साली भेनाको कडा दोहोरी | राजु भेनाको मायाले रुचा रोल्पाबाट आइन राजधानी | Raju Pariyar vs Rucha Magar
Vložit
- čas přidán 24. 04. 2024
- =======================================
🎼 Original Song:
__________________________________________________________________
#Nitapun
#ruchaghartimagar
#rajupariyar
#Tulashaghartimagar
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Raju Pariyar
★ Rucha Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Nita Pun Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
उहिले देखि अहिले सम्म एकछत्र राज गर्दै आएका लोक गायक सम्रात राजु परियारको स्वरले फिदा नै नाउछ अनि रुचा मगरमा पनि मिठो स्वर ।
🙏🙏❤️
आहा कति मिठो स्वर अनि कति मनयोग्य शब्द । लोक सम्रात राजुपरियार ज्यूको । साथमा रुचा मगरको पनि ओजपूर्ण शब्द । दुवै जनालाई बधाइ तथा शुभकामना । सञ्चालिका निता पुन मगरलाई पनि शुभकामना ।
राजु दाइको रुचा सालिको गजब दोहोरी मैले पनि सम्झेको छ।
❤🙏🙏
जहाँ मगरनी हरु त्यहाँ दोहोरी एकदम राम्रो र सभ्यताको हुन्छ खुसी लाग्छ एसै गरि सधैं भरी दर्सकले सुन्दा र हेर्दा नि आहा कति मिठो स्वर अनि गित भनोस शुभकामना रुचा बहिनी अनि राजु दाजु all the best of team thank you so much from nawalpur have in qatar.
यो दोहोरी हेरियो राजु, निता, रुचाको केमेस्ट्री राम्रो जम्ने भयो
राजु दाईसँग भेट भयो मेरो बहिनी रूचाले त गीतनै गाइन मेरो साली नीताले दोहोरी आयोजना गर्नु भयो सबै साथीहरुले ktm बसाई साथ दिनु भो धन्यवाद हेरेर साथ दिने सबैले सल्लाह सुझाव दिनु होला❤❤❤
आहा कति राम्रो गित स्वर समराठ दोहोरिका राजा राजु भाइ अनि स्वरकी धनी हसिली रसिली रुचा बैहिनी होल टिम लगाएत निता बैहिनी सन्मानछ🌺❣️❣️❣️
आहा निकै मिठो मनपर्ने भाकामा मिठो मनमोहित जायजुम बाजा टिमको बाजा निकै उत्कृष्ट प्रस्तुती लाग्यो। आगामी दिनमा यस्तै अरु गितहरु मा नि लाइभ प्रस्तुती दिनुहोला उच्च सम्मान छ लोक स्वर सम्राट राजु परियार दाजु र गायिका रुचा जि प्रति 🙏👍🙏👍
नमस्कार सम्पुर्ण लोकपारखी मनमुटुहरुमा तपाईंहरुको माझको अत्यन्तै लोकप्रिय भाकामा राजु परियार दाजु र रुचा बैनिको आवाजमा दोहोरी लिएर आएकाछौ माया गरिदिनुस है ❤😊
Kanxi sali vanne geet ma gau vag 2 ma
Jhorle to all team
निकै रामरो दोहरि आब पात 2 राजु दाइर रुचा दिदी को रोलपातिर गाइने साइलि भाका मा गाउनु परो❤
😅
मिठो कमेन्त गरेर हौसला बधाई दिनु हुने सम्पूर्ण मेरो भगवान रुपी मित्र हरु मा मेरो मिठो माया अनी धेरै धेरै धन्य्बाद छ् | जानी नजानी हजुर हरु माझ इ कोसेली हरु पस्किदा कस्तो लाग्छ जस्ता को तेस्तै कमेन्त गरेर साथ दिनु होला 🙏🙏🙏🙏🙏🙏
