इलाममा नसोचेकै मत आयो, घण्टीले जित्ने आधार ? मुडा सखाप बन्दै, बाजी मार्दै सुहाङ, काँग्रेस डुब्यो
Vložit
- čas přidán 27. 04. 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
इलाम मा रास्वोपा मात्र छैन अरु पाटी पनि छन किन यति सारो खेदो खन्छौ यार
तिमी हरुलाइ पक्कै पनि पाप लाग्नेछ
न्याया नपाए चितवन जानू
भेडा नपाए इलाम 🐑👌
Sabai vanda dherai “Veda” haru ta Nepali congress ka Barista sherbahadur Deuba ko Jilla Dadeldhura ma painxan 😂😂😂
100% Sahi ho sis
काङ्ग्रेसको सिधाान्त भनेको देस डुबाउने हो
घन्टा बाहिर निस्कियो =जिन्दावाद ।।
लौरा भित्र पसि गो = जिन्दावाद
घन्टि 🛎️ बज्दै न इलाम मा मुडा पनि खेल खतम
न यो देश सुध्रिनछ न यो देश का जन्ता सुध्रिनछन झन ईलाम का जान्ताको ता कुरै नगरम रक्सी र मासुमा काङ्ग्रेस र एमाले लाई भोट दिरहेका छ्न
Good news
रास्वपा केन्द्रीत छलफल भयो । निर्वाचन केन्द्रीकृत हुनु परयो ।
न्याय नपाए चितवन जानु, भेडा नपाए इलाम जानू भन्थ्ये बल्ल प्रमाणीत भयो, हर्केले मुडा पनि डुबायो।
Jay sahakari
१२ भाइ खुसी हुने भए अब ।
कहिले नसुनिएको विश्लेषक भनिने गोपिलालको कुराले असल सोच भएको जनतालाई दोधार बनाउने कुरा देखियो।
सहकारी
यो मजिको हेडलाईन पनि ताईनतुईको हुन्छ ।
।।।जन्मिने बित्तिकै विवाद नै विवाद ले घेरिएको यस्तो पार्टी को अन्त पनि नमीठै होला जस्तो छ।।। अहिले को मतपरिणाम हेर्दा त mission 84 मा त "NULL" नै होला जस्तो छ।।। 🔔को उदय र पतन भयंकर mysterious होला जस्तो छ।।।
la badai xa
सरकार ,राष्ट्रपति सब कठ्पुतली डाडु पन्यो सबै 14 भाइको हातमा!एउटै कान्तिपुरको हातमा प्रेस काउन्सिल अख्तियार सरकार न्यायालय सुरक्षा निकाय ओहो मोदि भन्दा पावर्फुल यस्लाइ सम्पती जफत गरेर आजिवन जेल कोच्नु पर्छ!
Asto manxeni bislesak hunxa vanya xya
भेडा हरु लाई सुधार गर्न समय लाग्छ!
गोपीलाल जी को विश्लेषण प्रति मेरो सहमत छैन , किन भने एति धेरै पिछडिएको गाउँ ठाउं हरुमा राजनीतिक पार्टी हरुको शिधनता र विचार बुझ्ने जनमत धेरै छ जस्तो देखिन्दैन। त्येहाँ को जनताले बर्षौं बर्षौं देखि रुख र सुर्य जिन्ह मात्र देखेको छ र बुझेको छ , अरु चिन्ह संग जान पहिचान र जोडिएको देखिन्दैन। त्येही कारण ले जनता ले कित सुर्य र कित रुख मा मात्र भोट राखेको प्रस्टै देखिन्छ , सिधान्त , विचार , पार्टी को दर्शन , तिनीहरुलाई केहि थाहा पनि छैन , बुझ्दा पनि बुझ्दैनन्। शहरी छेत्र को भिन्नै कुरा होला तर त्येस्तो बिशाल गाउँ ठाउं मा वहाँ को विश्लेषण पटक्कै मिल्दैन।
If RSP is defeated, it is not their fault. The people from Ilam's scattered village areas know only two ballot symbols Rukh (Tree) or Surya (Sun) since they have been voting only for these two symbols for years. They don't know other symbols. That is why more votes for the Surya or Tree will be counted in the village area. However, more votes will be counted in the urban settlements. But let's see what will be the final vote tally, we cannot conclude now.
