रबिकै अघि गगनलाई आफ्नो फाईल खोलेर जेल हाल्ने भो भनेर राजीनामा मागेको भनेपछि लफडा, उठेर हिंडे गगन
Vložit
- čas přidán 12. 05. 2024
- रबि लामिछानेकै अघि गगनलाई आफ्नो फाईल खोलेर जेल हाल्ने भो भनेर राजीनामा मागेको भनेपछि लफडा, उठेर हिंडे गगन #rabilamichhane #gaganthapa #suryathapa
नमस्कार। Newsmandu HD Online TV मा यहाँहरुलाई स्वागत छ। यस च्यानलमार्फत यहाँहरुले देशको राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँगको कुराकानी, तथा समाचारमूलक सामाग्री हेर्न पाउनुहुनेछ।
रबि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने गगन थापाको अडानलाई के भन्नुहुन्छ ?
खाली प्रतिशोध मात्र।
खाली प्रतिशोध मात्र।
Bakhrako sakine bato...
Prati paxya ko ni kura sunnu porxa
भाउजु बचाउने बाटो
गृहमन्त्री लाई कंग्रेस ले अन्य गरेकाे छ रबि सर लाई बाेल्न दिनुपर्छ सत्य बाेल्दै हुनुहुन्छ सर जय घण्टी 🔔🔔🔔🔔
धमलाजि बोल्न दिन्नोसन सुर्य जि लाई , बिच बिचमा के बोलिरहेको ?
सुर्यजि को कु रा सहि छ ।
जय घण्टी 🔔🔔🔔
सहि कुरा सूर्य सर जस्तो हुनुपर्छ, जयहोस धन्यवाद।
गगन थापाको गल्ती ले नेपाली कांग्रेस सती जानेभो॥
बिच बिचमा धमला नउठ्नु काजु खादै बस्नु कुरा कोअर्थ नबुझी।
आफ्नो कालो कर्तुस थाहा हुन्छ भनेर बोल्ना नदियको 😢😮😮
100% तपाईं कुरो रैट हो 👏👍️🙏
धन्यवाद सुर्य थापा ज्यु,अब कालाे कङरेश लाइ देशनिकाला गर्न पर्छ।अब काे ८४/मा जिराे वनाउनु पर्छ।।
Is khayes muji
Salute to Surje Thapa !! Jay Ravi...Jay Ghanti !! RIP CHOR GAGANEY !!
यी सवै कांग्रेसी पत्रुकार हन 100%
सूर्य थापा हक्की स्वभाव भएका माननीय हुनुहुन्छ।एकदम राम्रो जायज कुरा उठाउनु भयो।
यो मस्तिस्कबिग्रे को मान्छे केपि को छौरो
सुर्य थापा ले सहि भन्नू भयो
रिसि धमला भन्ने मान्छे भाड हो
सहि हो सुर्य सर को कुरा🇳🇵🇳🇵🇳🇵🇳🇵
१००%सहि कुरा
100/ surya thapa
Good luck Surya sir
Good luck Surya thapa jilai
रिसि जोकर को काम बिच्च बिच्चमा डिस्टर्ब गर्नु उस्को विशेषता नै हो
हैन ! त्याहा उपस्थित हुने सबै काङ्ग्रेसी का भरौटे हरु मात्र रहेछन सुर्य जि ।
रबि जिले बोल्न पाउनु परछ कङग्र रेसले छेक्नु गल्ती हो
एकदमै सही विश्लेषण नेता ज्यु❤❤
सुर्य सरले निक्कै राम्रो कुरा गर्दै हुनुहुन्छ ऋषिले किन बीच मा डिस्टब गर्दैछौ
धमलाले किन बोल्न देदैन
सिद्दियो नेपालि कांग्रेस ।
जनता जान्न चाहन्छन् हाेईन अराजक जान्न चाहन्छन् हाेईन वरु दिमाग विग्रेकाहरु जान्न चाहनछन् ।
याे कुरा चाहिँ ठिक लाग्याे
Well explain Surya MP jiu you are one of the best speakers good analysis. Good job
कुरा एकदम सही होनी
सुर्य थापा सरकाे भनाई सहिछ । याे काजु ले पनि भर्टचारि हाेकि क्याहाे
सबै ले ढुङा हानेर रेलिङ भाचे र नै आउनु पर्ने हो ?????
Thik ho Surya Thapaji
सहि कुरा सूर्य थापा सर🙏
यो धमला कति चोटि उठ्छ कति चोटि बस्छ हेरन कति खुसी भाको
रोष्टम मा बोलिरहेका बेलामा डिसस्टभ नगर्नुस रिसषिजि यो तपाईको राम्रो पत्रकारिता होईन …?
Good luck Rabi Sir ❤️ 💙 💪 💓 💖
रिषी धमलाले घरहो त्यो बीचमा कुरा काटेर हुटिङ गर्ने जा घर घरमा गयर खेती गर जन्ताको पसिना खाएर हुटिङ गर्छ देस् काहाँ पुग्यो थाहा छ थुक्क
हो भन्या कताको सहकारी करोड को खेल आरोप?कताको अरबको सुन तस्करी छनबिन?samiti
सुर्य थापाजीको भनाइमा शास्वत सत्य छ ।नेकाले नै पहिले देखि नै बन्धक बनाएर राष्ट्र र जनताका समस्या हरु संकटमा पग्दैगएको छ।
100% sahi kura garnu bhayo
Good luck Surya sir 👍️🙏
जय रा स्व पा
good point sir good luck congratulatinos rabi sir
सहि बोल्नु भयाे सरले
दुबैको छानविन गरे भै गो त
सामान्य समितिमा रहेका ब्यक्ति लाई निष्कासित गर्दा त ऊसलाई सफाई दिने ब्यबश्था छ, रबि ले पनित सफाई दिने मौका किन नदिने यो लोकतन्त्र को परिभाषाभित्र षर्द छर?
