Chhutnalai Po Raichha Kyare by Thaneshwor Gautam & Shanti Shree Pariyar | Feat. Pushpa & Janu | Song
Vložit
- čas přidán 15. 10. 2020
- iPresenting new Nepali song Chhutnalai po raichha kyare by Thaneshwor Gautam & Shanti Shree Pariyar featuring Pushpa Khadka & Janu Pokharel only on Janani Nepal's official CZcams channel.
In association with Krishna KC (Japan) Janani Nepal Presents:- New Nepali Song 2077
#ThaneshwarGautam #ShantiShreePariyar #Pushpa Khadka
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
♪Song:-
Chhutnalai po raichha kyare
छुटनलाई पो रैछ क्यारे
♪Vocal:-
Thaneshwor Gautam
Shanti Shree Pariyar
♪Lyrics:-
Prava Bartaula
♪Music:-
Thaneshwor Gautam
♪Arrange:-
Binod Bajurali
^Mixing &Mastering
Khadak Bajurali
♪Audio/video:-
Janani Nepal
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director:-
Maotse Gurung
🎬Asst. Director:-
Kamal Gurung
Pabitra Gurung
🎬Artists:-
Pushpa Khadka
Janu Pokharel
Other Artists:-
Prakash Ghimire
Nawaraj Giri
Ashish Adhikari
Purna Bhujel
Ujjwalraj Dhakal
Shristi KC
Akriti Pandit
Pabitra Gurung
Rajan KC
Shiva Shrestha
Bikash Adhikari
Arjun Gurung
🎬Child Artists:-
Shashank Shrestha
Aabha Paudel
🎬Cinematographer / Editor / Color:-
Khim Bahadur Gurung
🎬MUA:-
Ahish Gurung
🎬 Management:-
Dhan Bahadur Gurung ( DB)
🎬Post Production:-
Munal Films Pvt. Ltd.,
Pokhara
🎬Special Thanks:-
Yam Khatri, Canda
Taranath Pathak
Lekhnath Gautam, USA
Suraj Sahani, Australia
Tek Basnet, Japan
Tilak Ram Acharya (Abiral Aashu)
Saudi, Riyadh
Chandramani Adhikari, Biratnagar
Kishan Thapa, Australia
Durga Paudel, Canada
Hari KC, Canada
Shobha Gautam
Hira Kandel, Australia
🎬Thanks:-
Pokhara Theatre, Pokhara
Debisthan Gurung Aama Samuha, Talbeshi
Debisthan Aama Samuha, Talbeshi
Saptarangi Yuwa Club, Talbeshi
Solti Film Pvt. Ltd., Pokhara
Rajan Punwar
Laltin Cottage, Pokhara
Durga Adhikari, Begnas
Capt. Aasha Bahadur Gurung, Talbeshi
© Janani Nepal, 2020
Thaneshwor Gautam
All Rights Reserved
-------------------------------------------------------------------------
यदि तपाई संग नयाँ जानकारी अथवा तपाई वा तपाइको सम्पर्कमा कोही प्रतिभा हुनुहुन्छ र त्यो प्रतिभा दर्शक सम्म पुराउन चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ l
Connect with us:
Facebook: / jananinep
Website: www.jananinepal.com/
Gmail: jananinepal1@gmail.com
sangeetthanesh@gmail.com
Mobile: 9851125897
Janani Nepal is authorized to upload this video
© & ℗ Janani Nepal 2018
**Uploading this video on other channels without prior permission is strictly prohibited. #jananinepal
(Embedding to websites is allowed)** - Zábava
2081 सालमा यो भिडियाे हेर्ने को को हुनुहुन्छ ❤❤❤
म छु
Ma
खोई यस्ता वास्तबिक भावनात्मक हृदयषपर्षी गितहरु ट्रेन्टृङ मा किन पर्दैनन हो दुख लागेर आउछ ।
Thank you so much
पल-पल तट्पिएर पनि पटकपटक हेरिरहेको छु ! लेखक,गायक,संगीतकार,कलाकार सम्पुर्णमा एकमुष्ट धन्यवाद 🙏🙏🙏👌👌👌👍️❤️❤️❤️
पल पल तट्पिएर पनि पटकपटक हेरिरहेको छु ! लेखक,गायक, संगीतकार, कलाकार सम्पूर्णमा एकैमुस्ट धन्यवाद 🙏🙏🙏🙏❤️❤️❤️ 😢😢😢😢😢
😢😢😢😢😢
Thank you..❤
Same filing 😢😢😢
अबको नेपालको गायन क्षेत्रमा थानेश्वरको एकक्षत्र राज भएको देख्न पाइयोस्। अरे बाफ्रे शब्द स्वरको क्या समायोजन। सलाम छ थाने दाई।
❤
माया त उसैको धेरै लाग्ने रहेछ जो भाग्यमा नै लेखेको नहुने रैछ।।मुटुमा लेखिहेको तिम्रो नाम यो जुनीमा त मेटिन सक्दैन।।
Thank you so much!!god bless you always ...
