Aalap Live Dohori ~95 दमाइको छोरो पछी राजु परियार र टीका पुनको दमदार दोहोरी "भमरालाई आश लाउनी"
Vložit
- čas přidán 29. 06. 2020
- Watch New Live Dohori "भमरालाई आश लाउनी" By Raju Pariyar Vs Tika Pun MUSIC : Jhalak Sangeetam only on Aalap Studio's official CZcams channel.
Don't forget to like, share & subscribe your Aalap Studio
#aalapstudio #Rajupariyar #Tikapun
BHAMARALAI AAS LAUNI FULA RASAIKO is a New Composed Complete typical live Nepali love & romantic duet Song Music Composed by Jhalak Sangeetam. it is a double conversation between two singers they are making song & sing same time in correct rymes based on the typical Nepali narrative lifestyle. Its objective is to entertain the audience with some time it's make humor by their metaphorical words, some time it's creat outcry situation, some time it ingenders cheerful, some time it creat pain sensation by their metaphorical words. It is a folk literatural convesation with two fluent poets Song of nepal. It is only Nepali culture.
सम्पुर्ण दाजुभाइ दिदि बहिनिहरुमा म झलक सङीतमको तर्फ बाट हार्दिक नमस्कार, मौलिक गीत सङीत सृजनामा समर्पित रहेर आलाप दोहोरी सन्चालन गरेको 1/2 बर्षमा भैसक्दा यहाहरुको माया सदभाव र लोक सङीत प्रतिको मोहले अझै सृजनमा हौसला दिलाएको छ । हरेको इपिसोडमा नया भाका नै ल्याउने कोसिस गरिरहेको छु अझै साथको आबस्यकता रहेको छ ।
🎶 AUDIO CREDITS
Musicians
Keyboard :- Jhalak Sangeetam
Flute:- Purna Thapa
Sarangee:- Kamal Kumar Bk
Madal:- Pradeep Adhikari
Madal:- Ram Suslin Magar
Recordist :- Deepak Sunar
🎬️VIDEO CREDITS
Camera Team:- Sarangi Sansar
Edit:- Tarakant Bk
Post Production:- Aalap Recording Studio, Samakhu, Kathmandu
9849155097
🙏 Special Thanks:-
Rajendra Aryal
IT Adviser
OUR OTHER SUPERHIT LIVE DOHORI LINKS
DAMAIKO CHHORO :- • Raju Pariyar vs Tika P...
DARSHAN HAJUR :- • टीका सानु र राजु परिया...
MATO KATI CHAPARI AALIMA :- • live Dohori Syam Rana ...
JHIM JHIM PANI PAREKO RAAT :- • Purnakala BC VS Sanjay...
ZINDAGI GARNE KHANE :- • कमला घिमिरेलाई माग्न आ...
GURSINIKO GADOMA :- • Live Dohori Gursiniko ...
OUR POPULAR SONGS LINK
ZINDAGI :- • 𝐊𝐀𝐌𝐀𝐋𝐀 𝐆𝐇𝐈𝐌𝐈𝐑𝐄 𝐍𝐄𝐖 𝐒𝐎𝐍...
SUNAMAYA:- • New Nepali lok dohori ...
JHAM JHAM PANI PAREKO RAAT :- • Jham Jham Pani झम झम प...
TIMRO PATI MERO PIRATI :- • ISHWOR AMGAI SONG तिम...
SWASNI PIDIT :- • टीका सानुले प्रदेशमा ब...
OUR LEGENDS
Jhalak Man Gandharwa
Subi Shah
Kalyan Serchan
Dharmaraj Thapa
Deu Bahadur Dura
Dirgharaj Adhikari { Bhedikharke Saailo}
Gyanu Rana
Narayan Rayamajhi
Narayan Gopal
Kumar Basnet
Gopal Yojan
Tara Devi
Ram Prashad Khanal
Shambhu Rai
Arun Thapa
Gopal Yojan
Tara Devi
Koili Devi
Komal Oli
Bam Bahadur Karki
Netra raj Shahi
Nanda Krishna Joshi
Narendra raj Regmi
Purusottam Neupane
🙏 THANKS ASSOCIATE ORGANIZATION
☞ RAPATI SAMAJ KATHMANDU :- / rapatisamajkathmandu
☞ PYUTHAN SWARGADWARI SOCIETY UAE :- profile.php?...
