कथा माइलीको भाग १३३ [Katha Maili Ko 133 ] Rama, Sabin, Tika, Sharmila, Yan, Shankar, Huma , Rabindra

Sdílet
Vložit
  • čas přidán 19. 08. 2024
  • ------------------------------------------------------------
    कथा माइलीको भाग -१३३
    ------------------------------------------------------------
    🎬️ Story
    Tika Sanu
    ------------------------------------------------------------
    ------------------------------------------------------------
    🎬️Direction
    Tika Sanu
    ------------------------------------------------------------
    🎬️ Camera \ Edit
    Ramu Birahi Malla
    ------------------------------------------------------------
    🎬️ Artists:-
    ★ Tika Sanu
    ★ Rama Thapaliya
    ★ Sabin Bastola
    ★ Sumitra Adhikari
    ★ Gita Sunar
    ★ Huma Bk
    ★ Dhanmaya Nepali
    ★ Ramila BK
    ★ Leliya BK
    ★ Yan Prasad Neupane
    ★ Shankar Sunar
    ★ Sharmila Bc
    ★ Keshari Gharti Magar
    ★ Anil Sunar
    ★ Gopal Paudel
    ★ Raj Kumar Century
    ★ Rabindra Sunar
    ★ Asha BK
    ★ Binita BK
    ★ Parkash Diyali
    -----------------------
    🎬️ Story / Concept:-
    Tika Sanu
    © Tika Sanu-2024,
    -----------------------
    Facebook:
    / tika.sanu.1
    -------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
    ----------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Komentáře • 556

  • @SitaGharti-xv6yw
    @SitaGharti-xv6yw Před 2 měsíci +84

    याे सबै केशरि दिदी ले देखेकाे सपना मा सिमित हुनु पर्दछ गाेपाल मर्नु हुदैन 😢🌺❣️

  • @Puju-subu
    @Puju-subu Před 2 měsíci +91

    माइली को नि खुशी को दिन आउनुपर्छ है😊😊😊

  • @anitashrestha3188
    @anitashrestha3188 Před 2 měsíci +220

    गोपालाई घृणा गर्नेलाई प्रहरीले सजाए दिनु पर्छ भन्ने को को हुनुहुन्छ उसलाई मा लक्ष्मी भगमानले रक्षा गरून्।

  • @chandrasharma3062
    @chandrasharma3062 Před 2 měsíci +9

    गोपाल को भुमिका सारै राम्रो थियो गोपाल मर्नु भयन जसरी भयनी अर्को भाग मा गोपाल आउनु पर्छ

  • @user-wq7tq7xh5f
    @user-wq7tq7xh5f Před 2 měsíci +35

    सारै मार्मिक छ म चितवन देखि हेर्दै छु अब कुराउटे आशालाई तह लाउनु पर्छ ।

  • @TikaSanu
    @TikaSanu  Před 2 měsíci +29

    सबैलाइ 🙏
    हजुर हरुकै माया साथ सपोर्ट लाइ कदर गर्दै र सल्लाह सुझाब प्रतिकृया लाइ मनन गर्दै हाम्रो सिरियल कथा माइलि अगाडि बडिरहेको छ
    ह्जुर हरुको साथको लागि सधै अपेक्षा पनि राख्दछु 😊
    आज कथा माइलिको भाग १३३ कस्तो लाग्यो प्रतिकृया दिन नभुल्नुहोला है त ❤

    • @samjhanasunar412
      @samjhanasunar412 Před 2 měsíci +2

      गोपाल बाँच्नु पर्छ नत्र सिरियल नैं खल्लो हुन्छ सिरियल हेर्दिन मत गोपाल भयन भनी गोपाल मरेको सपना मात्र होस राम्रो छ शुभकामना सबै टीम लाई ❤

    • @JunaBasnetkamalakobiherakerara
      @JunaBasnetkamalakobiherakerara Před 2 měsíci

      yo sabai sapana vaidiyosh plz gopal marnu hudain

  • @Aayushma805
    @Aayushma805 Před 2 měsíci +66

    यो गोपाल मरेको सपना देखेको हुनु पर्छ भन्ने को को हुनुहुन्छ साथि

  • @user-ls3nh4fv7j
    @user-ls3nh4fv7j Před 2 měsíci +39

    गोपाल त चाहिन्छ चाहिन्छ कासरी मिलाउने हो मिलाउनु माइली दिदी नत्र हेर्न मजा लाग्दैन म त नहेर्ने गोपाल त चाहिन्छ चाहिन्छ 😭

