Tallo Bato - तल्लो बाटो • Khem Century • Shanti Shree Pariyar • Lalana Chimariya • Lok Dohori Song
Vložit
- čas přidán 15. 05. 2024
- Presenting New Nepali Lok Dohori song Tallo Bato by Khem Century & Shanti Shree Pariyar featuring Khem Century & Lalana Chimariya only on Shubharambha Digital's official CZcams channel.
Shubharambha Digital Presents:- New Nepali Lok Dohori Song 2081
|| Tallo Bato - तल्लो बाटो ||
#prakashghimire
#KhemCentury
#Lalanachimariya
#netraaryal
#shantishreepariyar
#newlokdohorisong2081
#sadsong
#Parbatikunwar
#Ravighayal
#Bishwokhadka
#Shambhukunwar
#Newsaddohorisong
----------------------------------------------
♬ Blessing
Jyotiman Century
Sarkidevi Budha
Tikaram Gharti
Chhapi Gharti
♬ Media Partner:-
Laligurash.Com
♬ Supported By :-
Maya Gharti Magar
Jeni Magar
Garkharnel Society America
Nakharangshi Janga Society America
Bhumi Society America
Garkhani Falnai Society Dang Ghorahi
Kol Society Dang Ghorahi
♬ Vocal:-
Khem Century
Shanti Shree Pariyar
♬ Lyrics:-
Netra Aryal
♬ Music:-
Khem Century
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Dholak | Tabala | Demdi:-
Bhuwan Gandharva
♬ Basuri:-
Ratna BK
♬ Slow violin:-
Rabin Karki
Yatiraj Adhikari
♬ Sarangi:-
Dharma Gandharva
🎬️ Video Credits:-
🎬️ Story | Director:-
Mausham Himali
🎬️ Cast:-
Prakash Ghimire
Lalana Chimariya
Khem Century
Parbati Kunwar
Netra Aryal
Shambhu Kunwar
Bishow Khadka
Shankar Chand
🎬️Tourist Artist :-
Kirill Kolov
Hauke Froehlich
& Friends
🎬️Child Artits "-
Shanvika Kunwar
🎬️Mua :-
Sarita Magar
🎬️Production:-
Nathuni Jaiswal
🎬️ Asst.director"-
Bishal Ghimire
🎬️Dop :-
Buddha Thapa
🎬️Edit/color/gfx :-
Manoj Karki
🎬️ IT Support:-
Rajendra Aryal
♬ 🎬️ Audio | Video:-
Shubharambha Digital Music Pvt.ltd.
9849141880
♬Special Thanks :-
Manjit Pahadi
Jharana Century
Ubika Century
Nirajan Century
Binda Bajagai
Nanda Prasad Century
Balaram Century
Narapura Century
Nimu Century
Bhavi Ramjali
Bimala Shahi
Bachi Budha
Apsara Budha
Chet Man Gharti
Bel Bahadur Gharti
Sarita Budha
Lok Maya Budha
Uttam Century
Dil Kumari Century
Sun Prasad Century
Kankari Century
Gali Century
Bhim Prasad Century
Chandra Kumari Century
Janak Prasad Century
Dhanusha Century
Mahendra Bhandari
Digital Star Pokhara
Taranath Acharya
Mala Khanal
Dev Ghimire
Raju Bajagain
Metro Mart Sanepa
Kirshna Bhattarai
Kamal Sunar
Simla Sunar
Kasthamandap Restor
________________________________________
✔ Email : Shambhukunwar67@gmail.com
►Subscribe us CZcams
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880 - Zábava
धेरै गाए गूडेर जानी र उडेर जानीहरुको लागी
तर यस पटक हिंडेर जानीहरुको लागी गाएको छु ।
"तल्लो बाटो" कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है l