☞ PYUTHAN SEWA SAMAJ, DOHA QUATAR :- profile.php?...
☞MUSIC KHABAR (Suman Bairagi) :- musickhabar.com/
☞ TATTATO KHABAR ( Bhagya Neupane ) :- / tattatokhabar
☞LALIGURASH.COM ( Kamal Sargam) :- laligurash.com/
☞SANGEET SAROBAR (Raju Booara) :- / sangeet.sarowar
☞CHHAYA CHHABI CREATION ( Shanti Priya ) :- / shanti.priya.585
☞ KARNAL SANDESH ( Dhanaraj Wastawik) :- karnalisandesh.com/2020/03/56...
☞REPORTS NEPAL :- www.reportersnepal.com/
🙏 Thanks:-
Bamdev Gautam
Resam Sapkota
Raju Pariyar
Chandra Sharma
Subash Kc
Shashi Sharma
Gyamuram Neupane
Gita Bishowkarma
Sabita Pokhrel ( MusicKhabar.com )
Amar Kuwar ( UAE )
Dujman Sunar ( UAE )
Jb Gc ( UAE )
Durga Sunar ( UAE )
Sanjay Shreepal
Yadav Nath Yogi
Raju Bohara
Pitambar Rijal
Khadga Sharma
Santosh Raj Sapkota
Suresh Shrestha
Anil Bist Pyuthani
Avinash Dc
Ramu Birahi
Bishal Bairagi
Nandani Chhetri
Birendra Kathayat
Shanker Sunar
Sabina Chaulagai
Hp Jerry
Gyamuram Sunar
Rajan paudel
Kalpana Bk
Simana Bishwakarma
EDIT DESC
Khulduli Media
Jalarapti Digital Music Pvt.Ltd
Sathibhai digital Music Pvt.Ltd
Galkot Music Pvt.Ltd
Dikshant Movie
Audio/Video:- Aalap Recording Studio
© Aalap Studio, 2019
CONTACT US
For instant queries, you can make a call to 9849155097
You can mail us at :- aalaprecordingstudio@gmail.com
Subscribe us CZcams:- / aalaprecordingstudio
find us on Facebook:- profile.php?...
Website:- www.aalapstudio.com/
All the Audio and Video rights of this Music Video is owned only by Aalap Recording Studio Pvt. Ltd.
Mobile No:- 9849155097 - Zábava
मन परेको मान्छे को त कुन्नी के पनि मन पर्छ भन्थे , मलाइ राजु दाइले गाएको त्यस्तै लाग्छ ,सदैब प्रगतिको कामना दाजु 👏👏
राजु दाइ को फ्यान कतिले लाइक ठोकौ त 👏👏
सिङ्गो लोक दोहोरिलाई माया गर्ने जति एता
👇️
Sarangi sansar ki partima pani aaja dekhiyo aalap studio ma la aba partima Ra kisna loi ko dhori Jawas ta
@@IDsMusicMedia oho ni baroi ho ra
Jay geet jay sangit खुर्सनि र कागतिको झुम्का लगाउ सानू
राजु परियार र टिका पनु को सारै जोडी मिल्छ उनेरुले दोरी गाएको सुनेर हेरेर अरु कसैको हेर्न मन पर्दैन दोरो पनि एउटि रुलस हुन्छ उनेरुले सारै मिलाएर गाउँन हासेर गाउने हसाउने एक्टिङ्ग पनि मिलाउने आंरवा को हेराई सबै मिलाएर गाउँन तारिफ गर्ने ठाउ छैन उमेर समुह पनि मिल्दो रहेछ मिल्यो भने मात्र दर्शकलाई पनि मज्ज आउछ सधै गाएर देरवा पनि हुन्थ्यो कति जोडी मिलेको सरै सन्दर्भिक र मार्मिक गाउँछन हेरिरहुं सुनीरहुं जस्तो
राजुदाईले गाएको दोहोरि सुन्नुको मज्जा नै छुट्टै छ।
Raju Dai