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Před 2 měsíci +99

    गोपाल साच्चि नै रिलमा मरेको भए सिरियल अल्लि ख्ल्लो हुने भयो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @premthapa-xq9zg
      @premthapa-xq9zg Před 2 měsíci

      नाटक खल्लाे भाे

    • @IshwarThapa
      @IshwarThapa Před 2 měsíci

      सिरियल बाट बाहिर जाने भयर होला यो नाटक देखायको।

  • @sarumalamichhane1883
    @sarumalamichhane1883 Před 2 měsíci +352

    गोपाल मरेको राम्रो भएन ,यो सपना मा सिमित बनाउनु पर्छ। उसलाइ छोराको रोल मानै खेलाइराख्नु पर्छ ।कस्तो राम्रोछ उसको छोरोको भुमिका,

    • @ushasharma7138
      @ushasharma7138 Před 2 měsíci +14

      Ho ni

    • @RamSunar171
      @RamSunar171 Před 2 měsíci +4

      😢😢

    • @LaxmiKunwar-hx7id
      @LaxmiKunwar-hx7id Před 2 měsíci +3

      Hohai sachai

    • @NeemaShthpa
      @NeemaShthpa Před 2 měsíci +5

      सहि हो गोपाल न मोरेको राम्रो हो सपना मा नै जावस यो

    • @anitathapamagar675
      @anitathapamagar675 Před 2 měsíci +1

      सहि हो गोपल नमोरेको राम्रो हो सपना मै जाओस

  • @user-lp8sh3bn9r
    @user-lp8sh3bn9r Před 2 měsíci +50

    धेरै पछी केसरी दिदि लाई देख्न पाइयो

  • @ashusunar9782
    @ashusunar9782 Před 2 měsíci +62

    सर्ब प्रथम त टीका हजुर मा हार्दिक 🙏🙏🙏नमन छ १३३ पनि धेरै दुख दाई भाग छ परिकल्पना पनि मार्मिक छ सत्य तथ्य ब्यवाहार लाई समेटि बनायकाे नेपाली सिरेल सबै ले हेरि लाईक कमेन्ट गरिदिनु हाेला हश🙏❤️❤️❤️❤️❤️

    • @radhikamagar7088
      @radhikamagar7088 Před 2 měsíci +1

      आजभोलि धेरै महिला हरु बिदेसिन बाध्य छन् कारण नेपालमा रोजगार छैन हाम्रो समाज भइरहेको सत्य तर तीतो घटनामा आधारित सिरियल एकदम राम्रो लाग्यो तर सिरियल मा सपना हुन पर्छ गोपाल मर्न हुँदैन 🥺🥺🥺🥺🥺🥺

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial Před 2 měsíci +7

    यो कथा माईलि सिरियल एक नम्बरमा पार्नुपर्छ भने जति यता हाजिर हुनु होस् मलाई त यो सिरियल असाध्यै मन पर्छ भाग एक देखि हेर्ने गरेको छु अति राम्रो र सबै कुरा यथार्थमा समेतेर बनेको छ गरिब र दुखिको लागि मन छुने सिरियल हो यो कथा माईलि केगर्ने सानि छोरी भए पछि सबै कुरा सहनु पदोरहेछ कुरा लगाउने हरु त धेरै छन यो दुनियाँमा के सानि मेरो प्यारो सानि जस्तो अरु कोहि छैन जस्तो लाग्छ के कुरा बुझेर कति राम्रो र मिठो शब्द ले बयान गर्नु हुन्छ के सानि म त हजुरको जति नै बयान गरे पनि कहिल्यै थाक्दिन के सानि धेरै माया मिठो सझना छ सबै कलाकार लाई अझै राम्रो बनोस् भछु म भगवान् सँग

  • @regmikrishna3897
    @regmikrishna3897 Před 2 měsíci +14

    माहीलीको बुढा बुढी पनि मिलेर बसेको हेर्न मन छ छिटो भन्दा छोटो

  • @user-gx8xb1om2l
    @user-gx8xb1om2l Před 2 měsíci +4

    मलाई पनि यो आशाको रोल मन पर्न छोड्यो है।सारै नहुने कुरा लाएर कुन दिन माइलीको बुढाबुढी पनि बिछोड हुन्छ है।

