Deuna tyo mana - Khem Century • Kabita Khatri • Puspa Khadka • Kabita Nepali • New Nepali Lok Dohori
Vložit
- čas přidán 16. 03. 2024
- Presenting new Nepali lok dohori song Deuna tyo mana by Khem Century & Kabita Khatri featuring Puspa Khadka & Kabita Nepali only on Kabita Khatri's official CZcams channel.
Kabita Khatri Presents:- New Nepali lok dohori song 2080
|| Deuna tyo mana देउन त्यो मन ||
#khemcentury
#kabitakhatri
#puspakhadka
#kabitanepali
#newlokdohori
#newsong
#musicvideo
#nepalisong
#lokdohori
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Khem Century @KhemCenturyOfficial
Kabita Khatri
♬ Lyrics:-
Bikrambabu Vishwokarma @BikrambabuVishwokarmaOfficial
♬ Music:-
Nandu Pariyar @nandupariyar6175
♬ Music Arrangement | Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Recordist:-
Govinda
Kamal
♬ Studio:-
Prisma Studio
♬ Audio | Video:-
Kabita Khatri Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Project:-
Dhurba Pun
🎬 Choreographer | Director:-
Ashok BK
🎬 Asst. Choreographer:-
Prabesh Singh
🎬 Cast:-
Puspa Khadka
Kabita Nepali
🎥 Cinematographer:-
Ajaya Regmi
🎬 Edit | Color Grading:-
Milan Bishwokarma
🎬 GFX:-
Uttam Kumar Karki
🎬 Make Up Artist:-
Animesh Jorden
🎬 IT Support:-
Rajendra Aryal
🎬 Media Support:-
Artist Khabar
🎬 Wardrobe:-
Samjhana Boutique
🎬 Group Leader:-
Nabaraj Rijal
Debraj Sapkota
🎬 Work Station:-
Dragon Pictures
🎬 Special Thanks:-
Babita Baniya (Jeri)
Samir Prakash Pandey
Tilu Sharma
Man GC
Ashok Paudel
Umar Khan
© Kabita Khatri, 2024
---------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/KabitaKhatriYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Kabita Khatri. Embedding to a website is allowed. - Zábava
नयाँ लोक दोहोरी "देउन त्यो मन", मेरो र कविता खत्रीको आवाज, बिक्रमबाबु विश्वकर्माको शब्द, नन्दु परियारको लय, पुष्प खड्का र कबिता नेपालीको अभिनयसहित सार्वजनिक भएको छ, हेरेर माया गरिदिनुहोला है।
मेरो फेवरेट सिंगर लोकप्रिय गायक खेम सेन्चुरी ज्यु 🙏
❤
ok chha ta❤
Dami xa geet ❤❤❤
3 Din vayo yo geet matrai bajeko mero ghrma
खेम सेञ्चुरीको स्वर भने पछी हुरुक्कै हुने म ❤
यस्तो मिठो गित छ अझै ❤
जती सुने पनि अघाएन मेरो कान 👂❤
पल पुस्प पर्दिप दाजु एउटै ठाउमा हेर्न कतिलाइ मन्जुर छ ❤❤
प्रदिप ले म्युजिक भिडियो गर्दैन
किनकी प्रदीप superstar हो❤❤
चर्चित कलाकार खेम सेन्चुरीको उत्कृष्ट श्वर को फ्यान को को छौ🙏🏼❤
Happy birthday 🎉🎉
खेम सेन्चुरी नाम देखेर आउने को को हुनुहन्छ।❤
Ma xu hai
Ma ❤
Ma xu
🖐️🖐️
Mee me mee meee me me me me e
Kabita nepali vayera Pani ho jhan ramro x badhai x sampurna lok premilai.
