कलाकार अर्जुन सापकोटाले इन्द्रेणीमा तहल्कै पिटे, कृष्णा बजगाइ सँग दोहोरीमा साह्रै कडा टक्कर । HD

Sdílet
Vložit
  • čas přidán 26. 03. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ArjunSapkota_KrishnaBajagain #LiveShow
  • Zábava

Komentáře • 805

  • @rajkumarbaniya1537
    @rajkumarbaniya1537 Před 2 měsíci +34

    फूल्यो गूरास मा दोहोरि सून्दा मज्जा आयो साथि Arjun Sapkota धन्यबाद सबै जनालाई आफ्नो सिर्जना हरू यसरिनै सबै सामू फैलाउने मन छ 🎵🎤🎶🇳🇵❤️

    • @shambhuadhikari7386
      @shambhuadhikari7386 Před 2 měsíci

      राज्कुमारको पनि नया गितहरु बजारमा ल्याउनु पर्यो अरु

  • @user-xp6ct5ov4k
    @user-xp6ct5ov4k Před 2 měsíci +70

    नयाँ पुस्ताका लोकगायक हुन् अर्जुन सापकोटा मलाइ असाध्यै मन पर्छ आज इन्द्रेणी मा आएको सारै खुशी लाग्यो

    • @sudhdhhfhfhf5229
      @sudhdhhfhfhf5229 Před 2 měsíci +2

      Induu gurungg thapa from vaglung vabal dohori 😅

  • @fzre5di300
    @fzre5di300 Před 2 měsíci +53

    पर्खाइ सकियो चक्लेटी गायक अर्जुर को प्रस्तुति हेर्न थालियो बधाई छ आज इन्द्रेणी मा देख्न पाइयो ❤❤🎉🎉

  • @karanbaduwal2170
    @karanbaduwal2170 Před 2 měsíci +29

    युवा गायक अर्जुन सापकोटा को मिठो आबाज मलाई नि यक्दमै मन पर्छ

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 Před 2 měsíci +13

    अर्जुन भाईलाई आज पहिलो पटक देखे , भाईको यी गीत त सुनेको हो तर भाई अर्जुनको भनेर थाहा थिएन सारै मीठो गीत , स्वर र शब्द पनि त्यतिकै राम्रो , बोली पनि मीठो ,रसिलो, मान्छे पनी चक्लेटी , धेरै राम्रो लाग्यो । ज्यादै मीठो लाग्यो । शुभकामना !

  • @dhanachepang2956
    @dhanachepang2956 Před měsícem +19

    अर्जुन सापकाेटाकाे दोहोरी आवाज राम्रो तेहिमाथी गीतको मिठो टुक्का र ती दन्ते लहरसंगै मुसक्क मुस्कान कति राम्रो ❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 Před 2 měsíci +24

    मत अर्जुन बाबुको गीत सुन्दा सुन्दा झन्डै कमेन्ट लेख्न छुटेको पर्खाइ मा थिएँ आज पूरा भयो धन्यवाद कृष्ण दाई लगायतका सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @bishnu..sapkota
    @bishnu..sapkota Před 2 měsíci +8

    आहा अति नै मिठो प्रस्तुति ,अर्जुन दाई को, जय होस सम्पूर्ण कलाकार लगायत इन्द्रेणी टीमको सधैं भरी ❤❤❤❤🙏🙏🙏

  • @minahanglimbu1316
    @minahanglimbu1316 Před 20 hodinami

    ईन्द्रणी कार्यक्रमले कलाकारहरुलाई अझै निखार गर्छ कला संस्कृति बचाउने अभियान प्रति नमन

  • @laxmansirish7618
    @laxmansirish7618 Před 2 měsíci +10

    आधुनिकतालाई अतपक्क टिपेर मौलिक टिपिकल परिवेसमाअ ढाल्न सक्ने अद्भुत क्षमताका ब्यक्ती हुनुन्छ अर्जुन सापकोटा!!! सदैव सम्मान

  • @premmagar479
    @premmagar479 Před 2 měsíci +14

    मलाई मन्पर्ने गाएक आर्जन साप्कोता लाई आज देख्न पाउँदा अतिनै खुशी भए🎉🎉🎉 ❤❤
    आगामी दिन्हरुमा नि एसरिनै देख्नपाउ❤❤

