राजुले घर बिग्रिन्छ नबोल भन्दापनि मिलन र शर्मिलाले पोल खोलेरै छोडे New Nepali Live Dohori 2081

Sdílet
Vložit
  • čas přidán 26. 05. 2024
  • Present :- राजुले घर बिग्रिन्छ नबोल भन्दापनि मिलन र शर्मिलाले पोल खोलेरै छोडे New Nepali Live Dohori 2081
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    ♪ Vocal :
    ♪ Lyrics :
    ♪ Music :
    =======================================
    🎙गायक/Singer
    Shakti Kumar Godar
    balchandra baral
    shyam rana
    sagar bc
    Raju Pariyar
    suman pariyar
    nabraj kapri
    prakash dura
    🎙गायिका/Singer
    Asmita Dallakoti
    renuka bhattarai
    Shila ALe
    sanu surkhali
    sanju lama
    suman thapa
    tara thapa
    kalika roka
    sabita pariyar
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    इलेक्सन सुनार / elections sunar
    पवन शाही / pawan shahi
    ♪बासुरी / Basuri
    मिलन बिश्वकर्मा Milan / Bishwokarma
    ♪सारङ्गी / Sarangi
    रामु एस के / Ramu Sk
    ढोलक / Dholok
    बिनोद कोहोली / Binod KOholi
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Bilak Gurung
    कृष्ण लामिछाने / Krishna Lamichhane
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma 9766250810
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma
    9813324316
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma 9766250810
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .
  • Zábava

Komentáře • 325

  • @samirkc1592
    @samirkc1592 Před 28 dny +22

    अहिले बुझ्दै छु हरेक चिज पुरानाे किन राम्रो हुन्छ ।नयाँ सधै राम्रो हुन्छ भन्ने भ्रम त्यागेको छु तपाईहरु बाट।

  • @user-qz4nv8ty7k
    @user-qz4nv8ty7k Před 28 dny +11

    मन पर्ने कलाकारको मुख बाट यो गित सुन्न पाइयो धेरै खुशी लाग्यो सबैलाइ सफल्ताको शुभकामना दिन चाहान्छु बदाइ छ

  • @MinaKhatri-ce4ks
    @MinaKhatri-ce4ks Před 19 dny +9

    मनले खोजेको र रोजेको कलाकार हरु को गीत सुन्न पाएको मा अआज धेरै नै खुशी लागे छ सबैलाइ धन्यवाद ❤️❤️🙏🙏

  • @bishalpuri430
    @bishalpuri430 Před 29 dny +25

    पुरानो करारको कति अनुशासित छन अहिले का नयाँ कलाकार को हेर्न न मिल्ने गित गाउछन राजु दादा शिला दिदि र शर्मिला दिदि कति राम्रो छ कति अनुशासित हुनुहुन्छ।

  • @begamthapa2688
    @begamthapa2688 Před 29 dny +23

    अाहा यस्तो पो दोहोरि सम्मान छ सबै जना गायक गाईका लाई

  • @durgabahadur7769
    @durgabahadur7769 Před 29 dny +11

    आहा कति राम्रो गित स्वरका धनी स्वर सम्राठ 4 जना नै बरिष्ट गायक अनि गाइका होल टिम अनि शिला आले बैहिनी जय गित जय सङ्गीत सबै अनि शिला बैहिनी सन्मानछ🌺🌺❣️❣️❣️❣️

  • @user-hx1tg2hv5p
    @user-hx1tg2hv5p Před 29 dny +13

    हामी एस्तै सरल र सम्मानित दोहोरी चाहान्छौ,उत्ताउलो र अपाच्री शब्द भको दोहोरी नगाउनु,त्यो हाम्रो सँस्कार र सस्कृती होइन

  • @bedkumartrai9928
    @bedkumartrai9928 Před 29 dny +5

    आहा कति रमाइलो रैछ कती राम्रो शब्द पुरानो गीत जती सूने पनि धीत नमर्ने उच्च सफलता को शूभकामना सहीत आऊदा दीन हरुमा अझै राम्रो गीत लीएर आऊनू होला