मार्मिक धेरै राम्रो छ. सफलताको सुभाकामना. खेम जी ,,,
मैले. धेरै chotii सुने,,,!!❤❤❤
🥰🥰🥰👍🥰
😢😢Marmik song
Dai hajuro ko kunai Pani geet xutayeko xaina jati sunyo tyati nai man siringa banaune geet le aaja Pani aakha bhari tilpil aasu banayo 😭😭
मिठो छ
🫡🫡🫡🫡🫡🫡😻😻😻
नमस्कार म शान्ति श्री परियार🙏
नत सकेँ बाटो छेक्न नत सकेँ रोक्न
भाग्यमा जे लेखेको छ पर्ने रैछ भोग्न
प्रदेशि माया चै नमारे प्रदेशि एक्लै न पारे
एउटा मुटु छुने सृजना ,हेरेर मायाँ गरिदिनु होला है🙏
❤❤❤❤❤❤
❤❤
हुन्छ अबस्य पनि हाम्री चेलि हजुरको जुनसुकै गित हामिलाइ मन पर्छ
Diju namskar 🙏 god bless you always 💐
❤❤❤
15 मिनेटको भिडियो हेरेर घण्टौ रोयर मन बुझाय गायक तथा सर्जक पर्ती हार्दिक नमन 🙏🙏🙏
पर्दा पछाडिको हिरो मर्मस्पर्शी शब्दले मुटुमै हिर्काउने सर्जक नेत्र अर्याललाइ नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हाम्री रोल्पाली चेली शान्ति श्री र खेम सेन्चुरी दाइको फ्यान को को हुनु हुन्छ यता आउनु होला❤❤
1000चाेटि सुन्दा पनि धित मरेन मेराे त❤❤❤❤
खेम दादाको हरेक गितमा रोएको रोएकी छु 😥😥😥😥😥😥
म रोल्पालि
Ma pne xu❤❤
रोल्पा देखी कोको हुनुहुन्छ कृपया यता
यो अमेरिका जानेहरुको मात्र कथा हैन प्रदेशिएका लाखौँ नेपालिको यथार्थ चित्रण हो।प्रिय सर्जक एवम् कलाकार को सम्पूर्ण टिमलाई हार्दिक सम्मान🙏
C
आहा कति निको गित जति सुने पनि धित न मर्ने😢😢😢😢😢
Holmes 9@@madhavsingh3084
Sarae mitho lagyo sabai team lai uchcha samman xa
आहा ।।शब्द संगीत अनि सुमधुर आवाज🎉
कमाउन नसकेको धन
रमाउन नसकेको मन
बिर्सन नसकेको दिन र
तिर्न नसकेको ऋण
सम्झिदा रात भरि छट्पटीले
अनिदो बस्नुको पिडा
भोग्ने लाई मात्र थाहा हुन्छ 😢😢
गितले रुवाएको नै थियो तर तपाईको कमेन्ट ले झनै रुवायो हामी गरिबिको कुनै दिन छैन आफ्नो हरेक ईच्छा चाहाना मारेर खाडिमा पसिना बगाई रहेका छौ😭😭😭😭😭
ए बा! कति भारी भाहो यो मन मेरो साह्रै भो यो मन सम्हाल्न मलाई अँखा बाट बर्साद भो आँसु को भित्री मनै पिरो हुने गरि कल्पना मै डुबे म 😢शब्द शब्द मा सम्पूर्ण नेपालीको यथार्थलाई समाबेश गरिएको छ खेम सेन्चुरी को आवाजले रुवायो सम्पुर्ण प्रदेशिको मन 😢😭😭
रोएको चाही कमेन्टमा मात्र होला है😊😊
पटकपटक हेरेर रुने😢म मात्रै हाेला कि अरु नि हुनुहुन्छ हाेला😢😢😢यस गितका सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना 🙏🙏🙏❤️❤️❤️
😢😢😢😢
😢ma pani xu
😢😢
😭😭😭😭😭😭
😢😢😢😢😢
खेम सेन्चुरी भन्न बित्तिकै हरेक गितमा कुनै न कुनै कथा बेथा लुकेको हुन्छ भन्ने कुरा स्पष्ट छ सारा परदेशी को मन टुक्रा टुक्रा पारिदिने अत्यन्तै मार्मिक गित 😢❤ सम्पुर्ण टिम लाइ सफलता को शुभकामना 🙏❤
त्यसै त होइन खेम सेन्चुरी भाको वावा मन छोयो सारै❤❤❤❤❤
धेरै नै भाबुक बनायो जति पटक हेरे आसु नै रोकिएन सारै यथार्थ परक र मुटु नै छिया छिया पार्यो हरेक सब्द ले सफलता को सुभकामना सम्पूर्ण टिम लाई ❤️❤️❤️
खेम सेन्चुरी जी को गीतले अब देश खाने भयो ❤ धेरै धेरै शुभकामना करोडो भ्युज देख्न पाइयोस्
अब होईन पहिला देखि नै होनि❤😂
सलाम छ यो गितका श्रटा शर्जक जिउहरुमा मार्मिक सन्देश बोकेको छ गितले
कहिल्यैसम्म भोगिरहने नेपाल र नेपालीले यो व्यथा 😢😢
टिकटकमा सुनेको झसॅंग बनायो यो गितले,कति भाबुक कति बास्तविक अनि कति मिठो…🎶💔🎶
