Ghumaune Ghar Pokharama - Sudip Adhikari • Shanti Shree Pariyar • Puspa • Alina • New Nepali Song
Vložit
- čas přidán 28. 03. 2024
- Presenting new Nepali song Ghumaune ghar pokharama by Sudip Adhikari & Shanti Shree Pariyar penned by Netra Aryal & composed by Khem Century featuring Puspa Bahadur Khadka & Alina Rayamajhi only on Sudip Adhikari's official CZcams channel.
Sudip Adhikari Presents:- New Nepali Song 2024
|| Ghumaune ghar pokharama घुमाउने घर पोखरामा ||
#sudipadhikari
#shantishreepariyar
#puspakhadka
#alinarayamajhi
#newsong
#musicvideo
#netraaryal
#khemcentury
#nepalimusic
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Sudip Adhikari
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics:-
Netra Aryal @NetraAryal
♬ Music:-
Khem Century @KhemCenturyOfficial
♬ Arrangement | Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Mix Asst.:-
Kiran Sunar
♬ Recordist:-
Kamal Thapa
Govinda Anek
♬ Studio:-
Prisma, Nepal
KK Rana Recording Studio
Lexington, KY, USA
♬ Chorus Vocal:-
Female:-
Sunita BK
Bindu BC
Male:-
Govinda Anek
Kiran Sunar
♬ Audio | Video:-
Sudip Adhikari Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Choreographer | Director:-
Ramji Lamichhane
🎬 Asst. Choreographer:-
Rekisha Khatri
Tiger Namgel
🎬 Cast:-
Puspa Khadka
Alina Rayamajhi
🎥 DOP:-
Man Krishna Maharjan
🎬 Editor:-
Bande Prasad
🎬 Colorist:-
Rajendra Moktan
🎬 Production Designer:-
Sudip Dhakal
🎬 Art:-
Manik Pakhrin
🎬 Asst. Editor:-
Umesh Thapa Magar
🎬 Asst. Cinematographer:-
Subash Maharjan
Navaraj Khadka
🎬 Light Department:-
Subin Godar
Shankar
Santosh
🎬 Poster Designger:-
SD Design House
🎬 Wardrobe:-
Sunita Shrestha
🎬 MUA & Hair:-
Bimala Tamang
🎬 Post Production:-
Movie Point
© Sudip Adhikari, 2024
---------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/SudipAdhikariOffi...
Facebook:- tinyurl.com/SudipAdhikariFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sudip Adhikari. Embedding to a website is allowed. - Hudba
नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, मेरो र शान्ति श्री परियारको आवाज, रामजी लामिछानेको निर्देशन, कोरियोग्राफीमा पुस्प खड्का र एलिना रायमाझीको अभिनयसहित नयाँ गीत "घुमाउने घर पोखरामा" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
Good luck dada Shree 👍👍👍
पोखरामा भन्दै गित बनाउने सुतिंग काठमाडौं मा गर्ने , घुमाउने घर खोइ????
❤
❤❤❤❤ kudid sech lhing
Ati ramro git❤❤❤❤🎉🎉
Super xa song n vdo both
सान्ती श्री परियार ले स्वर दिय पछि जस्तो गित पनि मिठो हुने मलाइ मात्र हो अरु लाई पनि ❤❤
आदरणीय दाइ सुदिप अधिकारी को मिठो गीत पोखरा मा सबैले माया गर्दिनु होला।🙏❤️
अब भाइरल हुने गित यो नै हो पक्का छ है
यो गित लाई भाईरल हामीले बनाउनु पर्छ है साथि हो मैलेत युटुब मा देखे देखि 15/20 चोटी हेरि सक्यो अझै हेर्न पुग्या छैन!!!!!!