  • @kabirajreule
    @kabirajreule Před 17 dny +3

    पहिले त को कलाकारलाइ मन पर्थियो थाहा भएना तर अहिले इन्द्रेणीमा आए देखि अर्जुन सापकोटा मनमा बस्नु भयो असाध्य राम्रो आवाज 🙏🙏🙏

  • @rjeshrokaya4053
    @rjeshrokaya4053 Před 2 měsíci +4

    मलाई मन पर्ने गितहरुको गायक अर्जुन लाई देख्न पाईयो अत्यान्तै खुशी लाग्यो

  • @lokeshmamba6965
    @lokeshmamba6965 Před 2 měsíci +9

    ठिकै हो उत्कृष्ट त हैछ दोहोरीमा आर्जुन जी सानो मान्छे ठुलो सोच मेरो हैबा!!!!

  • @dipendrashahi6489
    @dipendrashahi6489 Před 2 měsíci +13

    अत्यन्तै राम्रो बहुमुखी प्रतिभाको धनी भाई अर्जुन सापकोटालाई उज्ज्वल भबिस्यको अग्रिम शुभकामना ❤️❤️❤️❤️

  • @radhikabaral947
    @radhikabaral947 Před 2 měsíci +9

    अदभुत क्ष्यमताको खानि अर्जुन बाबु सारै राम्र्ो कला

  • @Apsana908
    @Apsana908 Před 2 měsíci +9

    अर्जुन सापकोटालाइ इन्द्रेनीमा गाएको देख्न यी आँखा निकै नै आतुर थिए💝🤗आज देख्न पाए💝सार्है खुशी छु❤❤😊

  • @user-tj4lg9yc8g
    @user-tj4lg9yc8g Před 2 měsíci +3

    सारै खुशि लाग्यो अर्जुन भाई लाई ईन्द्रेणि मां देख्न पाउदा आऊदा दिन मां पुस्कल शर्मा दादा लाई नि देख्न पाईयोस आशा छ

  • @dasuthapa2503
    @dasuthapa2503 Před 2 měsíci +6

    मन माया दिदी हास्दा खेरी झन दोहोरी को हरेक टुक्का मा हासो लायो।उफ्फ्फ

  • @naranaryal5124
    @naranaryal5124 Před 2 měsíci +8

    आज नि निकै बबाल ❤कार्यक्रम
    सम्मान छ याहा लाई
    नमन सम्पुर्ण दर्सक तथा इन्द्रेणी
    परिवारलाई जय नेपाल ❤🙏🇳🇵

  • @munagautam9562
    @munagautam9562 Před 2 měsíci +5

    सारैनै धेरै कला भएको व्यक्ति अर्जुन सापकोटा अझै धेरै सफलताको शुभकामना💕💕

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Před 2 měsíci +5

    जय देस जय इन्द्रेणी वा वा कती राम्रो कला कति राम्रो स्वर अर्जुन सापकोटा ज्यू को हाम्रो सस्कार लोक दोहोरी गित हाम्रो नेपाल राष्ट्रको सान हो इन्द्रेणी र्निमान गर्ने श्री कृष्ण कडेल सरलाई लाखौं लाख सलाम छ

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w Před 25 dny +1

    नया पुस्ताका लाेकगायका हुन् अर्जुन भाइ मलाई असाध्यै मन पर्छ उहाँका सिर्जना हरु🙏🙏

  • @padmarajpokharel1337
    @padmarajpokharel1337 Před 2 měsíci +5

    सुन्दा आनन्द आउने दोहोरी, गाउने दुबैलाई शुभकामना। सापकोटा भाईको प्रतिभा प्रसंसनिय छ।

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c Před 2 měsíci +6

    अर्जुनकाे पेलाई असाध्यै मन पर्याे,बजगाई पनि कम्ताकी रैनछिन् मज्जा अायाे ,

  • @susilagyawali7643
    @susilagyawali7643 Před 2 měsíci +5

    अर्जुन बाबु सफल्ताको सुभ कामना फेरि पनि आउनु होला किस्ण कणेल भाइ भइ हरेस नखान तेस्ताले जेपनि भन्छन धन्ने बाद

  • @kishanban4037
    @kishanban4037 Před 2 měsíci +5

    अर्जुन सापकोटा सर र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @pokharkc
    @pokharkc Před 2 měsíci +3