  • @ramchandrarana9112
    @ramchandrarana9112 Před 29 dny +7

    अग्रज कलाकारहरू सबैमा हार्दिक नमन ,अाहा मनै अानन्दित पुरानो भाकाको अागमन ,अझ राजु परियार,मिलन लामा,शिला अाले,शर्मिला गुरुङसँगसँगै बद्री पँगेनि पनि हुनुभएको भए सुनमा सुगन्ध हुने थियोे ।

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Před 29 dny +16

    सबैलाई नमस्कार आज कति रमाइलो भयो दोहोरी

  • @shasilal1251
    @shasilal1251 Před 29 dny +28

    कति राम्रो स्वर दुबैको पुरानो गित सुन्नपाइयो धन्यबाद दुबै लाइ❤❤

  • @rohitranabhat5547
    @rohitranabhat5547 Před 29 dny +9

    पुराना कलाकार लाइ पनि यसरि ल्याउनुपर्छ शर्मिला गुरुङ लाइ देखेर खुशी लाग्याे
    कतारबाट हेर्दै छु 🎉

  • @SantosBk-db4yx
    @SantosBk-db4yx Před 29 dny +11

    अग्रज भनेको अग्रज नै हो। किनकी कति सव्य शब्दहरू प्रयोग गरेर लाइभ दोहोरी गाउनु भयो। मेरो उच्च सम्मान छ सबै आदरणीय कलाकारहरु प्रति।

  • @dilpunmagar8768
    @dilpunmagar8768 Před 28 dny +9

    शिला आले , शर्मिला गुरुङ , मिलन लामा , राजुु परियार ४ चार जनाको स्वर र गित अति मिठो लाग्यो मन पर्यो 👌👌👌 ४ चार जना मन पर्ने गायक गायिका हुन् !

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g Před 29 dny +7

    आहा आदरणीय दाजु दिदी हरुको साथमा निकै दमदार रमाइलो प्रस्तुती। साथमा दिदी शर्मिला दिदी लाइ देख्न पाउँदा निकै खुसी लाग्यो🙏🙏🙏🙏 आगामी दिनमा लक्ष्मी न्यौपाने दिदी लाइ नि लाइभ मा लिने कोशिश गर्नुहोला शिला दिदी।

  • @jashuadhikari8760
    @jashuadhikari8760 Před 27 dny +7

    पुरानो स्रस्टा हरुलाइ देख्न पाउँदा निकै रमाइलो लाग्छ

  • @belkumarisunar690
    @belkumarisunar690 Před 29 dny +10

    आहा कति राम्रो अग्रज दाई दिदी हरू को दोहोरी 🎉🎉🎉❤❤❤

  • @retakatri8738
    @retakatri8738 Před 29 dny +6

    आहा कति राम्रो गीत कति राम्रो शब्द सम्पूर्णलाई नमस्कार🙏🙏🙏🙏👌👌👌👍️👍️

  • @santoshpariyar5230
    @santoshpariyar5230 Před 28 dny +5

    आहा दोहोरी भनेको यस्तो हुनु पर्छ सम्मान छ आदरणीय अग्रज कलाकार हरुलाइ ❤❤

  • @binodsoni3741
    @binodsoni3741 Před 11 dny +1

    यो पुराना लोक भाका हरुले अझै इस्थान पाइ रहेका छन दोहोरी का बादसाह गरुले अति मीठो स्वर ले गाउदा जति सुन्यो उति सुनी राखुम जस्तो हुने बधाई छ सम्पुर्ण कलाकार टिम हरुमा❤❤❤❤

  • @suryagole8262
    @suryagole8262 Před 28 dny +7

    आहा कति मिठो पुरानो भाका अनि मिठो शब्दमा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। सबै पुरानो टिमलाइ सम्मान साथै धेरै धेरै बधाई छ। शिला दिदि शर्मिला दिदि मिलन लामा राजु परियार ज्युलाई नमस्कार छ। जय गित जय संगीत।

