बस्यौ अलक्कै Baseu Alakkai • Arjun Sapkota • Shanti Shree Pariyar • Yeta Jobana Dhalkyo Dhalakkai
Vložit
- čas přidán 9. 05. 2024
- CRBT:-
Baseu Alakkai:- 0869616
Baseu Alakkai Female:- 0869617
------------------------------------------
Presenting new Nepali lok dohori song Baseu Alakkai, Ratai Bhari Nindra Chhaina Aakha Jhimi Jhimi by Arjun Sapkota & Shanti Shree Pariyar Composed by Arjun Sapkota, penned By Santosh Sapkota & featuring Arjun Sapkota, Garima Sharma & Biraj Banskota only on Arjun Sapkota's official CZcams channel.
Arjun Sapkota Presents:- New Nepali Lok Dohori Song 2081
|| BASEU ALAKKAI बस्यौ अलक्कै || BASYAU ALAKKAI
TIMRA YAAD RA MERA AASU
AABA KINA MITHO BOLCHHEU
JATI DHERAI MAYA GARE UTI TADA BHAYEU
MANN KO KURA MANN MAI HUNCHHA
DEKHIDAINA HERI
#arjunsapkota
#shantishreepariyar
#garimasharma
#newlokdohori
#nepalisong
#newsong
#santoshsapkota
#arjunsapkotanewsong
#baseualakkai
#nepalimusic
------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Arjun Sapkota
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics:-
Santosh Sapkota @santoshsapkotaofficial
♬ Music | Hookline:-
Arjun Sapkota
♬ Arrange | Mixing Mastering:-
HBN Kismat @HBNKismatOfficial
♬ Recordist:-
Raj Khadka
♬ Madal:-
Madan Regmi
♬ Sarangi:-
Hemanta Kanchha Rasaily @HemantaKanchhaRasaily
♬ Flute:-
Gopal Dev
♬ Studio:-
1DB HD NEXT LEVEL
♬ Audio | Video:-
Arjun Sapkota Official
------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Direction:-
Bishal Ghimire
🎬 Cast:-
Arjun Sapkota
Garima Sharma @GarimaSharmaOfficial
Biraj Banskota
🎬 Child Artist
Shyam Kc
Aarush Kc
🎬 Special Guest Artist:-
Badal Ghimire @BadalGhimire
Subash Khattri @khattrisubash
Shibu Pandey @ShibuPandeyOfficialVlogs
Aakash Nepali
🎬 Cinematographer:-
Buddha Thapa & Team
🎬 Camera Support
Adhinayak Man Sherchan
🎬 Edit | Color Grading:-
Milan Bishwokarma
🎬 Poster Design:-
Santosh Chauhan
🎬 Make Up Artist:-
Sarita Thapa
🎬 Technical Adviser:-
Rajendra Aryal
🎬 Post Production:-
Dragon Pictures
🎬 Venue
Chill House, Pepsicola
🎬 Blessings From:-
Mani Prasad Sapkota
Durga Sapkota
Sambu Devkota
🎬 Special Thanks:-
Pashupati Sharma @PashupatiSharma
Ramesh Raj Bhattarai @RameshRajBhattarai
Tejash Regmi
Lakshman Khanal
Aashika / Aviral Sapkota
Yagya Sapkota
Rajan Bhattarai
Bro's Gang
Song : Baseu Aalakkai बसेउ अलक्कै
Thego: Baseu Alakkai yeta jobana Dhalkyo Dhalakkai
Male Lyric:-
Ratai Bhari Nindra chhaina aakha jhimi Jhimi
Yesso Aakha jodyo bhani sapani ma timi
Maile sadhai timlai rojey timlai matrai herey
K kura ko kami dekhyau mann paarinau k re
Tana mana sumpekai the sumpekai the aatma
Sarbaswo nai sumpidani chhainau timi sathma
Jati dherai maya garey uti tada bhayeu
Aafu sanghai mera khusi batulera layau
Timra yaad ra mera aasu ustai ustai haichhan
Jati samjhi roye pani nasakini raixan
Aba kina mitho bolchheu chhutnai parey paxi
Sarir maa saas chalepani manai marey paxi
Female lyric:-
Mann ko kura mann mai hunchha dekhidaina heri
Mera kati badhyata the sodhenau ek feri
Nata timlai pauna sakey nata bhulna sakey
Bhulne kosis garda pani garo bhako chha k
TikTok Hit Lines :
Timra yaad ra mera aansu, Ratai vari nindra chhaina,
Aba kina mitho bolchheu, तिम्रा याद र मेरा आँशु, Mann ko kura man mai hunchha, रातै भरि निन्द्रा छैन आँखा झिमि झिमि, अब किन मिठो बोल्छेउ छुट्नै परे पछी, मनको कुरा मन मै हुन्छ देखिदैन हेरि, अर्जुन सापकोटा को गित , शान्ती श्री परियारको गित बसेउ अलक्कै, बसेउ अलग्गै !! Arjun Sapkota Tiktok Viral Sarangi Dhun, Viral Sarangi Tune Basyau Alakkai, भाइरल सारङ्गि धुन, Jati Dherai Maya garey uti Tadha bhayeu
©Arjun Sapkota. All Rights Reserved.
