Raharle Hoin Mayalu • Khem Century • Sunita Budha • रहरले होइन मायालु New Lok Dohori Song 2080 Juna

Sdílet
Vložit
  • čas přidán 15. 02. 2024
  • Presenting New Nepali Song Raharle Hoin Mayalu by Khem Century & Sunita Budha Chhetri Cast Khem Century/Juna Gurung/Obi Rayamajhi/Junakarki/Binod Bhandari/Aayushma Karki/Netra Aryal/Yashu bhattarai/Shambhu Kunwar/Narayani Khatri only on Netra Aryal official CZcams channel.
    Netra Aryal Presents:- New Nepali Sad Song 2080/2024
    ----------------------------------------------
    || Raharle Hoin Mayalu | रहरले होईन मायालु ||
    #RaharleHoinMayalu
    #khemcentury
    #sunitabudhachhetri
    #binodbhandari
    #obirayamajhi
    #junagurung
    #netraaryal
    #shambhukunwar
    #aayushmakarki
    #yashubhattarai
    #narayanikhatri
    #junakarki
    #NewnepaliSong2080
    #NewSong2080
    #padhekochhulekhekochhu
    #hatmapassport
    #pardeshisong2080
    #newnepalisong2080
    #yodeshmatabhabishyachhainmayalu
    ----------------------------------------------
    ♬ Vocal:-
    Khem Century @KhemCenturyOfficial
    Sunita Budha Chhetri
    ♬ Lyrics:-
    Netra Aryal
    ♬ Music :-
    Khem Century @KhemCenturyOfficial
    ♬ Arrange:-
    Binod Bajurali
    ♬ Recordist:-
    Gobinda Parajuli
    Sagar Bajurali
    Dambar Bishwokarma
    ♬ Vocal Edit:-
    Rajendra Bajurali
    ♬ Mix | Master:-
    Khadak Bajurali
    ♬ Studio:-
    Studio Malashree
    ♬ Dholak | Tabala | Madal:-
    Meghraj Lungeli
    ♬ Basuri:-
    Ratna B.K @RatnaBKUtsukratnabk
    ♬ Sarangi:-
    Dharma Gandharva
    🎬️ Video Credits:-
    🎬️ Story | Director :-
    Binod Bhandari
    🎬️ Cast:-
    Khem Century
    Juna Gurung @JunaGurungOfficial
    Obi Rayamajhi @ObiRayamajhi
    Juna Karki
    Binod Bhandari @BinodBhandari9
    Aayushma Karki
    Netra Aryal
    Yashu Bhattarai
    Shambhu Kunwar
    Narayani Khatri
    🎬️MOU
    Punam Chhudhari
    🎬️Production Manager
    Milan Kutwal
    🎬️ Cinematographer:-
    Dinesh Parajuli
    🎬️ Edit | Color:-
    Manoj Karki
    🎬️ IT Support:-
    Rajendra Aryal
    🎬️ POST PRODUCTION:-
    Godhuli Creation/
    BLESSING
    MADHAV LAL ARYAL -FATHER
    KALIKA ARYAL - MOTHER
    & ARYAL FAMILY
    LOVE
    SHILPA BHATTARAI
    SPECIAL THANKS
    PRITHIVI THAKALI
    BIKRAM ARYAL
    RAJU ARYAL
    BIBSON ARYAL
    BASANTI ARYAL
    PUSPA ARYAL
    LAXMI ARYAL
    RAMESH REGMI
    RASMI REGMI(BARSA)
    BHARAT REGMI
    MAHENDRA BHANDARI
    ARJUN KUNWAR
    MOHAN BASNET
    SABIN CHHETRY
    REMS KHANAL
    PRAKASH BHANDARI
    SAGAR ARYAL
    TULSING RANAPACHHAI
    ♬ Lyrics In English Roman :-
    Male/Female Thego
    Raharle Hoin Mayalu
    Yo Deshma Ta Bhabishya Chhain Mayalu
    1. Launai Paro Khanai Paro-Ghar Chodera Janai Paro (Male )
    Deuta Khojda Vetiyana- Mayale Bhok Metiyana (Male )
    Hat ma Passport Kadh ma Jhola-Man ma Kati Pida Hola ( Female )
    2.Ba Aamako Kakha Choddai chhu-Hajar Pauna Lakh Choddai chhu ( Male )
    Dukha Parda Sabai Para-Aafno Bhannu ko nai Chha ra? ( Male )
    Samayale Eklai Paro-Dhanko Aghi Maya Haro( Female )
    3. Padeko chhu Lekheko chhu-Deshko Halat Dekheko chhu (Male )
    Pradesh Mai chhan Sathi haru-Eklai Gaun ma ma k garu (Male )
    Shubha Yatra Mero Sanu-Bato ma Ramrari Janu (Female )
    4. Nidhar ma K Lekheko chh-Dekhaidaina Chhekeko Chha ( Male )
    Deurali ma Phool chadaya-Ma Farkunjel Man Adaya ( Male )
    Purba ko Gham Paschim Sarchha-Timi Aaunjel Baisa Marchha (Female )
    5. Badheyata le Gheriyasi-Paristhiti Feriyasi (Male )
    Gaughara Pakhai Ritto-Aakhai Ritto Kakhai Ritto
    ♬ 🎬️ Audio | Video:-
    Netra Aryal Officail
    9841869296
    _______________________________________
    ✔ Email : AryalnetraG@gmail.com
    ►Audio/video : Netra Aryal Official
    ☎️ Phone, +9779841869296
    ►Subscribe us CZcams
    / @netraaryal
    ►Find us on Facebook :-
    profile.php?...
    ►Audio/Video Available Only On Netra Aryal Official
    ►All the Audio and Video rights of this Music Video is owned only by Netra Aryal Official
    Contact us at:- +9779841869296
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Zábava

