Sita -"सीता" Episode-48 |Sunisha Bajgain|Bal Krishna|Sahin|Raju Bhuju|Sabita Gurung|Tara K.C| Samiya

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    Sushila Thapa
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Bednath Dhamala
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Durlove Shrestha
    Chief Assistant Director
    Puskar Dhungel
    Editor and Colorist
    Om Khadka
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and CZcams channels is strictly prohibited, embedding is allowed.

Komentáře • 2,9K

  • @connectsunisha2888
    @connectsunisha2888 Před 22 dny +2187

    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ । हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️

    • @NepalViralNews
      @NepalViralNews Před 22 dny +1

      सीता सिरियलको टिमले बिना गल्ती पनि मलाई क्लेम गर्नुभएको छ कन्टेनदारी कृपया हटाउनुहोला। , कपिराइट क्लेम हटाउनुहोला 😅😅😅😅 भिडियोमा के गल्ती छ बताउनुहोस् , नत्र म पनि कपीराइट क्लिम दाबी गर्नेछु। , पछि मलाई नभन्नुहोला sita serial team

    • @Subscribe_1M_like
      @Subscribe_1M_like Před 22 dny

      किन होला भाइरल न्युजलाई कपिराइट दिनुभएको , हामी खुसी छैनौँ

    • @firkeyentertainments9102
      @firkeyentertainments9102 Před 22 dny +1

      सुन्नामा आएको छ बाहिर न्युजलाई फेक कपिरेट दिनुभएको छ गरेँ , के हो वास्तविकता सीता सिरियल टिम जानकारी पाउन

    • @chhirisangmubhote1723
      @chhirisangmubhote1723 Před 22 dny +106

      Waiting ma xu

    • @Santosh-213
      @Santosh-213 Před 22 dny

      के हुँदैछ गडबड Nepal viral news ma दावा वापस लिनुहोला , नत्र हामी सबै मिली सिरेलाई रिपोर्ट गर्नेछौँ।

  • @sanishalimbu6402
    @sanishalimbu6402 Před 22 dny +338

    यो सीता को लडाइँ मा जुनै पनि हालतमा सिताको जित हुनुपर्छ र अनि पर्वत र सिर्टिको जोडी अति ❤ सुवाउछ ❤

  • @rabinkhadka6349
    @rabinkhadka6349 Před 21 dnem +79

    सिताले डिबोस दिनु हुँदैन भन्ने जति यता हाजिर हुम त❤❤❤

  • @AlinaBantawaRai
    @AlinaBantawaRai Před 21 dnem +74

    जगते ले दुख पाएर सीता लाई छोडेको पछुतो होस अनि सिताले यो जगते अनि गरिमा सङग बदला लेको हेर्ने चाहाने कोको हुनुहुन्छ❤❤

    • @DristiKhatri-ke9vz
      @DristiKhatri-ke9vz Před 19 dny

      Mee 💖

    • @PuranRai-ug7fs
      @PuranRai-ug7fs Před 19 dny

      गिरमालाइ सिताले घरबाट निकालेकाे हेर्नू चाहानछु😔😔😔

  • @YahyaRofik
    @YahyaRofik Před 22 dny +61

    यत्तिको नन्द चही सबैको घरमा हुनुपर्छ ताकी नन्दको डरले पनि कसैले कसैको सौता बन्ने हिम्मत नगरोस्❤❤❤

  • @jhanshrestha
    @jhanshrestha Před 21 dnem +10

    नेपालकै टप नम्बर नम्बर १ serial साह्रै राम्रो छ

  • @sabinff7828
    @sabinff7828 Před 22 dny +284

    सीता ले ढिबोस कताबी दिनु हुदैना very nice sita good👍️👍️👍️👍️

  • @dipabhandari8909
    @dipabhandari8909 Před 22 dny +115

    म चाई घिसिङ दाई को fan hai 😍❣️ घिसिङ दाई का fan jati yeta aam ❤😊

  • @alshad7900
    @alshad7900 Před 22 dny +422

    मुस्ताङ् मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुन यो कमेन्ट् लाइक गर्ने लाई र सोचेको सबै सपना पुरा हुने छ ♥️♥️♥️

