Tyo Man Runchha Runna Khai • Khem Century • Shanti Shree Pariyar New Nepali Song 2080 Sanam Smarika
Vložit
- čas přidán 28. 09. 2023
- Presenting New Nepali Song Bhetai Hunchha Hunna Khai by Khem Century & Shanti Shree Pariyar Cast Sanam Kathayat & Smarika Dhakal only on Shubharambha Digital's official CZcams channel.
Shubharambha Digital Presents:- New Nepali Song 2080/2023
----------------------------------------------
01. CRBT NTC - 0854231 PRBT NCELL- 70289763
त्यो मन रुन्छ रुन्न खै
म त सानु परदेशी मान्छे हो भेटै हुन्छ हुन्न खै
02. CRBT - 0854232 PRBT - 70289765
धन ले सुख किन्न त् पाईन्छ
खुसि हुन तिमि नै चाहिन्छ
03. CRBT 0854233 PRBT - 70289767
बैसको बेला नपाको साहारा
दात झरेसी के अर्थ आहारा
04. CRBT - 0854234 PRBT - 70289769
कति बस्छु यस्तै मन बाधेर
पैसा मात्रै सर्बश्वो ठानेर
|| Tyo Man Runchha Runna Khai | त्यो मन रुन्छ रुन्न खै ||
|| Bhetai Hunchha Hunna Khai | भेटै हुन्छ हुन्न खै ||
#tyomanrunchharunnakhai
#Khemcentury
#ShantishreePariyar
#SanamKathayat
#SmarikaDhakal
#BhetaiHunchhaHunnaKhai
#NewnepaliSong2080
#NewSong2080
#TyomanRunchhaRunnaKhai
#BikrambabuVishwokarma
#ShambhuKunwar
#tyomanruncharunnakai
#dhanlesukhakinnatapainchha
----------------------------------------------
♬ Special Thanks:-
Krishna Khatri
♬ Vocal:-
Khem Century @KhemCenturyOfficial
Shanti Shree Pariyar
♬ Lyrics:-
Bikrambabu Bishwokarma @BikrambabuVishwokarmaOfficial
♬ Music | Hookline :-
Shambhu Kunwar @shambhukunwar9307
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Dholak | Tabala | Madal:-
Meghraj Lungeli
♬ Basuri:-
Gopal Dev Bishwokarma
♬ Sarangi:-
Janga Bahadur Gandharva
♬ Violin:-
Rabin Karki
🎬️ Video Credits:-
🎬️ Story | Director :-
Binod Bhandari
🎬️ Cast:-
Sanam Kathayat
Smarika Dhakal
🎬️ Cinematographer:-
Nabaraj Uprety
🎬️ Edit | COlor:-
Manoj Karki
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ MUA:-
Bimala Tamang
🎬️ POST PRODUCTION:-
Godhuli Creation
♬ 🎬️ Audio | Video:-
SHUBHARAMBHA DIGITAL MUSIC PVT.LTD.
9849141880
♬ Lyrics In English Roman :-
Male Thego
Tyo Man Runchha Runna Khai
Ma Ta Sanu Pardeshi Manchhe Ho Bhetai Hunchha Hunna Khai
Female | Thego
Tyo Man Runchha Runna Khai
Sanu Timi Pardeshi Manchhe Hau Bhetai Hunchha Hunna Khai
1. Aaphno Mato Pariwar Ghar
Raharle Kaa Chhodna Man Hunchhar
Dhanle Sukha Kinna Ta Pahinchha