माडी खोला अर्को भाग नि छिटो ल्याउनु पर्यो ❤❤रोल्पाली ले नि तहल्का मच्चाउदै छ काठमाडौँ सहर मा 🎉🎉🎉
सानो बाबु कर्को पाठ मा पनि देखेको थिएँ धेरै talent छन होला😮
अब रोल्पा बाट पनि तहल्का पिट्नु पर्यो है चेलिबेटी हरुले गजब छ सवाल जबाफ भाग २ पनि हेर्न आतुर छौ लमजुङ का भेना रोल्पाका सालि💕💕💕💕💕
एक्काईसौ शताब्दिका स्वर सम्राट राजु दाइ सँगकाे हजुरकाे दाेहाेरिलाई सम्मान छ ,दिदी जति सुनेपनि हेरेपनि थाकिन म 🙏🙏🙏
यति दोहोरी हेरियो तर यो दोहोरी पनि टप 10 भित्र पर्यो मेरो तर्फबाट दोहोरी सम्राट सङ्ग रोल्पाली चेलिलाई देख्न सुन्न पाउँदा असाध्ये मनमा खुसी छायो सफलताको शुभकामना
लौ मन पर्ने पुरानो भाकामा दोहोरी आयो है
आहा मनै छुने Live दोहोरी । स्वर पनि कति सुमुधुर ? दुवैको ।
आहा अत्यान्तै मिठो लाईभ दोहोरी आगामी दिहरुमा पनि यस्तै नयाँ प्रस्तुतिहरु हेर्ने आशा छ
साली भेनाको दोहोरी दमदार
रुचा जि को voice कति राम्रो लाग्छ❤❤🎉🎉🎉
❤️❤️❤️🙏🙏🙏🙏
कति मीठो स्वर राजु र रुचा को हेर्दा हेर्दै सकेको पत्तै पाइएन।सलाम छ रोल्पाली चेली निता पुन जि लाई आगामी दिनको सफल्ताको शुभकामना छ।आगामी दिनहरुमा यस्तै पुरानो चर्चित भाकाहरु लिएर आउनु होला🙏
आहा कति उत्कृष्ट दोहोरी हाम्रो रोल्पा चेली र लोक सम्राट राजु को
Rucha magar ko mo big big fan molai ati man parni voice rucha magar ani tipikal sabda ko fida xu ❤❤❤❤❤❤rucha
खायो देश
राजु परिवार र तुलसा घर्तिले गायकको भय झन् राम्रो हुन्थेयो
आहा सारै मीठो दोहोरी सफलताको शुभकामना रुचा जि।
अर्को जुनि चहियेन चाहियेन अहिले नपायेसी, अति मार्मिक दोहोरि❤❤
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सबै लाई नमन।सानो भाइ को नाच धेरै राम्रो
यस्तो पो दोहोरी सुन्दा पनि मन मा आनंद आएको छ ।।।।🎉🎉🎉🎉🎉❤❤❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद ❤❤
Lau gajjab xa baddao
ल है सबै ले लाईक कमेन्ट सेयर गरौ हौ बगालौ❤❤ म पनी आई सके दोहोरी हेर्न दुई तले खाट बाट🎉😊
आहा कति राम्रो दोरोरि जति हेरेनि हेउहेउ लाग्छ
एक लाइकतो बन्ता हे 😂
Rucha garkhani r Raju p ko saharai ramro geet chha
Rucha miss ko big fan 🙏🥀🌼😊
❤🙏🙏
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
Haitt Raju pariyar tetikai Raju pariyar bhayeko chhaina ,,, 🙏🙏respect ani Hamaro magarni Naaniharu pani kam chhaina 🙏🙏🇳🇵👏👏👏
Sadhai yo jodi ko dohori sunnu pam aati utam saral sabdha ghar family sabai sangai baseyra sunna sakey ney .
