कथा माइलीको भाग १३० [Katha Maili Ko 130 ] Rama, Sabin, Tika, Gita, Yan, Shankar, Huma , Rabindra

Sdílet
Vložit
  • čas přidán 19. 08. 2024
  • ------------------------------------------------------------
    कथा माइलीको भाग -१३०
    ------------------------------------------------------------
    🎬️ Story
    Tika Sanu
    ------------------------------------------------------------
    ------------------------------------------------------------
    🎬️Direction
    Tika Sanu
    ------------------------------------------------------------
    🎬️ Camera \ Edit
    Ramu Birahi Malla
    ------------------------------------------------------------
    🎬️ Artists:-
    ★ Tika Sanu
    ★ Rama Thapaliya
    ★ Sabin Bastola
    ★ Sumitra Adhikari
    ★ Gita Sunar
    ★ Huma Bk
    ★ Dhanmaya Nepali
    ★ Ramila BK
    ★ Leliya BK
    ★ Yan Prasad Neupane
    ★ Shankar Sunar
    ★ Keshari Gharti Magar
    ★ Anil Sunar
    ★ Gopal Paudel
    ★ Raj Kumar Century
    ★ Rabindra Sunar
    ★ Asha BK
    ★ Binita BK
    ★ Parkash Diyali
    -----------------------
    🎬️ Story / Concept:-
    Tika Sanu
    © Tika Sanu-2024,
    -----------------------
    Facebook:
    / tika.sanu.1
    -------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
    ----------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Komentáře • 578

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Před 3 měsíci +277

    छोटुले ठिक गर्यो आसालाई यो अाइमाइ ठिक लागेन भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @anjalitamang9552
      @anjalitamang9552 Před 3 měsíci +5

      👍👍👍👍👍

    • @ranugurung8416
      @ranugurung8416 Před 3 měsíci +4

      Ma xu yo aasha vanne Lai dhakdha resh authne

    • @ramachand5348
      @ramachand5348 Před 3 měsíci +1

      👍

    • @Santosh-jn5oo
      @Santosh-jn5oo Před 3 měsíci

      ​@@anjalitamang9552पो9

    • @ritathapamagar1459
      @ritathapamagar1459 Před 3 měsíci

      म पनि छु यो आसा लाई छोतु ले कुत्त्दा बला ठीक पर्यो

  • @PriyaShrestha-mc4tb
    @PriyaShrestha-mc4tb Před 3 měsíci +117

    रिठे सुर्देको र माइलिले सुख पाको हेर्न पाम बिस्तारै

  • @user-qc2om3tj4i
    @user-qc2om3tj4i Před 3 měsíci +33

    रिठेले माईलि लाई मायाँ नर्नु पर्छ भन्ने म मात्र हो कि अरु नि हुन्न्छ❤❤❤

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Před 3 měsíci +23

    रिठे लाई चाहि कडै सजाय हुनु पर्छ चित्तै बुझेको छैन मेरो त❤❤❤❤❤

  • @nanukamala8392
    @nanukamala8392 Před 3 měsíci +15

    आजचै छाेटुले ठिक पारे बुढि लाई याे छाेठुकाे बुढि सारै चाेथाले छे

  • @chadanigurung3022
    @chadanigurung3022 Před 3 měsíci +24

    आज बल्ल मनको ढोको पुरा भयो आशाले पिटा खायो अब सर्मिलाले पनि खानुपर्छ र rithy सुद्रिनुपर्छ

