Mero Aayu Metera - Sunita Budha Chhetri - Birendra Bhusal Ft. Aashir Pratap Jung, Aayushma Karki
Vložit
- čas přidán 22. 02. 2024
- Smita Sneha Entertainment Presents:- New Nepali Song 2080 - Mero Aayu Metera - Sunita Budha Chhetri - Birendra Bhusal Ft. Aashir Pratap Jung, Aayushma Karki
#MeroAayuMetera
#SunitaBudhaChhetri
#BirendraBhusal
#AashirPratapJung
#AayushmaKarki
#NewNepaliSong
#smitasnehaentertainment
#rajendrakhatri
-------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Mero Aayu Metera
मेरो आयु मेटेर
♬ Vocal:-
Sunita Budha Chhetri
Birendra Bhusal (SB)
♬ Lyrics:-
Harish BC
♬ Music:-
Birendra Bhusal (SB)
Hook Line :-
Santosh Pakku
♬ Music Arranger:-
Binod Bajurali
♬Recordist :-
Gobinda Bajurali
Sagar Bajurali
♬ Mixing | Mastering:-
Khadka Bajurali
♬Vocal Edit :-
Rajendra Bajurali
♬Studio :-
Malashree
♪ Audio | Video:-
Smita Sneha Entertainment
+977-9803701266
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Producer:-
Rajendra Khatri
🎬️ Director:-
Aashir Pratap Jung
🎬️ Cast:-
Aashir Pratap Jung
Aayushma Karki
🎥 Cinematographer:-
Rajesh Ghimire
🎬️MUA :-
Roshan Bhushal
🎬️Edit/Color :-
Shiva Paudel
🎬️Post.Pro:-
Heartbeat Nepal
© Smita Sneha Entertainment, 2024
-------------------------------------
Social Links:-
Contact Us:- +977-9803701266
CZcams:- tinyurl.com/SmitaSnehaYT
Facebook:-
/ smitasnehaen. .
/ raju.kc.14
Twitter:- / rajendrakhatri
TikTok :- / smitasneha_en. .
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
सम्पूर्ण मा नमस्कार Harish BC को शब्द Birendra SB Bhusal , संगित मा Birendra SB संगै मेरो आवाज मा "मेरो आयु मेटेर " बोल को गित सार्बजनिक भैसकेको छ एकपटक हेरेर सुनेर प्रतिक्रिया को आसा गरेकी छु धन्यवाद 🙏❤️❤️❤️❤️❤️❤️
❤❤
मलाई त यस्तै गीत मन पर्छ साह्रै मन पर्यो। शुभकामना ❤❤❤❤❤
damii sing
👉️धेरै राम्रो बनेको छ गित सारै मन छोयो यो गितले हार्दिक बधाई छ
सुनिता जी लाई ❤️👈️✅
हजुरको स्वर कोे बयान गर्ने कुनै शब्द नै भेटाउदिन म 🙏 उज्जवल भबिस्यको कामना सुनिता दिदी 🙏❤👏
Birendra bhusal ko fan jati yata ❤❤❤❤❤
धन्यवाद 🙏
❤❤❤❤❤
अति राम्रो म्युजिक भिडियो बधाई तथा शुभकामना सबै टिमलाई !