me ❤❤❤❤❤🎉🎉🎉
Agree ❤❤
😢😢😢😢
same😥😥
Me
अमेरिका,खाडी,युराेप तथा अने मुलुक रहेका हामी परदेशीहरुकाे वास्तविक येथार्थ हाे ॥ अति मीठाे स्वर, मन छुने शब्द संगीत 😘❤️
Sarai man rohyo😢😢
टिकटकमा सुनेर यता आएको एकदमै रून मन लाग्यो हुन त म पनि अमेरिका आएको ७ बर्ष भयो तल्लो बाटो त होइन तर यहा धेरै छन यसरी आएको अनि उनिहरूको कहानी र यहाको कहानी एउटै देखेर कति यथार्त प्रसुत गर्नु भो, धेरै धेरै धन्यबाद टिमलाइ🙏🙏to continue गर्नुपर्यो यो गीत अझै यहा आएर नि काम नपाएर कति दुख भोग्नुपर्ने हुन्छ त्यो पनि दैखाउनुपर्ने
यो गित गाउने खेम र सान्ती सबै टिम लाई सम्मान गर्न चहान्छु।
मेरो जिन्दगी सङ्ग मेल खाने गित 🥹
फेरि पनि त्यो कहालि लाग्दो जङ्गलको याद आयो खै म कसरि बाचे जस्तै लाग्छ 😢😢
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाइ 🙏
😢😢😢
Hjur pani ahi bato janu vako ho
Remember this derian gap on the way to America 😢😢😢😢😢😢
नि: शब्द भए म😢😢
हाल अमेरिका बस्नुहुने मेरो घरकै दाजु ravi ghayal ले आफ्नै रचनामा र कथामा बनायको यो गित निकै समय सान्दर्भिक र सिरेस छ। धन्याबाद यो गितको मुख्री पात्र दाजु ravi ghaayal लगायत सम्पुर्ण कलाकार मित्र हरुलाइ । साथै उत्तउत्तर प्रगतिको सुभकामना।
स्वर शब्द सङित अभिनय अतिनै मिलेको कहिकतै खोट लगाउने ठाउँ छैन सम्पुर्न टिम लाई धन्याबाद ❤सधै यस्तै समाजका यथार्त सिर्जनाहरु पस्किदै गर्नु❤❤❤❤
परदेश रहनु हुने सम्पूर्ण नेपालीहरुलाई लाई मन छुने निकै मार्मिक गित 😢😢 मन छुने गित
लेख्ने मान्छे लाई पहिलाे सम्मान ।नेत्र अर्याल
पर्दा पछाडि को सर्जकलाई नमन स्वोर को प्रासंशा धेरैको देखियो तर सर्जकले चलाएको कमलले मेरो मन थाम्न सकेन कतिमार्मिक यथार्थ शब्दमा प्रदेशको बेथा कोर्नु भयो नेत्र अर्याल ❤❤🎉🎉❤❤
सबै मिलेर 1 K पुराउ
यस गीत आएको लगभग हप्ता भन्दा माथि भयो होला तर दिनमा दसौं पटक हेरेर पनि धित मर्दैन नमस्ते म रवि बुढाथोकी हाल दुबई बाट फोरम प्युठान
यो बिरनो देश म घर परिबार को याद ले सारै स्ताउछ क गर्नु हामी नेपाली को पिडा हाल साउदी अर्ब बाता हेर्दै छु आँखा रसयो❤❤❤
खेम सेन्चुरी दाइ को गीत आउदै छ भन्ने बित्तिकै। मन्मा पुर्ण बिश्वास हुन्छ हजुर को गीत ले हरेक को मन छुन्छ्😍😍😍
15 मिनेट को भिडियो हेरेर 30 मिनेट रोएर मन् बुझाएँ गायक तथा सर्जक प्रति हार्दिक नमन् 🙏
Ho rw😢😢😢
❤❤❤
प्रदेशको पीडामा आधारित गीत धेरै राम्रो लाग्यो
जति पटक हेरे पनि रुदै रुदै हेर्दैछु आहा कति राम्रो ❤❤❤❤
पैसा भन्ने चिज कसले बनायो
जिन्दगी पैसा को पछि भाग्दै रित्तो हुने भयो यो प्रदेशी 😢
कहिले खुशी हुन सकिएन यो प्रदेशी
धन्यवाद समपुर्न तिम लाई विशेष गरेर खेमसेन्चुरी दाइ लाई 🙏💓
❤❤❤
टिकटकमा सुनेर आएको हो । खेम सेन्चुरी संगित र स्वर नेत्र अर्यालको शब्दले बिगत ५/६ बर्ष देखी नै देश खायो। जुन गित सुन्यो त्यही उत्कृष्ट प्रदर्शन छ
नेत्र जि काे दवदवा त 12 बर्ष देखि नै छ हजुर😋😋😄
Tehii ta vanyaa 🫶🫶🫶🫶
म मात्र होला कि यो गीत सुनेर रुने कि अरु पनि हुनु हुन्छ यो गीत का टिम लाई धेरै धेरै सुरभ कामना छ ❤❤
धेरै राम्रो गीत यो भन्दा राम्रो हामी बिदेसिलाई कुनै गीत हुदैन है अति राम्रो गीत मन छोको छ !
