पोखरामा मिलनको डुङ्गामा रोल्पाली सोल्टीनीहरु | Milan Lama vs Rucha, Tulasa, Keshari, Nita

Sdílet
Vložit
  • čas přidán 11. 05. 2024
  • =======================================
    🎼 Original Song: Majhi Dai ...
    Vocal : Milan Lama,Bima Kumari Dura
    Lyrics : Milan Lama
    Music : MIlan Lama
    __________________________________________________________________
    #Nitapun
    #ruchaghartimagar
    #rajupariyar
    #Tulashaghartimagar
    #Kesharighartimagar
    #PhoolmaBhamara
    #livedohori
    __________________________________________________________________
    Live Dohori Lead Singer
    ★ Milan Lama
    ★ Rucha Magar
    ★ Tulasha Gharti Magar
    ★ Keshari Gharti Magar
    ★ Nita Pun Magar
    __________________________________________________________________
    Musician Team
    Yungka Live Dohori Team
    __________________________________________________________________
    Audio/Video
    Yungka Live Studio
    Gongabu Chwok , Kathmandu
    Contact : 01-5901369/9869024980/9806133271/9741705287
    __________________________________________________________________
    Thank you all of you!
    All rights of this video is with Nita Pun Magar
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • Zábava

Komentáře • 151

  • @NayaTiktok
    @NayaTiktok Před 25 dny +3

    निक्कै रोचक

  • @durgabahadur7769
    @durgabahadur7769 Před 26 dny +11

    आहा कति राम्रो गित स्वरका धनी बरिष्ट कलकार मिलन भाइ अनि स्वरकी धनी निता पुन रेजिना सबै शुभ कामाना छ❣️❣️

  • @VillageMirror
    @VillageMirror Před 26 dny +3

    लौ मिलन दाईले हाम्रो चेलीहरुलाई राम्रोसँग तार्नु है ❤❤❤ गजब❤❤❤

  • @sasirambk5621
    @sasirambk5621 Před 25 dny +3

    दामी छ हजुर सदैब अगाडि बदनु होला🎉🎉🎉❤❤❤❤

  • @birbahadurdarlami3504
    @birbahadurdarlami3504 Před 26 dny +12

    रोल्पालीहरुको गीत सारहै राम्रो लाग्यो ल।

  • @MagaratTv
    @MagaratTv Před 26 dny +9

    रोल्पालेनीहरु धेरै कडा पो रहेछन् । माने बा । यो होनी दोहोरी, सबै दोहोरीहरुलाई नयाँ चेत दिएको छ । निता नानी लगाएत सम्पूर्ण टिमलाई बधाई । सबैले हेरेर माया गरी दिनुहोला ।

  • @Areyanmagar157
    @Areyanmagar157 Před 22 dny +3

    हाम्रो रोल्पा को बोली, भाषा र भेषभुशा संसारभर चिनाउने निता दिदी को टिमलाइ हृदय देखि धन्यवाद आभर व्यक्त गर्द्छु❤❤❤ best luck 👍️👍️👍️

  • @user-cp7mv7ig5z
    @user-cp7mv7ig5z Před 26 dny +17

    सबैले सपोर्ट गरम है रोल्पालीहरुलाई❤😂

  • @baltamang9038
    @baltamang9038 Před 25 dny +5

    मिलन लामा जहाँ लोक दोहोरी गीत गाउनु हुन्छ त्यही रमाइलो सुनी रहु जस्तो लाग्छ।।
    बहिनीलाई बधाई सँगै सफलताको शुभकामना।।

  • @janpriyatv8315
    @janpriyatv8315 Před 26 dny +9

    १ जनाको २०० सय ५ जनाको हजार आहा क्या गजवको जवाफ फिदा भए मत . रिले त्यसमा पनि विषय वस्तुमा गजव गाए सुङ्गरीहरुका आमाहरुले

  • @buddhagharti2331
    @buddhagharti2331 Před 25 dny +2

    आहा, beautiful voice really ♥️ यो गीत सुन्दा मलाई रमाइलो लाग्यो। सबैलाई धन्यवाद।🙏🏾♥️♥️

