मनमायालाई ७० वर्षे लाहुरे लाल ब.गुरुङले दिए यस्तो कडा चुनौती, मनमायाको भागा-भाग ।। २०.१२.०७७।। HD

Sdílet
Vložit
  • čas přidán 31. 03. 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #LalBahadurGurung_ManamayaWaiba #LiveProgram
  • Zábava

Komentáře • 1,2K

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  Před 3 lety +327

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।

    • @jagadishtamang3015
      @jagadishtamang3015 Před 3 lety +27

      शिर्षक भएन यस्तो भनेर कति भन्नू???

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Před 3 lety +11

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live Indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM :
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @mohanpokhrel695
      @mohanpokhrel695 Před 3 lety +3

      @@jagadishtamang3015 czcams.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal

    • @chhembahadurkami2796
      @chhembahadurkami2796 Před 3 lety +3

      बाजेले रामाे गाउनु भयाेत

    • @mohanpokhrel695
      @mohanpokhrel695 Před 3 lety +1

      @@chhembahadurkami2796 czcams.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal

  • @bipanxettri5071
    @bipanxettri5071 Před 3 lety +178

    इन्द्रेणी कि सन्चालिका अनि मुसुक्क हास्ने मनमाया को big fan को को हुनुहुन्छ।।

    • @madanrana5599
      @madanrana5599 Před 3 lety +4

      सारै राम्रो लाग्यो यो दोहोरी

    • @deokumarrai6010
      @deokumarrai6010 Před 3 lety +1

      Man Maya bahini ko vois very 2 nice

    • @fuchhiqueen821
      @fuchhiqueen821 Před 2 lety

      Qaá

    • @madhumaya5248
      @madhumaya5248 Před 8 dny

      ❤pppppppp@pl00q😢⁰⁰⁰ppppp⁰😊⁰pppppplpppp⁰⁰pp⁰qp⁰pppp⁰pppppppppp₩ppĺpp⁰0​@@madanrana5599

  • @balbahdur9628
    @balbahdur9628 Před 3 lety +71

    स्वोर कि धनी मन माया को दोहोरी मन पर्ने जति यता हजिर

  • @chandralal9126
    @chandralal9126 Před 3 lety +76

    अाहा याे होनित दोहोरी भनेको मन मनमाया बैनि स्वर मन पराउने को को हुनुहुन्छ यहाँ हाजिर हउहै

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 lety +151

    लालबहादुर गुरुङ v/s मनमाया वाईबा को
    दोहोरी अत्यन्तै रमाइलो हुन्छ है आज😋🙏

  • @premkatuwal8914
    @premkatuwal8914 Před 3 lety +307

    मनयामा दिदिको स्वर मन पराउने को को हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय गित जय संगित जय इन्द्रेणि जय नेपाल🌈🌈🌈🌈🌈

    • @ashkumarigurung3270
      @ashkumarigurung3270 Před 3 lety +2

      मलाई पनि मन पर्छ ।

    • @premkumarbc4366
      @premkumarbc4366 Před 3 lety +3

      M

    • @kapurgurung9566
      @kapurgurung9566 Před 3 lety +2

      बुढालाई कति स्वाद पर्याे हाेला , यसरी बुढाकाे चाहनानुसार गीतकाे शब्द फर्किदा😀😀, बुढाकाे जमनाकाे साँडे नै रैछ नि😂😂

    • @kulbdrale9251
      @kulbdrale9251 Před 3 lety

      @@ashkumarigurung3270
      ...

    • @gauprasadgurung7166
      @gauprasadgurung7166 Před 4 měsíci

      🎉😊😂😅😮🎉😢

  • @dipakdahal5061
    @dipakdahal5061 Před 3 lety +75

    इन्द्रेणीमा अफ्रिकी गाइका फुलबुट्टे सारी गाउनेलाई हेर्ने धोको छ कृष्ण सर।

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 3 lety +66

    मनमाया दिदिको स्वर हाँसो ज्यान नै औधी मनपर्ने।

    • @dhirensakke7510
      @dhirensakke7510 Před 3 lety +1

      Ma ho bro

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 Před 3 lety +4

      हेलो दाजु दर्सन केछ हाल खबर आरमै हुनुहुन्छ म हजुरको टिकटको सबै भन्दा ठुलो फ्यान हु सलाम छ दाजु