कमेन्ट गर्ने ठाउँ तेति भेटिन 50 चोटि जति शूने गीत यस्तो हुनु पर्छ
Mero ta 100 pugyo hola ❤❤❤❤❤❤❤❤❤❤dherai mitho song❤❤❤❤
बिदेशिनु कसैको रहर हैन बाध्यता हो हामी ठुलाठुला सपना देखेर मन अमिलो पार्दै आखाभरी आँसु पार्दै परिवारको खुसी खोज्न हिडेका प्रदेशिहरु कसैको त सपना पूरा हुन्छ कसैले धेरै दुख पाउछ हो एस्तै बर्तमान देशको स्थिति र हजारौं युवाहरुको वास्तविक भोगाइ लाई गित बनाएर गाइदिनु भकोमा सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद खेम सेन्चुरी दाइको हरेक गित मलाइ धेरै मन पर्छ उहाको जुन गितले पनि मेरो मन छुन्छ😂😂😂😂😂😂😂😂😂
हाम्रो समाज को यथार्त मा आधारित यो गित निकै मार्मिक छ सफलताको शुभकामना सबै टिमलाई ।
हैट! तुरुक्कै आँसु चुहिएको पत्तै पाईन रबि घायल जी।🙏🙏
तपाइँको जीवन अब सहज बनोस भन्ने चाहन्छु। 🙏
15:15
याे गित हेरेर आँखा नरसाउने ब्यक्ती सायद कोहि नहोला, मेराे त साह्रै मन छाेयाे, प्रदेसिको पीडा यथार्थ चित्रण गरिएको छ, यश गितका सर्जक, कलाकारहरुलाई हृदय देखि सम्मान, सलुट गर्दछु
आहा मेरो त मन छोयो आँखा बाट आशु पनि आयो हाम्रो जीवन मेल खाने गीत बनेको रहेछ धेरै धेरै धन्यवाद खेम सेञ्चुरीलाई साथै गीत करोडौ क्लबमा पुग्न सफल होस् शुभकामना 🎉🎉
😢😢😢😢
Ia ❤❤
आहा कति राम्रो प्रस्तुति सबै लाई सफलताको कामना गर्दछु।।।
एकदम उत्कृष्ट छ गित समसामयिक घटनामा अाधारित सलाम छ 🙏यस् गितले राम्राे शन्देश दिएकाे छ
पछिल्लो समयमा खेम ज्युकाे हरेक गितले हाम्रो मन जितेको छ याे गितपनि छिट्टै करोड हान्ने छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤
😢inijin. .nnnnnnkof
कति रुवाछौ खेम दाजु पर्देसी लाई 😥😥 har step ko sabda ma really heart touching 🙏🙏
सबै कलाकार हरूलाई लाखौं लाखौं धन्यवाद तथा बधाई छ
साह्रै मन छोयो सम्पुर्ण टिम लाई सफलता को शुभ कामना🙏🙏🙏🙏🙏
बिदेशि को यथार्थ कथा मा आधारित एक उत्कृष्ट श्रजना !! महान श्रस्ठा लाई सम्मान
गित सुन्दा सुन्दै कति बेला आशु झर्यो थाहा भएन 😭😭😭😭
सफलता को शुभकामना सम्पूर्ण टिम लाई ❤❤❤❤❤
खेम सेन्चुरी र शान्ति श्री परियार देश को हुनहार गहना हो । राम्रो सन्देश दिएकोमा धेरै धेरै आभार प्रकट गर्दछु
khem century ji ko geet sabai fevorite hunxa mero❤
यो गीत हेरे पछि आँखा बाट आँसु आइहाल्छ गीतमा कूनै टुक्का त मेराे जिन्दगी संग मेल खानी खालको छ गीत सुने कि आँसु आइहाल्छ।यो गीत लेख्ने कलाकार लाई धेरै धेरै धन्यवाद ❤❤❤😢😢😢
I'm also same.so sad. 😭😭what kind of this sad song so sad.😭😭.🎤🎤.missing my home🙏🙏🏃♂️🏃♂️🏠🏠
..