Happy birthday 🎉🎉
❤❤❤❤❤❤❤❤❤❤
गित एक दम राम्राे छ । हाम्राे ओखलढुंगेली चेलि आदरणीय कविता खत्रिकाे स्वरमा रहेकाे देउन त्याे मन गीतले सफल्ताकाे शिखर चुमाेस् सम्पुर्ण टिमलाई शुभकामना ❤️❤️
पुस्प र कविताको नाच उत्कृष्ट छ । कति मिठो लोक दोहोरी गीत
कविता नेपाली फ्यान को को हुनुहुन्छ यता हाजिर हुम ❤️❤️
म बिग फ्यान हो कबिता जि को
my feverate star kabita nepali
Mata jhan man nai parxa kabita ta❤😂
Mh xu ho
me too🤘
आहा अति राम्रो बनेको रछ गित बधाई तथा सफलता को शुभकामना भिडियो पनि अति उत्कृष्ट बनेको छ
खेम दाइले गाएका गित सबै उत्कृष्ट छ्न ❣️❣️❣️
निकै मिठो गीत । ❤
Nice song
Happy birthday 🎉🎉
काे काे हुनुन्छ याे गित दिन मा ।10पल्ट भन्दा बढि सुन्नि यता हाजिर हुम्,धेरै नै मिथाे गित् साथमा भिडियो अत्यन्त राम्रो ।।सम्पूर्ण तिम्लाई सुभकामना ,🎉🎉🎉❤❤❤❤
Wow babal xa song kabita khatri sis👌👌♥️♥️♥️♥️ and voice pani dubai ko👌👌👌🙏🙏
म चाहिँ लोकप्रिय गायक खेम सेन्चुरीको नाम देखेर आको है।
Happy birthday 🎉🎉
Sem
मिठो लाग्यो हार्दिक शुभकामना entire team ❤😊
आहा साह्रो मिठाे गित सन्न पाइयाे हृदय देखि धन्यवाद यति मिठाे गित बजार मा ल्याउनु भाकाे मा 😍😍
Happy birthday 🎉🎉
उत्कृष्ट लाग्यो सबै कुरा थप उज्ज्वल भबिष्यको शुभकामना कबिता खत्री लगायत सम्पुर्ण टिम ❤❤❤❤❤
टिकटमा हेरेर यता आउने हजिर हुम त?
खेम सिर हजुर को स्वर को त कुरै नगरौ जादु छ अति नै मज्जा आयो 🇳🇵❤️🇳🇵
निक्कै मीठो गीत बधाई छ कबीता बहिनी अनी सबै टीमलाई ❤
आहा nice song 😍👏नुनको नुनिलो दिन्न चिनीले
सर्त राख्दैनन् माया दिनीले❤
Nice vedio
सफलताको शुभकामना टिमलाई 🙏👏
खेम सेन्चुरीले गाएको गीतहरु सबै उत्कृष्ट र सारै रमाइलो खालको गीतहरु हुन्छन ।प्राय सबै हेर्ने र सुन्ने गर्छु।।
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 🙏♥️♥️♥️♥️♥️👌👌👌
ल है फेरि देश खानी गित अायछ सबै ले सुनेर साथ दिउ 🎉
Happy birthday 🎉🎉
तपाइको आवाज त पहिले देखि नै मन पर्थ्यो अझै राम्रो गित निकाल्नु भएछ हार्दिक बधाइ छ सफल्ताको सुभकामना ।
अति उत्कृष्ट लोक गीत सुनेर आनन्द लिन पाउँदा मनै आनन्दित भयो l
आहा कति राम्रो गित❤तेसैमाथी भिडियो झन धेरै राम्रो❤ फिलिम हेरे जस्तो लाग्यो यो गितको भिडियो हेर्दा❤❤👌🙏🙏
WOW 😲❤म त यक्लै पनि नाचे हो दामि लागेव दर्सक लाइ फ्रेस गरााउने गित रहेछ ❤ सफल्ता को सुभकामना 🎊 🎉🎉🎉
Dherai ramro xa safalta ko suvakamana❤❤❤❤❤❤
म चाहिँ कबिता नेपालीको नाच हेर्नू आएको । खेम दाइको स्वरको चाहिँ ठूलो पंखा हो ।
Mitho geet badhai xa kabita khatri sis
गीत एकदमै मिठो छ, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाइ❤️❤️👏👏👌👌👍️👍️🙏👉️🌺🌺🤸♂️🕺💃🤸🤸♀️
मीठो गित अनि राम्रो भिडियो।सफलताको शुभकामना प्यारी बैनी कबिता खत्री।
निकै राम्रो गीत बनेको रहेछ म धेरै सुनिरहेको छु।
हार्दिक बधाई तथा शुभकामना सबैको मन मनमा होस यो सिर्जना।
Wow so sweet song🎵 ❤🎧 as so sweet model, I like kabita nepali ❤and puspa khadka ❤️
निकै मिठाे शब्द,स्वर,संगीत मुन परेयाे लाै मलाई त!
