदान दिएको मेरो प्यारो कलाकार श्रीराम अधिकारी ज्यूलाई हार्दिक नमन् गर्दछु
श्याम भाई को र बहिनी को नाच राम्रो राम्रो छ रमाइलो भयो धन्यवाद छ
रमाइलो हजुर्।
Hajur bhaya ra ho ramailo hune
Aaja dhary din paxi tika g lai dakhara khusi lagyo
टीका दिदी इन्द्रेणीमा आउँदा म त अति खुसी छु खुसिको सिमा छैन ! इन्द्रेणी बिनाको टीका र टीका बिनाको इन्द्रेणी फिक्का लाग्छ ! जय इन्द्रेणी सम्मान दिदी हजुर
Presence of Tika Sanu ji in the indreni or indreni Samaj episode makes it more special and graceful.
Try to be present as much as possible in indreni Tika ji.
Tika sanu ji - you are so lovely and innocent person. Innocence is beautiful.
Your smile and laughter make any program so bright.
Just keep on laughing and smiling that is more beautiful like your singing. Keep it up. Take care yourself.
Drink 3-4 Litre boiled water everyday like a tea for your good health.
टिका बिना इन्द्रेणी हुन्छ फिका। जहाँ टीका हुन्छ बल्ल त्यहाँ रमाइलो हुन्छ । love u sanu
श्री राम जी का हर शब्द शब्द नै चाखलाग्दा हुन्छन्👌👌❤️😍
Ramro xa hai hajur manmaya didi ra shree ram dai ko geet ⚘⚘⚘
बहुत सान्दर्भिक दोहोरी , धन्न्यवाद मनमायाजी अनि श्रीरामजी🙏❤️
Mamu diju love your voice and heatable song godbless you all ...
श्रीराम दाजुको अतीनै गहकिलो शब्द हरू मनपर्छ 🙏🙏🙏
D ipak thapa ko vhha tulle fhojori
@@parasghimire7566shri ram. Dajumanparchba.
Indreni Program Excellent Congratulations to All Team Aja Krishna Kadel Sir Lai Dekhena Salute You Sir 🇳🇵🇳🇵✊✊💞💞🙏🙏🇳🇵🇳🇵
wow super nice xa dohori ta dharai man parne xa 🌹💐💕💞👌👌👌👌👌👌👌👌👌👌
Manmaya you are so sweet, great, ..bhaladmi....always love your sweet voice..
दामि छ कति मिठा शब्दा हाेके दुबै काे शब्दा ठिक छ
Sahi Vannu Vayo Hajur Le 🙏🙏💞💞👌👌🌺🌺👍👍
श्रीराम बा की जय🙏🏻🙏🏽🙏🇳🇵🇳🇵
अति मन पर्ने कलाकार हरु को मिठो दोहोरी गित अति रमाइलो लाग्यो
Tikavainilai welcome Indrima Thanyousister,
श्रीराम दाइ नमस्ते राम्रो दोहोरी गाउनु भएको छ धेरै धेरै बधाई
राम्रो छ ईन्द्रेणी समाजको टीम अनि श्रीराम र मनमायाको स्वर पनि उति नै राम्रो छ !