  • @roserose4833
    @roserose4833 Před 2 měsíci +18

    कथा माईली आजको भाग लेतसारै मन छोयो आखाबात कतिखेर आँसु झर्यो पत्तोनै भएन एकदमै राम्रो सम्पुर्ण तिमलाइ धन्यवाद ।।

  • @SitaLamichane-wy5uq
    @SitaLamichane-wy5uq Před 2 měsíci +33

    गोपाल मरेको राम्रो भयन उस्लाई फेरिलेउन पर्छ गोपाल को रोल धेरै राम्रो थियो

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 Před 2 měsíci +9

    अब जाइले आसा कूरा लाऊने रिठेले कूरा सूने हो भोनी तेइ जेठाजू बूवारी नै सिरेल हेदै बोस्स म चै हृदिन माइली को परिवार कति राम्रो छ यो आसा र रिठे चै सिरै मिल्दो रैछ इनारू दूइ नै बस्यो

  • @user-dh1fw1bb7m
    @user-dh1fw1bb7m Před 2 měsíci +7

    योसपनानैहुपर्छ है गाेपल केसरि अनिमायिलिकाे खुसिकाे छेणहेर्न पाउ धन्नेबाद

  • @asthaniroula9279
    @asthaniroula9279 Před 2 měsíci +30

    सबैतिरबाट हेला र तिरस्कार पाएसि बिकल्प त आत्म हत्या नै हो तर हिम्मत गर्न पर्थ्यो

  • @chadanigurung3022
    @chadanigurung3022 Před 2 měsíci +10

    अब अर्को भागमा माइलीले 😢होइन आशाले कुटाई खाएको हेर्ने मन छ। यो आशा जति गरे पनि सुद्रीदैन अनि आशा शर्मिला माइलीको बच्चा देखाउने होइन ताला मात्रै देखाउने हो।😂

  • @shankarbk1244
    @shankarbk1244 Před 2 měsíci +5

    गाेपाल काे मृतु सपना हुनुपर्छ गाेपालकाे भुमिका याे सिरिएलमा रहिरहाेस
    शुभकामना कथा माईली टिमलाई❤❤

  • @jonsonkatwal6610
    @jonsonkatwal6610 Před 2 měsíci +17

    यो सपना हुनुपर्छ। नभय राम्रो हुँदैन

  • @sushmasushma7965
    @sushmasushma7965 Před 2 měsíci +19

    यो कथा मोदिनु पर्छ गोपाल मोरेको सपनामा परिनथ हुनु पर्छ छोरा को रोल मा खेलेको राम्रो छ

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex Před 2 měsíci +28

    गोपाल मरेको राम्रो भएन सपना हुनु पर्ने हो गोपाल को राम्रो रोल छ छोरा को रोल मा गोपाल नै हुनुपर्छ

  • @laxmiregmi5927
    @laxmiregmi5927 Před 2 měsíci +12

    Maili Nepali serial 1 to 133 episode na chutai herne ko ko hunu hunxa❤❤❤

  • @MenukBan
    @MenukBan Před 2 měsíci +25

    अाफनै बाउभनाेउदाेर सानीमा अामाकाे टचरले गाेपाले जान फालेकाेछ बाउलाइ रसानीमा अामा लाइ जेल लगाउनु परछ बिचरा सपनाहाेस गाेपाल लाइ केहि हुनु हुन👍️👍️👍️👍️👍️

  • @humabk7264
    @humabk7264 Před 2 měsíci +6

    सबैलाइ नमस्कार 🙏
    यो माया यो साथ को लागि धेरै धन्यवाद😊 कथा माईलिको आज को भाग कस्तो लाग्यो नि हजुर हरुलाइ ? ❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před 2 měsíci +13

    आज गोपाल बिदा हुँदा दुख्ख लाग्यो ।आज बोली ठिक्क आएको छ।दुई जना त जेल गए अब माइली काे देउरानी काे पालो आओस् जेल जाने र रिठ्ठे छिट्टै नै सुध्रियोस् ।सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।सारै राम्रो कहानी को लागी टीका सानु लाई पनि 🎉🎉🎉🎉🎉 बधाइ छ।