--------------------------------------------------------------
Stream my songs on:-
Spotify:- spoti.fi/3UVuxAi
Apple Music:- apple.co/3KUhx9c
Deezer:- bit.ly/3MZtr4C
Tidal:- bit.ly/3orHFkk
Soundcloud:- bit.ly/3mKDfom
Follow Me on :
/ arjunsapkotaofficial
/ arjunsapkotaofficial
/ arjun_sapkota
Website : Https://www.arjunsapkota.com.np - Zábava
“बस्यौ अलक्कै, यता जोबान ढल्कियो ढलक्कै” मेरो र शान्ति श्री परियार जि को आवज, सन्तोष सापकोटा भाईको शब्द र मेरो आँफ्नै लय , गरिमा शर्मा जि र मेरो अभिनयमा रहेको यो गित कस्तो लाग्छ पुरै हेरेर प्रतिक्रिया दिनुस है ..🌸🙏❤️
Dime xa baro sang ❤️❤️
❤❤
Baseu aalakkai😊😊😊❤❤❤
Baseu aalakkai😊😊😊
Baseu aalakkai😊😊😊
अर्जुन भाईको सार्हैनै मिठो लोक गीत “बस्यौ अलक्कै” हेर्न र सुन्न पाईयो ! हजुर हरुले पनि एकपटक हेरेर प्रतिक्रिया दिनुस है ..!
Okay ❤👍
Hjr dai dherai mitho geet xa Arjun vaiko ❤❤❤man xoyo congratulations 👏
bilkul bilkul
hajur dai ramro xa
Hjur ko pni new song sunn paiieyos ps dai❤
नमस्कार म गायीका शान्ति श्री परियार ,
अर्जुन सापकोटा जि सङ्गको मेरो अर्को सहकार्य
बस्यौ अलक्कै ,, मायाँ गरिदिनु होला 🙏
❤❤
❤❤
congratulation baseu alakai Tim . Best singer both of you ❤️😊❤
Huss
❤❤❤❤❤
कल्पना बिष्ट बहिनी ले गाको सुनेर यता आउने कोको हुनुहुन्छ।
Me
Me
me
Kalpana nanuko new geet yahi chanalma aauxa aaj ya voli...
Me
कल्पना बिष्ट बहिनि ले गाको सुनेर यता आएको हो 👍👍👍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Me❤❤
खाडि तिर हुने ले यो गित सुन्दा दिनभरिको थकान नै मेटिने❤❤
यो गीतलाई चार पाँच पटक हेरेर पनि नथाक्नेहरु यता हाजिर गरौ त ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म छु❤❤❤❤❤
म नी यार❤❤❤❤
Me❤❤❤❤❤❤❤
Me❤❤❤❤❤❤❤
❤❤❤❤
3 करोड जनताको मन जित्नु भो आदरणीय दाजु अर्जुन sapkota दाजु हिर्दय देखि नै सम्मान सहित सफलताको शुभकामना छ दाजु 🙏😍❤️
आहा उत्कृष्ट सिर्जना मेरो भाइ को अनि भिडियो मेकिङ आगो
Thank you dai❤️
आहा उत्कृष्ट सिर्जना तथा सुमधुर स्वर मेरो दाई❤
Dai❤❤
Aaha kti utkist geet sarai romro lagyo malait jti suneni sunau jhai lagne❤❤❤@@ArjunSapkotaOfficial
🎶 रातै भरी निन्द्रा छैन, आँखा झिमि झिमि….
