राजु परियारले केटीको नाक लाग्यो भन्दा रुपा सुनारले पाए मैलाइ उडाउछौ भनेसी हंगामा।०७६-०५-०१ HD

Sdílet
Vložit
  • čas přidán 17. 08. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni#Rajupariyar#rupasunar#Liveshow
  • Zábava

Komentáře • 3K

  • @pramilabasnet502
    @pramilabasnet502 Před 4 lety +373

    राजु परियार नेपाली लोक दोहोरीको राजाको दोहोरी क कस्लाई मन पर्यो त हाजीर गरम है🙏🙏

  • @himkumarthapa7096
    @himkumarthapa7096 Před 4 lety +385

    15 हजार भन्दा...बढी गित गाउनु भएको...स्वर सम्राट लोक सम्राट वरिष्ठ गायक आदरणीय राजु परियार दाइ प्रती हृदय देखिनै सम्मान छ।।

    • @prakashpandey6763
      @prakashpandey6763 Před 4 lety +4

      आहा कति रमाइलो 🤗🤗🤗

    • @rajugurung1846
      @rajugurung1846 Před 4 lety +3

      Mero Pani saman xa mahan kalakar king lai

    • @BasantKumar-dm1ns
      @BasantKumar-dm1ns Před 3 lety +1

      नेपाली लोक दोहोरी संगीत क्षेत्र का किङ राजा वादशाह राजु परियार दाइ जस्तो गायक नेपाल मा अब पाउन मुस्किल नै छ

    • @blazesanjay2759
      @blazesanjay2759 Před 3 lety +1

      @@prakashpandey6763 loo

  • @perfectadhikari5472
    @perfectadhikari5472 Před 3 lety +33

    लम्जुङे राजु परियार दाइ नेपाली लोक गीत का भगवान हुन भन्ने जति यता हाजिर हुम त ।

  • @ritaneupane7335
    @ritaneupane7335 Před 4 lety +77

    आज राजु दादा को आगमनले इन्द्रेणिको रौनक नै फेरियो गित पनि मिठो छ

  • @balbahadurbudhamaga7857
    @balbahadurbudhamaga7857 Před 4 lety +149

    होइन के रोग लाग्यो भन्या यस्तो
    इन्द्रेणी नहेरि नहुने,
    म जस्तै रोगी को-को हुनुहुन्छ???
    आज झन रमाइलो हुन्छ ल झरौ है सबैको सुख दुःखको साथि सर्वाधिक लोकप्रिय कार्यक्रम इन्द्रेणी मा।।। जय इन्द्रेणी

  • @shyampraja6315
    @shyampraja6315 Před 4 lety +212

    हैट राजा भनेको राजा नै हो। राजु दाइ हजुर को गित हरु सुनेर नै हुर्केको हामी । आज पनि हिजो जस्तै हुनुहुन्छ ।सधैं हजुर को गित यसरी नै सुन्न पाउ भन्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ ।।।।।

  • @amarchandbardiyali8789
    @amarchandbardiyali8789 Před 4 lety +335

    लोकदोहोरी छेत्रको बादसाह हुनुहुन्छ राजु दाइ सहमत हुनेले हाजिर गरम यता

  • @nirmalsunarnirmalsunar9715
    @nirmalsunarnirmalsunar9715 Před 4 lety +151

    लु दाइ कसरी हुन्छ राजु परियार दाइ र बिसनु माझी लाई देखाउनु भन्ने जति यता plz

    • @kamlgirigiri7786
      @kamlgirigiri7786 Před 4 lety +1

      L, n,

    • @nayanpanthi8517
      @nayanpanthi8517 Před 4 lety

      Jati sunyo auti sunai rahan I jasto hunxa Raju dii ka voice

    • @chandrapoudel645
      @chandrapoudel645 Před 4 lety

      @@kamlgirigiri7786 C

    • @arjunsunar2348
      @arjunsunar2348 Před 4 lety

      @@kamlgirigiri7786 y 14 x c ym

    • @karanbhul4749
      @karanbhul4749 Před 4 lety +1

      रुपा दिदी को र राजु दाईको क्या मिठो मुस्कान पनि तेस्तै हँसिलो चेहरा ईन्द्रणीको टिम नै हँसिलो सोरपनि एति मिठो मुस्कान पनि राम्रो रुपा दिदी को धेरै धेरै धन्यवाद छ