मिर्मिरेको घाम यो दोहरी नि बबाल लाग्यो धाटे मरिजाम सफलताको सुभकामना रुचा सोल्टिनी लगाएत सम्पुर्ण टिमलाई
अतिनै राम्रो दोहोरी ❤❤❤
आहा कति मिठो शब्द अनि मिठो पुरानो भाका मा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
धेरै धेरै बधाई छ।
वाह सारै रामणरो लाग्यो दिदी हेरै छु प्यूठान देखी म रामु पुन
असाध्दै रमाईलो दोहोरी 👌👌💞💞
Aahhhai jakkeyo nacho chulmathi khoppima
Rucha dd ko git ramro chha
Herdaixu tulsipur dekhi
अब रुचा बहिनी दोहोरीको राजासाग पनि टक्कर गर्नु भयो शुभकामना अनि नीता सालीलाई नयाँ काम गर्न ओटेको बधाइ
रमाइलो दोहोरी रुचा दिदी🎉🎉🎉
First comment.❤
👏🙏
धेरै धेरै बधाई छ दुबैलाई
kati ramro dohori magarni sanga gauda xuttai maja Aauxa tesma pani rukum rolpali sanga swor samrat lai naskar
राजु परियार❤❤❤🎉
आहा सारै रमाईलो आयो है 👏👏👏👏👏👏👏👏❤️❤️❤️❤️🙏🙏🙏🙏
Lovli singar rucha❤❤❤❤❤❤
वाओ दामी दोहोरि❤❤❤❤❤❤
अति मिथो गित फेरि पनि गाउनु ❤
Rejina didi ko tote boli sarai mitho layo ❤
Best song❤
Aaha kati mitho live dohori
मलाई मन पार्ने गाइका ❤❤❤
लोक सम्राट राजु परियार सँग लोक दोहोरी गीत गाउन हिक्मत गर्नु भयौ रूचा बहिनीलाई बधाई।।
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀 Aykdam RamaiLo dohori wujjoL bhobisseko Ashir bwad subhakamana xa🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
Nice video dhai didi good to me thanks good luck with your
Wow nice dhori🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🙏🙏
Wow raju di ❤❤❤❤
❤ Wow so really nice video n song ❤lafa best of luck❤❤🎉🎉.
🙏🙏🙏👍️👍️👍️❤❤म रोल्पा
Lovely voice Raju sir ❤❤
राेलपालि हरु दाेहाेरि मा कडा छन अरकाे दाेहाेरि पतिक्ष मा निता जि ले गाउनु हाेला
मेरो एकदमै मन पर्ने गित ❤
Jayi lok parampara lok dohori nepaliok
Waooo dhohari bhayeko yesto honi
Babal damixa hajur
❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉
शब्द र स्वर अति राम्रो तर जवाफ मिलेन है मैले बुझे अनुसार्🤣🤣🤣
रुचाको अहिलेसम्मकै उत्कृष्ट दोहोरी हो यो।
🙏🙏🙏
❤❤❤
Dhanyabadh xa sampurna live dohori kalakar haru lai...sathai nita baini (Rejina ) ji lai pni ...git mitho ho ramro lagyo tap ten Maha barista gayak raju ji ra Rucha baini lai pni ....Ah waha bainiko name chahi Rucha po rahexa Aaja prasta thaha bhayo yo bhanda Agadi 2,3 bhag live dohori ma ta dekheko ra gaunu bhako pni thiyo name chineko janeko thiena Aaja chahi janniyo chiniyo balla thaha bhayo ....manxe pni ramri hunuhunxa rolpali nani hoki rukumi nani ho thaha xaina ..tara manxe chahi ramri hunuhunxa ra man pni pareko xa ho ..ke garni ma kalakar hoina darshako ho ma jasto hajarau darshak le man parayo hola maile yaha dekhi man paraira ke garni hoina rucha ji ....Aakashko fal Aakha Tari mar bhane jastai ho ...OK thanks all tim
Thank you hajur lai aaudo din haru ma pani yesari nai sath sapot❤ garidinu hola 🙏
Waw, dherai ramailo dohori 😅😅😅❤❤❤🎉🎉🎉🎉
रुचा सालि ले घर बसाल्छिन।कद्दा छिन।मुसुक हासिदिने तओउको हल्लाओउने बानिले भेना ले गित गौछन।
Shidhartha ale bhai sanga aaunu paryo jasarineee hai didi
Congratulations❤❤❤❤❤
Aahaa ❤❤❤❤
Very nice
Wow nice song
रमाइलो दोहोरी ❤❤
Wau very nice ❤
सुन्दर प्रस्तुति
Sarai ramro lagyo❤❤❤
Dami❤❤❤❤❤❤💃💃💃💃
पासुलो हेर्ने निताको स्वर राम्रो रैछ
दाम्मी हेरि राखम जस्तो दोहोरि
Nice
कतार
Dami
बबाल भयो
Dami❤❤❤❤