Komentáře • 1,8K

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial Před 3 měsíci +1076

    देश को चिन्ता ले मुटु पोलेको छ
    सबै यथार्त गितले बोलेको छ ।
    बाँकी हजुरहरु को जिम्मा ॥
    Official CZcams channel Netra Aryal
    हामी ५ जना साथी भाई एकै साथ् ॥॥

    • @vison295
      @vison295 Před 3 měsíci +24

      Khem senchuri rw Sunita buda Dubai ko big fan❤❤

    • @arjunbista0
      @arjunbista0 Před 3 měsíci +13

      Congratulations ❤❤❤

    • @userkauchasuraj
      @userkauchasuraj Před 3 měsíci +6

      देश को येथर्त बोकेको गीत
      सारै मन छुने गीत खेम दाइ अनि सुनिता बुढा दिदी लाइ सुभाकमान 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

    • @kumarthapa331
      @kumarthapa331 Před 3 měsíci +4

      Dami dami

    • @user-cz5mk5jl7g
      @user-cz5mk5jl7g Před 3 měsíci +1

      Yethartha bokeko geet lyayera
      feri sabaiilaii ruwauni vo team le

  • @pramilabasnet502
    @pramilabasnet502 Před 3 měsíci +126

    खेम सेन्चुरीको श्वर मन पराउनी हाजिर हुम त❤❤❤

  • @mrgangaram9309
    @mrgangaram9309 Před 3 měsíci +47

    दाइ आफू चाइ नेपाल बसेर एस्तो गित बनाउने हामी पर्देशिलाइ कति पीडा,,,

  • @crazysagarbvlogs5530
    @crazysagarbvlogs5530 Před 3 měsíci +55

    पूर्वको घाम पश्चिम सर छ। तिमी आउन्जेल बैस मर्छ रहरले हैन मायालु यो देशमा भविष्य छैन मायालु रहर ले हैन मायालु। यो देशमा त भविष्य छैन मायालु रहरले हैन मायालु।😢😢❤❤

  • @shridharkhanal6015
    @shridharkhanal6015 Před měsícem +18

    Kati ramro geet
    अब गीत निकाल्दा यो देशमा भबिस्य छ मायालुभनेर निकाल्नुहै खेम जि हुजुर

  • @rasailicreation
    @rasailicreation Před 3 měsíci +156

    खेम सेन्चुरी को फ्यान कति हुनुहुन्छ यता पनि सपोर्ट गरम है 🙏🙏

  • @Sonamsir8848
    @Sonamsir8848 Před 2 měsíci +27

    म कोरियन भाषा पढ्दै गरेको ईन्स्टिच्युट अनौपचारिक कार्यक्रम मा यो गित सुनेको थिए।
    मनमा खुल्दुली लाग्यो हतार हतार mobile note मा टिपे र बल्ल यो गित पाए, खेम सेन्चिरी दाइ लाई मनै देखि सलाम समसामयिक सन्धर्भ निकै मार्मिक गित बनाउनु भएको मा आगामी दिनको धेरै धेरै सुभकामना all team ❤🎉

  • @RajKumar-sd4cg
    @RajKumar-sd4cg Před 3 měsíci +23

    15 पटक हेर्दा र सुन्दा पनि अझै 10%पनि मन भरिएन सारै राम्रो गित ❤❤❤

  • @pawanmalla9825
    @pawanmalla9825 Před 7 hodinami +1

    गीत को भाब सत्ते ता मा आधारित छ। नेपाल भरी यसैगरी नै बिछोदियर बाद्देता ले बिदेशी नु परेको छ। कति को कमाउने आश हरु सपना नै बिलायको छ। 100% true दुखी गरिब हरु को लागि यो देश मा भबिस्य छैन सत्ते हो। यति मिथो सङित पस्किनु भयर सम्पुर्न नेपाली हरु को माझ पुराउनु भयो। धन्यवाद सम्पुर्ण रहर ले हैन मायालु तिम लाई अजै उनती प्रगतीको कामना

  • @buddhimanbuddhimar
    @buddhimanbuddhimar Před 3 měsíci +33

    जे गित मा लेखिएको छ यो बास्तबिक यहिँ भएको छ हाम्रो देश किन एस्तो हुदै छ । स्वर उत्तिकै मिठो अभिनय पनि सारै राम्रो छ खेम जि 🙏 ❤️🙏