हो हजुर 😍
@@ThaneshworGautam m
Honi hjr
धेरै धेरै धन्यवाद
कति मिठो गित। बिहान् ५ बजे उठेर काममा जानुपर्छ तर यो गितले निदाउन नै दिदैन। हरे मेरो दशा।
अतिनै मार्मिक गीत
चलचित्र परदेशी २ मा कति मिठो सुहाएको। सार्है छिया छिया बनाउँछ यो गितले। अती गहिरो। सार्है
कहिलेकाही त यस्तो लाग्छ कुनै कुनै गित आफ्नै लागि लेखिएको रैछ भनेर😢😢😢😢😢
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
अझ धेरै माया र साथ दिनुहोला है ?
सर्वप्रथम थानेश्वर जी को गायीकीले मन छोयो, अरु भन्दा भिन्न तर सुन्दै मनमै छुने, क्लासीकल वेसको लोक गीत सायद पहिलो चोटि होला सुनेको तर एकदम ऊत्कृष्ठ ।
कुमार जी धेरै धेरै धन्यवाद अनि माया
AMAZING HEART TOUCHING SONG
@@ThaneshworGautam fggf
Shachi man nai xyo
Thank you
किन यति धेरै मन छुने गितहरु आउछन बजारमा...? स्यालुत छ सर्जकहरुलाई अनि शान्ती दिदिलाई मिस यु ठानेश्वर जि
Thank you
Verry verry nice song
masanaga milda raixa sathi
@@jaanupokharel6191 @@@@@@@@@@
@@@
माया त उसैको धेरै लाग्छ जो आफ्नो भाग्य मा नै हुदैन 😭😭😭😭
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
Exactly 💯
😭😭😭😭
Ho ni
😥😥😥😥😥😥
दुई बर्ष अघिको गीत भए पनि अझै सुन्छु। यो गीत सुनेर धेरै भाबुक बनायो सायद म अझै पनि उसैलाई प्रेम गर्छु पहिलो माया कहिले बिर्सन नसकिदो रहेछ 😭😭😭
गीत असाध्यै मार्मिक छ गीतले कटक्कै मन खायो सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना!
