आशाको रुपमै अल्झिए राजु, प्रशंसा गरि थाकेनन् राजु | Raju Pariyar Vs Asha BC | Sarangi Sansar Ep.489
Vložit
- čas přidán 30. 11. 2022
- बहुचर्चित दोहोरीका राजा स्वर समांट लोक दोहोरी गायक राजु परियार र चर्चित, लोकप्रिय तथा प्रखर दोहोरी गायिकाआशा बि.सी. बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#raju_pariyar
#asha_bc
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
czcams.com/channels/L9M.html...
=======================================
♪ Orginal Song Credits:
Gate Ma Beli Jai "गेटमा बेली जाई"
➤ Singer - Bimal Chhetri and Sharmila Gurung
➤ Lyrics - Narayan Rayamajhi
➤ Music - Narayan Rayamajhi
• New Lok Dohori Song | ...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 489
=======================================
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Live Dohori Lead Singer:
♬ @RajuPariyarOfficial
♬ @singerashabcofficial884
=======================================
=======================================
Musician Team
♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Dipak Samip - Dholak/Tabala
♬ Sunil Bardewa - Madal
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - Zábava
राजु परीयार दाई मलाई सारै मन पर्छ लोक दोहोरी मा कुन मनपर्छ भनेर सोध्ने हो भने म राजु दाइ लाइनै नंम्बर 1 मा भन्छु लोग दोहोरीमा उहा भन्दा माथी अरु कोही हुनै
सक्दैनन्
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
दाेहाेरि भनेकाे यस्तो हुनुपर्छ
म हाल साउदी देखि मेरो यहाँको दिन बिताउने साहारा भनेको राजु दाइ का गित हुन बच्चा देखि सुन्दै आएको छु अनि आसा बैनी लाई पनि बधाई छ राम्रो स्वर मा गाएको मा
18 बर्ष पहिले को सोर र आजको सोर उस्तै छ राजु दाइको 🙏❤️
स्वरकी धनी आसा बिसी बैहिनी बधाईछ अनि सम्राठ स्वका धनी दोहोरिका राजा राजु परियार भाइ आभार बेक्तगरछु अनि सारङगे सन्सार कमल भाइ शुभ कामना 🌹❣️🙏
🙏🙏🙏🙏🙏लोक स्वर सम्राट राजु दाई अनि आशा दिदी को फ्यान चाडैं हाजिर हुनु होला देश तथा बिदेश मा रहनु भएका साथी भाई साथै दिदीबहिनी लगायत सबै जान जय गीत जय संगीत ...🙏🙏🙏
1p
@@dhanamc6369 byn b see g in see hi by hi hi by byf but see by see
@@dhanamc6369 qq
😊😊😮5😢
सारै राम्रो लाग्यो दोहोरी गीत राजु परियार र आशा बिसि को स्वर शब्द अति नै मन छुने छ प्रगति को कामना
हैन राजु परियारको जति उमेर ढल्के पनि स्वर झन झन मिठो के जादु छ हो
czcams.com/video/eo1SJO4yxv8/video.html
आज झनै मज्जा आउने भो दोहोरी हेरेर सुनेर
के हो राजु दाजु पहिले यस्तै हिरो थियो आज आएर पनि तेस्तै देखिन्छ कहिल्यै बूढो देखिनु हुदैन सदा बाहार लोक डोहोरिको किङ्ग सुपर🇳🇵🇳🇵🇳🇵👍️👍️👍️
दोहोरी बबालै दामी छ अग्रज स्वार सम्रट राजु दाइ अनि हाम्रै तनुहु को माटो ले जन्माएको अति सालिन मीठो स्वार मान्छे पनि राम्रो बैनी आशा को दोहोरी हेरेकै हुन्छु ।शुभकामना छ होल टिम लाई।
ग्रहण भन्ने एकछिनकाे छाया हाे ।
मैलेदिने जुकजाने माया हाे ।। आहा कति मिठा शक्द #आशाका #
Aasha Xori ko Sabdha 🎉🎉🎉🎉🎉 Ramro lagyo Thanku .
