दुर दर्पणको १००औ श्रीङ्खला // ऐतिहासिक दोहोरी // दोहोरीका हस्तीहरुको एक अर्काको पोल खोलाखोल 2080
Vložit
- čas přidán 4. 04. 2024
- दुर दर्पणको १००औ श्रीङ्खला // ऐतिहासिक दोहोरी // दोहोरीका हस्तीहरुको एक अर्काको पोल खोलाखोल 2080
Dur Darpan Presents:-
---------------------------------------
🎶 Audio Credits:-
♬ Song:- Relimai
Original Audio Credits:-
Lyric/Music :respected Amar Birahi Gurung
दुर दर्पण को यस १०० औ श्रीङ्खलामा प्रमुख अतिथिको रुपमा उपस्थित भएर हाम्रो सस्थाको गरिमा बढाईदिनु भएकोमा बरिष्ठ कलाकार तथा चलचित्र निर्देशक श्रद्देय नारायण रायमाझी ज्यु प्रति हामि अत्यन्त आभारी छौ /साथै यस श्रीङ्खलामा आफ्नो अमुल्य समय दिएर उपस्थित भैदिनुहुने सम्पूर्ण अग्रजहरुमा उच्च सम्मानका साथ् आभार तथा धन्यवाद व्यक्त गर्दछौ
Management:
Krishna Malla Thakuri/Harish Dhital
Host: Anita Chalaune
Live Creation :-
Lead Male Singer
🎤Chandra Sharma
🎤Badri Pangeni
🎤Dipak Khadka
🎤Shiva Hamal
🎤Pradip Adhikari
🎤Netra Bhandari
🎤Sukdev Adhikari
🎤Vijay Pun
🎤Supreme Malla
Lead Female Singer:
🎤Tika Pun
🎤Juna Shreesh
🎤Preeti Ale
🎤Purnakala BC
🎤Asha BC
🎤
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin rasaili
♬Dholak: Lukman Gharti
♬ Madal : Prabin gharti,Ghaman Rana
♬ Octopad : Pritam Thapa
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Khagendra Neupane
🎥 Yaman Roka Chhetri
🎥 Sobhit Magar
Directed by:
Harish Dhital
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#Narayanrayamajhi
#chandrasharma
#badripangeni
#tikapun
#preetiale
#aashabc
#purnakalabc
#shivahamal
#suprememalla
#vijaypun
#netrabhandari
#anitachalaune
#sukdevadhikari
#durdarpan
©Dur darpan pvt ltd
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Transcript
Shorts remixing this video - Zábava
राजु परियार दाई भैदेको भए सुन मा सुगन्ध थपिने थियो❤❤❤
Sahi ho aali mazza aayana
कारण धेरै हुन सक्छ तर लोक स्वर सम्राट राजु दाईलाई लोकसंगीतबाट भित्तामा पुर्याउन चाहने धेरै छन् तर उनीहरूले सधै हारिरहेका छन् र सधै हार्नेछन् ।
@@ramusunuwar2161😊😊😊99
@@mucomputer9😊😊😊😊o9o9😊o😊9😊
नेत्र भण्डारी संग राम्रो सम्बन्ध छैना जस्तो लागेको थियो त्यसैले आउनु भएना होला
दोहोरीका सम्राट राजु परियार र शिला आलेलाई नदेख्दा नुन बिनाको तरकारी जस्तो भयो❤❤❤❤
भुत्राको खोइ यत्रो कार्यक्रम गर्दा लोक्सोर्सम्राट राजु परियार लोक दोहोरी भन्नेबित्तिकै राजु दाइको सम्जिन्छोउ हुनत बद्री दाइ र चन्द्र भन्दारि राजु दाइको हितैसी मित्र अनि नारायन दाइ पुज्ने दाइ लाई सम्मान गर्दै यो कार्यकर्म महिले हेरिन हो सरि अर्को कार्यक्रम यस्तै गर्नु भयोर राजु दाइ आउनु भयो भने हेर्छु।
दोहोरीको राजा राजु परियार दाइ नहुदा सार्है खल्लो र नरमाइलो 😢लाग्यो । हुन त काम बिशेषले न आएको पनि हुन सक्छन ।
101 त होलान्, तर सुरुकै 1(राजु परियार)नहुदा मन अमिलो चाहिँ भयो नारायण रायमाझी दाजु।
एकछिन रमाइलो र मनोरञ्जन चाहिँ भयो, तर ऐतिहासिक चाहि होइन र भएन यो दोहोरी।
नेपाली लोकदोहोरि क्षेत्रमा एउटा छुट्टै इतिहास बनाएको ब्यक्ति राजु परियार नै छैन कसरी ऐतिहासिक भयो यो दोहोरी बरै??