सही कुरा
Yes
Ramro x daju
Ho ni,
आहा कति राम्रो दोहोरी
राजु दाइ यसरी नै लोक दोहोरी गित लाई निरन्तरता दिनु हुन्छ भन्ने आशा छ हजुर को गित सङगित सुन्न लाई आतुर छौ
नेपाली लोक दोहरी स्वर सम्राट राजु परियार
Raju g ko fans कति xan vanne atai बाट bujhna sakinxa, 3 /3 Ota live dohori treading ma xan 💪🙏❤️🇳🇵love u kings of folk singer
मन पर्ने गायिका टिका दिदी दोहोरीका वादशाह राजु दाई त्यसैमा रिमालाई पनि देख्न पाउदा कति खुशी लायो वधाई छ सबैजनालाई।
वहा कति मिठो गीत ! राजु परियार र टीका पुन दुबै जना मिठो स्वरका धनी हुन वहाँहरुकाे गीत जति सुने पनि सुनी ,रहनु मन लाग्ने वहाँहरुकाे त बयान गरेर सकिदैन यो जोडीलाई फेरि पनि देख्नु पाऊँ ! दुबै जनालाई सलाम छ.......!
एउटै उमेरका दौतारी साथी जस्ता भएर होला नी. टिका दिदी र राजू दाजु कति रमाई रमाई जिस्की जिस्की रमाईलो गर्दै दोहोरी गाएका रहर लाग्दो👏
वा! वा! वा! कति मिठो स्वर, राजु परियार र टीका पुनको जस्तो स्वरमा मिठास दोहोरी गित गाउने अरु कोहि कलाकारहरुको पनि छैन । सहमत जनाउने साथीहरूले Like गर्नुहोला । असहमत हुने साथीहरूले Comment गर्नुहोला ।
जहाँ राजु त्यहाँ म । केही सालको विश्राम पछि राजु दाइले नयाँ जोश लिएर आउनु भएको छ लोकदोहोरी मा । फरक खालको नयाँ गीत सुन्न पाइयो मज्जा आयो । राजा त राजा नै हो ।
राजु दाइ तपाईं काे गित मलाई धेरै धेरै मन पर्छ तपाईलाई चिनेकाे पनि फुलमा भमरा देखिनै हाे
💐कति राम्रो दमैको छोरो ले जस्तै सफलता पावोस सफलता को हार्दिक शुभकामना 💐
आहा!
कति मिठास लय सब्दमा दम्दार प्रस्तुती आदरणीय दाजु राजु परियार र दिदी टीका पुन लाई बधाई छ ।
एकजाना स्वर को राजा अनि अर्को रानी ल सारै रमाइलो भयो।।
राजु दाइ अँखाको प्रसङ्गले हसाउनु हसायो।।🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Both are you talented lok dohori super singers 👍👌
सारै मिठो दोहोरी राजु र टीका दिदि को ।।।।💃💃💃💃🎶🎶🎼🎧️🎤🎧️🎛️🎸🌺🌼🌷
नेपाली लोकदोहोरी क्षेत्रको बादशाह राजु परियार
दोहोरी को राजा हो राजु दाइ अलग मजा छ
V
V
. See you o
Mo
दोहोरी गीतका हस्तीहरु,जति सुने पनि चित्त बुझ्दैन (कागती र खुर्सानीको झुम्का लगाउ सानू पापी आखा सानुलाई लाउन कसैलाई ) कति राम्रो थेगो ।
सबै दाम्नु हरु राजु परियार र टिका पुन को पखेटा हरु कति छौं यता हाजिर गरौं त
दोहोरी को हिरो राजु भाइको गित अति मन पर्छ र टीका बहिनी बोली मीठो हासो हजारको । सायद आलाप दोहोरीमा सबै भन्दा राम्रो दोहोरी पनि यहि हो कि जस्तो लाग्छ सबै लाई हार्दिक बधाइ ।
दमाई को छोरो भन्ने गीत पनि चर्चित नै हो यो जोडिको
ķ
जती सुनेनी कहिलै नथाक्ने राजु दाइ र टिका दिदिको स्वर अनी झलक दाइ को लय आहा 😘😘😘
यति मीठो दोहोरीको परिकल्पना गरि पस्कनु भएकोमा झलक सरलाई धन्यवाद साथै सम्पुर्ण गायक गायिका प्रती सम्मान !