    • @bhimbhim5146
      @bhimbhim5146 Před 3 lety +1

      Vice

    • @suganthapa8621
      @suganthapa8621 Před 3 lety +1

      @@soltinakokhojima2037 ज

    • @suganthapa8621
      @suganthapa8621 Před 3 lety +1

      @@soltinakokhojima2037 ज

  • @manigurung1469
    @manigurung1469 Před 3 lety +16

    लाल बहादुर गुरूङ बाले सारै रमाईलो गर्नु भयो मनु बहिनीको हाँसो कस्तो मिठो । खिमा नानी चिज भाईको साथै सबै इन्द्रेणीको टिमलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @chetragurung1149
    @chetragurung1149 Před 3 lety +22

    इन्द्रेणी टिम लाई सलम छ आज को दोहोरी कडा आयो हाइ सबै सबै लाई नमस्कार

    • @srikrishna3316
      @srikrishna3316 Před 3 lety +1

      m.czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share

  • @cpchhetri
    @cpchhetri Před 3 lety +31

    सम्भव भए अफ्रिकी गाईका वियन्सी लाई इन्द्रेणीमा ल्याउनु होला ,बेबस्थापन लाई अनुरोध छ ।उहाँ अहिले नेपालमा नै हुनुहुन्छ ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 3 lety +38

    कडै रैछ बाजे जवानिमा कस्तो हुँदो हो अझ।

  • @hiralalpunmeroyoutubechann6293

    आज बल्ल मंनमायाले जोडी भेटिन बधाई छ दुबै जनालाई

  • @limbooturman5634
    @limbooturman5634 Před 3 lety +142

    भुतपुर्व ईन्डियन आर्मी आदरणीय दाइ लालबहादुर गुरुङ लाई सलुट ६ old is gold भनेको full प्रमाणित गर्नु भएको छ आज अत्यन्तै लोकप्रिय इन्देणि कार्यक्रममा सधै नरम बोली वचन हाँसेरै गाउने बोल्ने कार्यक्रम सन्चालन गर्ने एक अत्यन्तै उत्कृष्ट गायिका इन्द्रेणि नै सधैं हासेरै झलमल पार्ने क्षमता भएकि मन माया वाइबा सिस्टर सङ्ग घम्साघम्सी दोहोरी गाएर बिश्व भरिबाट इन्द्रेणी हेर्न हुने सबै लोकदोहोरी पारखि सबैमा अत्यन्तै आनन्दीत भरपुर मनोरञ्जन दिई श्रोताहरुको मन मटल चुम्न सफल हुनु भएको छ साच्चै नै उत्कृष्ट छ गाना भाकाशब्दको चैन साच्चै नै राम्रो छ आजकाल धेरै असभ्य शब्द मात्रै प्रहार गरेको दोहोरी छ्यास छ्यास्ती आइरहेको अवस्थामा यो सिम्पल सभ्य भासामा सपरिवार सबै आफन्त सङ्गै बसेर हेर्न सुन्न मिल्ने अत्यन्तै आनंदीत किसिमको भाका लय गाएर सबैको मन मुटुमा बस्न सफल हुनु भएको छ सो वान्स एगेन यहाँहरुलाइ हार्दिक बधाई तथा शुभकामना नृत्य लाइनमा ब्युटिफुल सिस्टर खिमा रोका मगर एन्ड हेन्डसम ब्रदर चिज गुरुङ अरु अन्य साथिहरुले वुन्डरफुल डान्स गरेर ज्यादै लोकप्रीय इन्द्रेणीमा प्रसारण हुने दोहोरीमा झन् सुनमा सुगन्ध थप्नु भएकोमा यहाँहरुलाई पनि धेरै धेरै बधाई तथा मुरि मुरि धन्यवाद छ " ! (आशेवारो🙏 केरेक तेङ जुम्से👏 ) 💟💞🤩🤗 👏🙏👌👍️👨‍❤️‍💋‍👨👭👈️

    • @kumargurung5838
      @kumargurung5838 Před 3 lety +2

      Sem to toking in I👍

    • @limbooturman5634
      @limbooturman5634 Před 3 lety +2

      @@kumargurung5838 एक्स आर्मी भएनी सधैं गितसङ्गित लाई माध्यम बनाएर अगाडि बडने भन्दा कम चाहिँ छैनन् दाजै नि 👍️