  • @KulMan-ub9oj
    @KulMan-ub9oj Před 25 dny +2

    क्या सिमपल रहिछिन घर्ती केसरी !!!
    सारै रमाइलो लाग्यो हेर्ने गर्छु बेसरी ❤❤❤👏👏👏👏👏👏👏✍️✍️✍️✍️✍️

  • @magarchabibudha1516
    @magarchabibudha1516 Před 26 dny +2

    माडिखोले भाका मा भाग दुई ल्याउनु पर्यो के ❤❤❤

  • @margarhasta7295
    @margarhasta7295 Před 26 dny +5

    मिलन लामा ज्यु को हुतिङ दामी अ है है 🙏🙏अनि हाम्रो रोल्पाली चेलिहरु को टोटे बोली अम्मर रोका ज्यु को नाच 💃💃💃💃स्याबास सल्ल्ल्ल्ल हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैट (डल्लेउ जेई ) केसरी जि एम को बोली त झन कस्तो सुनिरहु लाग्ने टोटे बोली 🙏🙏

  • @Newton96969
    @Newton96969 Před 26 dny +2

    बधाई छ सबै टिमलाई एकदमै रमाईलो रहेछ गित सबैले सुन्न र हेर्न नभुल्नु होला

  • @sabinamagar441
    @sabinamagar441 Před 26 dny +3

    धेरै राम्रो आझै यस्तै राम्रा राम्रा प्रस्तुति हेर्न पाइयोस ❤# रोल्पालि रक्स्🤘🤘😂❤❤

  • @Magardi593
    @Magardi593 Před 25 dny +2

    निकै राम्राे प्रस्तुति अग्रीम बधाई तथा सफलताको शुभकामना सबैजना चेलीहरूलाई

  • @nimbahadurdangi-ww8iw
    @nimbahadurdangi-ww8iw Před 25 dny +4

    बबाल छ दोहरि रोल्पालि सोल्टिनि हरुको

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Před 24 dny +2

    आहा कति मिठो स्वर शब्द सारै मन पर्यो दोहोरी गीत रोल्पाको नानी हरुको र मिलान लामा सरको यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना

  • @kesharrana4273
    @kesharrana4273 Před 26 dny +1

    बधाई छ बहिनी ।आफ्नो संस्कार सम्ब्रीधी प्रति मेहनत लगन लाई सम्मान स्वरूप अभिबादन 🙏झोर्ले अझै सफलता को शुभ कामना 👍❤️💕

  • @nitapunmagarrejina8888
    @nitapunmagarrejina8888  Před 26 dny +55

    नमस्कार सम्पुर्ण भगवानरुपि दर्शक श्रोताहरुमा हजुरहरुको माया आशीर्वादले म फेरि काठमाडौ आएर यो अर्को कोशेली पस्केकोछु आशा छ फेरि पनि उस्तै माया दिनुहुनेछ 🙏साथै यो गितमा जोडीनुहुने सम्पुर्ण कलाकारहरुमा पनि विशेष आभार

    • @amarthapa7972
      @amarthapa7972 Před 25 dny +6

      Nita jee lai jungle maa tik tok tira dekhe jasto lageko thiyo aja Dohori ma dekhna paaiyo pargatiko kamana xa Baini lai Comdy type ko dohori outstanding performance, Entire team lai many thanks From UK London RUCHA BAINI ANI SIDHARTHA JEE KO DOHORI PANI SUPER THIYO

    • @user-pn9bu4qu3z
      @user-pn9bu4qu3z Před 24 dny +2

      निकै रमाईलो लाग्यो।निरन्तरता दिनु होला निता जि।रोल्पाको शान राख्नु होला।सफल्ताको शुभकामना छ🎉

    • @kanchasherma5078
      @kanchasherma5078 Před 24 dny

      गाएक मिलन लामा गाऊना भ दा बोलेरै गितको रिपलाइ दिनछ कसरी गाएक भयो /

    • @kanchasherma5078
      @kanchasherma5078 Před 24 dny +1

      मिलन जिउ गित सुनने अनि रिपलाई दिनुहोस किना भने गाएक हो है बोलेर रिपलाई दिएको अलिक मजा आएना सुनना /