  • @jitendrabk6557
    @jitendrabk6557 Před 4 lety +61

    लोकगीतको बादशाह राजुदाइलाइ देखे पछि मनै आनन्द हुन्छ।

  • @ritarai6871
    @ritarai6871 Před 4 lety +200

    म पुर्ब को मान्छे भए पनि पच्चिमी गित सबै मन पर्छ राजु दाइ झन मेरो फेभरेट लोक गाएक को हिरो।नै हुनु हुन्छ ।

    • @PawanSharma-zm8fn
      @PawanSharma-zm8fn Před 4 lety +1

      Thanks rita rai ji .

    • @krishnakarki2389
      @krishnakarki2389 Před 4 lety +1

      म पश्चिमको भएपनी पुर्बको गीत साह्रै मनपर्छ ।

    • @Maruti537
      @Maruti537 Před 4 lety

      Ma pani purba ko tara raju dai last maan parxa

  • @jeewankunwar2585
    @jeewankunwar2585 Před 4 lety +25

    राजु राजु नै हो आवाज पुन:पुरानै शैलिमा वहाँ राजु अब फेरि 💚💚💚💚💚💚💚 यस्तै आवाज पस्किनु पर्छ गुड लक

  • @anjanagurung8832
    @anjanagurung8832 Před 4 lety +40

    राजु दाइ को गाउने अन्दाज चाहिँ मन पर्यो (simpale)💕💕

  • @dipeshsunar4261
    @dipeshsunar4261 Před 4 lety +57

    रुपा सुनार यति विधि क्युट अनि गित गाउन पनि उत्तिकै माहिर मन मुटु देखि नै करोडौं शुभकामना हजुर को कला कारिता ले शिखर चुमोस।

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 Před 4 lety +69

    लोक्दोहोरी को राजा नै हुन क्या राजु परियार तेस्म झन आज छुचचि नानी नि रैछिन रमाइलो भयो है
    जय इन्देनि 😍😍😍

  • @sumanagyaat9207
    @sumanagyaat9207 Před 4 lety +85

    लमजुङले अर्को पनि निखारिएको कला र गला जन्माएको रहेछ खुशी लाग्यो! रूपाको आजको पस्तुतीले देश विदेशसम्म चिनाउनेछ भन्ने कुरामा कुनै दुई मत छैन।।
    यद्यपि म पनि लमजुङे नै हूँ।
    राजू दाई त लोक दोहरीको राजा नै हुन्।

  • @sudipbohora709
    @sudipbohora709 Před 4 lety +21

    साच्चै राजु परियार त लोक दोहोरी का राजा नै हुन।कुनै समय मा एकछत्र राज गरेका थिए आज फेरि हेर्न पाइयो खुसी लाग्यो।

  • @nicenepal8980
    @nicenepal8980 Před 4 lety +299

    राजु परियार दाजु को फ्यान कोको हुनु हुन्छ साथी हरु 👋👋👋💖💖🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪 यता हाजिर गरौ है त 💖💖म सङग नि साथी बन्नुस है त

    • @krishnagurung6023
      @krishnagurung6023 Před 4 lety +1

      Ma pni xu 🇦🇪 yahi bat

    • @SureSh-sp2ns
      @SureSh-sp2ns Před 4 lety +1

      M pni ho

    • @baburamrana6063
      @baburamrana6063 Před 4 lety +1

      🇦🇪म पनि हाे है

    • @baburamrana6063
      @baburamrana6063 Před 4 lety +1

      म पनि हाे है🇦🇪

    • @baburamrana6063
      @baburamrana6063 Před 4 lety

      @जानकी खत्री नेपालगन्ज हाेर कुन ठाउँ मा नि कुबेत हजुर

  • @bishnuthapa7401
    @bishnuthapa7401 Před 4 lety +150

    राजु जत्तिको स्वर भाको गायक न पहिले थिय न अब आउलान😍

  • @binodbc5981
    @binodbc5981 Před 4 lety +96

    नेपालमा राजु दादा जस्ताे कलाकार साहेत जन्मदैन हाेला नत अमिरिका मनपर्याे नत जापान सधैकाे एक नास singer