Khusi Huna Timi Nai Chahinchha
2. Dukhai Raichha Dukhiko Pathsala
Ghotchhu Sanu Nakhiunjel Hadchhala
Baisako Bela Napako Sahara
Dat Jharesi Ke Artha Aahara
3. Sike Pachhi Puntele Mam Bhanna
Bhakkaninthe Sakthin Kham Bhanna
Aauchhu Aauchhu Bhaner Aas Katda
Nasai Katdim Jhai Hunchha Ghas Katda
4. Phikkai Bhayani Samhinchhu Chiya Nai
Uthnus Bhandai Lyaidintheu BIhanai
Parkhauneko Pani Man Rudo Ho
Parkhinelai Jhan Kasto Hudo Ho
5. Badalnu Chha Awastha Sani
Kati Sadhai Paichoko Nun Khani
Kassam Kher Bhanata Saana
Aaudainan Kaliko Samjhana
6. Gariv Bhayar Janmeni Tara
Garivimai Marna Ko Chanchhar
Kati Baschhau Yasta Man Baner
Paisha Matrai Sarbaswo Thaner
7. Aankha Banda Gara Ta Tehi Chhu Ma
Devre Chati Chhama Ta Yahi Chhu Ma
Man Launnar Tadhichau Kina
Angaloma Mai Sanga Badhin
________________________________________
✔ Email : Shambhukunwar67@gmail.com
►Subscribe us CZcams
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880 - Zábava
करोडौं हामी नेपाली प्रदेशी हरु रुवाउने यो गित सधै सदाबाहार हुने छ 😭😭😭मनै रुन्छ बरै😭
नेपाल मा छु तर गित सुन्दा आशु आयो ! प्रदेशमा हुने दाजुभाई हरु कसरी मन थाम्नु भएको होला!!😢😢😢😢
😢😢😢😢💕🙏🙏✊🇳🇵🇳🇵🇳🇵🇳🇵
खेम सेन्चुरी र शान्ति श्री परियार नेपाली लोक सङ्गीत को king हुन,सफलता को शुभकामना सबै team लाई🙏🙏
गायिका शान्तिश्री परियार र गायक खेम सेन्चुरीकाे स्वर मन पराउने जतिले यता उपस्थित हुनुहाेला ।धन्यवाद ।
Nabhay k hunxa ra
@@Binodanjan2012😂😂
Khem bhai always rokes
@@Binodanjan2012I 😊😊😊i😊😊😊😊😊😊
Kin hunu pro raza
यो गित त पहिले पनि सुनेको थिए देबि घर्ती दिदी र गायक थाहा भएन तर खेम सेन्चुरी दाइ को आज मा एक सुन माथी सुघन्ध आहा ❤❤❤❤🎉
अत्यन्तै मार्मिर्क गीत ,त्यसै माथी हाम्रो खेम सेंचुरी दाई र दीदी शान्ति श्री परियार को स्वर खुब राम्रो बनेको छ गीत सफलताको अग्रिम सुभकामना ..!!!🎉💝🩷🩵
आहा मिठो गित ❤❤
Best singer खेम सेन्चुरी र शान्ति श्री को सुपर गीत❤
X 2:53
खेम सेन्चुरी दाईको गीत आउने भनेपछि मनै प्रफुल्लित भएर आउँछ🥰 निकै राम्रो छ गीत❣️सफलताको सुभकामना 🎉🙏
नमस्कार🙏,
म विक्रमबाबु विश्वकर्मा मेरो शब्दमा तयार भएको गीत "भेटै हुन्छ हुन्न खै" हेरेर प्रतिक्रिया सहित शेयर गरिदिनुहुन अनुरोध गर्दछु🙏❤
❤❤❤
केही बर्ष अगाडि निस्कियको गित लाई फेरि पनि यति मिठो शब्द कोर्नु भएको मा धन्यवाद हजुर लाई 🎉❤🎉❤🎉❤
Brother yatiko sabda ahile samma kasaile lekheko thiyen you are masterpiece ❤❤❤ safaltako shubhakaamana
अति उत्कृष्ट सिर्जना ❤❤❤❤❤
गीत ऊत्कृष्ट,शब्द सर्वोत्कृष्ट!!!