    • @rabiachariya7677
      @rabiachariya7677 Před 24 dny +1

      सारै मिठो लाग्यो सुनी राख्न मन लाग्यो फेरि पनि अर्को episode सुन्न पाइयोस् आगामी सफल रहुन सम्पुर्ण तिम लाई धन्यवाद ।

  • @sarunaneupane9629
    @sarunaneupane9629 Před 25 dny +2

    सम्पुर्ण टिमलाइ मीठो प्रस्तुति दिनुभएकोमा धेरै धेरै धन्यवाद 👏👏🙏🙏सफलताको शुभकामना सम्पुर्णमा🤝🤝

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 Před 25 dny +4

    आहा सारै राम्रो दोहोरी मिलन लामा भएसी नराम्रो हुनित कुरै भएन बधाई तथा सफलताको सुभकामना छ सबैलाई

  • @user-qz1uk1rn3t
    @user-qz1uk1rn3t Před 26 dny +2

    कति राम्रा मेरो दिदी हरु सफल्ताको शुभकामना

  • @kulmanbudha9753
    @kulmanbudha9753 Před 26 dny +3

    अगर्ज हसिलो रसिलो गायक मिलन लामा दाजुलाई मिथो Remember & Good Evening Yo You 🙏🙏🙏आहा क्या सारै रमाइलो & न्यु फिलिङ्गस पो आउँछ ! प्यरा & प्यारी प्यारी बान्जी र भदैहरु
    लाई अज्मबरी माया साथ आगामी दिनहरुमा सफलताको
    शुभकामना छ ! रुचा र निताको
    हासो नै काफी छ ! Thank You So Much !!!❤❤❤❤❤👍️👍️👍️👍️👏👏👏

  • @fzre5di300
    @fzre5di300 Před 26 dny +1

    आहा निकै रमाईलो दोहोरी ❤❤❤

  • @bairagimana534
    @bairagimana534 Před 25 dny +2

    निकै रमाइलो दोहोरी । हार्दिक बधाई तथा शुभकामना सबैलाई ।

  • @prithivbudha2666
    @prithivbudha2666 Před 26 dny +1

    बधाई छ रोल्पालेनि भाउजूहरुलाई

  • @BhobindraGmgr
    @BhobindraGmgr Před 26 dny +3

    roplali cheli haru ko big fan la ma palpali solti dherai ramro x

  • @mohanpunmagar
    @mohanpunmagar Před 26 dny +2

    सबै मिलेर रोल्पा लि चेलि हरु लाई सपोर्ट गरम है।

  • @user-zx2mf8zi7s
    @user-zx2mf8zi7s Před 26 dny +3

    Umm Kati Mitho Dohori Magarni Soalteeni Haru Ko Haso Pani ❤

  • @Amarjitpun
    @Amarjitpun Před 26 dny +2

    यो सुन्दर प्रस्तुतिका लागि हार्दिक नमन

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Před 24 dny +2

    आहा असाधै रमाईलो लागो थैर धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhangurung8258
    @dhangurung8258 Před 26 dny +2

    Ati ramro ra ramailo dohori geet le sarai ramailo lagyo ramro lagyo dherai dherai samman ra dhannyvad

  • @jhanshrestha
    @jhanshrestha Před 25 dny +2

    नमस्ते सबै गायक गायिकाहरुमा मिलन लामाकाे ढुङ्गामा अटदैन है सबै ठुलठुला छन🙏🙏💙💙💛💛💛💜💜💜💚💚💚💙💙💛💛💜💜❤️❤️❤️💖💖💖💝💝💝💗💗मलेसियाबाट हेर्दै हाे