धेतै धेरै धन्यवाद अनि मिठो माया
Thank you so much
धेरै धेरै धन्यवाद
Heart touching song
Really heart touching song
११६ पटक हेरिसके, त्यति नै पटक मुटु पिरो भयो!😩 कतिपय गीतहरू आफ्नै लागि कोरीएका हुन् जस्तो लाग्ने 😭💔
धेरै धेरै धन्यवाद अनि मिठो माया
Thank you
ma pani testai vaye
Sahii ho
Malai paniii
जति यो गीत सुन्छु उत्ति भक्कानियर रुन्छु 😭😭😭😭
मेरै लागी लेखिएको हो जस्तो लाग्छ यो गीत ❤ मनै देखि उच्च सम्मान छ गायक गाइका प्रति🙏🙏
सत्य घटना मा आधारित गित । साच्चिकै माया यस्तो चिज हो जुन छुट्नु पर्दा मुटु चुडालेर दिनु परे जस्तै हुन्छ । एम बि पामिआले मगर्#
छुट्नलाई त रैछ क्यारे सानू यति धेरै माया बसेको 😍 कस्सम मेरो जिन्दगीमा मेल खायो दाइ 😘सफलताको शुभकामना 😍😍
धेरै धेरै धन्यवाद अनि माया
Thank you
धन्यवाद यति मीठो माया र साथको लागी
Same here
Mero pani 😭😭😭
शान्ति श्री परियार को आवज मन पराउने यता हाजिर हुम सथि्हरु❤️❤️
तीमी मेरो मुटु हो
Me too
@@Mirror885 aqmt
@@Mirror885 (
❤❤❤❤❤thaneswar@@ballkrishan2855
म त हजुरको फ्यान भइसके हजुर। तपाइको गजलहरु जति सुनेपनी चित्त बुझ्दैन। हजुरलाइ प्रगतिको शुभकामना 🙏
प्रदेशी 2 फिल्म हेरेको कथा संग लास्टै म्याच गरेको छ अनि फेरि दोहोराएर हेर्न आय😢
Tiktak bata aaune jati yata ✋🏻✋🏻✋🏻✋🏻heart touching song 💕💕💕💕💕💕
धेरै धेरै धन्यवाद अनि मिठो माया
me to💖😥
Me too
👋👋
Maa
अक्सर मान्छेहरू भन्छन्-
"भगवान प्रेम गर्नेहरुलाई बिछोड नगराईदेउ"
तर म भन्छु-" हे भगवान जो किस्मतमा नै छैन उसंग कहिल्यै भेट नगराई देउ''
साचै भन्नु पर्दा यो गितले मेरो शरीर भित्रको नि भित्री आत्मामा नै छोयो अनि आँखाबाट आँशु थाम्न नसकि गितै बन्द गरेर धित पुराएर रुए आँखा भरी टिल्पिलाउने आँशू बगाएर भए पनि पटक पटक सुने ।। यस्तै गित पस्कने प्रयास गरी रहनु है गायक गौतम भाई र
बहिनी शान्ति श्री को आवाज र शब्द संकलन गर्ने प्रति मुरि मुरि आशिर्वाद ।
धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैन ।
तर नेपाली गितकाे क्षेत्रमा यति मिठाे गाउने पुरष कलाकार भाई Thaneshwor Gautam पनि रहेछन ।
आज यो गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएन जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाई.... ।यस्तै गित पस्कने प्रयास गरी रहनु है ।
धेरैले धेरै धन्यवाद अनि मीठो माया
Right
करोड क्लबको सुभ कामना
करोड क्लबको सुभ कामना
👏
हरेक दिन बिहान उठ्ने बितिकै यो गीत सुन्ने गर्छु मलाई अति मन पर्छ
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
अझ धेरै माया र साथ दिनुहोला है ?
hajurako ni kahani yastai xa ki kek ho madam ?
