Lamjunge Thado Bhaka लमजुँगे ठाडो भाका - Raju Pariyar • Manju BK • New Nepali Typical Song 2081

Sdílet
Vložit
  • čas přidán 12. 05. 2024
  • Presenting new Nepali typical thado bhaka song Lamjunge thado bhaka by Raju Pariyar & Manju BK only on Manju BK's official CZcams channel.
    In Association with Besishahar Municipality & Mo:mo station melbourne, Australia Presents Besishahar Municipality Identity song:- New typical Lamjunge thado bhaka song
    || Lamjunge Thado Bhaka लमजुँगे ठाडो भाका ||
    #rajupariyar
    #manjubk
    #newsong
    #typicalsong
    #musicvideo
    #lokdohori
    #nepalisong
    #nepalisong
    --------------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Raju Pariyar
    Manju BK
    ♬ Lyrics | Music:-
    Raju Pariyar @RajuPariyarOfficial
    ♬ Music Arranger:-
    Bishwas Nepal
    ♬ Mixing | Mastering:-
    Khadak Bajurali
    ♬ Vocal Edit:-
    Rajendra Bajurali
    ♬ Recordist:-
    Gobinda Parajuli
    Sagar Bajurali
    ♬ Studio:-
    Malashree
    ♬ Chorus Vocal:-
    Suren Ghatang
    Rajendra Bajurali
    Rubi Sinjali
    Pema Rana
    ♬ Audio | Video:-
    Manju BK Official
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    Prakash Bhatta
    🎥 Cinematographer:-
    Karan Chaisir
    Suresh Shrestha
    🎬 Edit | Color:-
    Tekendra Shah
    🎬 Post Production:-
    Sai Vision Pvt. Ltd.
    🎬 Special Thanks:-
    Minam Langhali Yuwa Club, Besishahar- 2, Naruwal
    Sirjana Aama Samuha, Besishahar- 2, Naruwal
    Naruwal Homestay Besishahar -2, Naruwal
    Lamjung Kalika Yuwa Club, Gaushahar
    Padma Gurung
    Madan Rana
    Diwas Budhathoki
    Yam Ale
    Pabitra Thapa
    Suren Ghatang
    Bharat Sunar
    Anuj Adhikari
    Gobinda Khadka
    Bibek Dhital
    Budendra Ale Magar
    Pramod Adhikari (Buddha Digital Printers)
    © Manju BK, 2024
    ---------------------------------------------
    Social Links:-
    CZcams:- tinyurl.com/ManjuBKYT
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Manju BK. Embedding to a website is allowed.
  • Hudba

Komentáře • 832

  • @ManjuBKOfficial
    @ManjuBKOfficial  Před 26 dny +374

    मौलिक लमजुङे ठाडो भाका लोकप्रिय लोक गायक राजु परियारको शब्द, सङ्गीत, मेरो र राजु परियारको आवाजसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

    • @sammarbk6059
      @sammarbk6059 Před 26 dny

      Urtryrrryrurhry5

    • @sammarbk6059
      @sammarbk6059 Před 26 dny +18

      Teheu

    • @sammarbk6059
      @sammarbk6059 Před 26 dny

      Suate63u4u5i5

    • @fzre5di300
      @fzre5di300 Před 25 dny +9

      साँच्चै राजु र मञ्जु लम्जुङ्ग को जिउँदो इतिहास हुन बिशेष गरी ठाडो भाका लाई जोगाई राख्न हजुर हरु को ठुलो योगदान छ उसोत राजु मञ्जु को गित मन नपर्ने कमै होला तर पनि एक दम मन पर्ने ठाडो भाका हो बधाई छ हाम्रो लमजुङ्ग को ठाडो भाका की रानी मञ्जु लमजुङ्ग को सान राजु परियार ❤❤ लगाएत सम्पूर्ण टीम लाई 🎉❤

    • @sammarbk6059
      @sammarbk6059 Před 25 dny

      Jnjjjnbjhiu

  • @user-qs1ib4ik2f
    @user-qs1ib4ik2f Před 22 dny +7

    मेरो देश को ❤गहना राजु परियार दाजु पर्ती समान छ

  • @sudip8879
    @sudip8879 Před 25 dny +154

    राजु परियार को फ्यान जति ले यत हाजिर हुम त😊

  • @anilpariyar-hd6jk
    @anilpariyar-hd6jk Před 25 dny +73

    लोक दोहोरी को इतिहासमा राजु परियार जन्माउन सकिँदैन होला सोर कति मिठो सजिलै गाउँन सक्नी सम्मान छ दाजु हेरिरहेको छु।