  • @amritmagaryoutubechannel2020

    आहा सारै रमाइलो दोहोरी गाउनु भयो अझै नया नया भाकामा नया गित सुन्न पाइयोस

  • @user-kc6ht9pb4b
    @user-kc6ht9pb4b Před 26 dny +6

    Rolpali All timlai best Lock ghorle lafa ❤❤❤❤❤❤❤

  • @farak-yatra
    @farak-yatra Před 21 dnem +2

    घरको बार्दलीमा बसेर हेर्नेजस्तो गीत बन्यो । सबै सबै सम्झना दिलाउने हिजोदेखि आजसम्म अनि रमाइलोदेखि रोल्पाको गाउठाउलाइ सम्झना दिने यो सुन्दर गीतलाइ सलाम छ सबै कलाकारलाइ शुभकामना ।

  • @darshancyber8591
    @darshancyber8591 Před 26 dny +4

    आमापाटी समूहबाट रे हाहाहाहा

  • @gopalgnawali5746
    @gopalgnawali5746 Před 18 dny +1

    म रोल्पाको त होइन तर रोल्पाको धेरै माया लाग्छ जति सुने पनि धितै नबने कति मिठो गीतहरु गाउनुभएको हजुरहरुले कति मिठो गीत अब रोल्पा होलेरीसम्म पुग्नुपर्छ।

  • @DdVb-bf9jx
    @DdVb-bf9jx Před 25 dny +2

    हाम्रो रोल्पालिको गित सारै राम्रो ❤

  • @surajthapa2024
    @surajthapa2024 Před 26 dny +3

    Milan ji super 🎉

  • @jitMagar1987
    @jitMagar1987 Před 24 dny +2

    बधाई छ मेरो सम्पुर्ण रोल्पाली चेलिहरुलाई आगामी दिनहरुमा पनि फेरी यस्तै मिठा मिठा प्रस्तुति हरु सुन्न र हेर्न पाउ !

  • @BhanBahadur-ej5bd
    @BhanBahadur-ej5bd Před 26 dny +3

    Dherai ramro xa hai rolpali baini haruko parstuti

  • @jivanrokamagar407
    @jivanrokamagar407 Před 23 dny +2

    लु है रोल्पाली हरुको नाम चिनाउनु पर्छ दामी लाग्यो दोहोरी

  • @chhyoesanglama1337
    @chhyoesanglama1337 Před 24 dny +2

    हैट, बबाल रमाईलो ठट्यौली दोहोरी, पाँच मिनेटमै सकियो जस्तो लाग्यो, अब फेरी घुम्ने बाचा छ मिलन लामाको, अबको दोहोरी चाहिँ ”लालु पाते फुल हैन रुख मात्रै” भन्ने भाकामा मिलान लामालाई आछु आछु पार्नु पर्छ है, ❤❤❤❤❤🙏🙏🙏🙏अब यसैको प्रतिक्षामा 1m+views

  • @mausamitv8756
    @mausamitv8756 Před 26 dny +3

    मन परेको गित

  • @baltamang9038
    @baltamang9038 Před 25 dny +3

    मिलन लामा देखेर संस्क्रैब गरे

  • @user-bt4db5lt3s
    @user-bt4db5lt3s Před 22 dny +2

    सारै मिठो दोहोरी जति हेरेनि मन अगाएन❤

  • @khimbahadur7682
    @khimbahadur7682 Před 26 dny +1

    दामि छ है गित चटिलो हसिलो बिन्दाश छ जेहोस रोल्पाली सोल्तीहरूले केहि गर्छन जस्तो छ है। अरू दिनमापनि यस्तै हेरन पाईओस। लाईभ दोहोरी गित।

  • @user-hm1ol1vl8g
    @user-hm1ol1vl8g Před 25 dny +2

    दामि हजुर हरू को गित

  • @sukhrajangdembe4513
    @sukhrajangdembe4513 Před 24 dny +1

    रोल्पाली चेलीहरुको कालालाई सम्मान गर्दै हजुरहरुको एकता यसरि नै सधै कायम रही रहोस यहि कामना गर्दछु ! केहि महिना अगाडी राजु ज्युलाई आक्रमण गर्नु भएको थियो भने आज मिलन ज्युको पालो आएछ अत्यन्तै रमाइलो दोहारीको लागि सम्पूर्ण कलाकार प्रति उच्च सम्मान सहित हार्दिक धन्यवाद लण्डन बाट !!