राजु दाइ र टीका दिदिकाे जति दाेहाेरि जति मजा अरु कसैको मा अाउदैन
ओ हो क्या जोसीलो दोहोरी जती सुन्यो उती सुनु लाग्ने टिका बैनी को हासो कती मिठो छ अनी दुबै जाना को टुक्का सारै खत्रा 🤞🤞🤞🙏🙏🙏
दोहोरी का राजा रानी दाई दिदिको प्रस्तुति आलप स्टुडियो बाट फेरि दोस्रो पटक सुन्न पाईयो अतीनै मिठो ओव।
दोहोरी ले दुखेको मन मा मलम लगाउने काम त गर्छ नै त्यसैमा झन राजु दाइ र टीका दि को स्वर वा ...वा.... वा सुनमा सुगन्ध नै भयो आगामी दिन मा पनि यस्तै रमाइला गितको अपेक्षा गर्दै अनि हजुरहरुको उत्तरोत्तर प्रगति को कामना गर्दछु 🎻🎻🎻🎵🎵🎵
मत फिदा भए राजु परियार र टीका पुन को दोहोरी हेरेर अति सुन्दर दोहोरि
जननेको छु मैले सुईज थिच्नलाई
कोअाउला र निर्माया रोल न,मर मिच्नलाई
दोहोलाईन को बाद्शाहा भनेकै
राजु सर होनि
तेस्मा पनि एस पालि त मेरो एक दम ठूलो फेन गागिका टीका पुन जि सँग रहेछ लु सारै रामरो छ है
आलप दोहोरिमा एउटा राजुर र टीका जि को दमाई को छोरो र मगर्की छोरी भन्ने गित र आज्को र राजु र टीका सनुको सारै मन परेको छ अझै एस्तै राम्रा राम्रा दोहोरी सुन्न पाइयोस
तिम्रो लागि ठिक हुने घरकै छ तिमीले हेर्ने निरमाया रस खाने अर्कै छ । wa wa tika didi
राजु दाइ र टीका दिदिको लाइभ दोहोरिमा पनि अभिनय गर्दै गायको हेर्नुको मज्जा छुट्टै छ
अत्यान्तै रमाइलो दोहोरि आदरणीय अंकल झलक संगीतम ,राजु परियार दाजु ,टीका पुन दिदी लगाएत सम्पुर्ण आलाप दोहोरी परिवार लाई बधाई तथा शुभकामना !!!
राजु परियार र टिका पुन सबैले दोहोरीमा मन परायको जोडी
Raju Dai
टीका दिदी र राजु सर इन्द्रेणी मा देख्नु पाऐ राम्रो हुन्थाे
दश पटक हेरदा पनि मनेेेेेे भरियन समुधुर साेर का धनि राजु परियार र टिका पुन miss you
आति राम्रो लायो आज नि दोहोरी राजा raaju जि हो 🌹🌹🌹🌹
King of दोहोरी गायक राजु परियार र टिका पुन जोडी जमेछ ... स्वर त Best of the best ...