धेरै पटकको यात्राको साथि बनेको छ❤❤
हामी करोडौं प्रदेशी हरुलाइ रुहाउने यो गीत का सङ्गीतकार तथा बहुत चचित गायक 🎉खेम सेन्चुरी पियारी दिदी शान्ति श्री परियार लाई विशेष धन्यवाद 🎉🎉
खेम सेचुरी र शान्ति श्री परियार नेपाली लाेक सङीत काे king हुन,सफछता काे शुभकामना सबै team लाई🙏🙏
यो गित अपलोड गर्दा डाउनलोड गर्न मिल्ने गरि राख्नुन 🙏🙏पिलिज
Ma Pani tehi sochdai xu
❤❤ 3:10 see❤@@user-ky4kn8dy8p
कती मिठो गित मुटूमा बिझायो❤❤
लोक गित अति राम्रो लाग्यो । प्र देसिएको बेलामा समिटिएर बनाईएको मेरो त मुटु नै छोयो । सबैको मन मनमा बस्न सफल दोहोरी गायक र गायिका खेम सर , शान्ति श्री मेम दुबैमा कोटि कोटि नमस्कार अनि सबै टिममा न्यानो माया।
मेरो देश नेपालको दुई उत्कृष्ट लोक दोहोरी गायक गायिका (खेम सेन्चुरी /शान्ति श्री ) हजुरहरुलाई उच्च सम्मान अनि हजुरहरुको यो मार्मिक ,लोक प्रिय गीत ,सुनेर कुन परदेशि अनि घरदेशी को मन नरोला र !!!सङ्गीत अनि सब्दहरुले धेरै मन छोएको छ! सफलताको शुभकमाना !!!❤🎉🎉🎉
टिक टक बाट कुलेलाम हत्तारिदै आएको मत🎉🎉🎉❤❤अति राम्रो छ गित संपूर्ण टीम लाई सफल्ता को सुभ कामना ❤
आहा कति राम्रो गित करिब ५/६ बर्ष पहिले देबि घर्ती मगर दिदी को आवज म सुनेको थिय फेरि आज मेल बर्जन आय छ ल बधाई छ सम्पुर्ण कलाकार मन मुटु हरुमा 🎉❤❤❤❤😊
गितकाे हरेक शब्दले निकै मन छोयो........अनि खेम दाजिकाे स्वरले सफलताको शुभकामना ❤️❤️❤️
खेम सेन्चुरी का गित आउछ्न त सबै प्रदेसी पीडा का यथार्थ भावना बोकेका हुन्छ्न उहाले गायका गित सबै चर्चित छ्न करोडौं सुभकामना सम्पुर्ण अग्रज टिमहरुलाई
सारै मन छुने गित सफलता को असिम शुभकामना खेम सेन्चुरी अनि शान्ती श्री परियार लाई 🎉🎉
दशै तिहारको मुखैमा यति मार्मिक गित सुन्दा हामि प्रदेशीको मन कति भकानिन्छ।❤ thank you khem dai & santi DD ❤❤
000😊00
अति नै मन छुने गित र अभियान खेम सेन्चुरि र शान्ति श्रि सफलताको शुभकामना 🙏🙏🙏 19:05
शान्ती दिदी र खेम सेन्चुरी दाईको अवाज र गित मन पराउने कोको हुनुहुन्छ?
👌
Ma xu
Ma poni xu k babe
जादुमय आवाज शान्ती र खेम जी को,
❤❤ma poni hai
साच्चै अति नै मनै छुन्छ खेम दाजु र शन्ती दिदि को आवाजले झैनै त्यस माथी हामी प्रदेशीको गीतले त झनै मन मुटु नै छुन्छ🇳🇵🇳🇵❤️❣️
18 घन्टा डिउटी को थकान मा यो सुमधुर संगीत ले आज फेरी रूहायो 😢😢😢😢 छुट्ने दिन जस्तै भेट्ने दिन पनि छिट्टै आइदिए कस्तो हुन्थ्यो 😢😢
😢😢😢😢हामी पर्देशि लाई रुवाउने मन छुने गित😢😢😢धेरै राम्रो छ❤
निकै मार्मिक शब्द अनि लय खेम सेन्चुरी दाइ शान्ती दिदि को स्वर मन छोयो❤️❤️❤️❤️
अत्यन्तै मार्मिर्क गीत , विदेशिने नेपाली दाजु भाईहरुको वास्तविक घटना आधारित गित । अभिनय हेरेर मनै थाम्न सकिन । त्यसै माथी हाम्रो खेम सेंचुरी दाई र दीदी शान्ति श्री परियार को स्वर खुब राम्रो बनेको छ गीत सफलताको अग्रिम सुभकामना ..!!!🎉
🎉❤🙏🙏अाहाँ निकैँ मार्मीक सारै मन प्रयो अनि खेम दादा र सान्ति सिरीस्स दिदी लाई मन पराउने जति याता हाजिर हुनु हैत 🎉❤