    • @NirajanThapa-w7r
      @NirajanThapa-w7r Před 22 dny

      Malai subscribe gariduna sarkar kina ho ta malai matra hepeko hjr ma jasto garibe youtuber lai support gariduna thankyou

    • @alshadsvlog1505
      @alshadsvlog1505 Před 22 dny +3

      ❤❤❤❤❤❤❤❤

    • @krishnakharel2177
      @krishnakharel2177 Před 21 dnem

      जय मुक्तिनाथ बाबा❤❤❤❤❤❤❤

  • @purankudmal1794
    @purankudmal1794 Před 20 dny +7

    वा वा सीता दिदी सुपर अभिनय त्यो गरिमालाई एक थप्पर हानेर भनेको भए झन् राम्रो हुन्थ्यो होला अभिनय बट ठिक छ। supper ❤❤❤ जति हेरे पनि हेरोहेरो लाग्ने सिरियल हप्तामा दुईचोटि भाको भए झन् राम्रो हुन्थ्यो।

  • @Sandeep_bhumika
    @Sandeep_bhumika Před 21 dnem +11

    Ekdam man paryo yo path jagate laii pachuto lagerw aafno Galti sahasus vayarw sita sng mafi magerw sukhi pariwar vayarw sabaii haseko dekhnw chahanxau ❤❤

  • @yamunakandel5066
    @yamunakandel5066 Před 22 dny +103

    किन किन आजभोलि पर्वत काे आनिवानि साह्रै रामाे् लाग्छ किन हाे काे काे हुनुहुन्छ हाजिर हुँ म त

    • @sagunlama8834
      @sagunlama8834 Před 22 dny +1

      Sahi ho parbat ra sristi ko jodi hos jasto lagxa malai ni ❤

  • @DeviSunuwar-e2r
    @DeviSunuwar-e2r Před 22 dny +140

    हो यौ गरिमालाई सजायचै दीनू पर्ने होके यौचै अतीनै हत पार गरी सीता र श्रीष्टी यसरीनै बहादूरी हून जरुरी छ गरीमाको लागी ❤❤❤❤❤

  • @AsmitaDallakoti-123
    @AsmitaDallakoti-123 Před 22 dny +322

    गरिमा यहाँ बाट निस्किनै पर्छ भन्ने जति यता हुम् त🤗🤐

  • @sangamBhandari-zg6ic
    @sangamBhandari-zg6ic Před 21 dnem +11

    सीता दिदिकाे यस्तै कडा यक्टिन अर्को भागमा पनि गरिमालाई अब सबैले तह लाउनु पछ है अनि वकिल पनि मिल्यकाे सबै थाहा हुनुपछ❤❤❤

  • @NandaRolpali
    @NandaRolpali Před 21 dnem +6

    अब सीता यो भन्दा पनी झन एयाक्सन मा आउनु पर्यो अनि हुन्छ खेल कोअ मजा अनि सीता ले निह्या पाउनु पर्छ

  • @shantiluitel1488
    @shantiluitel1488 Před 22 dny +140

    गरिमालाई त्याे घरबाट निकाल्नकाे लागि तपाईं हामी सबै मिलेर सितालाई सपाेट गराै है । यता अाउनुस। सबैले सीता सीता लेखेर सितालाई साथ दिउ 🙏 धन्यबाद 🙏सीता,सीता,सीता...... लेखाै