आशा दिज्जुको त्यो मन्द मुस्कानको चाहिँ म फ्यान नै हो है🙏❤️
आहा सुमधुर स्वरका धनी हुनु हुन्छ राजु परियार आशा बिसि
नेपालकै नमबर एक बादशाह हुनुहुन्छ लोकदोहोरी का हिरो राजु दाजु
भाकाको लागी धन्यवाद दोहोरीको राजा राजु परियार र आशा बिसि बिचको दोहोरी सब्दमा अति मिठास बधाई छ
अाहा राजु परियार जि र अाशा बि•सी• बहिनीकाे सुमधुर अावाजमा मिठाे गित असाध्यै राम्रो दमदार ,कडा छ ,अति नै रमाइलो भएको छ ।सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙋♂️🙋♂️🙋♂️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
आहा, क्या दामी दोहोरी र शब्द हरु नै अत्ति अशल हाम्रो ङोलो राजु भाइ र आशा बैनी को ! जत्ती सुने पनि न-अघाउनी ! युके बाट हेर्दै ब्ान्डि को चुस्की को साथ मा ! मलाइ अत्ति मन पर्ने राजु ङोलो अनि आशा रिमै ! शुभकामना मो ङोलो ।
आसा दिजिउ को मन्द मुस्कान को र सोर को म फ्यान हो है
Rajule anek garda pani AASHA atal rahin- waah AASHA - you are awesome #superb
राजु परियार को जिन्दगी पछिको लोक संगीत सायद अधुरै हुन्छ होला हिजो मो झन्दै 25 वर्ष देखि अहिलेसम्म उत्तिकै योगदान र उत्तिकै तहल्का छ दाई राजु प्रति हार्दिक संमान छ
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
Nice song 👌👌👌👌👌👌👌
सर्बप्रथम सारङ्गी सन्सार सह- परिवारलाई नमन्🙏 छ। लोक दोहरी क्षेत्रका बादशाह राजु दाजु अनि मिठो स्वर उतिकै रुपकि धनी आशा जि दुबै जना शब्द को धनी मिठो भाका अति राम्रो दोहरी आउने दिनमा अजै मिठो भाका लोक दोहरी को अपछ्या गर्दछु ।।।💐💐🙏
❤
खै कहा बाट सुरु गरु यो गित सुने १५चोटी भैसयो कती मिठो लाग्च भने बदैइ छ राजु दाई
आहा! राजु सर को स्वर को बयान गर्ने शब्द नै छैन । आशा बिसी मेडम को पनि स्वर अती नै मीठो छ । तर अलि छिटो गाउनु भए सुनमा सुगन्ध हुने थियो । मेरो मतलब नराम्रो भन्न खोजेको होईन । सफलताको अग्रिम शुभकामना 🙏❤️😍
Good comment
दाजी राजु परियार ज्यु लाई नमन : नमस्कार 🙏 र सुन्दरी मायालु आशा 😍
बल्ल आज मनपर्ने लय र भाका सुन्न पाइयो ।
सारङ्गी टिमलाई अनि कमल भाइ लाई विशेष धन्यवाद ।। हेर्दै सुन्दै छु हाल बहराइन देखि 🇳🇵🇧🇭
मलाइ अत्यन्तै मन पर्ने भाका,सब्द चयन,गायक/गायिका
हार्दिक बधाई तथा अपार माया अनि सफलताको धेरै धेरै सुभकामना सम्पुर्ण टिमलाइ💐💐💐💐
Lotto
Putter
Vgier!@!@!!!!!@
🚭🚭🚭🚭🚭🚭📵📵🚭🚭📵📵📵🚭📵🚭📵📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭📵🚭🚭📵📵🚭📵🚭📵🚭🚭📵🚭📵🚭📵
राजु दाइले ठिक्क तानेर गाउनुहुन्छ,आशा दिदीले धेरै तान्ने के गाउँदा टुक्का गाउँदा
दोहोरी किङ्ग राजु सर लाई सलाम साथै आसा बीसी जीको झनके कुरा सुन्दर मुहार तेस्माथि सुन्दर कोठी ँं आई लब दोहोरी ।
राजु दाई लाई देखो कि दोहोरी हेर्न मन लाग्छ यार । beautiful both of you.
यो आशाको हसियत छैन किङ्ग्मास्टर राजु पारियार सङ्ग गाउने र टुक्का रिपिट गर्ने क्षमता !
