Timro Ta Yo Duniya Chha • Khem Century & Puja Pariyar Devendra • Rina • Anish तिम्रो त यो दुनियाँ छ
Vložit
- čas přidán 25. 12. 2023
- Presenting New Nepali Song Timro Ta Yo Duniya Chha by Khem Century & Puja Pariyar Cast Devendra Bablu/ Rina Gurung & Ram Bahadur Chhantyal only on Shubharambha Digital's official CZcams channel.
Shubharambha Digital Presents:- New Nepali Sad Song 2080/2023
01. CRBT NTC - 0856140 PRBT NCELL- 70296869
कता छौ र मेरी डल्ली
02. CRBT - 0856143 PRBT - 70296875
तिम्रो त् यो दुनियाँ छ
03. CRBT - 0856142 PRBT - 70296873
सोध्छ मन ले नाना भाती
04. CRBT - 0856141 PRBT - 70296871
न त रोजे बैस मैले न त रोजे पैसा
----------------------------------------------
|| Timro Ta Yo Duniya Chha || तिम्रो त यो दुनियाँ छ ||
#Timrotayoduniyachha
#Khemcentury
#PujaPariyar
#devendrabablu
#Rinagurung
#Paishasangabaisasateu
#NewnepaliSong2080
#NewSong2080
#Katachhaurameridalli
#kerutheuratimimajhai
#anishdawadi
#rambahadurchhantyal
#tandukhchhanimeromandukhchhani
----------------------------------------------
♬ Vocal:-
Khem Century @KhemCenturyOfficial
Puja Pariyar @PujaPariyar
♬ Lyrics:-
Dipak Pokhrel
♬ Music | Hookline :-
Anish Dawadi @user-cd9bm4yg9j
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Dholak | Tabala | Madal:-
Meghraj Lungeli
♬ Basuri:-
Gopal Dev Bishwokarma @gopaldevghatani3090
Ratna B.K @RatnaBKUtsukratnabk
♬ Sarangi:-
Dharma Gandharva
🎬️ Video Credits:-
🎬️ Story | Director :-
Bishal Ghimire
🎬️ Cast:-
Devendra Bablu
Rina Gurung
Ram Bahadur Chhantyal
🎬️ Cinematographer:-
Ram K.C & Team
🎬️ Edit | Color:-
Sujan Koirala
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ MUA:-
Raj Kumar Gurung
🎬️ POST PRODUCTION:-
Art Cine Studio
♬ 🎬️ Audio | Video:-
SHUBHARAMBHA DIGITAL MUSIC PVT.LTD.
9849141880
♬ Lyrics In English Roman :-
Male Thego
Yati Ta Man Ro Chha Mayalu
Timro Ta Yo Duniyachha Chha Mai Dukhiko Ko Chha Mayalu
Female | Thego
Mero Ni Man Rochha Mayalu
Timlai Samjhi Runi Raichhu Pagal Jastai Huni Raichhu Nabhanan Ko Chha Mayalu
1. Paisha Sanga Baisa Sateu (Male )
Sojho Rukhko Jarai Kateu
Man Dukhchhani Mero Tan Dukhchhani Mero ( Female )
Nalagau Bachan Malai Jhan Dukhchhani
2. Ke Runtheu Ra Timi Ma Jhai ( Male )
Birseu Ki Yad Aauchha Ajhai
3. Sodhchha Manle Nana Bhati (Male )
Yad Napathau Malai Ghati
Haso Harayo Mero Khusi Harayo (Female )
Karimaile Khelyo Khel k k Garayo
4. Kata Chhaura Meri Dalli ( Male )