याे गित यथार्थ सबैले भागेकाे जिन्दगीमा तर याे गितले देश नै खाईदियाे सबैको मन मुटुमा बस्न सफल भयो 🙏😭😭😭😭😭
धेरै राम्रो गित धेरै सूने अनि भिडियो हेरे।।हामि जस्तो परदेशी को घटना मा आधारित अनि तेसै मा खेम सर नेत्र सर अनि सान्ति मेडम को सहकार्य धेरै राम्रो छ।।।सफलताको लागि शुभकामना सम्पूर्ण टिम लाइ।।हाल कतार पाल्पा नेपाल। ।❤❤❤🎉🎉
हजारौं पटक सुन्दा पनि मन नै मरदिन यो गितले मेरो जिबनमा मेल खाएको छ यो गितले😢😢😢😢
करोड भ्युज पावोस वा नपावोस तर गित अरब भन्दा राम्रो आयो , धेरै धेरै धन्यवाद खेम सेन्चुरी दाइ शान्ती श्री दिदी 💐🩶🙏
यो गित ले धेरै रुवायो मलाइ....😥😥म जस्तै khem senchuary .ani santi sheree pariyar ko big fan को को होइसिन्छ एता हाजिर हौ है।
शुभकामना छ होलटिम लाई 😍
सहि हो हजुर मलाई पनि मन पर्छ सायद म पनि पर्देशी भयर होला गीत ले मेरो लाईफ मा मेल खायो😢
❤❤❤😢😢😢
wow कति मिठो गित भिडियो बधाई छ तपाईं सबैलाई अनि मिठाे माया ।रसिया बाट हामी 😍😍😊😊🙏🙏🙏🙏
म बिदेश बाट सुनेर एकदमै रोइरहेको छु 😢 यथार्थ चित्रण बिदेशीनेहरुको लागि ।😢😢
गुल्मेलीहरुले मन पराउने जति यता✋
उकृष्ट लय, शब्द र संरचना... वर्तमान समाजको कथालाई चित्रण गरेकोमा सम्पूर्ण टिमलाई हिर्दय देखि धेरै धेरै शुभकामना...💐💐💐
❤
जती सुन्यो उती मन चुडीन्छ अनी comment गर्न मन लाग्छ कुन सब्दले प्रसम्सा गरौ यो श्रीजनाको करोड करोड सुभ कामना छ यो गीतको सम्पुर्ण टीमलाइ।
आहा कति मार्मिक प्रादेशिको बेदना पीडा दु:ख बुझेर ( कमाउला रमाउला भाग्यमा छ भने ) यो शब्दले सारा नेपालीको मन छुने भयो आदरणीय लोक सस्कृतीमा आवद्ध भइ आउनु भएका khem century sir लाई धेरै धेरै धन्यवाद सहित सफलताको शुभकामना 💝
धन्यवाद सर्जक नेत्र अर्याल ज्युलाई जस्ले बास्तबिक जिन्दगी सङ्ग मेल खाने सिर्जना गर्नु भयो अनि बधाई छ खेम ज्यु र शान्ति ज्युलाई जस्ले मिठो आवाज भएर सुनमा सुगन्ध बनाई दिनु भयो ❤🙏
खाडी जाने सोच बनाको म यो गित ले झसङ्ग बनायो निकै भावुक भये यो गित सुनेर 😕☹️😢नेत्र अर्याल र खेम सेन्चुरी Sir ko geet साच्चिकै मन छुने हुन्छन् ❤🎉सफल्ता को सुभकाना सम्पुर्ण टिम लाइ💐👌🤝😘🙏
धेरै पटक हेर र पनि मन ले अझैसम्म मनेको छैन कति मर्मिक कति मिठो vice हो के खेम्जी को सम्पुर्ण तिम्लाइ शुभकामना 🎉❤
परदेशी को मन छुने र 3 करोड नेपाली को मन मा बस्न सफल गीत बोल माया पछाडि को तल्लो बाटो जोकि यही गीत 1000 पटक सुन्दा पनि मन खुल्दुली हुने गीत ❤❤❤❤ खेम दाजु शान्ति सिस लगाएत सम्पूर्ण टीम लाई हार्दिक बधाई
