एमाले किन्दा रास्वपा फ्री! पहिचानको मुद्दा ओलीको पाइतालामा! बालेनलाई चौधरीको चुनौति!-TO THE POINT

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • एमाले किन्दा रास्वपा फ्री! पहिचानको मुद्दा ओलीको पाइतालामा! बालेनलाई चौधरीको चुनौति!-TO THE POINT
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Komentáře • 179

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh Před 3 měsíci +11

    सिधा कुराका संचालक युवराज कडेलको टिमलाई सबैले साथ दिनु पर्छ

  • @nepaltoday1978
    @nepaltoday1978 Před 3 měsíci +1

    सहकारी ठग बारे रविको पनि संसदीय छानबिन हुनुपर्छ।

  • @prakashshrestha304
    @prakashshrestha304 Před 3 měsíci +3

    आजको सत्य मुलुकमा बेथिति , बिसंगती, भ्रष्टाचार , ढिलासुस्ती, बेरोजगारी, जताततै ठगहरुको बिगबिगी नै हो ।
    १) सहकारी पीडित
    २) लघुबित्त पीडित
    यो समस्या कस्तो हो भने नेपाली जनता जसले मकै पोलेर, साग बेचेर बचत रकम सहकारीमा राखे तर आवश्यक भएको बेला झिक्न जादा ब्याज त के सावाँ पनि झिक्न पाइएन किनभने बेइमानी गर्ने भ्रष्टाचार गर्ने ठगीगर्ने संचालक तथा प्रबन्ध निर्देशकहरु जनताको रकम हिनामिना गरेर फरार भइ सकेका रहेछ्न र जो कोही बचेका संचालक तथा प्रबन्ध निर्देशकहरुका आफन्तले उनीहरू माथि अंश तथा अन्य मुद्दा हालेर अदालतलाई पीडित पक्षमा फैसला गर्न नदिने षड्यन्त्र गरेको कुरा बाहिर आएको छ । तसर्थ जबसम्म संसदले सहकारी पीडितहरुको पक्षमा कानुन बन्दैन तबसम्म पीडितहरुले न्याय पाउनेमा आशंका जन्मिएको छ ।
    तपाई जस्ता सत्यनिष्ठ पत्रकार मित्रहरूले कानुन निर्माण गर्ने जनप्रतिनिधिहरुलाई यस बिषयमा सुसूचित गर्ने घचघच्याउने काम गर्नुपर्ने देखिएको छ र ठग तथा तिनका आफन्तको सम्पत्ति लिलाम गर्ने कानुन यथाशीघ्र बनाउन जोड दिनुपर्ने बेला आएको छ ।

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 Před 3 měsíci +2

    नेपाल टुक्र्याऊने ३% जातिबादि भाईरसलाई नेपाल भरिका सबै ९७% नेपाली मिलेर उपचार गरौ. 🇳🇵Lets love NEPAL 🇳🇵

  • @nikdevkota
    @nikdevkota Před 3 měsíci +2

    रास्वपा सकियो अब रबि ले तहसनहस बनायो

  • @MuktiSuBedi276
    @MuktiSuBedi276 Před 3 měsíci +11

    तत्काल वाइवाइ चाउचाउ खान छौडौ, भुपु बिहारिले आफै थाहा पाउछ किन अरु गर्नु पर्यो।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 měsíci +21

    रास्वपा को भविस्य रबि को हातमा छ 😮😢

    • @shankardhamel7974
      @shankardhamel7974 Před 3 měsíci +1

      Kasto parti ho ta yo ta eamale vanekai Oli ho mawobadi vanekai parchande vane jasto vaeanan ra? Nikai layak harule varieako ho raswapa vantheu ta....