  • @amarsig391
    @amarsig391 Před 4 lety +89

    राजु दाइको स्वर सुन्दा अतितका यादहरु आयो इन्द्रेनी टिमलाइ धेरै धेरै धन्नेबाद

  • @nepalionlinekhabar1532
    @nepalionlinekhabar1532 Před 4 lety +431

    लोक सम्राट राजु परीयार का फ्यानहरु यता हाजीर हुनुहोस।

  • @yuvrajthapa7078
    @yuvrajthapa7078 Před 4 lety +53

    आज रमाईलो हुने भयो दोहोरीको राजा राजु परियार आउनु भएको रैछ!

  • @girinarendra5860
    @girinarendra5860 Před 4 lety +30

    राजु परियार दाइको Song हरू मलाई नि yagdamai मन पर्छन्
    Ma achham बाट

  • @tukrajgurung7994
    @tukrajgurung7994 Před 4 lety +27

    राजु ले,हाम्रो लमजुङको नाम रख्नु भयो ,गर्ब गर्छु हामी सबैले ,Salute u Raju Dai,miss you all the time,

  • @sanjaylama6468
    @sanjaylama6468 Před 4 lety +114

    राजु परियार रुपा सुनारलाई माया गर्ने जति यता
    कार्यक्रम इन्द्रेणी नछुटाई सधैं हेर्ने जति यता 🙏

  • @Technicalpkcom
    @Technicalpkcom Před 4 lety +5

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म ।👇️👍️🙋🙋✋✋

  • @khagendrabasnet2367
    @khagendrabasnet2367 Před 4 lety +13

    Love you Raju dai
    लोकदोहोरिको बादसाह राजु दाजुको फ्यान म मात्र होईन होला को को हुनुहुन्छ हाजिर गरम त यता...💕

  • @kajimanlohani8620
    @kajimanlohani8620 Před 4 lety +34

    राजु भने को राजु नै हो लोक दोहोरी को हिरो

  • @asmitakrishna1503
    @asmitakrishna1503 Před 4 lety +138

    नेपालि लोक गित का सम्राट राजु दादा लाइ पुन देख्न पाइयो इन्द्रेणी मा उहाँ को उपस्थित मा खुशी हुने जति सर्‍र्‍र्‍र यता आउ त ....

  • @syangjalisameer2054
    @syangjalisameer2054 Před 4 lety +41

    जति राम्री मान्छे तेस्तै राम्रो कला अनि गला सबै ले एक्दम मन पराउने गायिका रुपा (छुच्ची नानी)

  • @kumarbk4883
    @kumarbk4883 Před 4 lety +18

    आाहाँ के दामी द‍ोरि धरै राम्रो राजु दाइ अनि रुपा सुनार को मिठ‍ो सोर रुपा जि तपाईं को यसरी नै कोसिस गरनु होला

  • @gbmayalu1135
    @gbmayalu1135 Před 4 lety +60

    पुरानो र उत्कृष्ट गायक राजु परियार लाइ पनि पसिना आउने बनाइन रुपाले बधाई छ रुपा सिस

  • @puskarbista9004
    @puskarbista9004 Před 4 lety +300

    एक मात्र गरिब दुखी पीडित को धुकधुकी इन्द्रेणी कार्यक्रमको Big फ्यान को को हुनुहुन्छ हेरौ त।🇳🇵🇳🇵🇳🇵

  • @user-ez4hp1dd3s
    @user-ez4hp1dd3s Před 4 lety +93

    सलाम छ राजु दाइलाइ, जातीय कुरा गर्नेलाइ राजु दाइको स्वर ले गतिलो जवाफ दिएको छ 😍😍

    • @minimagar32
      @minimagar32 Před 3 lety +3

      Jtrytv

    • @prakashbishwokarma3801
      @prakashbishwokarma3801 Před 3 lety

      लगनको बेला हागन नगरम राजा ठाउँ अनुसार कुरा गर्दा नै राम्रो होला यहाँ त्यो कुरा भाको छैन

    • @prashansunar666
      @prashansunar666 Před 2 lety

      .

