मधुले तिमी जोगी भए म खरानी बनिदिन्छु भनेपछि राजु हाँसेर मुर्छा परे । हेर्नै पर्ने भिडियो ।०७७-०३-३०

Sdílet
Vložit
  • čas přidán 13. 07. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Raju_Pariyar_VS_Madhu_Rasaili_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • Zábava

Komentáře • 1,8K

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  Před 3 lety +200

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 Před 3 lety +4

      ल कति छिटो सकिन्छ हाे दाेहाेरी पनि
      साह्रै मन छुयाे अाफ्नै जीवन देखेर हार्खाछु माया भन्ने शब्द ले मार खाछु

    • @user-kt7ip5pv1w
      @user-kt7ip5pv1w Před 3 lety +13

      राजु परिवार बिमा दिदिलाई संगै ईन्द्रेणीमा देख्ने अपेक्षा सबैको

    • @ishwarkumar5291
      @ishwarkumar5291 Před 3 lety +5

      Resham nirdosh ra bhumika bayembhu magar lai pani lyaunu paryo

    • @minagurunge5678
      @minagurunge5678 Před 3 lety +2

      Lĺl

    • @ujirsingh1585
      @ujirsingh1585 Před 3 lety +1

      number seb xa sir tar imo chalu xainra sir

  • @sanjaylama6468
    @sanjaylama6468 Před 3 lety +606

    राजु दादा ले आजको दिन बाट सुर्तीजन्य
    पदार्थ छोड्ने घोषणालाई तपाईं ताली दिनु
    हुन्छ कि गाली ? ताली दिनुहुने ले Like ✋

    • @bindushrestha6099
      @bindushrestha6099 Před 3 lety +11

      यति राम्रो खुसीको खबर लाइ म त ताली दिन्छु 👏👏

    • @mailibabuji2238
      @mailibabuji2238 Před 3 lety +5

      मनि

    • @mailibabuji2238
      @mailibabuji2238 Před 3 lety +3

      हाम्रो तालीले काम गरोस, फेरि नखानुहोला👍️👏👏👏

    • @bimalramjali7828
      @bimalramjali7828 Před 3 lety +3

      ताली

    • @sabitagyawali6432
      @sabitagyawali6432 Před 3 lety +2

      Malai ni dheri khusi lagyo ma pani tali dinxu

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 3 lety +255

    राजु दाइको खैनि छोड्ने घोषणाले नेपालका सम्पूर्ण दर्शकहरुको लागि ठुलो खुशीको कुरा भयो बधाई छ राजु दाइलाई

    • @kalpanabhusal8975
      @kalpanabhusal8975 Před 3 lety +1

      Ummmm sai Kura so happy all Nepali janta

    • @purnasunam2320
      @purnasunam2320 Před 3 lety

      Hahaha

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 Před 3 lety

      badobramailobhit sunna paiyo aja vane madu bainiko sabda le parhar vayo raju dai le samaldai gaunu vayo jaba raju daiko git aauxa taba duty pani garna man lagdaina git pura nasune samama hal qatar bat

    • @deepakkhadka7151
      @deepakkhadka7151 Před 3 lety

      Very nice dohori raju sir hajurko hajur lai salam xa ra inreni tim lai pani salam xa

    • @rambudhathoki1063
      @rambudhathoki1063 Před 3 lety

      राम्रो कुरा

  • @takbahadur6736
    @takbahadur6736 Před 3 lety +2

    राजु दाईको घोषणा निकै राम्रो छ ।हजुर जस्तो लोक प्रिय कलाकार यो क्षेत्रमा अजम्बरि चाहिन्छ दाइ हजुर जस्तो गायक न थियो होला ,न छ होला ,न अाउने छ होला हजुर जस्तो सालिन,कुशल ,अशल गायक मैले देखेछैन ।नारायण रायमाझी सर को गुण हजुरमा छ हजुर कहिले पनि यो क्षेत्रमा कमजोर नहुनु सधैंभरि सबैको मनमा बस्न सफल हुनु यहि शुभकामना छ।

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 Před 3 lety +22

    आजा मन मा यति धेरै खुसी लाग्यो कि मैले सङ्गै देख्न चाहेका ब्याक्तित्व हरु आदरणिय दाइ राजु परियार र आदरणिय दाइ कुलेन्द्र बिस्वकर्म लाई एकैसाथ देख्दा आहा❣️❣️❣️❣️

