राजु परियारलाई रोल्पाली सालीहरु कोशेली बोकेर भेट्न आएपछि Raju v/s Rucha, Nita Tulasa,Keshari

Sdílet
Vložit
  • čas přidán 8. 09. 2024
  • =======================================
    🎼 Original Song: Phool Ma Bhamara
    Singers : Bhagwan Bhandari, Raju Pariyar and Laxmi Neupane
    Album : Phool Ma Bhamara
    Lyrics/Compose : Bhagwan Bhandari
    __________________________________________________________________
    #Nitapun
    #ruchaghartimagar
    #rajupariyar
    #Tulashaghartimagar
    #Kesharighartimagar
    #PhoolmaBhamara
    #livedohori
    __________________________________________________________________
    Live Dohori Lead Singer
    ★ Raju Pariyar
    ★ Rucha Magar
    ★ Tulasha Gharti Magar
    ★ Keshari Gharti Magar
    ★ Nita Pun Magar
    __________________________________________________________________
    Musician Team
    Yungka Live Dohori Team
    __________________________________________________________________
    Audio/Video
    Yungka Live Studio
    Gongabu Chwok , Kathmandu
    Contact : 01-5901369/9869024980/9806133271/9741705287
    __________________________________________________________________
    Thank you all of you!
    All rights of this video is with Nita Pun Magar
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Komentáře • 881

  • @sudanlama3769
    @sudanlama3769 Před 5 měsíci +193

    राजु र निता साथीहरू को यक्दम दमदार बेजोड प्रस्तुति र आफ्नो कल्चर आनुसार उपहार प्रधान गर्नु भयो यतिका दोहोरी भिडियो हेरियो मगर ले गर्नु पर्ने सगुन मकै भट(भटमास )ले स्वागत गर्नु भयो टिपिकल कल्चर दोहोरी मा जस्ताको तस्तै द्रुस्त दोहोरिमा उतार्नु भयो रोल्पालि कलाकार दिदिबहिनी लाई सम्मान शुभकामना।मगरको सगुन खाजा विशेष लियर आउनुस दोश्रो भाग छिटै हेर्न पैयोस १००मा१००%राम्रो छ। शुभकामना शुभकामना ।

  • @bishalgurung1083
    @bishalgurung1083 Před 5 měsíci +43

    जहाँपनि जस्तोमा पनि सेट हुन्छ सक्ने यस्तो महागायक लाई मेरो भित्र मन देखी नै नमन छ 🙏🙏 राज्यले अलि प्रोत्साहन स्वरूप सम्मान गरोस मेरो आग्रह छ

  • @BisaunaTV
    @BisaunaTV Před 5 měsíci +38

    आर्गनिक कोसेली छ राजु सरलाई रोल्पालनी चेलिहरुको राम्रो होस शुभकामना

  • @surendrabudhamagar3205
    @surendrabudhamagar3205 Před 5 měsíci +21

    असाध्यै उत्कृष्ट लाग्यो त्यो अभिनय टुक्का अनि स्वर पनि उत्तिकै हाम्रो रोल्पाली चेलिहरुलाई लाईभ दोहरिमा पनि देख्न पाईयो त्यसैमा पनि अझै दोहरिका राजा राजु परियार ज्यु सङ्ग आगामी साङ्गितिक यात्रामा अझै सफल्ताको सुभकामना

  • @Rajutanahun
    @Rajutanahun Před 5 měsíci +17

    मैले पनि 4/5 चाेटि दाेराई दाेराई सारै मन छाेयाे यस्ताे live दाेहाेरि सुन्न सारै मन लाग्छ।धन्यबाद छ।राजु सर लगायत सम्पुण कलाकार हरूलाई अात्मै बाट उच्चसम्मान छ।❤❤❤❤❤