  • @narabahadurOli
    @narabahadurOli Před 22 dny +2

    म सुन्दर सुदुरपश्चिमको हो लमजुङे ठाडोभाका धेरै मनपर्छ स्वर सम्राट लोकगितका बादसाहा राजु दाइ र मन्जु बैनि को ठाडो भाकामा उत्कृष्ट जोडि जमेको छ दुबैजनालाइ हार्दिक बधाइ तथा प्रगतिको कामना छ

  • @user-se9ro5ru8n
    @user-se9ro5ru8n Před 25 dny +116

    अरबको खाडीबाट हेर्ने को को हुनुहुन्छ ?❤❤❤

  • @hiddensmile5269
    @hiddensmile5269 Před 25 dny +34

    मैले थाहा पाए देखी यी दोहोरिका राजालाइ सुन्दै आयको छु। त्यो बेला इण्डिया गयर आउदा ठूलो टेप बोकेर गाउँ आयका अलि सिनियर हरुको पछि लागेर त्यो टेप छुनलाई मात्र खाली खुट्टा आधा गाउँ घुमेको याद आउँछ। राम्रो लुगा, हातमा घडी, काधमा टेप, घाटिमा कुसुमे रुमाल, टाउकोमा धुपी चस्मा, खुट्टामा थुतुनो फर्केका जुत्ता(गोल्ड स्टार) त्यो कालिपारे जिन्दगी देखेर मलाइ त्यो जिन्दगी सपना जस्तै लाग्थ्यो। समय सङै सबै परिबर्तन भयो हातमा स्मार्ट फोन आयो र मलाइ स्मार्ट सिटिमा पुरायो! खै ती टेप अग्रजवाला कता होलान? अति राम्रो गित

  • @arjunbc5287
    @arjunbc5287 Před 25 dny +27

    स्वर्गीय श्री भेडिखर्के बा" र ठाडोभाकाको जिउँदो ईतिहास धम्पु बा" ले गाएको धेरै मन पर्ने मौलिक भाका हो❤️🙏❤️ लोक सम्राट राजु दाई मन्जु सिस्टर सम्पुर्ण टिमलाई बधाई छ ❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Kiran_403
    @Kiran_403 Před 23 dny +18

    Lok सम्राटलाई मन पराउने जति एता हाजिर हुमत 🙏❤️

  • @RabinDutrajofficial
    @RabinDutrajofficial Před 25 dny +24

    राजु दाइ र मन्जु बिकको ठाडो भाका हेर्न सुन्न धेरै आन्न्द आयो❤

  • @lomanpariyar5222
    @lomanpariyar5222 Před 26 dny +37

    लोकदोहोरी को जिउदो इतिहास राजु दाइ लोक गित को नाम नै राजु परियार जस्तो लाग्छ 🎉❤❤❤

  • @anjuale734
    @anjuale734 Před 25 dny +15

    आहा सारै राम्रो ठाडो भाका सबै जनालाई सम्पुर्णलाई सफलताको सुभकामना

  • @prembdrnepali7497
    @prembdrnepali7497 Před 25 dny +8

    हामीले पनि खोजेको यस्तै हो पुराना लोक भाका ठाडो भाका सम्मान छ राजु दाई र मञ्जु दिदी

  • @bharatpariyar5793
    @bharatpariyar5793 Před 24 dny +22

    राजु परियार लोक स्वर गित र दोहोरिको बादसाह भन्नेले यता लाइक कमेन्ट गरुम है🙏🙏🙏

  • @dohorihits
    @dohorihits Před 25 dny +31

    बधाई छ मन्जु जि र राजु दाईलाई लमजुङको भाका र माहोललाई ट्पक्क टिपेर दर्शक सामु ल्याउनु भएकोमा गित करोड क्लबमा छिटै पुगोस ,,❤️सुभकामना

  • @bbbangurfarmnuwakotpvtltd6328

    आहा राजु परियार भनेको जिउँदो एक इतिहास हो शरीरमा काडा उम्रीयो शब्द हरु सुनेर बधाई छ राजु दाइ मन्जु बहिनी लाई