    • @Me_ashishshrestha
      @Me_ashishshrestha Před 3 měsíci

      Rabi le hallayera jhardinxa😂😂😂

  • @urmilakc1728
    @urmilakc1728 Před 3 měsíci

    वावा रजिब खऋि सर हजुरलाइ सलामछ

  • @aadarsha8865
    @aadarsha8865 Před 3 měsíci +13

    सुवासचन्द्र ले केही बखारेन्न छोरा ले पनि केही बखार्दै न एमाले भोट किन्न अब्बल छ।

    • @KkxkkxkKyxuuux
      @KkxkkxkKyxuuux Před 3 měsíci

      तैले उखाल्न आफै प्रम बन पाइन्छ क्यारे

  • @sunilnep
    @sunilnep Před 3 měsíci +13

    News24 को उद्देश्य रासोपा 🔔 सक्काउने लक्ष्य। कम्मर कसेर लागेका छन् रवि र रासोपाको पछि 😂 । नेपाललाई विश्वकै गरिब देश बनाएको रासोपाले नै हो भन्ने भान छोड्दैछन् यिनीहरू ले कम्मर कसेर। 😂

    • @-Rr1990
      @-Rr1990 Před 3 měsíci +4

      रा.स्व.पा. समर्थक भएपनि “To The Point” ले रविबारे गरेको कुरामा नकरात्मकता छैन। रविले गरेर देखाउने बेला यही हो, रा.स्व.पा. का धेरै समर्थक सकरात्मक कामको नतिजाको पर्खाईमा छौ। 🇳🇵🔔🇳🇵

    • @premrai7
      @premrai7 Před 3 měsíci +1

      Kaam garera dekhauna paryo
      Rabi ko anuhar herera matra kohi basne wala xainan

  • @sunilnep
    @sunilnep Před 3 měsíci +4

    काजु धमलाले नसकेपछि अब news24 का तीन भाइ रवि र 🔔को पछि लागेका छन् हात खुट्टा धोएर 😂 टेकनारायण, वीरेन्द्र जैरो र राजीव खत्रौली 😂

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Před 3 měsíci +4

    #सिधाकुरा माथि न्यालयले गरेको अत्याचारको बिषयमा बोल्नु भएन दु:ख लाग्यो राजीब सर 🤔

    • @kumaribhmarikumaribhandari1071
      @kumaribhmarikumaribhandari1071 Před 3 měsíci

      आफुलाइ पर्दा मात्रै थाहा पाउँछन् यो पोइसा मा समाचार प्रसारण गर्ने प्रत्रुकार हुन सबै 🙄🙄🙄

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q Před 3 měsíci

      Rajib rabi birodhi bhaishake jasto chha shadhakurale boleko rabilai shahayog ho shattya tatthya launa khojeko
      Shidhakurale

  • @sundarshrestha7230
    @sundarshrestha7230 Před 3 měsíci +4

    SHALUTE RAJIB JI

  • @tejendrapun5537
    @tejendrapun5537 Před 3 měsíci

    प्रधानमन्त्री काे अफ्र अाउदा गिरेहेमा झुनेपछि रबिले केचाइ ग्रछनहाे गिरेहे ठुलो कि प्रधानमन्त्री ठुलो याे कुरा भुजेन्न रबिले तेसैले काम ग्रछुभने पनि ग्रनदेदैनन प्रचण्डले

  • @narendrapandey8055
    @narendrapandey8055 Před 3 měsíci +1

    Dhannebad rajeeb khatri jiu sailot

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k Před 3 měsíci +4

    यो दलिय ब्यवस्था यति घृणित हुदो रहेछ कि आफ्नो संख्या बढ्नु लाइ ठुलो सफलता ठान्दा रहेछन अब यिनले देश को अस्तित्व बढाउलान भन्ने आधार के रह्यो त दलबल लाइ नै महानता देख्ने ले देशहित कसरि हुन्छ

  • @tokyoghouls4432
    @tokyoghouls4432 Před 3 měsíci

    यो वाई वाई चाउ चाउ लाई भारतमा पनि ५महिना अगाडिनै कार्वाहि गरको छ थियो तेसैले यसको गुण स्तर नराम्ररो रहेको थियो ???

