कांग्रेससँग भिड्न तयार ओलीः गगनलाई झपार्दै, रविलाई बोल्न नदिए कांग्रेसलाई नछाड्ने चेतावनी -Kp Oli

Sdílet
Vložit
  • čas přidán 14. 05. 2024
  • For Advertisement ( Video / Banner )
    Contact Us PH : 01-468271 / 01-4485113
    Email : info.sutranews@gmail.com
    info.sutratv@gmail.com
    Visit Us at : .sutranews.com/
    Like Us at : / sutranewsofficial
    Tweet Us at : / sutra_news
    Pin Us at : / sutranews
    Capture Us at : / sutratv
    / sutranews

Komentáře • 1,4K

  • @sovitoli
    @sovitoli Před 19 dny +101

    बाले सहि भन्नुभएको छ। रबिलाइ बोल्न दिनुपर्छ।

  • @chitrakhadayat7873
    @chitrakhadayat7873 Před 20 dny +201

    पहिला रबि अनि अरु बोल्नु पर्छ हजुरले सहि भन्नू भयो

  • @puranprasadsuwal7705
    @puranprasadsuwal7705 Před 19 dny +34

    ओलीज्युको कुरा सहि हो,पालै सित बोल्न पाउने अधिकार सबैलाइ छ।

  • @durgabk8515
    @durgabk8515 Před 19 dny +17

    सहि कुरो हो बा अब रबि गृहमन्त्री लाई साथ दिएर देश सिध्याउने लुटेरा हरु लाई ठेगान लगाउन सहयोग गर्नुभएको मा।

  • @rohanffyt1395
    @rohanffyt1395 Před 20 dny +143

    सही कुरा हो के पी बा न्याय मरेको देश होइन बोल्न पाउनुपर्छ

  • @Rajkumar-dhakal
    @Rajkumar-dhakal Před 20 dny +122

    जति गर्नु भो देशको लागी गर्नु भो ओली बा अब रबिलाई साथ दिएर देशमा भष्टाचार रोक्नु पर्छ ।

  • @rameshshrestha7689
    @rameshshrestha7689 Před 20 dny +12

    स्वाद ले दियो आज चै बुडाले काङ्ग्रेसी लाई ,, सहि लाग्याे✊✊

  • @ramkarki8074
    @ramkarki8074 Před 20 dny +15

    केपी बाको दरो तर्क प्रस्तुत प्रति सम्मान छ ।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před 20 dny +117

    100% सहि कुरा हाे काङ्ग्रेसी दादागिरी ,गुन्डागर्दी धेरै भयो अब सामना गर्नु पर्छ ।

    • @user-ye6ie1kc5i
      @user-ye6ie1kc5i Před 20 dny

      Honi hjr din ko 10 lakh vatta desh ko dhukuti sagdai xan chor kangresh bakhra chor le

  • @user-vm9mv4hg3z
    @user-vm9mv4hg3z Před 20 dny +64

    त्यहि भएर त मलाई पहिले देखिनै केपी ओली जी मन परेको सबै कुरा एकदम ठिक लाग्छ केपी सर जी को केपी शर्मा ओली भनेको केपी नै हो जय नेकपा एमाले🤘🤘🤘🙏🙏🙏🥰🥰✊✊✊

    • @Dilkumar93
      @Dilkumar93 Před 20 dny +1

      Aba manxe herni hoina hajur des ko halat herera vote harnu enlepani dherai des lutikoxa purano party vaniko hamro desko lagi boj vayako xa 😢

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 Před 20 dny +18

    अब कालाे कङरेस काे जराे उखेल्न पर्छ।अ।र्जु राणा लाई पक्राउ गरि जेलमा सडाउनु पर्छ।

  • @hastabahadur4106
    @hastabahadur4106 Před 20 dny +11

    You’re 10000000% right KP ba from London UK 🇬🇧🌹❤️💗🇬🇧🙏

  • @rabinbasnet4203
    @rabinbasnet4203 Před 20 dny +76

    केपि बा 100%सहि 🙏🙏🙏🙏

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 Před 20 dny +73

    नेकपा एमाले का अदक्ष कमरेड केपी ओलि ज्यु ले सहि कुरा गर्नु भयो

  • @nabarajprasain2251
    @nabarajprasain2251 Před 20 dny +17

    काँग्रेसले होस गुमाइसक्यो । पागलपनको पराकाष्ठा ।

  • @santoshsharma3478
    @santoshsharma3478 Před 20 dny +36

    काङ्ग्रेस लाई जरो देखि उखालेर फल्नु पर्छ

  • @nabinsubba6075
    @nabinsubba6075 Před 20 dny +77

    ओलीज्युको तर्क सहिहो।

  • @bishnushrestha500
    @bishnushrestha500 Před 20 dny +72

    चाेर काङ्गृेस लाई बिश्याेबाट नेपाली ले हेरि रहेकाे छ यस्ताे देश दृाेही भष्ट काङ्गृेसलाई अाउने चुनाबमा भारत तिर लखटने छन जन्ताले