    • @deokumarrai6010
      @deokumarrai6010 Před 3 lety +2

      Very2 nice indreni group

    • @bhimgurung2778
      @bhimgurung2778 Před 3 lety

      Ù

    • @adityashrestha2494
      @adityashrestha2494 Před 3 lety +1

      देख्ने सबै

  • @user-nx2hi2yo1s
    @user-nx2hi2yo1s Před 3 lety +23

    हजुर बाबा कडा हो हेरा मनु नानालाई पो अपात पर्यो सारै रमाइलो जय इन्द्रेणी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 3 lety +12

    सरिर बुढो भएनी मन बुढो हुदैन भन्ने कुराको प्रमाण हो यि ७० बर्षे लाउरे बाको जोस र जांगर साह्रै रमाइलो

  • @timerodukhiman5860
    @timerodukhiman5860 Před 3 lety +32

    सम्पुर्नमा नमस्कार अनि सुभ बिहानी म दुबै देखि अब छुट्टी हुने बेला मा आयो येस्कै पर्खैमा कोको हुनुहुन्छ हजिर हुनु है धन्यवाद इन्द्रेनी टिम अनि कृष्ण दाईमा

    • @mohanpokhrel695
      @mohanpokhrel695 Před 3 lety +2

      czcams.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal

    • @kapilbhandari3048
      @kapilbhandari3048 Před 3 lety

      @@mohanpokhrel695 6

  • @takbahadur6736
    @takbahadur6736 Před 3 lety +58

    इन्द्रेणी भित्र को अमुल्य हिरा कि खानि भनेको मनमाया दिदी हो सब्,स्वर अनि यो अनुशासित सहनसिलता हरेक बिदामा उस्तै परखर हुनुहुन्छ हार्दिक सम्मान छ।

  • @manamayawaiba6396
    @manamayawaiba6396 Před 3 lety +24

    हजुरहरु सम्पुर्णमा नमस्कार। 70 वर्षका बुवा लाल बहादुर गुरुङ ज्यु अनि मैले गाएको गीतलाई हजुरहरुले यति धेरै माया गरिदिनु भयो, धेरै धेरै धन्यवाद दिन चाहान्छु।

    • @kumargurung5838
      @kumargurung5838 Před 3 lety

      Sarai ramro layo👍❤️

    • @aaradhyadeuja6674
      @aaradhyadeuja6674 Před 3 lety

      Sarai ramro sor sabda didi hajaurko sadai hajurkai geet sunna man lag6

    • @namastenepal5005
      @namastenepal5005 Před 3 lety

      Dherai dhannebad

    • @bhumikafle8134
      @bhumikafle8134 Před 2 lety

      धेरै मीठो को सोर की धनी मानमाया बैनि 🙏

    • @harkmanthapa1476
      @harkmanthapa1476 Před 2 lety

      गाउनु हुन्छ तपाइँ तेस्तै

  • @rajugiri4311
    @rajugiri4311 Před 3 lety +29

    ज्यान त दाउरे हो
    ईन्डिया को पेनसनर लाउरे हो । मौलिक पहिचान वोकेको उत्कृष्ट प्रस्तुति ।

  • @tilakdamak3775
    @tilakdamak3775 Před 3 lety +17

    धेरै तगडा बाहा ईनद्वेणि टिम मनमाया अति मीठो दोहोरि बधाईछ

  • @janakshresth3369
    @janakshresth3369 Před 3 lety +15

    छेऊ तिमी मोटी मोटी जम्लाया बच्चा जन्माईदेऊ एक चोटी भन्दा मनमया दिदी टोलायो नि सारै समलिएर हाहा सारै रमाईलो आजको दोहरी धन्याबाद हजुर हरुलाई

  • @manjuupun6947
    @manjuupun6947 Před 3 lety +13

    दरो खतरा पो हुनुहुदो रहेछ लाल बहादुर गुरुङ
    कला र गला लाई उमेर ले छेक्दो रहेनछ आजको ईन्द्रेणी हेर्दा सारै आनन्द लाग्यो।हार्दिक नमन छ सम्पूर्ण ईन्द्रेणी टिमलाई।
    सारै