बिसय बस्तु या भनु कथा अति नै सुन्दर । अनि निर्देसन त आति नै उच्च स्तरको । बधाई छ ।
चम्किन बाँकी एउटा हिरा थानेश्वर गौतम ♥️♥️
धेरै धेरै धन्यवाद अनि मिठो माया
Exactly 🥰
यो गित ३ दिन मा १८ पटक हेर्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ लाइक ठोक्नु है कोहि भय
🙋♂️🙋♂️🙋♂️🙋♂️M pani
Ma pani ho
मपनी छु
Ma pani ho hjr
मैले 22 चोटी
100 चोटि हेर्दा र सुन्दा पनि चित्त बुझ्दैन yrr कति चाहिँ मार्मिक गीत हो के कसम yrr 🙏🙏😭😭😭😭🥺🥺🥺🥺🥺🥺
सलुट छ तपाईं लाई कलाकार ज्यु। तपाईंको यो ह............भन्ने मलाई एकदमै मन पर्छ
हेमन्त रसाइलिको इन्ट्रभ्यु हेरेर आज फेरि सुन्न आको म लाइक ठोकुम है।।
Sahi bhannu bho mo pani
मनि सेम
म पनी हो है
म पनि हो।।
💝💝🎸
कसैलाई पनि आफ्नो दुख,पीडा नसुनाउनुहोस..!किनकि सबैको घरमा मलम नहुन सक्छ तर चर्काउने नुन भने अबस्य हुन्छ।
😂😂😂😂
😥😥😥😥
Sahi kuro
👌👌❤❤
आहा! कति मिठो गीत रहेछ ।बल्ल आज हेरे,सुने।यति राम्रा गीतहरू ओझेलमा पर्छन् ताई न तुइका गीतहरू भाइरल
नारायण गोपाल पछि को एक महान कलाकार जस्लाइ नेपालको साङितिक क्षेत्र ले चिन्न नसकेको उत्कृष्ट गला र कला को धनी ठानेश्वर गौतम जि लाई सलाम छ।
रुवानु भयो दाजु के गर्नु हामी बिदेश मा हुने हरुलाई धेरै याद आउदो रहेछ
धेरै धेरै धन्यवाद अनि मिठो माया
शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Thaneshwor Gautam पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ...................
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
धेरै नै आकर्षक गीत अति नै मन छोयो शुभकामना छ हजुरलाई 🎉🎉🎉🎉💐
Umm sir lastoi ramro lageo yo geet
कतिखेर कतिखेर यस्ता गित हरु सुन्दा ई गित हरु मेरै लागि बनेका हुन लाग्क्छ 😔😔😭
यो गित जति वर्ष भएपनि कहिल्यै पुरानो हुदैन चोट र ब्यथा सहनेलाइ नेपाली समाजमा । जति हेर्यो, सुन्यो धीत कहिल्यै नमर्ने सुनिरहु, हेरिरहुँ लाग्ने । प्रेम जोडीलाई आँसु बरर खसाउने...
रुवाउने गीत सुन्दिन भन्छु यस्तै गीत मन पर्छ र सुन्न कर लाउछ अनि आँसु पुच्दै सुन्दै।
Too many musical hearts who played a vital role to step me up, were placing a noble advice to produce another song like छुटनलाइ पो रैछ क्यारे ! We are so happy to announce that part 2 of chhutnalai po raichha kyaare is releasing soon with vocal of myself and Shanti shree, lyrics of Prabha Bartaula. Please wait for couple of days
Same here
Ma panisir
Sam💔😭
Wow
मुटु छुने गित 😭 सफलताको शुभकामना 🌹🌹🌹
धेरै धेरै धन्यवाद अनि माया
धन्यवाद यति मीठो माया र साथको लागी
Thank you
Yes
अलपत्र पर्छौँ कि हामी बिचैमा ,,,
खै कहाँ हो कहाँ मायाको किनारा !!
थानेश्वर गौतम दाइको देशखाने गित हो यो युगौंसम्म मुखमा झुन्डिएर बस्छ ! हजारौं लाखौं श्रोताहरुको ।🙏
धेरै धेरै धन्यवाद अनि मिठो माया भगवानको कृपा मिलोस हजुरलाई
music industry को सबै भन्दा मेरो मनखाने गित
माया गर्नेहरूको मुटु दुख्ने गीत छुट्नु लाई पो रैछ सानु तिम्रो यति धेरै माया लागेको
😀💔😄
छुट्नलाई रैछ सानू यति धेरै माया बसेकाे😥😥
हिजाे जस्तै लाग्छ सानू तिमिले हाम्रो 5 बर्षकाे सम्बन्ध लाई टाेडेर हिडेकाे पनि अाज 6 महिना पूरा भएछ😓😓लाग्छ हामी जस्तै मनमा गहिराे चाेट पर्ने हरुकाे लागि बनेकाे गित हाला सायद😭😭😭💔
हजारौ पटक हेर्दा पनि मनै रूवाउछ म के गरू भगवान मेरो जिन्दगीको लागि गाउनु भयको जस्तो लाग्छ 😭😭😭😭😭😭
Same😢😢😢😢💔🥺🥺
यो गीत साईत मेरो लागि बनेको होला यो गीत सुन्दा नरोएको कुनै पल हुँदैन
Dami
आहा अति नै मार्मिक रैछ यो गित भाबुक नै भनायो शब्द संगित ले 🎉❤❤
हैट् सुरुवातमै आँसु खस्यो.......💔😢😭। शब्द, स्वर, लय, संगीत, भंगीत ले न्याय पाएको भेटें र त आँसु खस्यो....👏👏👏👏👏👏👏👏👏👏👏!!