    • @gorbahadur8933
      @gorbahadur8933 Před 22 dny +1

      Sita sita sita

    • @UrmilaThapa-hg4ny
      @UrmilaThapa-hg4ny Před 22 dny +1

      Good 👍

    • @sujandarji883
      @sujandarji883 Před 22 dny +1

      सीता भाउजूले सुख पाएको हेर्न चाहने त म पनि छु नि

    • @LionKunew
      @LionKunew Před 22 dny +1

      त्यो चोथाले गरिमालाई घरबाट निकाल्नै पर्छ सिताले

    • @nirmarana-sm5qz
      @nirmarana-sm5qz Před 22 dny +1

      👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌❤❤❤❤❤❤❤❤❤❤❤

  • @gobindabhattarai6917
    @gobindabhattarai6917 Před 22 dny +140

    सीता र भुन्टि मन पराउने कति जना हुनुहुन्छ हाजिर हुम त❤❤

  • @aaratibolakhe3089
    @aaratibolakhe3089 Před 22 dny +88

    हो यसरी नै फेरि सिताले नि भुताल्नु पर्यो गरिमा लाई रमाइलो लाग्यो😂😂😂😂😂

  • @SunitaBk-yw7pz
    @SunitaBk-yw7pz Před 21 dnem +2

    सिरसटि को आबाज मा बा भनि सब्द सुन्दा कसम मेरो सन्सार छोडेको बा को याद आउछ 😢😢😢😢😢बा सब्द धेरै प्यारो लागछ

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 Před 20 dny +4

    सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो 🎉❤❤❤

  • @yashodha-roka-magar
    @yashodha-roka-magar Před 22 dny +457

    सीता सिरियल हप्तामा दुई पटक आय कति खुशी लाग्थ्यो होला मलाई ❤

  • @user-jc6ue9ww3u
    @user-jc6ue9ww3u Před 22 dny +188

    सीता सिरियल हेरेर आफ्नो दुःख बिर्सिएर अघि बढ्ने उत्साह मिल्छ ❤❤❤

  • @सफलताकोसाथी

    सीता sereal को को ले मन पराउनु हुन्छ ❤❤❤❤❤

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y Před 21 dnem +7

    ठिक भनिन सिता अब ठिक पार्नु पर्छ अर्आकाको घर बिगार्न औने ला,ई कुनैपनि हालत मा हार नमानेर तह लागा,उनु पर्छ सिताले ❤❤❤❤

  • @sajulamichhane517
    @sajulamichhane517 Před 22 dny +9

    सिता र रमेश को अनि बाजे सुब्रर्रा जोडि मिलोस सिता ले सारै दुंख पाएको छे

  • @hemadangirai4117
    @hemadangirai4117 Před 22 dny +22

    सिताले डिबाेस नदिईगन गरिमालाई ठिक लायकाे हेर्न चहानेहरु काे काे हुनुहुन्छ यता हाजिर हाै है साथीहरू ।

  • @eezmaxettri9393
    @eezmaxettri9393 Před 22 dny +196

    सीताले रमेश सँग बिहे गर्नु पर्छ भन्ने जति यता हाजिर हुनु होला ❤❤❤

  • @SumanXeetri-np4gk
    @SumanXeetri-np4gk Před 22 dny +55

    सीता घर फरकेर गरिमालाई तह लगाउनु परछ भने कति हुनुहुन्छ

  • @romancenepal5206
    @romancenepal5206 Před 21 dnem +5

    आहा ❤❤ क्या दामी कथा "सीता" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।

  • @user-hg2oo5zw6q
    @user-hg2oo5zw6q Před 21 dnem +7

    Saarae raamro laagxa sita sereyal ❤

  • @jyotikattel3616
    @jyotikattel3616 Před 22 dny +67

    कत्ति माया लागदो हुनुंछ घीसिंग दाई ❤❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 Před 22 dny +92

    सिता र सृष्टी को माया देखेर को को खुशी हुनुपर्छ त यता हाजिर हुनुहोस् न हस्. ..🎉❤🎉

  • @jharanaranabha
    @jharanaranabha Před 22 dny +47

    अब सीता आफनै घर मा गाएर जगत लाई सुधार्न्नु पर्छ 🙏🙏❤️

  • @kalpanapariyar7766
    @kalpanapariyar7766 Před 22 dny +6

    सीता यही घरमा बसेर त्यो गरिमालाई एक एक बदला लिएको हेर्न मन छ ❤❤❤

  • @user-si8gt7ov9d
    @user-si8gt7ov9d Před 22 dny +10

    सृष्टिले गरिमा लाई फनाउदा को को खुसी हुनु भएको थियो हाजिर हुम त ❤😊

  • @aayuvlog-123
    @aayuvlog-123 Před 22 dny +47

    भुन्टी हेरेर यता आउने को को हुनुुन्छ।☺️😍

  • @ShalikramKhatri-wh5cn
    @ShalikramKhatri-wh5cn Před 22 dny +105

    १००हजार ले हेर्दै हुनुहुन्छ सबैलाई मेरो नमस्कार छ यति धेरैले मन पराई दिनु भएकोमा 🙏🙏❤️❤️❤️