Bhautarinchhu Galli Galli
Na Ta Roje Baisa Maile Na Ta Khoje Paisha (Female )
Karimaima Lekhya Kura Bhognai Parne Raichha
5. Bhagya Futyo Paryo Talna (Female )
Saki Chhain Paran Phalna
________________________________________
✔ Email : Shambhukunwar67@gmail.com
►Subscribe us CZcams
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880 - Zábava
नमस्कार म यस गीतको गायक खेम सेन्चुरी "तिम्रो त यो दुनिया छ" अत्याधिक मन पराई दिनु भएको छ हामीले Oficial Music Video अहिले लिएर आएका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है l
गीत मन परे लाईक शेयर गर्न भने नभुल्नु होला l
सदा झैं यो गीत पनि उत्कृष्ट लाग्यो है दादा हजुर 🙏
नमस्कार ❤❤❤
❤❤❤❤
हजुरको हरेक गित मिठो लाग्छ यो त झन अत्यन्तै उत्कृष्ट बनेको रहेछ धन्यवाद सम्पूर्ण टिमलाई
Download hudina ta hjr 😔😔🙏🙏🙏✍️
नमस्कार म पुजा परियार मेरो समेत श्वर रहेको तिम्रो त यो दुनिया छ गितलाई सबैले माया गरि दिनु भएकोमा सबै दर्शक श्रोतालाई कृतज्ञता ब्यक्त गर्दछु । हजुरहरुको माया स्नेह नै हामी कलाकारहरुको प्रेरणा र उर्जा हो । सबैलाई मुरीमुरी आभार प्रकट गर्दछु ।🙏🙏🙏
czcams.com/video/iOZhla3wO80/video.htmlsi=dXN5oCNNs9Ac6KB4
❤❤❤
Nice ❤❤❤❤❤❤ agadi baddhee jaju nanu mero aasirbsd xa
कोईलिको जस्तै छ हजुर को भ्वाइस
❤❤🎉
खेम दाजुको स्वर मै जादु, शब्द उत्तिकै मार्मिक ❣️ Audio/Video सबै पक्ष एकदम दमदार ❤ यहॅा सम्म ल्याउन खटिनु भएका समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉
🎶 जय गित जय संगित 🎶
❤❤❤
💐💐💐💐👏👏❤️🌽🌽
Malai pani khem bhai ko geet sarai maan parxa
😊😊
@@user-by4ez4ir6x
नमस्कार सबैमा म देबेन्द्र बब्लु यो एक गज्जबको सृजनामा जोडिन पाएकोमा म एकदमै खुशी छु । टिममा रहेर साथ दिनु हुनै सबैमा आभार सहित गित मन पराईदिनु हुने सबैलाई धेरै धन्यवाद ।
धेरै राम्रो अभिनय my favorite dai🎉❤
बबाल
Devendra sir🙏 ma ta parkhe ko parkhei Xu hjr ko dherai chale ko song hjr ko voice yo geet ra mauri ful ko rasai maa kati ramro suhauthyo. हजुरको आवाज मा यस्तै दोहरी गीत सुन्ने मन छ ❤❤🎉big fan❤baitadi ghar, haal Saudi Arabia
@@bhupendrasangam❤
आहा कति मिठो गीत, लय/शब्द अति मार्मिक छायांकन पनि धेरै राम्रो लाग्यो सफलता को शुभकामना !🙏
यो गित सुन्दा सुन्दा कति बेला आँसु बग्छ पत्तै पाउदिन 😭😭😭प्रत्यक शब्द शब्द अनि अनि खेम दादा को सोर ले मुटु मा हान्छ्😭😭करोड कल्ब मा जाओस यो गित सुभकामना सबै टिम लाइ🙏🙏🙏🙏
खोज्दा खोज्दा आज बल्ल पूरा भो यो गीत हेर्ने धोको मन मुटु नै छुन्छ साच्चै नेपाली लोक गीतले अग्रिम सुभकामना करोड क्लब मा पुगोस् यो गीत नि ❤❤❤
Name😊😊😊😊😊
आहा जति सुने पनि धित नमर्ने मन छुने गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤🎉🎉