  • @roshankc1128
    @roshankc1128 Před 3 měsíci +2

    कडा

  • @SilichongMakpalung
    @SilichongMakpalung Před 3 měsíci +1

    यो धर्तीमा म कुनै राजनिती पार्टीमा आबद्ध छैन तर राजनी😮ती डर्टी गेम हो भन्न चाहेकी छु।जनता सचेत हुनुहोला देश बेचिनु भनेको हामी बेचिनु हो जस्तै भुटानी ।

  • @PhuNlIbAnu1newAng
    @PhuNlIbAnu1newAng Před 3 měsíci +6

    यो गठबंधन पार्टीहरू त खोस्नु पर्छ हैं यी फटाहा बुढो गोरु नेताहरु बाट। काम छैन यिनरको।

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 Před 3 měsíci +1

    ६२/६३को भन्दा १०००गुणा चर्को बनाउने हो पहिचानवादि आन्दोलन भन्दैछन! सफल होऊन!!

  • @aryal3081
    @aryal3081 Před 3 měsíci

    खाना ,नाना , छाना , शिक्षा , स्वास्थ्य नागरिक पहुँचमा ।
    बालअधिकार , मानवअधिकार , बृद्धसम्मान ।
    अविभाज्य ,सबल नेपाल का लागी ।
    १. अविभाज्य नेपाल ।
    २. नागरिक सर्बोच्चता सहित राजसंस्था ।
    ३. हिन्दु सभ्यता ।
    ४. लोकसम्मत अर्थतन्त्र ।
    ५. सहअस्तित्व आधारित परराष्ट्र नीति ।

  • @bharatkhatri6332
    @bharatkhatri6332 Před 3 měsíci

    कानुन भन्दा पनि माथि #कान्तिपुर_मेडिया रैछ rest in peace kantipur🙏#Justice for Yuvraj kadel #

  • @sanjaylama-tk2dz
    @sanjaylama-tk2dz Před 3 měsíci

    भाउजू देवार तन्त्र हो बझाङमा

  • @kedarnathpaudel8551
    @kedarnathpaudel8551 Před 3 měsíci

    रबिले सकेनन् रबिले देखौर पनि डराए

  • @siddhisingh3247
    @siddhisingh3247 Před 3 měsíci +4

    K ko pahichan
    Hami sabai Nepali ho

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e Před 3 měsíci

      SAHIKURA HO

    • @mantojab
      @mantojab Před 3 měsíci

      Nepal ta muji tapare bahun ko ho tesaile tero pahichan nepali ho hami nepali vako avash vako chaina ahile samma tesaile nepali hamro pahichan hunu sakdaina

    • @PhuNlIbAnu1newAng
      @PhuNlIbAnu1newAng Před 3 měsíci

      टपरे आर्य खसहरुको उत्पत्ति भूमि रसिया र कक्सिया हो।

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g Před 3 měsíci +1

    पुराना र नयाँ मा कुनै भिन्नतानै छैन भाेली हुईप लादी तिनै पुरमनालाई लगेर जनमत वेच्नूनै छ भने अप्रत्यक्ष नयाँ लाई मत किन दिने प्रत्यक्ष पुरानालाई दियाे भने नयाँ ले आफ्ना स्वार्थका लागि हुईप लाद्न त परेन ।

  • @chudamanioli-wl9cv
    @chudamanioli-wl9cv Před 3 měsíci

    पैछ्यण नभन देसबनाउनेअभियनचलाउ तै हुन्छ भलेा

  • @thebloosomarts1166
    @thebloosomarts1166 Před 3 měsíci

    सही

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 Před 3 měsíci +3

    रवि ठगले पहिला जिवि राई समातोस कारवाही गरोस् । र आफुलाई लागेको दोषको चित्त बुझ्दो उत्तर देओस र लुटिएको पैसा जनतालाई फर्काइयोस बल्ल रविको तीन करोडले तीन करोडै मत दिनेछन् र सबैको प्यारे हुनेछ।

    • @srenee2585
      @srenee2585 Před 3 měsíci

      Ravi Lai yesari kina matra sabeele lakete ko hola yesari Ravi Lai Vani rahada yo desh ma Janata le kina KP baa haru budo baa haru Lai sodhdeena?? Kam industry. Nepali agriculture development. Koi Vani kina nasodne uniharu ko arabou paisa kata gayou kina nasodne?? Yehi kura Ravi le kolcha vanera jal Saji Ravi Mathi gardee chan feri Janata tehi budo neta Lai kina Biswas gari Ravi Mathi kaninchan ki timi Pani jhole nee vayera budo hune ho Ra afno santan Lai Pani jhole nee banaune ??