  • @healthcarenepal1846
    @healthcarenepal1846 Před 3 měsíci +55

    लोक संगीतको हिराहरु हो दाई हजुरहरू यसरीनै सदै राम्रो अनि यथार्थ बोकेका गीतहरू सुन्न पाइयोस्❤

  • @user-dp4hr6vj1p
    @user-dp4hr6vj1p Před 10 dny +3

    कति मन छुनि गित हामी परदेशि भएरनि हाेला सारै मन छाेयाे🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @pritirai9523
    @pritirai9523 Před 5 dny +2

    जन्ताको मनै छोयो 😢😢😢😢😢😢😢बधाई छ हजुरहरुलाई सफल्ताको शुभकामना फेरि फेरि पनि येस्तै येस्तै जन्ताको मन छुने गितहरु ल्याउनु होला 🙏🙏🙏🙏🙏🙏

  • @chhabirajkathayat6
    @chhabirajkathayat6 Před 3 měsíci +21

    यो गीतले सच्चिकै यथार्थ झल्कायको छ घर देखि प्यारी सिर्मती छोरा छोरी लाई छोडेर त्यो अर्काको मोरोभुमी देश मा भबिस्य बनाउन कै लागि यस्तो परिस्तिथी खेप्नु पर्छ हामि पनि पर्देश मै भबिस्य खोज्दै दुख्ख गरि राछम र सबै टिम लाई अग्रिम सुभ कामना छ

  • @bimalasunar9699
    @bimalasunar9699 Před 3 měsíci +59

    आहा मनै छुने गित प्रदेस हिड्ने अगिल्लो दिन यस्तो गित सुन्द मन नै भकान्निने 😭😥🙏❤️

  • @PremMoktan-te9wf
    @PremMoktan-te9wf Před 2 měsíci +4

    खोई कुन शब्दले बयान गरू मेरो हृदय देखि नमन छ 21 तोपको सलाम यी गितका सर्जक अनि त्यस्तै सुमधुर आवाज खेम दाजुको सारा नेपालीको जीवन संग जस्ता तस्तै मेल खाने हुन त सबै नेपालीको घर घरको पिर बेथा कथा समेटिएको छ जुन दिन मैले CZcams मा new Lok dohori songs type गरेर हेरे अनि कस्तो रहेछ भनी सुने त्यस दिनदेखि कुनै दिन छैन नसुनी बसेको मलाई लाग्छ मेरै जीवनीमा आधारित छ यो रचना किनकी अहिले त मनी आफ्नो प्राण भन्दा नी प्यारो छोरा छोरी श्रीमती घर परिवार देखि टाढा खाडीको झोले जिन्दगी बिताई रहेको छु गरीबीको रेखभित्र जन्म लिएर भ्रष्ट दलाल चोर नेताहरुले कङ्गाल बनाएको हाम्रो देश नेपालमा केही गरी खानु पर्छ भनेर अनेक किसिमको ज्याला मजदुरी हुँदै पेशा व्यवसाय गरे तर कहिले महँगी कहिले देश लाई छिमेकी देशको नाकाबन्दी कहिले विभिन्न महामारीको चपेटा झेल्दै बेरोजगारीको दलदलमा पिल्सिदै अभाव नै अभावको जिन्दगी जिउन कति गाह्रो भयो र अचानक घरमा जो कोई बिरामी हुनु त्यो अवस्थामा आफू संग पैसा नहुनु अनि छर छिमेकी संग सर सापटी माग्दा के गरी तिर्छस् त्यो वाचन जिन्दगीमा कहिले बिर्सिंदै रहेछ😢😢😢😢

  • @gopalgartaula4840
    @gopalgartaula4840 Před 2 měsíci +3

    खेम जी को हर गीतले नेपाली को मन मुटुमा छुन्छ ❤❤🙏🙏🇳🇵🇳🇵😘😘

  • @kumar_skb
    @kumar_skb Před 3 měsíci +39

    ओहो नेत्र जि कस्तो शब्द कोर्नु भएको😢😢😭😭😭😭😭हामी प्रदेशिलाई यथार्थ भोगाइ त छदैछ त्यसैमा नेपालमा शिक्षक पेशा, खेतीपाती , व्यावसाय,अनि धेरै पढेलेखेका पनि बिदेशी हुनु परेको यो सत्य आम नेपाली ले भोगेकै कुरा हो, यस्तै भएको पनि छ😢😭😭अनि यो गित अनुसार हामीले भोगेको कथा लाई भिदियो मार्फत देखाउने महान निर्देशक बिनोद जि😢रुवाउनु भयो, खेम जि कुरै न गरौ देश को हिरा हो, उहाको आवाज लयमा म्युजिक त भन्नै पर्दैन मन छुने हुन्छ, सबै टिमको राम्रो काम भएको छ कलाकार ऎना हुन, आफ्नो मुहार छर्लङ्ग देखाउने😢 तपाईंहरुको टिम बाट गित जति पनि आउँछ कि रुवाउछ कि हसाउछ, कान र आँखा ध्यान मुटु लाई एकमुष्ट पारि एकै ठाउँमा बनाईदिन्छ, सफलता को कामना सबै टिम लाई ❤❤❤❤अझै जिम्मेवारी थपिएको छ यो टिम लाई बधाई छ, ( कपलु कोरेर) पछिको हामिलाई रुवाउने गित यो पनि हो यस्लाई भाग 2 मान्दा केही फरक न पर्ला🙏🙏🙏✅जय गित जय सङ्गीत जय नेपाल ❤🇳🇵🇳🇵यो भिदियो हेरेर कमेन्ट लेख्दा यहाको समय ठिक,१०:३५भयो रातिको,हाल दुबई🇦🇪🇦🇪🇦🇪