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Před 5 měsíci +32

    करिब 12/15 बर्षको हुँदा देखि नेपाली लोक दोहरी सुन्न लागेको म रोल्पाको ठिटो,धेरै सुनियो दोहरि छेत्रका हस्तिहरुको,,,तर आज रोल्पाली दिदी हरु अनि लोक सम्राट राजु दाईको बिचको दोहरी अति राम्रो र फरक लाग्यो,,किन कि यहाँ पुर्खउलि अर्गानिक चिज ककर अनि बुझो लगाएको रक्सीले त झनै आमा बुवा सङ्ग पाहुना गएको याद दिलायो,,निता दिदी लाई त पहिलै बाट चिनेको हुँ,,झनै आज अति राम्रो प्रस्तुति लिएर आउदा अति खुसी लाग्यो,यसरी अगाडी बढेको देख्न पाम,,,,
    सम्पुर्ण रोल्पाली दिदिबहिनी साथै यहाँ उपस्थित सम्पुर्णमा उच्च सम्मान गर्दछु,,,
    नाम-आर्यन सुनाम
    घर-रोल्पा कोटगाउँ
    बसाई-सिङ्गापुर

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g Před 5 měsíci +16

    आहा अति उत्कृष्ट प्रस्तुती। बिगत अडियो क्यासेट को समय देखी अहिले युटुब को समय मा नि उतिकै लोकप्रिय क्रेज छ लोक स्वर सम्राट दाजु को उच्च सम्मान छ दाजु लगायत सम्पूर्ण गायिका टिम प्रति र निकै उत्कृष्ट रमाइलो लाग्यो प्रस्तुती।

  • @ghanshyampun2198
    @ghanshyampun2198 Před 5 měsíci +23

    रोल्पाली चेली हरुको मगर फेसन एक्दमराम्रो छ दोहरी निकै रमाईलो छ है

  • @saranmagar4977
    @saranmagar4977 Před 5 měsíci +6

    Wow🤔🤔🤔 कती दमदार दोहोरी रहेछ 👏🏽👏🏽👏🏽👏हाम्री रोल्पाली चेलीहरुलाई बधाई 🌹🌹🌹अनि अझै प्रगतिको कामना 🌹🌹🌹❤️❤️❤️❤️❤️❤️

  • @SantosBk-db4yx
    @SantosBk-db4yx Před 5 měsíci +17

    लाइभ लोकदोहोरी भनेको यस्तो पो हुनु पर्छ। किनकि यसमा रोल्पाली चेली हरुको गाउँको मौलिक तथा अर्गानिक अभिनय र दोहोरीको टुक्का त्यसैमा नेपालको बहुचर्चित लोकदोहोरी राजा लोक स्वर सम्राट राजु परियार संग गाएको दोहोरी अति भन्दा अति राम्रो छ।

  • @ashakhati3173
    @ashakhati3173 Před 5 měsíci +26

    लोक दोहोरी त येस्तो पो हो त राजु भाइ र रोल्पाली बैनी हरु लाई धेरै धेरै प्रगति को कामना छ है 🙏🇳🇵👍️♥️🙋🌹

  • @chetram7817
    @chetram7817 Před 5 měsíci +9

    ❤❤❤ अति सुन्दर आवाजको धनी गायीका हरु बधाई छ आउने दिनमा अझै चर्चित भएको देख्न पाइयोस् all the best

  • @MagaratTv
    @MagaratTv Před 5 měsíci +42

    अरु भन्दा फरक Live दोहोरी सबैले हेरेर साथ दिनुहोला

  • @darshancyber8591
    @darshancyber8591 Před 5 měsíci +27

    यसपाली निता बैनीले सबैको मन छुने ,रमाइलो Live Dohori भिडियो निएको मा धन्यावाद

  • @krishnabahadur1278
    @krishnabahadur1278 Před 5 měsíci +10

    Local lok dohori Sunna paiyo aaja congratulations Raju pariyar sir

  • @TikaramBasnet-jq4ct
    @TikaramBasnet-jq4ct Před 5 měsíci +28

    रोल्पा को सान हो हजुर अब यसरी नै अलि धेरै अगादी बधेको हेर्न पाउ अनि राज्धनी आयर रोल्पा लाई चाहिँ माया उत्तिकै गरुन्नु होला है दिदि🎉🎉❤❤