    • @kumaribhmarikumaribhandari1071
      @kumaribhmarikumaribhandari1071 Před 3 měsíci

      सबैले ठग भन्दै लागिपरेर काम गर्नु दिएका छैनन हामी जस्तोहो भने आत्मा हत्या गरिसक्थिम होला रबि दरो मन भएका रहेछ यतिको खेदो गर्दा कस्ले काम गर्नुसक्छ कति निर्दयी जनता रहेछन कुकुर्ले नपाको दुख पाउन सबै जनता ले अनि बुज्छन नेपाल नै सबै रबिले बिगारेको झै खेदो गरेको छ कसरी काम गर्ने मन लाग्छ होला 🙄🙄🙄🙄

    • @PhuNlIbAnu1newAng
      @PhuNlIbAnu1newAng Před 3 měsíci

      पासपोर्ट काण्ड र सहकारी बाट लिएको पैशा अमेरिका को मुद्दा।। उसकी जेठी श्रीमतीलाई पठाई दिएको काण्ड अदालती मुद्दा मा के भन्छ?

  • @umakantasitoula6562
    @umakantasitoula6562 Před 3 měsíci

    रबिलाई जसरी बुझेको थियो तर उनी अर्कै रहेछन,बुझिनसक्नुको राजनीति

  • @user-tu8dd7ob9t
    @user-tu8dd7ob9t Před 3 měsíci

    Rajiv Khatri Sir Lai Salam Hajur Gagan Ko Boliko Bharosa Chhain Hajur Jay Nepal Rajiv Sir

  • @saritalimbu9694
    @saritalimbu9694 Před 3 měsíci

    ठुलो बिरोधि बाधक बरछ्नित ओलि को बोलि ले भने को

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 Před 3 měsíci

    यो जातिय पहीचानको मुद्दा गोरिल्ला बाद्र्रले पनि ऊ बेला बोकेर बसेको भए, आजा तिमी रुखमा झुन्डि्दै र उफ्रिदै बसको हुने थियौ।

  • @RameshKarki-ln7rc
    @RameshKarki-ln7rc Před 3 měsíci

    ठिकै छ याहा समचार बाचन गर्ने हरु नि म म हु भन्दै उफ्रे तो नि देखियो ? अब इ बाचन गरि राख्ने लाई देश कै राजा प्रधानमन्त्री केके सब बनाइ दियो भने के इदारु ले चाहिँ देस बनाउने गाड मा दम होला त 🤔🤔🤔🤔

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q Před 3 měsíci

    Oli sir 100% matra hoina 1000% right.

  • @deepakhasda1541
    @deepakhasda1541 Před 3 měsíci

    मिडियाको नाममा कलङ्क भनेझै छ यो मान्छे ।

  • @LovelyXetrii
    @LovelyXetrii Před 3 měsíci

    रबि गफाडी ह‍ो के ज्ञ्यानेन्द्र शाहि ज्यु।

  • @Whopramod47
    @Whopramod47 Před 3 měsíci

    रास्वपा केपि ओली र प्रचण्डकाे छाँया बाट पररहि आफ्नो उधय्समा अडिग रहि अगिबडनु पर्छ।

  • @anshuvlogs1736
    @anshuvlogs1736 Před 3 měsíci +4

    2:09 मा २०८४ भन्नुपर्नेमा ७४ भएको हो??