  • @Prettymagar6624
    @Prettymagar6624 Před 29 dny +9

    ❤❤❤❤ धेरैं खुशी लाग्यो हजुर हरु को प्रस्तुती देख्न पाउँदा सम्मान छ 🙏❤️❤️❤️❤️❤️❤️

  • @IndiraOli-yc2ri
    @IndiraOli-yc2ri Před 28 dny +5

    अग्रज कलाकार भनेको अग्रज नै हुन्छ 🙏
    कति सरल र सभ्य टुक्काहरु सुनीरहु लाग्ने ❤️
    बरिष्ट गायक गायीका प्रति मेरो नमन 🙏❤️

  • @kumar_skb
    @kumar_skb Před 28 dny +4

    जन्मेर जब गित सुन्ने र बुझ्ने भए त्यो दिन बाट यस्तै मिठा भाका र तपाईंहरुकै स्वर सुन्दै आएको हु मै बुढा भए जस्तो लाग्छ अझै हजुरहरुको कला गला सुन्न पाउदै छु❤लाग्छ बाचुन्जेल तपाईहरुको गित सुन्दै हेर्दै जिन्दगी बिताउछु होला,राजु दाई मिलन दाइ शिला दिदी शर्मिला दिदी मनै बाट नमन सम्मान ❤❤🙏🙏🙏🙏🙏थोरै जोड्न मन लाग्यो मिलन दाइ लाई ठाडो भाका गाउन भन्नु न दिजु, अब सबै गित सुनियो दिजु इच्छा भनेको बाग्लुङ म्याग्दीमा चल्ने यानिमाया भाका र पर्बत मा चल्ने झाम्रे गित सुन्न पाइयोस छिटै❤️🙏🙏🙏😘😘😘

  • @user-gj7lk2if2q
    @user-gj7lk2if2q Před 29 dny +6

    सारै रामराे राजु र सिला दिदिकाे गित

  • @rimamagar4550
    @rimamagar4550 Před 29 dny +8

    पुराना कलाकार पुराना भाका मा कति मीठो दोहोरी सुन्न पायो उ जमना मा बेस्सरी सुने को भाका सबै तिम लाई सफ्ल्ता को सुभकाम्ना 🙏🙏🙏🙏❤️❤️❤️❤️💃💃👈️

  • @rabisaru5354
    @rabisaru5354 Před 27 dny +5

    मलाई मन पर्ने कलाकार हजुर हरु !आखेरी मिलन लामा , राजु परियार , शर्मिला गुरुङ , शिला आले सबै अग्रज कलाकार ले निक्कै उत्कृष्ट शब्दमा मा पुरानो कहानी खोल्नु भयो गित बाट सम्मान गर्न चाहान्छु ! हजुर हरुलाई फेरी अर्को दोहोरी गित सुन्न पाइयोस् !घर अर्घाखाँची हाल मलेसिया बाट धन्यवाद 🙏🙏🙏🙏

  • @purnapurna8933
    @purnapurna8933 Před 29 dny +6

    Wow Kati ramilo asto po hota dohori ta. ❤❤❤❤🙏🙏🙏🙏

  • @ambikakhanal1865
    @ambikakhanal1865 Před 18 dny +3

    @जहिले जे उइ पुरानो राम्रो हुन्छ भन्नी उदाहरण हो यो कति राम्रो सोर सभ्य भासा एसलाइ भन्छ्न कलाकार ! सम्मान छ सबैमा !! ❤ घर परिवार बसेर हेर्न सुन्न मिलोश !! सुभकामना सबैलाइ !