आहा क्या मन छुने गीत छ खेम दाजु संसार नैं भुली सांगीतिक मोहमा डूबु डूबु लाग्यो ।
रन्जिता गुरुङ पछिको हाम्रो रिन गुरुङ सिस्टर 🙏🙏🇳🇵❤️🇳🇵❤️❤️❤️❤️
यस उत्कृष्ट मार्मिक गीतले सफलता संगै इतिहास पनि रचोस्।
मनमुटु मा बस्याे याे गित हरेक शब्दले मन छाेयाे सफलताको शुभकामना 🎉❤
अडियो सुन्दा नै साह्रै मन परेको गीत ❤ सफलताको शुभकामना ❤️
आहा ! सारै राम्रो गीत अनी भिड़ियो छिट्तै करोड़ कल्ब मा पूगोस सफलताको सुभकामना खेम दाई सम्भु दाई अनी सम्पूर्ण टिमलाई .!!!🎉💝💐
आहा अति मीठो गित सफलताको सुभकामना सम्पूर्ण टीम लाई 🎉🎉
अडियो सुन्दा नै धेरै मन छोएको ♥️सफलताको सुभकामना ♥️साच्चिनै मेरोलागि होला यो गित💔💔 😭😭
उत्कृष्ट शब्द र स्वर मिलेर बनेको गित बधाई छ सम्पूर्ण टिमलाई ❤
खेम सेन्चुरीको जादुमयशवरलाई सदैम सम्मान छ🙏🏼❤
सारै राम्रो गित बधाई तथा सफलताको धेरै धधेरै शुभकामना सम्पूर्ण टिमलाई
लोकगितका बादशाह खेम सेन्चुरीका हरगितले दर्शकको मन जिते छ।सफलताको शुभकामना खेम जि अनि सम्पूर्ण टिमलाई 🙏🎼🎶
खेम सेन्चुरी जुनसुकै गित उत्कृष्ट बधाई छ सबैतिमलाई❤❤
साह्रै मिठो र मार्मिक गीत ल्याउनु हुने सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤
हार्दिक बधाई छ मेरो प्रिय अनिश दवाडी दाइ खेम दाइ पुजा दिदी सम्पुर्ण टिमलाई हार्दिक बधाई छ ❣️❣️🙏🙏🙏
गित पनि सबै मेरै लागि बनेको जस्तै लाग्छ कति मिठास छ यो गितमा 2:58 सफलताको शुभकामना सम्पूर्ण टिममा❤❤❤❤❤❤
शारै शुमधुर अनि मार्मिक शफलताको शुभकामनम❤❤❤❤
अत्तेन्तै मन छुने गित😊 ❤❤❤❤ voice झन सारै मीठो ❤❤❤ को को साथी हरुलाइ मन पर्यो यो गित एता हाजिर हौ त....?
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला ❤❤🙏🙏
तपाइहरुलाई हाम्रो टिमले गरेको काम कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस ❤🙏🙏
ल बधाइ छ मित्र ❤🎉🎉
Sujan ji sari ramro lagyo ❤❤❤❤❤
❤❤❤
Wow Dami
गीत सम्पूर्ण पक्षबाट राम्रो र मर्मस्पर्शी बनेको छ -खेम सेन्चुरी यो समयको मलाई मन पर्ने गायक हुन् -पुजा परियारको स्वर पहिलोपटक सुनेँ -मिठाे लाग्यो ।देबेन्द्र बब्लुकाे अभिनय मनले खिचेर राख्यो -बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।💐💐
जय गित जय नेपाली सङ्गीत सफलताको कामना सारै मन छुने मार्मिक छ।
आहा कति मि्थो गित सबै तिम लाई शुभकामना 🙏🎶🎶
गीत सारै राम्रो छ
तिम्रो तँ यो दुनिया छ मै दु खि को छ मयालु ❤
धेरै मार्मिक गित साँच्चिकै मन मुटु छोयो नेपाली लोकदोहोरी क्षेत्रमा येस्ता गित हरु को कमि नहोस् सदाबहार आईरहुन।female version पनि अलि धेरै भको भय मलाई अझै राम्रो लाग्थ्यो।सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏🙏
हरेक चोटि सुन्दा मन भक्कानिन्छ😥😥😥 खेम सेन्चुरीको सबै गितहरु मेरो मन मुटुमा बस्न सफल हुन्छ अझै सफलताको कामना गर्दछु🎉🎉🎉❤