पुरानो !!! मलाई मन पर्ने भाका मा कति मीठो लाइभ गीत गाउनु भयो राजु भाइ र आशा बैनी ले #लम्जुङ्ग KTM
Wow Raju dai le prahar garne sabda haru nai nikai damdar xan. Man parne bahucharchit lokpriye jodi lok swor samrat Aadarniye Daju Raju Pariyar jiu ra Bahucharchit gayika Aasha BC ji ko mitho mohit vocal ma nikai mitho vaka nikai ramro ramailo damdar lagyo.
सदाबाहार गायिका सुनिता बुढा छेत्री र गायक राजु परियार जस्तो कोई छैन नेपालमा
साच्चिकै अाजकाे माअाेल धेरै धेरै रमाइलो लागाे धेरै धेरै धन्यवाद छ राजु V S अाशा जी दुबै जनालाई
लमजुङगै हो नि त कति मिठो मिठो शब्द पहार दिने हो राजु दाई धेरै रमाइलो लाग्यो मलाई त आसा बि सि सँग आजको दोहोरी गीत मा सबै जनालाई शुभकामना छ पुरा टिम लाई
Aha kati ramro dohori jati hereni dhit nametine Lok Sor Samrat Raju dada n Sundari Aasha sisko
Aasha ko sundarta dekhera ta Raju dai ke pani thuk nilyo ta ho....
आशा दि को शब्द चयन दामी राजु दाईलाइ फ्लब दिए बा💖
कति मिठो आवाज दाजु राजु र दिदी आसा को हजुर हरु मेरो साथीहरू हुनुहुन्छ म साउदी मा जबसम्म हुन्छु
राजु परियारको केहो झन झन सोर मिठो हुदै गएको छ
लाइभ दोहरी किङ राजु दाइ लाई समान गर्दै यो दोहोरी सुन्दा आशा को शब्द चयन धेरै मन पर्यो
भरलाग्दैन अहिले को पिरती समय सान्दर्भिक उत्कृष्ट दोहोरि राजु परियार र आशा बि सि धेरै धेरै बधाई।।
कोइहिली जास्तो स्वर आशा बिसि बहिनिको
Super Xa Dohori🌹🌹🙏🙏🙏🌹🌹🌹
लोक दोहोरीको राजा आदरणीय दाइ राजु परियार को स्वर सुन्दा मन असाध्यै खुसी हुन्छ ,त्यस्तै सबैकी प्यारी गायिका आशा जि को मन्द मन्द मुस्कान त झनै प्यारो ♥️♥️♥️
राजु दाईको र आशा बैनीको दोहोरी ले मन मा खुल्दूली लाग्यो
आशा जिका शब्दहरूको प्रहार अति मिठा छन जति सुने पनि धित मर्दैन झन नजरको तिरको प्रहार उस्तै छ
ho!
गित बाट प्रहर गर्न नसेके पनि आशा सङ्ग संगै बसेर भाला कुसरी गर्न ठूलो धोका छ।
Aha kati ramro dohori hajur haru lai pargati ko suvkamana sadai safalta milos dohori ak dam man parne jodi dherai ramro 🙏🙏👍😍❤️❤️🌹
माया लगाउ मन मुटु साटेर,
जान्न जीवन आफैंलाई ढाँटेर।
गेटमा बेलिजाइ.....🎤🎼🎵🎶🔊
राजु त दोहोरीको राजै भए आसाको श्वोर क्शब्दा र मन्दा मुस्कान जती तारीफ गरे पनि पुग्दैन जस्तो लागछ
वाहा सलाम छ दोहोरी किंग राजु दादा लाई र सपुर्ण टिम लाई
Raju dai ra aahsa bainee mitho dohori feri herna paiyos sarangi sansar bata
@@baburamchhetri8523😅😊😊ⁿ
राजु दाइ त झन खरो पो हुनुभो त
Raju jii ko kurai nagaram he is best of the best Aasha i is very beautiful and sweet voice
सारङ्गी संसारमा सधैंभरी एकदम मिठो मिठो गाउने कलाकार आउनुहुन्छ। जन राजु परियार दाई आउनुभएको जनमत १० फेर भन्दा धेरै हेरे होला। राज दाईको फ्यान जति यता हाजिर हुने ल ❤❤
अत्यन्तै सभ्य अनि भब्य दोहोरी 🙏🙏🙏 लोक दोहोरी का सम्राट राजु परियार अनि सुमधुर स्वर कि धनि आशा बि सि पर्ती विशेष आभार अहिलेको समयमा दोहोरी भाका सुन्न भन्दा पैला एक चोटि सोच्नु पर्ने बेला आको बेला मा यति मीठो अनि सभ्य दोहोरी भाका पस्किनु भएको मा 🙏🙏🙏🙏
Yo छेउमा बसेर गीत gaaune बहिनीलाई के पीर पर्यो हो
राजु दाई लाई मा सानो हुदा देखि नाई गित सुनेको रा देखेको बुदो हुदै नाता मा बुदो भायो🤪🤪🤪
आशा दिदि सारै नसालु तरिकाले गित गाउने के❤️
आहा अत्यन्तै मीठो दोहोरी सबैमा सम्मान ।
धेरै धेरै रमाइलो प्रस्तुति सबैजनाको !
