A Aama Jam Bhanyo Malai - Rita Thapa Magar • Prakash Saput • Sanisha Bhattarai • New Nepali Song

Sdílet
Vložit
  • čas přidán 13. 05. 2024
  • Presenting new Nepali Folk song A Aama Jam Bhanyo Malai by Rita Thapa Magar featuring Prakash Saput & Sanisha Bhattarai on Rita Thapa Magar's official CZcams channel.
    Samdhini Sangeet Presents:- New Nepali Lok Dohori Song 2081/2024
    || A Aama Jam Bhanyo Malai ए आमा जाम भन्यो मलाई ||
    #ritathapamagar
    #prakashsaput
    #sanishabhattarai
    #devighartimagar
    #junashreesmagar
    #eknarayanbhandari
    #newsong
    #musicvideo
    ----------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Rita Thapa Magar
    ♬ Lyrics:-
    Eknarayan Bhandari @EkNarayanBhandari
    ♬ Music:-
    Rita Thapa Magar
    ♬ Supported Vocal :-
    Devi Gharti
    Juna Shrees Magar
    ♬ Music modification :-
    Eknarayan Bhandari
    ♬ Music Arranger | Mixing | Mastering :-
    Shyamshwet Rasaily
    ♬ Recordist:-
    Kamal Thapa
    ♬ Studio:-
    Prism
    ♬ Audio | Video:-
    Samdhini Sangeet
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Choreographer | Director:-
    Mausam Himali
    🎬 Cast:-
    Prakash Saput @PrakashSaput
    Sanisha Bhattarai
    🎥 Cinematographer:-
    Buddha Thapa
    🎬 Edit | Color | GFX:-
    Manoj Karki
    🎬 Make Up Artist:-
    Sarita Magar
    🎬 Post Production:-
    Luminous Postworks
    © Rita Thapa Magar, 2024
    ---------------------------------------------
    Social Links:-
    CZcams:- tinyurl.com/RitaThapaMagarYT
    Facebook:- tinyurl.com/RitaThapaMagarFB
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rita Thapa Magar. Embedding to a website is allowed.
  • Hudba

Komentáře • 1,3K

  • @RitaThapaMagar
    @RitaThapaMagar  Před 20 dny +1094

    सम्पूर्ण आदरणीय नेपाली मौलिक लोक कला संस्कृती प्रेमी आमाबुवा, दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक सम्मान अर्पण गर्दछु।🙏 यहाँहरुको मनग्य स्नेह पाउने विश्वासका साथ आज भन्दा झण्डै दुई दशक पहिला मादल र तालीको साहारामा दर्जनौं कार्यक्रममा प्रस्तुत गर्दै आएको गीत "ए आमा जाम भन्यो मलाई" धेरै शुभचिन्तक र साथीसंगीको आग्रहमा यहाँमाझ केही परिमार्जन सहित यहाँहरु माझ ल्याएकी छु। साथ सहयोगका निम्ति सबैलाई असीम धन्यवाद!!🙏

    • @sanjayadhikari3789
      @sanjayadhikari3789 Před 19 dny +39

      ❤❤

    • @BabuKrishnaPariyar
      @BabuKrishnaPariyar Před 19 dny +17

      Congratulations dijju

    • @devrajmagar9906
      @devrajmagar9906 Před 19 dny +7

      Wow dami xa maile pani hajur ko live dohori ma suneko thiyo aaja video nai herna paiyo sarhai khusi lagyo entire team shuvakamana xa

    • @RIDIMA-PARAJULI21
      @RIDIMA-PARAJULI21 Před 19 dny +3

      सफल्ता को सुभ कामना सबै टिम लाई

    • @Hirajangbista1989
      @Hirajangbista1989 Před 19 dny +4

      कति मिठो गीत आएछ उहिल्ले कतै सुनेको गीत त्यो पनि तपाईंकै रहिछ। लोकगीत भन्या त यस्तो हुन्छ केरे