    धेरै प्रतिभाको खानी रहिछ अर्जुन सापकोटा सङ्ग धेरै रमाइलो लाग्यो।

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 Před 2 měsíci +3

    आज इन्द्रेणी मा नयाँ प्रतिभा अर्जुन सापकाेटा ज्युलाई धन्यवाद साथै इन्द्रेणी टिमलाई धन्यवाद जय इन्द्रेणी जय सङ्गीत 🎉🎉🎉🎉❤❤❤

  • @RsmiGautam
    @RsmiGautam Před 2 měsíci +7

    संगित साहित्यिक कस्तो जस्को स्वर सुनिन्छ नि त्यहि नि कति मिठो लाग्छ झन् जंगल मा गएर इनै गित हरु गाउँदा गाउँ बन जंगल डाँडापाखा हरियाली दृश्यहरु मा गाउँदा मनै भकानिनछ एकदमै स्वर को धनि आदरणिय दाजु लाई धेरै धेरै धन्यबाद उतिकै सम्मान हजुरको अझै धेरै प्रगति होस् यहि कामना गर्दछु

  • @bindupoudel9716
    @bindupoudel9716 Před 2 měsíci +204

    अर्जुन सापकोटा को को लाई मन पर्छ❤❤

  • @premsagarjoshi2403
    @premsagarjoshi2403 Před 2 měsíci +4

    तपाईंको कलालाई माने अर्जुन सर तपाईको गीत अभिनय विचार र दोहोरी पनि उस्तै त्यसैमा कृष्णा के कम ❤❤❤❤❤❤❤तपाईंको बम्बै जाने रेलैमा गीत त मैले हजार भन्दा बढी चोटि हेरे हुला जति सुने नि आनन्द लाउछ

  • @krishnarijal6094
    @krishnarijal6094 Před 2 měsíci +4

    मजा आयो सुन्दा अर्जुन भाइ र कृष्ण दिदी को दोहोरी गित सुन्दा

  • @bgcreation9577
    @bgcreation9577 Před 2 měsíci +6

    आहा नमस्कार म बिकाश जि एमको तर्फबाट आज म आफै आबद्ध गित स्वयम गायक अर्जुन सापकोटा जो को आवजमा इन्द्रेणी मा सुन्न पाउदा अत्यन्तै आभारी छु ❤️❤️🙏🙏

  • @user-ub7qf2fz7s
    @user-ub7qf2fz7s Před 25 dny +1

    कति मिठो स्वोर अर्जुन भाइ को❤❤❤❤❤

  • @Aakashmagar85
    @Aakashmagar85 Před 2 měsíci +47

    अर्जुन साप्कोटा को फ्यान जति यता

  • @HiraGhimire146
    @HiraGhimire146 Před 2 měsíci +2

    my favorite singer arjuna sapkota🤞🤗😘😊😊😊

  • @bishnuthapa1940
    @bishnuthapa1940 Před 2 měsíci +9

    वा वा कृण्ण बजगाइको सब्द सब्दमा दम छ

  • @rameshgelang
    @rameshgelang Před 2 měsíci +2

    युवा लोक गायक मा अर्जुन सापकाेटा र प्रकाश पराजुली लाई कसैले सक्दैन दुवै मन पर्ने हाजिर गरौं त 👋👋🤗🤗🥰🥰

  • @shayampun729
    @shayampun729 Před 2 měsíci +2

    अर्जुन सापकाेटा दाई को म ठूलो फेन हो एक चोटी भेट्ने ठूलो धोको छ नमरी बाँचे दैवले साँचे एक चोटी जसरी पनि भेट्ने हो ❤❤❤ i love you अर्जुन दाई ❤ अझै प्रगती उन्नतीको कामना हजुर लाई नभेटी मर्दिन ❤❤ म

  • @kishanban4037
    @kishanban4037 Před 2 měsíci +4

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अर्जुन सर प्यारी कृष्ण बजगाई बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