  • @user-yl6ux4fi6w
    @user-yl6ux4fi6w Před 3 měsíci +1

    Salute bro

  • @Jharana33love
    @Jharana33love Před 3 měsíci

    ❤❤❤❤❤

  • @gyanbahak1771
    @gyanbahak1771 Před 3 měsíci

    कसम अब यस्तै भै रर्यो भने नेपाल मा श्रीलंका को कान्ड सुरु हुन्छ

  • @user-ez6gp4cj4b
    @user-ez6gp4cj4b Před 3 měsíci

    👍

  • @bhanubaral4560
    @bhanubaral4560 Před 3 měsíci

    गगन ले एउटा तिर ले दुइटा सिकार मार्ने प्रयत्न गरेको एङ्कर खत्रीले बुझ्नु पर्छ । इलाममा ओलि लाई र बझाङ मा देउबालाइ तिर छाडेको बुझ्नु पर्छ पत्रकार महोदय !

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 3 měsíci

    कांग्रेस, एमाले, मावोबादी पार्टी कै लयमा रास्पा पनि । कतिलाई मन नपर्ला अन्तत परिणाम यही तर फरक चाही मन्त्री भयकाले भ्रष्टाचारी नगर्लान ।

  • @ANGRYBIRD-8
    @ANGRYBIRD-8 Před 3 měsíci

    Kidney fail vako Oli!! Wait for 84 ko Election !!! You will see 😡

  • @user-fx2po6uo1d
    @user-fx2po6uo1d Před 3 měsíci

    Enough is enough Guys

  • @akendrashahi2934
    @akendrashahi2934 Před 3 měsíci

    Good

  • @PhuNlIbAnu1newAng
    @PhuNlIbAnu1newAng Před 3 měsíci

    एउटा पार्टी चोरले आफ्नो आङको जुम्रा नैं नहेरी अर्को पार्टीको जुम्रा कोट्याउँने रुवाउने रुने 😀😀😀😀😀😀 चोरले चोरकै खुट्टा तान्छ भन्थे हो पो रहेछ 😀😀😀😀😀 कति हाँस्नु देशको राजनीति देखेर 😂😂😂😂😂

  • @gitagita-653
    @gitagita-653 Před 3 měsíci

    Jay ghanti jay rbi

  • @parbatipoudel9695
    @parbatipoudel9695 Před 3 měsíci

    नबुझेको कुरा यो देशमा साना पार्टी ठुला पार्टी स्वतन्त्र झोले झाम्ट्रे. मिडिया सबका सब रबिको खेदो र असफल बनाउन हात धोयर लागेका छन्। के रवि मात्र हो त? यो देश को समस्या ????

  • @yambahadurrana656
    @yambahadurrana656 Před 3 měsíci

    Right

  • @LovelyXetrii
    @LovelyXetrii Před 3 měsíci

    बाबुराम भट्टराई ज्यु अब हजुर बालेन शाहको पार्टी रोज्नुहोस् ८४ को चुनाब100% जित्नुहुन्छ हजुरले म ज्ञ्यारेन्टि दिन्छु।

  • @kedarnathpaudel8551
    @kedarnathpaudel8551 Před 3 měsíci

  • @gurunggom246
    @gurunggom246 Před 3 měsíci +1

    Jay Nepal sir sahi bhannu bhayo gaddar voter Lai

  • @sagardarlami50
    @sagardarlami50 Před 3 měsíci

    इलाम को भेडाहरु एता हाजिर गरुम त को रैछ भेडाहरु

  • @KkxkkxkKyxuuux
    @KkxkkxkKyxuuux Před 3 měsíci

    रिसेको पत्रकारिता भन्दा पनि तल्लो स्तर को रिपिर्टिङ आउँछ अचेल यस्मा

  • @PurusottamBasnet
    @PurusottamBasnet Před 3 měsíci

    Good good good

  • @Nepalibhai812
    @Nepalibhai812 Před 3 měsíci +1

    २०७४ होइन हो २०८४

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 3 měsíci

    कबि अर्जुनले लेखेका छन , नेता र बोली एकै ठाउ हुदैन , नेता भय भने बोली हुदैन र बोली भयो भने नेता हुदैन ।

  • @manbahadurlimbu4163
    @manbahadurlimbu4163 Před 3 měsíci

    गोगन लै सप भन्द्दा बेस्त जेथी भौजु को अबत मलोम छैना होला धुलो प्सुडेर हुन्छ तेइ भौउ जु कत्तु को मस्क लार हिड्नु स्प्भन्द्दा बेस्ट हुन्छ🙈L S B K L J P😂