राजु परियार दाइ लाइ पनि सयौं भागमा उपस्थित गराउनु भए भा अझै राम्रो हुने थियो
राजु परियार नभएर तेति राम्रो देखियन यस्तो कलाकारको समुह हुदा हुनुभएको थियो भने सुनमा सुगन्ध हुने
शिला आले र राजु परियार छुटेछन ,कि नबोलाएर हो !❤❤❤
सम्पुर्णमा नमस्कार ❤म इब्सल सन्ज्याल पुरानो पुस्ताको अग्रज हरुको दोहोरी सुन्दा सारै आनन्द आउने सबैले माया गर्दिनु होला।❤❤
❤❤❤
पुरानो बाट केहि सिक्नेकी nayale
राजु परिवार लाई किन न बोलाउनु भाको
यहि त हो दुर्दशा लोक दोहोरी प्रतिस्ठानको
साथै मिठो प्रस्तुति सब्बै अग्रज कलाकार हरुलाई हार्दिक नमन 🙏🙏🙏🙏
राजु परियार नभएर कस्तो खल्लो भए जस्तो भयो
राजु परियार र सिला आले दोहोरीको बादशाह नहुदा दोहोरी खल्लो हुदोरैछ
आहा कति रमाईलो सम्पुर्ण वरिष्ठ अग्रज अनुज कलाकार हरु एकै ठाउँमा सम्पुर्ण मा सम्मान सांगीतिक नमन 🙏🙏🙏🙏१०० भाग पुगेको खुशी मा बधाई छ अझै १००० भाग सम्म पुगोस् 🎉🎉फेरि पनि बधाई छ सम्पुर्ण टिम लाई 🎉❤
राजु दाइ किन हुनु भयन खै 😢हुनुपर्थो कोकोल्ले भन्नू हुन्छ?
अरु त सबै ठिक थियो राजु दाई न भयेर अली खल्लो लाग्यो
आहा अति नै मिठो रमाइलो दोहोरीआहा अग्रज कलाकार हरु देखि नयाँ पुस्ता का कलाकार हरु को रमाइलो दोहोरी सुन्न पाउदा सारै खुशी लाको छ साथै दर्पन को १00 औ भाग अझै सफलता को अगृम शुभकामना छ दर्पन लाई ❤❤❤❤
Raju dai voye Ojai ramro huntheyo
दुरदर्पणको सयौं शृङ्खला अग्रज देखि अनुज सम्मको मनै आनन्दित हुने रमाइलो प्रस्तुति❤❤ आहा ! क्या मज्जा आयो ❤️❤️❤️❤️❤️🙏🙏🙏
Lok swor samrat Raju pariyar vaye ajhai utkristha huntheyo swor laye tuka ramailo lageyo ra १०० pareched herda khusi lageyo dherai dherai suvakamana 👏👏👏🙏🙏
लोक सम्राट राजु परियार र शिला आले,सागर चिज गुरुङ्ग, सुमन भएको भए अझै रमाइलो हुने थियो। बधाई संगै सफलताको शुभकामना।
धन्य छ आज को एपिसोडमा एक्से एक कलाकार को दोहोरि हेर्न पायो❤ जुना श्रीस मगर ,टिका पुन पुर्णकला बिसि ,आशा बिसि बद्री दाइ कति खारिएको स्वार
Congratulations fantastic song ♥️❤️❤️ ati ramailo ❤❤🎉❤❤
दुर दर्पण को 100 भाग पगेकोमा सुभ कामना अजै 200 300 पुगेको देख्न पाइउस धन्ने बाद
रमाइलो र सारै मजा आयो दोहोरी सारै मन परेको थियोे तर कति छिटै दोहोरी सकियो पत्तै भयन्👍️
दुर दर्पणलाइ उत्तरोत्तर प्रगतिको शुभकामना ,कार्यक्रममा केक काट्नु को सट्टा बत्ती बालेर उद्घाटन गरेको भए राम्रो हुन्थ्यो
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🇳🇵🍒🍒
नेपाली लोक गीत क्षेत्रमा हुने प्रायः करेक्रम मा राजु परियार लाई छुटाउँछन् किन होला हुन त रिसले होलाहामी गीत संगीत सुन्ने र हेर्नेलाई थाहा हुन्छ के कति कुरा मा छुटाउँछन् तर केही छैनहिर भनेको रिरनै हुन्छ केही गर्नु पर्दैन छुटेको दाई राजु परियारप्रति समान छ ❤❤