  • @nishamagar8539
    @nishamagar8539 Před 5 měsíci +26

    आहा कस्तो राम्रो प्रस्तुति आदरणिय दिदी 🙏🏻धेरै नै मिठो आवाज साथै मिठो भाका एकदमै मन छुने❤❤❤❤❤❤

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Před 5 měsíci +6

    ककर दिन मन लाछ मनले,,,सुल्पा बोक्या छौ कि छैनौ भेनाले,,,,wowow यो सब्दले अति मन छोयो,,स्याबस स्याबा💕💕❤❤

  • @madanbhandari8120
    @madanbhandari8120 Před 5 měsíci +9

    ❤❤❤ सुन्दर छ हार्दिक बधाई सहित निरन्तर सफलता को सुभकामना साली ज्यू हरु र भेनाजु ज्यू मा 🎉🎉🎉🎉

  • @BhimBk-sr7ks
    @BhimBk-sr7ks Před 5 měsíci +5

    Ekdham ramailo vayo lok Sor samrat Raju sathaie aaru dd baini ko dhori thanks

  • @balbahadur8057
    @balbahadur8057 Před 5 měsíci +4

    अति भन्दा पनि अति उत्तम र बेस्मारि रमाइलो लाग्यो दोहोरी रोल्पालिको हासो नै काफि छ निता फुपु साथमा साथीहरू wow झनै हाम्रो गाउले लोक सम्राट् स्वोर सम्राट सार्है रमाइलो लाग्यो दोहोरी 👏👏👏👍️👍️🙏🙏🙏 सफलताको सुभ कामना 🙏🙏🙏 रोल्पालि सालिहरुलाइ 🎉🎉

  • @Dipen.pun10
    @Dipen.pun10 Před 5 měsíci +27

    रोल्पाली चेलिलाई सबैले सपोर्त गर्नु पर्छ।

  • @DeusingGharti
    @DeusingGharti Před 5 měsíci +20

    अति उत्कृस्त गाउनु भयो सबै जनाले सधै यसरीनै लाईभहरु ल्याउदै गर्दै गर्नु होला भन्न चाहान्छु❤❤❤

  • @rokabel.24
    @rokabel.24 Před 5 měsíci +11

    आहा कति मिठो स्वर रोल्पाली दिदिहरुको ..

  • @tulnarayan9459
    @tulnarayan9459 Před 5 měsíci +3

    धेरै राम्रो आनि खुशी लाग्यो निता ज्यु । यो अवसरको लागी हाजुरलाई धेरै भन्दा धेरै धन्यबाद ज्ञापन गर्न चहन्छु ।
    🌹🌹🌹💐💐💐💐♥️♥️

  • @durgamagar9639
    @durgamagar9639 Před 5 měsíci +15

    आहा एकदमै रमाइलो लाग्यो यो गित सुनेर ❤❤ उत्कृष्ट भाका संगै टुक्का साथै अभिनय पनि

  • @bkashish1704
    @bkashish1704 Před 5 měsíci +3

    आहा! यो हो नि अर्गानिक अनि रमाइलो दोहोरी। कोटीकोटी सलाम अनि सम्मान सम्पुर्णलाई र विशेष सम्मान हाम्रो लमजुङको चिनारी लोकसम्राट आदरणीय दाजु राजुपरियार ज्युलाई🙏

  • @sitamagar3306
    @sitamagar3306 Před 5 měsíci +12

    Ramro xa dd dohori ajhai agadi baddai janu pargati ko kamana❤❤❤❤❤

  • @manmaghr3828
    @manmaghr3828 Před 5 měsíci +7

    आहा सारै मिथो दोहरी सबै जनाको र हाम्रो रोल्पा को सान र पहिचान को साथै मेरो रोल्पाली चेली हरुलाई लाईफ दोहरी सुन्न र हेर्न पाईयो धेरै खुसी भए र सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाई तथा शुभकामना छ र विशेष गरेर निता फुबुलाई