  • @sirsunarsirsunar7062
    @sirsunarsirsunar7062 Před 4 lety +22

    Raju pariyar ko voice man paraaune jati yata hajir humta mero lagita Raju dai mero mutu banisaknu vayako xa

  • @hioppo6046
    @hioppo6046 Před 4 lety +746

    ,ल फेरि नेपालको चर्चित लोक गायक स्वरको धनी (King)राजु परियार फ्यानहरु को को छ्म हेरौ जस्ता तस्तै अजै पनि स्वर पहिला देखि अहिले सम्म ?

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 Před 4 lety +25

    राजु दाई को स्वर ले मन नछुने नेपाली थोरै मात्र छ यत्ती मिठो छ की बयान गर्ने शब्दको कमी छ
    xuchchi nani sarai kada yar majja aayo sarrrrrr
    #chitrakumarshrestha

  • @sarojshrestha8667
    @sarojshrestha8667 Před 4 lety +22

    लोकदोहोरी किङ्ग नै राजु दाइ ।रुपा पनि कम छैन है।।

  • @user-gi1zp1zs2x
    @user-gi1zp1zs2x Před 4 lety +54

    आहै चैट चैट
    धेरै दिनमा सुन्न पाईयो राजु परियार जि को गित
    राम्रो लाग्यो आजको दोहोरी
    जय होस ईन्द्रेणी परिवारको👏

    • @rukumelitek7611
      @rukumelitek7611 Před 4 lety

      गितु सन्ताेश भण्डारी भुसाल गुत

  • @musicmasty7882
    @musicmasty7882 Před 4 lety +41

    आखिर लम्जुङ्गे न हुन 😃
    राजु दाइ संग यस्तो खत्रा दोहोरी खेल्न सक्ने
    अहिलेको नया पुस्ताको पहिलो गायिका हुनु पर्छ मज्जा आयो

    • @rajugurung1846
      @rajugurung1846 Před 4 lety +1

      Raju King lai takar dina muskil xa mahan kalakar

  • @sherubudha7851
    @sherubudha7851 Před 4 lety +16

    बबाल छ !पस्तुती राजु परियार र रुपा सुनार को बधाई छ सबै कार्यक्रम म उपस्तिथि र इन्द्रेणी टिम सम्पुर्ण लाई

  • @shaghimire1051
    @shaghimire1051 Před 4 lety +116

    रुपा सुनारको लाेक दाेहरि लाई मन पराउने कति हुनुहुन्छ यहाँ हाजिर गरिदिनु होला ।

  • @Sushilathapa8494
    @Sushilathapa8494 Před 4 lety +82

    राजु दाई हाई हाई
    कति मिठो स्वर छ दाईको।।।

  • @tekrajgurung6027
    @tekrajgurung6027 Před 4 lety +29

    लोक क्षेत्रमा आदरणीय हस्ती राजु परिवार आउनु भाको रहेछ खुशी हुने म जस्तै कति हुनुहुन्छ आउनुस।

  • @Meghnath_regmi_guru
    @Meghnath_regmi_guru Před 4 lety +159

    माथि गीत लगाउने अनि तल comment पढ्ने म जस्तै एता हाजिर गरौ त

  • @bhuwanmagar8391
    @bhuwanmagar8391 Před 4 lety +65

    राजु दाइको त हासो नै बबाल छ।अनि स्वर त कृष्ण कडेल दाइले भनिहाल्नु भयो लोकदोहरी को नारायणगोपाल भनेर।

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 Před 4 lety +32

    मेरो बैँसकाे कलाकार राजु प.सलाम छ त्यो समयमा उहाँको गीत गाेठालाे जाँदा पनि रेडियो भिरेर जान्थेँ।

    • @rambousrawat
      @rambousrawat Před 4 lety

      हो भन्या ,,,हरपलको साथी हुनुहुन्थियो 😃😃

  • @bharatcheetri2055
    @bharatcheetri2055 Před 4 lety +35

    Raju pariyar ko fan jati yeta✋✋✋

  • @laxmiraj808
    @laxmiraj808 Před 4 lety +6

    सुदूरपश्चिमको दार्चुलाबाट लोक गीतका स्वर सम्राट राजु परियार लगायत ईन्द्रेणी टीमलाई हृदयदेखिनै सलाम छ!जुनगीत सुनेपनि धीत नमर्ने राजुपरियारको उत्तरोत्तर प्रगतीको कामना गर्दछु!!