धन्यवाद ❤
धुन 😢लय शब्द 😢😢😢 मनमुटु छुने रहेछ😭😭😭😭😭😭😭सायद म 😭 सयाै पटक मन ताेडिएकाे व्यक्ति भएर हाेला♥️♥️😭😭
❤❤❤❤❤
जति सुनेनी नपुग्ने मर्मिक शब्दमा सजिएको यो अनागिन्ती सब्द हरु❤❤❤❤❤
धन्यवाद मिठो प्रतिक्रियाको लागी ❤️🙏
Dhanyawad ❤❤
आहा मनै आनन्दित बनाउने गित ❤️ जतिसुन्याे सुनिरहु लाग्याे ❤️
मराे अभिनय तथा निर्देशनमा रहेकाे गित सबैले माया गरिदिनु हाेला 🙏🙏❤️🇳🇵🇦🇺🇦🇺
❤❤❤
❤❤❤❤❤
मिठो मार्मिक बनेको छ दाई गित
हार्दिक बधाई छ सबै टिमलाई✅🎶🎼❤️❤️
राम्रो छ दाजु
टाउको देखि खुट्टासम्म र आँखा देखि मुटु हल्लाएको गीत क्या बात मात्रै भने रून न कति रोए मलाई मात्रै थाहा छ!💖💖💖💖💖💖💖💖💖💖💖💖💖
❤❤😢❤
@@birendrasb6563❤😊❤
Jati sune pani dhit namarni k yo geet sunda ❤
Thank you so much ❤
आहा कति राम्रो गित, असाध्यै मन पर्यो
यो गित सङ्ग जोडिनु भयका सम्पूर्ण लाइ धेरै धेरै धन्यवाद🙏💕🙏💕🙏💕
आगामि दिन मा पनि यस्तै राम्रा राम्रा गित सुन्न पाऊ❤❤❤lots of love❤❤❤
Thank you so much ❤🙏
Brendra bhusal ko fan yata ❤❤❤
❤❤❤❤
Aaha derai ramro geet jati sune pani sunu sunu lagne badhai x sampurna team lai
धन्यवाद सियर गरेर साथ दिनु होला ❤️🙏
❤❤❤
मार्मिक तर अत्यन्तै प्रिय अनि उत्कृष्ट छ गीत सदैव प्रगति देख्न पाउँ मुरी मुरी शुभकामना है आसिर जी साथै सम्पूर्णलाई पनि सफलताको हार्दिक मंगलमय शुभकामना ❤❤❤❤❤❤❤❤
हार्दिक धन्यबाद ❤❤🙏
❤❤❤❤❤
धेरै राम्रो छ सुनिता जि
धन्यवाद 🙏
आहा गजब छ भाइ को यो गित Good luck bhai 👍️❤️💐💐💐💓💓
मिठो कमेन्टको लागी धन्यवाद ❤️🙏
❤❤❤❤❤❤
Wow kati ramro avinaya and song so nice ❤❤❤❤❤ man xuney sabda ..🙏🙏❤️❤️❤️
Thank you so much ❤
धन्यवाद❤❤
यो अवाजले न्याय पाउनु पर्छ
गित अति मिठो छ अब यो अवाजले देस खान्छ बस हजुर हरुको साथ चाहिन्छ
please guys like comment and share गरि दिनु होला thank you
❤❤❤❤❤
❤❤😮😮
आहा गित यो नि मनै छोयो सायद मरै लागि बने जस्तो लायो आहा सब्द लय्👌✍️🎧️😥
मिठो प्रतिक्रियाको लागी धन्यवाद ❤️🙏
congressional alk tim lai🎉🎉❤❤
Thank you 🙏
आहा निकै मीठो मार्मिक लोक गीत सुनिता को स्वर को जति प्रसम्सा गरे पनि कमै हुन्छ ।।गायक मित्र को पनि स्वर निकै मीठो छ।।त्यसैमा भिडियो पनि त्यस्तै दमदार छ।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
धन्यवाद ❤🙏
धन्यावाद❤❤
सारै मन परो यो गित जति सुने पनि नमिच्छिने मार्मिक छ बधाई छ सम्म्पुर्न कलाकर टिम लाई सफल्ताको कामना छ 👍️👍️👍️👍️
मिठो प्रतिक्रियाको लागि धन्यवाद ❤️🙏