मलाइ सुरु देखिनै मन परेको गीत म बिदेश हुदा धेरै सुन्ने गर्थे यो गीत अहिले नयाँ शब्द मा सुन्दा भिडियो हेर्दा मन भक्कानिएर आयो उत्कृष्ट शब्द 👌बधाइ छ शम्भु सर अनि यति मिठो शब्द को खानी बिक्रम बाबू विश्वकर्मा सर लाई सफलता को शुभकामना ❤❤❤❤🎉🎉🎉
हामि प्रदेशि लागि समरपड गित वनाउन भएको मा धन्यबाद खेम दाई अनि सान्तिसिरि दि
मनै छोयो प्रदेशि को जिबन कथा एस्तै छ
सारै राम्रो गित सून्न पाईओ
सफलताको धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
शान्तिश्री दिज्जु र खेम दाजै को आवाज मात सरस्वती ले नै बास गर्नु भाको छ
सुमधुर आवाज
जय गित 👌👌👌👌👌👌👌👌
जय संगीत 🎶🎶🎶🎶🔊🔊🔊
गित सुन्दा सिधै मुटुमै छुने स्वर खेम दाजु र शान्ती दिदी को सारै मीठो लय, शब्द को झन के कुरा गर्नु, अभिनय गर्ने बहिनिको अभिनय पनि जिबन्त छ ❤❤ सफलताको शुभकामना 🙏
अति नै सुन्दर खेम दाजु र शन्ती दिदि को मिठो गित❤❤❤❤❤
फेरि नया भर्जनमा ल्याएको यो गित ,, ल ल राम्रो छ ❤❤❤❤
मीठो गीत शुभकामना सम्पुर्ण युनिट मा🌷🌷❤️❤️
फेरी निस्किएछ यो गीत
पहिले देवि घर्ती दिदिको आवाजमा थियो ।
निकै राम्रो गीत सफलताको शुभकामना ।
Dai khem century ra Dd santi pariyar lai suvakamana❤❤
अति शुन्दर प्रस्तुति ,,, शान्ती बैनि र खेम भाईको स्वर बबाल ❤❤❤🙏💐💐💐💐💐🙏🙏🌷🌷🌷🌷🌷
कति मीठो गित मुटु छोयो धनदेवद सम्पुर्ण टिम लाई🙏👍️
हृदयविदारक शब्द, त्यहि माथि खेम सेन्चुरीकाे आवाज 😢❤
मन नै छिया छिया हुने काहा जाउ काहा भेटम हुने अति सुन्दर गीत
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
निकै मार्मिक गित आयो चाडपर्व को बेलामा हेर्दाहेर्दै कहिबेला आँसु खस्यो पत्तै भयेन बधाई छ खेम सेन्चुरी दाजु अनि सान्ती दिज्जु लाई ❤🙏विजया दसमिको हार्दिक मंगलमय सुभकामना💖
भर्खर बुडाे बिदेस जानुभकाे 1 महिना भाे याे गिदले धैरै रुवायाे मलाइ 😥😥
आहा हामी प्रदेशी को जीवन मा मेल खाने गित।आँसु नै आयो 😢😢😢😢कति मीठो आवाज शान्तिश्री दिजु र खेम दाजु को🙏🙏🙏🙏
बुडीकै साथ हुँदा नि आँशु थाम्न सकिएन 😢😢😢❤ मार्मिक गीत 🙏🙏🙏🙏💯♥️
नेपाली साङगेतिक क्षेत्र को अमुल्य गहना हुनुहुन्छ खेम सेन्चुरी दाइ अनि सान्ति श्री परियार दि सफलता को शुभकामना छ साथै बिजय दसमी को पनि शुभकामना छ !!! ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जति सुन्यो उति सुनौ लागिरह्न्छ अति मार्मिक गीत हार्दिक बधाई छ । खेम र सान्ती परियार टिमलाई।
सारै मीठो गित खेल भएको आवाज भन्नेबित्तिकै काम धाम छोडेर गीत सुन्ने गर्छु सफलताको शुभकामना khema babu आउँदै गरेको दशै तिहारको शुभकामना सम्पूर्ण टिमलाई🎉🙏
डिउटी जादै छु बाटोमा भिडियो हेर्दै गर्दा धरधरी आशुआयो बरै सबैलाई नजिकिदै गरेको दशैको शुभकामना😢😢
Take cyer brother 😢😢😢😢
😢😢😢😢😢😢😢😢😢😢
Be strong bhai hami nepaliharu kahile samma aarko desh ma basne ho❤❤❤
Kassam hjurko cament le jhan ruwayo
Nice song manai choyo mero ❤❤❤❤😢😢😢😢😢😢😢