🎶 यस्सो आँखा जोड्यो भने सपनिमा तिमि !
मेरो शब्द Arjun Sapkota को लय , अर्जुन र Shanti Shree Pariyar को स्वरमा रहेको नया गित “बस्यौ अलक्कै” हेरेर प्रतिकृया दिनु है ❤️
शब्द❤❤❤❤
कति मिठो शब्द आहा❤
❤❤❤
10 trending on you dai..congratulations 🎉
dherai badhai bhai safalata ko shubhakamana
यो भिडियो हेर्ने जति सबैको आमा बुबाको आयु लामो होस ❣️
साथै एक अर्कालाई शपोट गरौ है❣️
मैले त कल्पना बैनि को भिडियो हेरेर यता आएको हो अर्जुन दाइ को पो रहेछ ❤❤❤सारै राम्रो लाग्यो🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tiktok को धुन सुनेर आउने जति हजीर हुम है साथीहरू
Me
कल्पना बहिनी को गीत सुनेरा एता आउने कोको हुनुहुन्छ नि❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394 😍😍😍😍😍
@@prajitawagle394 🙏💕💕💕💕💕💕💕
मिठ्ठो गित सफलताको भव्य शुभकामना…❤️
बसेउ अलक्कै 🎶🎬
मनै छुने शब्दले प्रहार भएको सिर्जना अर्जुन भाई सफलताको शुभकामना
दिन मा 10 पल्त हेर्ने हरु को को छम यता हाजिर हुम त
Ma ux
ma
म पनि छु
ma ni sem❤❤❤
20 pugyo hola aaja 😢😢❤❤❤
मिठ्ठो गित अनि प्रिय मान्छेहरुलाई सफलताको भव्य शुभकामना…❤️
बसेउ अलक्कै 🎶🎬
सारै मिठो गीत सुन्दा र हेर्दा झनै रमाइलो जिवन को यउटा याद गर को सन्देश मुलक सजिएको ल बधाई छ सम्पुर्ण टिम लाइ,,, बिषेश गरि अर्जुन सापकाेटा ज्यु लाइ ,,,
हार्दिक बधाई छ दाई राम्रो छ गित 🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा अर्जुन भाई सारै राम्रो सिर्जना धेरै बधाई छ यो टिममा जोडिनुहुने सबैलाई।
भोलि सम्ममा trending no. 1 मा आओस सफलता को शुभकामना ❤❤❤
आएछ त । है..
आहा कति मिठो गित अर्जुन सापकोटा र शान्ति श्री परियारको आवाजमा ❤ सम्पूर्ण टिमलाई हार्दिक शुभकामना छिट्टै नै गितले करोडौ क्लबमा प्रवेश गरोस् भन्ने जति यता हाजिर हुनुहोला ल !!