  • @binodsanjal2799
    @binodsanjal2799 Před 3 měsíci +18

    अबको पालो भनेकै खेम सेन्चुरीको हो सुभकामना गुड लक ❤❤❤❤

  • @amarmagar2178
    @amarmagar2178 Před měsícem +2

    धनको अघि माया हार्यो ।यो शब्द चाहिँ यथार्त छ । आफ्नै प्यारी मायालु लाई छोडेर प्रदेश बस्नेको मन छुन्छ यो भनाइले।

  • @amitpurbeli1341
    @amitpurbeli1341 Před 2 měsíci +2

    सदै यस्तै परदेशीको साथै हरेक नेपालीको मन छुने गित ल्याउनु भयेको मा धेरै धेरै धन्यवाद हजुरलाई आगामी दिनमा पनी यस्ता गित सुनेर हाम्रा देशका नेताको अलिकति भयेनी देश र जनता प्रतिको केही सोच परिवर्तन होस् आखिर कति सदै हामी नेपाली युवा खाडीमा रोएर बस्ने हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @developmentthapa
    @developmentthapa Před 3 měsíci +9

    यो गीतको भाब शब्दले भने जस्तै प्रत्येक नेपाली युवाहरूले देशमा भबिस्य देख्छ छोडी सकेको छ बिदेशीन बाध्य छ युवाहरू मात्र होइन आम महिला दिदिबहिनी युवतीहरु समेत देशमा भबिस्य नदेखेर बिदेश पलायन भएको छन।
    साच्चिकै गीतले हरेक नेपालीको मन छुन्छ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना!!!

  • @salinranjan5447
    @salinranjan5447 Před 3 měsíci +68

    खेम सेन्चुरीको फ्यान जति यता हाजिर

  • @ShovaThapa-iv6jo
    @ShovaThapa-iv6jo Před měsícem +3

    गीतको शब्दभावले जति रुवाउँछ त्यति नै कलाकारका अभिनयले आत्मा नै रुवाउँछ यो गीतको भिडियोमा 😢😢😢😢

  • @bikashnepal8785
    @bikashnepal8785 Před měsícem +3

    यो गित धेरै राम्रो छ तर अब देशमा नै केही गर्न पर्छ है भन्ने भावको गित सुन्न पाइयोस है खेम जि

  • @gibashbriyan1634
    @gibashbriyan1634 Před 3 měsíci +16

    हामी नेपालीको यथार्थ लाई सब्दमा र गीत मा उतार्नु भएको धेरै धेरै धन्यवाद हजुर हरु लाई खेम दाइ को स्वोर अत्ति राम्रो मन छोयो साथै कलाकार दाजु हरु लाई धन्यवाद र सम्म्पुर्न टिम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lokendrapun338
    @lokendrapun338 Před 3 měsíci +18

    साच्चिकै कलाकार भनेका रास्तकै गहना हुन ।यतिरम्रो
    शोर सँगै परदेशीको खासै यथार्त बोकेको ❤❤❤❤ अनगिन्ती सुभा कामना छ दाई यस्तो सुन्दा मनले छयापाएको जस्तो लाग्छ।❤❤

  • @SumitSingh-cw8nw
    @SumitSingh-cw8nw Před 3 měsíci +4

    गीत सुन्दा मन थाम्न सकिएन 🥲🙏
    हामी नेपाली लाई सधै यस्तै गरी कति सम्म बिदेशमा पीडा सहनु पर्ने हो मिठो गीतको लागी गीत रचनाकार गायक गायिका सबैलाई मिठो माया अनि औधी धन्यवाद,🙏🙏🇳🇵🇳🇵❤❤

  • @sumanbishwokarma4716
    @sumanbishwokarma4716 Před 2 měsíci +2

    खेम दाइ साच्चिकै देशको एक हिरो होनि है हाम्रो बाग्लुङको बुर्तिबाङ्ग आउँदा अब एहि गित गाउनु पर्छ । ल?? i love khem daii

  • @user-td8tc7vl8h
    @user-td8tc7vl8h Před 3 měsíci +13

    रुन आयो 😢😢 साना साना बच्चा छोडेर रुँदै परदेशी भएकी थिए सायद म नेपाली हुनी थिन भने आज अर्काको देशमा आयार गुलामी गर्दै हुने थिएन होला i miss u मेरो मुटुको टुक्रा हरु 😢😭😭😭😭

  • @jiyareshmimagar8765
    @jiyareshmimagar8765 Před 3 měsíci +12

    साँच्चै आँखा रसायो😢 😢 😢 यथार्थ लाई टिपेर शब्द चयन अभिनय सब उत्कृष्ट अग्रिम शुभकामना 🎉🎉🎉🎉 whole team 🎉🎉