  • @RamKrishna-Dahal7bp
    @RamKrishna-Dahal7bp Před 19 dny +5

    अहिलेसम्मकै चित बुझ्दो तर्क लाग्यो के पि वली को आजको हार्दिक सम्मान 🙏🙏🙏

  • @nitaraut3710
    @nitaraut3710 Před 20 dny +7

    गृहमन्त्री ज्युले बोल्नु पाउनु पर्छ ❤️❤️🙏

  • @krishnakhanal4648
    @krishnakhanal4648 Před 20 dny +53

    १००%सहि छन बाका कुरा

  • @krishnakhanal4648
    @krishnakhanal4648 Před 20 dny +83

    कालाे काङ्रेस हाे बा भ्रस्टाचारमा डुबेकाे काङ्रेस रबि देखि थर्कमान

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 Před 19 dny +8

    कांग्रेस काे दादागिरी बढी नै भयो अब जनता ले बुजी सके रवि लामिछाने लाई जति गिराउन खोजें पनि हामी जनताले बुझि सके जय घण्टी जय रवि लामिछाने 🎉🎉🎉🎉🎉🎉🎉

  • @premkhadka4462
    @premkhadka4462 Před 20 dny +8

    देशको अभिभावक आदरणीय केपि ओलि

  • @bhimpulami8933
    @bhimpulami8933 Před 20 dny +51

    सही कुरा गर्नु भयो राजनेता भनेको के पि बा नै हुनुहुन्छ जनता को भरोसा ।

  • @ramharidarlami8291
    @ramharidarlami8291 Před 20 dny +35

    केपी बा 100% सही बोल्नु भयो

  • @pusphashrestha7784
    @pusphashrestha7784 Před 20 dny +8

    दम छ केपी बा को बोलीमा

  • @princebudhathoki9139
    @princebudhathoki9139 Před 19 dny +1

    सहि लाग्याे विचार पाटी हाेइन सत्य तथ्य कुरामा जनता लाग्नु पर्छ ।कुरा बुझाै सुनाै

  • @krishnatamang472
    @krishnatamang472 Před 20 dny +37

    ओलि बाले १00 पर्तिसत सहि कुरा बोल्नु भएको छ

  • @user-tg8lr1oq2n
    @user-tg8lr1oq2n Před 20 dny +47

    oli काे भनाइ ठिक छ

  • @yamgurung5419
    @yamgurung5419 Před 19 dny +3

    100%सहि कुरा गर्नु भयो ब ले

  • @khimendran
    @khimendran Před 19 dny +6

    कांग्रेस मुक्त नेपाल आबश्यक

  • @sandhyacoulagai7404
    @sandhyacoulagai7404 Před 20 dny +32

    सहि भनु भयो केपि जिि हजुर ले

  • @user-zm5tp1mz8b
    @user-zm5tp1mz8b Před 20 dny +19

    गुड अाेलि ज्यु पहिले रबि लामिछाने बाेल्न पाउनुपर्छ।

  • @chetrajbhandari6371
    @chetrajbhandari6371 Před 20 dny +4

    100% correct

  • @mahadevsharma4793
    @mahadevsharma4793 Před 19 dny +3

    बधाई छ के पि कमरेड , लाज नभएको काङ्ग्रेस लाई कति भन्ने , दिमागले काम नगरेको अबस्थामा रहेको छ नेपाली काङ्ग्रेस ।

  • @gamingwithbinayak2199
    @gamingwithbinayak2199 Před 20 dny +36

    KP ba good 👍 कुरा ठीक हो

  • @pritamregmi940
    @pritamregmi940 Před 20 dny +49

    दिय दिय बाख्रे दाइ लाई द्नक बड्डा ले🎉🎉

  • @rajankatwal9913
    @rajankatwal9913 Před 19 dny +2

    अाेलि बाले अाजचै सारैमजाले कुरा गनु भयाे शधै यसरिनै रबि सरलाइ साथ दिनुपर्ने छ बा सधैंभरि दिनु ल