थाकेको शरिर ,उदास आखा,मनभरि पिडा,ओठमा फिक्का हासो,अनि हराभरा भविष्यको चिन्ता,यस्तै चल्दैछ परदेशी जिन्दगी ।
❤❤❤❤❤
शुभारम्भ डिजिटलबाट सार्वजनिक संगितिक कोसेलीहरु मिलियन भ्युजमा गएका देखेका छौ यो गित पनि करोडौं क्लबमा प्रवेश गरोस् शुभकामना सम्भु सर खेम सेन्चुरी , नेत्र अर्याल शान्ति श्री परियार❤❤❤🎉
कति मामिक गित हो यस गितको सम्पुर्ण टिमलाई धेरै -धेरै शुभकामना र बधाई 🙏🙏🙏
❤❤❤❤केसारो रुन मन लाउने गित ❤❤❤I lovett song❤❤😢❤❤
यो गित सुनेर लुकि लुकि रुने म मात्रै होला कि अरु पनि हुनुहुन्छ 😥😥😥😥
Ma😢😢😢
हाम्रो कथा नि यस्तै त होला नि यहाको हालत देख्दा आहा कति मिठो गित हो साना जति सुने पनि धित नमर्ने बधाई छ सम्पुर्ण टिमलाई यति मिठो कार्यको लागि🙏🎊❤️
😊
Ll😊
सबै नेपालि को मन मुटु मा बस्न सफल यो गित विशेषगरी त झन पर्देशि हुनु भएका बाबा दाजु भाइ हरु र ति घर्मा कुर्दै गरेका बुदा बाबा आमा को मन अति रोएको छ 😢😢😢😢 के गर्नु पैसाको लागि आफ्नो खुशी बेच्नुपर्ने😢😢😢😢😢😢😢
Amazing khem dai!
कुनै शब्द छैन कमेन्ट गर्नलाई।
बिदेश नजाने निर्णय गरे म आफु चाही।
आजसम्म सुनेका गीतहरुमध्ये कपलु कोरेर पछिको उत्कृष्ट गीत ❤
सबैको जय होस्🙏🕉️
मेरो मन मुटुनै चस्कियो यो गित सुनेर सुन्दै जाँदा कतिखेर तप्प आँसु झरेको पत्तै पायन बधाई छ होल टिम्लाई छिट्टै करोडौको नजरमा पुगोस सुभकामना🎊🎊❤️❤️🙏 my favourite singer = khem century dada🙏🙏🙏
जति पटक हेर्यो तेति नै रुवाउछ यो गीतले 😢अझ धेरै सफलताको शुभकामना यो गीतका सम्पुर्ण टिमलाई
Khem senturi Vai Lai ati Maya yeti ramro marmik git banayko ma . God bless you...
आहा कुनै शब्द छैन बयान गर्न लाई जति तारिफ गर्दा पनि कमै हुनेछ ।।हामी सम्पूर्ण प्रदेशीको कथा र ब्यथा यो त एउटा गीत हो ।हामी भोग्ने मान्छे लाई झन् कस्तो होला ❤🎉🥰🙏🙏🙏
आज फेरि एकपटक रूवायउ दाइ हामी परदेशिलाई सारै राम्रो सृजना 🙏
जती सुने पनी धित मरेन मेरो सारै मिठो सब्द स्वर सारै राम्रो छ दा दा❤❤❤❤❤all the best ❤❤❤
सारै मन छोयो 10 पटक भन्दा बडिनै हेरि सके धित मर्दैन हो के पो गर्ने होला लुन ❤❤❤❤ खाडी मुलुक बहराइन देखि है 😂😂😂😂
कसैले साेध्याे मलाई"
कस्तो चल्दै छ तेराे जिन्दगी
अनि मैले मुस्कुराउदै जवाफ
दिए रित्तोगाेजी,टाढिँदै गरेका
अाफन्त,अाफ्नै मान्छेकाे तिरस्कार
टुटेको दिल,अनि नमेटिने उनका छुरा
जस्ता बचनहरू,अनि साेच्दै छु याे बचेको जिन्दगीकाे सुरूवात कहाँबाट गराै......