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Před 3 měsíci +5

    आसा जस्तो कर्कसे स्वभाव को महिला लाई रविन्द्र ले धेरै सहेर बसे , अघिल्लो भाग मै गाला फुट्ने गरि पिट्नु पर्थ्यो यो भाग मा देख्न पाईयो। सबै कलाकार को अभिनय उत्कृष्ट फिनिसिङ्ग हुदै गएको छ । शंकर ले टिका लाई त्यस्तो अवश्था मा कुट्दा सबै माफ गरिदिईन् श्रीमान भनेर , यान प्रसादको बुढी ले जस्तै टोकेर भएपनि बदला लिनुपर्थ्यो ,,, टिका ले अछ्म्य पिडा सहेर छोरी को जन्मदिएकिछन् यो कल्पना गरिनसक्नु सारा महिला को पिडा छर्लङ्ग पारेकी छन् बधाई छ। उता ठुलो बुवाको घर पहिले सानदार ईज्यतिला भन्ने हरु पनि छोरा छोरी ले गर्दा कसरी राम्रो घर बिग्रँदो रहेछ भन्ने मार्मिक संदेश गएको छ , कुनै पनि घरमा अनुसासन चाहिन्छ, सम्पती ले केहि हुदैन छोरा छोरी राम्रो भए अरु केहि चाहिदैन धन्यवाद छ। यो १३० भाग जत्तिको उत्कृष्ट कुनै भाग छैन,, बधाई छ कलाकार हरुलाई ❤❤❤❤ र अन्तिममा शंकर र टिका को मिश्रण नाम मिश्रित छोरी को न्वारन गर्नुपर्ने होला नाम चाँही ""सृष्टि "" राख्न सुझाव दिन्छु ❤❤❤

  • @Puju-subu
    @Puju-subu Před 3 měsíci +196

    माइली को नि खुशी को दिन आउनु पर्छ भन्ने म मात्रै हो किअरु नि हुनुहुन्छ ?😊😊😊

  • @user-yw6xv3qb3k
    @user-yw6xv3qb3k Před 3 měsíci +28

    सानि के गर्ने त घरमा राम्रो बिचार नभएको मान्छे भए पछि यस्तै हो सानि किन यस्तै गरेको होला कि तिई दुई आशा र सरिताले केर्ने लागेको होलान् के सानि कति पिडा हुन्छ भने त भोग्ने मान्छे लाई थाहा हुन्छ सानि हजुरलाई छिटो निको भएको हेर्ने मन छ सानि निको मात्रै हुनुन यस पछि थाहा हुन्छ हजुरलाई यस्तो अबथ्यामा पुराउने लाई सानि हजुर नरुन कति धेरै मन भकानिए र रुन मन लाग्छ सानि हजुर रुोएको त यो मनले हेर्न सक्दिन सानि दु खिलाई दुख हुने रहेछ सानि अति राम्रो छ सिरियल अझै राम्रो होस् भने आशा छ सानि सबै कलाकार लाई धेरै बधाई छ सानि हजुर लाई धेरै मिस गरेको छु सानि ❤❤🎉🎉

  • @Sudipyt77-ql2vs
    @Sudipyt77-ql2vs Před 3 měsíci +18

    रिठ्ठे ले माईलि लाई माया गर्नु पर्छ भन्ने जति एता हाजिर हौ ❤❤

  • @humabk7264
    @humabk7264 Před 3 měsíci +21

    सबैलाइ नमस्कार 🙏🙏
    सन्चै हुनुहुन्छ कस्तो लाग्दै छ कथा माइलिको यहा हरुलाइ😊❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Před 3 měsíci +20

    कथा माइली सिरियल यथा्थ हो हरेक मानस हरू जीवन मा घटे का घट्ना हरू लाई समेटेर बनाइएको कथा वस्तु सिरियल एकदमै राम्रो लाग्छ माइली को दुःख लाग्दो जीवन कथा मेरो त सासू नै आयो ❤❤❤❤

  • @user-gg7ml7ip6g
    @user-gg7ml7ip6g Před 3 měsíci +2

    छा्ेटुलाइ धेरइ धेरइ धन्नेबातछ ल छाेटु अासालाइ ठिक्पारेउ अाझइपनि धन्नेबातछ छाेटु याे अासा अतिनइ पापिनिछ त्र छाेटुले जेहाेस कुरा र काम राम्राे गरेकाे छउ छाेटु धेरइ बधाइ छ छाेटु धेरइ धेरइ धन्नेबातछ छाेटु