आहा राजु परियार दाजु को गित सुन्दा को बेग्लै मजा है 😝🙈🙏😍
राष्ट्रिय लोक तथा दोहोरी गायक का बादशाह राजु परियार दाई को शब्द चयन सारै उत्कृष्ट छ।
राजु दाइ र टीका दिजु धेरै मा दोहोरी सन्नमिले को छ बधाई छ सबैलाई
The
@@IDsMusicMedia Salazar
Gharwalivhha wali
यति मिठास स्वर भएका गाएक र गाइका को गीत सुन्न पाउदा आलाप दोहोरी teem र दुई हस्तिलाइ धेरै धन्यवाद
राजु परियारको गीतहरू सुन्न पाउँदा एक किसिमको आन्नद प्राप्त हुन्छ । Eagerly waiting...
P
दाम्मी दोहोरि राजु परियार लाई माया गर्ने जति हाजिर गरम त।।।
धेरै राम्रो छ दाजू हरूको गित हरू हजूर गित सूनेर नै निदाउछू
@@IDsMusicMedia
੫
दाँयवाँया सोचिदैन सिधै लाईक धन्यवाद अनि आभार सम्पुर्ण टिमलाई ,मीठो लय मिठो सुर शब्द मिठो आवज राजु दाइ टिका पुन दिदी 10 million views आओस्
राजु दादा त दोहरी को राजा हो ! तर टीका पुन मेरो सारै मनपर्ने गायक हो ! राम्रो छ दोहरी !
अलाप दोहोरी घरलाई बधाई इन्द्रेणी कार्यक्रम भुलाउने दोहोरी अलापनै छ कति रमाला बादे बाजग छंन अर्को कुरामलाई भित्री मंनबाटै मंन पर्ने गायिका टीका पुन र गायक राजु लाई दोहोरी गाको देक्ता मजा आयो यो जोडी ऐक चोटि बिश्व ब्यापी इन्द्रेणी कार्यक्रम छिटै दोहोरी गाको देख्न मिलोस
कती सान्धर्बिक गित छ है । म त हांसेर झन्डै मरिन उसै त हाम्रो टिका दी जू र राजू दाजू को प्रस्तूती न हेरि बस्नै सक्दीन । येस्तै सब्द हरु अझै सुन्न पाउँ जय लोक गीत संगीत
टीका पुनको हासो मन पराउने को को हुनुहुन्छ यता हाजिर हुम त
राजू दाई को दोहोरी जती सुन्यो उती सुन्न मन लाग्छ
आँखा को बिषय लाइ लिएर राजु परियार को टुक्का लय र टिका पुन को मुस्कान र हाँसो ले मनोरञ्जन भर्पुर हुन गयो / धन्यवाद छ आलाप दोहोरी टिम लाइ
साहै दामी लाग्यो राजु परिवार र टिका पुनको दोहोरी, स्वर दुबै जनाको कति मिठाे जति सुन्दै गयो उति नै मार्मिक लाग्यो लास्ट लास्टमा त झन दामी लाग्यो।Aalap live दोहोरीको अहिले सम्मको उत्कृष्ट लाग्यो मलाई।
टीका पुन परियार र राजु परियार आउदा सारै रमाइलो हुन्छ क्या अजज राजु दाइ आउदा त आहा😍
Raju sir dohori geet ko king ho tara pani bata bar xa
सम्पुर्ण टिम लाई धन्यवाद हजुर
टीका दिदी क्या मुस्काउनु हुन्छ /१९.२
लोकदोहोरिको राजा अनि टीका पुन को हासो को फ्यान कति छ हामी हेरुम है साथिहरु
नेपाली लोकदोहोरी इतिहासमा एउटा नक्षत्र राजु परियार दाइ को लोक दोहोरी मा शब्द चयन मिठास त्यतिकै गज्जब हुन्छ
जहा राजु परियार तेहा यसै रमाइलो 💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
जती सुने नि सुनौ सुनौ लाग्छ राजू दादा को को सोर
भगवानले रक्षा गरून् सबै कलाकार हरुलाइ । 🙏🙏❤️❤️🌹🌹🙏🙏🇳🇵🇳🇵😍😍
आयो आयो फेरि कडा दोहोरी ।।।।।
यस्तै प्रतिस्पर्धा लाईभ लोक दोहरी पुनः हेर्न पाउ ।
चस्मा लाउने बहिनी लक्ष्मी न्यौपाने जस्तै देख्छु त ?