  • @lilarimal3776
    @lilarimal3776 Před 20 dny +6

    100% सहमत जय हाेस नेकपा एमाले ।

  • @sumitathukari4759
    @sumitathukari4759 Před 20 dny +34

    हो नि। कमी कमजोरी गल्ति संवादबाट न्यायिकबाट निचोड निकाल्ने हो। अराजक शैलीबाट हुल्दुङ्गा गर्न लाज मर्नु

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj Před 20 dny +20

    आज चै ओलि बाले सहि कुरा गरे

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k Před 20 dny +5

    ठिक अब काङग्रेसलाई बोल्न दिनु हुन्न ।

  • @kabitanakarmi6319
    @kabitanakarmi6319 Před 8 dny

    यक्दम चित्त बुधो र मन छुने कुरा गर्नु भयो केपी बा ले अजुर लाई पशुपती नाथ ले सधै यस्तै रक्षा गरुन

  • @anaramb.k4054
    @anaramb.k4054 Před 20 dny +15

    केपी ओली बाले भने को कुरा एक दम 100% सही हो काङ्ग्रेस को को गगने लाई ठिक लगाउनु परछ

  • @purnatamang2753
    @purnatamang2753 Před 20 dny +20

    Kp g vanai 💯 sahi...💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rudrasunuwar8568
    @rudrasunuwar8568 Před 19 dny +1

    के पि ज्यु ले काँग्रेसको बारेमा 100% सहि कुरा बोल्नुभएको मा सलाम छ

  • @nepalesemountaindreamsandj19

    मलाई नाकाबन्दी पछि यो कुरा के. पि ओलि ज्युको कुरा सहि लाग्यो,

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv Před 20 dny +14

    सहि हाे के पि बा याे कालाे कांग्रेस लाई संसद भवन मा पस्न दिनु हुदैन

  • @kamalaacharya1834
    @kamalaacharya1834 Před 20 dny +15

    अब त सुन्यौ होला नि काँग्रेस काे झोले ले पनि बल्ल आनन्द भयो मन लाई 🙏k p बा

  • @laxmibaral1985
    @laxmibaral1985 Před 19 dny +3

    जय होस केपी बाको 💯 सही बात बोल्नु भयो

  • @zivantamang8332
    @zivantamang8332 Před 19 dny +2

    यो नेपाल देश बाहुन वध र हिन्दु वध ले बिगारेको हो
    जय मङ्गोल जय मूलबासी ❤

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 Před 20 dny +19

    पहिलो नम्बरमा त काँग्रेस लाई ठिक पार्नुपर्छ ।बाँकी सब अाफै ठिक हुन्छ ।

    • @RajBudha-jq9hb
      @RajBudha-jq9hb Před 20 dny

      याे गगनकाे दिन गनगन गरेरैजाला जस्ताे छ कारायर हुनेवाला केही छैन के पि बा जिन्दावाद।

    • @user-vw1gi4ig1d
      @user-vw1gi4ig1d Před 19 dny

      झाले ले झाेले कुरा गर्छ

    • @dipeshkatwal5757
      @dipeshkatwal5757 Před 18 dny

      Sabai party haru desh bechuwa bhrasta hun yah koi sahi xaina sab chor desh lutuwa😢

  • @yashodamalla9885
    @yashodamalla9885 Před 20 dny +11

    सही कुरा गर्नुभयो 🙏🙏

  • @fulkumar7353
    @fulkumar7353 Před 19 dny +3

    काङ्ग्रेस को छाला उतार्दिनु भो ओलि ज्यु ले! सहि कुरा गर्नु भयो!

  • @chandrabahadur25
    @chandrabahadur25 Před 18 dny

    22 मिनेट पछाडी अझै राम्रोसंग हेर्नू सुन्नु होला। gread kp ba

  • @taraneupane3646
    @taraneupane3646 Před 20 dny +12

    कुरा सही हो ओली बा अब दलाल सभामा बोल्न नदिनेको घेक्रो समाएर खेद्न पर्छ र दलाल तन्त्रको अन्त्य गर्नु पर्छ।

  • @user-hp8fq8yc7i
    @user-hp8fq8yc7i Před 20 dny +30

    ओलि बाको यो कुरोचै मन पर्यो।

  • @diwakarshrestha5035
    @diwakarshrestha5035 Před 17 dny

    हजुरले सहि कुरा गर्नु भयो ? सबैले बोल्नु पाउनु पर्छ .