  • @purnabhandari1366
    @purnabhandari1366 Před 4 lety +16

    सोर होस त राजु दाइ को जस्तो
    नम्बर एक सोर को धनि

  • @gnmannu764
    @gnmannu764 Před 4 lety +34

    न्याउली बरु डालिमै निदायो
    तिम्रै यादले बिस्तारा बिझायो
    वा यत्ति मिठो ,मार्मिक थियो कि मैले बिगतका दिनमा यत्ति धेरै गाउदै हिन्थ्यो कि ,त्यो गनेर सात्य छैन ति सब्द ,सब्द मनमा अझै पनि मस्तिस्कमा ताजै छ

  • @nabinktamang9205
    @nabinktamang9205 Před 4 lety +32

    ल है
    आज चाहिँ कडा नै हुने भयो
    बधाई छ रुपा सुनार
    Nice performance with raju pariyar !!!

  • @Meghnath_regmi_guru
    @Meghnath_regmi_guru Před 4 lety +16

    राजु दाइ र विष्णु माझीलाई ल्याउनु पर्यो
    कृष्ण दाइ

  • @bharatkumal1790
    @bharatkumal1790 Před 4 lety +29

    लोक दोहोरी गायक राजु परियार लाई लोक दोहोरी को idol भन्दा नी फरक नपर्ला। उहाँको स्वर एकदमै मन पर्छ।

  • @achyutmahat5027
    @achyutmahat5027 Před 4 lety +26

    धेरै पछि राजु परियार को गित सुन्न पाईयो जय ईन्द्रेणी कार्यक्रम ।

  • @kopilbishwakarma8176
    @kopilbishwakarma8176 Před 4 lety +717

    कृष्ण दाइ....
    जसरी हुन्छ बिष्णु माझी दिदि लाई एक पल्ट इन्द्रेणी मा ल्याउनु पर्यो,
    भन्ने मित्रहरू लाई हृदय देखि सम्मान गर्न चाहन्छु,
    साथी बनौं हैत,

    • @KaranSingh-xr9ol
      @KaranSingh-xr9ol Před 4 lety

      असम्भब कूरा नगरेकै राम्रो.
      आकास्को जून्छूने सपन्ना र बिस्नूमाझि
      लाई देख्नेसपनाभऐ बिऊझिऐहून्छ

    • @kopilbishwakarma8176
      @kopilbishwakarma8176 Před 4 lety +1

      @@KaranSingh-xr9ol के थाहा सर कुनै न कुनै त्यो दिन पनि आउन सक्छ?

    • @krishnabohara5234
      @krishnabohara5234 Před 4 lety

      Wow nice

    • @sivadai3867
      @sivadai3867 Před 4 lety

      We want bishnu maji in indreni . Is it possible Krishna bro? ( watching from gulf)

    • @aryenthapa488
      @aryenthapa488 Před 4 lety

      एक दम सहि कुरा गर्नु भो मित्र हेरक लोक पारखी मन को चाहाना यहि हो आवज तपाईंले उठाउनु भो धेरै धेरै समाम छ तपाईं लाई

  • @santilama6582
    @santilama6582 Před 4 lety +20

    राजु दाईको सग्गीत सारै मन पर्छ मलाई दाईको फेन होम कोको हुनुहुन्छ एता हाजी गरै है 👍👍👍

  • @gaurabkc7904
    @gaurabkc7904 Před 4 lety +8

    Sachi nai #hamro lamjunge dhani x kaala r gala ma after long time I listen voice raju pariyar. Keep it up

  • @yaggabk8036
    @yaggabk8036 Před 4 lety +74

    इन्देरेनी मा राजु परियार टिका सानु को गित सुन्न पाउनु पर्यो दुबै जना लाई well come गर्नु पर्यो