  • @prakashblon4205
    @prakashblon4205 Před 3 lety +227

    मधु सिसको फ्यान जति यता लाइक ठोकुम त लु जय लोकगित जय इन्द्रेणी ।।।

  • @pramilabasnet502
    @pramilabasnet502 Před 3 lety +362

    लोक दोहोरीको किङ्ग राजु परियारलाई मन पराउनेहरु को को छौ 👏👏👏👏

  • @shivapalpali8533
    @shivapalpali8533 Před 3 lety +150

    कुलेन्द्र बोरो ले राजु दादा लाई समान गरेको सारै राम्रो लायो वो होनि तरिका

  • @unluckybrose490
    @unluckybrose490 Před 3 lety +42

    नामै काफी छ मधु अनि गीत त झनै मधुर,मान्छे पनि राम्री अजै मुस्कान त झन कति हो कति, राजु दाइसङ्ग मधुको दोहरीले आज मज्जा आयो😍😍

  • @kapilkhadka3252
    @kapilkhadka3252 Před 3 lety +153

    राजु परियार र मधु बहिनी लाई मन पराउने जति हाजिर गरौ त ।

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h Před 3 lety +79

    राजु परियार ज्यु काे जन्मथलाे मा ईन्द्रेणि पुगेकाे हेर्न ईच्छुकहरू काे काे हुनुहुन्छ ?
    लाईक गरि हाँजिर हाैँ।

    • @kwtkkkk7556
      @kwtkkkk7556 Před 3 lety +3

      म 🌈🌈🌈👏👏

    • @rambudhathoki1063
      @rambudhathoki1063 Před 3 lety +4

      Ma ta lamjunge ani

    • @bashantbigyan5784
      @bashantbigyan5784 Před 3 lety +4

      मैले त बारम्बार माग गरेको छु कि अब इन्द्रेणी ले राजु परियार को घर आगान बाट कार्यक्रम चलाओस एकचोटि सबै परिवार को साथ मा ।

  • @prabinthapa5653
    @prabinthapa5653 Před 3 lety +37

    शब्द ले मन छोयो,,एउटा कुरा घत लाग्दो भन्छु म!!!!तिम्ले घस्ने खरानी बन्छु म,,,,आहा

  • @diludangi
    @diludangi Před 3 lety +3

    लोकदोहरी गितको महाराजा दाजु राजु परीयार आयको दिन ईन्द्रेनी कार्यक्रममा छूट्टै खालको रौनकता थपीजको महशुस गर्ने साथीहरु यता हाजीर गरुम त😘😘👌👌

  • @Beboyt1993
    @Beboyt1993 Před 3 lety +66

    राजु परियार ज्युको फ्यानहरु कतिजना हुनुहुन्छ? कृपया, लाईक गरेर समर्थन जनाईदिनु हुन हार्दिक अनुरोध गर्दछु🙏♥️🇳🇵🏔️

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 Před 3 lety +120

    राजु दाजु र मधु सिसको फ्यान जति यता लाइक ठोकुम त लु जय लोकगित जय इन्द्रेणी ।।।

  • @lands86
    @lands86 Před 3 lety +1

    लोक संगीतको जिउदो इतिहास राजु परियार दाइ लाई मनै देखि नमन छ । र वर्तमान लोक संगीतको अर्को धरोहर कुलेन्द विश्वकर्मा ज्युलाइ पनि हार्दिक सम्मान साथै यो पवित्र दिन बाट राजु परियार दाइ लाई त्यो लत छोड्न बाध्य बनाउने कृष्ण कडेल दाजु साथै सम्पुर्ण इन्द्रेणी टिमलाइ हार्दिक बधाई अझै सफलताको निम्ति अनेकौ शुभकामनाहरु !
    #तपाइहरुको नियमित दर्शक साउदी बाट ।

  • @kailashthapa1428
    @kailashthapa1428 Před 3 lety +41

    मधुका सब्दहरु साह्रै मार्मिक लाग्छ।तर राजु दाइ हरेक दोहोरिमा पन्छिन लागे जस्तो लाग्छ दाइ तपाईं पनि उनिप्रती समर्पित भयर गाइदिय साह्रै सुनमा सुगन्ध हुने थियोकी ?

    • @rupagurung67
      @rupagurung67 Před 3 lety

      Ho ta vhane bichara kati maya lagdo gari sabda haru Madhu bahiniko

  • @athahasagar4211
    @athahasagar4211 Před 3 lety +117

    नेपाल सरकार तथा लोकगीत प्रतिष्ठानले राजु परियार लाई स्वर सम्राटको उपाधि छिटो भन्दा छिटो प्रदान गरोस भन्ने चाहन्छु....!!