  • @shivarajkandel9130
    @shivarajkandel9130 Před 5 měsíci +10

    धेरै लामो समय पछि आज मीठो दोहोरी सुन्न पाइयो । आगामी दिनमा पनि यस्तै मिठा भाका सुन्न पाइयो शुभकामना 👏👏👏

  • @KhumaThapaMagarofficial
    @KhumaThapaMagarofficial Před 5 měsíci +13

    आहा!!!!!
    सारै रमाईलो अनि आकर्षक प्रस्तुति तेस्मा झन रोल्पाली तरुनी र स्वर सम्राट लम्जुङ को तन्नेरी को स्वर वा रे वा💕💕💕💕💕💕💕

  • @nirumagar2315
    @nirumagar2315 Před 5 měsíci +5

    आहा टिपिकल भाका सुन्न पाइयो दिदि,चेली सम्पुर्ण कलाकारहरुमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु 💙🙏

  • @rajanmagar1460
    @rajanmagar1460 Před 5 měsíci +15

    समाल छ अर्गानिक कोसेली ले सम्मान गर्नु हुने दिदी हरु लाई 🙏🙏🙏🙏

  • @Magardi593
    @Magardi593 Před 5 měsíci +10

    अत्यान्तै निकै उत्कृष्ट प्रस्तुति रोल्पाली सर्जक चेलीहरु आगामी दिन हरूमा पनि यस्तै प्रस्तुतीहरू ल्याउनु होला भन्ने अग्रीम शुभकामना छ

  • @binodbk8873
    @binodbk8873 Před 5 měsíci +16

    🙏🙏अाहा मेरो लमजुङको राजु दाई लोक दोहोरो किङ हो 😘💞💖💕❤️💗💝💞💟❣️🧡💛💕😘😘

  • @madhavnepal2532
    @madhavnepal2532 Před 5 měsíci +10

    आहा कति रमाइलो ❤❤ सार्है राम्रो लाग्यो रोल्पालि बहिनिहरुको प्रस्तुति ! धन्यवाद ❤

  • @user-sn7hu8yi7w
    @user-sn7hu8yi7w Před 5 měsíci +5

    असाध्यै राम्रोसँग टिपिकल पहिला पुस्ता का बा आमा हरुले दाेहाेरि गाएकाे जस्तै लाग्यो खाजा पानी सहित सम्पूर्ण लाई हार्दिक बधाई शुभकामना छ फेरि पनि यस्तै लाेक दाेहाेरि हजुर हरुकाे देख्न पाउ उत्तर राेत्तर प्रगतिकाे कामना🎉❤❤

  • @karnathapa8842
    @karnathapa8842 Před 5 měsíci +15

    सारै राम्रो अर्गानिक रोर्पालि चेली र लोक सम्राट राजु परियार को दोहोरी फेरि पनि सुन्ने आसाका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

  • @RolpaliKale
    @RolpaliKale Před 5 měsíci +7

    वाह गर्ब लाग्छ रोल्पाली हुनुमा यहा बाट थाहा हुन्छ रोल्पालि युद्धमा होमिन साहासि मात्र होइन गलाकलाका पनि खानि हुन

  • @durgabahadur7769
    @durgabahadur7769 Před 5 měsíci +6

    आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिका राजा राजु भाइ अनि स्वरका धनी रोल्पाली निता पुन बैहिनी रेजिना बैहिनी सबै बैहिनीअनी आजक‍ गित छुटै पुरानो याद आयो सबैलाइ सन्मानछ जय गित जय सङ्गीत🌺❣️❣️❣️

  • @SYAKLUNG
    @SYAKLUNG Před 5 měsíci +4

    खुशी लाग्यो के भन्छन अरुले,,,,
    मनै जिते दिल मायाहरुले,,,,❤️❤️❤️❤️❤️🙏

  • @magarbinod6386
    @magarbinod6386 Před 5 měsíci +3

    मान्छे पनि असाध्यै राम्रा तेतिनै मिठो कला र गला भएका रोल्पाली चेली हरु राम्रो लाग्यो उच्च सम्मन छ सबै जना लाई 🙏