  • @sombk2515
    @sombk2515 Před 4 lety +20

    लोकसंगित का राजा राजुपरियार इन्द्रेणी मा देख्नपाउदा खुसिलाग्यो 🙏🙏🙏😍😍

  • @shivaapple7537
    @shivaapple7537 Před 4 lety +93

    मिल्ने भया राजु परियार। र शान्ति श्री परियार लाई सँगै लिनु पर्यो

  • @bijayabhulun5523
    @bijayabhulun5523 Před 4 lety +16

    हाल साउदि अरेबियामा छु मेरो काम र सुत्ने बाहेक हरेक समय इन्द्रेणी कार्यक्रम मै समय बित्छ राम्रो छ दु:ख र पीडा भुलेको महशुस गर्छु हेर्ने गर्छु सदा हेर्न पाइरहोस्

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 Před 4 lety +83

    राजु दाईले कति सजिलाे सँग हाे के गित गाउने हामिले कुराकानि गरे जसरि। कतिपय गायक गायिकाकाे त गित गाउन पर्दा घाँटि सन्चाे हुन्न यि दाई त सदाबहार यस्तै हाे

    • @user-rh9ln3fj4c
      @user-rh9ln3fj4c Před 4 lety

      मालिका गाउँ पालिका कहाँ हो घर? दर्बाङ होकि कता हो??

    • @isorbcisorbcpaesad8164
      @isorbcisorbcpaesad8164 Před 4 lety

      pachanpuri nagapalika 4skt

  • @sisirmainali4836
    @sisirmainali4836 Před 4 lety +160

    जिन्दगीमा एउटाै चाहाना छ अब
    रबि लामिछाने प्रधानमन्त्री
    अनि बिष्णु माझी मिदिया मा
    देख्न मन छ्😍😍

  • @rajeshxettri7683
    @rajeshxettri7683 Před 4 lety +68

    राजु दाई नमस्कार म हजुर को फ्यानै हो दादा।।।

  • @tejsunar3334
    @tejsunar3334 Před 4 lety +12

    Raju daju ko sabai geet MN prxa alwayess king..

  • @tompun7118
    @tompun7118 Před 4 lety +52

    ओहो छुच्ची नानी त खतरा गायिका पो रहिछिन।बल्ल पो चिनियो।धेरै राम्रो भयो।आजको कार्यक्रम।

  • @pokharelivanjababu898
    @pokharelivanjababu898 Před 4 lety +24

    इन्द्रेणीमा आज राजु परिवार र रुपा सुनारको मिठो स्वर सुन्न पाईयो तपाईं को को हुनुहुन्छ राजु परिवार र रुपा सुनारको स्वर र गित मन पराउने सबै यता हाजिर हुन म अनुरोध गर्दछु!!!!

  • @dilmagar3453
    @dilmagar3453 Před 4 lety +16

    RAJU is one of the voice KING of NEPAL, should be Guinness RECORD of NEPALIS voice,

  • @rakeshbarma484
    @rakeshbarma484 Před 4 lety +13

    Dohari king Raju pariyar sanga kasaile jeetna sakdaina salute to you.

  • @khimbahadurkhatri4156
    @khimbahadurkhatri4156 Před 4 lety +56

    लोकदोहोरी किंग राजु परियार दादा को नाम नै काफी छ । जति बयान गरेनि कमी हुन्छ ।सुपर छ दादा दोहोरी ।
    रूपा सुनार छुच्ची नानुको पर्यास नि एकदम उत्तम छ
    हार्दिक बधाई तथा कार्यकालको शुभ कामना छ सम्पूर्णलाई

  • @parashuramsimkhada3225
    @parashuramsimkhada3225 Před 4 lety +4

    आहा...! कति राम्रो खुलेको स्वर राजु परियारको | माता सरस्वतीको प्यारो सुपुत्र नेपाल भूमीमा झरेको | " दुख पर्दा तिम्रै काखमा रुन आउथे सानु , तिमिलेनै धोका दियौ अब कहा जानु " शब्द लय र स्वरको अनुपम त्रिवेणी | कृष्ण कंडेल ज्यु लाइ मुरी मुरी धन्यवाद यो अबसर मिलाई दिनु भएकोमा |

  • @dasharathkanxo6344
    @dasharathkanxo6344 Před 4 lety +12

    really great singer raju...sir... thank you indreni team...