  • @santkumarrana9650
    @santkumarrana9650 Před 3 lety +85

    मधु रसाईलि को प्रतिभा पनि कोई भन्दा कम छैना

  • @user-vs6ib5qd5m
    @user-vs6ib5qd5m Před 3 lety +1

    दोहरी को राजा राजु परियार दाई को फ्यान जति यता हाजिर हुन होस र साथै लोकप्रिय कार्यक्रम ईन्द्रेणी लाई पनि सम्मान छ ।।👇👇👇

  • @khushimanbishwokarma5142
    @khushimanbishwokarma5142 Před 3 lety +22

    राम्रो छ मधु मेड्म को गित गाउने शैली प्रगती उन्न्ति गर्नु र आज टीका लाई देख्नु पाइयो यो मन खुशी भएको छ प्रदेश म यो मन बुज्छ इन्द्रेनी हेरे र

  • @rambudhathoki1063
    @rambudhathoki1063 Před 3 lety +96

    नेपाली लोक दोहोरी सम्राट राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला ल साथीहरु

  • @budhakhim6370
    @budhakhim6370 Před 3 lety +45

    वरिष्ठ गायक राजुपरिवार दाइको फ्यान फल्लो यता हाजिर गरौँ साथै इन्द्रेणी सधै नियमित हेर्ने जति यता हाजिर गरौं ?

  • @gopalr.c8476
    @gopalr.c8476 Před 3 lety +1

    सबैलाई आछु आछु बनाउने राजु सर आज आफै दात चपाउदा देख्दा मधु मिस को नि शब्द खत्रा हो
    सम्पुर्ण इन्द्रेणी टिम लाई साथैमा कुलेन्द्र सर ला पनि साङ्केतिक लोक गित को नमन सारै खुसी लाग्यो आज को दोहरि

  • @indratamangtamang5465
    @indratamangtamang5465 Před 3 lety +23

    एउटा कुरा घात लाग्दो भन्छु म । तिमिले दले खरानी बन्छु म वहा वहा मधु जि को गितको सब्दलाइ माने मैले लु बधाइ छ। हजुरको गित सङ्गीत क्षेत्र सफलता मिलोस अग्रिम सुभ-कामना छ।

  • @kishanmalla7336
    @kishanmalla7336 Před 3 lety +32

    हैनहो किना हो हाम्रो राजु सर को गीत जतिसुनेनी उतिनै मजा आउँछ त अनि हाम्रो मधु मिस पनि किनहो हाम्रो राजु सर सिता निकै रोमान्टिक हुनुहुन्छ ट फेरि फेरि पनि आर्को पल्ट यस्तै गीत सुन्न पाम है त

  • @ritikaritika9522
    @ritikaritika9522 Před 3 lety +106

    फिलिम छेत्र को राजेस हमाल महानायक लोक गीत को राजु परियार महागायक राजु Best मेरो

  • @abinashbhusal2547
    @abinashbhusal2547 Před 3 lety +40

    को को हुनुहुन्छ कोमेन्त पढ्दै गीत सुन्ने।
    लोक दोहोरी को राजा नै हुन राजु परियार भाइ।

  • @dxnking641
    @dxnking641 Před 3 lety +24

    मधु गित सङगितको भावना मा दुबेर गाउने गायिका शब्द पनि निकै मार्मिक छ राजुको के कुरा गर्नु !

  • @gokarnarana2291
    @gokarnarana2291 Před 3 lety +69

    खुशी लाग्यो खैनी तम्बाकु खान छोडेको मा। अब दोहोरीको राजा राजु परिवारको आयु 100 बर्ष होश।

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c Před 3 lety +47

    आह! लोक दोहोरी को किङ्ग राजु दाइ सङ्गै कुलेन्द्र दाइ पनि सङ्गै देख्न पाईयो खुसी लाग्यो सम्मान छ दुबैइ जनालाई र धन्यवाद इन्द्रेणी लाई !!!

  • @milanchhetri7739
    @milanchhetri7739 Před 3 lety +16

    राजु दाइ हजुर सदाबहार गायक हो खुशी लागियो ।।दामी जोडि आज मधु र राजु दाइ को ।।सब लाई बधाई छ

  • @himkumarthapa2237
    @himkumarthapa2237 Před 3 lety +38

    वरिष्ठ गायक हरु राजु परियार र कुलेन्द्र बिक दाइ प्रती शिर निहुर्‍याएर सम्मान छ।।।।🙏🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 Před 3 lety +66

    गुरु पूर्णिमाको दिन बाट कृष्ण सर को अनुरोध मा राजु भाइले खैनी खान छोड्नु भएको खुसी लाग्यो

    • @jagadishtamang3015
      @jagadishtamang3015 Před 3 lety +1

      ओहो! हो है दिदी खुशिको कुरा होनि। आज त हजुर पनि देखियोनी।

    • @bindushrestha6099
      @bindushrestha6099 Před 3 lety +1

      खुसीको खबर लाइ ताली दिन्छु

    • @bikrambistamandabi4117
      @bikrambistamandabi4117 Před 3 lety +1

      राम्रो गरनु भो छोडेर

    • @harikandel3030
      @harikandel3030 Před 3 lety +1

      Dharai pachi hajur ko darsan garna payo ne

    • @jagadishtamang3015
      @jagadishtamang3015 Před 3 lety +1

      @@harikandel3030 गोमा दिदी त दिनदिनै आउनुहुन्छ त।

  • @madankarki4028
    @madankarki4028 Před 3 lety +56

    राजु परियार भनेपछी हुरुक्कै हो म त
    राजु परियारलाइ माया गर्ने कोको हुनुहुन्छ ❤️❤️