  • @manojresh8443
    @manojresh8443 Před 5 měsíci +7

    आहा कति मीठो गीत बधाई छ सबै तिम हरु लाई ❤❤❤❤

  • @BhimBahadurB.K-kh7bk
    @BhimBahadurB.K-kh7bk Před 5 měsíci +7

    सारै रमाइलो लागाे शुभकामना छ सबै टिमलाई

  • @user-bt9wi6qt2e
    @user-bt9wi6qt2e Před 5 měsíci +11

    आहा अर्गानिक मौलिक दोहोरी सारै मन पर्यो धेरै शुभकामना💐💐💐🙏🙏🙏🙏

  • @BabuRam-qc9zv
    @BabuRam-qc9zv Před 5 měsíci +7

    हैईन हो मत यो गित सुन्द मलाई गाउँ घर र हिजोका ती दिनको याद पो आएयो है म चाहिँ स्याङ्जाको मलाई गाउँ सम्मजे सबै कलाकार हरुला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-fe2bd5di2s
    @user-fe2bd5di2s Před 5 měsíci +6

    स्वर सम्रात राजु परियार दाइ र हाम्रो रोल्पाली चेली हरु को दोहोरी धेरै धेरै राम्रो छ सायत म पनि रोल्पा भयर होला धेरै खुसी लाग्यो

  • @user-bc9sy3cq2u
    @user-bc9sy3cq2u Před 5 měsíci +5

    धेरै धेरै राम्रो छ है राजु दाइ 🎉❤️🙏लगायत सबै टिमलाई धन्यवाद 🎉❤️🙏

  • @sandeshmagar3568
    @sandeshmagar3568 Před 5 měsíci +5

    निता फुबुले मस्तै रमाइलो दोहोरी लियर आउनु भयछ बधाई छ।आगामि दिनहरुमा अझै प्रगती गर्दै जानू होला।रोल्पाली हरुको जम्बो टीम लाई एकसाथ देख्न पाइयो।

  • @dhanbahadur9296
    @dhanbahadur9296 Před 5 měsíci +4

    Aaha Kati mitho prestuti dinu bhyo tw Rolpali didi baini rw shwore samrat Raju pariwar lai samman sathai sammpurna lai namaskar ♥️♥️♥️🙏🙏🙏🌹🌹🌹🎵🎵🎵

  • @anilbhatta6184
    @anilbhatta6184 Před 5 měsíci +6

    आहा साच्चिकै रोधी मा यस्तै रमाइलो हुन्थ्यो कि सारै दामी प्रस्तुति रोल्पाली सोल्टिनी हरुको अब स्वर सम्राट राजु दाइको त बर्णन गरि का साध्य छ र दामी एपिसोड।love u all

  • @user-dk3ue4er1o
    @user-dk3ue4er1o Před 5 měsíci +7

    बधाइ छ हाम्रो निता पुन फुबुको सबै गुरुप लाई म्याम लाइ बुकमा हाल्ने बितिकै मैले सेर गरेको थिय तर हेर्न पायको थियन बल्ल हेरि सके खुसी लाग्यो निता म्याम तुलासा बैनी रुचा बैनी केसरी बैनी सबै चेली हरुमा बधाइ अनि सफल्ताको कामना अनि रबिनर भाइ को कमेदिले अझै सुन्मा सुगन्ध भयको रहेछ हाम्रो चलन लाई सबैजनामा पुर्याउन सफल हुनुभयोछ बधाइ र सफल्ताको कामना

  • @MayaGurung-wg7mw
    @MayaGurung-wg7mw Před 5 měsíci +3

    आहा कति रामो् पस्तुती राजु परियर दाजु र रोल्पली दिदिबहिनी हरुको साथ मा आर्गनिक कोशिलिको साथ मा सरै मन छोयो❤❤❤❤