  • @dhandevigurung4174
    @dhandevigurung4174 Před 3 měsíci +7

    ज्य हाेस माईली काे देवर काे मन धेरै राम्रो छ देउराली चाही पापी रहे छ साथी नै राम्रो नभए पछि कहा हुन्छ र नौ टङकी जानेछ नकति बल्ल थिक भयो

  • @ambikrasaili6010
    @ambikrasaili6010 Před 3 měsíci +14

    ल आज भने छोटुले बहुत राम्रो गरिहाल्यो बल्ल मेरा मनको शान्ति मिलगयो

  • @MuskanRuchal-dt2gb
    @MuskanRuchal-dt2gb Před 3 měsíci +11

    माईली सिरेल हेर्दा म मात्रै हो कि अरु पनि रुनु हुन्छ्😭

  • @indrabarily3831
    @indrabarily3831 Před 3 měsíci +3

    Ae Asha tero behuralae garda pitai khae ko malai ta khusi lagyo chotu lae ramro gareo. Bichara tyo maili le bimar huda kati dekh Val garae ko theo. Chotu ajay pitnu parcha bichara tyo bhauju sita khalu aakha lagaucha anuhar hernu ta tyo Asha ko. Sathi pani testai jori ta kgub milae ko cha ni behura navaeko. Sutkeri huda tyo Asha lai kati hareko theo tyi maili le bichara maili. Chotu bouju ko ramro dekhval garnu parcha hai. Bura pani tei dyang ko kahilae nasudrine rahae cha papi

  • @sumitratharu8399
    @sumitratharu8399 Před 3 měsíci +7

    याे चाेथाल्नि कुरा काट्ने मात्र काम हुन्छ यिनिहरुकाे त बाेलि सुन्नै छाेडिसके

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 Před 3 měsíci +15

    पीडा भाेग्ने लाई थाहा हुन्छ अमिर ले गरिवकाे पीडा देख्दैन खायेकाेले भाेका काे बारे जान्दैन अचानाकाे पिर खुकुरीलाई के थाहा त्यसैले सबै मर्म भावना बुझे याे सिरियल साच्चिकै ज्ञानबर्दक छ सबैलाई आभार ब्यक्त गरे विशेष गरि यसका सयाेजक जि बधाईका पात्र हुनुहुन्छ सधै प्रगति हाेस

  • @hirabahadurgole
    @hirabahadurgole Před 3 měsíci +6

    केशारी बिदेश बाट आएर घर किनेर आमा छोरा सँगै बसेका भए राम्रो हुन्थे । गोपालेले साह्रै दु:ख पायो। सौतेनी आमाको बानी यस्तै हो गोपाले म पनि सौतेनी आमाको यस्तै यातना भोगेको हुँ। ❤

  • @nishapariyar8782
    @nishapariyar8782 Před 3 měsíci +3

    वाह बहुत खूब छोटु तो आसा भनाउदी लाई ठिकै पार्नु भयो 👏🏽👏🏽👏🏽👍👍👍👍

  • @ashusunar9782
    @ashusunar9782 Před 3 měsíci +13

    हामिसबै ले देख्नु पर्छ हैई सानुले सुख पायकाे रिठ्ठेले चाहिँ बुडिसंग माफ माग्नु पर्छ मिलेर बसेकाे हेर्न चाहान्छु सबै कलाकार मा हार्दिक 🙏 नमन छ👌👌👌❤️❤️❤️❤️❤️