नयाँ भर्सनमा आएको रैछ यो गित , झन एकदमै मन छोयो, सफलताको शुभकामना 🙏🙏❤️
हामी पर्देसी के दशै के तिहार यो गीत सुन्दा धेरै रोय मेरो छोरो लाई सम्जेर ❤❤ यति मिठो गीत गाउने कलाकार हजुर हरु लाई मनै देखि सफ्ल्ता को सुभकामना❤❤❤❤
आहा कसरी बयान गरौं खै यति मीठो शब्द,स्वर अनि यति राम्रो अभिनयको सम्पूर्ण टीमलाई सफलताको कामना 🙏❤️
खेम सेन्चुरी दाजु शान्ती श्री परियार पछिल्लो क्रम मा नेपाली लोक दोहोरी क्षेत्र मा सफल गायक गायिका हुनुहुन्छ हजुर हरुको सहकार्य सधै यसैगरी रहिरहोस ! म त प्रदेशी गित लाई सफलताको धेरै धेरै शुभकामना ! गित मा शब्द अत्यन्तै हृदय बिदारक मर्मस्पर्शी समय सान्दर्भिक छ आँखा बाट आँसु झार्दै गित सुन्दै छु ! सफलता पुनः शुभकामना
कति रुवाउनु हुन्छ कलाकार ज्यु हामी बिदेशी लाइ😢😊
हजारौ हामी प्रदेसिलाइ अति मन पर्ने सङ्ग
सुनी राखौं झैं लाग्ने गित प्रिय सर्जक, गायक, गायिका एकदमै उत्कृष्ट छ।
नेपाली सङित मा यस्तै गित हरु आउन पर्यो गित सुन्दा हेर्दा कुनै भोगिय को जिबन को यथार्थ चित्रण होस।।।
प्रदेशीको बास्तविक कथा र बेदना बोकेको यस्तो समधुर गीत लय र शब्द संकलन दाजु खेम सेन्चरी प्रति हार्दिक नमन र सफलताको सुभकामना❤🎉
आहा सारै राम्रो गित , असाध्यै मन छोयो हरेक शब्द हरुले, सफलताको शुभकामना 🙏🙏🙏
कस्तो मर्म स्पर्शि गित निकै भाबुक बनायो धेरै राम्रो अनि हामि प्रदेशि यथार्थ लाइ देखाउनु भएको छ । सफलता को कामना गर्दछु ।
सदाबार हिरो खेम ,शान्ति जी सफलताको कामना म साउदि अरब देखी🙏🏿🙏🏿🙏🏿🙏🏿
कस्तो मन नै छिया छिया हुने कति मार्मिक गित हो 😢😢😢😢😢 अभिनय गर्नेलाई सलाम लेख्नेलाई सलाम गाऊने लाई सलाम 😢😢
जसलाई पर्छ उसलाई थाह हुन्छ
धेरै मिठाे साेर गायक दाइ खेम सेन्चुरि र दिदी शान्तिश्रि परियार काे याे मिठाे साेर ले हामी जस्ता प्रदिशि काे सारै मन छुने याे गित धेरै धेरै धन्या वाद छ गायक खेम दाइ र दिदी शान्तिश्रि परियार दिदी ले❤❤❤❤🌹🌹🌹🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आहा👏👏👍️ अत्यन्तै मिठो हृदयबिदारक गीत😭😭 मुटु चस्काउने सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै सफलताको अपार शुभकामना🙏🙏🇳🇵।
यो गित सुनेर सारै मन रोयो धन्यबाद खेम सर सान्ति म्यामलाई
सफलताको शुभकामना!!! नेपाली लोक जगतको होनहार खम्मा खेम सेन्च्युरी र शान्ति श्री परियारको आवाजलाई सम्मान छ।
कती मिठो गीत हामी पर्देसीको मेल खाने गीत ❤❤❤❤❤❤❤
म प्रदेशमा छैन तर गीत सुन्दा आँखाबाट आँसुका नै रसायो साच्चिकै प्रदेशमा हुनेलाई यो गीतसुन्दा कस्तो होला दंशै तिहार आउन लाकाे बेला 😢
उत्कृष्ट प्रस्तुती धन्यबाद सबैलाई❤
खेम सेन्चुरि को गीत भनेसी मलाई धेरै मन्पर्छ❤❤❤❤❤
धेरै बर्ष पहिलेदेखि मेरो मोबाईलमा डाउन्लोडमा बसेको गीत फेरि फरक शैलीमा प्रस्तुत भएछ खुशी लाग्यो❤❤❤❤
कति परदेशीहरु लाई रुवाउनु हुन्छ र मुटु छियाछिया पर्ने गीत बजार मा ल्याउनु हुन्छ! त्यसै मा दशैं तिहार आउदै छ!!