  • @deepaksimkhada7679
    @deepaksimkhada7679 Před 4 lety +5

    I like this program and best of luck team very very thankful for Raju dai

  • @anilbishwakarmaaljadee581
    @anilbishwakarmaaljadee581 Před 4 lety +13

    लोक दोहोरीको राजा अाउनु भएछ धेरै खु शि लाग्यो को को हुनु हुन्छ हेर्नि

  • @basantregmi6863
    @basantregmi6863 Před 4 lety +80

    रबि सर प्रकण तिर पनि एसि आवाज उठाउदै सरकार लाई,दबाब दिन पर्यो कृष्ण दाजु

  • @antukhatiantukhati6750
    @antukhatiantukhati6750 Před 4 lety +5

    सर्ब प्रथम इन्दिणी टिम सम्पूर्ण मा धन्यवाद राजु सर काे त बयान गरेर सकिदैन तर अाज पुच्ची नानू रुपा बहिन रुप कि पनि राम्ररी र गित पनि राम्रो लाग्यो म प्रदेशी कतार बाट।

  • @dipendrakunwar9241
    @dipendrakunwar9241 Před 4 lety +54

    कतारबाट हेर्न जति यता हाजिर हौ त

  • @user-zq2bt1jy9t
    @user-zq2bt1jy9t Před 4 lety +25

    लोक श्वर सम्रात तथा बादशाहाको हरेक गीतमा पनि बिषेस न्याउलि गीत मन पर्छ ।

  • @junujup3504
    @junujup3504 Před 4 lety +7

    सारै मन पयो बहिनी को सोर त दामि छ र सबै टिम लाई धन्यवाद छ

  • @sarulami251
    @sarulami251 Před 2 lety +5

    लोक गायक अति मीठा स्वर का धनी राजू परियार जू लाई बधाई छ साथ शुभकामना👌👌

  • @deepakkunwar7782
    @deepakkunwar7782 Před 4 lety +41

    राजु दाइ भनेको स्वरको राजा हो राजा मलाई मन पर्ने मध्ये यक हो हजुर राजु परिवार ,नारायण रायमाझी ,प्रेम राजा महत ,बद्रि पङ्गेनि ।अति नै मिठो स्वर हजुरलाई सलुट छ राजु दाइ

  • @parveenshaai6487
    @parveenshaai6487 Před 4 lety +11

    राजु दाई नेपाली लोक सांस्कृतिक को राजा को बयान कस्ले गर्ने सक्छर हिजो पनि राजा नै हुनुहुन्छ आज पनि र भोली पनि
    सफलताको शुभ कामना छ ईन्द्रेणी टिम र राजु दाई र रुपा दिदि लाई

  • @roshankhatri7388
    @roshankhatri7388 Před 4 lety +35

    कृष्ण दाइ बिष्णु माझि ल्याउनु ‌पर्यो

    • @bhimsenbaraily3463
      @bhimsenbaraily3463 Před 4 lety +1

      बरु डोनाल्ड ट्रमप लाई ल्याउन सकिएला विष्णु माझीलाई गार्हो छ।

    • @prembadhaixananulama9355
      @prembadhaixananulama9355 Před 3 lety

      सुन्दरमणि यो धर्ती मा रहुन्जेल बिष्णु माझी इन्देणी मा प्रकट हुन मुस्किल छ

  • @mayathapa3802
    @mayathapa3802 Před 4 lety +15

    कीन होला सानु ले पहले गर्ने माया र ऐले गर्ने मायाँमा धेरै फरक छ 😭😭😭😭

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 Před 4 lety +14

    फस्ट मा पर्यो आज झलक
    नमस्कार सम्पुर्ण इन्द्रेणी कार्यक्रम रहनु हुने मानभाब हरुमा

  • @mahenlimbu6942
    @mahenlimbu6942 Před 4 lety +92

    कडेँल सर एसो रबिलाईमिछानेलाई आपत्त परेको बेला उता तिर पनि ध्यान दिनुपर्ने होकि

  • @pranayagurung1253
    @pranayagurung1253 Před 4 lety +4

    रुपाले ईन्द्रेणीमा बब्बाल धमका गरेकाे रहेछ , बधाई तथा सफलताको कामना नानी तिमीलाई 😍😍 तिम्राे कला र खुबी लाई म मनैबाट नमन गर्छु ।