  • @JitendraBk-ur9qb
    @JitendraBk-ur9qb Před 3 měsíci +5

    यस्तै प्रस्तुति लियर आउनु होला सधै यति मिठो र यति आनन्द मय संगीत कसैले पनि गायकै थिएन राजा साब हामी हजुर को साथ सपोट गरि रहने छौ धन्नेबाथ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v Před měsícem +2

    नामै काफी छ खेम दाइको हरेक सृजना यथार्थपरक हुन्छ यो गित सेम मेरो जीवन संग मिलेको छ जति हेर्यो त्यति आँसु आउँछ 😢😢😢😢😭😭😭😭😭😭

  • @sunilb.k2483
    @sunilb.k2483 Před 3 měsíci +13

    गित हेर्दा कथा हेरेको अनुभव भएको छ। सिर्जना ले बुझाउन खोजेको कुरा अति नै सुन्दर छ। यो सिर्जना लाई सलाम छ 🙏

  • @rosekc9417
    @rosekc9417 Před 3 měsíci +183

    तीन करोड नेपाली काे घर घरमा परेको भाेगेकाे पीडा आज याे गित ले झल्काउदै छ कतै मेरो देश 😥😥😥मार्मिक गित सत्य कथा😥😥

  • @Kala274
    @Kala274 Před měsícem +2

    यो गित सुन्दा मन नै रोयो ।।सम्पुर्ण नेपालीको पिडा वेदना कस्ले बुझ्छ कठै मेरो देश।😔

  • @neemaserpa143
    @neemaserpa143 Před 2 měsíci +6

    मलाइ त खेम सेन्चुरी दादा काे हरेक गीत अनि आवाज एकदमै मन पर्छ लभ यू गीत संगीत ❤
    अति राम्रो song ❤️ ❤️❤️🙏

  • @yaksonbudhathokimagar5113
    @yaksonbudhathokimagar5113 Před 3 měsíci +6

    अति नै मार्मिक गीत खेम दाई नेपाली युवा हरू को मनै छुने देश को अबस्था निकै गम्भीर छ सब चोर डाका मात्रै छन्
    खेम सेञ्चुरी
    को फ्यान यता आम❤❤❤

  • @hombahadur7536
    @hombahadur7536 Před 3 měsíci +12

    हामिजस्ता प्रदेशी को पीडा अनि अहिले को नेपाली समाज को यथार्थ चित्रन गीतको शब्द अनि लय र सुनिता र खेम जि को स्वर त्यसैमा भिडियो कति दमदार छ।।।सुनेर अनि हेरेर मन भावुक भयो ।।।अति मार्मिक गीत बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।

  • @madhavbashyal4100
    @madhavbashyal4100 Před 5 dny +1

    देशको अवस्था , घरपरिवार र मातृभुमिको माया, विदेशीनु पर्ने हाम्रो वाध्यता र नियती अनि यो गित को शब्द र अभिनयले अश्रु थाम्नै गारो भयो 😥

  • @Rameshmusicindustries
    @Rameshmusicindustries Před 3 měsíci +7

    एक एक टुक्का टिप्ने जति यता हाजिर है।।
    ❤❤❤❤❤❤❤
    पहेंलै धान झुल्दा खेतमा
    छोडी आए नानी पेटमा
    रहरले हैन मायालु ❤❤❤
    गीत अत्यन्तै मर्मस्पर्शी र यथार्थ छ। गीत सुनेर कति बेला आँखामा आशुको भेल बगेछ थाहा नै भएनछ। सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई विषेश गरि खेम सेन्चुरी, जुना गुरुङ, सुनिता बुढा क्षेत्री, नेत्र अर्याल, बिनोद भण्डारी लगाएत सम्पुर्णलाई सफलताको शुभकामना।।।❤❤

  • @ramabidari3369
    @ramabidari3369 Před 3 měsíci +10

    एकदमै मन छुने गीत 🙏vedio awesome पाँच भाइको अभिनय आहा 😍❤🎉🎉
    करोड कल्ब जानुपर्ने गीत छ🎉🎉

  • @sonamlama2209
    @sonamlama2209 Před 2 měsíci +2

    खेम सेन्चुरी जि हजुर र प्रकाश सपुत जि को जुनसुकै गित मा देश झल्किन्छ देशको यथार्थ के हो त्यो सङ्गीत मार्फत तपाईँहरू सुनाउनुहुन्छ देखाउनुपर्छ तेई खुशी लाग्छ

  • @Bhabisarabk
    @Bhabisarabk Před měsícem +2

    जिन्दगिमा भोगेको कति पिडा दुख पायको सम्झना आयो यो गित सुन्दा/ धेरै राम्रो गित छ

  • @santoshsapkota756
    @santoshsapkota756 Před 3 měsíci +9

    एकदमै मार्मिक गीत मन छोयो शुभकामना खेम सेन्चुरी दाई लाई 🎉❤

  • @prayogBudha
    @prayogBudha Před 3 měsíci +10

    पढेको छु लेखे को
    देश को हालत देखेको छु❤❤धेरै राम्रो सब्द ❤❤

  • @SudipBishwokarma-ig1lo
    @SudipBishwokarma-ig1lo Před měsícem +3

    हजुरहरू नेपालमा बसेर यस्तो गीत बनाउँनु हुन्छ
    शब्दहरूले हामी परदेशीहरुको पीडा पोख्छ के गर्नु...
    देशको माया लाग्छ घरको हालतले निन्द्रा लाग्दैन...
    परदेशी जिन्दगी