Thank you hajur
Thank you
जति हेर्छु उति आसु आउछ यो शब्द अनि अभिनय ले म लाई नै लेखेको जस्तो लाग्यो गीत आहा हार्दिक बधाई छ ।सम्पुर्ण तिम हरु मा यसरी मन जित्न सफल हुनु भयो 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
thank you sis
यो मिठो मायाको लागि धन्यवाद
मन थामिएन कति मिठो गित बधाई छ सम्पुर्ण टिमलाई 😭😭😭
#bina basyal timro mero prem kahani jasto hai😪😪😪😪😪
off course, really heart touching song
2080 मा पनि हेरेर रुने म कस्तो पागल 😢😢
2081 मा पनि सुनेर रोएकी छु 😢😢
😥😥😥😥
हजुर म पनि छु है😢
गित भनेको यस्तो हुनुपर्छ सारै मन मुटु छोयो । यस्तो गित हरु मेरो रोजाई 1 मा पर्छन् ।।।।
धेरै धेरै धन्यवाद अनि माया हजुरलाई God bless you...
😭😭😭😭😭😭😭😭AAJA FERI MUTU😭
सार्है भावुक बनायो ,कति सार्है राम्रो गीत ,...
सर्जक ,गायक गायिका अभिनय गर्ने सबैलाई एकमुष्ट हार्दिक बधाई ....
Ummm khako
❤️❤️❤️🙏
Yek dam
मुटु च्वास्सै बनायो गीतले।❤❤❤
कति पट्क सुनिरहु जति हेरेपनी मनले सन्तुष्टि पाउदैन
वास्तविक आफ्नै भावनाको वेदना जस्तै लागछ।
धन्यवाद शुभकामना प्रस्तुतकर्ता कलाकारलाई
छुट्नलाई पो रैछ सानु तिम्रो मेरो यती धेरै माया बसेको 😭😭💔💔💔 यस्तै ☝️☝️☝️ मुटु फुटेर रगत बग्ने गीत अर्को नयाँ पनी आवस् सुन्न पाइन्छ कि आशा मा छु दाजै 🙏🙏 मत तपाईंको & यो गीतको फ्यान हजुर ❤️❤️
Thank you so much!!god bless you always ...
S557
Thank you so much
कच्चा उमेरमा उन्को माया सायद सच्चा थियन तेसैले आज दिन रात रुनु परेको छ कथै मेरो भाग्य😥😥
कति पीडा दिई पापिनिले याे सुन्दा अहिले पनि त्यही पुरानो घटनाको याद अाउछ।धन्यवाद दाइ
यो गीतले भने जस्तै मेरो जिन्दगीमा हुँदै छ भावुक बनायो 😭😭😭
अक्सर मान्छेहरू भन्छन्-
"भगवान प्रेम गर्नेहरुलाई बिछोड नगराईदेउ"
तर मैले भन्छु-"भगवान जो किस्मतमा नै छैन उसंग भेट नै नगराईदेउ
साचै भन्नू पर्दा यो गित ले मेरो शरीर भित्री आत्मा मा नै छोयो अनि आँखा भरी आँसु भयो ।।
धेरै धेरै धन्यवाद अनि मिठो माया
धेरै धेरै धन्यवाद है🙏🙏
100%sahi
😭😭😭😭
Sahi ho😭😭😭
सदाबाहार मेरो मन मस्तिष्कमा अट्न सफल सफल गित❤️🙏
गित को लय सब्द ले सार्है मन छुयो सार्है मन छुने गित साथै यो गित को धुन ले धेरै भाबुक बनायो ।। best of luck❤️❤️🙏🙏
भाइ ठानिस्वर संगीतको दुनियामा उदाउदो फरक तारा भा को छ यस्तै प्रगति र हरपक्ष सफलता सुभ कामना तिमि लाइ
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