    • @rambudhathoki1063
      @rambudhathoki1063 Před 3 lety +2

      Yes

    • @spain817
      @spain817 Před 3 lety +2

      ढिलै भय पनि म पनि छु ल राजु दा को बिग फ्यान

    • @birukc3553
      @birukc3553 Před 3 lety +2

      कति रमाइलो भाको हो के राजु दाइ र मधु दिज्जु को दोहोरि

    • @gyanrajlamagyanrajlama669
      @gyanrajlamagyanrajlama669 Před 3 lety +2

      M ni ho Raju daiko best friend

    • @chhiringhirachan211
      @chhiringhirachan211 Před 3 lety +2

      पर्देशी कान्छी Spain o

  • @karkisagar193
    @karkisagar193 Před 3 lety +26

    लोकदोहोरी सम्राट राजु दाइ लाई हार्दिक नमन सयौ बर्ष बाच्नु शुभकामना !🙏🙏🙏

  • @sitamalla2760
    @sitamalla2760 Před 3 lety +2

    आज त राजु परिवार पनि अलमल्लै परे है ,, दामी अतिनै राम्रो लाग्यो मधु जि को कला र गला 🙏🙏 राजु परिवार त मेरो फेब्ररेत कलाकार हुन् 🙏🙏👌👍️❤️❤️

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q Před 3 lety +45

    जब बोक्छु डमरु त्रिसुल
    अनि तिम्लाइ बिस्तारै बिर्सुला
    खहरेको भेल wow राजु दाइको शब्द बुझ्न गार्हो बुझेपछी शब्दको गहिराई बाट निस्कन गार्हो🙏🙏🙏

  • @babumagar4892
    @babumagar4892 Před 3 lety +48

    राजु परियार र मधु रसाइलिको फ्यान हाजिर हौ!

  • @surjeshrestha6533
    @surjeshrestha6533 Před 3 lety +4

    गित भनेको ऐस्तो हो मधु जि हजूर को गित सारै मन पर्यो हजूर को शब्द अति नै मिठो र राम्रो छ सेयर नघरी मान्दै मानेन।

  • @xettrikto6361
    @xettrikto6361 Před 3 lety +4

    अाज राजु दाई र मधुकाे स्वरमा खहरेकाे भेलमा भन्ने बाेलकाे गित दाेहाेरि सारै राम्राे लाग्याे त्याे भन्दा ठुलाे कुरा अाज बाट राजुदाईले सुर्ती छाेडेकाे भनेकाे देख्दा धेरै खुसि लाग्याे अाज क्रिष्न कडेल लगायत सम्पुर्ण ईन्द्रेणि परिवारमा धन्यवाद यति राम्राे लाेक दाेहाेरि पस्केकाे मा👍️👏👏👍️🤲🤲👏👏👏

  • @ramugurung
    @ramugurung Před 3 lety +42

    लोकगीतका दुइ दिग्गज राजु परियार र कुलेन्द्र बिष्वकर्माको प्रस्तुति हेर्न पाइयो मज्जा आयो।

  • @rameshsewan7496
    @rameshsewan7496 Před 3 lety +7

    ईन्द्रेणिलाई धन्यवाद दिन सक्ने हैसियत त मेरो छैन।तर खुशी छु यसको काम कर्तव्य र ईमान्दारिताप्रती!!!झन आज यो कार्यक्रममा राजुभाईको साथमा मेरो अर्को मनको गायक कुलेन्द्र बिश्वकर्मा भाईलाई संगै देख्दा सारै मन प्रफुल्ल भएको छ।अब मेरो एउटा ईच्छा राजुभाई र बद्री पंगेनीभाईलाई संगै देख्न मन छ आशा छ यो ईच्छा नि छिटै पूरा हुनेछ।

  • @karanoli1440
    @karanoli1440 Před 3 lety +1

    म त सबैलाई बराबर सम्मान गर्छु,,टीका सानू लाई को लास्टै फ्यान है🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @villagerneplease
    @villagerneplease Před 3 lety +20

    अल्लि पहिला अरुको दोहोरी पनि सुन्ने गर्थें।।आजकल राजु दाइ दिनहुँ आउन थालेपछि हरेक च्यानलमा राजुकै मात्र दोहोरी सुन्ने गर्छु।शब्द स्वर हाऊभाऊ वाह

  • @vijaybasel3317
    @vijaybasel3317 Před 3 lety +67

    जय इन्द्रेनी सबै मा नमन
    ओलि को बोली भारत लाई
    गोली जस्ताइ लाग्छ राम नेपाल मै
    जन्मिएका हुन के यो सत्यता हो त.!!