  • @dhalbahadurgc4639
    @dhalbahadurgc4639 Před 2 měsíci +3

    अति नै मिठो मुटु छुने गीत बनेको छ। फेरि पनि यस्तै गरीब दुःखी को मन मुटुमा छुने, चेतना जगाउने गीत को अपेक्षा राख्दै यो गीत तयार गर्नु हुने सम्पुर्ण टिम लाई बधाई का साथै शुभकामना दिन चाहान्छु।

  • @namrajji7560
    @namrajji7560 Před 3 měsíci +4

    आज सम्म मैले जे जति पनि गीत हेरे सुने तर यस्तो मन छुने यति राम्रो गीत दिन भरि आफ्नो डिउटी सकेर रुममा आए रात भरी यो गीत हेरे सुने आँखा बाट आँसु नै आयो सबै जना टिम लाए हार्दिक बधाई छ

  • @babumusiccreation
    @babumusiccreation Před 3 měsíci +5

    गित संगितमा बलियो शब्द सर्जक आदरणीय सर नेत्र अर्याल अनि खेम सेन्चुरी सुनिता बुढा सबै टिमलाई अग्रिम शुभकामना 🎉🎉🎉 करोड क्लब को कामना 🎉🎉🎉❤❤❤

  • @purnagaha7236
    @purnagaha7236 Před 3 měsíci +2

    यो गीतले साच्चै नै मन छोयो रुवायो गाठे । म पनि यसै गरि रुदै र रुवाउदै घर छाडेको थिए । परिवारको भविष्य खोज्न परदेश पस्नुपर्ने कस्तो बिडम्बना हामी नेपालीको 😢

  • @user-mq2qr5op2w
    @user-mq2qr5op2w Před 3 měsíci +1

    आहा मनै छुने अनि समाजको एथार्थ गीत 👍शुभकामना 🙏🙏

    • @user-sf1if9pq8v
      @user-sf1if9pq8v Před 3 měsíci

      😢😢😢😢😢czcams.com/video/ryIht3b0VVU/video.htmlsi=huRClspqCW3yDc7c

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u Před 3 měsíci +6

    हाम्रो देशको वास्तविक चित्रण,,शुभकामना सबैलाई

  • @dipakkunwar7910
    @dipakkunwar7910 Před 3 měsíci +4

    यो गीत ले त हामी पर्देशी को मनै रुवायो 😢😢😢😢 आहा कति मिठो गीत खेम सन्चुरी को अहिले सम्म को सबै भन्दा मार्मिक गीत

  • @gsonbhatta9724
    @gsonbhatta9724 Před 3 měsíci +3

    बधाई छ खेम सर अनि बिनोद भणडारि दाजु लाइ🎉🎉🎉💖

  • @AdmiringAstrolabe-iv9ch
    @AdmiringAstrolabe-iv9ch Před 3 měsíci +2

    अति नै मार्मिक गीत सँगै अति सुंदर अभिनय संपूर्णन कलाकारको अनी अति मिठो स्वर खेम जि ❤❤😢😢😢😢😢😢

  • @kulbahadur8961
    @kulbahadur8961 Před 3 měsíci +3

    गित गाउनै जन्मिनु भएको रहिछ खेम दाजु good bless you & best of luck & entire team ❤❤🎉🎉

  • @chitramagar2540
    @chitramagar2540 Před 3 měsíci +3

    अति यथार्थ संगीत सम्पूर्ण नेपालीको मन मुटुमा बस्न सफल गायक खेम सेन्चुरी यो गीत मलाई मन पर्यो अझै राम्रो गर्दै जानु 🎉🎉❤❤

  • @arjunbaraili8744
    @arjunbaraili8744 Před měsícem +2

    Jati choti sundapani mutu vakkaninxa yo geet sarai marmik xa. Khem dajulai ekdam dhanyabd xa🙏

  • @gurungresham469
    @gurungresham469 Před 2 měsíci +1

    लोक शब्द सम्राट ❤❤ नेत्र अर्याल प्रती मेरो सधै सम्मान छ।

  • @SuzanKhadka
    @SuzanKhadka Před 3 měsíci +4

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत।

  • @swostikabishwokarma1260
    @swostikabishwokarma1260 Před 3 měsíci +54

    साच्चिकै यथार्थ बोलेको छ गीत ले 😥✔️🙏♥️

  • @MrPradeepnplvlogs690
    @MrPradeepnplvlogs690 Před 2 měsíci +3

    कस्तो मन नै ❤❤रुवाउने गित हो खेम दाइ ❤❤ सुभकामना छ

  • @arjunbc1733
    @arjunbc1733 Před 3 měsíci +2

    खेम सर यति मिठो गित आहा सुभ कामना खेम लाई दिनु पर्छ गित सङित मा लग्नु छ आहा 🙏🙏🙏🙏🙏