  • @neemkantadangi.
    @neemkantadangi. Před 22 dny +3

    यस्तो पो हो त लाइभ दोहोरि सम्मान छ यी अग्रज कलाकारलाई

  • @ajaythapamagar512
    @ajaythapamagar512 Před 29 dny +3

    अत्ती रमाइलो dohori सबैलाई बधाई छ ❤❤❤❤🎉

  • @mylifemylife3852
    @mylifemylife3852 Před 29 dny +7

    यो होनि मौलिक लोक दोहोरि अग्राज भनेको अग्राज नै हुन्छ सम्मान छ यहाँ हरु लाई सधाभर

  • @eakbahadur8859
    @eakbahadur8859 Před 27 dny +2

    अाज धेरै खुशि लागयाे पुराना कलाकार एकै ठाउमा देखिन्न सबैलाई नमसकनर🙏🙏🙏🙏🙏🙏🙏

  • @namratarai8943
    @namratarai8943 Před 29 dny +64

    यस्लाइ भन्छ old is gold अग्रज singers हरुको त बयान गरि सक्दैन new भाखा मा मिठो शब्द मा आफ्नो बिगत।मा भयको कुरा लाइ यसरी सम्झिनु भयो शिला सर्मिला राजु मिलन भाइ बैनी ले सारै मजा लाग्यो सुन्न।र।हास्न को लागि wow थियो सधै यस्तै रमाइलो प्रसङ्ग हरु सुन्न पाउ धेरै धेरै सुभकमना शिला बैनी ❤🎉❤😂😂🎉❤🎉

    • @TejRajTamang-bw1bz
      @TejRajTamang-bw1bz Před 25 dny +1

      बिराज गन्धर्व रिया खड्काहरुसँग मिलेर दोहोरी गाउन पनि सुभकामना दिने होकि

    • @ShishirKc-jh1eb
      @ShishirKc-jh1eb Před 11 hodinami

      ❤❤❤❤❤❤❤❤❤❤😊😊ppp😊 pp😊😊😊

  • @amritsunar404
    @amritsunar404 Před 29 dny +12

    आहा!! हाम्रो अग्रज कलाकारहरु। 🙏❤️

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Před 29 dny +4

    आहा कति राम्रो पुरानो भनेको पुरानो हुन्छ

  • @baltamang9038
    @baltamang9038 Před 29 dny +4

    पुरानै पुस्ता अग्रज गायक गायिका पुरानै लय शब्दको मौलिक भाका गीत सुन्दा सुनी रहु जस्तो लाग्ने खालको।।यो गीत त्यो जमानामा धेरै सुन्थे।धेरै दोहोरी गीत गाएर हिँडे मैले पनि।। साह्रै युबा हुँदाको समयको याद दिलायो।। भाग दुई चाहिन्छ।।शीला सर्मिला र मिलन राजुलाई सम्मान।।❤।।

  • @shyambk4406
    @shyambk4406 Před 29 dny +3

    मलाई पनि रमाईलो लाग्यो सबै पुराना गायक गायिका को दोहोरी सुनेर ।

  • @user-jf1wn2lq8x
    @user-jf1wn2lq8x Před 29 dny +4

    आहा योहो नित लोक गित भनेको सम्पुर्ण दाई दिदी हजुरहरुमा सफलताको शुभकामना 💐 साथै स- सम्मान नमन गर्दछु🌺🙏🙏🙏🙏🙏🙏

  • @saugatgurung243
    @saugatgurung243 Před 27 dny +2

    अग्रज कलाकार ज्यु हरुकाे दाेहाेरि गित सुन्दा हेर्दा छुट्टै रमाइलो हुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉

  • @gomabista9819
    @gomabista9819 Před 29 dny +27

    जब दोहोरी का पुराना कलाकारहरू एकैसाथ हुँदा गित सुन्न हेर्न को मज्जा नै छुट्टै क्या❤❤सबैलाई नमस्कार छ❤️❤️🙏❤️❤️

    • @Lovesongs7uMyUSA
      @Lovesongs7uMyUSA Před 26 dny +1

      Absolutely right.I always respect and watch such dohori songs.