सबै लाई नमस्कार ❤❤ स्वर चै मलाई टीका जी र नेत्र जी को सारै मन पर्छ ❤❤
सबै जना एकै ठाऊ मा देख्न पाईयो खुसी लाग्यो huge congrats to दूर दर्शन 🎉from यूके❤
केक काट्ने हाम्राे सँस्कृति हैन यस्ता बिकृति नभित्राउँ । स्रस्टा हरुमा हार्दिक सम्मान छ।
❤❤ यहाँहरु सम्पूर्णमा नमस्कार म गायिका विपना सिंह
दुरदर्पण प्रालिले लाइभ दोहोरी रेकर्डिङको सयौं भाग पूरा गरेकोमा हार्दिक बधाई । यस अवसरमा अग्रज कलाकारहरुको प्रस्तुतिलाइ सलोट गर्न चाहन्छु ।❤❤❤❤❤
हे काख्मा राख्थेउ रेलिमाई दिन्थेउ हात सिरानि पत्तै नपाई भैदिएउ बिरानि ,,,
यो केक काट्ने सम्म हेरीरहदा हाम्रो परम्पारा सस्कृती अब बिदेशी सस्कारले झपक्कै जालमा छोपेको महसुस भयो।हाम्रो धर्म सस्कार अनि नेपाली परिवेश अनुसार हौसला मनाए हुन्न?केक काट्नुको अर्थ के?खै सरस्वती को पुजा आरधना खै हाम्रो चालचलन?यदि हाम्रो लोक गित अनि नेपाली परम्परालाई हामीलेनै बिदेशी माहोलसग रोमल्दै छौ भने अबको पुस्ताले के सिक्लान?
Gahuko roti gundruka ko achar gaiko moi le manaunu parxa
Congratulations Fantastic Dohori Songs 😍🙏😊
आज गर्वले छाती चौडा भएको दिन बधाई छ दुर दर्पण प्रा.लि.लाई साथै भाइ भदालाई पनि❤️🌹🌹🌹🌹
आहा।कति रमाइलो❤हार्दिक बधाइ छ सबैलाइ❤❤
Daal MA Noon Nabhayeko Jasto Bhayo.........Lok Dohari King Raju Pariyar Nabhako Khallo 👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻
One of the my favorite and best singer 🧑🎤 tika pune❤❤❤❤
आहा आहा आहा मन मनको समर्पण - यो हो दुर दर्पण❤️❤️🔥🔥
सपुरन ।कलकारकाे । । धाेकापुरहुनेभयछ ।रमायिलाे ।लाेकदाेहाेरिकाे । । कलामासमान ।रहिरअास❤❤❤
हर्दिक बधाई छ दुर दर्पन लाई 🎉🎉🎉🎉
पहिले त दुर दर्पण दोहोरी सय भाग पुगेको मा उत्तरोत्तर प्रगती अनि समृद्धिको शुभकामना। सम्भवतः मैले कता कता यस चैनल को नाम सुनेपनि प्रतक्ष रुपमा हेरेको थिइन।आज सय भागमा रनिङ गरिरहदा पहिलो पल्ट हेर्नै अवसर जुर्यो र सब्सक्राइव पनि गरिदिए।
आजका कलाकारहरु लोक दोहोरी को क्षेत्रमा लोक दोहोरी का पारखीहरु ले अत्यन्तै मन पराउने अग्रज व्यक्तित्वहरु हुनुहुन्छ यस्मा कुनै शंका छैन।आज दोहोरी मात्र होइन कार्यक्रम पनि राम्ररी संन्चालन गर्नु भयो। आगामी दिनहरुमा पनि यसरी नै संन्चालन गर्न पनि अनुरोध गर्द्छु
Hardik badhai sabima ra suvakamana ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏❤️❤️
Aaha purano kalakar KO man aaghauni khako dohori ❤❤
हार्दिक बधाई तथा मस्तै शुभ कामना
❤❤❤❤❤
Nice video dhai didi good to me
हार्दिक बढाई तथा शुभकामना हाम्रो टीम लाई
अति राम्रो गित ।
हादिक बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💐💐💐💐💐💐💐💐💐💐
Badhai ani ajai ramro ko lagi suvakamana xa...tar lok shor samrt Raju pariyar ko kami vayi.
