फुलमाया कान्छी लिएर कृष्ण के.सी आउँदा श्याम राना, मनमाया वाईबा र योगेश काजीको तहल्का । ०८.१२.०८० ।।
Vložit
- čas přidán 20. 03. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #Shyam Rana_ManamayaWaiba #LiveShow # - Zábava
श्याम राना को दोहोरि मन पराउनि जति यता है ❤❤
1111o9
स्याम भाईको गित त अति नै मन पर्छ स्याङ्जाली भाइ 👌👌
@@gitapandey7517❤
@@gitapandey7517to
श्याम राना र मनमायले उचाले इन्द्रेणी बधाई 🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️
अत्यन्तै मिठो भाका त्यस्मा पनि श्याम राना र मनमाया जस्तो सुमधुर आवाजको दोहारी सुन्नु पाउदा अत्यन्तै खुसि लागि रहेकोछ ! दुबै कलाकार प्रति उच्च सम्मान सहित उज्यल भबिस्यको सुभकामना लण्डन बाट !!
कोइ वाइबा दुनियाँ लाई सताउछ्न कोइ वाइबा कति मिठो गीत गाउछ्न मन माया जस्तो वाइबा हुनु होला जेल हल्ने वाइबा चाइन्न नेपाल् मा
मनका बिचारलाई मन खोलेर सार्वजनिक गर्नु भएकोले तपाईंको प्रतिक्रिया प्रति सम्मान गर्दछु
Hohai😂😂😂
Indereni ka sabai teem lai dhanybad cha kati mitho swaor shyem rana ra manmaye yba ko
बिससोले मन रमाउने इन्द्रेणी लाइ धेरै धेरै धन्यबाद यो इन्द्रेणी लाखौं बरस बाचि रहुन
स्याम राना र मन माया वाइबाकाे कति मिठाे गित कति रमाईलाे धन्यवाद ♥️♥️♥️
आहा निकै रमाईलो आज फेरि इन्द्रेणी मा श्याम राना मनमाया वाइबा को दोहोरी साथै बिशिष्ट व्यक्ति मिठो गित का सर्जक योगेश कृष्ण सर प्रति सम्मान छ 🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
श्याम राना लाई कस्ले सक्नी हसाउन लाई धेरै धेरै धन्यवाद छ
❤
इन्द्रेणी लाई सबै ले माया गर्नु पर्छ दुखी पीडित को दुख बिसाउने ठाँउ हो ।।।।🎉🎉❤❤
आहा अति नै मिठो रमाइलो आहा श्याम राना दाजु जता उतै रमाइलो भै हाल्छ नि आहा जय होश इन्द्रेणी तिम को सधै भरी ❤️❤️❤️❤️🙏🙏🙏🙏
कस्तो मीठो भाका अनि उस्तै गाउने कलाकारहरु❤❤❤
जहाँ श्याम राना त्यहाँ उधुम रमाइलो
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्याम भाई याेगेश सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
Shyam rana vai lok dohori ma ta number one hunuhunxa 👍👍🙏🙏❤️❤️❤️❤️
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरुलाइ
सभ्य र भब्य दोहोरी ! उत्कृष्ट प्रदर्शन , सम्पूर्ण लाई धन्यवाद🙏🙏
आहा धेरै रमाइलो दोहोरी दुबै जनालाई सम्मान छ🎉🎉 योगेस काजी जि को एकल गीत पनि मिठो लाग्यो धन्यबाद छ🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
जय इन्द्रेणी मनु दिदी को फ्यान को को हुनुहुन्छ 💗💗🙏🙏🙏🙏
धेरै दिन पछि शयम र मनमायाको दोहरो हेर्न
wow मन्माया बैनी र प्यारो भाइ श्याम भाइ को प्रसृती सारै दम्दार थियो सबै teem लाई सुभकामना❤🎉❤🎉
इतिहासमा नै लेखिनु पर्छ इन्द्रेणी र कृश्णलाइ🎉🎉🎉🎉❤❤❤❤
नमस्कार सम्पुर्ण दर्सक हरु मा
साथै इन्द्रेणी लाई जय नेपाल
निकै बबाल ❤ जय स्वामिमान
🙏❤️👌🌹👍️🇳🇵🌺
Syam bhai ra Manmaya को dohori herdai-sunda, bado majja lagyo ! Bishesh gari, Syam bhai को gauda, Salaijo ma diversion gardako bado majja ani bela2 ma hasaudai को दोहोरी ta खूब majja uk bata. Jehos, शुभकामना छ सबै indreni sadasya prati.