    • @nitapunmagarrejina8888
      @nitapunmagarrejina8888  Před 24 dny

      धेरै धेरै धन्यवाद हजुर सेयर पनि गरिदिनुस है

  • @sureshkumarrokamagar1084

    दोहरि भनेको यस्तो पो होनि शुभकामना सबै टिमलाई ❤❤❤

  • @user-zx2mf8zi7s
    @user-zx2mf8zi7s Před 25 dny +1

    Muskan Kati Rammro jyan Khailagdo Sadha Geet Ko Testai Mitho Jai Hos 5 Star Soalteeni Haru Ko❤

  • @tirthabahadurgahamagar6519

    पहिलाको भिडियो मा मेक अप नगरेकै राम्री देखिएको थियोे अहिले त मेक अप नै बढी भएछ

  • @bhimpun1610
    @bhimpun1610 Před 25 dny +2

    दामि छ हो

  • @salinamagar4212
    @salinamagar4212 Před 26 dny

    बबाल रमाइलो दोदोरी दिदी लगायत सम्पुर्ण टिमलाइ नै बधाई छ 🎉🎉

  • @sukmayamagar3580
    @sukmayamagar3580 Před 23 dny +1

    ❤❤Rolpali lai maya garne yata hajir hum ta❤❤😊

  • @Mabb-mx4sy
    @Mabb-mx4sy Před 25 dny

    kati ramailo dorori ❤️❤️All timlai dherai dherai suvakamana❤️❤️❤️dohori vaneko tw yasto po hunu parxa love you❤❤❤❤❤❤

  • @bhimoli2277
    @bhimoli2277 Před 26 dny +1

    आहा दिदी बबाल दोहोरी 💌

  • @user-dm8qt7ns2o
    @user-dm8qt7ns2o Před 20 dny

    Ati ramro xa dohori la badhai xa sabai janalai❤❤❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 26 dny +1

    राेल्पालि बहिनिहरु लाई पाेखरामा न्यानाे स्वागत छ र शुरक्षित साथ मनाेरन्जन गर्नुहाेला।❤🎉

  • @karnagurung5158
    @karnagurung5158 Před 6 dny

    अत्ति नै मिठो प्रस्तुति हजुर्🙏👅🇳🇵❤️❤️❤️

  • @MayaGurung-wg7mw
    @MayaGurung-wg7mw Před 7 dny

    म रोलपा बासी होईन त होईन तर पनि निता पुनको दोहोरी सधै हेरी मनोरञ्जन लिने गरदछु आफनो देशमा नभयनि प्देशमा बसि सारहै रमाईलो दोहोरि अनि सारहि मिलेको गुरुप सम्पुर्ण लाई बधाई तथा सुभकामना

  • @user-ow1pu9bx8j
    @user-ow1pu9bx8j Před 23 dny +1

    राम्रो छ

  • @TulsaRokaMagar-iv2bn
    @TulsaRokaMagar-iv2bn Před 26 dny +1

    Aahaa daammi sabailaai badhai ❤️❤️🌹🌹

  • @devmagar4518
    @devmagar4518 Před 25 dny +1

    आज फेरि रुचाले टेटु
    देखाउँने भो,

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 Před 23 dny

    Wow ramailo toliharu 🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @purnathapasalyani851
    @purnathapasalyani851 Před 13 dny

    आहा निकै राम्रो ❤❤❤

  • @madhugurung2219
    @madhugurung2219 Před 4 dny

    Wow Ropeli Nani Haru KO gate Sundar chha good luck hi

  • @user-sy2eb4jo9h
    @user-sy2eb4jo9h Před 8 dny

    सारै रमाइलो ❤

  • @sagarmagar3928
    @sagarmagar3928 Před 24 dny +1

    Rolpali Don ❤❤❤🎉🎉

  • @binabina7708
    @binabina7708 Před 19 dny

    रमाईला छ ।

  • @bhimdangi4291
    @bhimdangi4291 Před 26 dny

    मिथो गित सुनाएको मा धन्याबाद भाइ बैइ हरुलाइ

  • @madhugurung2219
    @madhugurung2219 Před 5 dny

    Wow Milan lama KO sabi get Ramro chha

  • @KulMan-ub9oj
    @KulMan-ub9oj Před 26 dny

    सर्बप्रथम निता पुनमगर रेजिना लाइब दोहोरी
    परिवारलाई मनै देखि मान सम्मान छ ! जति हास्यो उति देरै भाच्यो भन्छन बबाल छ ! हौ ❤❤❤❤👏👏👏👏👏👏