  • @shantarajtimilsena2028
    @shantarajtimilsena2028 Před 3 lety +69

    छत्र बिना स्टुडियो काे हाल्का सुनसान लाग्छ , कण्डेल दाजु💘💘💘

  • @chitragurung296
    @chitragurung296 Před 3 lety +5

    आहा सबै को मनको ढुकढुकी तपाई manmaya waiba कति मीठो हाँसो अनि सुरिलो स्वर कि धनी। लाल Bdr पनि कडा। कति मार्मिक दोहोरी। 🙏🙏🙏🙏इन्द्रेणी।

  • @krishnapaudel3273
    @krishnapaudel3273 Před 3 lety +15

    शुभ बिहानी जय हो बाजे झन तगडा मनमाया साच्चिकै मनमाया जय हो ईन्द्रेणी

    • @mohanpokhrel695
      @mohanpokhrel695 Před 3 lety

      czcams.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal

  • @arjunbahadur9337
    @arjunbahadur9337 Před 3 lety +4

    दुखी🌷🌷🌷पिडित 💘💘💘हरुको 💗💗💗 एउटा ❤️❤️❤️भगवानको💜💜💜 रुप सरि बनेर अाउनु भयको 🌸🌸🌸🌸भगवान जस्तै हाम्रो ईन्द्रेणि मार्फत 💐💐💐💐 किस्न कडेल 🌹🌹🌹🌹ज्यु लाई हिर्दय देखि धेरै भन्दा धेरै सम्मान गर्न चाहान्छु दोहोरि पनि निकई राम्रो लाग्यो हजुर👌👌👌👌👌

  • @umeshsunar1473
    @umeshsunar1473 Před 3 lety +20

    ल धन्यवाद सम्पुर्ण टिम लाई, सारै रमाइलो गित सुनियो है बुडेस कालमा गाएको गित पनि जबानि मा गाएको जस्तो सुनियो है

  • @kamallama6224
    @kamallama6224 Před 3 lety +8

    यसरी सबैलाइ सम्मान जनक तरिकाले गाउनु पर्छ गित । मनमाया love you

  • @ramprasadrai814
    @ramprasadrai814 Před 3 lety +13

    Dherai Ramailo Lagyo Lal BDR Gurung & Man Maya Waiba Haru ko Dohari Geet Dhanyebad .Malai pani Manmaya lai mant praxa.

  • @ombahadur6169
    @ombahadur6169 Před 3 lety +19

    हैट लाल बहादुर बा त कडा रैचन यीनलेत अाफ्नाे बैशमा सात गाऊँ खाए पक्कै नि अनि सम्पूर्ण ईन्द्रेणी टिम र सहभागी महानुभावहरूमा मेराे तर्फबाट नमन् ।

  • @rameshrai1970
    @rameshrai1970 Před 3 lety +6

    यो दोहोरी चॅाहि ७००% ठिक मन पर्यो तन्नेरी त त्यसै रमाउॅछन् ... ढल्कदैं गरेको उमेर फर्काउने सही काईदा सबै मनुष्यलाई फाईदै फाईदा...। धन्य ईन्द्रेणी....

  • @robertsen1791
    @robertsen1791 Před 3 lety +16

    गजब छ लाहुरे र मन माया बैनी को दोहोरी ।

  • @bhabitkumarshresthabhabitk9518

    जब साझ पख
    इन्द्रेणी कार्यक्रम हेरिन्छ
    तब अनि
    दिन भरिको थकाइ पनि मेटिन्छ
    जय गित जय सङ्गीत 😍😍😍😍😍😍😍😍😘😘😘😘😘😘

  • @BhimPoudel
    @BhimPoudel Před 3 lety +12

    आह कति रमाइलो मनमाया दिदिको नि दिन आएछ अब बिहे गर्ने।

  • @nisantanisantathapa9049
    @nisantanisantathapa9049 Před 3 lety +21

    दुखी गरीब अन्साहा को मलम पट्टी लगाउने मन्दिर इन्द्रेणि परिवार लाई धेरै धन्यबाद दोहोरी कडाछ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💓💓💓♥️♥️💓🌺🌺🌺🌺🌺🌺🌺💓💓💓💓💓