  • @manishathapa1607
    @manishathapa1607 Před 2 měsíci +3

    मनै खाने कथा माईलि😢😢😢😢गोपाल को यस्तो घतना सपना नै हुनु पर्छ बिचारा केशरि 😢😢😢😢भेत त हुनु पर्छ आमा सङ 😢😢

  • @tulbahadur9317
    @tulbahadur9317 Před 2 měsíci +4

    कथा माईलि परिवारलाई मेरो समान छ तर गोपाल मरनु हुदैन केसरि दिले देखेको सपना हुनुपर्छ नतरि सिरेल राम्रो हुन टिका दिदी पिलिज😢😢

  • @punamsubedi1946
    @punamsubedi1946 Před 2 měsíci +16

    मलाई मन पर्ने सीरीयल ❤❤

  • @user-jz8vj1kg8c
    @user-jz8vj1kg8c Před 2 měsíci +7

    सबृठिकलायोतरमाइलिकोबुवामरेकोरगोपालमरेकोदेखाउदातकतिठिकलागेनमलाइतकेअबगोपालयोसिरेलमाखेलदैनर।माइलिकोबुवानहुँदातयोसिरेलकतिखललोभाकोथियोअबझनगोपालपनिनभएसितयोसिरेलकसतोहोलामतअबहेरदिनहजुरहरुचाँइकेगरनुहुनछत।साथिहरु

  • @viralvibes8299
    @viralvibes8299 Před 2 měsíci +11

    त्यो बाबु लाइ निरन्तर हेरिरहन पाको भए हुन्थ्यो सिरियल मा, अब सिनको अर्थ सिरियल बाट पनि बिदाइ भको होला

  • @maheshmangola9903
    @maheshmangola9903 Před 2 měsíci +50

    सबै जना मिलेर एक अकाँलाई support गर्नु l

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 Před 2 měsíci +2

    धेरै पछि केसरी दिदी लाई देखियाे👌👌👌👌

  • @sitabaraili3531
    @sitabaraili3531 Před 2 měsíci +5

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏

  • @Hiralohani
    @Hiralohani Před 2 měsíci +1

    सर्वप्रथम माइली सिस लाई हृदय देखी नै🙏🙏❤️
    आजको . १३३ भाग कथा ले मृत शव अनि अनेकौं दुख मा मुछिएको दृष्य हेर्दा साह्रै नराम्रो लायो हृदय छिया छिया भयो💔💔
    सफलताको धेरै शुभकामना सम्पूर्ण माइली टिमलाई
    पाल्पा देखी हजुरहरुलाई हेर्दैछु🙏🙏

  • @shobhakhanal8253
    @shobhakhanal8253 Před 2 měsíci +2

    यो आशा साह्रै निरदै अगाडी चाहिँ चेप्रो पार्नी पछाडि पछाडि चाहिँ जरो काट्ने अति भो अनी गोपाल काे कान्छी आमा काे नाटक देखेर पनी कती रिस उठेको ल टीका बैनी सुभ कामना सम्पूर्ण माईली टीम लाई कथा माईली राम्रो छ ❤❤❤❤

    • @monaligurung6542
      @monaligurung6542 Před 2 měsíci

      Ho vanya malai pni lastai ris uthx ki ta yslai sudharnu pryo ki ta flim ma nai narakhnus

  • @user-gv8wl8cv2d
    @user-gv8wl8cv2d Před 2 měsíci +2

    गोपाल मरेको केसरिको सपना मा मात्र सिमित हुनु पर्छ प्लिज 🙏🙏🙏

  • @nirenjenamagar2716
    @nirenjenamagar2716 Před 2 měsíci +2

    गोपाल मरेको राम्रो भयन केसरी र गोपाल को सुख को दिन आउनु पर्च

  • @SapanaShahi-hz2cm
    @SapanaShahi-hz2cm Před 2 měsíci

    गोपाल ले धैरै रुलाए बरै यो गोपाल मरेको गोपाल कि आमाको सपना होस पिलिज माईली दिदि❤️🙏

  • @MilanTandukar
    @MilanTandukar Před 2 měsíci +1

    ❤😂🎉. Malae. Aasha. Dhy. .manparne. Sirel. Katha. Maeliko. ❤😂🎉

  • @user-tl6zp2fl2t
    @user-tl6zp2fl2t Před 2 měsíci +1

    K ramri vaexa keshari didi ta mann samalnu hai gopal khe nahos yo sapana vako vae ramro huntyo hau😢😢😢😢