Sai kura garnu vo hjurle ❤um ho ta ni nepal ko mahan neta rabi who ❤
You are right Mr Surya Thapa ji
यो सिसि धमला पनि कस्तो पत्रुकार हो कसैलाई उचाल्ने कसैलाई पछार्ने
Kangras Kam xaina
सुर्य थापालाई सलाम
Right points
सहकारी जति धेरै यमालेका
❤❤❤❤❤❤❤तपाले❤कुराा❤नबरवनचॐ❤❤❤❤
रबिसरले बोल्न पाउनु पर्छ किन काङ्ग्रेस पाटिको यत्रो कान्ड मच्चाउदा पनि किन छान्बिन नगरेको यो कुहिएको काङ्ग्रेस हो अब अनि ऋषि धमलाले चै बीच बीच मा डिस्ट्र्ब गरेको हो ।यो सुन तस्करी कान्ड भुटानी सरणार्थी कान्ड चै किन गुप चुप सबैलाई छानबिन होस रबिलाई जबर्जस्ति यो नेपाली काङ्ग्रेस ले मात्रै दोसि बनाएको good luck rabi sir🔔🔔🔔🔔🔔
Right hajur 🇳🇵
कुरो ठिकै हो काङ्ग्रेस ले अत्तिनै गरिराछ बेइमान।🤣
गगनेलाइ नारायनिमा दुबाइदिय हुन्छ।
राईट
right
सलाम छ सूर्य थापा जी महान हो काग्रेस चोर हरु लाई नेपाल बाट लखेट न्यू प्र छा भसट को खेदो खान्नू प्र छ जनता ले हमरो नेपाल हो
हैन छानबीन समिति गठन गरे केचाहिॅ बिग्रिन्छ ? गठन गरेर छानबान गर्न दिए भैगो’ नि। संलग्न देखिए मुद्दा चल्छ, संलग्न भएको नदेखिए जन्ताले त्यस्को इनाम फेरि दिने नै छन्। रविभन्दा एककदम अगाडि बढेर छानबीन समिति कुनै हालतमा गठन गर्न दिन्नौ भनेर एमालेले किन भन्नुपर्ने ?
सहि कुरा 🎉🎉
बोल्न नपाऊने नीयेम कहीले देखी लागु भयो गु कानग्रेसे थुक्का
य नेपाली सेना इ चोर नेतालाइ खोरमा हालेर सत्ता सम्हाल नत्र देश स्वाहा हुनेभो ।
नेपालको ईतिहासमा सबै भन्दा बढी संसद अबरोध गर्ने भेडो जुठे कुर्लने !!!
Good 100%ठीक भन्नु भयो आरजु मञ्जु बिनोद चौधरी गगन थापा बाख्रा चोर् कलेज काे रकम घुस लिएको भुटानी शरणार्थी काण्ड व्हाइट बडी काण्ड काे फायल खोली छ। न मीन समिती गठन गर्नु पर्छ।
Absolutely Right ✅️ 👏 👌 sir
Right kura
Absolutely right sir Salute you
सलाम छ सर तपाई लाइ
Sahi points surya sir🙏🙏
Santodh deuja. Kantipur tw pach vo aba Palo risidhamala ko Palo aaudaixa good.
Good
अब रबि सर्ले ई नेपाली काङ्ग्रेस को भर्स्ट हरुलाई एक एक गरि जेल कोच्नु प्रछ जन्ता साथ्मा छौ
Jya jya ghanti miss you ravi dai
Ramro kura sir
Sai kura garnu vako xa
good bichar sir yetai manxe vako vaya desh bikash hunithiyo
good luck surya sir🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सारकार ढल्छ भन्ने डर ले बोलेको हो यो नत्र किन बोल्ने हो
पहिलो पटक राम्रो बोल्यो
84 कोचुनाबमा ठगबन्धन नगरि सिङ्गल सिङ्गल पाटि चुनाब लड्न आउनुस तेसपछि जनताले ईन्साफ गर्छ
यहाँ डर ऋषि धमला लाइ पनि छ यो पनि चोर हो जुन जुन चोर छन तिनीहरु को मुटुमा ढेङ्रो ठोकेको छ यहाँ जनता को पिर कोहिलाइ पनि छैन सबैलाइ आफ्नो दुनो ठ्ड्याउनु छ
You are right Mr. Surya
Jay ghanti 🙏🙏🙏🙏🙏🙏🙏🙏
Good luck surya thapa ji
Good video clip 👌
नेपाली काङ्ग्रेसका नेता सबै रुन्छे छन्
कंरेसलाइ सातडाडा कटाउ
बडो नराम्रो संङग चिप्लिनिले भयो काले काङग्रे स
Jay rabi
Shahi ho
Yo chai kura ma mapani sahamata surya thapako
सहि बिष्लेसण
GooD
❤❤❤
Good vanai
सुर्य थापा जि को मनसाय बोल्न रबि जि ले पाउनु पर्छ भन्नी नै हो फाल्तु हल्ला नगर्दा हुन्छ भोलि यो घटना सबैलाई आउन सक्छ है
Sahi