I like Raju pariwar dai and Asa,👍🙏🙏
हैन आशाजिका शब्दहरू प्रिय थिय
नेपाली लोक दोहोरी गीत का महा नायक राजु परियार दाई
आसा दिदि र राजु दाजुको ठुलो फ्यान ❤️👌🙏
आशाजी रुपको धनी, तेस्तै स्वर,शब्द र लयको पनि खानी। प्रगतिको कामना👌👌👌
राजु दाजु को जुन गीत सुनेनी बहुत मीठो लाग्छ
लमजुङको साहान ,राजु परियारको गायन ! ! ! अति सुन्दर !
असाध्यै रमाइलो लोक गित मिठोका धनी राजु परियार आसा बि सी
असाध्यै मीठो दोहोरी । पुरानो मिठो भाकामा कति मिठो स्वर उत्तिकै शब्द चयन दुबै जनाको फ्यान म त अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन जय गीत जय लोक दोहोरी सबैलाई मिठो सम्झना !! धन्यवाद सारङी टिम
Wwwwewaaa
🙏🙏🙏लोक दोरी को हीरो राजुलाई हो❤❤❤😍😍😍❤
हो बास्तव मा राजू परियार लोक स्वर सम्राट नै हुन ।
So sweet song Raju dada Ra asha
धेरै धेरै मार्मिक छ राजु र आशा लाई र यो टिम लाई सुभकामन छ
बेस्ट छ दोहरी दुवै जना को मलाई मनपयो धन्यवाद छ
आह कति मिठो 😍😍गीत dhori king raju pariyar dai🙏🙏
मलाइ अासा नानू काे अाखा साराे, रामराे लागछ काेठि हेराइ very nice
आश, राजुको स्वर कति मिठो जति सुन्यो उति राम्रो, धन्यवाद।
Wow king Raju da Aasha D❤️❤️❤️😍💕🇳🇵🇳🇵
राजु परियार र आसा बिक को मिठो लोक दोहोरी भाका हेर्नुहोस भिडियो लाई हेर्नु
Ashaji aja bholi ali kali hunu bhyoni
आसा धेरै राम्रो दोहोरी गाउनी 🇳🇵🏅🏆️
क्या दामि दाहाेरि अाहा
Waw सुनिरहु जस्तो
Raju bro and Asha ji super
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
कति राम्रो पुरानो गाना पुरानो याद आ उने😘😘😘
My favourite 💗 both 🙏💓
तनहुँङे र लमजुङेको मीठो दोहोरी ।
अति नै सुन्दर गित । हिमाल भान्जा धेरै धेरै सम्झना।
Proud moments- Our Rabi with Raju. God bless you Rabi bhai.
अत्यन्तै राम्रो छ शब्द स्वर
अति सुन्दर गीत
Raju daju dohori ko king.very nice voice.
Saman xa lok dohori king raju pariyar lai❤️🙏🙏👌👌
Nice and Asha is always uniquely dressed and that makes her distinctive
आसा बि सि र राजु परियार को गीत सधैं सुन्न मन लाग्छ ।
राजु दाइको बयान हुन नसक्ने भाउजुको मुसकान रियाक्सन 😍😍 कति मिठो सँस्कारी दोहोरि 😍 २१ तोपको सलामि दाइ दिदि लगायत सम्पूर्ण टिमलाई