आहि ले सम्म को मेरो मनको ❤बसन सफल हो गित nice
Hamro kam kasto lagchha bhanidinu hola ♥️
Ramro xa
A1xa
Dami xa pragatiko Suva kamana bunu
❤❤❤So nice ❤❤
dami xa acting❤❤❤
अर्जुन सापकाेटा नेपाली साङ्गीतिक क्षेत्रका उदाउँदो जुन हुन। बधाई छ करोडौँ क्लब मा प्रवेश भएको देख्न पाइयोस् ❤❤❤❤
Wow amazing song best songs vayo yo ta man mai xuyo best luck dada aajhai pragati gardai janus dada ❤❤❤❤
mybest singar arjun sapkota,god bless u❤❤❤😊
तिमीलाई भुल्लने कोसिसमा हरेक यादहरु ताजा भैदिन्छ माया 🥺♥️ त्यही माथि अर्जुन दादा काे सुमधुर स्वरमा यो मार्मिक गितले तिम्रै याद दर्साउँछ माया 🥺♥️
अर्जुन सापकाेटा को यो प्रेमील गीतले मिलन विछोडको चोटिलो प्रहार गरेकाे पाइन्छ
अत्यंत सुन्दर जीवन्त अभिनय गतेका मोडेल संगित र प्रस्तुत गितले वर्तमान जनजीवनको विम्वहरु बोकेको छ।
सम्पूर्ण सहभागी सर्जक प्रति असीम बधाई तथा शुभकामना व्यक्त गर्दछु।
प्रत्येक शब्द संगीत र मोडलिङ अभिनयले दर्शकलाई मनोरञ्जन प्रदान गर्न आफनो अतितलाई नजिकमा यथार्थमा परिणत गर्न सक्छ।
बधाई अर्जुन सापकाेटा भाई
आहा कस्तो मिठो गीत ❤❤❤❤ जति सुनेनी सुनीरा खम ❤❤❤❤जस्तो
कल्पना बुनु ले गाएरा को सुनेर यता हजिर हुने हजारौ छन्
यो गीत मलाई मन परेर दीन मा सात आठ पटक सुनीराछु मन छोयो।बधाई छ अर्जुन दादा र सम्पुर्ण टीम मीठ्ठो गीत लीएर आउनुभएको मा❤️🇳🇵💞
❤❤❤❤❤❤❤
अर्जुन सापकोता दाजु को सबै गित् जति मन पराउने यता हाजिर गरूम्। छिटो भन्दा छिटो trending no 1 मा पुराउनु पर्छ, जय गित जय सङ्गीत। जय लोक भाका सङ्ग, अर्जुन सर को आवाज को जति तारिफ गरे पनि कम हुन्छ,❤❤❤🙏🙏🎼
कल्पना बैनी को भिडियो हेरेर झरेको हजुर
Ma pine sam😂
Ma pani❤❤❤
Ma pani😂
म पनि
Mh pani😅😅😅
जति हेरे पनि न अगाउने को को छम यता हाजिर गरम
नमस्ते 🙏
निकै मीठो लय , संगीत अनि स्वर अनि उत्तिकै राम्रो भिडियो ❤
बधाई छ , सम्पूर्ण टिमलाई 🎉
सबैले माया गरिदिनुहोला है त ❤❤
Me
यो गित 100 पटक जति सुन्ने म मात्र होकि हजुर हरु पनि हो कमेन्ट मा लाईक गर्नु हस्😊😍🙏सफलताको अग्रिम सुभकामना अर्जुन ब्रदर
योगित धेरै हैन २० पटक हेर्ने हाजिर हुनुस 😮😮❤❤
यो गित कल्पना बहिनिले गायसी थाहा पाको मैले। सुपर छ
आहाँ! यो म्युजिक भिडियो हेर्दाहेर्दै मत कताकता आफ्नै काल्पनिक महसुस गर्न पुगे, यादमा दुबे। साच्चिकै भावुक नै बनायो अर्जुन जी को गीत र अभिनय ले।😥❤️
गीतको शब्द लय अभिनय सबै राम्रो लाग्यो।
all the best
Go ahead 💖💖💖💖
सफलताको शुभकामना 💖💖💖
दिन को 20 चोती हेर्दा नि हेरिरहु लाग्छ्♥️♥️♥️👌👌
म हाल कुवेत छु यो गीतले सारै मन छोयो❤
हाम्रो प्यारो अर्जुन सापकोटा दादाको निकै नै उत्कृष्ट म्युजिक आएको छ सबैले माया अनि साथ दिनुहोला सपोर्ट दिनुहोला अनि सबै टिमलाई सफलताको शुभकामना।🎉❤❤
मीठो छ बधाई सगै करोड कलबमा पुगेको देख्न पाईयोस शुभकामना म सुदुरपुर्ब ताप्लेजुङबाट हजुरको निरन्तर ठुलो फ्यान
आखानै रसायो😢😢😢
आहा कति मीठो ❤️❤️❤️
Aaha Kati Mitho Geet❤❤
महिले येउता गित लेखेर राख्य छु अर्जुन ब्रो लाई गाउनु सहि होला किनाइ भन्दुनु public आजभोलि अर्जुन को सोर बबाल हुँदै गको छ कसम 🤟🤟🙏🙏🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦
Arjun is always king👑for singing, Modeling, composer ,etc,etc ❤❤❤
हुन्छ हुन्छ एकदम फिट हुन्छ अर्जुनको स्वोर दामी छ
😂😂😂
मलाइ दिनुस हजुर राम्रो छ भने
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।☺️❤️❤️
सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤❤❤
आज रातभरी सपनिमा अर्जुन सापकोटा लाई देखें बिहानै यति मीठो गित सुन्न रहेछ । धन्य म , मिठास आवाजको लागि हजुरलाई आभार !!