  • @sikxyasita3983
    @sikxyasita3983 Před 3 měsíci +19

    मलाई यकदमै मन पर्थ्यो यो सिरेल पहिले देखि नै नछुटाई हेर्ने गर्छु

  • @laxmipaneru7738
    @laxmipaneru7738 Před 3 měsíci +4

    छाेटुले पिटेकाे चाँहि एकदम मन पर्याे ।"मुर्खस्यम ठिङ्गाबलम् "।पापिनी अाशा ।

  • @krishnashrestha3563
    @krishnashrestha3563 Před 3 měsíci +2

    यस्तो भारी जिउ हुदा पनि यसरी कुट्ने श्री मान रियल मा पनि देखेको छु माइली बैनी लाई कुटेको देग्दा सारै नराम्रो लाग्यो हामी आमा बुबा नहुनुले येस्तै बेबाहार गर्छ हामी सबैलाई थाहा भाएकै कुरा हो सम्पूर्ण टिम लाई सफलताको शुभकामना छ

  • @user-gr4tj2wh4d
    @user-gr4tj2wh4d Před 3 měsíci +8

    अासाला इ ठिकपरनिपरछ छाेटुले अासाले गरदाहाे माइ लिले दुखपाकाे

  • @rupkhatri3361
    @rupkhatri3361 Před 3 měsíci +4

    हाम्रो माईलि बैनिको खुशी को दिन कहिले आउला सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🎋🎋🇳🇵🇳🇵🇳🇵

  • @4co2se7c
    @4co2se7c Před 3 měsíci +9

    हुमा जि को कुरो मन पर्यो दिदी गोत गयर नानी गोरी छे रे 🎉🎉😂😂🎉🎉राम्रो भाछ सिरेल सबै लाई धन्यवाद छ अझ सिख्ररचुमोस यो सिरेल ले धेरै शुभ काम नाछ आसा को थुतुनो मा तातो पुनियोले डाम सरू लाई केरिस्न खनायर मार्चिस कोर ह❤❤❤❤🎉🎉🎉अनू भारत गुजरात सुरत

  • @Tgrxsamdi4
    @Tgrxsamdi4 Před 3 měsíci +5

    aaba dukaha paune aasha ko palo❤❤❤❤❤

  • @dilukumarishahi2513
    @dilukumarishahi2513 Před 3 měsíci +4

    यो रिटेलाइ त सबै मिलेर कारबाही गर्नुपर्ने

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Před 3 měsíci +4

    Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep130, The serials are super best interesting romantic organic heart teaching...Tika best of luck&Thanks all actors🙏

  • @Hiralohani
    @Hiralohani Před 3 měsíci +2

    Katha mailiko 130 vaag pani here dherai dherai dhanyabad tiku sis🙏❤️best of luck ❤❤🎉🎉🎉

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Před 3 měsíci +1

    समाज र परिवारहरूले जानेर नजानेर भाेगिरहेका अति मार्मिक एवं दर्दनाक परिस्थिति, परिवेश र परिबन्दहरू सारै पेचिलाे र जीवन्त अभिनयमार्फत पस्केर याे सिरियलले गहन सन्देश प्रवाह गरेकाे छ । यसले समाजमा विबेक, संयमता, धैर्यता र सहयाेगी भावना गुमाएका मान्छेहरूकाे मनाेदशा शुष्म तरिकाले केलाएर त्यस्ता समस्या र प्रबृत्तिकाे उपचार खाेजिएकाे छ । यति यथार्थ धरातलकाे शिक्षामूलक कथानक र जीवन्त अभिनयका लागि बहुप्रतिभाशाली कलाकार टीका सानु लगायत समस्त टीमलाई मनैबाट नमन् तथा असीम शुभकामना ।

  • @dipalabunglimbu5109
    @dipalabunglimbu5109 Před 3 měsíci +2

    छोटु भाई येक्दम राम्रो छ दामी सिरेल ❤❤

  • @sherbdrthapa8943
    @sherbdrthapa8943 Před 3 měsíci +4

    टीका र टिकासानु को टिम लाइलाखलाख धन्यवाद ।समाज को यथार्थ चित्रण काथा।

  • @user-dj7wr9xv5p
    @user-dj7wr9xv5p Před 3 měsíci +3

    गाउँ घर मा भएको कथा साँचो जस्तो लाग्छ दुख को कथा सधै दुख नहोस अलि खल्लो हुन्छ अब त केइ फेरिने बाता बरन बनाउनु होस माइलि सधै दुख को मात्रै हेर्न राम्रो हुन्दैन अलि फेर्नु होस है