@@namugurung3722 jljuhlj k o g k
@@namugurung3722 o
@@namugurung3722 pp⁰
Happy 😊
Excellent dohori by gorgeous Manmaya and handsome dai Shreeram Adhikari. Beautiful presentation by Beautiful Tika sanu. Love you guys. Watching from London
मनमाया टीका २ जना नै आहा! जय इन्द्रेणी सबै सबैको जय होस।
जे होस श्रीराम जी उमेर जति भएपनि २०/२२ का युवा भन्दा कम छैन जोस
बजे ले पनि खात्र गाउनु भयो त बधाई छ
एक चोटि श्रीराम दाइ र मनमाया बैनी ले यही इन्द्रेणीमा भजन गायको हेर्न इक्छा हुने को को हुनु हुन्छ ?? यता हाजिर हुमत । जय इन्द्रेणी ।।।
वा मीठो दोहरी ।मन माया सिस्टर र श्रीराम दाइ को जोडि पो मिल्यो ल ।मजा आयो मरुभुमी को बेड्मा पल्टेर हेर्दा र सुन्दा धन्यवाद ।
वो श्रीराम दाइ को सोर एक्दम्मि मजाक लाग्छ अनि बैइनि मन मया को कति कति सुन्न मन लाग्छ
मनमायाको गीत अतिनै राम्रो छ ।
आहा कति रमाइलो हो । 👏👏
मनमाया दिज्यु र श्रीराम दाजी लाई विषेश संमान साथै सम्पुर्ण कलाकार प्रती नमन:
🙏🙏 नमस्कार
म पनि आए है इद्रेणी समाज हेर्न लाई हाल #बहराइन देखि.....
GEET EKDAM RAMRO XA
सबैलाई नमस्कार छ।श्री राम अधिकारी र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।नाच सारै राम्रो छ,दुवै जनाको ,बधाई छ।
इन्द्रेणी मा खगेन्द्र बिस्वकर्मा र मनमाया वाइबाको अनुहार मात्रै देख्न पाए नि तेसै आनंद आउँछ ।
Same as ... malai ni testai hunxa.
' r
😍😍😍😍😍😍😍😍😍😍😍 जय श्री राम अन्ड मनु
श्रीराम अनि मनमाया को दोहोरि सारै राम्रो लाग्यो, शब्दचयन दुबैको उत्कृस्ट छ 🇳🇵💗🙏
Ramro gayeka hun man maya waiba 🌷🌷🌷🌷🌷 laik garam ta yaha
👇
सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी साथ दिनु होला है हजुर
Aý2dry
मपनि हो हजुर को फेन
हवस हजुर
@@dambermalla585 दामि छ हजुर
@@chandrabishwokarma2424 ච
bala bala Tika bhaini lai dekheko kati ujalo dekheko esari nai Tika bhaini indreni mha Awdai garnu 👌
लहै मनमाया दिदी श्रीराम बाजेलाई राम्रो सग पिर मर्का बुजिदिनु🤣🤣🤣🤣🤣 जय ईन्द्रणि सबैमा 🙏नमन गर्दछु
मन माया र श्रीराम को गीत सुन्दा क्या मजा आको के आज खुब रमाइलो भयो ! लम्जुङ्ग 😘
छत्र साहीको बारेमा जानकारी दिनु न हो । इन्द्रेणी छोडेको हो र
सबै दर्शक मिलेर छत्र साहि लाई बोलाउ🙏🙏इन्द्रेणी कार्यक्रम रमाइलो हुन्छ छत्र दादा अायो 🙏🙏
tika sanu आउनु वय छउन्जेल
आउँछ एक दिन कहाँ जान्छ रा
Hi
M pni chahachhu chhttr ko
श्रीराम दाइ नमस्कार धेरै धेरै बधाई छ धेरै राम्रो दोहोरी गाउनु भयकोमा अनि सम्पुर्ण इन्द्रेणी टिमलाइ पनि धेरै धेरै बधाई छ
धेरै रमाइलाे लाग्याे ईन्द्रेणि समाजलाई नमस्कार
Wow.. Real gayika ta hamro man maya di ho.. Sarae mitho gaunu hunxa 💐tika lae dekhera khusi lago 🌻
Super nice 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍 dohori siri ram dada man maya dd ko 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👍👍👌👌👌👌👍👍👌👌👌👌👍👍👌👌👌👌👌👌👌👌👌👌
श्री राम दाइ अनि मनमाया को जुनै पनि दोहोरो हेर्न धेरै रमाइलो लाग्छ
Dherai ramailo dohori ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵👍
Long Live Krishna Ji ji ji ji ji and Indreni Samaj::
Indreni is a Cultural and Humanitarian Temple::
Indreni is a real message & voice of humanity::
Indreni is a service for weak & Joy for healthy::
Indreni is really making Nepal & Nepali Proud::
THE PLANET - EARTH IS A REAL Global Village:
There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this lively, beautiful, breathing planet earth which is a global village.