अरु गीतहरु झै यो गीतले पनि सफलताको शिखर चुम्न सफल होस् !❤❤❤
youtube मा बल्लबल्ल भेटाउन सफलताका साथ सफल भई मोबाइलको ब्याट्री जिरो हुदा सम्म सुनियो सारै मिठो गित छ❤❤❤❤❤❤
यो गित लासटै मनपर्ने एता एकजुट हुम है एकले अर्कालाई सपाेट गरौं 🙏
दिनभरी यहि गित सुने मेरै लागि बनाएको जस्तै लाग्यो धन्यबाद अर्जुनभाई
कति मीठो गित हो अर्जुन ब्रो❤ सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤
❤एक/एक टुक्का दिन सक्ने जति यता हाजिर❤
❤❤❤❤❤❤❤❤❤❤❤
❤पर्खी बस्ने मेरो काम हो, तिमी फर्की आउने
आकाशको फल झैँ नहोस् मैले तिमिलाइ पाउने❤
गीत अत्यन्तै मीठो अर्जुन जि सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना
अत्यन्तै सुन्दर गित अनि, प्रस्तुति धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई।
सम्पुर्णमा नमस्कार ❣️पहिले देखी नै मलाई एकदम मन परेको अत्ति नै मिठो गितको भिडीयो आज हेर्न पायौं, यहॅा सम्म ल्याउन खटिनु भएको प्रिय मित्र अर्जुन सापकोटा लगायत समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉
🎶 जय गित जय संगित 🎶
आफ्नो छुट्टै पहिचान बनाउन सफल गाएक तथा सर्जक मुटुको ढुकढुकी अर्जुन सापकोटालाई शुभकामना ❤❤❤❤❤
आहा ❤ सबै पक्ष उत्कृष्ट 🎉
मैले त कस्म आज को छुत्ति मा यई गित सुनेरई दिन गयो कम्तिमानि पचास चोति सुनेहोला त्र मनै भर्न्न
आहा सारै मिठो लाग्यो गित बधाई अनि सफलताको शुभकामना❣️🔥🔥🔥🔥
अर्जुन सापकाेता ज्यु काे सबै गित् जति मन पराउने यता हाजिर गरूम्।छिटाे भन्दा छिटाे trending no 1 मा पुराउनु पर्छ ,जय गित जय सङ्गीत।जय लाेक भाका सङ्ग,अर्जुन सर काे आवाज काे जति तारिफ गरे पनि कम हुन्छ,❤❤❤👌👑🎸
म त कल्पना नानी को अन्तरबार्ता हेरी यता आको अर्जुन भाइको गीत रैछ बल्ल था भो❤ 3:
Geet bbal xa super sang
येता जोबन ढल्क्यो ढलक्कै,,आहा कति मिठो गित मेरो मनपर्ने गायक नेपाली लोकगित क्षेत्रमा येस्ता गित हरु सदाबहार सुन्न पाइओस सफलताको शुभकामना ❤❤
"बस्यौ अलक्कै" गीत मन मुटु मै बस्यो।निकै मिठो र मार्मिक गीत सुन्दर Video.धेरै बधाई तथा सुभकामना Arjun ji, Bishal ji अनि Team लाइ❤❤❤❤❤❤
Wow sarai ramro mitho geet bhai ❤❤❤❤❤
दाजु भिडियो हेर्दा हेर्दै मेरो छुटेको प्रेमको याद आयो😢❤❤❤❤❤😊😊😊
गित सङ्गीत को दरिलो खम्बा भएर अगि बड्दै गरेका अर्जुन सापकोटा हार्दिक बधाई तथा शुभकामना ।गित करोड मा प्रवेश गरोस् ।❤❤