  • @milan8691
    @milan8691 Před 25 dny +21

    कति रमाइलो ठाउँ झन मलाई मन पर्ने भनेको ठाडो भाका पहिला पहिला बाजेहरुले गाउनु हुन्थ्यो निकै मन पर्थ्यो होइन हौ राजु दाजु हजुरले के खानु हुन्छ र यति मीठो स्वर सबैलाई लठ्ठै बनाउछ हौ हजुरको स्वरले अनि मन्जु दिज्यु को त झन कोइलिको जस्तो आवाज सुरिलो सुनिरहु लाग्छ मलाई ठाडो भाका मन हराउछ ठाडो भाकाले

  • @avig731
    @avig731 Před 23 dny +4

    हाम्रो लमजुङ को कति मीठो ठाडो भाकाको गीत अति नाई मन पर्ने आदरणीय गायक र गायिका खुशी दिनुभय को छ thank you both of you

  • @user-uy5vr2yn6e
    @user-uy5vr2yn6e Před 24 dny +5

    आहा आहा लमजुङ्गे चेली म, लमजुङ्गे सर्जक द्वय राजु परियार र मन्जु बिक्को यो अनमोल प्रस्तुती,जति सुन्यो सुनौसुनौ लाग्ने मनै आनन्द बनाउने सुमधुर आवाजलाइ सफलताको शुभकामना👏👏👏👌💖💕💕💕

  • @binodpariyar810
    @binodpariyar810 Před 25 dny +6

    आहा मलाई मन पर्ने कलाकार आदरणीय राजु दाइ लाई सलाम छ🙏🙏

  • @KrishnaRamtel-kb7wl
    @KrishnaRamtel-kb7wl Před 24 dny +3

    कस्तो गीत हो क्या यो जति सुने पनि धितै नमर्नी १० पटक सुनिसके अझै सुनिरहन मन लाग्ने धेरै धेरै शुभकामना सम्पूर्ण टिम तथा स्वार सम्राट राजु परियार र मन्जु दिदीलाई 🎉🎉🎉🎉🎉🎉

  • @mahendramalla3252
    @mahendramalla3252 Před 25 dny +5

    आहा मौलिक भाका मार्मिक शब्द सुन्दर प्रस्तुति बधाई तथा सफलताको शुभकामना🙏🙏

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf Před 25 dny +13

    राजु परीयार दाई कसको मनमा बस्दैन बधाई छ सम्पूर्ण टिम लाई ❤❤❤

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Před 25 dny +7

    लोक सङितका स्वरवती पुत्र मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट राजु परियार ज्यु र मखमली आवाजकी धनी मेरो।प्यारी बहिनि मन्जु बि,क को यो मौलिकताले भरिपुर्ण सजिएको ठाडो भाकाले मनै छोयो।❤❤❤आहा शुभकामना ।।।

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 Před 26 dny +15

    आहा सारै मन पर्छ ठाडो भाका मैले नि सोर सत्र बर्ष को उमेर मा खुब गाउथे रोधी गएर रातैभरी जबनाको याद आयो सफलताको सुभकामना राजु सर मन्जु बैनी लगाएत अल टिमलाई ❤❤❤❤❤

  • @SushilBaral-ty9qi
    @SushilBaral-ty9qi Před 24 dny +3

    राजु जि को त के बयान गर्नु र मन्जु जिलाइ साङेतिक यात्राको बधाई र सुभकामना।

  • @krishnasamipsubedi5344
    @krishnasamipsubedi5344 Před 25 dny +18

    यो एक गीत मात्र हैन मौलिक संस्कृतिको दस्ताबेज पनि हो। राजु परियारजी को लोक गीतको अबिरल गायन यात्रालाई सलाम सहित मन्जु जि को गायन र मौलिक यात्रालाई पनि सलाम अनि सफलताको शुभकामना। मेसो मिलाएर इमेज एफ एम 97.9 को उकाली ओरालीमा बसम्ला है यो ठाडोभाका जोडी सङ्ग ❤❤❤

  • @sherbahudar6168
    @sherbahudar6168 Před 25 dny +22

    दोहोरी का बादशाह सोर सम्राट राजु परियार मन्जु बि क दुवै जना लाई बधाई तथा शुभकामना ❤❤❤