  • @user-ro2ur7ob6f
    @user-ro2ur7ob6f Před 3 měsíci +1

    आज हल्का छोटुले पिटेको रमाइलो लाग्यो अझै पिट्नु पर्छ अनि यानले सर्मिलालाइ पनि बेसरी पिटेको हेर्नी सारै रहर छ सारै मातेका छन

  • @BahadueLama-lk9jz
    @BahadueLama-lk9jz Před 3 měsíci +2

    के भायो सानु प्यारि लाइ योपलि त पुरै पात्र हारु फेरिएछा धन्ने बाद माइलि टिम सबबै जन

  • @suryagole8262
    @suryagole8262 Před 3 měsíci +3

    धेरै धेरै बधाई छ सम्पूर्ण कलाकार टिमलाइ। एस्तै घटना समाजमा घटीरहेको हुन्छ। कथाले एस्तै कुरा लाई समेटेको छ।

    • @suryagole8262
      @suryagole8262 Před 3 měsíci

      बधाई छ टिका बहिनि

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Před 3 měsíci +2

    ❤❤❤ मेरो बेस्ट गायिका टिका सानु को सिरियल कथा माईली❤ को बिशेष नसा बसेको छ मलाई हजुर हरुलाई नि❤❤❤❤❤

  • @gopalkhamcha3868
    @gopalkhamcha3868 Před 3 měsíci +2

    छोटोर टिका जि दामि लाक्छ मलाईत ऐक्टीङँ वाऊँ छोटो भाऊँजु भनेको आमा सम्म हो गुड छोटो

  • @prembishowkrma2065
    @prembishowkrma2065 Před 3 měsíci +1

    साह्रै मुटु छुने र हेर्नै गार्हो हुने कथा माइली सम्पूर्ण मेमेहनती❤❤😢😢 कलाकार हरुप्रति नमन् छ

  • @user-bindubhusal
    @user-bindubhusal Před 3 měsíci +2

    रिठे लाई आसाले माइली को झुट कुरा लगाएको थाहा पाएर रिठे पछुताएको भाग हेर्ने मन छ😅😅😢😢

  • @namratarai8943
    @namratarai8943 Před 3 měsíci +2

    माइली ले दुख पाउनु हुन्न है टीका बैनी please 🙏🙏🎉🎉

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l Před 3 měsíci +1

    ❤❤❤ सहनु पर्छ एक दिन अवश्य भगवन ले हेर्छन् अति नै चार गर्नु हुँदैन हे भगवान रक्छ्य गरून् 🎉🎉🎉🎉🎉

  • @sitabaraili3531
    @sitabaraili3531 Před 3 měsíci +5

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @anshumagar8872
    @anshumagar8872 Před 3 měsíci +3

    He vagwan maili ko khusi ko din kahile hola herna paune

  • @chandraterua5635
    @chandraterua5635 Před 3 měsíci +4

    सुपर नयां जीवन मिलेको मा र छोरी जन्मेको मा दर्शक निराश थिए एक किरदार भए पनि टीका सानू बिना त कथा माइलिको सिरियल को कुनै मत्लब छैन

  • @anitashrestha3188
    @anitashrestha3188 Před 3 měsíci +210

    पिंडा के हो भनेर भेक्नेलाई थाहा हुन्छ देख्नेलाई होइन । टिका दिदी निको भवस् भन्ने एता हाजिर हुनुहोस् र लाईक गरेर जिताउनु होस्।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před 3 měsíci +4

    🎉 अती राम्रो कहानी को लागी टीका सानु तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ। आवाज हरायो धेरै ठाउँमा ।