    • @shirishdumre4689
      @shirishdumre4689 Před 2 měsíci

      Krisha🌷🐚🐚🐚🐚🐚🐥
      ❤🎋🎎🎮️🎰♦️♥️♥️🍷🍥🍡🍿🍿🍱🍚🥥🍑🥑🌶️🥒🥨🧀🥞🥞🥞🍒🍓🍍🍇🍈🍈🍏🍊🍊🍋⬛️⬛️🔶🔴🔴🔴🔴🔴🔴🔴🔴❤❤❤❤❤❤🔻🔻🔺💠😋😋💄💍💎🧢👢🗯️💦💨💔💋💋💔🧠🧠💓👅🤜👋🤝🤝✍️🤲🙏👨‍👧👨‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👨‍👨‍👧‍👧👨‍👧‍👧🤹‍♀️🤾🤾👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨🏋️‍♂️🏋️‍♂️🚵‍♂️🚵🚵🏋️‍♀️🏋️‍♀️⛹️‍♀️🚵🤽‍♀️🤾🏄‍♀️🏂️🏌️🏄‍♀️👯‍♀️🧖‍♀️🤷‍♂️💆🙋🙇‍♂️🙇🙆‍♀️🧞🧜‍♂️🧚‍♀️🧜🧜👱‍♀️🤵🤵👼🤰👸🤰👰👩‍🚒👮🕵️‍♀️👷‍♂️🕵️👨‍🚒🧑👩‍🏫🤖😺🤧😷😇😧😧😠😞😟😤😨🤑😝🤔🤔🤨🤣🤣

  • @Humapun706
    @Humapun706 Před 2 měsíci +3

    नमस्कार,सर,म, सल्यान,देखि, हेर्दै छु, मलाई,वनकिचरि,गित, सारै मन पर्छ ❤❤

  • @Surajgseearghakhanchi
    @Surajgseearghakhanchi Před 2 měsíci +2

    दादा को सबै गित सङ्गीत मन पर्छ 🎉🎉🎉🎉🎉good luck 🎉🎉🎉

  • @user-bl4mt6qk8k
    @user-bl4mt6qk8k Před měsícem +2

    अर्जुन म जाेर्डान बाट हेर्दइ छु सम्पुर्न ईन्द्रेनि टिमलाई सम्मान गर्दई ❤❤❤❤❤❤

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 Před 2 měsíci +8

    आहा कति रमाइलो दोहोरी गाउनु भयो अर्जुन भाइले ।अझै धेरै सफलताको सुभकामना❤❤❤❤

  • @AnjilaBudhathoki-ij9kd
    @AnjilaBudhathoki-ij9kd Před 2 měsíci +6

    आज मेराे
    ईछेया पूरा भयाे सबै कलाकार हरूलाई देखेय अ्रजुन बाबुलाई देखेकाे थिईन सारै रमाईलाे लागेछ बाबु❤❤❤❤❤

  • @sushilagiri5671
    @sushilagiri5671 Před 2 měsíci +5

    आजको दोहोरी नि हेरियो ,गायक गायिका दुबै जनालाई सफलताको शुभकामना !! अनि हजुरहरु सबैमा🙏🙏🙏❣️❣️❣️जयगीत जयसङ्गित्🇳🇵🇳🇵🇳🇵

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 Před 2 měsíci +2

    आहा अर्जुन साप्कोटा उत्कृष्ट लाइभ दोहोरी 👌👌👌बिग्रो जीवन मायाको चुड्कामा
    दिन कटाछु निष्ठुरी रौसिको घुट्कामा❤❤

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p Před 2 měsíci +2

    म चाहिँ अर्जुन भाइको शुभचिन्तक हो फ्यान हो मलाई गाउने भन्दा पनि बौद्धिक संस्कारी बुझ्ने मान्छे मन पर्छ
    सबै कुराहरूले भरिपूर्ण हुनुहुन्छ
    आवाज पनि मिठो मान्छे पनि मिठो
    ट्यालेन्ट कलाकार अर्जुन उच्च सम्मान छ। आशिर्बाद पनि छ

  • @Defender-du7gr
    @Defender-du7gr Před 2 měsíci +3

    स्टार गायक गायिका अर्जुन जी र कृष्णा जी को दोहोरी सुपर से ऊपर झक्कास ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏🥰।

  • @Naxchand
    @Naxchand Před 2 měsíci +5

    Arjun vai sarai ramro manxi ni sor ni best off luck

  • @madandumrerijal1783
    @madandumrerijal1783 Před měsícem +1

    Arjun ji lai samman xa
    Sirausa ma janmera yettiko thau samma pugeko ma khusi lagyo🎉
    Gaule_Syangjali ❤