  • @tankmangurung2804
    @tankmangurung2804 Před 25 dny +12

    आह हाम्रो लम्जुङ्ग प्यारो लम्जुङ्ग कति मिठो ठाडो भाका लोकदोहोरी को राजा राजु दाइ ठाडाे भाका को रानी मन्जु बहिनी को गीत सुनेरा क्या अनन्दा अयो🙏🙏

  • @diliphency6393
    @diliphency6393 Před 25 dny +9

    लमजुङ ठाडो भाका राम्रो छ तर भाका एउटै लय भयो।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Před 25 dny +8

    लम्जुङे ठाडाे भाकाकाे याे माैलिक लाेकदाेहाेरी अनुपम लाग्याे ! यति मीठाे माैलिक परिवेश जीवन्त भावमा उतारिएको याे सुन्दर सिर्जनाकाे लागि लाेक स्वरसम्राट राजु परियार तथा प्रख्यात लाेकगायिका मञ्जु बि.क.लाई हार्दिक नमन्, बधाई तथा अनगिन्ती शुभकामना ।

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t Před 25 dny +8

    अति राम्रो ..❤❤...आदरणीय राजु दाई अनि ठाडो भाका कि रानी मन्जु दिदी लगायत सम्पूर्ण टिम लाई उच्च सम्मान छ ...🙏🙏🙏🌺🌺🌺
    दुबै जना लाई हार्दिक बधाई तथा सफलताको शुभकामना ..❤❤🎉🎉🎉

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h Před 25 dny +30

    लमजुङको ठाडाे लाई माया गर्ने सम्पूर्ण लाई 🙏🙏🙏
    लमजुङको सेरोफेरो group र लमजुङ चाैतारी पेज तर्फ बाट

  • @nabinbudhathoki9753
    @nabinbudhathoki9753 Před 25 dny +9

    लोक गितको खम्बा राजु दाजु लाई

  • @jasmingurung5059
    @jasmingurung5059 Před 25 dny +6

    आहा !! राजु दाई अनि मन्जु नानी ❤
    हाम्रो बाबाले धेरै सुन्नु हुन्छ हजुरहरूको गीत, झनै सुन्नु हुन्छ ठाडो भाका र गाउनु हुन्छ पनि।
    आफ्नै गाउं घरको नाम लिंदै, गांउघरको ब्याख्य गर्दै गरेको गित सुन्दा मन हल्का अनि खुशी लाग्यो ( धन्यबाद !! राजु दाई & मन्जु नानी)

  • @surendrakumal7767
    @surendrakumal7767 Před 25 dny +7

    स्वर सम्राट् राजु जि र मन्जु जि लाई मनै देखि नमन मौलिक गीतको ठाडो भाका सारै मन पर्यो दुबै जना सहित सम्पुर्ण tim लाई धन्यवाद

  • @shyanugaha8351
    @shyanugaha8351 Před 24 dny +2

    सारै राम्रो लायो मलेसिया बाट हेर्दै छु होई ❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Před 25 dny +16

    मौलिक ठाडो भाका गित राजु परियार सरको र मन्जु बिक को स्वर शब्द अति नै राम्रो लाग्यो सफलताको शुभकामना

  • @manojpardeshi6939
    @manojpardeshi6939 Před 25 dny +6

    👨‍🎤लोक सम्राट राजु सर र मन्जु सिस को ठाडो भाका अति नै राम्रो छ ❤️❤️❤️👌👌👏👏👏💃💃💃💃

  • @anjalirana6401
    @anjalirana6401 Před 25 dny +8

    हाम्रो लमजुंगको सान उच्च सम्मान छ राजूदाई र मन्जूदीदी प्रति🙏💕

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g Před 25 dny +8

    आहा निकै उत्कृष्ट प्रस्तुती। सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मिठो मनमोहित जायजुम स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु र लोकप्रिय गायिका मिठो स्वर कि धनि मन्जु बि क जि को सहकार्य सृजना प्रस्तुती मा ठाडो भाका निकै उत्कृष्ट लाग्यो। हजुर हरुको साथ सहकार्य मा अझै धेरै मौलिक भाका पाउ। नेपालि मौलिक लोक भाका लाइ सधै बचाइराखौ हामिले 🙏👍👏।