Weldone..!
उत्पादै राम्रो गर्यो श्याम रानाले
ईन्द्रेणी को सधैं जय जय होस 🙏🙏
सम्पुर्ण इन्द्रेणी टिम नमस्कार जय इन्द्रेणी ❤❤❤❤
सुमधुर स्वर की धनी गायिका सँग को दोहोरी सुपरहिट नै हुन्छ 👌👌👌👌👌👌👌👌👌
मन माया र श्याम राणा लाई सलाम छ
दोहोरीको राजा an रानी my best singer
दामि छ दोहरी गीत श्याम र मन माया जिउ को ❤️❤️🌹🌹👍👍
हाे हजुर आज बबाल हुन्छ है❤❤❤❤👌👌👌👌👌👌👌
good मन्मया बहिनी र राना भाइ❤❤❤❤❤
धेरै रमाइलो दोहोरी बधाई सबै जना लाइ
😊😊
मनमाया दोहरीकी रानी !!श्याम राना राजा !!!
आहा! कत्ति रमाइलो आज मेरो सबैभन्दा मन पर्ने गायक गायिका हरुको दोहोरी बबाल❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
आहा आज भने अत्ति मिठो भाका का साथमा धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद ,श्यमराना सर र मनमया दिदि लाइ हिर्दय देखि नै धन्यवाद ❤❤❤❤ यति राम्रो भाका बनाउने कृष्ण के सि!सर लाइ उच्च सम्मान !सम्पुर्ण इन्द्रेणी टिम लाइ ❤❤❤❤❤धेरै माया छ !कृष्ण कडेल दाइ को हासो भने हो के 10 लाख को भन्दा कम छैन कृष्ण दाइ हजुर लाइ कोटि कोटि सम्मान ,माया छ ❤❤❤कृष्ण के सि सर का गित जति हेरेनि उत्तिकै मिठा छन कृष्ण के सि सर लाइ हिर्दय देखि नै सम्मान छ❤❤❤❤ जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
अरु अरुले गाउँदा पनि रामैलो हो तर हाम्रो इन्द्रेणी को रानी मनमाया ले गाउँदा त झानै रामैलो।। जाय गित जाय संगित।।
मन पर्ने कलाकार स्याम दाइ🙏🙏😊
आहा कति मिठो दोहोरी नमन इन्द्रेणी पर्ति💘💘
मनमाया वाइबा र श्याम रानाको दोहोरी ले निकै रमाइलो बनायो ल । यस गीतका सर्जक्, इन्द्रेनी लगयत सबै लाई धन्यवाद ।
श्याम राना गएको ठाउँमा रमाइलो न हुने त कुरै भएन ।
इन्द्रेणीमा मनमाया नहुने हो भने रमाइलो त्यति हुदैन जस्तो लाग्यो।आजको रमाइलो उत्कृष्ट
I like very much 😮😮😮🎉🎉🎉🎉🎉krishna dai namaste
😊😊😊😊😊😊😊😊😊😊
दोहोरि भनेसी यसै मिठो छ , मन माया र हाम्रो ज्वाइसाब्को दोहोरि झन मिठो छ |
आहा,मजा आयो श्याम जी र मनमाया जी को प्रस्तुति सुनेर👌👌
दोहोरीमा रमाइलो हुनी भनेको स्याम रानाले गर्दा हो सारै हसाउनी
स्याम राना 🎉🎉🎉🎉🎉❤
Lala feri feri pani aawunu parcha hae shyam ji sarae ramro layo
धेरै धेरै धन्देबादछ योजोडी लाई ❤
धेरै दिन पछि रमाइलो दोहोरी हेर्न पाईयो 🥇🥇🥇
Shyam always dohori ko king🎉🎉
Sari mitho live dhohori sham Rana ra man Maya ko aawaja ma ❤❤❤I
Shyam Rana ji ko fan hai
इन्द्रेणीको जय हो❤❤❤ कसैको नजर नलाकोस😊
Jaha shyam rana tyaha dhamaka ❤❤❤❤💞💞💞💞💞
स्याम राणा को टुक्कामा दम छ मज्जा आयो है😂😂😂
रमाइलाे छ हाे इन्द्रेणी मा
मनमाया र श्याम राना दोहोरी सुन्दा मजा आयो।अब इन्द्रेणी बाट मनमाया गए पछि यति रमाइलो हुदैन होला ।जय गित जय संगीत