निकै मन पर्नी गायक अर्जुन सापकोटा जुनसुकै गीत आउँछ बजार तताउछ 🎉🎉🎉❤
Sad song vayeni Dami Lagyo song🥰👍
so beautiful song ❤️
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 👌💕♥️
आहा अत्यन्तै राम्रो प्रस्तुती बधाई तथा सफलताको सुभकामना 🎉❤❤❤❤
केहि गर्छु भनेर हिडेको भाइ र बहिनी लाई धेरै शुभ कामना छ सबैले सपोट गरिदिनु है🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
*अर्जुन सापकाेटा र शान्ति श्री परियार को फ्यान जति यता हाजिर हुम् त 😊😊*
अथाह मन पर्यो गित अझै थप उन्नति प्रगतिको पाईला अगाडि लम्किरहुन सम्पुर्णमा शुभकामना छ best of luck🎉❤❤🥀🙏
Ati ramro song tara gana sunda sundai ma jastai ko ko runu vo vannu ta 😭😭😭❤
Subscribe gardu na aru ko baby haru 😂❤
रातै भरी निन्द्रा छैन, आँखा झिमि झिमि
यस्सो आँखा जोड्यो भने सपनिमा तिमि my love song 🎵 ♥️ ❤️
Oye 😥 कत्ति राम्रो हो बे गीत , शब्द, सङ्गीत आहा! ❤️ ढिला पो गरेछु सुन्न बरु थोरै
1K भन्दा थोरै हुनेले एक आपसमा सपोर्ट गर्नु होला।❤❤
❤❤❤
❤❤❤❤
❤❤❤
ल साथी सपोर्ट गरुम है
🎉🎉❤
मीठो छ आगमी दिन मा पनि यस्तै कोशेकी लियर आउनु होला
गित त राम्रो भयो त्यसले मइले त लाइक गरे तपाइले पनि लाइक गर्नु भयो कि नाइँ 😊😅😮
दिनकाे 100k ले बढेको छ आहा कति मिठो गित म दिनकै हेर्छु।
आहा कति राम्रो गीत @Arjun sapkota जि, साह्रै मन पर्यो।
जतिबेला हेर्दा पनि थाकिन मत❤❤❤❤
आहा !धेरै राम्रो गित!जति सुने पनि धित नमर्ने!करोडौं को सफलताको कामना 🎉❤❤❤!🙏🙏🙏🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
Wow nice song ❤❤ Congratulations Santosh Sapkota raja and Arjun Sir ❤️❤️❤️😱😱
एकपटक सबैले नजर पुर्याउनु होला " बस्यौ अलक्कै" ❤❤❤❤
आज सम्मकै उत्कृष्ट प्रस्तुती गित अर्जुन सापकोटा को सबै गितहरु 😴😴😴🥰🥰🥰🥰💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
कति राम्रो गित हो आँसु आउने😢मन मुटु मा बस्ने गित म daily सुन्छु😢❤❤best of luck team❤
आहा दाजु 🎉❤ एकदमै राम्रो शब्दहरु अनि मिठो भिजल पनि उस्तिकै उत्कृष्ट सारै मन पर्यो❤❤❤ सम्पुर्ण युनिट लाइ सफलता को शुभकामना 🎉🎉❤
कोरिया जान पाउ भदा दुइजना नेपाली ठिटाले ज्यान गुमाउनु परो सारै राम्रो कथा उत्कृष्ट गित स्वोर लय जय हो।
तिमी नेपाली संगितको तारा हौ अर्जुन।
100 chotti taa mailee sunesakee 😊हाय रे धुन🤗😌