  • @brindabagale3611
    @brindabagale3611 Před 3 měsíci +3

    बल्ल ठिक गर्यो छोटुले खुब मातेकि थिइ यो आसा भन्नि बिचरा छोटुलाइ भाउजुलाइ कम्ता हेपेकि थिइ बल्ल खाइस

  • @user-id9rw5sf8f
    @user-id9rw5sf8f Před 3 měsíci +1

    याे आशालाई माईलि दिदिले खुब स्यार गर्नु भाथ्याे त कति छुछि बनेकि याे आशा😭😭😭😭😭

  • @malbsunar1239
    @malbsunar1239 Před 3 měsíci +3

    सबप्रथम कथा माईली सिरीयाल परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल निकै राम्रो छ सफलता मिलोस यो सिरीयाल लाई र यस सिरीयाल का सबै कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤

  • @sheetalsharmaji1713
    @sheetalsharmaji1713 Před 3 měsíci +5

    देउरानि को रोल मा अलि कति परिवर्तनहुनु परो अब माईलि माईत आमा सगँ बस्ने हुन्छ कि

  • @user-wv8gy2st2p
    @user-wv8gy2st2p Před 3 měsíci +2

    छाेटुले ठिक गयौं अासालाइ ठिक लागयाे

  • @arunff4865
    @arunff4865 Před 3 měsíci +9

    अति मार्मिक आंखा बाट आशु आऊछ

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Před 3 měsíci +1

    बधाई छ टीका बहिनी ले अब सुख पउनु पर्छ संकर जि यान ले गर्दा राम्रो मान्छे बनी भयन ❤❤❤❤

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v Před 3 měsíci +1

    कति राम्रो सिरियल बनायको टीका सानुको दिमागलाई चाहिँ मान्ने पर्छ कार्यक्रम तिर कत्ती बिजि भयर नि सिरियल हरु बनाउन नि भ्याकै छिन सधै यस्तै सबैको माया र आशीर्वाद मिलिरहोस टीका ❤️❤️🙏

  • @krishnaportel9957
    @krishnaportel9957 Před 3 měsíci +8

    धेरै मन पर्ने सिरियल कथा माईलिको लाई अझ धेरै सफलता मिलोस

  • @ghanshyampun2198
    @ghanshyampun2198 Před 3 měsíci +7

    कस्तो थ्याकै गाउघरकको तिरको कथा मा छ बधाईछ सबैतिमलाई सफल्ताको शुभकाम्ना छ

  • @krishnabista8616
    @krishnabista8616 Před 3 měsíci +2

    खराब आईमाई आफैलाई सुखख खोज्ने माईलाई हूनु पर्छ सुखख ठीक गरेछ छोटूले यान प्रसाद दाइको नि पहिलेकोई केसोरि ठिक छे फेरि का बाट ल्याएको भूतीनी आईमाई बाघले खाला जस्तो गर्छिन् बिचार गोपालेको आमाछोराको बिचल्ली ऐसा भतुनिले गर्दा छी

  • @user-yy3zr1iz2o
    @user-yy3zr1iz2o Před 3 měsíci +4

    धेरै मन पर्ने सिरियल कथा माइलिको अझ धेरै सफलता मिलोस

  • @harikrishna9590
    @harikrishna9590 Před 3 měsíci +1

    हरेक एपिसोडमा तपाईले बिशेष महत्वपूर्ण ठानेको कुरालाई हाइलाइट गर्नुपर्छ र डायलग हरु पनि हुनुपर्छ। सरल कथा मात्रले भरिएको इपिसोड बाट हिट हुन सक्नु हुन्न।