खतरा दामी लाग्यो दोहोरि😘😘
उत्कृष्ट प्रस्तुति मनमाया र श्याम रानाको👍️👌
दुबै जना सारै मन पर्ने हरु फेरि पनि गाउनु
Shyam rana is best singer of live dohori 🎉🎉🎉
जय होस कलाकार को
स्याम राना दाजुको frn को को हुनुहुन्छ
जोरदार दमदार श्याम मनमाया उत्कृष्ट दोहोरी
निकै राम्रो लाग्छ ।
Katiramailo👏👏👌❤❤❤
टिकटकमा देखेर आएको म चाहिँ।
Indreni ma manmaya vayna vane testo ramailo hunna hai❤❤
गजब गजब गजब!
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
watching from Queensland Australia, Sabai ramro xa.
🤩Most man parne ta Man mAya ra man maya ko surilo aawaj😍,
stay happy and keep intertaining Nepa
प्रिय कार्य क्रम इन्द्रेणी परिवार को सम्पूर्ण कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ
श्याम राना भाई याेगेश काजी सर र प्यारी मनमाया वाईबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
जय इन्द्रेणी 🎉
स्याम राणा 🎉🎉🎉 को फ्यान को को हुनुहुन्छ
Ma ta dally harxu maro fabret ho indrani..❤❤❤❤
श्याम राना को गायिकि आज खत्रै द्खियो हो रिमै भन्ने पार्ट मा वाउ क्या राम्रो रेन्च गायिकिको
very nice,dubai jana hasilo furtilo gayek ani indreni team lai dhanyabad.
अाहा अति नै मिटाे गित
Ohoooo aasaddai ramailo geet gaunu vayo shyam rana ra manmaya waiba lai ❤❤❤❤❤❤
Man baini timro sawar ani muskan ati ramro lagxa
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
श्याम राना❤❤❤❤❤
आजकाे गीत अतिनै रमाईलाे २ बैईजानामा 🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family :
❤❤❤❤❤
Excellent Dohori,Jaya Indreni
Git sunirakhinthiyo tara şarjla keishna kc daju lae dekhna paeyo today Sarai khusi lago
Shyam ji ko ta k kura git sunna thalepaxi aakha chimlinai man lagdain man maya baini ko pani uttikai mitho sir sabda sunna paenxa
Krishna daju jasto active helpful bektiko ta jati Ramro kura gare pani man varinna
Sabai TEM lae dhannebada xa
जय इन्द्रेणी ❤❤
Sampurna indreni team lai 🙏🙏🙏namaskar
Lokdohorika shor shamrat,syam rana ra mana maya waiba lai shafaltako suvakamana ❤️
शयाम राना र मनमाया बीचको रमाइलो दाेहाेरी 🎉🎉🎉🎉
स्याम राना भाइ र मन माया बहिनिको दोहरी वाह
दामि छ।गिदत।नमसकार
My favorite singer
Dubai Jana ko mitho swor ka dhani uhan haru Lai dherai dherai dhanne Baad ♥️🙏
स्याम राना ❤❤❤
Dilip vai ko madalbajauda majja lagx
Mani xitae aaudae xu aaba Nepal Ani geet gauna lae 🙏🙏❤️❤️
मनमायाँ ले आजा निकै कडा दीनुभयो बधाई छ दुबैजनालाई🙏🙏🙏🙏🙏🙏🌺🌺💐💐💐💐
Syam Rana magar big fan me