  • @user-bv1pq7px7t
    @user-bv1pq7px7t Před 5 měsíci +7

    धेरै राम्रो छ निटा जि सफलताको शुभकामना

  • @jenbahadurbista9290
    @jenbahadurbista9290 Před 5 měsíci +13

    धेरै राम्रो अर्गानिक नेपाली लोक दोहोरी नेपाली लोक परम्परा सस्कृतिमा आधारित ठट्यौली शब्दहरु। हाम्रो रोल्पाली चेली निता पुन लाई यति मीठो लाइभ दोहोरी गीतका लागि धेरै धेरै धन्यवाद। यो लाइभ दोहोरी करोड कलबमा पर्न सफल होस शुभकामना ।आगामी दिनहरुमा पनि यस्तै मिठा मिठा लाइभ दोहोरी लिएर आउनुहोस् शुभकामना शुभेच्छा ।💓💓💓💓💓💓💓💓💓💓💓💓

  • @omprakashbudhamagar1659
    @omprakashbudhamagar1659 Před 5 měsíci +3

    रोल्पाली चेलिहरुलाई धेरै धेरै बधाई तथा अझै प्रगतिको शुभकामना छ

  • @lockdowntv1065
    @lockdowntv1065 Před 5 měsíci +20

    ओहाे निकै उत्कृष्ट प्रस्तुति सबैजनाकाे❤
    निता बहिनीकाे
    छिट्टै निधाे गरिदेउ बरु
    कान्छि लैजाउ सम्झाउछु म अरु
    राजु दाईकाे
    चारै जना हिराकाे हार माया
    निकै मन परेकाे टुक्का

  • @hulakimama
    @hulakimama Před 5 měsíci +8

    धेरै राम्रो दोहोरी बधाई छ राजु परिवार दाजु ,निता बहिनी लगाएत सम्पुर्ण मा

  • @sabinarana4767
    @sabinarana4767 Před 5 měsíci +3

    एकदम मर्मिक मौलिकता बोकेको यो दोहोरी हेरेर खुसी लाग्यो सम्पुर्ण लाई सफलताको सुभकामना🙏🙏👍️👍️👌👌

  • @atitdai1349
    @atitdai1349 Před 5 měsíci +6

    हाहाहाह्हा अति गजब छ निता बाइना।बौलाने लाइ ठिक पार्ने पनि लिएर पो आएछौ त।😂😂😂😂

  • @kamalbasnet
    @kamalbasnet Před 5 měsíci +2

    Yo geet Kati sune, jaani Najani Kati Gayen maile pani but kahile ni dhit mardaina thanks yetti mitho geetko laagi respected singers Daju Raju pariyar, Bhagawan Bhandari ra Di Laxmi Neupane❤❤❤🙏🙏🙏🙏🌹🌹🌹🌹🌹💐💐💐💐

  • @vikasbm3769
    @vikasbm3769 Před 5 měsíci +4

    अति मिठो दोहोरी सुन्नु पाइयो धेरै खुशी लागेयो सम्पुर्ण लाई हार्दिक शुभकामना

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g Před 5 měsíci +12

    झल्को रहने भइरयो यो भेटको फोटो सजाइ राख्याछु क्यासेट को आहा निकै उत्कृष्ट सब्द।

  • @user-ix7cx2qj9m
    @user-ix7cx2qj9m Před 5 měsíci +16

    निक्कै रमाइलो Live दोहोरी सलाम छ सबै टिमलाई

  • @balbahadurthapa8922
    @balbahadurthapa8922 Před 5 měsíci +2

    Wow kati mitho vaka kati ramro sower dhanebad sabai kalakarlai

  • @gorakmagar4684
    @gorakmagar4684 Před 5 měsíci +3

    उत्कृस्ट शब्दहरू ले सारै मन छोयो बितेका पल हरु को याद दिलायो सम्पूर्ण कलाकार प्रति हार्दिक सम्मान ❤❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Před 5 měsíci +3

    आहा कति मिठो स्वर अति मन पर्यो राजु परियार सरको स्वर जस्तै जस्तैः सबै कलाकार हरुको स्वर मिठो शब्द ओजिलो दोहोरी गीत सारै राम्रो लाग्यो सफलताको शुभकामना