  • @tokprasadneupane5479
    @tokprasadneupane5479 Před 3 měsíci

    👏👏👏👏👏👏👏👍🙏

  • @user-fe3dr9ce9s
    @user-fe3dr9ce9s Před 3 měsíci

    rabi jaga hai jaga

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 Před 3 měsíci +1

    अब राजिब खत्री बाकी थियो रबिको खेदो गर्नु यो पनि थालेछ थुक्क तिमरुको प्रत्रकारिता प्रमाण भए सबैले छानबिन गर्दा भैहाल्यो नि किन समिति बनाउनु रबिलाइ सबैले नाङो बनाइसकेत बाकी के रोकेको छर रबिले केही रोकेका छैनन प्रत्रकार्ले नै प्रमाण फुत्त फ्याकिदिए हुन्थ्यो नि किन कराइरहनु नभए रबिलाइ काम गर्नु दिदा हुदैन र काम गरिराकोछन त अचम्म छ🙄🙄🙄🙄🙄

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e Před 3 měsíci

      A TERO BHAGABAN RABI KO GALTI KO BAREMA KEHI BOLNA NAHUNEY XAU??😂😢

  • @parkashsapkota8727
    @parkashsapkota8727 Před 3 měsíci +1

    Salam xa hajurlie atiko Samachar samprasan garnuvayako ma

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh Před 3 měsíci

    सचिकै हो एमालेले इलाम मा भोट किनेकै हो अब त जनता नै भेडा हुन यस्ता कालो काङ्ग्रेस र एमाले लाई भोट दिने जनताको हात नारी बाट काटेर फाले हुन्छ भेडा जनता हो

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Před 3 měsíci

    दम्दार प्रस्तुति सर🎉🎉🎉

  • @prempun4318
    @prempun4318 Před 3 měsíci

    ❤❤😊😊😊

  • @ashakc-ym3pl
    @ashakc-ym3pl Před 3 měsíci

    Excellent news

  • @KkxkkxkKyxuuux
    @KkxkkxkKyxuuux Před 3 měsíci +5

    यो स्माचार युनिट पुरै अराजक र भ्रामक छ कसैले नहेरौ आगोमा घ्युथप्ने भ्रम फैलाउने ???

  • @singhrupshahi289
    @singhrupshahi289 Před 3 měsíci

    Right bhannai paryo

  • @-Rr1990
    @-Rr1990 Před 3 měsíci

    रविको गर्ने कामले रा.स्व.पा. को भविष्य प्रस्ट हुनेछ। आशा गरे अनुसारको काम गरेर देखाउ नत्र ईलाममा जस्तो नहोला भन्न सकिन्न 👉🏼To
    The Point

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Před 3 měsíci

    ३४ वर्ष शासन गरेका हामी हाम्रो नेता चप्पल पड्काउनेवाट खरब पति भएनि ! तेही हाम्रो खुशियाली मनाई रहेका छोैँ नि खत्रीजि ! बाख्रा म्या गरे छ कि ईलाममा !

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu Před 3 měsíci +2

    काम छैन रबिको फाटाहा रैछ रबि काम गर्दैन यो रबिले।

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 Před 3 měsíci

    जातिबादि मुर्दाबाद ; नेपाली हामी जिन्दाबाद✊✊✊✊✊✊✊✊✊✊जातिबादि मुर्दाबाद ; नेपाली हामी जिन्दाबाद✊✊✊✊✊✊जातिबादि मुर्दाबाद ; नेपाली हामी जिन्दाबाद✊✊✊✊✊✊✊जातिबादि मुर्दाबाद ; नेपाली हामी जिन्दाबाद✊✊✊✊✊✊✊

  • @user-hx3wb2qh4s
    @user-hx3wb2qh4s Před 3 měsíci

    Dami

  • @gorakhsinghthapa5438
    @gorakhsinghthapa5438 Před 3 měsíci

    Laj navayeko gagane

  • @manthapa2247
    @manthapa2247 Před 3 měsíci

    Rabi Lamichhane ko news reporter.