  • @prembiswokarma5231
    @prembiswokarma5231 Před 3 měsíci +3

    Khem Century dai 🙏😘यति मिठाे गित ल्याउनु भाकाेमा सबै टिमलाई बधाई छ सफलताको शुभकामना😘😥😥🙏

  • @LaxuPariyar-gz5qf
    @LaxuPariyar-gz5qf Před 3 měsíci +3

    एक पछि अर्को,के चमत्कार हाे शब्द जस्काे भए पनि अावाज र अभिनय चाहिँ कहिल्यै नछुट्नुहाेस है

  • @manishapandey5641
    @manishapandey5641 Před 3 měsíci +2

    बिशिस्ट शब्द चयन,अभिनय अनी उत्कृष्ट स्वर को धनी खेम सेंचूरी वाह!!❤

  • @HemantGnawali
    @HemantGnawali Před 2 měsíci +2

    गित राम्रो छ समसामयिक विषयमा तयार पारिएको रहेछ ।जति सुने पनि धित मरेन । सफलता को शुभकामना सम्पूर्ण टिम लाइ

    • @user-bq6ev8lx9z
      @user-bq6ev8lx9z Před měsícem

      राजनिती छल-ले देश चार दल-ले
      काम भनसुनले कृषि मनसुनले
      अर्थतन्त्र दानले घर मुग्लानले
      सफलता को शुभकामना सबै टिमलाई👏👏👏

  • @Himalayan235
    @Himalayan235 Před 3 měsíci +4

    खेम सेन्चुरी को फ्यान जति हाजिर हुनुस त ❤❤

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 Před 3 měsíci +13

    लाउनै पर्यो खानै पर्यो
    घर छोडेरै जानै पर्यो,
    रहरले हैन माँयालु!
    निद्रा नलाएर छट्पटिएको बेला युटुब खोलेर हेर्दा सुरुमा यो नयाँ गीत सुन्न पुगेँ। यो एउटा गीत मात्र नभएर गीतले नेपाली समाजको यथार्थ समस्या बोलेको रहेछ। त्यही माथि संगीत र स्वरले झनै मन्त्रमुग्ध बनाइदियो।

  • @user-sc4zk2es5q
    @user-sc4zk2es5q Před 3 měsíci +1

    कति गाेपनियता लुकको छ यो गित ❤❤ यति राम्राे गीत सुनेर सारा नेपालले भोगेको गीत सफतापूर्वक दाई खेम दाई ❤❤

  • @amarmagar2178
    @amarmagar2178 Před 2 měsíci +2

    खेम सेन्चुरी र सुनिता बुढाको स्वर नै एकदम मिठो गित ले झन् मन नै छुन्छ।❤❤❤❤

  • @justsantos
    @justsantos Před 3 měsíci +3

    कलाकार एवं सर्जकले देशमा भविष्य नै छैन भन्नु त्यति उचित लागेन । सकेसम्म स्वदेश मै कमाउने वातावरण बनाउन हौसला दिनु पर्ने हो ।

  • @NetraAryal
    @NetraAryal  Před 3 měsíci +9

    नमस्कार म नेत्र अर्याल । हाम्रो टिमको नयाँ गित मेरो युटयुब बाट आयेको छ । बाध्यताले देश छोड्ने हरुको कथा ....रहरले हैन मायालु .... । तपाईं हरुको माया र साथको अपेक्षा सहित प्रतिक्रिया को पर्खाइमा छु । मन परे शेयर गरिदिनु होला है ।

  • @user-vn2ed5fr1d
    @user-vn2ed5fr1d Před 2 měsíci +2

    यो गित मेरो त शत्रु जस्तो भनुम कि जिन्दगि जस्तो भनम सुनम रुन आउछ नसुनम सुन्न मन लाग्छ ।
    यो गित सधैं ताजा नै रहिरहोस

  • @MenukBan
    @MenukBan Před 4 dny +1

    दाी तपाइ नेपाल बसेर एशताे गित बनाउने हामी परदेसि लाइ याेसुनदा कती पिडा भाकाेछ😭😭😭😭😭

  • @MeshanaMusic
    @MeshanaMusic Před 3 měsíci +6

    आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई❤

  • @rammayamagar3238
    @rammayamagar3238 Před 3 měsíci +1

    आहा कति राम्रो सन्देश मुलुक गित साच्चिकै यो गितमा यथार्थ झल्किएको स्वर शब्द मार्मिक छ खेम सेन्चुरिलाइ सफलताको शुभकामना ❤❤❤