  • @MinaGurung-nd9xr
    @MinaGurung-nd9xr Před 22 dny +48

    सिता सिरियल आउँदा सबै भन्दा खुशी हुने जत्ति एता हाजिर हुम है🙏🏻

  • @aanishasunar1718
    @aanishasunar1718 Před 21 dnem +1

    अाहा सीता बैनि काे अबिनय पर्ति रिदय देखि सममन छ 🎉🎉🎉🎉

  • @puju323
    @puju323 Před 21 dnem +5

    जति हेरे पनि आँखै नअघाउने एकदम समसामयिक विसयलाइ समेटेर बनाइएको यो टेलिसिरियलको जति बयान गरे पनि पुग्दैन , यसमा असाध्यै ज्ञानगुनका कुराहरू छन् , नरम कडा परिस्थिति अनुसारको स्वभाव आहा!........❤❤

  • @sangelama2207
    @sangelama2207 Před 22 dny +21

    रमेश सँग सीताको बिहे भको हेर्न चाहने हरू यता हाजिर हुम ❤🙏🙏🙏🙏🙏

    • @RoshniNepali-q2m
      @RoshniNepali-q2m Před 20 dny

      Malai xina kinaki sita tehi ghr ma ladanu parxa 😢😢😢😢😢😢

  • @Negosa55
    @Negosa55 Před 22 dny +220

    भाग 1 देखि 48 सम्म नछुटाई हेर्ने काे काे हुनुहुन्छ, यता हाजिर हुम त🙏❤️

  • @AsmitaDallakoti-123
    @AsmitaDallakoti-123 Před 22 dny +36

    सिता सिरियल आउदा खुसि हुने जति काे काे हुनुहुन्छ❤🤗

    • @NirajanThapa-w7r
      @NirajanThapa-w7r Před 22 dny

      Malai subscribe gariduna sarkar kina ho ta malai matra hepeko hjr ma jasto garibe youtuber lai support gariduna thankyou

  • @santarai542
    @santarai542 Před 22 dny +4

    एकदम सही कुरा भन्नुभयो सीता बहिनीले धन्यवाद❤❤

  • @user-kk7re2rm7l
    @user-kk7re2rm7l Před 21 dnem +2

    सारै राम्रो छ सीती सितालाई देखेर हाम्रोनि हिम्मत बछै🎉🎉

  • @Laxmioff
    @Laxmioff Před 22 dny +21

    सुभद्रा आमा र बाजेको माया सारै मन पर्छ ❤❤❤❤

  • @user-sh2dy3xl9h
    @user-sh2dy3xl9h Před 22 dny +33

    सीता अब फेरि आफ्नो घरमा आए र जगतलाइ सुधार्न पर्यो धेरै बिग्र्यो?❤❤❤🙏🙏🙏💐💐💐💐

  • @sunitapakhrin471
    @sunitapakhrin471 Před 22 dny +4

    एकदम राम्रो लाग्यो ❤❤सबैको अविनय जीवन्त छ भाग नै नसकियोश जस्तो लाग्छ ❤❤कस्ले लेख्नु भएको यति मिठो शब्दहरु? ❤सारै राम्रो लाग्छ मलाई ❤❤❤❤

  • @user-os9os3pu8i
    @user-os9os3pu8i Před 15 dny +1

    सीता लाई माया गर्नेहरु
    जतिले 1लायक गरै
    साथी ❤❤❤

  • @RanjanaSunuwar-rl6mc
    @RanjanaSunuwar-rl6mc Před 22 dny +6

    सुब्द्रा आमा र बाजे को बिहे भको हेर्न चाहाने यता हाजिर हुम त😅

  • @pasangdawatamang8996
    @pasangdawatamang8996 Před 22 dny +17

    अब सितलाई मुद्दा दियो भने उल्टो बहुविवाहको मुद्दा लगाएर उल्टो झ्याल खाँनमा खाँदेको हेर्न पाउँ भने जति एत हाजिर गरू है।।।