    • @kamalashrestha9338
      @kamalashrestha9338 Před 26 dny

      पुराना कलाकार एक्साथ दाेहाेरि सुन्न पाउँदा सारै रमाइलाे लायाे सर्मिला बैनि कता हराउनु भाछ हजुरकाे गित सारै सुन्नमन लाछ ❤️❤️

  • @jamalarai8383
    @jamalarai8383 Před 16 dny +1

    सबै जना अती मन पर्ने हजुर हरू एकै ठाउमा क्या सभ्य रमाईलाे शब्द काे प्राहार ❤❤

  • @aramsonukhadka4735
    @aramsonukhadka4735 Před 29 dny +5

    बल्ल चित्त बुझ्ने गीत र मन पर्ने कलाकार हरु को गीत सुन्न पाइयो सबै लाई धन्यवाद

  • @Bharat12331
    @Bharat12331 Před 29 dny +4

    साहरै रमाईलो लाग्यो।।
    यस्तो पो हो दोहोरी भनेको।।
    आदरनिय अग्रज दाई ,दिदीमा शिर निउराएर सम्मान गर्ने चाहान्छु।।

  • @bimalthapamagar726
    @bimalthapamagar726 Před 28 dny +8

    आहा अग्रज दाइ दिदी को यो रमाईलो दोहोरि सुन्दा मनै सितल भयो हार्दिक नमन छ्💐🙏🙏सम्पुर्ण मा

  • @user-tm8hw7wv6s
    @user-tm8hw7wv6s Před 28 dny +3

    सारै राम्रो लाग्छ सिला र राजु जी

  • @AmritaOli-qz9lj
    @AmritaOli-qz9lj Před 29 dny +6

    मिलनकाे सुरुमा अह गरने बानि मन पछ सिलादि राजु ❤❤❤❤❤❤❤❤❤धेरै मन पछ ❤❤❤

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf Před 29 dny +6

    बरीस्ट गायक गाईका दाई दीदी हरुले कती राम्रो गाऊनु भो❤❤

  • @prayashalemagar9501
    @prayashalemagar9501 Před 29 dny +6

    Wow dami dohori sampurna team lai safaltako subhakamana 🎉🎉🎉🎉

  • @munagautam9562
    @munagautam9562 Před 28 dny +3

    सारैनै रमाइलो दोहोरि❤❤❤❤❤

  • @sumitramoktan2058
    @sumitramoktan2058 Před 19 dny +1

    आहा कति रमाइलो दोहोरी अग्रज दाई दिदीहरूको ❤️❤️❤️🎉🎉❤️😱😱👌👌👌

  • @JyotibhattriBhattri
    @JyotibhattriBhattri Před 28 dny +3

    मिलन दाइ हजुरको आवाज सुन्न पाउँदा खुसिको सिमारहेन अब हजु पनि बारम बार आउनुल दाइ माझिदाइ गाउनु सुन्न मनछ❤❤❤❤❤❤

  • @tulranamagar7831
    @tulranamagar7831 Před 29 dny +2

    Yesto po lokdohori 👍👍👍🙏🙏sarai ramro prastuti

  • @sureshkhdka
    @sureshkhdka Před 29 dny +5

    आहा ..उत्कृष्ट दोहोरी 😍😍😍😍

  • @JaldeviExpeditions
    @JaldeviExpeditions Před 28 dny +4

    आदरणीय दिदीहरु र दाइहरुमा हिर्दय देखि नमन व्यक्त गर्द्छु 🙏🙏

  • @srijanadhakal5341
    @srijanadhakal5341 Před 29 dny +4

    अग्रज कलाकार हरु प्रति हार्दिक मन देखिको नमन छ 🙏🙏🙏🙏🙏

  • @pabitrachhetri6729
    @pabitrachhetri6729 Před 29 dny +10

    बद्री दाइ पनि हुनु भाकाे भए अझ खुसि हुने थिए जे भए पनि म हजुरहरुलाई देखेर र गित सुनेर मख्ख र मग्न हुने गर्छु🙏🙏

  • @apsarakarki9138
    @apsarakarki9138 Před 29 dny +6

    सा रै रमाइ लाग्छ राजु सिला काे दाेहाेरि❤❤❤

  • @mohandhami56
    @mohandhami56 Před 23 dny +11

    हामी बच्चाहुदाँ उहाँहरुकाे फाेटाे मात्रै राखेका क्यासेटहरु किनेर सुन्थे अग्रजकलाकारहरु प्रति उच्च सम्मान छ🎉🎉🎉