  • @ganeshpariyar3173
    @ganeshpariyar3173 Před 5 měsíci +4

    बास्तबमा राजु दाइ अहिलेसम्म दोहोरी जगतमा राज गर्नु भनेको साच्चै उहाको स्वरमा जादु छ अनि आफुमा पनि घमण्ड छैन सलाम छ दाइ तपाईलाई❤❤❤❤❤❤

  • @user-fu6ie1mh5o
    @user-fu6ie1mh5o Před 5 měsíci +9

    एकदमै उत्कृष्ट छ दिदी हजुर को दोहरी पर्गति को कामान

  • @SankarGR.10.30
    @SankarGR.10.30 Před 5 měsíci +27

    आदरणिय राजु परियार दाजु स्वार कै खानी हुनुहुन्छ।

  • @urmilagm3493
    @urmilagm3493 Před 5 měsíci +5

    निता बैनि याे तिम यसरी अगाडि बदाेस मिलन लामा सङ्ग पनि गाउनुस हेै बैनि रिचा बैनि सङ्ग

  • @user-ii8gd4sn9s
    @user-ii8gd4sn9s Před 5 měsíci +3

    Wow dherai khusi lagyo rolpa dohori arubvanda farak ani aafno thau KO pahichan garuda ❤❤❤❤

  • @amarthapa7972
    @amarthapa7972 Před 5 měsíci +5

    ❤❤❤❤❤❤❤❤❤❤❤SUPER OUTSTANDING PERFORMANCE, MANY THANKS TO THE ENTIRE TEAM WAOOOOOOOOOO

  • @SurprisedAlpineSkiing-vn8tx
    @SurprisedAlpineSkiing-vn8tx Před 5 měsíci +6

    नमस्कार म हाल कुवेत समुन्द्र पारी को मरुभूमि बात सुन्दै र हेर्दै छु गाउ घर को झल्को मेतियो हेर्दा

  • @samarpanmagarsamarpanmagar9196
    @samarpanmagarsamarpanmagar9196 Před 5 měsíci +7

    अति राम्रो प्रस्तुति छ! दिदिहरु थप सफलताको सुभ कामना आउने दिनहरु मा पनि 🎉🎉🎉🎉👏👏👏👏🤗🇳🇵🥀❣️

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 Před 5 měsíci +5

    हाम्रा रोल्पाली दिदी बहिनी ले सारै राम्रो गाउनु भयो मत दिउती बात आयर मोबाइल हेर्दै थिय निद्रा लागेको थियो गित सुनेर निद्रा भग्यो

  • @dipakrokamugar6476
    @dipakrokamugar6476 Před 5 měsíci +11

    मलाई पनि अत्तिनै मन परेको दोहोरी बल्ल बल्ल सुन्न पाइयो है सबै लाई मेरो तर्फबात धेरै धेरै धन्ध्याबात

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Před 5 měsíci +3

    ल बधाई छ दोहोरी ले मन छुनि छ सबैको ❤❤

  • @user-vs3vt1du5s
    @user-vs3vt1du5s Před 5 měsíci +4

    अति राम्रो लाग्यो दोहोरी तेहि माथी रोल्पाली भेस भुसा मा ❤❤

  • @user-kz6rw6mk7q
    @user-kz6rw6mk7q Před 5 měsíci +3

    sharai ramro raju sir baini haru ko parastuti akdam ramailo bhayo sunira

  • @rolpatv3919
    @rolpatv3919 Před 5 měsíci +3

    रोल्पाली चेली मौलिक भेष भुषा सहित काठमाडौ डोहरि खुशी लाग्यो अझै प्रर्गती होस शुभकामना 🌺🌺🌺🌺🌺🌺

  • @Ramb.RokaMagar
    @Ramb.RokaMagar Před 5 měsíci +6

    क्या मन परो मलाईत यो दोहोरि❤

  • @buddhagharti2331
    @buddhagharti2331 Před 5 měsíci +3

    आहा beautiful voice and एकदमै रमाइलो लाग्यो यो गित सुनेर भाका संगै टुक्का साथै अभिनय पनि उत्कृष्ट सबैलाई धन्यवाद❤❤❤🙏🙏