जे होस बाहिर बसेर पनि निकै मन छुने गित सुन्न पाउँदा निकै खुसि पनि लाग्छ तर निकै भावुक छु नेपालमा नै घासदाउरा काट्न जादा बनजङ्गन मा बसेर सुनेको महसुस गरेको छु सुभकामना हजुरलाई❤❤❤❤❤❤
❤❤❤
Dhanyawad ❤❤❤
अब यो बसन्त ऋतुको सिजन मा यस्तो मार्मिक गित सुन्दा सारै मजा आउँछ सफलता को धेरै धेरै शुभकामना hole unit teem lai👏👏
❤❤❤❤
हार्दिक सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️🌹🌹
धन्यवाद ❤🙏
Best wishes of you team and congratulations ❤🎉❤🎉❤❤🎉❤❤🎉❤🎉❤❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
❤❤❤
यो बर्ष दुई वटा गित सारै मन पर्यो कति राम्रो सब्द लय
धन्यवाद मिठो कमेन्टको लागी ❤️🙏
धन्यवाद ❤❤❤
शुन्दर शब्द संगीत तथा शुमधुर स्वर उत्कृष्ट मन छुने गीत ❤❤
धन्यवाद यति मिठो प्रतिक्रियाको
लागी ❤️🙏
❤❤❤
हजूर हरु को माया को धेरै खाचो छ ❤❤❤
मेरो त हेर्दा हेर्दै के के सम्झेर भाबनामा दुब्न पुगेछ।धेरै धेरै धन्यबाद फेरि फेरि नयाँ नयाँ गित लियर आउनु होला।सफलताको अग्रिम सुभ कामना
धन्यवाद मिठो कमेन्टको लागी ❤🙏
❤❤❤❤
सम्पुर्ण टिमलाई बधाई छ
धन्यवाद ❤
अाहा अाहा अाहा कति राम्रो शब्दमा बनेको गित अनि स्वरपनि कति राम्रो रहिछ भाकापनि कति राम्रो ! बढाइ छ सबै लाई अनि सफलताको शुभकामना
धन्यवाद ❤🙏
❤❤❤❤❤
आहा हार्दिक बधाई गित मिठो बनेको छ ❤❤
❤❤❤
❤❤❤
आहा ❤❤ कति मिठो गित हो ❤❤❤
मिठो रहेछ प्यारि सारै मन छोयो😢😢❤❤
Thank you aunty ❤❤❤
आउदा दिनहरुमा पनि यस्तै साङ्गितिक खुराकको आशा खख्दछु।जय गित जय सङ्गित्🙏🙏🙏🙏🙏
धन्यवाद मिठो प्रतिक्रियाको लागी ❤️🙏
सारै राम्रो छ गित ल अझै राम्रो काम देख्न पाउ म इण्डिया बाट हेर्दै है गाइज
Thank you so much ❤
❤❤❤❤❤😮
आहा बास्तबिक दोहोरी गित भनेको यो होनी आज भोली का के लोक दोहोरी
धन्यवाद ❤🙏
कयौं को जीबनमा मिल्ने गीत सारै मनमुटु दुखाउने स्वर जति सुने पनि सुनिरहुँ लाग्ने 🙏
Thanks 🙏🙏🙏👍
आहा निकै मार्मिक गीत सारै मन पर्यो बधाई छ🎉🎉🎉
हार्दिक धन्यबाद ❤🙏
❤❤
मलाई आयुस्मा जि ले अभिनय गरेको गितहरु सबै मन पर्छ । ❤❤❤
धन्यवाद ❤🙏
❤❤❤❤❤
बदाइ छ हरिष साथि लाइ मार्मिक शब्द कोरेको मा 🎉🎉🎉🎉🎉
Thank you dambar sir ❤❤
Sarai mithoo vaka saŕai manxo yoo.. suvakamana xa holl tim lai
❤❤❤
Thank you 🙏
Nice song Beta Birendra sb
धन्यवाद बाजे हजुर ❤️🙏
Thanks ❤❤ uncle ❤❤
मेरो भाइ यति धेरै राम्रो प्रगति प्रति हार्दिक बधाई ❤😊
धन्यवाद मेरो दाइ ❤️❤️🥀
आहा कति मिठो गित कुन शब्दले बयान गरु शब्दै भेटिन सम्पुर्ण टिमलाई सुभकामना 🙏🙏
Thanks 👍🙏🙏
Nice song👑👑🎉 hardik badhai chha sabai Timlai ❤❤🎉🎉
Thank you so much 🙏
Dhanyawad ❤❤
आहा अति सुन्दर गित...