  • @fzre5di300
    @fzre5di300 Před 2 měsíci +5

    अब मन मायाँ सङ्ग नी गाउँनु पर्यो

  • @keshabkuikel4857
    @keshabkuikel4857 Před 2 měsíci +3

    अर्जुन सापकोटाकाे जस्ताेराम्रो अरुकाे सुनेको थिएन।जय हाेस।

  • @MBChhetri4
    @MBChhetri4 Před měsícem

    धेरै नजिकबाट देख्न, चिन्न पाइयो , सर्वगुण सम्पन्न झै लाग्यो 👌👌🙏

  • @prakashadhikari8995
    @prakashadhikari8995 Před měsícem +2

    अागामि कार्यक्रम मा यहि फुलाे गुराँस भन्ने भाकामा पुर्णकला बिसि र अर्जुन भाईकाे दाेहिरि छिट्टै सुन्न पाईयाेस!❤️❤️

  • @sabitranepali8452
    @sabitranepali8452 Před 2 měsíci +2

    नमस्ते सपुमङन कलाकार हरुलाइ तर अर्जुन भाइ मा मिलेको सम्पुर्ण सबद मिलेको कलाकार खुसि खुला सा साफ मन भएको नेपालि छोरा सदइ किरिन भगवान शिवको बरदान लिएर हिड्नु ल बाबु तपाइँको सबइगित धेरइ मनपर्छ केगरु हजुर लाइनजिक बाट देखन पाएको दिनत म सोरग जान्थे होला

  • @Ranjib_tamang9023
    @Ranjib_tamang9023 Před 2 měsíci +2

    युवापस्ताको लोकप्रिय गाएक भन्नै पर्दा लामो रेस को घोडा भन्दा फरक नपर्ला अर्जुन जि लाई बधाई अनि शूभकामना 🙏❤❤🎉🎉

  • @sagarsubedi6772
    @sagarsubedi6772 Před měsícem +1

    इन्द्रेणी टीम र अर्जुन भाइलाई धेरै धेरै ध्यबाद । हेरर आनंद आयो।

  • @hariacharya6034
    @hariacharya6034 Před 2 měsíci +6

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु मा र आगामी दिन मा अझै रमाइलो गर्दै जानू होला

  • @PadamJaigadi36
    @PadamJaigadi36 Před 2 měsíci +2

    मत अर्जुन दाईको लास्टै फ्यान ❤❤ i love you dada

  • @user-yp7de2mr8t
    @user-yp7de2mr8t Před 2 měsíci +3

    यो केटाको दोहोरी गाउने खासै शैली राम्रो लागेन म त राम्रै होला भनेको त हैट....

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 Před měsícem

    धेरै कुरामा सफलता पाउन अत्यधिक मेहनतको खाँचो पर्छ,संघर्षको पाटो सबैको भोगाई र समय परिवेश अनुसारको भिन्दा भिन्दै होलान् त्यो कुनै नौलो विषय भयन तर सफलतालाई टिकाई राख्न मानिसमा धेरै गुणको आवश्यक पर्छ।यी बिबिध बिषयमा जति ब्यख्या गरे पनि अर्थ उहीँ नै हो धैर्यता र लगनशीलताको सबै भन्दा महत्त्वपूर्ण भुमिका रहन्छ।नेपाली संगित बजार तथा लोकदोहोरिको क्षेत्रामा अर्जुन सापकोटा आशा र विश्वास गर्न सकिने नक्षेत्र हुन् त्यस्मा कुनै दुई मत छैन।स्याङ्जाको जन्म, नवलपरासीको हुर्काई ,परिवारमा सांगेतिक माहोल अनि पशुपति शर्माको संगतले मात्र यो सफलता पायको भन्ने पक्षमा हुनुहुन्छ भने त्यो गलत सावित हुन सक्छ।माथि उल्लेख गरियका सबै विषयले आ-आफ्नो स्थान भुमिका त खेलेकै छन् तर यो सफलतामा सबै भन्दा धेरै भुमिका मेहनतको छ।अग्रजबाट सिकेर अनुजलाई सिकाउनु नै संगितको धर्म हो त्यो धर्म पनि अर्जुन सापकोटाले निर्वाह गर्दै आयका छन्।बहुप्रतिभाका खानी अर्जुन सापकोटाको सांगेतिक क्षेत्र उत्पादै उज्ज्वल छ।आशिर्वाद साथै शुभकामना पनि