  • @LaxmiKhanal-cy6he
    @LaxmiKhanal-cy6he Před 29 dny +3

    सधै येस्तै गीत सुनिरहन पाउ 🙏🙏

  • @anshgamer7674
    @anshgamer7674 Před 28 dny

    धेरै खुसी लाग्यो हजुर हरु काे प्रस्तुति देख्न पाउँदा ❤️❤️🙏🙏

  • @BalkumarMagar-et2dp
    @BalkumarMagar-et2dp Před 29 dny +4

    Aaja dohari ramilo xa jastai xa ❤❤❤😊😊😊😊

  • @user-nn1vg3dl3r
    @user-nn1vg3dl3r Před 8 dny

    सारै मीठो गीतको टुक्काहरु सबैजना दोहोरी हस्तिहरुलाई सलाम छ मेरो🙏🙏🙏🙏

  • @BamMagar-xs4bn
    @BamMagar-xs4bn Před 29 dny +2

    आहा कति मीठो गीत जमाना मा म पनि यो गीत सानो वाक्मेन मा धेरै सुन्थ्ये गाउँ घर तिर मेला मौका मा दोहोरी गाइन्थ्यो ।तेहि पुराना दिन हरु को याद दिलाइदिनु भयो धेरै धेरै धन्यवाद ।।अबको अर्को प्रस्तुतिमा भिमा कुमारी दि दि बम बहादुर कार्की दाजु हरु लाई पनि लिउनु पर्यो ।। ❤❤❤❤❤❤

  • @gangamagarni1741
    @gangamagarni1741 Před 29 dny +3

    Kati ramailo dohori❤❤❤❤❤

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk Před 19 dny

    अति रमाईलो दोहोरि ❤old is gold❤ लम्जुङ

  • @indrashahi4190
    @indrashahi4190 Před 29 dny +2

    आहा राम्रो लाग्यो आज बल्ल दोहोरी सबैजनालाइ सम्मान छ

  • @abhishekrana446
    @abhishekrana446 Před 29 dny +4

    Aaha kati ramailo dohori geet 🙏🙏🙏💗💗💗💗👍👍👍👍

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 Před 29 dny +3

    सबै अग्रज गाएक गाइकालाइ नमस्कार यस्तो पो दोहोरी सारै राम्रो पुरानो कलाकार भनेको पुरानै हुन्छ के सफलताको सुभकामना सम्पुर्ण टिमलाई

  • @roshanrizal8760
    @roshanrizal8760 Před 28 dny +2

    Damiiiiiiiiiiii n रमाइलो dohoriiiiiiiiiiiii❤❤❤❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 Před 23 dny

    झकास मिठो स्वर रमाइलो दोहोरी मुस्कान पनि खतरा ।

  • @rupeshthapa3988
    @rupeshthapa3988 Před 29 dny +74

    शिला दिदी अब तारा,बालचन्द,सङ्कर सुनार को टिम मा अस्श्रिल गित गाउदै नहिड्नु है फेरि कारबाहिमा पर्नुहोला।

  • @kajimanthapa5034
    @kajimanthapa5034 Před 29 dny +1

    रमाईलो भयो।❤❤❤

  • @Samirpariyar588
    @Samirpariyar588 Před 29 dny +1

    Ramro ani ramilo lago dohori geet 🙏❣️❤big respect all ❣️🙏

  • @ramchandrapoudel1292
    @ramchandrapoudel1292 Před 27 dny +3

    अति मर्म स्पर्शि लोक दोहोरी ❤❤❤🎉सम्मान सम्पूर्ण अग्रज कलाकार जनम साथै सम्मान

  • @rajubista5742
    @rajubista5742 Před 28 dny +1

    Aaha Kati ramilo dohori geet ❤❤❤❤❤❤🙏🙏

  • @TulaRamTamang-eu5ht
    @TulaRamTamang-eu5ht Před 29 dny +4

    Very nice songs old is gold ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @rajendragiri727
    @rajendragiri727 Před 4 dny