Sarai ramro sabdabachan dear
Agami dinma pani yestai geet lerau
आहा!!निकै उत्कृष्ट प्रस्तुति हार्दिक बधाई सम्पूर्ण तिमलाई🎉🎉🎼🎼🎤🎤🇳🇵🇳🇵
खेम सन्चुरिको स्वर सुन्न बितिकै यता आएको सोचेको भन्दा उत्कृष्ट गित अनि भिडियो। खेम सेन्चुरिको स्वर भएको गित १००% ठिक हुन्छन भन्ने बिश्वास छ।
Kabita nepali Nepali industry heroine hunu parne ho kasam kati beauty acting poni dance pani
Nice songs khem century sir ❤❤🙏
कर्णप्रीय स्वरकी धनी प्रीय बहिनी कबिता र लोकप्रिय गायक,सर्जक खेम सेन्चुरिको उत्कृष्ट गित देउ न त्यो मन करोड क्लब मा प्रबेस गरोस शुभकामना।
wow very nice song super my fvr singer best of luck 👍 ✨ 💓 ❤ 💖 ♥ 👍
Wow खेम भाइको गीतहरु सुन्ने अनी मायाँ गर्ने जति हाजिर हुमत ❤🧁❤️🧁❤️🇳🇵🔔💞✈️👌
बधाई छ #Kabita_Khatri लगायत सम्पुर्ण टिम लाई
Malai yo song ekdam ramroo lagxw din ma 20 patak vanda badi sunxu❤❤
कुरा मिले जस्त्यो छ मेडम
“किसी के सुख के समय उसके साथ बैठना बहुत आसान है, किंतु विपत्ति के समय साथ खड़े रहना बहुत कठिन है”
जय श्री राम🙏
आहा धेरै धेरै राम्रो लाग्यो गीत सोर सब्द दमदार पुष्प भाइ कबिता को अभिनय सुपर बधाई सुभकामना सपुर्णमा 🎉🎉❤❤
यो गीत सुन्ने बितिकै खाली नाच्न मन मात्र लाग्ने म मात्रै होकि तपाईं हरु पनि हो
शब्द,स्वर, संगीत र भिडियाे सबै उत्कृष्ट छ ।बधाई छ खेम दाजु र कविता लाई
धेरै धेरै राम्रो छ।🙏🙏
आहा मिठो गीत लामो समय पछि यहाको आवाज सुन्न पाइयो साङ्गीतिक सफलता को भब्य शुभकामना कबिता खत्री ❤
I am the fan of khem century.
म चाहिँ फेसबुक मा सुनेर सर्च गर्न आएको है निकै राम्रो लाग्यो❤️🥀😘
अति नै मिठो अनि सुन्दर गीत नृत्य अति नै राम्रो ❤शुभकामना
Khem century daiko geet naparne koholara❤
यो गीत ले मन कुटुक्कै अनि भुतुक्कै पार्नि भयो❤❤
एकदमै राम्रो लाग्याे मलाई सबैलाई शुभकामना
निकै राम्रो छ
आहा निकै उत्कृष्ट गित ❤❤❤
आहा मीठो गीत बधाइ साथै भब्य सफलता को शुभकामना कबिता खत्री बैनि
गित चाहिँ असाध्यै मन पर्यो है ।सफलता को सुभ कामना
, गीत सारै मिठो छ त्यसैमा खेम बाबुको आवाज साह्रै मिठो सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ
धेरै राम्रो लाग्यो सुभकामना❤❤❤❤❤❤❤❤
नुन्को नुनिलो दिन्न चिनिले।।
सर्त राख्दैन माया दिनेले।।
यो गित्को lyrices बेजोड छ।।
खेम सेन्च्युरी मन पर्छ भन्ने हाजिर हौ त❤❤🙏🙏🙏
लोकप्रिय गायक खेम सेन्चुरीको स्वर मनपर्ने जति हाजिर गरौँ है
हजार पटक सुनेनी नअघाउनी उत्कृष्ट श्वर खेम सेन्चुरीको