  • @basantthapathapa6832
    @basantthapathapa6832 Před 3 lety +9

    यो इन्द्रेणी कार्यक्रम म कहिले नछुटाइ हेर्छु र सबै को नाच सबै को देखे कृष्ण बजगाइ को नाच हेर्न पाइएन तेहि गुनासो मेरो। र आज को गित र नाच दुबै मन पर्यो

  • @hattiramgiri5989
    @hattiramgiri5989 Před 3 lety +6

    morning all indreni famly and love you manu di love you all ♥️🌹🌹⚘💘💘🌈⚘🌹♥️♥️

    • @DharmaVishesh
      @DharmaVishesh Před 3 lety

      czcams.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal

  • @user-vy6ri2gs4r
    @user-vy6ri2gs4r Před 3 lety +23

    यो मनमाया दिदी सारै मन पर्छ

  • @khumraj5858
    @khumraj5858 Před 3 lety +20

    आजको नाच पनि कडा सानि नानुको साथ साथै चिज र खिमा को

  • @tankakhanal5627
    @tankakhanal5627 Před 3 lety +19

    लाहुरे दाइको यो जोस लाई सलाम तथा मनमाया बहिनीको स्वर - टुक्का र हँसाई लाई नमन गर्दछु ।
    यो ब्यबस्था मिलाउने इन्द्रेणी लाई बधाई छ ।

  • @harirana2954
    @harirana2954 Před 3 lety +26

    बाजेको दोहोरिमा औधी दमदार रोचक मनमाया जि को हासो मा झनै सुगन्ध थपियो

  • @bholarai6363
    @bholarai6363 Před 3 lety +32

    जय इन्द्रेणी अति मिठो गित बाबा र दिदी मनुलाइ धन्यवाद ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 Před 3 lety +3

    जोसिलो लाहुरे बा हुनु हुदोरहेछ , ईन्द्रेणिको हिरोईन माया सँग मीठो दोहोरि गाउँनु भयो ,! धेरै रमाइलो भयो ,,,,

  • @mailibabuji2238
    @mailibabuji2238 Před 3 lety +87

    शुभ बिहानी, 🙏🙏 बुढा कडा पो रैछन, मनुलाइ लाने रे, 😀😀 सहयोगी मनहरु, इन्द्रेणी टिमलाई सम्मान छ, जय इन्द्रेणी

  • @saudmin6031
    @saudmin6031 Před 3 lety +19

    बुडा बाकाे दाेहरी कति कडा मनमाया दिदीलाई पनि हम्मे हम्मे परि दिए ।नमन छ बाकाे कलालाई, सुन्दै मा पनि मनमा सान्ती अनि एक प्रकारकाे अानन्द काे अनुभूति भयाे दुबै जना कलाकार -ईन्द्रेणी टिमलाई हृदय देखि नमन छ ।

  • @startamu3098
    @startamu3098 Před 3 lety +19

    ओहो हाम्राे सोल्टी राजा लाल बहादुर गुरुङ मादी गाउँपालिका 8 पाखुरी कोट । दामी दामी दुवै जन को बधाई तथा शुभकामना।

    • @kul-mw2tc
      @kul-mw2tc Před 8 měsíci

      ठिकछअभिनऐमागिदरम्म्रोछ

  • @ramprasadsupareprasad3332

    मनमाया ले गाउने खिमा र चीज़ गुरुङ नाच अती सुन्दर खिमा र चीज़ गुरुङ को केही छकी के हो

  • @shivagautam3549
    @shivagautam3549 Před 3 lety +19

    बुवा कडा हुनुहुँदो रहेछ दोहोरीमा ।🙏🙏🙏🙏🙏🙏

  • @dilkeshar
    @dilkeshar Před 3 lety +7

    हत्त पत्त कमेन्ट गर्न मन लाउदैन,त र यो भिडियो हेरेर दुई शब्द लेख्न मन लाग्यो।दुबैजना कलाकार लाई विशेष धन्यबाद।अति नै सभ्य सैलिमा गाइदिनु भयो।अनि सबै लाई मनोरन्जन पनि।🙏