  • @chandrasharma3062
    @chandrasharma3062 Před 2 měsíci +1

    बिचरा गोपाल मरेर राम्रो भयन गोपाल ले लेखेको चिट्ठी ले सारै मन रुयो गोपाल मर्नु भयन अर्को भाग मा गोपाल लाई देखाउनु पर्छ

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Před 2 měsíci +3

    यो सिरिल को प्रत्येक शब्द तथा कलाकारका नाम शुरु देखि का सबै नजिक बाट नियालेर हेर्ने म मात्रै हो कि अरु पनि छन् ।❤❤❤

  • @pujaroka6957
    @pujaroka6957 Před 2 měsíci +2

    Gopal feri aunu prx ekdam aanshu aayo 😢😢😢😢😢😢😢😢😢😢

  • @gtproduction3246
    @gtproduction3246 Před 2 měsíci +2

    यो आसालाई देखिन तस रिस उठने एता हाजिर हुमत

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Před 2 měsíci +2

    Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep133, The serials are super best interesting romantic organic heart teaching...Tika best of luck & Thanks all actors🙏

  • @mpgamingnepal8547
    @mpgamingnepal8547 Před 2 měsíci +4

    133 yo vag sapana hunu parxa Tika sis❤️

  • @chitraroka8612
    @chitraroka8612 Před 2 měsíci +1

    केसरि बहिनी सिरेलमा अाउदा धेरै खुसि ला्ग्याे

  • @gitashahi586
    @gitashahi586 Před 2 měsíci +3

    आजको भागले धेरै भावुक बनायो गोपालको नोटले😭😭😭😭सम्पूर्ण टिमलाई सम्मान छ।🎉🎉🎉🎉🎉सफलताको शुभकामना!🙏🙏🙏🙏🙏❤️❤️

  • @nirmalasingh39
    @nirmalasingh39 Před 2 měsíci +4

    धेरै पछि केसरी दिदी लाई देख्न पाईयो

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f Před 2 měsíci +3

    My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @bharatarawat9347
    @bharatarawat9347 Před 2 měsíci +1

    गाेपाल लाईबचाउनु पर्याे नत्र शिरीयल नै खल्लाे हुन्छ केशरि लाई कसरी मिलाउने

  • @apsaramainaliapsara87
    @apsaramainaliapsara87 Před 2 měsíci +1

    ए टिका दिदि सिरियल मा त्यो आशा भने जन्तु कि सुध्रिएको देखाउनु कि त सिरियल बाट हटाउनु तपाइको बिसयमा नराम्रो काम र कुरालगा को देखेर रिस उठेको छ र यान दाइ र रिठ्ठे सुध्रेनु पर्छ सिरियल हेर्न मजा आएन के अब राम्रो नि देखाउनु सिरियल हेर्दा नि मोड फेरेस हुनु पर्यो नि

  • @sonamphutibhutia4255
    @sonamphutibhutia4255 Před 2 měsíci +7

    म sikkim बाट हेर्दैछु नाटक कै भए पनि नरामाईलो लाग्यो

  • @dharvindersingh5232
    @dharvindersingh5232 Před 2 měsíci +1

    My favourite teli serial Katha maili Ko speciali thanks Tika g hjr lai Yati Ramro serial Nirman garnu vayeko ma thanks again Tika g hjr lai ❤❤❤❤❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 Před 2 měsíci +5

    मलाई मन पर्ने सिरियल

  • @mayaMaya-ww2jq
    @mayaMaya-ww2jq Před 2 měsíci +1

    गोपाल को चिथि पथेको कुरा सुन्न्दा आसु ज आयो 😭साचिनै हो त मरेको गोपाले यो केसरी मिस को सपना हुन्न पर्छ मरेयो भन्ने सिरेल राम्रो हुदैन मरेयो भन्ने

  • @kamalavalak
    @kamalavalak Před 2 měsíci +3

    Sabai janale sapot garm ta ko ko hunuhunxa 100 dekhi talaka utubar

  • @namratarai8943
    @namratarai8943 Před 2 měsíci

    गोपाल को मार्मिक चिट्ठी ले मुटु नै फुट्यो ❤😢किनकी आमा बिनाको बच्चा को life यस्तै हुन्छ कसैको life सग मेल खान्छ 😢दुनियाँमा भैराखेको कुरा हो so टीका बैनी लाई big सम्मान 🙋🙋यति राम्रो story को लागि ❤🎉अब त्यो आशा लाई नि तानिनु पर्छ सजाय मा किनकी उस्को कुभलो चिताउने मान्छे हो र नराम्रो बिचार भयका जत्ती लाई सबक सिकाइ कथा ले अर्कै mord लिन पर्छ सबै teem लाई congratulations ❤🎉❤ म हाल साइप्रस बाट हो .and करोडौं को नजर परोस् good lock ❤🎉❤🎉