    • @arjunb.c3774
      @arjunb.c3774 Před 3 lety +3

      राम भगवान कुनै देशमा जन्मनु भएको होइन,, राम भगवानलाई जुन ठाउमा पुजिन्छ,,त्यही ठाउमा उनको बास हुन्छ🙏🙏🙏🙏🙏🌹🌹🌹🌹 जय श्री राम🙏🙏🙏🙏🙏❣️🌹❣️🌹

    • @chandrakc34
      @chandrakc34 Před 3 lety +1

      Publicity ko lagi bole ka hun buda le 16barsa banvas baseko ram le birbdaban kaha xa ki birbdaban ni nepalkai ho Vanna paryo ani vanerw matrai vayen parman pani pesh garna paryo

    • @premkatuwal8914
      @premkatuwal8914 Před 3 lety +1

      भारतले बुद्द भारतमा जन्मेको भन्छ भने नेपालले पनि सिरि रामलाई नेपालमा जन्मेको भन्न मिल्छ ।

    • @laxmiprasad8999
      @laxmiprasad8999 Před 3 lety +1

      राम भगवान नेपाल मा नै जन्मिएका हुन , भारत ले नेपाल को सबै चिज चोरेको छ धर्म देखि लगेर नेपाल को भुमी,

  • @user-eq7pb9xh8u
    @user-eq7pb9xh8u Před 3 lety +13

    टीका लकडाउन पछि झन् राम्री भएर आईछन 😍❤️
    *खहरेको भेल* ....मधु पनि उस्तै ट्यालेन्ट उत्कृष्ट दोहोरी !
    *जय गीत जय संगित* 🙏

  • @bhimlama6851
    @bhimlama6851 Před 3 lety +1

    Sabai bhanda valadmi Gaika Madhu rasaili.man chune gana gaunu vayo, Thank you, Thank you Indreni team.

  • @arjunprsad4824
    @arjunprsad4824 Před 3 lety +26

    राजु दाइ को बिग फ्रेन्ड हो नी म अनी हजुर हरु को को होनी🙏🙏🙏

  • @pramilabasnet502
    @pramilabasnet502 Před 3 lety +44

    राजु परियाको भनाइ आजको मितीबाट तिन दुई एक 👍👍👍👍👌👌👌

    • @narendraksaud8519
      @narendraksaud8519 Před 3 lety +2

      यो के भनेको मैले त बुझन सकिन।

    • @rambudhathoki1063
      @rambudhathoki1063 Před 3 lety +1

      खुशी लायो १२३४

    • @KrishnaKrishna-mi8yd
      @KrishnaKrishna-mi8yd Před 3 lety +1

      ऊल्टो गन्दै आउनु पर्दो रछाकि के हो सुर्ती छोड्नालाई😀😀

    • @kamalbhatt8579
      @kamalbhatt8579 Před 3 lety +1

      मैले छुदै छुए को जाड रक्सी ,सुर्ती ,तमाखु ,अरु ले कुलतमा नफसन अनुरोध छ,

  • @arjunwithmyname6852
    @arjunwithmyname6852 Před 3 lety +9

    सम्मानिय श्री: राजु परियार दादा त लोक-दोहोरी को किङ्ग हुनु हुन्छ। अनगिन्ती सम्मान छ र सुश्री: मधु रसाईली को गीत र स्वर को पनि उत्तिनै अनगिन्ती शुभ:कामना को साथमा अनगिन्ती सम्मान छ ल।
    इन्द्रेणी समुह लगाएत इन्द्रेणी मा उपथिती तपाई स-सम्पूर्ण मा स-सम्मान छ पनि ल। म खाडी-मुलुक साउदी देखि

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 Před 3 lety +1

    राजु परियार र मधु रसाइली बीच भयको लाइभ दोहोरी को दमदार प्रस्तुति हेर्दा यो कतारको चर्को घामले अलासतलास भाको अबस्था लाई पनि भुलेर बडो आनन्दको अनुभूति भयो भन्दै अन्तमा सम्पूर्ण इन्द्रेणी परिवार लगाएत स्टुडियोमा उपस्थित हुनु भको सबैमा नमस्कार अनि धन्यवाद

  • @ratnabc4438
    @ratnabc4438 Před 3 lety +9

    ल ल आजा चै रमाइलो हुने भो
    मधुलालाइ इन्द्रेणी लैजानु भनेको थिय आज
    त्यो सपना पूरा भो
    जय इन्द्रेणी जय कृष्ण कडेल 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @allnepalnetwork7385
    @allnepalnetwork7385 Před 3 lety +1