@@SmilingBowtieCat-oh4rpमैलेनि सेम है❤😊
गित सुपर छ तेसमाथि पुष्प र एलिनाको अभिनय झन सुपर❤❤❤❤❤❤❤
गित धेरै राम्रो लाग्यो सफलताको शुभकामना सुदिप अधिकारी दाई लगायत सम्पुर्ण टिम लाई 🎉🎉🎉❤❤🎉🎉
Sahi ho
हैन खेम सेन्चुरी को मनमा काहाबात आऊछ यस्ता यस्ता गित एकदम राम्रो सफलताको शुभकामना
गीत सुन्ने बितिक्कै अत्यन्तै टिपिकल र उत्कृष्ट लाग्यो। सफलताको अग्रिम शुभकामना ।।।
गित निकै राम्रो लाग्यो सफलताको शुभकामना छ 🎉
सम्पुण मा नमस्कार म एलिना रायमाझी हाम्रो टिम्को काम कस्तो लाग्छ प्रतिक्रिया दिनु होला।🎥🎥❤️❤️
❤❤❤❤
अति राम्रो।
Nice ❤❤❤
एकदम राम्रो दिनकै 3/4 पटक हेर्ने गरेको छु
❤
खेम सेन्चुरीको माधुर्य संगित 🥰🥰🥰🥰
खेम सेन्चुरी देख्नसाथ आए है गित सुन्न ❤❤❤❤
Khem cenchuri ko kaile aauxa rw Santi shree ra khem cenchuri daju ko sangai song chahiye ko le like garam hoi mittra
आहा कति राम्रो हजुर को गित सफलताको शुभ कामना अल्ल मिस्स ❤❤❤🙏
आहा सान्ती श्रीको सुमधुर श्वरको गित❤❤
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत
Real actor puspa Khadka dancing King ❤️🔥🔥😊😊
नेत्र अर्यालको शब्द भएपछी त कुरै सकियो नि। लय पनि सार्है मिठो अहा!!My Fev Puspa Khadka. All the best to all Team ❤❤❤❤
ma tiktok ma hereko aako ani hajur haru no 😮
खेम दाईको अावाज पनि राख्नु पर्नि हैन त साथिहरू
Ramro geet, sudip sir ra shanti ji ko❤❤
सुदिप जी बधाई छ हजुर लाई यो गित हजुर हरू सबै को मेहनत ले सफल्ताको सिढी चडिरहेको छ घेरै ऊचा पुग्नु हुन्छ हजुरहरू को टिम वार्क र टिम मेम्बर बलियो हुनूहुन्छ र सुदिप जी हजुर र शान्ति जी को धेरै सुहाएको छ धेरै शुभ कामाना अति राम्रो छ❤❤❤साथै पुस्पा ं एलिनाले पनि यो गितमा धेरै सुन्दर अभिनया गर्नु भाको छ ! सबै टिमलाई बधाई छ मलाई धेरै मन परेको गित
Mero comment dekhunu hune sabai lai aaudo naya barsa २०८१ saal bhari khusi milne chha.
सार्है राम्रो छ गित अनि एक्टर हरु पनि
Super star puspal khadka Alina raimajhi best jodi congratulations video
आहा क्या मिठो गित बधाई छ सम्पुर्ण तिम प्रति 👏👏👏👌👌💃💃
घुमी फेरीआएछु मेलैमा
अब म जान्छु कि जेलैमा❤❤❤❤
नमस्कार । म याे गितकाे सर्जक नेत्र अर्याल । गित मन पराइरहनु भएकाे छ । धेरै धेरै धन्यवाद । थप माया र हाैसला प्रदान गर्नुहाेला है ।
पुस्प खडका सारै मन पर्ने तेसै मा गीत झनै राम्रो
👍👍👍🔔🔔
मिठो गित हेर्दै छु गुल्मीको भार्से बाट ।
Jay geet jay puspa khadka ❤❤❤
❤❤❤❤❤❤
यक दमइ राम्रो छ गित सबइ टिम्लाइ धेरइधेरइ धन्नेबाद यलिनाजि❤❤
गीत अभिनय सबै उत्कृष्ट लाग्यो ।👏👏👏
पुस्प खडका मेरो बेस्ट अहिलेको हिरो हो अति नै सुन्दर प्रस्तुती सफलता को शुभकामना
एलीना लाई उज्वाल सांगीतिक भविस्यको शुभकामना छ राम्री मान्छे!
सारै राम्रो गीत्👍️👍️👍️👍️😍
सुटिङ पाेखराकै डेविडफलकाे घुमाउनेघर मा गरेकाे भए कति राम्राे हुन्थ्याे
सार्है मिठो गीत ❤
आहा सारै राम्रो लाग्यो पुष्प भाइ सफलता सुभकामना सपुर्णमा 🎉🎉❤❤
supar कस्तो राम्रो दामी दामी all
आगो लाउँछ यो गित ले।
पोखरामा घुमाउने घर पोखरामा मायाँ भर्देउ यो दिलको टोकरामा मिठो स्वर की धनी सान्ति श्री बैनी अनि नेत्र भाइ र खेम भाइको काम्मा कुनै खोट लाउने ठाउ हुदैन राम्रो सब्द अनि मिठो संगीत सुर अनमोल सुभ कामना सप्पै मा जय हो 𝘭𝘰𝘷 𝘵𝘩𝘪𝘴 𝘴𝘰𝘯𝘨 🧁💞🇳🇵🌹✈️👏👌🙏🌹
पुष्प किङ डास बबालछ नेपाली
❤❤❤❤
आहा क्या उत्कृष्ट सुमधुर सुरिलो मिठास आबाज सुदिप जि को त्यसैमा शान्तिको जादुमय कोइली आबाज सुनमा सुगन्ध अत्यन्तै उत्कृष्ट छ गित पुर्ण सफलताको शुभकामना छ सबै टिमलाई ❤❤❤❤❤
Damii xa hjr
