कान्छी भाग - २०३ || Kanchhi Epi - 203 || Ashaa Khadka || Sukumaya || May 18, 2024

Sdílet
Vložit
  • čas přidán 17. 05. 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Kamala Regmi, Bijaya Deauja, Aasha Khadka, Sagar Gautam, Laxminath Mautgaliya, Laxmi Shrestha, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Rohit Karki, Sital Thakuri, Devraj Acharya, Gauri Thapa Magar e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    CZcams : / @sukumayatv8086
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #AshaKhadka
  • Zábava

Komentáře • 3,4K

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  Před 14 dny +2549

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 Před 14 dny +72

      My favorite❤❤❤❤❤❤❤

    • @PremChhanda215
      @PremChhanda215 Před 14 dny +50

      युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

    • @PremChhanda215
      @PremChhanda215 Před 14 dny +35

      Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 Před 14 dny +22

      साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है 😢😢😮

    • @ShekharManandhar
      @ShekharManandhar Před 14 dny +13

      🖐️

  • @dyyeueye4596
    @dyyeueye4596 Před 14 dny +476

    कान्छी को ससुरा बुबा ले कान्छी लाई साथ दिनु पर्छ भन्ने को को हुनुहुन्छ लाइक गरम त ❤❤❤

  • @JinaLimbu-eq5mz
    @JinaLimbu-eq5mz Před 14 dny +581

    भुन्टिको बच्चा हामिलाइ जिउदै चाहिन्छ कोको सहमत हुनुहुन्छ like गर्नुस

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y Před 13 dny +105

    कान्छिको र कान्छिको छोरिको बारेमा यति नराम्रो सोच्ने यो बुरिला,ई अब सागरको बुवाले लखेटनु पर्छ भन्ने जति ऐता साथि हरु❤🙏🙏🙏🌺🌺🌺

    • @SaujanyaJabegu
      @SaujanyaJabegu Před 12 dny

      हजुर तेस्तो भइदेको भये त सिरियल राम्रो हुन्थियो 🥰

  • @arjunb.c7752
    @arjunb.c7752 Před 14 dny +29

    बुवा छोरा को मिलन धेरै नैं मनछुने भएकोले आज त बुबा को नै याद आयो

  • @bibeklama3862
    @bibeklama3862 Před 14 dny +295

    सागर को आमालाई मन नपराउने जति यत हजिरि हुनु है

  • @Krishnarasaili1234
    @Krishnarasaili1234 Před 14 dny +108

    सागर ❤दाइको ❤बाबा ❤यो भाग 203 मा ❤खेलेको ❤कोको ❤लाइ मन ❤लाग्यो यता ❤हाजिर❤ हुनुहुन्छ ❤भन्ने ❤आशा छ ❤

    • @Sad.boyhuu
      @Sad.boyhuu Před 11 dny

      Molai pni Mon parako xa kanchi KO sashu aba sudrunu parxa❤

  • @ushalimboo4059
    @ushalimboo4059 Před 14 dny +43

    कान्छी को छोरी कति चै राम्री नि जति हेर्यो उतिनै हेर्नू मन लाग्ने धेरै माया छोरि❤❤❤❤❤❤

  • @JhalkaGautam
    @JhalkaGautam Před 13 dny +17

    जति हेर्दा नी हेरी रहने मन लाग्छ कान्छी दिदी को छाेरी cuty लाई❤️

  • @puspabudha2062
    @puspabudha2062 Před 14 dny +158

    कन्छिको सासु लाई अब कन्छिको ससुराले सपना मा जस्तै बिपनामा सजाय दियको हेर्न मन छ ।साथीहरू ❤❤❤

  • @KalpanaPradhan-uv4pp
    @KalpanaPradhan-uv4pp Před 14 dny +199

    कान्छिको ससुरा आएर कान्छिको सासुको सबै सडयन्त्र को पर्दाफास भएको हेर्ने मन मलाइ मात्रै हो कि सबैको हो ❤😂🙏🙏