  • @kedarnathdevkota9223
    @kedarnathdevkota9223 Před 20 dny +3

    क्या मीठो जवाफ।

  • @bishnupaudel7096
    @bishnupaudel7096 Před 20 dny +15

    100%right kp baa

  • @Ascendhikes
    @Ascendhikes Před 20 dny +22

    Kp is the real leader

  • @tekrajojha4900
    @tekrajojha4900 Před 20 dny +2

    नेपाली कांग्रेस र त्यसका महामन्त्री गगन कुमार थापालाई के कुनै नैतिक मुल्य मान्यता र शिष्टाचार भएको छ र ? यिनिहरु भनेका भ्रष्टाचारका डंगुर हुन् ।

  • @shyammagar5559
    @shyammagar5559 Před 7 dny

    राम्रो कम गरे जनता ले साथ् दिने हो नरबजी लको छा राम्रो कम गर्नेलाई खुट्टा तन्ने एस्ता नेता हरु लाई सिधाई देश निकला गर्नु पर्छा👍️

  • @sangitprem8732
    @sangitprem8732 Před 20 dny +9

    दिय है दिय बुढा ले..क्या राम्रो कुरा गरे kp बा ले

  • @PadamParsai
    @PadamParsai Před 20 dny +9

    साह्रै राम्रो कुरा कमरेड🙏🙏

  • @damodardhodari3296
    @damodardhodari3296 Před 16 dny

    पुर्बप्रधान्त्री केपिशर्मा अाेली ज्यू ले धेर‌ै राम्राे जबाफदिनूभाे काङ्ग्रेसलाई सलाम छ

  • @shankarkarki4713
    @shankarkarki4713 Před 17 dny

    तिमिहरु सब लाई जसरि पनि सत्ता नै चाहिने भएकाे कारण देशलाई अप्ठ्यारोमा हाल्दै छौ।

  • @ritakhatiwada5655
    @ritakhatiwada5655 Před 20 dny +12

    अब पहिले गगने लाई जेल कोच अनि सामने हुन्छ

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Před 20 dny +10

    आफ्ना पार्टीको फस्छन भनेर गगने पागल हुनलागेको छ सबै भ्रष्टाचारको नम्बर एक छन्

  • @SubashLamgade
    @SubashLamgade Před 18 dny +1

    नेपाली जनता अब पागल नहुनू मेरो अनुरोध आगामी आउने चुनाव मा काङ्ग्रेस लाई जिरो बनाउनु पर्छ

  • @user-pm1em6uo5v
    @user-pm1em6uo5v Před 17 dny +1

    सहि कुरा गर्नु भयो पुर्बा प्रधानमन्त्री केपि सर्मा ओलि बाले १००% राइट भन्नू भयो सलुट छ उहाँ लाई

  • @dinanathpokharel1062
    @dinanathpokharel1062 Před 20 dny +55

    ढुङ्गा हानेर राजनीतिमा आएकोलाई के थाहा निति ??

  • @ashokmagar786
    @ashokmagar786 Před 20 dny +7

    100%Right Kuragarnuvayo Kp Ba

  • @premamgain163
    @premamgain163 Před 19 dny +1

    नेपाली काँग्रेस अब झन पत्तासाफ हुँदै छ ।

  • @Ramjisnr
    @Ramjisnr Před 19 dny +2

    Good ओली ज्यू सपोर्ट विथ रवि लामिछाने

  • @manaprasadjaisi9865
    @manaprasadjaisi9865 Před 20 dny +13

    You are right kp ba

  • @bhojbahadurrayamajhi9538
    @bhojbahadurrayamajhi9538 Před 20 dny +21

    काँग्रेस संसदिय दलको बैठक बाट गृहमन्त्री लाई बोल्रन दिने भंने पारित भयो भनेर माननिय सभासद चन्द्र भण्डारी ले भन्नु भयो तर गगन थापा काँग्रेस पार्टि परि त्याग कहिले गरे र सदनमा चिच्याउन भ्यायका छन?

    • @bambahadurrai3572
      @bambahadurrai3572 Před 20 dny

      के ,पि , ओ , देखि बाख्रो कालो काँरेसि हरु डराउदा रहेछन् भन्ने था भयो ।मर्न लागेको सिँह देखि खरायो डराउछ भन्थे हो जस्तो लाग्यो ।

  • @krishnagiri8605
    @krishnagiri8605 Před 20 dny +2

    नेताकाे छनक काे उदाहरण 👍️👍️

  • @dambarbahadurshrestha6713

    Very good comment n inspiration of former honourable p. M k.p oli to congress leaders.