The racial discrimination, untouchability ( Chhuwachhut) is a social evil, legal crime and crime against humanity.
Wow - wonderful singing between Manmaya ji and Siriram ji. You guys are wonderful singers with soothing vocal.
Good job indreni Samaj and team.
Stay safe and healthy. Be careful. Go ahead.
Qq
यो दिस लाइक गर्ने मान्छे कस्ता होलान 😶यो भन्दा कस्तो चाइये होला जय इन्द्रेणी 😍😍😍😍🇳🇵
सबैलाइ सम्झना छ ।
Beautiful Tika baini lai dherai maya ❤❤❤🇳🇵🇳🇵👍
Has bahini
miss yo
Tika Di kusal belbase lai indreni lierw aaunu la
Aja dheraima Tika bunu Lai dekhda ATI khusi lagyo
Ekdamai ramailo dohori tesma pani malai atinai mann parne bhaka congratulations to all indreni family
Awesome songs congratulations both of you. Watching from USA
Bura ko VoiceOver sweet I’m remembering childhood time thank you so much bajay 🥰👌👌👌👍🤙🤙🤙❤️☄️💥🔥
Man maya Didi 👍👍👍👍❤❤❤
राम्रो दोहरि प्रस्तुत गर्नु भएको मा दुबैजना लाई धन्नेवाद छ
दामी सुपर दोहोरी श्रीराम अधिकारी र मन माया को भिड़न्त जवरजस्त रहयो
मनमाँयाको जस्तो निस्वार्थ मन भयको साच्चिकै अरु कलाकार छैननकि जस्तो लाग्छ मलाईत।
मजा आयो बहिनी बिदेशी भुमिमा एक छिन भने पनि मोड फ्रेस बनायो धन्यवाद ।
Excellent, I am always fan of Manmaya, she has a voice and style that no other has.
मनमाया दिदि को गायन हाँसो नै इन्द्रेणी को एउटा रत्न हो।दिदि को गायनको माधुर्य पन नै काफी छ।
धन्यवाद मनु र श्रीराम दाइलाई राम्रो दोहोरी गाउनु भएकोमा !
मन माया बैनिको मुस्कान राम्रो
Has indreni become a containment zone.would love 2 see from its platform.
मनु बहिनीको स्वर कति मिठो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय इन्द्रेणी टिम ।
आहा दोहोरी ।इन्द्रेणी समाज परिवारको सम्झना मनैमा।
नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई सारै दामी भयो आज पनि सलाम छ मन माया बहिनी लाई। धन्यवाद। मन माया बहिनी तपाईले चहि कहिले पनि ईन्द्रणी नछोडनु है कोहि कोहि त आफुलाई खुस पर्दा माऋ ईन्द्रणीमा देखा पर्छन्।
सहमत.....
बाण चै टीका सानू तिर!!!
धेरै समय पछी टीका सानू लाई इन्देणी मा देख्दा अचम्म लायो र खुसी पनि लायो कृष्ण दाइ लाई बलियो साथ दिनु होला हैइ टीका जि हजुर ले समय मिलाएर आफ्नो गित सङ्गीत लाई पनि समय छुटाएर इन्देणी मा पनि आउदै गर्नु हैइ हजुर
अहाँ कति रमाईलाे दाेहाेरि यसताे पाे दाेहाेरि
मानमायाँ र श्रीराम जि अतिनै रमाईलाे भयाे दुबैजान कलाकारलाई धेरै धेरै धानेबाद
indreni samaj team lai namaskar sarai ramailo lagyo dohori herar