    • @ArjunSoni-vy5fx
      @ArjunSoni-vy5fx Před 14 dny +1

      Umm ho ❤❤

    • @ShantaRaja-vn5uy
      @ShantaRaja-vn5uy Před 13 dny +1

      अरुको त मलाई थाहा छैन मलाई भने तेस्ले रचेको सरेन्त पर्दाफास भाको हेर्ने मन छ❤❤❤

    • @KalpanaPradhan-uv4pp
      @KalpanaPradhan-uv4pp Před 12 dny

      Hai 🙏

  • @aangalkc8681
    @aangalkc8681 Před 14 dny +17

    यो बुढी सुध्रिएर परिवार सँगै यो समाजमा भैपरि र हुदै आएका यस्ता कुरा लाई सकारात्मक र राम्रो सम्बन्ध बनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु पर्यो। ❤🙏

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Před 14 dny +23

    यी चोथाले बुढी माउ लाई देखेर सारै रिस् उठ्छ अर्को हप्ता देखि कान्छी सिरियल बाट निकाली दिनु पर्छ थुक्क आमा को नाम मा क्लक हो ❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 Před 14 dny +1656

    सागरको आमालाई मन नपराउने जति यता हाजिर हुनु कति संख्या हुनुहुन्छ😢😢😢

  • @PremChhanda215
    @PremChhanda215 Před 14 dny +914

    अब कान्छिको सासुलाई कान्छिको ससुराले तगा लगाउनि पर्छ भन्ने को को हुनुहुन्छ ?

    • @PremChhanda215
      @PremChhanda215 Před 14 dny

      यश मा रहेको Short's videos हेरेर commentsगर्नुहोला🙏

    • @PremChhanda215
      @PremChhanda215 Před 14 dny +17

      Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

    • @PremChhanda215
      @PremChhanda215 Před 14 dny +1

      यश मा रहेको Short's videos हेरेर commentsगर्नुहोला🙏

    • @user-ny2tb6ug8r
      @user-ny2tb6ug8r Před 14 dny +10

      Me

    • @user-ub4cx1ux6s
      @user-ub4cx1ux6s Před 14 dny +5

      Me xu❤❤❤❤

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g Před 14 dny +15

    कान्छी को ससुरा बुबाले कान्छी लाई साय दिनुपर्छ ❤❤❤❤❤❤❤❤

  • @kalyanpokhrel8572
    @kalyanpokhrel8572 Před 13 dny +8

    बुबा आमा भन्ने कुरा कति माहान शब्द हो आज सागर सरले बुबालाइ अङ्ग्गालो हाली रुदा कस्तो आँसु आयो

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 Před 14 dny +114

    कान्छीको छोरीलाई मन पराउने जति यता हाजिर हुनुछ सबैहरू😢🎉😢😢

  • @FFPREMIGMR
    @FFPREMIGMR Před 14 dny +174

    सागरको बाउ आउदा को को खुसी हुनुहुन्छ ❤

  • @user-ui3sh9im9k
    @user-ui3sh9im9k Před 13 dny +7

    कान्छि सिरियलबाट सागरको आमालाई हटाउनु पर्छ भन्ने कोको हुनुहुन्छ ।

  • @user-he3km5hr6w
    @user-he3km5hr6w Před 13 dny +8

    यो सिरियल मा कान्छी र सागरको जोडी एक दम राम्रो छ यो सिरियल हेर्न एक दम मन पर्छ ❤

  • @ashoktamang4049
    @ashoktamang4049 Před 14 dny +88

    कान्छी को जोडी भित्र मन बाट मन्पर्छ भने लाइक गर्नु होला

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 Před 14 dny +259

    म जस्तै भाग 1 देखि लिएर 202 सम्म नछोड हेर्ने को काे हुनु हुन्छ ।❤

  • @shantibaral2498
    @shantibaral2498 Před 13 dny +8

    परिवर्तनको लागि कान्छी को भुमिका राम्रो छ ❤❤❤

  • @kwtkwt2961
    @kwtkwt2961 Před 14 dny +11

    रामरि मान्छे काे छाेरि झनई रामरि आशिरवाद छ

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 Před 14 dny +121

    सागरको बुवालाई मनपराउने जति यता हाजिर हुनु त😢😢🎉🎉

  • @amarlama335
    @amarlama335 Před 14 dny +533

    कान्छी दिदीको छोरी अब हरेक हप्ता एपिसोडमा देखन पाउ भन्ने को को हुनुहुन्छ 👪️😘❤️🧡💛💓💚💗💙👉️🙏🙏🙏

  • @deepudayalu7586
    @deepudayalu7586 Před 12 dny +2

    कान्छि सिरियल आउदा म जस्तै खु:सि हुने को-को हुनुहुन्छ हाजिर हुम है I'm from Baitadi Nepal