    मधु जि लाई इन्द्रेणिमा देख्न पाॅउदा सारै खुसि लाग्यो

  • @TV-nc5yt
    @TV-nc5yt Před 3 lety +5

    हे धेरै पछि नलाग्नु है राजु
    छिटै दुवाई अाउनु है ए मधु
    खहरे काे भेल 🎶🎶🎼🎼🎼🇦🇪🇦🇪🇳🇵🇳🇵🌹🌹सम्पूर्ण लाई सम्मान छ ,😍😍😍😍😍

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 3 lety +22

    Long Live Krishna Kandel ji and Indreni Team::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni- voice of voiceless and voice of Nepal::
    Everybody has soul. One who realize soul and help other to realize soul is spiritual Guru. And in every field one needs Guru to guide one into right direction.
    Nepal is the land of MT EVEREST, the land of the PASHUPATINATH and the birth place of GAUTAM THE BUDDHA- the light of humanity.
    Krishna Kandel is a real hero of Nepal. Krishna Kandel is a great cultural and humanitarian leader in Nepal. All those who are helping humanity through indreni deserve heartily respect and salutation.
    When Tika Sanu ji is present at the indreni - indreni becomes more bright. Innocence and grace of Tika Sanu ji is immensely beautiful.
    Understanding of head ( Mastiskma Samajhadari )
    Responsibility on shoulders ( Kadhanma Jimmebari )
    Honesty in heart ( Hirdayama Imandari )
    And then there will be peace and bliss in life. ( Tabamatra Jibanma Shanti ra Aananda Sambhab hunchha )
    Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus.
    Practice meditation for mental peace and spiritual bliss.
    Coronavirus is not going to go away anytime soon. So , we need to boost our immunity power with lifestyle management in order to fight and defeat it.
    Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity.
    Beautiful singing between Raju Pariyar ji and Madhu Rasaili ji . Raju Pariyar ji is one of the best folk singer and duet singer. Madhu Rasaili ji also beautiful folk duet singer.
    Stay safe from Coronavirus and stay healthy. Go ahead.

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 3 lety +27

    राजु दाजुको फ्यान र दोहोरी मन पराउने जति यता हाजिर गरौ है

  • @jayarajjoshi7475
    @jayarajjoshi7475 Před 3 lety

    Big fan of raju dai💓💓 दाइले कति सम्मान गर्नुहुन्छ आफ्नो दर्सक लाई भनेर बुझिन्छ सलाम छ !! यस्तो पो नेपाली कलाकार

  • @rlpvideos
    @rlpvideos Před 3 lety +1

    मधु को शब्द प्रहार पनि कम छैन है, बिशेश गरि यस्तै माया मा डुब्ने खाल को शिर्षक मा उदुम सुहाउने राजु दाजु र मधु सिस लाइ❤️❤️❤️

  • @tulsioli5534
    @tulsioli5534 Před 3 lety +15

    लोकदोहोरी सम्राट राजु परियार र जनजन को मनमन मा बस्न सफल महान बिचार भयको कृष्ण दाइ लाइ हिर्दय देखि सलाम जय इन्द्रेणी

  • @userOkhaldhunga
    @userOkhaldhunga Před 3 lety +34

    मधु शव्द शव्दमा भिजेर गाउन सक्ने गायिका 🤩कृष्ण दाइ राजु दाइ कुलेन्द्र दाइ लाई नमन सलाम ।🙏🙏🙏

  • @chintamaninyaupane6424
    @chintamaninyaupane6424 Před 3 lety +1

    राजु सर र मधु बैनी को दोहोरी अति राम्रो छ सार्है मजा आयो फेरि नि मधुलाइ बोलाउनु है

  • @user-ym2hr1ww9p
    @user-ym2hr1ww9p Před 3 lety +12

    कृष्ण दाइ लगायत सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना उन्नति प्रगति को कामना आज फ़ेरि मिठो दोहोरी गाउँनु भो राजु परिवार दाईले अनि मधु रसाइली दिदिले मधु दिदिको स्बर मिठो रछ आगामी दिनमा पनि शुभकामना छ दिदिलाई राजु दाईलाई त भन्नू प्रदैन कुलेन्द्र दाइ लाई पनि धेरैमा देख्न पाईयो