नमस्कार म लोक तथा दोहोरी गायिका कबिता खत्री लोकप्रिय लोक गायक खेम सेन्चुरी र मेरो आवाज, बिक्रम बाबू बिश्वकर्माको शब्द, नन्दु परियारको लय पुष्प खड्का र कबिता नेपालीको अभिनयसहित नयाँ लोक दोहोरी गीत "देउन त्यो मन" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला। मन परे like comment share अनि मेरो युटुब च्यानल subscribe गरेर साथ दिनु होला🙏
badhai cha hajur
Congratulations nani
congratulations sis
Damdar baneko rahexau ni yo geet tw❤❤🎉🎉 congratulations 🎉🎉❤❤
Badhai xa
Congratulations 🎉🎊ximeki @kabita khatri❤❤ good luck
Tik Tok bata aaune yata hajir hum ta❤❤❤
नमस्कार🙏 म यो गीतको शब्द सर्जक विक्रमवाबु विश्वकर्मा हामीले तयार गरेको नयाँ गीत (देउन त्यो मन ) कस्तो लाग्छ हेरेर प्रतिक्रिया सहित शेयर गदिनुहुन अनुरोध गर्दछु !! धन्यवाद ❤
Babbal uncel song
❤❤❤❤
निकै मिठो गित ❤
Dherai paxi farak khalko mitho geet Sunna paiyo safaltako suvakamana Bikram g
Sarai mitho
Dai puspa ka fan yata aau❤
Wawo super voice damii nice song congratulations khem bro n kabita sis n all entries team hai❤️🥰🎉
लोक गितको Lion हो खेम दाजु 👍️👏
कबिता को नाच ले गित धेरै पल्ट हेरियो पुस्प उस्तै!अति सुन्दर
धेरै मार्मिक गित ले मनै चन्चल बनायो शुभ कामनासबै जनालाइ
अहा कति मिठाे गित अनि भिडियाे पनि दामि छ❤️❤️👌👌
Aaha mitho geet badhai Kavita khatri sis❤
सफलताको शुभकामना कविता दिदी❤❤🎉
❤अत्यन्तै सुमधुर जति सुनेनी सुनिरहु झही 🎉❤सलाम छ।रचनाकार अनि गायक गायिका प्रती उच्छ सम्मन छ।
खेम dai को ma ek dhma big fen ho hajur ko sabai गीत सारै राम्रो छ ❤❤❤❤
Namaste ma bishnu bhusal geet sarai mitho baneko xa shuvakamana all tim ❤️❤️❤️💞💞💞💞🙏🙏🙏
आहा कति राम्रो छ गीत हजुर को फेन् म ❤❤❤🎉 काग्रचुलेसन्न
मन पर्यो गित वाह ...
आहा🎉🎉 अति दामी गीत❤❤❤❤
पुस्प र कबितको जोडि अनुसारको डान्स बबाल छ मनपर्यो ल❤❤❤
खेम सेन्चुरी को आवाज मन पर्नि जति यता है ❤❤
आहा दाई हजुरको सोर मलाई लास्ट मन पर्छ के हजुरको गीत सुनेर त म यति खुशी लाग्छ
अत्यन्तै मीठो गित सफलताको शुभकामना❤
Wow kabita nepaliko dancing avinaya song tystai dance tystai ati bbl lagyo ❤
नया गित सफलता को सुभकामना ❤️❤️❤️👌👌👌👍️👍️
Babal song ❤
Mitho geet badhai xa kabita khatri sis ❤
wow best talented handsome my fvr hero best of luck god bless you 👍 👍 ❤ ♥ 💙 😍 ❤🎉🎉
हेर्न र सुन्न आनन्द लाग्ने गीत❤❤❤❤❤
Dherai ramro chh khem dajuko geet safalatako dherai2 suvakamana daju❤️❤️🙏🙏🌹🌹🌹🌹🙏🙏
राम्रो छ समग्रमा र धेरै बधाई कबिता खत्री साथी अझ थप प्रगति को कामान
आहा सारैमिठो गीत बनेको रहेछ ❤❤
सारै राम्रो गीत स्वर पनि मीठो छ सम्पूर्ण टिम लाई बधाई अनि सफल्ताको शुभकामना छ।।