Jun manxe swor samrat vner chiniyo duniyama kalakarharuko yetro bhabya samarohama uhako name samet nalida karyakaram khallo bhayako mahasus vyo
सम्पुर्ण कलाकारहरु मा नमस्कार साथै सम्मान ।
Sor samrath raju pariyar khoi
Raju pariyar and Rita thapa kina aunu bhayana
Purnakala sis ko voice daami ❤❤❤
राजु परियार बिनाको यो कार्यक्रम खल्लो लाग्यो 😢😢😢😢
बिजय एक्टर मात्र भनेकोत गाएकपनी वाव पथ्थरको मुटु❤
हार्दिक बधाई छ 🎉🎉🎉
आहा कति रमाईलो❤
म प्रतिक्षामा छु अंकल ❣️❣️🎉
धेरै धेरै बधाईका साथै सफलताको शुभकामना ❤❤
Very nice song 🎉🎉🎉❤❤❤
Raju dai vko Vaya like ra subscribe gari dentya
राजु परियार दाईलाई चाहिँ देख्न पाईएन याे कार्यक्रममा
Dohori king navayar hola pura herna man lagen
अर्को भाग मा राजु परियार दाई लाई देख्न पाऊ
Wow wow wow ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
Hardik badhai Sabai lai
❤❤❤❤
Raju pariyar Ra sila ala nahuda Kasai ramailo nahuni rahixa
नेपाली कला र संस्कृति भन्ने केक काट्ने यो कस्तो चलन हो
raju pariyar dai kina nabhako ho ani sila aale pni❤❤❤
Nikai nai ramro ra ramailo
लोक सोर सम्राट राजु परियार दाजु नभाको भएर कस्तो लाग्यो सबै कलाकारहरुमा सम्मान।
very nice
यो टिममा लोक सम्राट राजु परियार किन अटेनन?
त्यस्तै, नारायण रायमाझी संगित साँझ पनि राजु परियार याद कसैलाई भएन र हामी दर्शकले देख्न पाएनौ दुख लाग्यो, नारायण रायमाझी जस्तो लोक संगितको जिउँदो इतिहास, तर राजु परियार को अभाव महसुस भयो।
❤राजु परियार लाई किन नबोलाए को र❤❤
Wow wonderful performance
🙏🙏👍👍congratulations 🎉🎉🎉🙏🙏
Nice song🎉❤❤🙏💓
Dohorika mahan hasti haruko git suner dherai nai aanada ra ghyanko kura git batai sunnayako ma khusi xu 100 bhaga par gareko upalaxema khusi bekta gardaxu saphaltako subha kamana all unit tar daju pariyar lai ni yo group ma dekha payako vaya sunma sugandha hune thiyo 🙏🙏🙏🌹🌹🌹💓💓💓👏🥀🥀💓🔉🔉
Wow🎉🎉🎉🎉🎉🎉🎉🎉
shilaale n raju pariyar khoi ta
❤❤❤❤❤
लोक दोहोरि गीत को राजा राजु परियार लाई किन नबोलाएको हो भत मारा हरु
Suvakamana❤❤❤❤❤
wawawawawa
राजु. परियर खोई. सायद राजु vy को भय रमाइलो हुन्त्यो ni 😍
Good luck❤
राजु दाइ को कमि
राजु परियार र सिला आले नहुदा दाेहारी खल्लाे भयाे
Raju dai ko kami❤
यति राम्रो कार्यक्रम तर भिउज नै छैन दुख्ख लाग्छ
करोड करोड सबै कलाकार लाई उच्च सम्मान छ हाल कतारबाट
❤❤❤❤❤❤
Yan sir ko aavab vayo❤❤❤❤❤
Raju pariyar dai nahuda ali khallo layo