  • @darmrajraj4982
    @darmrajraj4982 Před 3 lety +22

    आज मधु र राजु भाईको गीत सारै राम्रोछ दुबैलाई शुभकामना।

  • @krishnadangi996
    @krishnadangi996 Před 3 lety +5

    धेरै पछि बरिस्ट अर्को कलाकार कुलेन्द्र bk जिलाइ देख्न पाइयो अनि अर्का गीतका हस्ती राजु जिको बाचा देखेर साह्रै खुसिलाग्यो best of luck
    सँधै प्रगती हुँदै जावस आहा!!!!!!कत्ती मन रोयो खुसिले
    इन्द्रेणिका संचालकको जति तारिफ गरेपनी कमै हुन्छ

  • @rajanbasnet8394
    @rajanbasnet8394 Před 3 lety +2

    राजु भाइ र गोर्खाली बहिनी मधुलाई बधाई छ।

  • @humbdr794
    @humbdr794 Před 3 lety +2

    मधु रसाइली सिस को आवाज पनि निकै राम्रो रहिछ आजबाट हजुरको फ्यान हुन पुगे।।बधाई छ लोक दोहोरिका किङ्ग राजु अनि कुलेन्द्र ज्यु लाई ।।

  • @madanneupane8828
    @madanneupane8828 Před 3 lety +6

    राजुदाइको फ्यान यताहाजिर गरुम ।एकदमै अनुसाशित कलाकारमध्यको राजु दादा र कृष्णा बजगाइ लाई धेरै धेरै धन्यवाद !

  • @devrajraj6550
    @devrajraj6550 Před 3 lety +34

    नमस्ते ईन्द्रेणी परिवार मा आज लोकदोहोरी हिरो राजू परियार र कूलेन्द्रबिक सबैलाई सम्मान छ

  • @mmmdhakal8299
    @mmmdhakal8299 Před 3 lety +1

    लोकगीतको बादशाह ।जति तारिफ़ गरे नि अपुरै हुन्छ ।

  • @shangurung539
    @shangurung539 Před 3 lety +4

    बधाई छ राजु जि ।
    राजु र मधुको गायिकीमा दम छ
    गाउने शैलिनै मन पर्यो मलाई ।
    टीका जि किना होला जुनै प्रोग्राममा रिसाएकि जस्तै देखिएका ??

  • @raselbd5574
    @raselbd5574 Před 3 lety +63

    फिल्म लाईन मा महानायक रजेस हमाल हुन भनि लोक क्षेत्रमा महा नायक राजु परिवार हुन ।

  • @krishnadiyali6593
    @krishnadiyali6593 Před 3 lety +27

    नमस्कार राजु जि टीका सानू धेरै पछि आउनु भयो खुसी लाग्यो

  • @dhangurung308
    @dhangurung308 Před 3 lety +3

    Raju sir rw Madhu baini ko aaja ko dohoritw mlai ahile sammakai mitho ani dami lgeyo badhai xa raju sir dhumrapan xodnu vhyeko ma 👃👃👃

  • @lvbab9326
    @lvbab9326 Před 3 lety +3

    Sps syangja
    indreni com ma raju ra madhu ko jodi ko gita hapta ko 3 patka sunna pau bhandai bai

  • @sangitasamana8956
    @sangitasamana8956 Před 3 lety +15

    इन्देणिमा उज्यालो माथी झन उज्यालो भैराछ आजभोली राजु दाइको उपस्तिथिले🙏🙏🙏

  • @zeenajoshi5010
    @zeenajoshi5010 Před 3 lety +35

    आज त टीका बहिनीलाई देक्दा सारै खुशी लगेको छ तर दोहिरी चाहिँ कहिले सुन्न पाउने होला

  • @kalirokaya9701
    @kalirokaya9701 Před 3 lety +4

    मधु बहिनिर राजु भाईको एउटा गित बजारमा आउनु पर्यो छिटो ?

  • @tarathapa3330
    @tarathapa3330 Před 3 lety +1

    मलाई चाई यो दिदी को स्वर र लजालु पन सरै मन पर्छ अनुसासित पनि हुनुहुन्छ

  • @prabinthapa5653
    @prabinthapa5653 Před 3 lety +15

    आहा राजु भनेको राजु नै हुन,,,जति गायक भएनी राजुले जस्तो स्वोर तान्न र घुमाउन कसैले सक्दैनन राजु दाइ सलाम छ,,र कुलेन्द्र दाइ लाई पनि उस्तै थान्छु म किनकी उनी पनि लोक दोहोरी को एउटा दरिलो खम्बा हुन!!