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q Před 3 měsíci

    All time true and best news.

  • @krishnakhatri7000
    @krishnakhatri7000 Před 3 měsíci

    पत्रकार ले नबुजेको जस्तो लाग्यो गगनले ले बोलेको नबुजेको होकि गगन शीत बेक्तिगत दुस्मनी हो इलाममा बोलेको सबै लाई हो

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 Před 3 měsíci

    Nice presentation

  • @parkdhong
    @parkdhong Před 3 měsíci +1

    पत्रकार युबराज निर्दोष छन भन्ने बारेमा किन बोल्दैनन मिडिया १२ भाइ मुर्दावाद

  • @chhabikarki49
    @chhabikarki49 Před 3 měsíci

    2074 को धुनधुनि मा रास्वपा रे ?

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Před 3 měsíci

    सुहाङ नेम्वाङले चुनाव जितेको हाेइन उखाने र गुखाने भ्रष्टाचारी लुटेर दलाल गुन्डागर्दी पालेर खाने देश र जनता बेचेर खाने लिस्मा परेको केपी अाेलीले चुनाव जितेको हाे

  • @kajikc9
    @kajikc9 Před 3 měsíci

    जातिय पैचान बादी हरु ले अन्त जादैन्न र खालि पैचान भन्छन तेहि इलाम मात्रै बस्छन 4 जात 36 बर्णन भएको ठौ खाली पैचान कुन दलेले उचाले को हो।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před 3 měsíci

    ए हलो राजिब सर कान्तिपुर अनपुर्न को के हुदैछ बोल्नु पर्दैन के रबि दाईलाई साथ दिनु पर्यो क्या

  • @psctscwithsuresh
    @psctscwithsuresh Před 3 měsíci

    5:11 पन्चालाइ नछोड्नु है 5:13

  • @narendrapandey8055
    @narendrapandey8055 Před 3 měsíci

    Pahichan badi ko m jo ho bhanne swagat nepal kata harayo jata gayo swagat nepal tetai bhwang parne rahecxa

  • @uttamdhakal1938
    @uttamdhakal1938 Před 3 měsíci

    अब जति पनि क्यान्सर रोगबाट मृत्यु भएका ब्यक्तिहरु छन तिनिहरुका एक किसिमको सर्वेक्षण गरि तिनिहरुले वाइवाइ प्रयोग गर्थे कि गर्देनथे अनुसन्धान गर्नु पर्ने भएको देखिन्छ |

  • @KedarDahal-kr5uw
    @KedarDahal-kr5uw Před 3 měsíci

    By 21:05 21:08

  • @sonisubba1188
    @sonisubba1188 Před 3 měsíci

    Pahichan kp ra kp veda ho.

  • @user-pm6rt9jc9q
    @user-pm6rt9jc9q Před 3 měsíci

    के भनेको हो २०७४ को धुन्धुनि

  • @HariTiwari-vi9sf
    @HariTiwari-vi9sf Před 3 měsíci

    लौन हजुर साउदी बाट 28 मैना हुदा नि अाफ्नो देश पाछैन कसैले हेल्प गर्नु न म अाफ्नो देश अाउन खोजि रहछु

  • @ratnarai1163
    @ratnarai1163 Před 3 měsíci

    Thapa guhugan😂😂

  • @bishnubhusal5999
    @bishnubhusal5999 Před 3 měsíci

    Criticism is good for any leaders if they take it seriously.

  • @RimathipaThipa
    @RimathipaThipa Před 3 měsíci +1

    जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @karkiganga7284
    @karkiganga7284 Před 3 měsíci

    🔔🔔🔔🔔

  • @himalpun6110
    @himalpun6110 Před 3 měsíci

    Gagan j ni bolxa

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q Před 3 měsíci

    Baburam sir paxi lagera Manushi mamlai agadi sarera gorkhako chunabma gaeko vae dherai raamro hune thiyo.
    Yo kurale mero man pani xueko xa.