  • @user-es3wy2dk5m
    @user-es3wy2dk5m Před měsícem +2

    कति रमाईलाे कति राम्रो गित भाेजन हरु मत काेहि सुने कहि नाचे 💃💃💃💃💃💃💃💃💃🙏🙏🙏

  • @Rolpali.143
    @Rolpali.143 Před 2 měsíci +4

    मलाइ धेरै मन पर्ने गायक रोल्पा आउदा सरै रमाइलो भाथेयो ❤

  • @basantibhatt824
    @basantibhatt824 Před 2 měsíci +2

    अर्जुन सापकोटा मलाई पनि मन पर्ने मध्येका एउटा गायक हुन।

  • @gopalpokhrel1504
    @gopalpokhrel1504 Před měsícem +1

    निकै उत्कृष्ट प्रस्तुति भाइ Arjun ..

  • @smilegurung5452
    @smilegurung5452 Před 2 měsíci +3

    आह कति राम्रो ❤❤पुस्कल शर्मा को ठाँउ लिन पर्छ अर्जुन जि ❤❤जय होस❤❤पुस्कल शर्मा जस्तै लाग्यो ❤❤

  • @bishnubk828
    @bishnubk828 Před 2 měsíci +2

    गीत गाएर रमाइलो गर्दा शब्दको चयन गर्दा अल्लि ख्याल गर्नुपर्ने बजागाई जी पोई मर्ने दिदी बहिनी हरुको मन दुख्छ की यो शब्द ले मलाई चाहिँ मन परेन मन दुख्यो

  • @devakishrestha
    @devakishrestha Před 2 měsíci +2

    जुन मान्छेको पर्खाइमा थिय आज इन्द्रेणी मा देख्दा साह्रै खुशी लाग्यो हजुर

  • @RoshanKawar-oo1md
    @RoshanKawar-oo1md Před 2 měsíci +1

    मैले अर्जुन लाई पैले देखि नै चिन्थे 2 वटा जुँघा थियो अहिले 4 वटा भयछ्न र अति अति रमाइलो भयो

  • @user-cf5th9nh7j
    @user-cf5th9nh7j Před měsícem +1

    नमस्कार कृष्ण कंडेल सर!! अर्जुन सापकोटासँग कल्पना दाहाललाई अर्को पटक ईन्द्रणी कार्यक्रममा दाेहाेरी गीत गाउन लगाउनु हाेला ?

  • @SantoshAcharya-bt1xi
    @SantoshAcharya-bt1xi Před měsícem

    यति हेरियाे ईन्द्रेनी तर याे चाहिँ जबर्जस्त छ❤

  • @arpangahatraj9786
    @arpangahatraj9786 Před 2 měsíci +2

    Aaha sari man parxa malaini arjun sir ko geet manche dherai ramro ani geet haru pani uttikai ramro ajai safltako shuvakamana sir ❤❤

  • @kusumkharel7104
    @kusumkharel7104 Před 2 měsíci +2

    मलाइ सारै मन पर्ने गायक ❤❤ तर जापान आउदा कार्यक्रम मा सहभागी हुन सकिन क्षमा चाहन्छु

  • @devkotakrishnaofficial
    @devkotakrishnaofficial Před 2 měsíci +2

    अर्जुन सापकोटा मेरो मात्रै न भएर सबैको ढुक्ढुकी हुन bet of luck 🎉🎉❤❤

  • @bishnuthapa1940
    @bishnuthapa1940 Před 2 měsíci +4

    अर्जुन भाइलाइ मेरो सदा अाशिर्वाद सफलताको शुभकामना

  • @user-xw9mn7gz9n
    @user-xw9mn7gz9n Před měsícem

    Arjun dada ko sabai geet man parxa malai Pani arjun dada ko big friend huma ma pani❤❤❤miss you arjun dada❤❤❤❤

  • @pashupatibhandari
    @pashupatibhandari Před 2 měsíci +1

    भान्जाकाे दमदार प्रस्तुति देख्दा खुसि लाग्यो बधाई तथा सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Před 2 měsíci +1

    आहा अति नै मिठो प्रस्तुति आहा अर्जुन भाइ को जय होस सम्पुर्ण कलाकार लागायत इन्द्रेणी तिम को सधैं भरी ❤️❤️❤️❤️🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @Subash_Lok_TV
    @Subash_Lok_TV Před 3 dny