धन्यवाद
wow क्यादामी भर्खरै किनेको नयाँ मोबाइलमा यति मिठो गीत हेर्ने आँखा र सुन्ने कानलाई अति आनन्द दिने🎉🎉🎉
धन्यवाद मिठो प्रतिक्रियाको लागी ❤️🙏
धनवाद ❤❤
Nice❤❤ 🎉 congratulations🎉🥳
Thank you 🙏
Best wishes Entire Team🎉🎉🎉🎉🎉
❤❤❤❤
एकदम राम्रो छ ।
धन्यवाद हजुर 🙏
❤❤❤❤
So sweet song ❤❤❤❤❤❤❤❤ Maya tatha subhakamana ❣️💕💕💕💕 sampurna teem lai❤❤❤❤❤❤❤❤❤❤
Thank you so much ❤
Congratulations🎉🎉🎉 and best wishess
Thank you so much uncle ❤
हृदए देखि सलाम यो गितको रचनाकार र कलाकार दुबै लाइ
❤❤
साच्चै मैले 7/8 बर्षभो लोक गित सुन्न छोडेको तर आज यो गित सुनेर मन प्रफुल्ल भयो पुरानालोक गितले झै मन आनन्द बनायो you tube मा रिपिट गरि गरि 3/4 चारपटक सुने धन्यहोस रचनाकार ज्यु अनि गायक गायिका मा ❤🙏🙏🙏
यति मिठो प्रतिक्रियाको लागि धन्यवाद कृपया भिडियोलाई सेयर गरिदिनुहोला। ❤️❤️🙏🙏
❤❤❤❤❤😮😮
हेरै हेरै शुभ कामना छ हजुर लाई सरै राम्रो सिर्जना गर्नु भयको मा ❤❤❤❤
Thank you so much 🙏
धन्यवाद
यस्ता गितहरु सुन्दा आफ्नो बिगत सम्झेर डाको छोडी खुब रुन मन लाग्छ! 😢 तर के गर्नु रुन पनि त्यति सजिलो रैनछ केटा मान्छेलाई,
धन्यवाद मिठो प्रतिक्रियाको लागी ❤️🙏
❤❤😢😢 dhanyawad 😮
Aaha ❤❤
जुन गित सुने पनि आफ्नै जिन्दगी सङ्ग मेल खाय झै लाग्छ सायद आफ्नै मान्छे अरुको भयर होला 💔😰
हार्दिक धन्यवाद ❤🙏
आहा कति राम्रो गीत ❤❤❤❤
धन्यवाद ❤
Best wishes all team ❤❤❤❤❤
Thank you ❤
Congratulations mama ji 💞💞🎈
धन्यवाद् ❤❤
❤bast wishes all of you ❤and congratulations 🎉🎉🎉
Thank you so much ❤🙏
Birendra sb ko fan yata ❤❤❤❤
❤❤❤❤❤
Nice ❤🎉🎉 song congratulations 🎉🎉❤❤
पिरै पीर ले बाच्न सकिन लैजाऊ भो मुटु reter😢😢😢😢❤❤❤❤❤😮😮😮
Best wishes all team😘😘😘
आहा कति राम्रो छहै बधाई छ
धन्यवाद 🙏
अति मन मुटु खाने गित मैले यो गित साउदी अरबको दमाम देखि हेर्दै छु
हार्दिक धन्यबाद share
गर्दै जानु होला ❤️❤️🙏🙏
❤❤
Congratulations and best wishess
Thank you dost ❤
Waiting ma ❤️
सार्है मन छोयो यो गीतले सफलताको कामना छ ।
हार्दिक धन्यवाद ❤
आहा कति मिठो
Aaha❤❤❤
मेरो छोरा हरि अनि मेरो भाइ बाजी यति मिठो रचनाको जन्म गर्नु भएकोमा धेरै धन्यवाद छ मलाई गर्व छ तिमीहरूको यो काम प्रति ♥️♥️🙏