हस्ती हरुकाे गित सुननदा अाननदा अाउछ राजु परियर किङ लाेग दाेहाेरिकाे
Lastaii dami live dohori👌👌👌👌😂😂💘💘💗💗
धेरै राम्रो लाग्यो । राजु परियार र टिका पुन को दोहोरी । जुन दोहोरीमा मधु रसाइलीको उपस्थिती हुन्छ त्यो दोहोरी नै अर्कै हुन्छ । best of luck all of alap team .
राजु दाजु को शब्द पर्ति म धेरै सन्तोस छु र तिका दिदी पनि राम्रो लाग्छ!! अति रमाइलो लाग्यो ??
सारै राम्रो राजु दाइ को नजर सारै नसालु छ हैत र टीका दिदी को सरै सोर मिथो
सलाम छ लोक दोहोरी काे किंग राजु परियार
राजु परियार लयमा फर्किएको देख्दा खुसी लाग्छ ।
आहा मीठो लय स्वर शब्द गित साथमा राजु टीका दिज्यु!
अाहा अत्ति मार्मिक दोहोरी अनि त्यसै माथि लोक दोहोरी को राजा राजु दाई अनि सँगै टिका दिदी लाई धेरै दिन पछी देख्न पाउँदा अत्ति नै खुसी छु अाहा मनै रमायो जीन्दगी मा यति राम्रो दोहोरी wow राजु दाई लाई हामी त्यो बेला क्यासेट मा गित सुन्ने गरिन्थ्यो उस्तै जवानी थियो अझै उस्तै छ दाजै wow त्यो आवाज अनि त्यो लोक आवाज सुपर
दोहोरी भनेको राजु र टिकाको जस्तो सुर, ताल, टुक्का, सबै मिलेको हुनपर्छ अनि पो सुन्न र हेर्न मज्जा आउछ
धेरै दाेहाेरि हेर्ने गर्छु तर राजु दाई र टिका दिदिकाे दाेहाेरि सबैभन्दा उत्कृष्ट लाग्छ
ए आम्म्म !!! हो ,,,, खतरापूर्ण आयो त फेरि 🔊🎤🎶🎸 साह्रै रमाइलो र मीठो ❤️❤️❤️
यस कार्यमा अाफु पनि क्यामेरा र सम्पादनकाे जाेडिन पाएकाेमा अालाप दाेहाेरी प्रति अाभारी छु । सबैले सेयर गरेर साथ दिनुहाेला ।
Hajurko studio ma live dhori herna milxa tarakanta G
Jati heryo uti sunerakhau jastyo lagyo ati ramailo mahol
धेरै पछि याे जाेडी काे गित सुन्न पाईयाे फेरि पहिला जस्तै सुपर हिट हुने गित सुन्न पाउ शुभकामना
धेरै राम्रो दोहोरी राजु परियार दाई र टिका पुन को मन पराउने यता हाजिर हुनुहोला साथीहरु
@@IDsMusicMedia PLEASE watch this czcams.com/video/6uScW7XDH0E/video.html
कति रमाइलो दाेहाेरि 🎙️🎤🎵🎧️🎧️🎙️🎤😍😍😍
Tika dujuko voice sari man parxa god la pani fursade ma banayako hunu parxa hujur lai la the best duju hal dubi
आहा कति राम्रो दोहोरी भाका अनि गाएक गाईका
साह्रै राम्रो लोक दोहोरी जती सुन्यो सुन्न-सुनु लाग्ने/
ĺĺ
राजु लाइभ दोहोरी को र स्वोर को राजा हो ! टीका पनि कोहि भन्दा कम्ती गायिका होइनन ! राजु को गजब को कला छ ! जस्त्तो खालको गायिका भेट्यो उस्त्तै खाल को गीत गाउनी ! सरै रमाइलो भयो ! लम्जुन्ङ 😘