#परदेशी🙇♂️
❤❤❤❤❤❤❤❤
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
यो गितले सरै मन रोयो मेरो त परदेशको कथा सबै समस्या लाई चित्रण गरेको छ ।यो गित ले राम्रो बजार लियोस सबै टिमलाई सुभकामना छ।।❤❤
Tiktok देखि आको है म चै हाल पोर्चुकल देखि हेर्दै छु
लाखौं प्रदेशीको मन छुने गीत खेम दाइ अनि सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।❤
बिदेशी यका लाखौं युवाको मनै रवाउने कथा आधारित गाना 👍️👍️👍️💝💝💝💝💞💞💞💞
केही भन्ने जबाफ नै छैन खिम दाई अनी दिदी 😢😢😢 धेरै धेरै धन्यबाद ♥️🙏 हजुर हरुको आवाज नै काफि छ 🎉
यो गितको संपूर्ण पधाधिकारी हरु सम्पुर्ण कलाकार, हरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। बिशेष गरी खेमसेन्चुरी दाजु लाई हार्दिक बधाई।।
धेरै भन्दा धेरै राम्रो छ अहिले नेपालमा जे हुँदै त्यो अबस्था हेरेर गित निकाल्नु भएकोमा सम्पूर्ण टिमलाई शुभकामना ❤❤
जति सुनेनि नपुग्ने अनि जति सुन्यो तेतिनै आशु आउने कस्तो गित गाउनु भाको होला शान्ति दिदि र खेम सेन्चुरि दादाले मन समाल्नै गारो भयो गित सुन्दा 😢😢😢😢big fan dada ra dd ko😢😢😢😢
❤
मोडेल बुनु त हाम्रै झापा सुरुङ्गा कि ललना चिमरिया पो रहेछन् बधाई छ सम्पुर्ण टिमलाइ
सर्बप्रिय गायक तथा सर्जक खेम सेन्चुरी को हरेक सृजना अब्बल रहने गरेका छन पछिल्लो समयमा तल्लो बाटो...धेरै राम्रो लाग्यो बर्णन गर्न कुनै शब्द भेटिन मेरो सब्दकोषमा❤❤❤
Respect 🙏
सरै मन छोयो म देशमै छु देश छोडेर जानिलाइ के भाको होला सुन्दै जादा रुन मन लाग्छ😥😥
पछिल्लो समयमा सारा दुनियाँकाे मनमुटुमा बस्न सफल गायक गायिका आहा!धेरैले भाेग्दै आउनु भएको समस्या समेटिएको सुचना मुलक गित
tera paxillla dherai aaaye jhati or jatha
सारै मार्मिक ।
सुन्नै सकिन। एउटा सानो कल्पना सम्म पनि गर्न सकिनँ । परदेशीको पीडा । पापी सरकार !
सबै परदेशी लाई सोडेस मै रोजगार को बेवस्ता गर।
सलुट सबै सर्जक हरु लाई❤️🙏🙏💐सफलताको धेरै शुभकामना।
सार्है मेल खाने गित😭😭😭😭😭साच्चिकै सोचे झै रैनछ प्रदेश 😭😭😭न छोराछोरीले बुझ्ने नत आफन्तले बुझ्ने😭😭😭😭😭😭जति पटक सुन्छु यो गित त्यति पटक भावुक हुने सायद म मात्रै होला😭रोउ भने डुयुटिमा आशुमा कसरी झारु धेरै कन्ट्रोल गर्नु पर्ने 😭😭😭😭
सबैको मन मुटुमा बस्न सक्नु भएको खेम सेन्चुरी धेरै धेरै सम्मान छ हजुरलाई🎉❤
आहा कति मिठो मनै छोयो सफलताको सुभ कामना सम्पूर्ण टिम लाई 🙏🙏🙏
हामी प्रदेशीहरुको बास्तबिकता झल्काउने गित🎼🎧️🙊