CZcams ko trading मा आउला न आउला तर मेरो मनको trending मा बस्यो यो गीत धेरै धेरै बधाई गाैतम अनि शान्ति जी
धेरै धेरै धन्यवाद अनि माया हजुरलाई
Thank you
पक्कै आउनेछ sir 🙏
मैले अहिले सम्म जति गीत हरु सुने हेरे तर मलाई लाग्छ यो गीत मेरो लागि नाई बनाउनु भयो जस्तो लाग्छ thank you so much ❤️
मलाई आजसम्म अति धेरै मन परेको स्वर शब्द लय यहि हो थानेस्वर जि हजुरको स्वर लाई कसरी सम्मान गरु म संग केही छैन अति राम्रो 😍😍😍😍😍😍😍
आदरणीय अङ्कल थानेश्वर गौतमको आवाजमा ..एकदमै फरक धारको अति नै मार्मीक गीत..❣
सफलताको शुभकामना 😍❣
धेरै धेरै धन्यवाद अनि माया
छुटनलाई पो रैछ क्यारे
7 मिलिएन सत्तरी लाख !!!!
सम्पुर्ण देश तथा बिदेशमा रहनुहुने प्रिय संगीत प्रेमी ज्युहरुको
अपार मायाको कारण यो गीत निस्के देखि लगातार उत्तिकै माया र चर्चा पाईरहेको छ । अहिले पछिल्लो समयमा बेचेर सपना निकै चर्चामा पुगेको खुसी सहित यो गीत सदाबहार बनाउन हजुरहरुको निकै ठुलो भुमिका रहेको छ ।सबैलाई धेरै धेरै धन्यवाद अनि माया।
Big big congratulations sir,,
भाइका सबै गीत गजल अति राम्रा छन् , साह्रै मनपर्छ । इन्द्रेणीमा पनि गाउनुभको थियो धेरै मन परेको थियो।अझ राम्रा गीतहरु आउन भाइलाई शुभकामना
Sarai moto swor
You are absolutely deserve for all admirations 🙏
एस्तो शब्दहरु कसरी सिर्जना हुन्छ होला?
यो गित जति पटक सुनेपनी मेरो आँसु रोकिदैन र सुन्न पनि छोडदैन । निकै मार्मिक छन शब्दहरु
१०० तोपको सलाम छ।दाजु थानेश्वर गौतम जि लाई
कस्तो राम्रो गित ....एकान्त मा सुनेर धेरै बेर रोये मेरि उनि के गर्दै होलि😭😭😭😭 साचै मेरो जिन्दगि को लेख जस्तै
यो गित ले रियल सब्द दिएको छ साच्चै हो जून माया कीस्मतमा लेखेको हुदैन त्यो माया नै धेरै लाग्छ न छुट्न सकिन्छ न संगै बस्न उफ 😭😭😭😭
यो मेरो जीवन कहानिसङ्ग मेल खाएको छ।सायद मेरै लागि लेखेको हुनुपर्छ।Dear miss you D...
Heart touching song🙏🙏🙏🙏
चाक र छाति मज्जाले हल्लाएर नाचेको गित मात्र भाइरल हुन्छ नेपालमा मेरो सबै भन्दा मन पर्ने गित हो यो
जीवन मा यदि कुनै गित ले मन छोएको छ भने त्यो अरु होईन यहि एउटा गित , जस्ले हृदय नै चिरेको जस्तो लाग्छ । यति भावनात्मक अनि मर्म स्पर्षी छ कि सुन्दा पनि मन भक्कानिन्छ । जति सुने पनि चित्त बुझ्दैन ।
If any song in life has touched the heart, then it is none other than this song, which seems to tear the heart. It is so emotional and heart touching that even listening to it breaks your heart. No matter how much I listen, I don't understand.