  • @SuryaNepali-rq1gl
    @SuryaNepali-rq1gl Před 25 dny +3

    दामी छ दुैबै कलाकारलाई धैरै धेरै बधाई तथा शुभकामना याे गितले शिखर चुमाेस।

  • @avinasholi-pu4oh
    @avinasholi-pu4oh Před 24 dny +4

    लोक दोहोरी क्षेत्र को सम्राट् लोक स्वर सम्राट ❤️🎉🎉🎉

  • @sumanneupane725
    @sumanneupane725 Před 25 dny +12

    आहा हाम्रो लमजुङको सान आदरणीय राजु दाइ र मन्जु दिदिको कर्नप्रीय आवाज लमजुङको पहिचान मौलिक ठाडो भाका सम्मान छ दाजु दिदिलाइ सङ्गै साङ्गितिक सफलताको शुभकामना ❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Před 25 dny +3

    आहा मौलिक यो ठाडो भाका रेकर्ड गित सुन्न पाउँदा सारै रमाइलो लागो ❤ राजु दाइ र मन्जु बैनी एस्ता गित हरु अझै गर्दै जानू होला शुभकामना ❤❤❤

  • @KumarRahadi-cn9gn
    @KumarRahadi-cn9gn Před 25 dny +10

    मेरो पनि ठूलो चाहना थियो राजु सर र अन्जु मेदमले एउटा अफिसयली ठाडो भाकामा गित रेकड गरी निकाले हुने थियो भन्ने पुरा भयो खुशी लाग्यो हजुरहरुलाई बधाई छ।

  • @yamykts7478
    @yamykts7478 Před 25 dny +12

    धेरै राम्रो ठाडो भाका मन्जु जि🙏🙏🙏

  • @khadkanepali8606
    @khadkanepali8606 Před 25 dny +4

    हाम्रो गण्डकी प्रदेशको लमजुङ जिल्लामा प्रख्यात ठाडो भाका असाध्यै राम्रो छ,सम्पुर्ण टिमलाई शुभकामना छ

  • @mahendrashahi5305
    @mahendrashahi5305 Před 24 dny +5

    यो गितको लागि राजु दाइ र मन्जु दिलाइ सलाम गर्छु म सुदर पश्चिमको भएनि धेरै मन पर्छ पहिला लाइभ दोहोरि हेरको हो सुभकामना छ

  • @nandagautam9522
    @nandagautam9522 Před 25 dny +5

    बालापन मा ठाडो भाका सुन्ने अवसर नपाएपनी अहिल्ये जब गित सङ्गीत लाई थोरै बुझ्न सक्ने भए , त्येसपछी ठाडो भाकामा गायिएका प्रत्येक शब्द र गितको मर्म अनि भाव सार्‍है सुन्दर लाग्छ ! जति बेला सुन्छु , मनको हरेक पिर ब्यथा दु:ख लाई केहि सम्म दिमाग बाट नै हटाई दिन्छ ! अनि मन खुसी लाग्छ ! बधाई छ हाम्रो दोहोरी राजा ,राजु परियार र मन्जु बि.क दुबै जनालाई !🎉❤❤

  • @user-rb2ii3bd9q
    @user-rb2ii3bd9q Před 24 dny +2

    आहा सारै मिठास छ लम्जुङ्गे ठाडो भाका त्यसै माथि लोक सम्राट राजु परियार दाइ र मन्जु दिदी को स्वोर असाध्यै मन छोयो हजुरहरू लाइ धेरै धेरै बधाई ❤️🙏

  • @madhusudhan4023
    @madhusudhan4023 Před 25 dny +3

    अति मिठाे स्वरको धनी राजु, मन्जु लाई बधाई छ।❤❤❤❤❤❤

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe Před 25 dny +9

    धेरै राम्रो लम्जुङे ठाडो भाका छ यति मीठो गीत गाउनुहुने आदर्निय दाइ राजु परियार र गायिका मन्जु बि क लगायत सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ धन्यबाद

  • @minamina4202
    @minamina4202 Před 25 dny +13

    आहा! जति सुन्यो सुनौ सुनौ लाग्ने ❤️❤️

  • @kamalsargam
    @kamalsargam Před 26 dny +16

    कस्तो मौलिक गीत आहा बधाई छ🎉🎉🎉 हाम्रो लोक स्वर सम्राट राजु दाई र मन्जु बिक जिलाइ❤❤