  • @phapendarbhandari
    @phapendarbhandari Před 14 dny +6

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु🎉🎉

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 Před 14 dny +124

    कान्छी दिदि को छोरी देख्दा कोको खुसी हुन्छ साथीहरु लाइक गरुम है 😊🙏🙏

  • @prakashThapaa
    @prakashThapaa Před 14 dny +66

    कान्छीको सबै परिवार अब गाउँघर नै फर्कनुपर्छ भन्ने जति यता हाजिर हौ त

  • @lboli9122
    @lboli9122 Před 14 dny +8

    कानछि दिदिकाे ससुरा ले सासुलाइ ठिक पारनु पछ❤❤❤❤❤❤❤🌹🌷🌹🌷🌹

  • @jagatkhatri1234
    @jagatkhatri1234 Před 12 dny +2

    युट्युवमा 1k भन्दा तल भएका जति हाजिर भई सबैले एक अर्कालाई सपोर्ट गरम् है साथी हरु ❤❤

  • @SalinaThapaMagarnii
    @SalinaThapaMagarnii Před 14 dny +1101

    कान्छी र सागरको जोडी कस कसलाई मनपर्छ कृपया like गरिदिनुहोला❤🙏🥰

  • @sagun_paudel04321
    @sagun_paudel04321 Před 14 dny +116

    कान्छी सिरियल आउदा खुसी हुने जति यता आम है

  • @soniyachapagain1266
    @soniyachapagain1266 Před 13 dny +8

    कान्छी दिदि को छाेरी मन पराउने जती यता आम त ❤❤❤

  • @nirmalakhatri5404
    @nirmalakhatri5404 Před 13 dny +2

    सागरको बुबा आउनु भयो को को खुशी हुनुहुन्छ हजुर कमेन्ट गर्नुहोस्

  • @sajalpaudel8117
    @sajalpaudel8117 Před 14 dny +73

    अब सागर जी र बुवा मिलेर आमा र घर साहुलाई तह तह चै लाउनै पर्छ, शिबहरी सर come back ❤❤❤❤

  • @BMMD447
    @BMMD447 Před 14 dny +128

    कानछि दिदि लाइ मन पराउने कोको हुहुन्छ। एक लाइक गर नु है🎉🎉❤

  • @jonsonastha1351
    @jonsonastha1351 Před 12 dny +2

    छोरी त ठ्याक्कै आमा रैछिन बधाई छ आशा बैनिलाई

  • @dineshjung
    @dineshjung Před 11 dny +2

    सागर को बुवा भेट भए बने जती यता हाजिरी हुमत साथै laik garnu❤

  • @DineshShahi-ln2nb
    @DineshShahi-ln2nb Před 14 dny +64

    कान्छी र सागरको जोडी कहिले पनि नछुटोस् भन्ने कोको हुनुहुन्छ यता हजुर❤

  • @dilumagar521
    @dilumagar521 Před 14 dny +41

    सागर र सागरर्को बाबा भेत हुद ककस्को मन खुसी भयको छ मन खुसी भको जति यत हजिर हुम है ❤❤

  • @kandelsaru-bc6vw
    @kandelsaru-bc6vw Před 13 dny +3

    सासुको हेपाई मन परेन मलाई बुहारिलाई गरेको ब्याबाहार देखेर

  • @user-qe5hs8mw5k
    @user-qe5hs8mw5k Před 13 dny +2

    नेपाल्कै राम्रो सोच भएकि नारिमा आशा बैनी तपाईंको सोच, बिचारलाई🙏💕अनि कथा सिरिएलको एक्दम लाभदाई छ, अझै कथा लामो होस हेर्न पाईयोस Good luck to you❤️

  • @mirajff8196
    @mirajff8196 Před 14 dny +45

    म जस्तै भाग 1 देखि अन्तिम सम्म हेर्ने को को हुनुहुन्छ💗🙏🙏💗🙏🙏🙏

  • @amarlama335
    @amarlama335 Před 14 dny +280

    सागरको ममिले कान्छिलाई फसाउने सपना पनि अधुरै होस🧘 अब त सागरको बुवा पनि आयो भन्ने कोको हुनुहुन्छ ………👨‍👨‍👦😘❤️🧡💗💚💓💙💛👉️🙏🙏🙏