यो होनी त कलाकार मा हुनुपर्ने गुण त्यतिकै king भाको होइन राजु ले जस्तो गित उस्तै खाल्को रोचक हाउभाउ गर्ने कला पनि छ ।
लाेकदाेहाेरी मा सब भन्दा बढी मन पर्ने जाेडी राजु र टीका जीलाई छट्के सलाम 👍️👍️👍️👍️👍️👍️
राजु को फ्यान जति यता हजिर गर्नुस है
👉️Wow बबाल 👌
लोक दोहोरी को king राजु परियार टीका पुन 💐💐💐💐💐💐💐
Wow supar nice 👌 👍👌👍👌👍👌👍👌👍 dohori dada dd
जति सुनो उति अानन्द अाउने राजु दादा टीका दीदीको गित साहै दामि छ
राजु परियारको फ्यान कोको हुनुहुन्छ
Ma
Ma
Yes
म पनि हाे सर
@@IDsMusicMedia qq
lok geet ko sor samrat raju dai ....tika dd nice song
tika dd ko song dherai man parxa malai ani raju daiko pani
झिल्के राजु दाइ 💟को फ्यान जती यता 🤝🤝🤝
धेरै पछी आयो धेरै धेरै राम्रो गित राजु र टीका को very nice song jhalak brother
राजु परियार र टिका पुन देश का गहना हुन सममान गराेेेे
वाह यस्तो पाे दाेहाेरि अति राम्रो टीका दिदिकाे हासदै गाउनु हुनछ मलाई अति मनपरछ
Ati mitho dohori parkida balla aayo 🌹🌹❤️❤️🙏🙏
दोहोरी को राजा राजु दाई र टिका दिदि को रमाई दोहोरी 🙏🙏🙏
मन पर्ने कलाकारको मन पर्ने गित
टीका दिदी मान्छे नि राम्रो स्वोर नि उस्तै मिठो 😍😍😍😍😊😊😊😊😊😊
0
@@ujalikc5043 aa1aa1aaa11a1aaq1http aaaaaaaaa1a1aaaaa1aaaaaaaaa11aa111aaaa1a1aaaaaaa111a11a a11aaa1a1aaaaaa1aaaaaaaaa1I 1aaàaaaaa1a 1aaaàaaaaaaaa 1aaa11and qaa1aa1a1aaaaaaaaaaaa1a aaaa1aq àaaa11aqaa1and a11aaaaaaa1aaaaaaaaaaaaaa1aa1qa1and aaaaaaaa1aaaaaaaaaa1aaaaaaaaaa1aaaaaa1a1aaaaa11aaaaa1aaaaa1aa1a1a11aaa1aa aa1a1q1aaaaaaaaqa1a1aa1aq aaaa1111aa1aa à1aaaa1and a1aaaaaaa aaaa1a1and aaaaaa1aaaaaa aaaaaaaaaa a11a1aa111a1aa1a1aa1aaaaaaa11aaa1aaa1aaaaa111aaa1aaaaà1aaaaa 11aaaaaaaaaaaaaa1aa1aa1aaaa1aaaaaa1a aaaa1aaa1aaa1aa1qa1aa aa11a1a1a1a1aaaaaaaaaa1aaaaaaaaaaaaaaaa1aaaaa1a1and a
@@kalatiwari4816 हासो झनै बबाल टिका दिज्युको ।
@@anuragrasaili6968 PLEASE watch this czcams.com/video/6uScW7XDH0E/video.html
गित सुन्दापनी पुरानै शब्द/सुनिराखेको प्रयोग भैराख्यो भने तेति माज्जा आउन्न ...राजु दादा Omg ....के जादु छ के कसम 😘😘😘 उता टीका दिदी .....तेसमाथी यो भाका काहा baat आयेको हो ....king king hota he 😍😍😍😍😍😍😍😍😍