सारै तन मन नै छौयो सबै टिमललाई बदाईछ🎉🎉🎉🎉
❤❤❤❤
Bhai harish b c bhai lai safalta ko suv kamana aagmi deen ma pragati gardai janu bhai lai Dheraidherai🎉🎉🎉❤❤❤❤❤ dhannebad
यति मिठो प्रतिक्रियाको लागि
धन्यवाद तपाई लाई ❤🙏
Aati metho song hjr sampuran time lie dhanybad xa hjr
Dhanyawad ❤❤
❤️आहाँ साह्रै मार्मिक बनेको छ गित
मेरो मनै छोयो यो गितले💔
हार्दिक बधाई छ हार्दिक बधाई छ
सम्पुर्ण टिमलाई👍️✅
धन्यवाद् ❤❤
मुतु लाई नै छोयो यो शब्द ले सबै तीम लाई धन्याबाद
❤❤❤❤
❤❤❤
अग्रिम सफलताको कामना छ ,मामा लाई यस्तै अरु प्रस्तुती सुन्न पाइयोस्।
धन्यवाद ❤
Dhanyawad ❤❤❤
Ati marmik geet safaltako subhakamana sabai jana lai
Thank you so much ❤🙏
Dhanyawad ❤❤
So nice song big congratulations👏👏
❤️❤️❤️❤️
कति राम्रो गित दुवैको श्वर सारै राम्रो छ।
धन्यवाद ❤
Congratulationa🎉🎉🎉and best wishes
Thank you so much 🙏
आहा सारै मिठो गित
आहा साह्ररै मन छोयो यो गीत ले
हर दिन हेर्छु सुन्छु।
👌 Super 🌾 wonderful 👌 song 🌾 all 👌 the 🌾 best 👌 of 🌾 luck 👌 all 🌾 team 👌 members 👌🌾
very nice video best of luck 🙏
Thank you so much 🙏
Reels ma veter search gareko mutunai chasakka banayo atinai bhabuk geet congratulations singer suntita & SB all frends Hard things song❤❤
Thank you so much ❤ 🙏
❤❤❤ thanks sir 😮😮
कठै वर कति मीठो सोर ❤❤❤❤
धन्यवाद ❤️ प्रतिक्रियाको लागि 🙏
Congratulations and best wishes team❤
गीत सङ्गितको बारेमा भन्ने कुनै ठाँउ नै छैन ।भन्ने कुरा त एउटा मात्र बाकिछ ।ढिलाे भयाेकि ?
❤❤❤❤❤
Ekdam ramro xa
आहा कती मिठो गीत हो ❤❤❤
रिदयमै हलचल मच्चायो सारै राम्रो लोक गित मनै रसायो
धन्यवाद मिठो प्रतिक्रियाको लागी ❤️🙏
मीठो स्वर शब्द सुनि😘👌👌👌♥️♥️♥️
धन्यवाद ❤
आहा👌👌❤️
मनै छोयो👍️
धन्यवाद ❤🙏
अति नि मिथो छ song साथमा धुन पनि उतिकै ❤❤❤
धन्यवाद ❤
Congratulations all team ❤❤❤
Thank you ❤
तईन टुइकाे भाइरलहरुकाे मात्र भिउज जान्छ तर यस्ता मार्मिक लय शब्द भएकाे भिडियाेमा भिउज जादैन😭♥️♥️🙏 जमना भाईरल र भाईरसकाे रहेछ😢😢😢😢😢
मिठो प्रतिक्रियाको लागि धन्यवाद। ❤️🙏
होनी है❤❤धन्यवद्