  • @ashokrasaili1814
    @ashokrasaili1814 Před 3 lety +13

    अहा! आज लोक संगीतका 2 हस्तीहरु लाई एकै ठाउँमा देख्न पाइयो कुलेन्द्र & राजु दाजु लाई नमन गर्दछु

  • @nisikholavolleyballyoutube8955

    राजु परियार र मधुको दोहोरि धेरै राम्रो हुन्छ किनकी उहाहरुको सवाल जबाफ आहा तर टीका सानु अलि हसिलो मुहार बनाउनु पर्यो।

  • @IndigenousofNepal
    @IndigenousofNepal Před 3 lety +8

    यहाँ अमेरिकामा Corona ले Lockdown भएकाे पनि ४महिना भइसक्याे याे अवाधिमा सायद Indreni काे सबै भाग दाेर्याइ तेर्याई नहेरेकाे कुनै छैन हाेला । अति राम्राे । Thank you so much such a wonderful program you and your team has given to us. May god bless you and your team. Peace and love 💕

  • @user-fd7kl2kn3r
    @user-fd7kl2kn3r Před 3 lety +12

    लोक दोहरी राज राजु परियार को को हुनुहुन्छ फ्यान हाजीर गर्नुस त यता तिरा

  • @bhupingmagar6944
    @bhupingmagar6944 Před 3 lety +23

    मधु बहिनीको अनुसाशित सालिन् र उत्कृष्ट शव्दहरू निकै मन पर्यो ।

  • @gorkhalimagar3065
    @gorkhalimagar3065 Před 3 lety +2

    राजु दाइ र मधु जि को गित जाहा पनि यस्तै मात्रै गाउनु हुन्छ नि किन हो सारै मिठो लाग्यो

  • @devilimbu3079
    @devilimbu3079 Před 3 lety +1

    सबै गुरुहरुलै सम्जना गर्नै नमन गर्नै इन्द्रेनी तिम लाई धेरै धेरैभन्दा धेरै धन्याबद

  • @padamgurung2998
    @padamgurung2998 Před 3 lety +19

    आहा राजु सगै कुलेन्द्र पनि देख्न पाइयो कुसि लाग्यो

  • @kumargurung8158
    @kumargurung8158 Před 3 lety +35

    मधु मिस को अति मिठास स्वर

  • @critzx525
    @critzx525 Před 3 lety +8

    Nepali flim ko mahanayek Shree Rajesh Hamal Ani lok dohari ko king Raju pariyar,,, Lai Nepali 3 cord janta ko full support xa

  • @rajendrabc4305
    @rajendrabc4305 Před 3 lety +2

    अब को पाली मधु बहिनिको गित सार्है राम्रो गाउनु हुदो रहिछ सफलताको कामना !

  • @milangurung2258
    @milangurung2258 Před 3 lety +8

    Raju sir ले aja देखि सुर्ती xodeko मा हार्दिक बधाई xa hajur aba 100 वर्ष बाँचिन् होइ shubhakamana xa

  • @sittalkhanal1587
    @sittalkhanal1587 Před 3 lety +9

    मधु सँग सधै एस्तै मात्र बिसय पर्छ किन होला शोर सारै मीठो दुवइ जनाको
    राजुदाइअर्को गित तमाया लगाउने गाउनु जय
    इन्देणि ।

  • @rajthapa9645
    @rajthapa9645 Před 3 lety +1

    कुलेन्द्र दादा सलाम छ हजुर लाई आफू भन्दा अग्रज लोक दोहोरी काे किंग राजु परियार लाई सम्मान गरे काे देख्दा अती खुशी लाग्यो साथै कृष्ण दादा लाई पनि मेरो सलाम छ

  • @sarojlama7310
    @sarojlama7310 Před 3 lety +4

    मधु दिदी साच्चिकै सुनमाथी सुगन्ध हुनुहुदोरहेछ मेरो हृदयदेखी नै नमन छ अनि राजु दाइ हजुरलाई पनि🙏

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i Před 3 lety +29

    आज त ढुक्क संग हेरिन्छ राजु दाइको दोहोरि

  • @coronavairus1513
    @coronavairus1513 Před 3 lety +5

    एक दम राम्रो छ राजु दाइ को गित अनि धन्यावद क्रिस्न दाइ म रेशम परियार चित्वन बाट हेर्दैछु

  • @sandeshkhawas5610
    @sandeshkhawas5610 Před 3 lety +1

    मधु सिस्को सब्दमा डुब्ने बानी सारै राम्रो लाग्यो बधाइछ तपाइलाइ

  • @b.karjun9766
    @b.karjun9766 Před 3 lety +2

    हहह देरै दिन पछि ईन्द्रेणी हेर्ना पैइयो तेहि माथी राजु दाइ कुलेद्रा दाइ एकै साथ्मा सरै रमाईलो भयो

  • @rabinshai559
    @rabinshai559 Před 3 lety +10

    आहा! भाका पनि कति राम्रो मान्छे त्यस्तै राम्रो ल्याउने यो इन्द्रेणीलाई मेरो नमन छ। सारै खुसी लाग्यो मधु जिको स्वर अनि रुपको त म सधै फ्यान हु। धन्य छ। इन्द्रेणी टिम।