  • @subashdc6906
    @subashdc6906 Před 22 dny +2

    हाम्रो रोल्पा राम्रो रोल्पा को पहिचान उच्च राखनु मा तपाईं हरु को खाचो चाहिन्छ best of luck म नि रोल्पा को परे

  • @rokamager2526
    @rokamager2526 Před 24 dny

    डामिछ❤❤

  • @indrabudhamagar1602
    @indrabudhamagar1602 Před 26 dny

    आहा खत्रा 😂😂😂😂👏👏👏🙏🙏❤️❤️

  • @JayaChepang
    @JayaChepang Před 26 dny

    Kati marmik git gaunu vako Milan dae Ani maela Sathi haru

  • @lokendraroka535
    @lokendraroka535 Před 25 dny

    Khaayo aba gitle❤❤❤❤❤

  • @P.r.ghartiMagar
    @P.r.ghartiMagar Před 25 dny +3

    सप्पै रोल्पाली चेली हरु हुन र

  • @KrishniPunMagar
    @KrishniPunMagar Před 26 dny +1

    Come on Rolpali 👍👍👏👏🙏🙏

  • @sanatkumarchamling8910

    Rolpali keti haru ko gala ramro lagyo thanks

  • @gaurabmagar2102
    @gaurabmagar2102 Před 26 dny

    Hamro rolpali dohori sajh herna janu parne vayo ❤❤❤

  • @MrtilakSunar
    @MrtilakSunar Před 26 dny

    हेर बडौ मामा को बगाल भनेको जत्ती को दम दिएन एस्ले त्😱😱😱😱

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm Před 26 dny

    आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gaganthapa4523
    @gaganthapa4523 Před 3 dny

    Rolpali all timlai best luck ❤❤❤❤❤

  • @safalonlinetv8529
    @safalonlinetv8529 Před 26 dny +2

    लौ सुरु गरम 😂

  • @pabitrarokamagar9589
    @pabitrarokamagar9589 Před 26 dny

    धेरै राम्रो छ❤❤❤😂😂😂😂

  • @ParbatiThapa-cy6bz
    @ParbatiThapa-cy6bz Před 4 dny

    Rolpako dd bahini kasto ramro git gauno vo

  • @ChitraBahadurDangi
    @ChitraBahadurDangi Před 26 dny

    Hamro rolpali Didi haruko ramro xa parastuti

  • @kanchitamang3941
    @kanchitamang3941 Před 25 dny

    milan vaye paxi ramailo hunxa

  • @prabinghartimagar8345
    @prabinghartimagar8345 Před 26 dny +2

    🎉🎉❤❤🎉🎉

  • @rameshthajali9151
    @rameshthajali9151 Před 25 dny

    Hardik naman milan lagayat sabai jana lai

  • @deepakkumaki9956
    @deepakkumaki9956 Před 26 dny

    Ati ramro nanu ❤❤❤

  • @keshabmagar9153
    @keshabmagar9153 Před 26 dny +2

    👏👏👏

  • @tarasherma6014
    @tarasherma6014 Před 26 dny

    Wow Rolpali sis harulai ❤❤❤❤

  • @jblimboojblimboo2812
    @jblimboojblimboo2812 Před 22 dny

    Ma sikkim bata hardi chu j hos rucha bhaini ko gouda body twist garey ko chai 100 choti hardani dhik mardina hw very nice.

  • @sapana9372
    @sapana9372 Před 26 dny

    गजप छ रमाईलो ❤❤❤❤❤❤