खेम सेन्चुरी लाेक दाेहाेरि गीत का राजा हुन स्वर संगीत उहाँको धेरै राम्रो हुने गर्छ धेरै धेरै सम्मान खेम सेन्चुरी ❤🎉
अाहा यो गित you.tube मा हेर्न र सुन्न हतार म जस्तो कति साथि हुनुन्छ लाईक गर्नुस ल❤😍😍😍😍
आहा आशु आयो😢 कति मिठो गित,, सबैमा शुभकामना।।
लाखौं को मन मुटु म बस्न सफल संगीत सारै मिठो गीत ❤❤
जय गित जय संगीत
गायक गायिका लगायत सबै टिमलाइ हार्दिक बधाइ । सफलताको शुभकामना ब्यक्त गर्दछु ।
❤❤
आहा मनै छुने सृजना बधाई सङ्गै साङ्गितिक सफलताको शुभकामना पुजा दिदी अनिश दाजु रिना बहिनि लगायत सम्पूर्ण टिमलाई
म खेम भाईको ठुलो फ्यान हु । उहाँ को जुनसुकै गित मलाई मन पर्छ ।
लोक भाका मन पराउने मन हरु पक्कै पनि यस गित को लय र स्वर सुन्ने मा हाजिर हुनुहुनेछ र यो गित मन पराउनेले यस कमेन्टलाइ पनि आफ्नै ठान्नु हुनेछ❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो गित सफलता को शुभकामना सम्पुर्णमा 🎉❤❤
मेराे मन मुटुमा बस्न सफल गित जति सुन्दा पनि मन नअघाउने ❤❤❤❤❤❤❤
अत्यन्तै उत्कृष्ट ।। हाम्रो पाल्पाली दाइ दिपक पोख्रेलको शब्दमा सजीत गीतलाई पुर्ण सफलताको शुभकामना🎉🎉
के बयान गरु कुनै शब्द छैन ।
निकै मार्मिक नेपाली लोक दोहिरी गित ।❣️
Khem century को song ले मलाई डिप्रेसन हुन बाट बचाको छ
मिठाे गित❤ सफलताकाे शुभकामना ❤😊
अहिलेको मार्मिक मौलिक गितआशु आउने जतिसुनेपनि मनसानत नहुने खेम भाइ पुजाबैनिको मिठोआबज सफलताको शुभकामना
यो गित धेरै मन पर्यो त्यस माथी खेम सेन्चुरी दाइ का गित अति मन पर्छ सबै टिम लाई शुभकामना
खेम सेन्चुरी fan hajir hum hai
सम्पुर्ण सङ्गित प्रेमीहरुको मन जित्न सफल गित ❤
यो गीत को पर्खाइमा बस्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु यता हाजिर हुम ❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Kata😢❤
खेम सेन्चुरी को स्वरमा जति छन् सबै गित धेरै मनपर्छ जादुमय स्वर खेम सेन्चुरी भाइ साथै सम्मपूर्ण टिमलाइ बधाई साथै शुभकामना छ🙏🙏🌹🌹❣️👍👌
दामि दामि दामि दामि लाग्यो मलाई त छ सफलता को शुभकामना व्यक्त गर्दछु हजुर को यो गित को सफलता को सिखर चुम्मोस ❤❤❤
कताछौ र मेरी डल्ली भौतारिन्छु गल्ली गल्ली यती त मनरोछ मायालु 🙏❤️💕धेरै समय कुराईयो केहि कामहरु मिलाउन पर्ने थियो आजबाट लियर आयका छौ सबैटीम लाई साथ सपोर्टको लागी बिशेश आभार प्रकट गर्दछु पुरै गीत हेरेर लाईक कमेन्ट सेयर सस्क्राईब गरीदिनु न है❤️🙏💕🎉
अति राम्रो छ ❤❤
Kati ramro ❤❤❤❤❤❤
सबै ठिक छ तर भाइ तिमीभित्र क्षमता छ हेर तिम्रो श्रृजना उत्कृष्ट मा पनि सर्बोत्कृष्ट हुने गर्छन तर यसपाली पैसामा बिकेछौ शब्द चरिचुच्चेले किनेछ तिमीलाइ पैसा दिएर नाम पनि राखेछ है कठै तिम्रो लोभ
❤❤❤ sarai ramro songs
Mero manai xoyo yo gitle sabai timlai dhanyabat❤❤❤❤