  • @DevSingh-sx6ix
    @DevSingh-sx6ix Před 3 lety +16

    लाहुरे बा लाई salute !!!
    मैले भनेकै थिए #मनमाया बिहे गर भनेर अब भो बुढा ले लाने भो अब 🤣🤣🤣😊

  • @shyambabuchhetri7148
    @shyambabuchhetri7148 Před 3 lety +13

    लाल बाहादुर गुरुङ बुवा को टुक्का कडा छन मनमाया दिदि कोई बेला त बिचार पानि पानी हुनु भो तर मया भने मईले मनु दिदि लाई गर्छु नि

  • @neupanemaya821
    @neupanemaya821 Před 3 lety +12

    Aha Aja kati ramailo dherai paxi manmaya ko git sunna paiyo tesmathi chij ra khimako nach sunma sugandha salute xa indreni team Lai

  • @ramesh2055
    @ramesh2055 Před 3 lety +23

    शुभ बिहानी ।।
    जय गित ।।।
    जय संगीत ।।।।
    जय इन्द्रेणी ।।।।।

  • @kishanban4037
    @kishanban4037 Před 3 lety +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ सुभकामाना छ रमेश सर लाई सलाम छ

  • @arjundungmen
    @arjundungmen Před 3 lety +2

    दोहोरी गीतहरूमा लामो समय नबिताउने मान्छे । तर, यहाँहरू लाल बहादुर गुरुङ V/s मनमाया वाइवाको यो दोहोरी शुरु देखि अन्तसम्म सुनेँ । अत्यन्तै रमाइलो लाग्यो ।
    "हेर्दा छन् मोटीमोटी, जुम्ल्याहा बच्चा जन्माइदेऊ एकचोटि !" 🤣🤣

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 Před 3 lety +4

    कृष्ण जि सबैको मुटुको ढुकढुकि तपाईं नै हो ? धेरै राम्रो छ । मनमाया बैनिको पनि हरेक एक्टिभिटि र अनुसासन र ब्यक्तित्वकि धनी मनमाया बैनि ।।

  • @rajhamal4409
    @rajhamal4409 Před 3 lety +24

    जे होस बाजेको जवानी याद आउने गरि मन माया दि ले रमाइलो दोहोरी गाउनुभो।

  • @kumargurung5838
    @kumargurung5838 Před 3 lety +7

    Sarai ramro Tim lai sabai laithakns jay indreani👍

  • @mitralalguragain3890
    @mitralalguragain3890 Před 3 lety +2

    अाजकाे दाेहाेरि निकै रमाइलो लाग्यो सबै ईन्द्रेनी टिम लगायत कलाकार सम्पूर्ण मा बधाई छ धन्यवाद

  • @bakhatbudha1963
    @bakhatbudha1963 Před 3 lety +2

    ल लाल बहादुर अंकल बधाई छ।अनि मनमाया लाई नि।सम्झना इन्द्रेणी परिवारलाई ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 3 lety +31

    Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
    Indreni is truly making difference in many lives:
    Indreni team is really doing incredible social and humanitarian service in NEPAL and paving the way forward for cultural revolution.
    Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
    Those who are talking and writing against Krishna ji ji ji ji ji and indreni team are heartless and mindless.
    All honest and true Nepali around the world love indreni and are always with indreni team.
    Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @amargaha885
    @amargaha885 Před 3 lety +27

    आज त शुभ बिहानि सुरुवात मै
    मिठो र रमाइलो दोहोरी गित
    सुन्नु पाइयो मनमाया वाइबा र बुबाको 👍️

  • @baburampandey6438
    @baburampandey6438 Před 3 lety +20

    जे होस आज बल्ल मनमाया को आवाज सुन्ने मौका मिलो अति रमाइलो । उत्तर उत्तर प्रगति को कामना।

  • @user-zk3fo5hj7t
    @user-zk3fo5hj7t Před 3 lety +4

    नमस्कार शुभ- बिहानी लाल बहादुर बाजे लाई सलाम गरे है कडा गित अनि आहा अर्गानिक टुकका दिनु भयो धेरै- धेरै रमाईलो लायो !