प्रतेक शब्द ले मन छोयो प्रतेक शब्द शब्दमा म गहिरियर भावुक भए निःशब्द भए
धन्यवाद यति धेरै माया र साथको लागी
याे गित जति पटक सुन्छु नि त्यति पटक रूने गर्दछु म😓😓
धेरै धेरै धन्यवाद अनि मिठो माया
Thank you
मुटु छुने शब्द अनी स्वार हजुर लाई धेरै धेरै धन्यवाद 🙏🏻 i m all the way from USA 🇺🇸
😊😊
thank you
थानेश्वरदाइलाइ पुन यस्ता गित लेर अाउनअाग्रह ।
याे गित हेरेर पनि थाकदिन राेयर पनि थाकदिन किन हाे कुननि। 😢😢😢😢😢😢😢
अहिले सम्म ५० चोटि भन्दा धेरै हेरि सकेको को को छौ 🙏🙏
धेरै धेरै धन्यवाद अनि माया
धेरै धेरै धन्यवाद अनि माया
Thank you
Maile pni❤❤
Maily ta hejo bat youtub ma 50 vanda badi suni saky😭😭😭😭😢😢😢
नेपाली गित संगीत लाइ छाडा पर्बिधिले खायो यस्तो गित trending मा नचलेको
गीत को मर्म अनुसार भिडीओ र छायांकन पटक्कई भएन जस्तों लायो। शब्द ले आशु खसेको पत्तों हुदैन। धेरै धेरै माया 😘 अनि शुभकामना ❤️
अहिले सम्मकै सबैभन्दा मन परेको गीत
खै मेरो मनको कुरो कसरी यो गीतमा अभिनय गरेका हुन। लाखौं लाख बधाई छ सबै टिमलाई।।।
अति सुन्दर/मार्मिक गित।लेखक,गायक दुबैमा नमन।
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
*कुरा गर्न पनि कोठा मिलाउनु पर्छ भन्ने कार्यक्रम हेरेर आको मत हौ अहिले यो भिडियो हेर्न साह्रै मार्मिक गित हैछ*
😄😄
हजुर को गित सबै मन पर्नी गर्छ तर यो गित चै मन मानै गडेर बस्यो दादा 🙏🙏
गीत पनि उस्तै अनि त्यो गीत मा सजिएको मीठो सारङ्गी र बाँसुरी काे धुन ले मन भित्र ठुलो पहाड र आँखा भारी रसाएको आँसु ।🙂 Really derai राम्रो लाग्यो।❣️
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
आज फेरि मुटु फुट्ने गरि याद आयो उनको 💔
Thank you
sari man xoyo jati hara jati suna ni
याे गित सुनेर मुटु जलेर खरानी भाे अासु काे त कुरा नगरम ।
सर हजुर को हरेक गीत मन छुने छन तर यो गीत झन मन मा बिजयका घाउ हरु को मलम बनेर निस्केको छ सिर म दिनौ जस्तै सुन्छु
जति हेरे उति सुन्नु मन लग्ने मेरो जिन्दगी संघ मेल खाने गित जस्लाई म हर छेण सम्झी रहन्छु पाउनु मत्रै माया होइन रहेछ गुमाउनु पनि माया रहेछ
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
यो गित सुनेर नरुनि को होला र 😭😭😭😭 वधाई छ सबै जनालाई👏👏👏 यस्तो राम्रो गित किन टेडिगंमा पुग्दैन दु ख को कुरा जय गित जय सगिंत
Thank you
गीत हेरेर मन थाम्नै सकिन भक्कानिएर रुन मन लायो गित होस त यस्तो
म जस्तै यो गित दिनमा 4,5 पटक हेर्ने
कोहि हुनुहुन्छ कि नाइ ????जति पटक हेर्यो त्यति पटक रुन मन लाग्छ😂👍️👌😍😙
म छु नि
Full volume lagayera herdai xu 😔
म पनि छु सिस यो गित सुन्ने त दिन 4/5 पटक
अहिले सम्म 200 चोटि हेरे अनि सुने होला। कति मन छुने मर्मस्पर्शी गित छ थानेस्वर जि लाई सलाम।
@@sanammagar8509 maile ta c0unt garnai vulexa😊aile pani herdai xu
कति मारमिक गाना हेदा हेदई आशु आयको पतहि भयन😢😢
यो गित धेरै पल्ट सुने कहिले धित मरेन मेरो सलाम छ 💔💔💔💔💔
धेरै धेरै धन्यवाद अनि मिठो माया भगवानको कृपा मिलोस हजुरलाई
कति राम्रो गित हेर्द हेर्दै आशु आयो मन थाम्न सकेन यो गित सुनेर 🙏🙏🙏😢😢😢❤️❤️🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद अनि माया
Mero poni aassu rokiyena yo geet sunera.