एउटा इलाम को परिणाम हेरेर बिश्लेषण गर्ने गोपिलाल पनि ठ्यांस नै रैछन्।
Vistion clear xa rey 😂hasayo yesta xan rajnitik bisleshak ani kaha bata hunxa .. vision clear vako vaya aahile samma desh kina nabanaka hun ta yetra barsa 5-6 choti pradhan matri 30-40 choti mantri vaka haru le ?
Ma daas banxu vanera ilam le jaankari garayo.
Jaya ghaniti 84 maa jitau imali janata lata rahexan
भ्रष्ट र पहिचान विरोधीहरुलाइ जिताए सम्म नेपाली विदेशी बन्ने यिनीहरू नाम र दामको लागि जे पनि गर्न तयार
यस्ता खातेपाते पनि राजनितीज्ञ बिसेलेषण हुन्छ
१००% जित सुहाङ नेम्वाङ कै हो।
यो को मुलाङ्को कल लिएको??
समय चक्र आउदैन अब?
घण्टी टिनीनी'नी 😂😂😂😂😂खोई खोई😂😂
पक्कै के पि ले गेम खेले को
छ जस्तो छ
इलामकाे जनताहरु चुके
भयो तेरो सिद्धान्त को पार्टी ले सबै नेपालीलाई बिदेश लखेतीयको छ हैन।👍 डाम्ना
Waited ✋️ for your video
भेडाहरुको कमि छैना रछ दशै बर्शमा 2 पटक लागू गर सरकार
4 उपनिर्बाचन भय को मा 2 ठाउँ झन्डा फरफराय देखिन विश्लेशक यो काङ्ग्रेस झोले बिश्लेशक ले
रबिनै उठे पनि हार्छ यस्तो बिश्लेष्क
ईलाम का जनता महा भेडा नै रहेछन् जनता ले नै दलाल र माफाया काे पछाडि लागेसि कसकाे के लाग्छ र
Subscribed handiy RPP ko pani dieko hunale
ilam ko janta lai naya Nepal herna man chhina ke k ho fere tei Congress ra amale ko budaharu herdai basa
Yesta jabo bisleslak
बिदेशी दलाल हरू ले पहिचान को मुद्दा लाई जातीय पार्टी भने... पहिला पहिचान को अर्थ के हो बुझ्ने प्रयास गर्नु
Patre jhole mudha kaha sakhap bhayo jhole
Rasawpa le haros kehi xaina tara paile ko chunab ko vanda badi vote liyo vane its okay hai. Paile 1300 something aako thiyo vane aile 5000 samma vote aayepani its okay hai
Ta mula patarakar haru khusi vo hola ni hai timro bau ko pati le jitne vo 😭😭
Kasto bislesan ho bislesak nai euta rajnitidal ko fan le gareko vislesan patai dinu parne 😅😅 yoho television ko sabai bhanda kharab presentation
Santos BK thapa vanne k ho pheri
ईलाम का जनता ले राम्रो ,, पार्टी ,, लाई चिन्न सकेनन् /
तसर्थ :- अब तेहा बिकाश पनि खाशै हुदैन
Chup jhole कान्तिपुर काण्ड बारे बोल सक्छस भने
भए भर को खाते हरु सब पछि लागेर हराइ छोडे रास्वपा लाइ 😢 भेडा जनता पनि के भा को । भ्रम छर्यो भनेर तै पुरानो देश चुसुवा हरुलाइ मत हाल्ने 😏 अब खा ठुलो भाग इलामेलि भेडा जनता हरु😂
Jay sahakari
@@SKsitathapa तेरो आमा को पुति मुर्दार 😂
ओलीको झोले हेर्दै जा ।
CZcams suscribe exchange ko ko hunuhuchha 🙏🏽
तेरो राज तन्त्र नि देखिएको छ अहिले कति भोट आयो र पैसाको बिटो जता जनता तेतै