  • @rajubudhathoki856
    @rajubudhathoki856 Před 25 dny +10

    सारै राम्रो हाम्रो लम्जुङे मौलिक ठाडो भाका,लम्जुङ जिल्लाको माटोले जन्माएको लोक संगीतका हस्ती लोक स्वर सम्राट राजु परियार र मन्जु बि क को स्वरमा सजिएको भाकाले सफलता पवस शुभकामना ❤❤❤।

  • @sagarsamarpan3803
    @sagarsamarpan3803 Před 25 dny +7

    आहा,,, जति सुने पनि मन नभरिने भाका,,सम्पूर्ण कलाकार लाई मेरो नमन छ्🙏🙏🙏❤️❤️❤️❤️

  • @user-mc4mw1sw8t
    @user-mc4mw1sw8t Před 25 dny +6

    ❤❤❤❤❤❤❤गित भनेको त यस्तो पाेहाे राजु दाइ 🙏

  • @prayashalemagar9501
    @prayashalemagar9501 Před 26 dny +9

    Wow dami thado bhakama dohori 🎉🎉🎉sampurna team lai safaltako subhakamana 🎉🎉🎉

  • @dineshthapa3199
    @dineshthapa3199 Před 25 dny +7

    Mitho geet Ani video dami lagyo tharo bhaka ma hjr Dubai jana number 1

  • @bishnugurung3190
    @bishnugurung3190 Před 24 dny +4

    आहा कति आनन्द आयो आज मेरो गाउको सबै आफन्ता हरुको बिचमा प्यारो देवर बाबू अनि प्यारी छोरी मन्जुको गित सुन्दा आहा मेरो प्यारो लमजुङ 🙏🙏🙏🙏🙏🙏

  • @kumar_skb
    @kumar_skb Před 25 dny +4

    आहा राजु दाइको आवाज❤मुटु नै छुन्छ धेरै मन पर्ने भाका पनि अब शिला आले दिजु र राजु दाइको आवाज मा सुन्न मन छ❤ मन्जु को पनि अति राम्रो छ❤ सबैलाई शुभकामना

  • @sitathapa5313
    @sitathapa5313 Před 25 dny +7

    कत्ति राम्रो जति सुन्यो उत्ती सुनम सुनम लाग्ने ❤तर कत्ति छिट्टै भ्याएछ❤भ्याईयको पत्तै भएन ❤

  • @gopalranpalranpal573
    @gopalranpalranpal573 Před 26 dny +13

    आहा कति मिठास गीत छ तेसै माथी राजु दाइ अनि मन्जु बैनी को सोर कति राम्रो बदाई छ हजुर हरु सबै मा

  • @gehendratamu8645
    @gehendratamu8645 Před 23 dny +10

    लमजुङको ठाडो भाका मनपर्ने जति यता हाजिर हुनुहोला। राजु दाई र मन्जु को साथमा लमजुङे ठाडो भाका सुनेर प्रतिक्रिया दिनुहोला।❤❤❤