  • @khadkanepali8606
    @khadkanepali8606 Před 19 dny +88

    आमा शब्द नै काफी छ,,,मौलिक सृजनाका लागि अध्यक्ष रिता थापा लगायत सम्पूर्ण टिमलाई शुभकामना छ

  • @hiramagar6119
    @hiramagar6119 Před 6 dny +26

    सुपर हिट छ हजुर ❤❤❤❤🙏🙏🙏🙏

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 Před 17 dny +64

    एक ताका पशुपति शर्मा र रिता थापाकाे दाेहरी निकै उत्कृष्ट थियाे।अहिले पल्टने लाहुरेकाे गीत झनै मिठाे।❤❤❤❤

  • @ritarawat4507
    @ritarawat4507 Před 19 dny +40

    कल्ले हो पल्टने लाहुरे ले आहा सुनीरहु लाग्ने कती मीठो गीत रीता थापा दीदी लगाएत सम्पुर्ण टीम लाई बधाई तथा शुभकामना🇳🇵💞🙏

    • @user-kw8rn6nw7r
      @user-kw8rn6nw7r Před 19 dny +1

    • @devthapa-dr6db
      @devthapa-dr6db Před 11 hodinami

      धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद हजुर लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏

  • @krishnathapa5912
    @krishnathapa5912 Před 8 dny +55

    आमा सब्द नै काफी छ कति मीठो गित अनि सब्द wow nice रिता थापा दिदीलाइ बधाई सङगै अगामी दिनको धेरै धेरै शुभकामना छ दिदी ❤❤❤❤♥️🙏

  • @savethekids_entertainmentvlog

    बधाई रिता जि धेरै समय पछि एउटा मीठो कोसेलिको लागि ।

  • @dhanrajgurung5504
    @dhanrajgurung5504 Před 7 dny +26

    ❤❤❤❤❤ लोक ठेट मौलिकताले सजिएको लोक गित आदरणीय रिता दिदिको आवाजमा धेरै राम्रो छ। चाडै करोड कल्ब मा प्रबेश गरेको देख्न पाउँ कुशल सफलताको हार्दिक शुभकामना

  • @ishwarypd.bhusal9437
    @ishwarypd.bhusal9437 Před 19 dny +68

    2060 सालमा नवलपरासीको बर्दघाटमा स्व. लोकबहादुर क्षेत्रीको स्मृति कार्यक्रममा साथी रिता थापाले लाइभ बाजामा (मादलमा म आफै) बजाएर गाएको सुनेको गीत 2 दशक पछि आज बल्ल रेकर्डिङमा सुन्न र देख्न पाइयो। 60 सालमै देश खाएको गीतले 81 सालमा पनि देश खानेभो। गायिका रिता लगायत गीतको सम्पुर्ण टीमलाइ सफलताको शुभकामना ।

  • @user-jm5ki6ht6o
    @user-jm5ki6ht6o Před 2 dny +4

    प्रकाश भाइले जहाँ छोयो त्यहीँ हिरा रिटा बहिनीलाई पनि सफलता को कामना

  • @damodargartaula6683
    @damodargartaula6683 Před dnem +2

    सुरुमा सुन्दा तेति आकर्षक न लागेको यो गीत भिडियो जति हेरो उति राम्रो लागो यार सब्द स्वर र कोरियोग्रफि wow छ अभिनय जिबन्त छन।यो एक गीत मात्र हैन गाउको कथा बोकेको छ।माया प्रेम मा चुर्लुम डुबाउने सुन्दर 😍😍

  • @bharatsunar2145
    @bharatsunar2145 Před 7 dny +5

    ढिलो आयो तर कडा आयो अतिनै राम्रो सिर्जना,जतिसुकै तारिफ गरेपनि कम छ,धन्यवाद छ रितालाइ।

  • @LokeshTimilsena7
    @LokeshTimilsena7 Před 15 dny +11

    युबट्युबमा धेरै पछि पृथक स्वादको मिठो गित सुन्न पाइयो धेरै धेरै धन्यबाद । भाका पनि कस्तो राम्रो 😊❤️