  • @yadabkc8603
    @yadabkc8603 Před 3 lety +8

    नमस्कार सबै जनालाइ सारै मन पर्याे दाेहरि मान्छे बुढाे भएनि मन बुढाे हुनेरैनछ।जय कृष्ण कडेल जय इन्द्रेणि।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Před 3 lety +5

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।लाल बहादुर गुरुङ जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।

  • @shankarranamagar3286
    @shankarranamagar3286 Před 3 lety +8

    धेरै पछि मनमायाको सुमधुर स्वर सुन्न पाईयो धेरै खुशी लाग्यो जय गित जय संगीत जय ईन्द्रेणी ॥

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 3 lety +2

    खिमा बहिनि साह्रै सुन्दर देख्यो आज अनि नाच पनि धेरै उत्कृष्ट

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 3 lety +23

    सहयोगी सबै सबैलाई नमन सम्मान।

  • @jibanthapa1984
    @jibanthapa1984 Před 3 lety +10

    अलि अलि कपाल फुलेको गाउदा गाउदै बिहे गर्न भुलेको सहि लाग्यो मलाई 🤣🤣🤣🤣🤣

  • @surajgurung8342
    @surajgurung8342 Před 3 lety +2

    वाओ.. गजब छ हजुर दोहोरी,पेन्सीनिए साहेब जिऊ..सम्झाउनी बिर्साउनी।🙏🙏🙏

  • @ramabharadwaj2763
    @ramabharadwaj2763 Před 2 lety +2

    बच्चा , बुढा सबैले अबसर पाएका छन इन्द्रेनीमा! ! रमाइलो वातावरण ।

  • @bishownathkuinkel4626
    @bishownathkuinkel4626 Před 3 lety +6

    दुबई जनाले एक अर्कोमा स सम्मानका साथ गाउनु भएकोमा बधाई छ

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q Před 3 lety +38

    जे भयनी बाजे ठिक भन्नू भो के जोडी त मिलेकै हो बिचरा मनमाया दिदिको बिहे किन नभाको भनेको त यी बाजे सङ्ग हुन पो रैछ 🤣🤣🤣

  • @user-du3bs9um4x
    @user-du3bs9um4x Před 4 měsíci +1

    बे नभका ईन्द्रेणी झर्नि ।सबैलाई नै मनमायाँ मन पर्ने । जय होस ईन्द्रेणीको ।🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️💜💝💜❤️💝

  • @kanchanprasadsharma3713
    @kanchanprasadsharma3713 Před 3 lety +2

    साह्रै आनन्द आयो । Both are Super 👌.

  • @prsantkc7716
    @prsantkc7716 Před 3 lety +8

    yo manmaya diju ko kti mitho sowar xa yarr

  • @tekpun438
    @tekpun438 Před 2 lety +3

    यो हो रमाइलो इन्द्रेनी गितमा हासी मजाक प्रेम प्रेमिकाले रमाइलो गित सुन्न पाइन्छ कृष्ण जि मन माया जि को अवाज मिठो सुरिलो छ भु पु को सिदै ठोकेर गित गाउदा रमाइलो भो सबैलाई धन्यवाद

  • @chochangejetha9873
    @chochangejetha9873 Před 3 lety +2

    गुरुङ बाजे को रमाइलो कडा साथै मनमाया को स्वर शब्द मा त जादुनै छ आज को कार्यक्रम विशेष लाग्यो रमाइलो भयो

  • @premrai4921
    @premrai4921 Před 3 lety +2

    अत्ति राम्रो लाग्यो धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाई ।

  • @kamalalimbu8336
    @kamalalimbu8336 Před 3 lety +14

    मन मायालाई बधाई छ जय ईन्द्नि

  • @deeptamang1198
    @deeptamang1198 Před 2 lety +3

    हार्दिक बधाई धन्यवाद सबै इन्द्रेणी टिम र सबै उपस्थित र मन माया नाना र जोजो गुरुङ लाई लशो फ्याफुल्जि

  • @manxan1279
    @manxan1279 Před 2 lety

    bUDOO बाको लागी यक like 👍️

  • @chetanarish7722
    @chetanarish7722 Před 3 lety

    मान्छे बुढोभएनी मनत तन्नेरी रगेछ गाठे धेरै रमाइलो लाग्यो धेरै धेरै धन्यवाद छ झिल्के गुरुङ लाई।