    मलाइ सारै मन पर्ने भाका मन पर्ने गायेक गाइका हरु बाट सुन्न पाये नमन छ सबै मा❤❤❤

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Před 29 dny +2

    धेरै राम्रो दोहोरी बधाई छ

  • @kamalregmi2112
    @kamalregmi2112 Před 29 dny +2

    धेरै राम्रो छ।।।चितवन पार्बतिपुर बाट अहिले काठमाडौं थानकोट

  • @SeJongmagar7154
    @SeJongmagar7154 Před 29 dny +3

    अग्रज आदर्णिय दिदि दाजु प्रति उच्च सम्मान छ🙏

  • @saraswotinepali4426
    @saraswotinepali4426 Před 26 dny +2

    धेरै रमाइलो दोहोरी बधाई छ सबै जना लाइ ❤❤❤❤❤

  • @sureshlimbu8950
    @sureshlimbu8950 Před 29 dny +1

    अती रमाईलो झनसुन्यो झन सुनी रहौ झै लाग्ने

  • @TekThapa-bt5sd
    @TekThapa-bt5sd Před 29 dny +4

    पुरानो भाका पुराना कलाकार कति राम्रो दोहरी

  • @shantajaishi4005
    @shantajaishi4005 Před 29 dny +4

    Aja ramailo xa pakai

  • @uttampraja2186
    @uttampraja2186 Před 15 dny

    गित सुनेर मैले त मज्जा लिए सम्पुर्ण कलाकार लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏सम्मान साथ शुभकामना पर्गतिको कामना

  • @Sensamoktan61
    @Sensamoktan61 Před 29 dny +3

    Thanks for 71 Subscribers keep supporting guys please❤❤❤❤

  • @khushigurung3225
    @khushigurung3225 Před 29 dny +2

    Dami xa hii

  • @dipakkumal3182
    @dipakkumal3182 Před 20 dny +3

    म हाईलाईट्स हेर्दै छु पुरै दोहोरी हेरेर टिप्पणी लेख्छु सबै अग्रज कलारलाई बधाई छ

  • @premtamang9093
    @premtamang9093 Před 29 dny +1

    Super best singer lovely voice I like dohori❤❤

  • @netrapokhrel2014
    @netrapokhrel2014 Před 28 dny +2

    Dohori vaneko yesto ho raju ji ko sor ra khidka ati raamro sunuyeko xa

  • @LaxmiKhanal-cy6he
    @LaxmiKhanal-cy6he Před 29 dny +2

    very nice song🙏🙏old is gold

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Před 27 dny +4

    आज बल्ल रमाइलो लाईभ दोहोरी सुन्न पाईयो

  • @kamalpoudel3730
    @kamalpoudel3730 Před 28 dny +2

    old is gold super dohori ❤❤❤❤❤

  • @BhimBk-sr7ks
    @BhimBk-sr7ks Před 29 dny +1

    Wow nice live dhori Saman sabaie agraj dai dd 🙏🙏

  • @user-vg9mj5du4w
    @user-vg9mj5du4w Před 29 dny +2

    Dami song ❤

  • @amritbudhachhetri2373
    @amritbudhachhetri2373 Před 27 dny +1

    मीठो दोहोरी ।सफलताको शुभकामना दिदी।

  • @Binds1234
    @Binds1234 Před 29 dny +3

    Dami dami x 🎉🎉🎉🎉🎉❤

  • @TilakRaj2332.
    @TilakRaj2332. Před 29 dny +1

    कति राम्रो‌ दोहोरि दीदी ❤❤🙏

  • @mayaMaya-ww2jq
    @mayaMaya-ww2jq Před 22 dny

    सानै छदा को यात आयो यो गीत सुनेर सारै राम्रो लागेयो सिला दिजु अनि राजु दाजु साथै सम्पुर्ण मा सम्मान छ 🎤🎵🎵🙏🙏♥️♥️♥️👈️मेरो गीत पनि सुनि दिनु है नयाँ लोग गीत हो मो पनि सबै सग चिनिन चिनिन चाहान्छु ♥️