  • @binodbasu8380
    @binodbasu8380 Před dnem +6

    यो गित सुन्दासुन्दै सकिन लागेको पत्तै लागेन सलाम छ हजुर हरु लाई ❤❤❤

  • @Virtualworld999
    @Virtualworld999 Před hodinou

    हाम्रो मौलिकता र पहिचानसंग साक्षातकार गरायो यो गीतले ।😊 आहा

  • @alshad7900
    @alshad7900 Před dnem +2

    गीत धेरै मन पराउनु धन्यवाद छ हजूर❤❤❤❤❤❤❤

  • @shirishdevkota
    @shirishdevkota Před 20 dny +29

    ए आमा जाम भन्यो मलाई...
    डेढ दशक अगाडी नै देश बिदेशका स्टेजहरुमा यहि गित र लय घन्काएर धेरैको मनमा बसिसकेको गीत बल्ल अफिसियल रुपमा प्रकाशीत भएछ, त्यो पनि सुनमा सुगन्ध थपिए सरी || लामो समय पछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रीय अध्यक्ष आदरणीय रिता थापा मगरको मौलिक आवाज सुनेर आनन्द आयो ||
    नेपाली समाजको एउटा रमाईलो कथा बोकेको गीतलाई आफ्ना शृङ्गारिक रसहरुले थप रसिलो बनाउनु भएछ एकनारायण दाजुले || प्रकाश सपूत भाई र सनिशा बैनीको अभिनय उस्तै राम्रो || मौसम भाईको निर्देशन र कोरियोग्राफी कति राम्रो || श्यामस्वेत जिको एरेन्ज अब्बल ||
    समग्रमा, सुनिरहुँ अनि हेरिरहुँ लाग्ने लोकगीत बनेको महसुस भयो || एक पटक हेर्नु है सबैले 🙏

  • @abhisheknepalabhisheknepal1259

    याे गीत सुनेर गाउँ घरको याद आयो मोह लाई जुन बेला हामी नी येसरी नै रमाइलो गरथेम के गनी अब त तो दिन नी नआउला तर यो गित सुनेर यधा आयो 🥰😘 rita thapa जिउलाई अनि अनिये सादशे लाई सुभकामना 🥰🥰

  • @Time2723
    @Time2723 Před 8 hodinami

    यो हो नि गीत । अहिलेका र्यापे ट्यापे गाउनेहरु कता छौ सुन एक चोटि

  • @YaemanSingh
    @YaemanSingh Před dnem +1

    सरजक सरसटामा दरशन ,माया गित असाधधै मिठाे बनेकाे छ हाेल टिमलाई सफलताकाे शुभकामना ।

  • @shakuntalathapa2372
    @shakuntalathapa2372 Před 19 dny +9

    सीरै मीठो शब्द टिपीकल भिडीयो सफलताको शुभकामना बैनी लगाएत सम्पुर्ण टीमलाई ❤️🕉💐🙏👍👌👌

  • @romancenepal5206
    @romancenepal5206 Před 19 dny +16

    आहाँ ❤❤ क्या मिठो गीत "ए आमा जाम भन्यो मलाई" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @narayangarthphoto9363
    @narayangarthphoto9363 Před 10 hodinami

    यो गित सुन्दासुन्दै सकिन लागेको पत्तै लागेन सलाम छ हजुर हरु लाई

  • @shovitkhadka9436
    @shovitkhadka9436 Před 4 dny +1

    आहा कति राम्रो गित बधाई छ सम्पुर्ण टिमलाइ ❤❤🙏🙏

  • @gbgurung8746
    @gbgurung8746 Před 7 dny +8

    सारै राम्रो लाग्यो रिता थापा मगर को लाइभ दोरि देखिनै राम्रो लाग्थियो त्यो बेलाको जोस जागर अझै यथवत रहेछ, best luck