  • @sandhyacoulagai7404
    @sandhyacoulagai7404 Před 20 dny +13

    कानगेरस लाइ पता साफ गरु पर्छ अब

  • @user-zx2mf8zi7s
    @user-zx2mf8zi7s Před 20 dny +7

    Respect Need To Each Other, Kp Oli Aja Kura Chai 100%Thik Xa

  • @rakjarnikar
    @rakjarnikar Před 17 dny

    रवि जी लाई बोल्न दिनु पर्छ,
    यो एक तन्त्र शासन होइन,
    प्रजातन्त्रमा सबैलाइ हक छ।

  • @RidamKc-mh3wy
    @RidamKc-mh3wy Před 19 dny

    केपी सर ठिककुरा गर्नु भयो सभामुख ले दिएको समयमा बोलनु पर्छ ,घर बाट लिएर आएको समायमा होइन। 12:55

  • @subastimsina9982
    @subastimsina9982 Před 20 dny +33

    बिग्रेको घडीले पनि २४ घण्टामा २ पटक सहि समय दिन्छ रे आजको ओलिको बोली र बिग्रेको घडीको समय जस्तै कुरा सहि भयो ओलि बा सत्य बोल्नु भो मरिहाल्नु भयो भनेपनी बैतर्नी चाइ पक्कै तर्नुहुनेछ !!

  • @shamsherkhatri202
    @shamsherkhatri202 Před 20 dny +7

    kp ba जिन्दावाद

  • @krishna_editz2380
    @krishna_editz2380 Před 16 dny

    धनेबाद हजुरको भनाईमा नमन 🙏🙏🙏🙏🙏🙏

  • @bhagawatiacharya8626
    @bhagawatiacharya8626 Před 11 dny

    यो कालो काग्रेस देश डुबाइसकयो अझ बढी हुनछ सहि कुरा हो केपि ओलि बा 🙏🌹

  • @karnamagar3875
    @karnamagar3875 Před 20 dny +6

    सहि कुरा गर्नु भो केपि बा

  • @user-og5mc9lb7u
    @user-og5mc9lb7u Před 20 dny +10

    Good 👍

  • @BishnuKhadka-pv9bd
    @BishnuKhadka-pv9bd Před 19 dny +1

    100% सहि कुरा गर्नुभयो

  • @DevilalGiri-pv7ni
    @DevilalGiri-pv7ni Před 19 dny +2

    सहि कुरा गर्नु भयो ओलि जि

  • @bishnudahal5288
    @bishnudahal5288 Před 20 dny +10

    आज चैं ओली काकाको कुरा ठिक लाग्यो है ।

  • @koylimkoylim2140
    @koylimkoylim2140 Před 20 dny +6

    Right kp ba

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n Před 20 dny +4

    केपी ज्यूको कुरा जायज छ।

  • @nirajrai6129
    @nirajrai6129 Před 14 dny

    एकदमै सहि कुराे गर्नुभयो केपि बा ज्यू ।🙏🇳🇵

  • @premshahithakuri9945
    @premshahithakuri9945 Před 20 dny +6

    हाम्रो केपी बा अजम्मरी हुनु प्रछ नेकपा एमाले जिन्दाबाद

  • @benupokhrel9535
    @benupokhrel9535 Před 20 dny +9

    बाख्राको मतियार ले राम्रो काम किन गर्थ्यो।

  • @minrajsubedi7383
    @minrajsubedi7383 Před 20 dny +2

    आज पहिलो पल्ट साँचो कुरा गरे बुडाले।

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr Před 18 dny

    हेरौ! हाम्रा देश बनौन तम्सेका होनहार युवा नेताहरु.....
    "को भन्दा को कम"! ( हम किसिसे कम नहि) तस्बिरहरुले के बोल्छ .....?यो तस्वीरले के जनाउछ???
    Raw र American डलरको कमाल!
    अब युवाहरु सच्चिनु पर्छ, चाहे जुनसुकै पार्टीको किन नहोस! कति नेता भनौदाहरुलाइ मात्रै गलि गर्ने?!?
    कपनका जनतालालाइ जाबो सडकको एउटा ढल र बर्खा मासमा आउने पानीको ब्यबस्थापन गर्न नसक्नेलाई यत्रो माला!? ३/ ४ पटकपटक चुनाव जितेका होइन??
    चाकडीको पनि सिमा हुन्छ नि!!
    यो ब्यङ हो कि बधाई ? लौ! माला पहिराइदिने युवा उत्तर देउ!!