    याे भाईकाे गितमा अहम्ता छ ,अरुकाे सम्मान गरेकाे पाईयन ङमण्ड छ

  • @user-dn3bz4lh9b
    @user-dn3bz4lh9b Před měsícem

    , मलाई त अर्जुन दाई को गित अनि दाई को सोर धेरै मन पर्छ दाई लाई धेरै माया सपोर्ट छ अनि दाई को गित संगीत धेरै राम्रो होस् सधै उचाईमा पुगोस् दाई लाई धेरै शुभकामना व्यक्त गर्दछु सम्मान का सथ ❤❤🙏🙏🙏🙏🙏♥️♥️♥️💐💐💐

  • @sparshadhakal4838
    @sparshadhakal4838 Před 2 měsíci +3

    स्वर भनेको यस्तो हुनुपर्छ गित गाउन लाइ

  • @user-hl3ug5ef9b
    @user-hl3ug5ef9b Před 2 měsíci +2

    शबैईका भगवान क्रिसन कडेल र भरियाको भारि बिसाउने र दुखारिको दुख्ख बिसाउने चौतारि हो यो मा हाल U A E bat herdai xu♥️♥️♥️

  • @user-yn6ld1mg8k
    @user-yn6ld1mg8k Před 2 měsíci +1

    आहा कति रमाइलो दोहोरी गाउनु भयोे अर्जुन भाई

  • @chhabiaryal8179
    @chhabiaryal8179 Před měsícem +1

    स्याङ्जालीपानी मै गीत संगीत बगेको हुन्छ नै अति मिठो स्वर अर्जुन भाइको

  • @atirmaanisianit5499
    @atirmaanisianit5499 Před měsícem

    Arjun sapkota ko fan vya mh aaj bata ❤❤❤ wow confidence yesto po ho geet sangit maaa

  • @aakashshahi8721
    @aakashshahi8721 Před 2 měsíci +3

    मलाई सारै मन पर्ने गायक अर्जुन दाइ ❤❤❤❤

  • @mayachhetri296
    @mayachhetri296 Před 2 měsíci +1

    Arjun sapkota vai malai ekdamai man parne kalakar😍😍👌👌🙏🙏

  • @KrishnaPrasad-hz9tf
    @KrishnaPrasad-hz9tf Před 2 měsíci +4

    अर्जुन म कुबेत बाट सुन्दैछु

  • @dharmagautam2425
    @dharmagautam2425 Před 2 měsíci +1

    सबै भन्दा राम्रो प्रर्स्तुति बहुमुखी प्रतिभाका धनी अर्जुन भइ

  • @kalikasapkota635
    @kalikasapkota635 Před 2 měsíci +1

    एकदम मन पर्ने गायक अर्जुन सापकाेटा भाई best of luck

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před měsícem +1

    नयाँ पुस्ता अजुंन सापकोटा काे धेरै धेरै राम्रो गीत 🎉🎉🎉

  • @highlightparda2638
    @highlightparda2638 Před 2 měsíci +1

    लोक तथा दोहोरी गित क-कसलाई मन पर्छ !! ❤❤ जय गित जय संगित ❤❤

  • @sujusth7
    @sujusth7 Před 2 měsíci +1

    तिम्रो कलाको उच्च सम्मान छ । धेरै राम्रो छ । धेरै माथी जान सकिन्छ 🙏🙏

  • @user-df1vx6eu1l
    @user-df1vx6eu1l Před měsícem

    कलाकार अर्जुन सप्कोटा र कृष्ण बजवाईं को दोहोरी अतिउत्कृष्ट थियो , हेर्द हे्र्दै समय सकियेछ 😍👍

  • @swostikatimalsina3333
    @swostikatimalsina3333 Před měsícem

    अतिसुन्दर दोहोरी बाबु हजुरको❤❤❤🎉🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 2 měsíci +2

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @alishplays4157
    @alishplays4157 Před 2 měsíci

    Dharai ramro pastuti vai arjun ko kala ani gala pani manxay pani sabai ko dhani kasai ko aakha nalagos vai lai ❤❤👍👍👍👍

  • @SurprisedBirthdayCake-dr3cz
    @SurprisedBirthdayCake-dr3cz Před 2 měsíci +2

    लोक दोहोरी का एक कुसल गायक पिय भाई❤❤❤❤