  • @Deepakmahar45
    @Deepakmahar45 Před 10 dny +8

    आहा कति मिठो गित सम्पूर्ण टिमलाई ह्दय देखि शुभकामना ❤❤❤❤❤ उतिकै राम्रो अभिनय सनिसा भट्टराई दीदी को ➡❤❤ आमा शब्द नै काफी छ 🌹🌹🌹❤❤

  • @parmodranadayadairealhero2016
    @parmodranadayadairealhero2016 Před 6 hodinami +1

    सारै मन पर्यो हाम्रो मगर दिजुको गित

  • @user-mz1jf2bt9l
    @user-mz1jf2bt9l Před 10 dny +5

    आमा शब्द नै काफी छ दिजु बधाई अनि सफलता को धेरै-2 शुभकामना दिजु❤❤❤❤

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Před 20 dny +78

    आँहा कुनै बेला दिदीले लाईभ बाजामा गाएको प्रतक्ष सुनेको थिए तेही दिन याद दिलायो🙏🙏

  • @TikakBk-yi8hy
    @TikakBk-yi8hy Před 7 dny +8

    हजुर हरु जस्तै कलाकार को खाचो छ बहिनी लोक दोहरी क्षेत्र मा तपाइ हरु अग्रज गाएक गायिका ले फेरी यस्तै गित निकाल्नु पर्यो भन्दै हजुर को कार्यकाल सफल्ता को कामना गर्दछु 🙏🙏🙏

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před 6 dny +17

    ल है यो गीत धेरै मन पराउनु हुने जति यता हाजिर हुनु है❤❤❤❤

  • @user-jf1wn2lq8x
    @user-jf1wn2lq8x Před 7 hodinami

    आहा मनई चिराउने नया लोक कोसेली लियेर आउनु भएछ दिदी रिता थापा ज्यूँ 🙏सफलताको शुभकामना 💐राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको अध्क्ष दिदी रिता थापा ज्यूँ हजुरलाई💖🙏

  • @rajbhakta2655
    @rajbhakta2655 Před 11 dny +6

    मिठो स्वर मिठो गीत ठूलो पर्दाको चलचित्रमै राख्न मिल्ने खालको गीत लय संगित सबै एक्दम राम्रो लाग्यो ।

  • @mohanthapa9365
    @mohanthapa9365 Před 18 dny +8

    रिता दिदी लगायत सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना ।❤❤

  • @mayakumarirakaskoti9933
    @mayakumarirakaskoti9933 Před 3 dny +2

    आहा कति राम्रो गीत जति सुने पनि धित नमर्ने ❤❤❤❤

  • @jamunakafle8888
    @jamunakafle8888 Před 6 dny +19

    सुमधुर स्वर सहित सुन्दर भिडियो
    रीता थापा ज्यु लाई शुभकामना ❤❤️🙏🏻🙏🏻🎉🎉

  • @DeepakMagar
    @DeepakMagar Před 19 dny +54

    Tiktok मा हेरेर यता आको म । गित शब्द संगीत धेरै राम्रो लाग्यो । बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 👏👏👏

  • @nakulpaudel5713
    @nakulpaudel5713 Před 3 dny +1

    रिता जि हजुर यो बर्ष को उस्कृत गित नै हजुर्को हो ।

  • @sitalrijalvlog
    @sitalrijalvlog Před 2 dny +1

    Yesto po ho geet vanako congratulations DD 🎉🎉

  • @subashaslamimagar7587
    @subashaslamimagar7587 Před 4 dny +3

    अत्यन्तै मौलिक अनि मिठो छिट्टै करोड क्लब मा पुगेको हेर्ने मन छ दिज्यु❤❤❤

  • @reactionvideo9490
    @reactionvideo9490 Před 7 dny +3

    धन्यवाद रिता दिदै सारै राम्रो गितको लागि र आगामी दिनमा पनि यस्तै राम्रो गितको अपेक्षा गर्दछु