A1❤❤गित हो यो म जस्ता अभागी हरु का लागी best of luck 🍀 TikTok ma yasto gunjan chaliraheko xa ki wah kya maja❤
सारै मार्मिक शब्द संगीत बधाइ छ खेम दाइ र दिदी शान्ती श्री लाई ❤🎉🎉
साह्रै मीठो र समय सान्दर्भिक गीत्। खेम अनि शान्ति दुइ जनाको बेजोड स्वर्। ❤
गीतमा जुन सब्द छन. येति मन छोयो . गीत लेख्नी सर्जक प्रती उच्चा सम्मान छ मेरो
यो गीतमा धेरै पहिले नै देवि घर्ती दिदिले स्वर दिई सक्नु भएको छ खेम सेन्चुरी संग देवि घर्ती दिदि लाई नै दोहोराउनु पर्ने हो तर पनि अति मार्मिक सबै गायक गायिका प्रती सम्मान छ मेरो
हाल म मलेसियामा छु यो गीत म जतिचोटि सुन्छु मेरो आखा मा आसु आउन छ मेरो जीन्द्गि सन्ङग धेरै मेल खान छ यो गीत .....😢😢😢
समय सान्द्रभिक हार्दिक सुभकामना धन्यबाद संम्पुर्ण टिमलाई !खेम जि को सारै मिठो स्वार♥️
अति नै उत्कृष्ट गीत ❤❤❤
बास्तबमा समाजको यथार्थलाई चित्रण गरिएकोछ । शब्द, सङ्गीत, स्वर र अभिनय उतिकै उत्कृष्ट फेरी एक पल्ट बिगतलाइ सम्झाइदिएकोछ ।
यस उत्कृष्ट मार्मिक गीतले मन मुटु छिया छिया पार्यो💔😭🙏
धेरै राम्रो छ गीतl big fan of khem Century. 😍😍😍❤️❤️
मलाई त सबै मन पर्छ गायक गाइका मोडेल i love this song 🎉❤येस्तै गीत आओस अझ पनि है khem dai 😘😘😊
उत्कृष्ट शब्द सिर्जना अनि स्वरका धनि पृय दाई र दिदिलाई उच्च सम्मान साथै सफलताको शुभकामना 🙏🙏😍😍😍
भगवान ले सबै को रक्षा गर्नु भएको होस् ❤❤
कति मार्मिक लए शब्द मा निर्मान भएको गित सम्पुर्न तिमलाइ कोटि कोटी सम्मान छ जति सुनेनी धित नमर्नी
Didi ko aawaj ma marmik geet tiktok nabanai manle manena💙💙; suvakamana all unit🙏 aansu aaune geet😢😢😢
“अपनों के साथ हमेशा समझौता करना सीखिए, क्योंकि थोड़ा सा झुक जाना किसी रिश्ते को हमेशा के लिए तोड़ देने से बहुत बेहतर है”
जय श्री राम🙏
सार्है मन छुने गित । सफल्ताको सुभकामना
हामी प्रदेशिको मनै रुवाउने यो मिठो शब्द लयमा बनेको गितले भावुक बनायो सफलताको शुभकामना ❤
यो गीत सुनेर सायद कमै को मन नोरोला यो गीत का सर्जक गायक अभिनय कर्ता सम्पुर्ण मा नमन आगमी दिन मा पनि यस्तै प्रस्तुति को आस गरि बसौला
आहा कति राम्रो गित मन्न छुने❤❤❤😊
करोडौं प्रदेशिको मनमुटुमा बस्न सफल लोकसंगित सधै सदबार रहोश जय नेपाल❤
कति राम्रो शब्द ❤❤❤❤❤❤❤❤ तन मन लाई अति नै touch गरेयो सबै टिम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खेम सेन्तियरी र शान्ति परियार को ❤ फेन् जति यता हाजिर होऊ my best singer love all khem centuyri ❤❤
पर्देशिहरुको मन छुने गित शान्ति र खेम नेपालि गितसङ्गित 💎🇳🇵🙏
मौलिकता संगै यथार्थपरक सामाजिक वास्तविकतालाई प्रस्तुत गरिएको हाम्रो नया म्युजिक भिडियो "भेटै हुन्छ हुन्न खै" सार्वजनिक भएको छ । एक पटक हेरेर प्रतिक्रिया दिनुस है🙏❤
खेम दाजु तपाईको गित मलाई धेरै धेरै मन पर्छ तपाईले गायेको शब्दले यस्तो मन रुन्छनि राम्रो सङ पुरा सुन्न पनि सक्दिन मन भकानियेर आउँछ मेरो परिवाको सम्झ्नामा हाल मलेसिया 🌹🌹🌹