  • @gamgurung5774
    @gamgurung5774 Před 4 lety +9

    Aja bata Ma raju pariwar ko big fan 🌺🌺🌺

  • @timergaming1499
    @timergaming1499 Před 4 lety +15

    छुचि नानि ले सारै राम्रै गाउनु भयो मलाई त सारै मन पर्छ छुचि नानि ले गायको

  • @Rupa.
    @Rupa. Před 4 lety +2054

    नमस्कार ! म छुच्ची नानी ( रूपा सुनार ) आदरणीय दाइ राजु परियार संग दोहोरी गाउने प्रयास गरेकी छु , कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला, धन्यवाद ! 😍😍

    • @homkc1979
      @homkc1979 Před 4 lety +32

      धेरै राम्रो छ छुछी नानी को स्वर अनि तेतिकै राम्री मान्छे

    • @dilipgurung6018
      @dilipgurung6018 Před 4 lety +13

      ekdam ramro man parxa rupa ji n raju ji dubai babal...sandar

    • @user-nx6jp6fc1k
      @user-nx6jp6fc1k Před 4 lety +4

      Daami kali

    • @sherbahadurrana9820
      @sherbahadurrana9820 Před 4 lety +31

      छुच्ची नानी कडा छे, मोटि पनि छे, राम्री पनि छे, गित पनि राम्री गाउछे, रमाइलो पनि गर्छे।। बबाल💝💝💝💝

    • @keshabchhetrisimkhada6172
      @keshabchhetrisimkhada6172 Před 4 lety +6

      dami x kanxi

  • @raishara3136
    @raishara3136 Před 4 lety +10

    When I has come to nepal I wanna meet raju pariyar...

  • @Jhapendragrg
    @Jhapendragrg Před 4 lety +4

    सर्बप्रथम इन्द्रेणी परिवार लगायत उपस्थित सम्पूर्ण लोक संगीतका पराखी मनहरुमा हार्दिक नमन 🙏🙏! साथै लोक गीतको सम्राट राजु परियार को यो मिठो स्वर जति सुने पनि सुनी राखौ लाग्ने,
    इन्द्रेणिमा जानु भएको रहेछ धेरै खुशी लाग्यो...र अन्तमा राजु सँग मिठो दोहोरि गाएर साथ दिनु हुने बैनी रुपा सुनार लाई पनि धेरै धेरै धन्यवाद !

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s Před 4 lety +8

    आज राजु परियार देख्दा निकै खुसिको अनुभुती भैरहेको छ । इन्द्रेणीले छिन मै हसाउछ छिन मै रुहाउछ । कार्यक्रम राम्रो छ सधै हेर्ने गरेको छु ।

  • @soltiniddra7784
    @soltiniddra7784 Před 4 lety +63

    राजु दाइ उमेरले मात्र हो के पाको गीत त 16 बर्से छ नि। रुपा पनि कम कि कहाँ रैछ र। रमैलो भएको हो आज को कार्य्क्रम ।

  • @s0mlama518
    @s0mlama518 Před 4 lety +20

    कृष्णा दाई हजुर पनि चितवन जानु पारो
    ताजा अपडेट को लागि हजुर पोलेको घाउ मा मलम लगाउने बेक्ती

  • @ratnasinjalimagar525
    @ratnasinjalimagar525 Před 4 lety +1

    Wow wow raju sir yakdamai prakhyat singer tyo cassets ko jamana ma pani n. 1 aajpani uttikai prativa fan hu ma

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k Před 4 lety +27

    वास्तविक दोहोरी भन्या यसलाई भन्छन को आहा रुपा छुच्ची नानी अनि लोकदोहोरी बड्साह राजु दाजु को बबाल दोहोरी

  • @surajprasai5208
    @surajprasai5208 Před 4 lety +1

    Wow raju dâda ko git sunda vat khanai birsanxuni nice voice

  • @rajendrasencheuriy8995
    @rajendrasencheuriy8995 Před 4 lety +1

    Dherai dherai ramro good Raju ji ko geet ra sor malai ta suni rakhna man lagxa good ra Rupa baini lai pani shubkamna xa namaskar good