Same here
sad song heart touching song😭
ma pani aasu aayo hajur
आहा कत्ती अर्गानिक शब्दमा गित ♥️♥️♥️♥️♥️♥️♥️
जानुको कपाल कत्ती लामो हो है 😍😍😍😍
धन्यवाद हजुर
धन्यवाद
@@jaanupokharel6191 🙏🙏😊
रुन त हर कोहीले सक्छ तर सम्बन्ध टुटे पछि सम्हालिनु नै जिन्दगीको अर्को पाटो रहेछ धेरै मन् छुने
धेरै धेरै धन्यवाद अनि मिठो माया भगवानको कृपा मिलोस हजुरलाई
अचम्म छ्न यो सन्योग का दिन हरु भेट भए पछि छुटाउने एदिछुटाउने भए बेटनै नगराई दिएको भए हुन्थ्यो पिडा बोकि आधा मुटु टुक्राई किना छुट्टाउनु 😭😭😭😭😢😢😢😢 सारै मर्मिक गित सम्पुर्ण टिम लाई धन्यवाद 🙏🙏🙏🙏🙏🙏😢😢😢🙏🙏🙏🙏😭😭😭🙏🙏🙏🙏
टिकटक बाट आउने जति यता .............................
Ma chu
Ma tik tak maa suner aako sarai man pryo
Mani tiktok batw hoi sound rw voice ramro lagyo ani hereko hai
म
म पनि
साधनाका प्रतीक अादारणिय दाजु थानेश्वर... हर गितले मन छोएकै हुन्छ।जय होस दाजु।जय गित संगित।
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
हे भगवान यो गित ले कति रुहायो 😢पुरानो पलको याद आयो यो गित सुनेर कमेनड गरन मन लाग्यो 😢😢
आज यो गित निस्कीयको २ बर्ष भई सक्यो तर पनि भर्खरै जस्तो लाग्छ मैले त सयै चोटि हेरी सके ९९ लाखत पुगि सक्यो करोट कहिले पुग्छ भनी हेरी रहेको छु सर्टा प्रती उच्च सम्मान 🙏🙏🙏
❤❤❤
2 years dekhi din ma 2/3 choti sunne mw matrei hola sayed 😢😢
यो गित सुनेर बेसरी रोय्यो कस्तो देश मा जन्मीयेछ जात कै कारण संगै मोरनी संगै बाचनी कसम चक्ना चुर भयो
As my same story bro! Jaat kai karana xodnu paryeko xa mai le ni ! But still she is loving me “ so ...how can I control my self!
Too many musical hearts who played a vital role to step me up, were placing a noble advice to produce another song like छुटनलाइ पो रैछ क्यारे ! We are so happy to announce that part 2 of chhutnalai po raichha kyaare is releasing soon with vocal of myself and Shanti shree, lyrics of Prabha Bartaula. Please wait for couple of days
धेरै धेरै धन्यवाद अनि माया
एकदम राम्रो, जानु जि र पुस्प जि को अभिनय एकदम राम्रो लाग्यो ❣️❣️❣️ थानेश्वर जि र शान्ती जिको स्वरको बयान त झन के गरु
धेरै धेरै धन्यवाद अनि माया
Thank you