  • @sanjayakattel9857
    @sanjayakattel9857 Před 3 lety +4

    धन्यबाद कृष्ण जि ऐस्ता बुढा पाका हरुलाई नि माेैका दिऐर ऐउटा उदारणिय काम गर्नु भयाे काे मा कला सस्कृति झन पुराना मान्छे सङ्ग हुन्छनि जय हाे

  • @buddhiwagle1412
    @buddhiwagle1412 Před 3 lety +10

    "old is gold"कति सालिन सभ्य जति सुनेपनि सुनिरहुँ जस्तो । पुन: यस्तै यस्तै दाेहाेरीकाे अपेक्षा गर्दछु ।

  • @nirsen7734
    @nirsen7734 Před 3 lety +1

    राम्रो अनि मिठो गीत गाउने लाल बहादुर गुरुङ र मन माया लाइ उत्तर उत्तर पर्गति अनि उच्च समान जय इन्द्रेणी

  • @premmagar8258
    @premmagar8258 Před 3 lety +7

    हार्दिक नमन् सम्पुर्ण टिम्मा अाज जात्रै रमालो का सांथ् साथैं नाचोमा पनि अति राम्रो मिलेको जोडी खिमा जि र चिज गुरूङ्ग।

  • @binodaidy9125
    @binodaidy9125 Před 3 lety +11

    मानगए गुरु आपको मानगए आपके जोश को😂😂😂😂😂

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 3 lety +25

    मनमायाको भागाभाग रे होइन किन हो यस्तो शिर्षक???? अत्यन्तै रमाइलो दोहोरी निकै हँसिलो दोहोरी भने हुने।

  • @indragurung6159
    @indragurung6159 Před 2 lety +1

    अत्यन्तै रोचक लाल ब. गुरुङ्ग दाइ र मन माया वाइबा बहिनी को दोहोरी

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 Před 3 lety +1

    Jay. Indreni. Jay. Hanuman. Seventy.. year. Old. Lal. Bdr. Gurung. Vs. Manmayan. Waiba. Dubai. Jana.ko. Dohari. Git. Ati. Ramro. Chha. Dherai. Ra mail order. Chha. Jay. Indreni. Jay. Hanuman. Butwal. 8

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 3 lety +6

    उमर भएनी कला नमर्दो रहेछ मिठो गाउनु भयो बाले मनमाया जि को त के कुरा गर्नु।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @gamgurung1607
    @gamgurung1607 Před 3 lety +8

    O kada xani hou dohori la l badhai xa hjr haru sabai indrini pariwar lai.

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Před měsícem

    मनमाया दिदी नभएपछि हेर्ने मन लाग्दैन भनेको मनमार्दीलाई लाखौँ लाख धन्यवाद छ सफलताको कामना होस् राम्रो श्रीमान मिलोस् जीवनमा साथ दिने।

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 Před 3 lety +78

    वाउ बिहान बिहानै, हजुर बुवा र मनु बुनु को दोहोरी ईन्द्रेणी मा टुप्लुकै देख्न पाउँदा बिदेश मा रात भरी दिउती गरेर थाकेको शरीर पनि फ्रेस भयो बरै जय ईन्द्रेणी जय लोक संगित 💐💐💐

  • @parshingmagar4289
    @parshingmagar4289 Před 3 lety +3

    Wow Daju la daro dinu bhayo so verry nice beautiful song ❤️ video 😍🤩

  • @dillishwaryakha5000
    @dillishwaryakha5000 Před 3 lety +5

    मनमाया बहिनिको हासो र स्वर धेरै पछि सुन्न पाइयो, सराइ उत्कृष्ट दोहोरी बुडो बा कडा धन्यवाद छ मिठो गाइनको लागि।

  • @toprana9641
    @toprana9641 Před 3 lety

    अाहा गीत नाच भनेको यस्तो पाे हुनुपर्छ । भारतीय पेन्सनर लाल ब गुरुङ र ईन्द्रेणीकी मन माया काे जस्तो अति मार्मिक गीत यसैमाथी गायक चिज गुरुङ र गायिका तथा ईन्द्रेणीकी खीमा मगरकाे नाँचले याे कार्यक्रम अति रमाइलो लाग्याे । चिज गुरुङकाे गीत गाउने र नाँच्ने शैली अति राम्रो छ । जय ईन्द्रेणी !