  • @sagargurung2104
    @sagargurung2104 Před 7 dny +2

    छाडा गित भन्दा त यो गीत धेरै राम्रो टिपिकल नाच झनै राम्रो जति हेरे पनि आँखा नथाक्ने❤️❤️👌👌👌गित भन्या एस्तै हुनुपर्छ

  • @mahendrakumarmalla3034

    मिठो,बधाई छ रीताजी।

  • @krishalabasnet2038
    @krishalabasnet2038 Před 18 dny +6

    सनिशा बैनी धेरै धेरै शुभकामना
    अझै प्रगति गर्दै जानु❣️👌

  • @NarensharmilaNarensharmila

    TikTok Bata hernu aya ma pani CZcams ma sarai nai mitho geet ❤😊congratulations Rita dd

  • @yamchhetri1965
    @yamchhetri1965 Před dnem +1

    गित अनि शागीत दमदार रैछ ।🎉🎉🎉🎉❤❤❤❤

  • @Lalnanda922
    @Lalnanda922 Před 3 dny

    आमा हरु ले कल्य हो भनेको को त अझै बपाल छ सम्मान छ सबै आमा हरु लाई

  • @RajeshDhakalOfficial
    @RajeshDhakalOfficial Před 16 dny +4

    आहा सार्है मन छोयो यो मौलिकता ले भरिपुर्ण गित ले Rita Thapa दिदी लगायत सम्पुर्ण युनिट लाई सफलता को शुभकामना 🌺🙏💐🌹💕🥀🎀

  • @user-ls1sy5xv4m
    @user-ls1sy5xv4m Před 19 dny +7

    सम्पूर्ण टिम लाई सफलताको शुभकामना गित धेरै राम्रो छ मलाई त मन पर्याे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bijayguragain7295
    @bijayguragain7295 Před 15 hodinami

    गायक , सर्जक लगायतसबैलाई बधाई छ ।

  • @akashkumal7661
    @akashkumal7661 Před 2 dny +1

    Aasadaii ramro song +video 📷📸

  • @ditsanrana9948
    @ditsanrana9948 Před 11 dny +22

    गित भनेको यस्तो राम्रो हुनु पर्छ just wow dd❤❤❤❤🎉🎉🎉🎉🎉

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr Před 19 dny +4

    हाम्रो देशको सर्व-पृय अनि लोक-पिर्य एक मात्र गायक #प्रकाश___सपूत 🙏🙏💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵

  • @rudrasharma8698
    @rudrasharma8698 Před 2 dny +1

    अध्यक्ष लाइ सुहाउदो र परिवार सित बसेर हेर्न मिल्ने कति राम्रो गित अहा सब्द पनि सुभ कामना रिता जि

  • @ManLimbu-rj9dt
    @ManLimbu-rj9dt Před 4 dny +1

    Awosome Aawaj ......video pani ramro goog luck

  • @PitambarGC
    @PitambarGC Před 17 dny +18

    Ramro lagyo ❤

  • @laureyofficial4076
    @laureyofficial4076 Před 7 dny +18

    टिकटक बाट सुनेर आको जति एता हाजिर हुम 😊🙏

  • @deepakchudali3104
    @deepakchudali3104 Před dnem

    यत्तिका पाना को सम्झना आयो 🎉

  • @kusalbhatta6868
    @kusalbhatta6868 Před 13 dny +1

    Congratulations mero sanisha didi one the best video mero didi sabaeley like share garidinu hola hus hola ❤❤🎉🎉

  • @user-oz4cy4yy4n
    @user-oz4cy4yy4n Před 6 dny +9

    वास्तवमा यो गीत ले मन छोयो शब्द (
    आमा)

  • @entnepal8875
    @entnepal8875 Před 18 dny +10

    तपाईहरु जस्ता पुराना कलाकार हरु ओझेल पर्दा मैालिकता हराँउदै गएकेा थियेा, बधाई छ सम्पुर्ण टिमलाई गित हेरुन्जेल ओठमा मुस्कान मात्र आईरह्येा गाँउले परिबेश र मैालिक संगित ले निकै मन छेायेा