  • @newsagarmatayoutubechannel4502

    सपनामा भए पनि सागरको बुवा देखिनु भयो रियलमा आएर सागरको आमाको कानको जाली फुट्ने गरेर झापड हानेको हेर्न चाहने को को हुनुहुन्छ एता सहमति जनाउनुस् है हजुर

  • @user-rm6wp8yu7l
    @user-rm6wp8yu7l Před 14 dny +1

    सगर को आमा मन नपराउने को को हुनुहुन्छ ? हजिर हुनुहोला है

  • @user-oy4sj8xv7c
    @user-oy4sj8xv7c Před 14 dny +91

    कान्छी सेइरल कति खेर आउला भनेर कुरे बस्ने को को हुन्छ❤❤❤❤

  • @PremChhanda215
    @PremChhanda215 Před 14 dny +88

    कान्छिलाई कान्छिको सासुले धेरै दु:ख दिनु भयो अब कान्छि र सागर आमा सङ्ग बस्नु हुदैन भन्ने को को हुनुहुन्छ ?

    • @PremChhanda215
      @PremChhanda215 Před 14 dny +1

      यश मा रहेको Short's videos हेरेर commentsगर्नुहोला🙏

    • @Bimalabimala-vy8sm
      @Bimalabimala-vy8sm Před 14 dny

      Ma chhu sir ​@@PremChhanda215

  • @scienceexperimentsnumerica9558

    कति राम्री छोरी, कान्छी जस्तै महान नारी बन्नू है❤❤

  • @user-ox1ki4fd5e
    @user-ox1ki4fd5e Před 9 dny +1

    अब चाइ झन राम्रो होला जस्तो छ कान्छिलाइ म जस्तै कान्छी हेर्न हतार कोको हुनुहुन्छ्🙏🙏

  • @Sunarlakshmee29
    @Sunarlakshmee29 Před 14 dny +61

    कान्छी भाग १ देखि २०३ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ❤

  • @Buddhichaulagain80
    @Buddhichaulagain80 Před 14 dny +27

    कान्छी सिरेल को आजको भाग बाट आइमाईले पैसाको डीमन्ट गरेको जस्तो लाग्यो ।यो कुराको सहमत जति यता है❤❤❤

  • @NirmalaThakuri-vm1bc
    @NirmalaThakuri-vm1bc Před 13 dny +1

    सागर ले आफ्नो बुवा बेट्दा म जस्तै रुनि कोको हुनुहुन्छ😥😥😥

  • @user-ky1yg8yq4i
    @user-ky1yg8yq4i Před 13 dny +1

    कति cute छोरी ❤️❤️❤️😍😍

  • @BMMD447
    @BMMD447 Před 14 dny +32

    सागर को आमा मरोस् भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @prakashkalpana996
    @prakashkalpana996 Před 14 dny +23

    कान्छी को छोरी कति राम्री हुन के cute baby girl लाई भगवान् ले सधै रक्षा गरुन ❤❤❤❤

  • @shaseesunuwar2732
    @shaseesunuwar2732 Před 13 dny +1

    सागरको आमालाई मन नपराउने यता like गर्नु होला🙏

  • @binodsoni7800
    @binodsoni7800 Před 13 dny +1

    सागरको आमालाई मन नापराउने को को हुनुहुन्छ

  • @saugatbhatta9845
    @saugatbhatta9845 Před 14 dny +12

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤🙏

  • @chitrababu2080
    @chitrababu2080 Před 14 dny +40

    एकदमै राम्रो लाग्छ यो सिरियल अबको भाग मा सबै खुशी आउला जस्तो छ तर सागरको आमाले अब बुवाको बारेमा सपना देखे जस्तै वास्तविकमा पनि सजाय हुनुपर्छ र अब सबै जना परिवार एक जुट भएर गाउँ फर्केर पहिला जस्तै देख्न पाम भन्ने जति एता हाजिर हुम हैत ,हाल मलेशिया देखी हेर्दै ❤

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r Před 13 dny

    मनै देखि धन्यवाद आशा दिजु miss you love you ❤❤ अर्को भाग को प्रतिकक्षामा छु म हाल दुबई देखि ❤❤

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l Před 13 dny +1

    ❤❤❤नमस्कार सबै मा कान्छी र सागर को जस्तै टीका सानु को पनि हेर्न पाइयोस् है सबै कलाकार हरु लाई जय गीत जय सङ्गीत सम्मान गरौ जय देश जय नेपाल ❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉🎉😮😮😮🎉🎉🎉🎉