यो गीत धेरै जानको च्यानलमा देखेको थियो बिचर लगानी गर्नेलाई कति दुख गरेर अरुलाई रिन गरेर गरेको हुन्छ यस्तो चै नगर्नुपर्ने हो गीत एकदम राम्रो छ सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️
एक दम दम्दार यो नेपाली गीत्ले भित्रि मन छोयो सम्स्त कलाकारहरुलाई मेरो मुटु देखि नै सोलुट गर्छु ल 🌋🌋🌋🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️
मलाई सारै मन परेको उत्कृष्ट मार्मिक गित बधाई छ सम्पुण टिमलाई सफल्ताको शुभकामना।🎉❤❤
धेरै राम्रो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉❤🎉❤🎉🎉🎉
आहै सारै राम्रो सब्द सिर्जना मिठो सोर अगामि दिन हरुमा पनि यस्तै यस्तै सिर्जना र मिठो सोर सुन्न लाइ पर्तिक्ष्या मा रहने छु सम्पुर्ण टिम लाइ सफल्ताको शुभकाम्ना👍️👍️👍️👍️👌👌👌
जादुमय स्वर छ होइ खेम सेन्चुरी दाइ अजै पनि सफलता को शुभकामना ❣️🙏
❤मेरो त मन मुटु भक्कानिन्छ खेम जि भावुक बनाईदिन्छ।एस्तै एस्तैअरु पनि सङ्गीत गित सफल बनाउदै जानु।सम्पूर्ण टिमलाई विशेष धन्यवाद ❤
दिन न पाँच चोटि सुन्दा नी धित मरेन मेरो त सारै मार्मिक गीत❤❤❤🎉🎉🎉🎉
प्रतीक्षा मा रहेको गित मिठो छ❤❤❤
पुजा जि को स्वोरको fan भैयो है साह्रै मीठो गाउनु भयो खेम bro त लोक गीत को बादशाह भै हाले धेरै राम्रो टीपीकल लोक गीत wow keep it up team.
आदरणीया प्यारो मित्र खेम ज्यु अनिस ज्यु लगायत सम्पुर्ण कलाकार ज्यु लाई धेरै धेरै शुभकामना सारै मिठो गीत अनि भिडियो ❤❤
निकै मर्मस्पर्सी गित सबैको जिबनमा मेल खाने जति सुनेपनी सुनिरहौ हेरिरहौ लाग्ने । ❤❤
जतिसुकै सुन्द झन धेरै सुन मन लाउने गीत
आहा कति मिठो गित। पर्खाइमा बसेको थिय बल्लमन सान्ति यो ❤❤
कति मिठो लय, कति मिठो कथा हेरिरहु अनि सुनिरहुँ लागिरहने❤❤
nikai marmik geet mero jiwan ma mell kahani geet jati sune ni jhitt namarni nice all off you tim👌👌👌👌👌🙏🙏
धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई करोड कल्बमा पुगोस् सफलताको शुभकामना ❤❤❤❤❤❤
करोड कल्बमा छिटो पुगोस् मन परेको मान्छे खेम 😍😍
खेम दाजु हजुरको स्वर मा जादु छ सबै मा सुभकामना
धेरै राम्रो गित सारै मन रुवायो।सलाम छ सबै कलाकार मित्रहरुलाइ।
मिठो गीत ❤सफलताको शुभकामना😊
अत्यन्तै मार्मिक गीत जति सुनेपनि धीत नमर्ने
यो गीतलाई सफलताको शुभकामना 🙏
जादु मय स्वार को साथमा उत्कृष्ट शब्द अति नै मिठो छ सफलताको अनगिन्ती शुभकामना होल टिम लाई
जिवनका कयौ सपनाहरु मध्ये तिमिसँगको न्यायो सामिप्यता सहितको साथ करोडौ खुसिहरु भन्दा माथी सधै रहिरहने छ।
मेरो जिन्दगी सँग मेल खायो यो गितले 😭😭😭😭😭😭😭😭😭😭
धेरै धेरै बधाई छ सबै टिमलाई सफलताको शुभकामना ❤❤❤
गित निकै उत्कृष्ट बनेको छ त्यसैमा अत्याधिक बहुप्रतिभाशाली हुनहार कलाकार आदरणीय खेम सेन्चुरी को मिठो स्वर मा सम्पुर्ण परिवार लाई शुभकामना ❤❤❤
finally aayexa full video .