  • @suruchi969
    @suruchi969 Před 4 dny +2

    Ati ramro ❤

  • @sitakhadka6535
    @sitakhadka6535 Před 9 dny +1

    निक्कै राम्रो छ गीत अनि नाच

  • @KhanthakuriGanesh
    @KhanthakuriGanesh Před 9 dny +6

    रिता दिज्यु धेरै राम्रो हजुरको यो सृजना, सामान्य तर मिठ्ठो कोसेली ❤❤❤🎉🎉🎉

  • @sunilsaudvlogs1010
    @sunilsaudvlogs1010 Před 13 dny +3

    This is lokdohori❤ pure goosebumps and tune lyrics hit wow ❤❤
    One of the best in this time
    Wishing best ❤

  • @barshagurung2489
    @barshagurung2489 Před 3 dny +1

    सुपरहिट लोकगीत ❤

  • @keshabrimal2286
    @keshabrimal2286 Před 6 dny +1

    धेरै राम्रो लाग्यो गित❣️

  • @govindabaijaleemagar3040

    अति नै राम्रो गीत धेरै राम्रो लाग्यो सुनी रहुझैँ😍

  • @ShankarBc
    @ShankarBc Před 17 dny +3

    All the best all team……superb adhyakshya jyu….

  • @renukamagarni5306
    @renukamagarni5306 Před 12 dny +1

    1 K npugeko ata sapot hai sathi haru ❤❤❤
    Nic vdo sis❤❤❤❤

  • @modeways
    @modeways Před 3 dny +1

    गित त येस्तो हुनुपर्छ

  • @Gosaikunda.
    @Gosaikunda. Před 17 dny +6

    जे गर्छ्न एकनारण भन्डारी ले गर्नु हुन्छ क्या बबाल lyrics and music

  • @user-se2dw8ew7u
    @user-se2dw8ew7u Před 17 dny +7

    रिता थापा दिदिको नेतृत्व मा लोक सस्कृतिको अझै उत्थान होस।अपेक्षा सहित यो गितका लाई धन्यवाद

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g Před 19 dny +2

    आहा मिठो मोहित छ गित सृजना। अडियो भिडियो सम्पुर्ण टिम बाट सुनमा सुगन्ध छ। आदरणीय दिदीबाट आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुती चाहन्छौ दिदी हजुर लगायत सम्पूर्ण टिमलाई अनि गितलाई सफलताको शुभकामना छ 🙏👍👏❤️

  • @HemRodung
    @HemRodung Před 3 dny +1

    दिदिको इन्टर्भ्यू हेरेर थाहा पाईयो। यति मीठो गित बनेको रहेछ। निकै मिठो गित अनि सुन्दर भिडियो बनेको रहेछ। ❤️❤️❤️❤️🙏🙏

  • @leknethkhadkakhan4111
    @leknethkhadkakhan4111 Před 13 dny +3

    सारै मिठो लाग्यो दिदि गित ❤❤❤

  • @PrincessMediaNepal
    @PrincessMediaNepal Před 20 dny +11

    अत्यन्तै मौलिक सिर्जना ! शुभकामना अध्यक्ष ज्यु !

  • @kusalbhatta8828
    @kusalbhatta8828 Před 13 dny +1

    Congratulations sanisha mero didi one the best video sabaeley maya garidinu hola ani like share garidinu hola plz ❤🎉🙏

  • @laxmijoshi3507
    @laxmijoshi3507 Před 6 dny +1

    साह्रै मिठो गीत😍😄🤗

  • @balchandrabaral
    @balchandrabaral Před 19 dny +6

    Aaha dami ❤❤❤

    • @happyme-zm9le
      @happyme-zm9le Před 5 dny

      tapai le rap gagera galti garnu bayo...plz aafno way ma basnus...im your well wisher