  • @puspabudha2062
    @puspabudha2062 Před 14 dny +82

    कन्छि को छोरि लाइ रियल मा हेर्न कोको लाई मन छ। लाइक गर्नु है सथिहरु❤❤❤

  • @aartiacharya6494
    @aartiacharya6494 Před 14 dny +1

    kanchi KO xori man paraunay lay yeta hair hum ta ❤❤mero comment jaslay like garxa god usko kirpa karon❤❤

  • @tejinderyogi
    @tejinderyogi Před 13 dny

    साह्रै बुवाको सम्झना आयो अन्तिम को दृश्य ले 😭😭😭😭😭

  • @Surendrasunar1234
    @Surendrasunar1234 Před 14 dny +80

    कान्छी सिरियलमा कान्छी दिदीको छोरी आउदा खुसी हुने को को हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤ कमेन्टमा लाइक गरौ❤❤❤❤

  • @buddhimanbuddhimar
    @buddhimanbuddhimar Před 14 dny +21

    कान्छी १ देखी २०३ नछुटाई हेर्ने एता हाजिर हुम ल बिग फ्यान ❤🎉🙏🙏

  • @saritalama6843
    @saritalama6843 Před 11 dny

    अब त्यो सागर की आमाको कुरा सागरको भाइले पनि नमनोसा किन कि जब सम्म त्यो बुढी गलत हुन्छ तबसम्म त्यो बुढीको कुरा कसैले नमानेको देख्न पाउँ 🙏🙏🙏🙏🙏🙏

  • @kabitalama8052
    @kabitalama8052 Před 13 dny

    एकदमै राम्रो लाग्छ यो सिरियल अबको भाग मा सबै खुशी आउला जस्तो छ तर सागरको आमाले अब बुवाको बारेमा सपना देखे वास्तविकमा पनि सजाय हुनुपर्छ र अब सबै जना परिवार एक जुट भएर गँउ फकेर पहिला जस्तै देख्न पाम भन्ने जति एता हो ❤❤❤❤

  • @anushagc830
    @anushagc830 Před 14 dny +47

    कान्छी सिरियल आउँदा खुशी हुनिजतिले like गरौं 🙏❤️😊

    • @prajitawagle394
      @prajitawagle394 Před 14 dny

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 14 dny

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @NPSonu
      @NPSonu Před 14 dny

      Ma xu

    • @NPSonu
      @NPSonu Před 14 dny

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 Před 14 dny +50

    कान्छी दिदीको छोरीलाई मन पराउने जति यता हाजिर हुनुहोलालाई गरेर😢😢🎉😢

    • @saritaparajuli2980
      @saritaparajuli2980 Před 14 dny

      म पनि छु सानु मुन्छे लाइ धेरै धेरै आसिर्बाद माया 💕 सानु मुनु

  • @RamaMgr-st2vg
    @RamaMgr-st2vg Před 7 dny

    Sagar ra sagarko buwa sngako vet huda herdai herdai aakha bata aashu nikaleko jatile like garam tw❤❤

  • @user-cq1sx8vg1c
    @user-cq1sx8vg1c Před 12 dny

    कान्छी नानी को छोरी देखेर कति राम्रो मलाई त लिन मन लाग्यो आमा भन्दा पनि छोरी धेरै राम्रो हुन्छिन् 🙏🙏💐💐💝💝💕💕👋👋

  • @nirasakaphle
    @nirasakaphle Před 14 dny +50

    कान्छी दिदीको ससुरा बुबा आउनु भएकोमा को को खुसि हुनुहुन्छ? यता हाजिर हौ त ❤❤

  • @amarlama335
    @amarlama335 Před 14 dny +56

    कान्छि र भुन्टी सिरियल नछुटाइकन हेर्ने कान्छी र साँगरको यो जोडी कहिले पनि छुट्नु हुँदैन भन्ने कोको हुनुहुन्छ ❤️❤️❤️❣️❣️🥀🥀🥀👉️🙏🙏🙏