दिनमा एक पटक यो गीत नहेर्दै मन भरिदैन क्या सब्द छ ❤️😘
पुजा जि को स्वार धेरै मिठो लाग्यो,आगामी दिनहरुको सुभ कामना।
हामी सबै यो गित लाई हेरेर र सुनेर साथ दिनु पर्छ है ।।।❤❤❤❤❤❤❤ my one of the best singer dear khem century ❤❤❤❤ lots of love ❤❤❤❤❤
खेम सेनचुरी दाजी हजुररको यो जादुमय आवाजलाई मेरो सधैँ सम्मान छ है❤❤
खेम सेन्चुरी को स्वर मा जति छन् सबै गित धेरै मन पर्छ जादु मय स्वर खेम सेन्चुरी लाई सलुट ❤❤❤❤❤
😂😂😂😂
हाम्राे नेपाली लाेक सङ्गीत मा कस्तो पवार छ कि यिनै गित ले कहिले रुवाउछ कहिले हसाउछ ❤❤
गित भनेको यस्तो हुनु पर्छ नेपाली मौलिकता लुकेको congacutoon da khem सेन्चुरी
बधाई छ सफलता को शुभकामना व्यक्त गर्दछु खेम सेन्चुरी दाई लाई 🎉❤🎉
आहा!!!!❤❤❤ गीतका हरेक शब्दहरु सुन्दा मन भक्कानीएर आउछ
सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना🙏🙏🙏🙏🙏🙏
नमस्कार म गायिका रमिला बुढामगर जती सुते पनि झन सुनौ सुनौ हुने एक दमै राम्रो अडियो भिडियो ❤ करोडौं कल्ब मा पुग्न सफल होस सम्पुर्ण टिम लाई सुभकामना 🙏
आहा कती राम्रो गीत सून्दा सारै मन रोयो 😢😢😢😢😢 सम्पूर्ण कलाकार हरूलाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤
आहा गीत सारै राम्रो अनि मार्मिक छ गीत त धेरै दिन पहिले नै सुनेको भिडियो देखिएको थियो भिडियो नि देखियो सबै टीम लाई हार्दिक मङ्गलमय शुभकामना 🎉❤🙏🥳
Geet dherai mito khem century dai le gayasi safalta ko subhakana all❤❤
धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई यहि गीतको पर्खाइमा थिए ❤❤❤
तिम्रो त यो दुनियाँ छ ❤❤❤❤❤❤ सफलता को शुभकामना छ सम्पूर्ण टिम लाई
अति नाइ मार्मिक गित,धन्यवाद गायक &गायिका भाइ and बैनीहरुमा !
आहा यति मिठो गित बधाई छ खेम भाई
अति शुन्दुर प्रस्तुतिका लागि नमन❤❤❤🎉🎉
हार्दिक बधाई छ खेम सर हजुर को सोर अनि टिमलाई 🙏🙏🙏🙏🙏