  • @dipaktamang1247
    @dipaktamang1247 Před 6 dny +12

    प्रकाश सपूत नामै काफि छ।नेपाली मौलिक गित संगित को हिरा हो हिरा।

    • @user-kt5gd4ym5h
      @user-kt5gd4ym5h Před 5 dny +2

      प्रकाश को k xarw tae nach matra ho usko sngit hoina kre

  • @surajtamang1561
    @surajtamang1561 Před dnem

    गजबको छ गीत सबैले हेरिदिनु होला मैले त हेरे🙏🙏🎼

  • @surajranabhat8923
    @surajranabhat8923 Před dnem +1

    Kati ramro sabda haru sarai mitho

  • @cps_chainpure4325
    @cps_chainpure4325 Před 19 dny +61

    नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर सपोर्ट गरौं अघि बढौ 100% ब्याक दिन्छु म।❤❤❤❤

  • @lokendra_chand.
    @lokendra_chand. Před 17 dny +7

    गाउँको झल झाली याद दिलायो यो गीत ले

  • @sanamtamu8567
    @sanamtamu8567 Před 2 dny

    राम्रो छ साथी ।

  • @purnaprasaddawadi4758

    जति सुने पनि सुनम सुनम लाग्ने बधाइ छ सम्पुर्ण टिमलाइ

  • @dineshlakandrivloge260
    @dineshlakandrivloge260 Před 17 dny +3

    Wow dami Lago song ❤❤❤

  • @sauravdevkota2372
    @sauravdevkota2372 Před 17 dny +22

    अचेल निस्क्या गीत क्यारी राम्राे भयाे भनेकाे एकनारायण भण्डारी ज्यूकाे शब्दमा उही उम्दा गायिका रिता दिदिकाे श्वर रैछ र पाे ।।।

    • @Gosaikunda.
      @Gosaikunda. Před 7 dny

      Hamro eknarayen sir le lekhnu vako ani music varnu vako le babal vo geet

    • @happyme-zm9le
      @happyme-zm9le Před 5 dny

      @@Gosaikunda. rita dd ko song nai babal ho...madal matrai bajaye ni yo song banal nai hunxa

  • @ambarshrestha7439
    @ambarshrestha7439 Před 12 dny +1

    Just WOW
    Best of luck 🍀🤞 all entire Team's 🎉🎊

  • @NirkumarNirkumar-ej9bn

    राम्रो गीत बधाई तथा सुभकामना रीता ज्यु

  • @reshamchhetrioffical2677
    @reshamchhetrioffical2677 Před 17 dny +5

    रेल मा जाम भन्यो पल्टन ने लाहुरे लाहुरे भए र होला सारै मन पर्छ लाहुरे को गीत ❤❤❤❤

  • @Pariyarsamir
    @Pariyarsamir Před 8 dny +4

    शुभकामना रिता थापा दिदी लाई गीत धेरै राम्रो लाग्यो

  • @chitrabahadurale7442
    @chitrabahadurale7442 Před 2 dny

    अत्भुत मिठो स्वर अनि शब्द साथै संगीत !

  • @Aar_Magar10
    @Aar_Magar10 Před 10 hodinami

    Best wishes all team
    (Likes here who love gurkhas soldier ❤️)

  • @rajpandey5772
    @rajpandey5772 Před 17 dny +7

    Sari ramro cha la

  • @BikrambabuVishwokarmaOfficial

    आहा !! दिदी सफलताको शुभकामना !!❤

  • @rajubk11
    @rajubk11 Před 4 dny +1

    कति मिठो गित सुनिरहु लाग्ने❤️❤️

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Před 18 dny +2

    आहा अति मीठो गित मन छोयो।।गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।🎉🙏🎊🎈🌹

  • @nakuldhurba
    @nakuldhurba Před 18 dny +4

    मीठो गित सेयर पनि गर्ने अनुमती मागे है ।