  • @SombarBahadur
    @SombarBahadur Před 13 dny +1

    Kanxi best serial top one ❤❤❤❤❤❤❤❤❤❤

  • @NarayanSharma-rs5nw
    @NarayanSharma-rs5nw Před 14 dny

    सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद

  • @PremChhanda215
    @PremChhanda215 Před 14 dny +25

    1k भन्दा तलका युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम

  • @Asmita_Tiwari
    @Asmita_Tiwari Před 14 dny +26

    कान्छी ले सुख पाएको हेर्न चाहाने जति हाजिर हुम त ??❤❤❤

  • @user-kq9gn6le8h
    @user-kq9gn6le8h Před 13 dny +1

    साहारा लाइ हरेक हप्ता देखाउनु पर्यो अब❤❤😮😮

  • @user-mq4le7lf1r
    @user-mq4le7lf1r Před 12 dny

    अब सागर काे बाबा भेतियाे कान्छी लाई सासुले हेप्ने दिन गयो ❤❤❤🎉🎉

  • @kamalavalak
    @kamalavalak Před 14 dny +31

    नेरो बूवा जस्तै हुनुहुन्छ सिरेलको बुवा यकचोटि भेटन पाय त म मेरो‌बुवाको माया फेरनि थिय😢😢😢😢😢😢😢

    • @prajitawagle394
      @prajitawagle394 Před 14 dny

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 14 dny

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @pamphalepcha50
    @pamphalepcha50 Před 14 dny +21

    नानी बाबुलाई ईश्वरले महान आषिस सधैं रहेको होस् 🙏 सागर सर अनि कान्छी बहिनीको परिवारमा सधैं सुखी रहेको होस् 🙏

  • @chandrabahadurraseli
    @chandrabahadurraseli Před 11 dny

    सागर सर बुवासङ्गभेटभाको सरैखुसीलाग्यो सदै सङ्गैबसेको हेर्नपाउ

  • @nishantbohara6054
    @nishantbohara6054 Před 14 dny +49

    कान्छीको सासुको सपना पूरा नहोस भन्ने जति यता हाजिर हुनुहोस है ❤❤❤

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 Před 14 dny +23

    सागर को आमालाई मन् नपराउने को काे हुनु हुन्छ ❤😊

  • @SanjitRae
    @SanjitRae Před 13 dny

    Sagar sir ko xuri sahara sagar sir jastai xa kati cute

  • @ramsaud9479
    @ramsaud9479 Před 5 dny

    आहा कान्छी र सागर को छोरी कती राम्री ❤❤❤🎉🎉🎉😮😮😮❤❤😅😅🎉🎉

  • @reasonadhikari7828
    @reasonadhikari7828 Před 14 dny +31

    कान्छी 1 एपिसोड बाट ऐलेसम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ आउनुस त कति रहेछौ हामी ❤❤

  • @BichitraSansar2081
    @BichitraSansar2081 Před 14 dny +27

    कान्छी सिरियलबाट समाजमा रहेका नकारात्मक कुराहरु हटाउन सहयोग गर्छ भन्ने आशा छ🙏❤️🇳🇵

  • @balami6180
    @balami6180 Před 14 dny +4

    आजभोलि याे सिरियल खासै राम्रो नलागेन सायद एउटै ठाउँ उहीँ काहानि भएर हाेला सुटिङ गर्ने ठाउँ फेर्न पर्याे नत्र याे सिरियल यस्तै हुने हाे भने बिउज घत्ने पक्का 😢

  • @sarthakgurung2293
    @sarthakgurung2293 Před 13 dny

    Kanxi ra Sagar ko chori sem Sagar xa god bless you ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BibekpharsalBibekpharsal
    @BibekpharsalBibekpharsal Před 14 dny +20

    मलाई त seriol भन्दा सानो cuty baby lai हेर्न मोन लाग्छ आज भोलि त❤️😚

  • @user-eq4ov6jp2w
    @user-eq4ov6jp2w Před 13 dny

    मलाईत एक्दमै मन्पर्ने जोडि सागर र कान्छीको जोडि सँधैभरी यसैगरी हाँसीखुसी देख्ना पाँऊ हजुर्हरूलाई ❤️❤️🙏🙏🌹🌹🌹

  • @Dipshikhamagarr
    @Dipshikhamagarr Před 13 dny

    Sagar ko aama lae sngai basaln hunna vnne jati le yeta like grnu hoi t😢❤

  • @BichitraSansar2081
    @BichitraSansar2081 Před 14 dny +38

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 Před 14 dny +45

    कान्छी रा सागर दाईलाई मन् पराउने जत्ति यता हाजिर हुम है ❤😊