  • @nabinxetri3387
    @nabinxetri3387 Před 24 dny +4

    राजु परियारको स्वरको कुरै नगरौँ त्यसैमाथि मन्जु दिदी एकदमै फ्यान❤❤❤❤

  • @kamallahaddori5026
    @kamallahaddori5026 Před 26 dny +11

    सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई

  • @RebantPariyar-cp8hy
    @RebantPariyar-cp8hy Před 25 dny +9

    धेरै धेरै बधाई तथा शुभकामना आदरणीय राजु परियार दाई र मञ्जु बैनिलाई

  • @dharmaraj2906
    @dharmaraj2906 Před 25 dny +10

    आहा सरै मीठो लम्जुङको ठाडो भाका सम्पुर्ण ईन्टायर टिम बधाई छ

  • @milanmagarvlog123
    @milanmagarvlog123 Před 23 dny +2

    पुरानो मौलिक ठाडी भाका आहा 🎉🎉मज्जा आयो सुभकामना सबैजना लाई

  • @shantigurung5861
    @shantigurung5861 Před 24 dny +4

    ठाडो भाका त राजु दादा र मन्जु बि.क सिसको नै best ❤😊

  • @amritbudhachhetri2373
    @amritbudhachhetri2373 Před 25 dny +18

    यति मीठो मौलिक ठाडो भाकाको लागि बधाई तथा शुभकामना राजु जी र मञ्जु बहिनीलाई।

    • @kumarKhatri-zz9cg
      @kumarKhatri-zz9cg Před 24 dny

      हजुर घर रुकुम होकि देखे जस्तै लागियो हजुर

    • @amritbudhachhetri2373
      @amritbudhachhetri2373 Před 24 dny

      हजुर रुकुम हो।रुकुम पूर्व रुकुमकोट।​@@kumarKhatri-zz9cg

  • @prabidhickaguru
    @prabidhickaguru Před 25 dny +2

    संगीतको कुनै सिमाना हुदैन भन्ने गरिन्छ , ठाडो भाकालाई संसार भर चिनाउँ । फेरी पनि राजु परियार दाजु र गायिका मन्जु बि . क .लाई सफलताको शुभकामना दिन चाहन्छु । प्राविधिक गुरु

  • @PrabinMgrOfficial2022
    @PrabinMgrOfficial2022 Před 25 dny +10

    आहा मौलिक ठाडो भाका असाध्य मन पर्ने करौडौ मा प्रबेश गरेको देख्न पाइयोस छित्तै आदरणीय राजु सर मन्जु बिक बधाइ सङै समस्त तीम लाई सफल ताको सुभकामना 💐💐🙏

  • @balbahadurpariyar5154
    @balbahadurpariyar5154 Před 24 dny +3

    स्वर सम्राट राजु परियार र मन्जु बिकालाई हाम्रो लमजुङ जिल्लालाई चिनाउने पुरानो ठाडो भाका ठाडो भाका गीत आफ्नै गाउँ आफ्नै परिवेशमा समेटेर गाउनुभएको मा दुवै जनाको उत्तिकै मिठो स्वर सुङमा सुगन्ध भएको छ हजुरहरूलाई धेरै धेरै बधाई जय लमजुङ दुराडाँडा

  • @krishpariyar8578
    @krishpariyar8578 Před 25 dny +19

    मेरो गाउँ मेरो ठाउ मेरो ससुराली नरवल घर चिति ठाडो भाका गित यो खाडि मुलुक मा सुन्न पाउदा मनै हर्ष भको छ। राजु दाइ को बिग फ्यान र मन्जु बि क को पनि ❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @shankargotame1022
    @shankargotame1022 Před 25 dny +7

    Sarai ramro xa karod ma pugos safal ta ko suv kamana miss you all team

  • @laxmiale3137
    @laxmiale3137 Před 24 dny +2

    अति सुन्दर प्रस्तुति हजुर हरुको सबै लाई सुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bharatkc4655
    @bharatkc4655 Před 21 dnem +3

    अति मन पर्यो दुई कलाकार लाई उच्च सम्मान व्यक्त गर्दछु। ❤❤❤❤

  • @taratamu1273
    @taratamu1273 Před 25 dny +3

    गजब हाम्रो पहिचान मौलिक लोक गित सस्कृती । लमजुङे ठाडो भाका ।

  • @user-ui6kl6yn2z
    @user-ui6kl6yn2z Před 25 dny +10

    नेपाली लोक गीत मन पर्छ त्योपनि। स्वर सम्राट राजु परियार र मन्जु बि क को

  • @bheshrajbanjade
    @bheshrajbanjade Před 25 dny +5

    लोक स्वर सम्राट राजु परियार तथा ठाडोभाका की रानी मञ्जु बिक लाई सर्वप्रथम त लाख लाख नमन् ❤❤
    मलाई त ठाडो भाकाको यो जोड़ी अनुपम नै लाग्दछ। मलाई यो भाका अत्यन्तै मन पर्छ। एक चोटी हेरेर धितै मर्दैन । पटक पटक हेर्नु पर्छ मलाई।बाउ बाजेको यो नासोलाई जीवन्त राख्न यहाँहरुको अथक प्रयासलाई भावी पिंडीले पनि सम्झी रहने छ..
    Love you sooooo much❤❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 Před 23 dny +2

    यस्तो मिठो लोक भाका आदरणीय दाजु राजु परियार र मन्जु बि क बाहेक अन्य युवा पुस्ताका कुनै कलाकारले गाएको देखिदैन हाम्रा लोकभाका बिस्तारै लोप हुदैछ्न यस बारे सरोकारवाला निकायले सोचोस गित संगीत ब्यावसायिक प्रयोजनको लागि मात्रै हुन थाल्यो आज भोलि ..keep it up ❤❤🎉🎉❤❤❤❤❤