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Před 3 měsíci +2

    माइली ले सुख पाको हेर्नी चाहाने जति ले यता like 👍️गरम्त ❤❤

    • @arunff4865
      @arunff4865 Před 3 měsíci +1

      म पनि हो हजुर

  • @danuthapa603
    @danuthapa603 Před 3 měsíci +4

    अर्कालाइ कुरा लगएर पिटाउन हुनि आफुले पिटाइ खादा कस्तो हुदो रहेछ थाहा पायो बल्ल

  • @MenukBan
    @MenukBan Před 3 měsíci +1

    माइ ली लाइ छिटै ठिक हाेस ठिक पराे अाहा लाइ छाेटुले एसै गरि पिटेर तह लाउनु परछ पापीनी अाशा बैगुनि अाशा

  • @Sushma-uq5fz
    @Sushma-uq5fz Před 3 měsíci +3

    ❤❤❤❤❤सबै जानले माईलि लाई माया गरनु होला मलाईत सारै माया लागछ अबत माईले त पनि खुःसि पाउँनु पछ

  • @LaxmiRana-vi8mt
    @LaxmiRana-vi8mt Před 3 měsíci +1

    बल्ल िठक भयाे अझई मुख च्यातिदिनु पर्ने हाे।

  • @bhimsaraimithosorxananukob1762
    @bhimsaraimithosorxananukob1762 Před 3 měsíci +1

    यान भाइ र रिथेले रक्सी खानै पर्छ तेस पछि पो रमाइलो हुन्छ

  • @kalpanasunar2681
    @kalpanasunar2681 Před 3 měsíci +1

    कस्तो मज्जा आयु छोटुले आसा लाइ पिडदा आब आशा सुदरिनु पर्छ

  • @SonuKarki577
    @SonuKarki577 Před 3 měsíci +1

    बल्ल छोटुले बनाएर दिएको खुसी लाग्यो दामी छ।

  • @GaneshBc-kd8ev
    @GaneshBc-kd8ev Před 3 měsíci +1

    लक्ष्मी को आगमन भएको मा र जन्म दिनुु हुने टीका दिदि लाई पनि विशेष धन्नेबाद 😂😂अनि दिदि को बुढो चाहि लक्ष्मी भित्र्य को मा अल्लि बिखुसी भएको देखियो ।तै पनि बधाई छ 👏👏

  • @laribarientertainment
    @laribarientertainment Před 3 měsíci +3

    सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞

  • @premram2103
    @premram2103 Před 3 měsíci +1

    atti utkrist sirel katha maili ❤❤❤❤❤❤😊😊😊😊😊😊🎉🎉🎉🎉🎉👍👌😊😊😊

  • @nuchheshrestha8533
    @nuchheshrestha8533 Před 3 měsíci +1

    ♥️♥️ काठमाडो बोद तिन्चु ले

  • @sumibk-pr8bp
    @sumibk-pr8bp Před 3 měsíci +1

    यो आसले दुख पको हेर्ने मन x

  • @user-fg9il7wo8j
    @user-fg9il7wo8j Před 3 měsíci +1

    आज छोटुले सहि सबक सिकाउनुभयो बोढिलाई

  • @user-pm7wq6og8u
    @user-pm7wq6og8u Před 3 měsíci +1

    यो सिरेल आउदा मत डिउटि नै छोडेर हेरछु❤️❤️❤️❤️

  • @buddhimagar385
    @buddhimagar385 Před 3 měsíci +2

    कथा माईलि सिरियल /सिरियल जुठे / नछुटाईकन हेर्ने मित्रहरू यता हाजिर हौ है।

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 Před 3 měsíci +1

    अाज चाई छोटुले अाशालाई झापड दियकोमा यक्दमै खुसि छु र टीका सिस लगाय संम्पुण माईलि टिमलाई धेरै सफलताको शुभकामना छ❤❤❤❤

  • @aanishasunar1718
    @aanishasunar1718 Před 3 měsíci

    अासालाई छाेटु ले पिट्दा म जस्तै खुशी हुनि साथी हुनुहुन्छा कि नाई हुनि जति यता हाजिर हुनु है💛🙏❤🎉