  • @rinalama5679
    @rinalama5679 Před 22 dny +21

    विचरा सृष्टिले भुत लगाएर मात्रै छोडे छ। मैले भए गरिमालाई मारी दिन्थ्यो त्यस्ता अरुको पोइलाई आएर बस्ने लाई 😢😢😢 त्यो गरिमालाई घरपर निकाल्नै पर्छ भन्ने जतिले हजर हुनु h

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před 21 dnem +2

    🎉🎉 सीता र भुन्टी सिरियल आ आफ्नो ठाउँमा छ ।कहानी अलग किसिमको छ। दुवै सिरियल अती राम्रो छ। दुईवटा सिरियल लाइ मुरी मुरी बधाइ तथा शुभकामना छ।🎉🎉🎉🎉

  • @Sarmilapun355
    @Sarmilapun355 Před 21 dnem +2

    बाजे र सिताकाे आमाकाे पनि बिहे हुनु पर्याे मान्छे बुढाे भएनि मन बुढाे हुदैन भन्ने राम्रो सन्देश ❤

  • @rajarammahat8899
    @rajarammahat8899 Před 22 dny +78

    आहा कति राम्रो सुपर हिट सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 🌹

  • @Rewati-
    @Rewati- Před 22 dny +13

    सिताको यो कडा रुप अझ केही समय यस्तै चलिरहनु पर्छ 👌👌👌

  • @YouTubeD.K.T
    @YouTubeD.K.T Před 22 dny +25

    सिता भाउजुले आफ्नो लागि खुशी भन्दा पनि अरुको लागि धेरै दुःख कष्ट सहनु परेको छ, यो सिरियलले केही पाठ हरु सिकाएर गएको होस् हाम्रा जिन्दगीमा र अरुको जिन्दगी मा पनि।

  • @septemberqueen14
    @septemberqueen14 Před 22 dny +2

    अर्को भाग छिटै आउनु पर्यो

  • @AmbikaP-lp4vg
    @AmbikaP-lp4vg Před 21 dnem +4

    मेरो प्यारो ❤ दिदी मा त नेपाल मा छू शुभकामना छ तपाइलाई दिदी उछाल भविष्य निकल्नुहोला

  • @anitashrestha3188
    @anitashrestha3188 Před 22 dny +95

    सिता सिरीयल मन पर्ने सबै साथिहरू एता हाजिर हुनुहोस् र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनु होस् 💓💓💓💓💓💓 र लाईक गरेर जिताउनु होस् ❤❤❤❤

  • @jabinatamang5813
    @jabinatamang5813 Před 22 dny +15

    यो जगते कहिले सुध्रिएन ।अब सिताले सम्बन्धविच्छेद गर्न हुदैन ।

  • @manishthapachettri2343
    @manishthapachettri2343 Před 22 dny +6

    एक्कै दिन भुन्टिर सीता हेर्ने को को हुनुहुन्छ 🙏🙏🙏

  • @KumarikharelKumarikharel
    @KumarikharelKumarikharel Před 22 dny +1

    Sita li ma li dhari maya cha❤❤❤❤😢😢😢

  • @user-st8ct2nq7r
    @user-st8ct2nq7r Před 22 dny +13

    जगते र गरिमा को यो केरेक्तर देखेर चही यक दियर ठाँउ को ठाँउ बाउको बिहे देखै दिन मन लाग्छ यर😂😂😂😂

    • @LionKunew
      @LionKunew Před 22 dny

      एकदम मलाई नि तेस्तै लाग्छ हौ

  • @JamunaGurung-ku4ci
    @JamunaGurung-ku4ci Před 22 dny +18

    गरिमालाई तह लगाउनै पर्छ सीता ले जसरी भएपनि र अब त झन सिताले डिबोश दिनु हुदैन र त्यो घरमा गरिमालाई बस्न दिनु हुदैन