  • @rupkhatri3361
    @rupkhatri3361 Před 25 dny +11

    आहा कति रमाइलो ठाडो भाका गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🇳🇵🇳🇵🎋🎋🎋

  • @ChakraNeepali-yx1ts
    @ChakraNeepali-yx1ts Před 25 dny +6

    सदाबार गित बधाइ तथा शुभकामना राजु परियार भेनाजु मन्जु बिक भान्जी लाइ❤️❤️❤️

  • @deependraparajuli586
    @deependraparajuli586 Před 25 dny +13

    आफ्नै गाउँ समाज को दृश्य संगै मौलिक ठाडो भाका बेसिशहर 2 बाट हर्न पाउदा र निरतृय हेर्दा अती नै खुसी लग्यो ।

  • @khetbdrnepali3972
    @khetbdrnepali3972 Před 21 dnem +5

    जति सुने हेरे पनि धित नै नमर्ने कति सुरिलो मीठो ठाडो भाका अति नै मन पर्छ सबै टिमलाई बधाई सम्मान गर्न चाहन्छु 🙏🙏🙏🙏🙏

  • @ranavlog15
    @ranavlog15 Před 21 dnem +2

    लोक सम्राट राजु परियार दाइ प्रति उच्च सम्मान 🙏🙏

  • @rambahdur6952
    @rambahdur6952 Před 26 dny +9

    लौ बदाइ छ दुबै जना लाई अति राम्रो ❤❤❤❤❤❤❤❤❤

  • @kajipariyar5065
    @kajipariyar5065 Před 25 dny +11

    अती राम्रो रमाइलो गाउँ ठाँउ को अर्गानिक भाका सम्मान छ सम्पुर्ण टिम लाई 🎉❤🎉🙏❤️🙏

  • @user-vc4rk7jq8x
    @user-vc4rk7jq8x Před 25 dny +7

    Yakdam man parxa malai thado vaka Raju dai ko ra manju dd ko vayesi tw..

  • @user-yp7de2mr8t
    @user-yp7de2mr8t Před 25 dny +1

    अति राम्रो लाग्यो , मजाले सुनियो ,शुभकामना भाइ बहिनीलाई 👌👏🙏

  • @user-uc7dp1rj7r
    @user-uc7dp1rj7r Před 25 dny +6

    आहा कति मीठो लम्जुगे ठाडो भाका

  • @risidahamediakamalbc7147
    @risidahamediakamalbc7147 Před 25 dny +7

    आहा मलाइ पनि सारै मन पर्छ ठाडो भाका 🎉🎉🎉🎉🎉🎉🎉🎉गुरु राजु परियार दिदि मन्जु बि क दिदि 💞💞💞

  • @BishnuKhadka-rt5ys
    @BishnuKhadka-rt5ys Před 24 dny +2

    कस्ता गति छाडा गित भाईरल हुन्छन हाम्रो देशमा तर एस्ता हाम्रो मौलिकत्ता बोकेका भाकाहरु ले कतै ठाउँ न पाको देख्दा मन दुख्छ बरै #Rajupariya-king-of- nepali.look geet❤❤❤

  • @onlyu3783
    @onlyu3783 Před 25 dny +3

    आहा कति मिठो माैलिक गित बधाई छ राजु दाइ र मन्जु बहिनी 🎉🎉🎉🎉

  • @nandamagar7219
    @nandamagar7219 Před 22 dny +1

    मध्यपश्चिमबाट पनि मौलिक ठाडो भाका हेर्दै छु !लोक स्वर सम्राट राजु परियार र मन्जु को ठुलो पंखा हो है,सफलताको शुभकामना!❤🙏

  • @KcNeesha
    @KcNeesha Před 25 dny +13

    आहा कति मिठो सम्मान छ आदरणीय दाई दिज्जु 🙏🫶

  • @balaramnepali5061
    @balaramnepali5061 Před 25 dny +6

    सारै राम्रो गित शुभकामना छ सम्पुर्ण लाई 🎉🎉🎉🎉

  • @sunarkamal016.05
    @sunarkamal016.05 Před 25 dny +5

    लोक गीत का बादसाहा राजु दाइअनि मन्जु दिदिको यक्दमै राम्रो ठाडोभाका ।पछिल्लो समयमा ठाडो भाकामा अब्बल मन्जु दिदि सफल्ताको सुभकामना