  • @BudHa-en2xr
    @BudHa-en2xr Před 16 dny +1

    मन छोयो म बिदेश आउदा दिन को याद आयो😢😢😢😢

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Před 3 měsíci +1

    कति मार्मिक गित हामी पर्देसी को पिडा🙏🙏😢😢🇳🇵🇳🇵🇵🇹🇵🇹

  • @JanukaBhujel-vw1gd
    @JanukaBhujel-vw1gd Před 3 měsíci +2

    लाखौ नेपाली दिदिबहिनी तथा दाजुभाइ को जिबनमा मेल खाने शब्द 😢😢😢😢😢

  • @chandramoktan6898
    @chandramoktan6898 Před 2 měsíci +1

    बधाई छ खेम सेन्चुरी दाइ र सुनिता बुढा छेत्री बहिनीलाई मार्मिक र सन्देश मुलुक गीत यो गीत सबैको जिबन मा मेल खाने दुःख को गीत बजारमा ल्याउनु भएकोमा धेरै धेरै शुभकामना ।।

  • @begamroka6108
    @begamroka6108 Před 3 měsíci +1

    सेकेन्ड छूट्टीबाट 😢 फर्कीदै गर्दा याद आयो सँच्चीकै मार्मीक गीतछ के गर्न बाध्यता मँहगी कम हूथ्यो आफ्नै देश बस्थे❤❤सन्डे श मूलक सृजना मन र जन मा घोच्यो आशू धेरै झरेयो मन थामेर सून्यो मात्र गरे

  • @PrakashParihar-gj6yj
    @PrakashParihar-gj6yj Před 3 dny +1

    अति राम्रो मीठो।

  • @chandrabahadur5361
    @chandrabahadur5361 Před 15 dny +1

    Netra Aryal daju kati ramro geet sirjana garnuhunxa ani khem daiko swar kati mitho

  • @user-cm7kx2po8t
    @user-cm7kx2po8t Před 11 dny +1

    एकदमै मन छुने मार्मिक गित ❤️❤️

  • @birendrathapa4242
    @birendrathapa4242 Před 3 měsíci +1

    के गर्नु खेम बो हजुरको गीत को वास्तविक कति मन् छुन्छ अनि मन् धुरु धुरु रुन्छ❤❤❤❤❤❤

  • @ReshamTiruwa
    @ReshamTiruwa Před měsícem +1

    देशको स्थितिको सचित्र बयान मन रुवाउने शब्द संगीत र कलाकारको अभिनय त्यस्तै करोडौँ नेपाली को मन मुटुमा बस्न सफल होस शुभकामना हजुर 😢😢🙏🙏🙏♥️♥️

  • @rameshggurung7876
    @rameshggurung7876 Před 3 měsíci +1

    आहा कति राम्रो हजुर को सफलताको शुभ कामना सबै लाईअल्ल मिस्स 💚💜♥️🙏👌👌👌

  • @ramucewa416
    @ramucewa416 Před 12 dny +1

    king of the nepali lok geet khem senchuri❤❤

  • @devendraminivlog2849
    @devendraminivlog2849 Před 3 měsíci +1

    खेम सेन्चुरी जी हजुरको स्वर कति मिठो ❤❤❤ सुन्दा नी आनन्द आउछ ❤❤

  • @user-rk9lw5qn8c
    @user-rk9lw5qn8c Před 2 měsíci +1

    आहा सारै राम्रो मैलेत पचास चोटी हेरे टीका सानू बैईनीलाई शुबकामना छ 🎉🎉🎉🎉👌👌👌👌👌👌

  • @madanbc9516
    @madanbc9516 Před 3 měsíci +137

    खेम सेञ्चुरी को सबै गीत एक संदेश मुलुक हुन्छन् र मलाई असाध्यै मन पर्नेwww.youtube.com/@madanbc9516 एक मात्र कलाकार हुनुहुन्छ सफल्ता को शुभकामना ❤❤❤

  • @KrishnaPrasad-iq5gu
    @KrishnaPrasad-iq5gu Před 2 měsíci +1

    खेम सेन्चुरी काे सबै गितले मुटु छुन्छ बधाई छ खेम जि लाई

  • @user-jn6wv1zy8p
    @user-jn6wv1zy8p Před 2 dny +1

    Khem mahan kalkar ho nb le r Dang r Nepal le award dine Ho Garib janta ho

  • @mahadevdhungana6172
    @mahadevdhungana6172 Před 7 dny +1

    अब बिदेस जान हुदैन नेपालमै युवा अडाउने गित गाईदेउ खेम दाई अनि सुनिता दिदि

  • @user-xu6k2f
    @user-xu6k2f Před 2 měsíci +1

    जति सुनम सुनम lagirahanx khym sincuri dai लै सफल्ताको कमाना🎉🎉कति राम्रो lagx

  • @user-bb3dx4td7o
    @user-bb3dx4td7o Před 2 měsíci +2

    Kati marmik hai, Kati lovely song.......congratulations 🎉🎉🎉 Kheme Dai

  • @user-rs2qj8ms6j
    @user-rs2qj8ms6j Před 3 měsíci +1

    बास्तबिकता र मार्मिक धेरै छन सेन्चुरी भाई र सुनिता बैनिको कति मीठो !!

  • @tulshalamichhane2831
    @tulshalamichhane2831 Před 3 měsíci +1

    हरेक एक एक शब्दले मन छाेयाे, निशब्द गरायाे, बयान गर्ने सबै शब्द कमि लाग्याे मलाई ❤,