❤❤❤❤puspa😊
एकदमै राम्रो लाग्यो 👏♥️
wow wow wow very nice song super video 👍👍👍👌👌👌👌
सान्ति श्री दिदी को फ्यान
Hope for love and support guys , congratulations all team ❤❤❤
very nyc song love it❤❤❤
GHAR HAMRO POKHARA MA
GUMAULA SANGAI RAMRO SAHAR MA
सार्है मिठो शब्द संकलन तथा समग्रमा सार्है मीठो गित
गायक दाेय शान्ति श्री दिदि र आदरणीय दाजु खेम सेन्चुरी रास्ट्रका गहना उत्कृस्ट कलाकार हुन् ।
Aaha Kati ramro geet safaltako suvakamana sabai lai ♥️♥️♥️🙏🙏👌👌👌
मीठो गीत 👌👌👌👌
Yekdam superhit song
❤❤❤❤❤❤❤❤❤❤ सुभकामन सबै टिमलाइ सारै राम्रो गित।
शान्ति दि र खमे दाइ भन्दा हुरुकै हुने म मात्र कि अरु नि हुनुहुन्छ ❤❤
Maxu ta
Wau kya dami geet vaneko ta Asto po ho ta dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
Aha asadhai mitho geet❤
साह्रै मिठो
❤❤ठूलो पङ्खा एलिना रायमाझिको❤❤
Dherai ramro lagyo geet ❤❤❤❤❤❤❤sapurna team lai badhai tatha subhakamana❤❤❤🎉🎉🎉🎉🎉🎉
गीत निकै राम्रो लाग्यो सुदिप अधिकारी शान्ति श्री परियार लगायत सम्पूर्ण टिमहरूलाई हार्दिक बधाई छ।
सुपर डान्स❤❤❤❤❤❤❤
Dami dami aba tiktok ko tahalka piddai xa🎉🎉
Congratulations vinaju wow song keep it up ❤
Akdam ramaro geet sampurana teem lai safaltako suvakamana
राम्रो छ दाजु।
Awesome 🙌
कति मीठो गित हो दिनमा एकपटक नसुनी निदै लाग्दैन त सफलताको शुभकामना सबै टिमलाई 🙏🙏❤️❤️🎉🎊🌺🌹
❤🎉❤🎉❤🎉Nice song congratulations whole team and special Thanks to bhai Sudip.
Wow what a wonderful song❤❤❤vocal is awesome and brother sudip adhikari and whole team amazing work❤❤
सन्ति को सोर धेरै मीठो 100 चोटि सुने पनि सुनिरहु जस्तो।
कति मीटो लये सब्दमा बनेको छायाँ कन पाखरा झन राम्रो नीर्ते अभी नये ❤ you सर्जक स्रष्टा गाऐक गाईका लाई बधाई छ
गित एकदमै मन पर्यो र एकदमै मन पर्ने मोडल ❤
Amazing voice of shanti shree !! naramro vanai milena
Sarai ramrooo geet jati sune pani napugniii❤❤❤
बहुत सुंदर गाना और 📷 वीडियो
From jharkhand india
मुझे नेपाली गाना बहुत अच्छा सुनने में लगेगा
लोकगितको लागी जन्मिएको महारानी शान्ती श्री परियार ❤❤
wao kti metho geht ra puspa jheko dans❤❤❤❤
अउदेगरेको नया बस को सुभकामना छ ❤❤शफलताको सुभकामना छ हजुर👏👏👏👏👏👏👏👏👏👏❤️❤️❤️🇳🇵
आखिर खेम दाजुको गीत हो नि मिठो छ सफलताको सुभ कामना❤️🇳🇵
❤❤❤❤मिठो गित,
सबै लाई साङिगितिक अभिवादन है,,👏👏💐
पुष्प किङ
Alina Rayamajhiko Kati ramro acting ❤❤❤❤❤🎉🎉🎉🎉🎉superhit
अति मार्मिक शब्द र लयको साथमा यो गीत जति सुने पनि उति मै सुनौ सुनौ हुने सम्पुर्ण टिम लाई सफलताको शुभकामना ! 🙏🙏
एलिना राइमाजि भनेको अहिले को सबैभन्दा राम्रो काम गर्ने र जस्तो पनिअभिनए मा दुबन सक्ने कलाकार हो अझै प्रगति हो
राम्रराे छ नातक
Yakdai chha Jaya git Jaya sangit👍👍👍
सफलताको अग्रिम शुभकामना🎉🎉सबैजनालाई
Wow nice song
उत्कृष्ट सिर्जना सफलता को लागि शुभकामना 🙏🙏🙏👌👌👌🌹🌹🌹
Khem century voice dherai ramro ❤ ani Santi shree Pariyar ❤song👌❤
Tiktok बात आको म चै यो गीत कस्तो राम्रो ❤❤❤❤के wow ❤❤❤❤🎉
Hi
जति सुनेपनी सुनिरहौ हुने कति मिठो गीत ।
Geet dherai ramro chha.tehi mathi .yelina chhori bhayesi jhan ramro thank you all team
❤❤धेरै राम्रो❤❤
शान्ति श्री परीयार आवाज एलिनाको डान्स उस्तै राम्रो लाग्छ & नेत्र अर्यालको शब्द खेम सेन्चुरीको नाम देखे पछि गित नसुनी भिडियो नहेरी मनै मानेनन।
गित भनेको यस्तो हुनु पर्छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना। 🌹🌹🌹👌