  • @user-jf5gn1mw1o
    @user-jf5gn1mw1o Před 5 měsíci +7

    अति नै खुशी लाग्यो जति सुने पनि मन भरिएको छैन फेरि पनि चारै बहिनी को प्रस्तुति सुन्ने धोको छ अति नै सुमधुर स्वर रहिछ चरै बहिनिहरुको उज्जल भबिस्यको कामना स्वर सम्राट जिउको के कुरा गरौ खै आत्मै देखि सम्मान छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @NayaTiktok
    @NayaTiktok Před 5 měsíci +13

    आहा मनै छुने निक्कै उत्कृष्ट Live Dohori भिडियो

  • @sumangurung2146
    @sumangurung2146 Před 5 měsíci +3

    सबै तिमीहरूलाई हार्दिक बधाई छ निता मेम हजुर्को अझै हेर्न पाउ यसरिनै नयाँ पुराना भिडियो ❤❤❤❤❤

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 Před 5 měsíci +4

    आहा आज चाई अर्गानिक दोहोरी सुन्न पाईयो 👌👌💞💞सम्पुर्ण तिम लाई सफताको शुभकामना ।।

  • @kamallahaddori5026
    @kamallahaddori5026 Před 5 měsíci +3

    सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤❤❤

  • @user-kr9cu9fu1f
    @user-kr9cu9fu1f Před 5 měsíci +6

    Congratulations all

  • @kirangmgr1110
    @kirangmgr1110 Před 5 měsíci +3

    कक्कर दिन मन लाछ मनले ,, सुल्ल बोक्या छौ छौनौ भेनाले ,, दोहोरी भनेको यो होनि त सारै राम्रो लाग्यो फुपुले पनि कति मिठो गाउनु हुदो रहेछ स्वर पनि उतिकै मिठो रैछ

  • @milanpun5822
    @milanpun5822 Před 5 měsíci +3

    ओहो हाम्रो पुन मगर्नी हरु अनि राजु दाजुको एकदमै राम्रो दोहोरी❤

  • @user-zc4gy4lh9w
    @user-zc4gy4lh9w Před 5 měsíci +3

    ❤❤❤Wow lukeko partiva good luck sabai janalai.

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t Před 5 měsíci +3

    सोल्टी नि हरु साह्रो रमाइलो हुनु हुदोरहेछ ...❤❤👍️👍️🙏🙏🙏❤❤❤

  • @rajubudhathoki856
    @rajubudhathoki856 Před 5 měsíci +4

    यो दोहोरी सारै राम्रो लाग्यो,गाउँ घरको रोधीमा गाएको जस्तो टिपिकल ।

  • @mukundathapa6035
    @mukundathapa6035 Před 5 měsíci +2

    राजु भाइकाे स्वर त धेरेै सुनियाे तर हम्रा राेल्पालि नानिहरुकाे स्वर सुन्न पाइयाे सबेेेे टिमलाइ सफलताकाे शुभकामना 🎉🎉

  • @himanikhadka1057
    @himanikhadka1057 Před 5 měsíci +2

    आहा क्या दामी दोहोरी आनन्द लाग्यो यो होनी गीतसंगीतमा सस्कार र संस्कृतिThanku so much all team lai❤🙏💐🎤❤️🇳🇵👌

  • @rameshbk3533
    @rameshbk3533 Před 5 měsíci +3

    यो दोहोरी धेरै रमाइलो छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ है।

  • @user-gr6cp3rm6n
    @user-gr6cp3rm6n Před 5 měsíci +9

    Ati nai ramaailo prastuti❤❤❤

  • @user-vy2zv9qm5f
    @user-vy2zv9qm5f Před 5 měsíci +3

    रोल्पाली सालिहरु र लम्जुङे भिनाजुहरु प्रस्तुती एकदमै राम्रो लाग्यो❤❤

  • @bbmowGor
    @bbmowGor Před 5 měsíci +2

    Lu hai man jityo hai yo dohori le farak tarikale prastuti dinu vayo ❤❤❤