  • @pavitrapodel5287
    @pavitrapodel5287 Před 2 měsíci +3

    मलाई पनि निकै मनपर्छ टिका बहिनी लगायतका सबै टिम लाई नमस्कार म दिल्ली बाट 😢❤❤❤❤

  • @mangaltamang6928
    @mangaltamang6928 Před 2 měsíci +2

    गोपाल मरेको राम्रो लगेन कसम सपना भाईदेको भए हुने थियो आशु रोक्नै सकेन 😭😭😭

  • @user-bm1uf8if5u
    @user-bm1uf8if5u Před 2 měsíci

    गाेपाकाे मिर्तुले खल्लाे गरायाे उस्काे छाेराकाे राेल राम्रो थियाे

  • @user-en7up8xr2x
    @user-en7up8xr2x Před 2 měsíci +1

    My favorite serial ma parbat dekhi heri raxu 🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @hariramdarji1429
    @hariramdarji1429 Před 2 měsíci

    Bichara...gopal ko.asto huda..sarei dukha lagera ayo.....ani..molai mun ma parne...aasa..ji. Beura nei na milne...ris utne molai....ramro xa vag...sabei team lai dhanyawad xaaa 🙏🙏🙏🙏🙏....

  • @SathibhaiOnlineTVOfficial
    @SathibhaiOnlineTVOfficial Před 2 měsíci

    czcams.com/video/Weg0CNeQ9dw/video.html

  • @GopalPaudyal-cv1sp
    @GopalPaudyal-cv1sp Před 2 měsíci +1

    सबै ले माया गर्दिनु होला है❤❤

  • @basantishahi7775
    @basantishahi7775 Před 2 měsíci +1

    याे भागहेर्दा धेरै राेय म अाँखा नै शुनीय 😭😭😭😭😭😭

  • @grishmaroka8744
    @grishmaroka8744 Před 2 měsíci +2

    यो❤सपना हुनुपर्छ❤कसरि दिदिले देखेको

  • @user-vv1lf2xe4u
    @user-vv1lf2xe4u Před 2 měsíci +1

    अासकाे ताह लाउनु पने भाएकाे छ छाेदुले जाहिले पनि माईलिलाई मात्र नारराे भानेकाे हुन छ र रिढे पनि राम्रो हुनु पाराे

  • @lacchuSunuwar
    @lacchuSunuwar Před 2 měsíci +3

    मेरो मुटु टिका बहिनी,म धेरै समय पश्चात हेर्दै छु।

  • @ramachand5348
    @ramachand5348 Před 2 měsíci +1

    माइजू रोको सूवायन यती घरमा आगो बेला राम्रो गरभात योदीन आउथेनहोलानी

  • @manishasukrish46
    @manishasukrish46 Před 2 měsíci +1

    Malai yo sirel sarai man parcha❤❤❤❤

  • @AaushaMagar-du1uo
    @AaushaMagar-du1uo Před 2 měsíci

    My favorite sireal ❤❤❤❤🎉🎉🎉🎉aajako 133 bhag herer dherai dukha lagyo dherai roye ma t gopal moreko sapana mai simit hos 🙏

  • @kamalraj2345
    @kamalraj2345 Před 2 měsíci

    Super duper xa serial dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck gopal ko role kina sakeko emotional bhag