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 Před 3 měsíci +1

    एकदमै राम्रो लाग्छ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉😂

  • @LaxmiKhatri-ic4pp
    @LaxmiKhatri-ic4pp Před 3 měsíci +1

    Now I'm waiting for my favourite serial 🎉🎉🎉

  • @DivYa-wl6kl
    @DivYa-wl6kl Před 3 měsíci +1

    Malai le sukha pako rithe sudre ko herna mann xa ❤❤❤❤❤

  • @bimalnirmal1985
    @bimalnirmal1985 Před 3 měsíci

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @umeshshrestha7822
    @umeshshrestha7822 Před 3 měsíci

    यो आशा र सर्मिला को हर्कत मलाई मन परेन माईली लाई यत्ती दुख दीने ईनि हरुलाई अब पालो सर्मीलेको र आशाको हुनु पर्छ।दुख पाउन लाई सर्मीले र आशा ले दुख पाएको हेर्न चाहानु हुने कति हुनुहुन्छ ? यता like coment गर्नु होला है !!!!

  • @user-wq7tq7xh5f
    @user-wq7tq7xh5f Před 3 měsíci

    माइली ले सुख पाको आशा सुध्रेको र रिठे सुध्रे को हेर्न मन छ।

  • @maheshmangola9903
    @maheshmangola9903 Před 3 měsíci +3

    1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!

  • @binitakc2684
    @binitakc2684 Před 3 měsíci +1

    राम्रो छ सिरीयल

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj Před 3 měsíci

    माईलि सोजि छ छोटुको बुढी खरबछ

  • @dharvindersingh5232
    @dharvindersingh5232 Před 3 měsíci +1

    My favourite teli serial Katha maili Ko speciali thanks Tika g

  • @bishnunepali1434
    @bishnunepali1434 Před 3 měsíci

    🙏🙏Ummmmmmm❤❤बल्ल ठिक गर्नु भयो छोटु 💙दाज्जी ले यो आशा🥰 भन्ने जन्तु लाई त यस्तै गराउनु पर्छ ❤अब माईली ❤दिदी ले सूख 🥀पाको हेर्ने मन🥀 छ।🙏🙏

  • @shobhakhanal8253
    @shobhakhanal8253 Před 3 měsíci

    सम्पूर्ण माईली टीम लाई धेरै धेरै शुभकामना ❤❤

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l Před 3 měsíci

    ❤❤❤ नमस्कार सबै मा मन छुने कथा माइली को समाज मा कतै कतै घट्ने गर्थ्यो होला नी होइन सबै मिलेर बसेको हेर्ने जति हाजिर हौ त❤❤❤😂😂😂🎉🎉🎉🎉🎉🎉

  • @RoshnaKami-nx5xh
    @RoshnaKami-nx5xh Před 3 měsíci +1

    Jumla ❤️❤️❤️🙏

  • @ambikrasaili6010
    @ambikrasaili6010 Před 3 měsíci +1

    यानेले पनि कान्छी बुडिको थुतोनो बाङ्गिनी गरेर दिनु पर्यो यस्को पनि गतिलो बेहोरा छैन।

  • @krishnabista8616
    @krishnabista8616 Před 3 měsíci

    यो आसालाई पिट्दा ऐति खुसी भ ऐ मत बिचार माईलाई दूखख देख्न सकेन माईलाई सुखख हूनू पर्छ

  • @user-go5wk8qx8m
    @user-go5wk8qx8m Před 3 měsíci

    माइलि काे खुसिकाे दिन कहिले आउला देउरानि ले कहिले खुसि हुन दिनन

  • @menukaghimire3288
    @menukaghimire3288 Před 3 měsíci

    भगवान् छ्न भने अब माइलि ले सुख पाउनु परो आशा का दुख का दिन सुरु हुनु परो

  • @manojranan1565
    @manojranan1565 Před 3 měsíci

    हाेइन याे बच्चा त जन्मियाे तर कहिलै रुन्न चल्दानि चल्दैन केहाे मत बुझ्नै सकेन😊😊😊😊