  • @user-zv8dx4fq1b
    @user-zv8dx4fq1b Před 2 měsíci

    My favourite serial ❤❤❤❤❤

  • @shovagajurel5650
    @shovagajurel5650 Před 2 měsíci

    गाेपाल मरेकाे हुनुहुँदैन ।याे सपना हुनुपर्छ ।

  • @puskalsharma293
    @puskalsharma293 Před 2 měsíci

    तीन अाेटी ले थाङन्ना काे बच्चा जन्मायर उल्कै छ रमाईलाे😂😂😂

  • @puskalsharma293
    @puskalsharma293 Před 2 měsíci

    गाेपाल मरेकाे सपना मै सिमित बनायर अर्काे भाग मा गाेपाल लाई सिरेल मा ल्याउनु😢😢😢😢

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v Před 2 měsíci +1

    आफू धेरै ब्यस्त भयर पनि यति राम्रो सिरियल बनाउने टीका सानुलाई हार्दिक नमन 🙏❤️

  • @nelemarai404
    @nelemarai404 Před 2 měsíci +2

    Bichara Kesari bahini,,, Gopalle yesto nagarnu parthiyo😮

  • @SunitaRoka-yv9hb
    @SunitaRoka-yv9hb Před 2 měsíci +1

    गोपाल त चाइन्छ नत्र खल्लो हुन्छ सी सिरियल

  • @sharmilabcofficial6774
    @sharmilabcofficial6774 Před 2 měsíci

    सबैलाई नमस्कार हाम्रो कथा माईली कस्तो लागेकाे छ

  • @minumewahangrai979
    @minumewahangrai979 Před 2 měsíci +1

    केशरि दिदि बल्ल आउनु भो

  • @ambikrasaili6010
    @ambikrasaili6010 Před 2 měsíci +1

    शर्मिले सौतानी आमाले पहिले हेला गर्नु गर्यो अहिले मरेपछि नाटक गर्छे।

  • @MunaPandey-fs4fl
    @MunaPandey-fs4fl Před 2 měsíci +1

    gopal mareko thik vyana ,,, gopal bachnu parxa 😊

  • @rekhachhetri3110
    @rekhachhetri3110 Před 2 měsíci +1

    Gopal la yo kin yesto bato rojyo gopal ko buba gopal ki gina garna sabi li sajya paunu parxa kada vanda kada😢😢❤

  • @mahendradada9731
    @mahendradada9731 Před 2 měsíci +2

    Aba herinchha majale❤ sathi haru pani hernu hai

  • @user-hs4bo3lv6d
    @user-hs4bo3lv6d Před 2 měsíci +1

    🙏समपुणलाइ यो कथा माईलि मा गोपाल मॳरेको नॳरॳमाईलोभयोहै 😢😢😢

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Před 2 měsíci +1

    यो कथा ले नेपाल म भाइ रहिको घट्न बनाए को छ बधाई छ होल्ड टीम लाई

  • @SommayaSunar-ls2rv
    @SommayaSunar-ls2rv Před 2 měsíci

    राम्रो छ❤❤❤

  • @sumitragaire8143
    @sumitragaire8143 Před 2 měsíci

    Yo sabai sapana hunuparxa gopal mornu hudina tika didi🙏💖

  • @RajuThapa-be6cb
    @RajuThapa-be6cb Před 2 měsíci

    My fevratha sireyal ❤️❤️❤️❤️

  • @sanuthapa4089
    @sanuthapa4089 Před 2 měsíci +1

    आज को भाग हेरेर म जसतै बेस्सरी रुने कोको हुनुहुन्छ

  • @user-jr2ro9ul1b
    @user-jr2ro9ul1b Před 2 měsíci +1

    असाध्यै राम्रो सिरियल ,आफ्नै बिगत मा भोगेको जस्तो 👌👌👌👌

  • @krishnashrestha3563
    @krishnashrestha3563 Před 2 měsíci +1

    सिरेल धेरै राम्रो लाग्छ गोपाल मरेपछि अब कस्तो बन्ला गोपाल मर्नु हुदैन सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l Před 2 měsíci

    ❤❤❤ नमस्कार सबै मा कथा माइली को sirel आती नै मन पर्छ तर गोपाल त्यस्तो भयेको मा आती नै दुखी छौ 😂😂😂😂😂 र माहिली ले केसरी लाई न भेटेको र सिरी मान लाई न भेटी हिँडेको मा गुनासो छ 😢😢😢😢😢 उपचार गरी बाँचेको भए हुने थियो जे भए पनि sirel ठिकै छ कहिले आँसु त कहिले हाँसो यस्तै रहेछ जीवन मा रासो 😂😂😂❤❤❤❤😂😂

  • @user-si1gm5ll4l
    @user-si1gm5ll4l Před 2 měsíci

    Bichara usakopani ❤❤ mapani filim khelayat khrlne tiy ni😢😢💔💔