  • @user-cj2md8qj9w
    @user-cj2md8qj9w Před 22 dny +36

    सीता सिरियल धेरै मन छूने छ। सीता को भूमिका धेरै मन छूने छ र श्रृष्टि ले पनी राम्रो अभिनय गरे छन। बाकी सबै पात्र हरु को अभिनय अपनो,अपनो ठाऊं म राम्रो गरे को छन।❤❤❤😢

  • @user-ey8dx5dg4t
    @user-ey8dx5dg4t Před 21 dnem +1

    जसरि भय नि पछाडि कहिल्यै हट्नु हुन्न लडेर डट्नु पर्छ गल्ति कहिलै नग्रनु तर नडराउनु धेरै राम्रो छ कथा कहानि मेरो नि मन कति छोयो 👌👌👌

  • @user-hf4kw2kd5k
    @user-hf4kw2kd5k Před 18 dny +1

    सीता सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम त❤

  • @KalpanaKalpana-t2o
    @KalpanaKalpana-t2o Před 22 dny +16

    सारै राम्रो छ सीता सितालाई देखेर हाम्रोनि हिम्मत बर्छ🎉🎉💐💐👍️👍️👌👌🙏🙏🙏🙏🙏

  • @user-wh2tx8bf1z
    @user-wh2tx8bf1z Před 22 dny +16

    रमेस दाइ को अभिनय मन छुने छ बच्चाको जस्तो अभिनय सबैइ को म्न छुने 🎉🎉🎉🎉🎉❤❤❤

  • @ekarajdhamala4901
    @ekarajdhamala4901 Před 22 dny +10

    मुक्तिनाथ धामले रक्षा गरून् यो कमेन्ट लाइक गर्नेहरुलाइ

  • @KalpanaRai-mm2tz
    @KalpanaRai-mm2tz Před 22 dny +3

    Sita aafanae Ghar farker tyo Garima sangko ladae ladnu parx jasto lagx❤❤

  • @KritikaAcharya-v7b
    @KritikaAcharya-v7b Před 22 dny +3

    अब सिताले र नन्द मिलेएर आमा बा लाई सहर लगिएर काम गरिएर राम्रो गर्नु पर्छ सधैं यस्तो झगडा गर्नु हुँदैन ❤😊

  • @MayaGhimire-nc1jt
    @MayaGhimire-nc1jt Před 22 dny +13

    तो गरिमाको चाहेको कुरालाई अघि बढ्न नदिने है 🥹🙏my favorite सिरियल ❤❤

  • @Lekbesi
    @Lekbesi Před 22 dny +68

    सीता कतिबेला आउला भनेर प्रतिक्षामा बस्ने को को हुनुहुन्छ।

  • @kaushilathalang9844
    @kaushilathalang9844 Před 22 dny +12

    सिताले जगतलाई सुधार्नु पर्छ रमेस सँग बिबाह नगरि यसरीलाई सीतालाई माया गरि रहोस धेरै राम्रोछ सीता ले घर सुदर गरेको हेर्ने मान्छे दुख संग हरेर होएन जित्नु पर्छ आर्को सम्ग बिहे गरेर दुखसंग भागेको होएन जुधेर जेतेको राम्रो

  • @suriyakarki9873
    @suriyakarki9873 Před 22 dny +1

    Sita sriyl choto vayo kamtima Pani 60 minet + hunu parxa siti sriyl akdam ramro xa 🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @samjhanasunar412
    @samjhanasunar412 Před 22 dny +1

    सारै राम्रो हुँदै गएको छ सिरियल बेस्ट अफ लक❤

  • @Rajkumarranamagar-gh1bm
    @Rajkumarranamagar-gh1bm Před 22 dny +11

    यो सिरियल हेर्दा सायद यस्तै बुहारी हर घरमा हुने भए कुनै पनि बृद्ध आश्रम हुने नै थिएन होला सायद !!!
    भाग एक देखि आज सम्म हेर्दै आएको छु एक दमै मन पर्छ विशेष गरि (सिता) सुनिशा बहिनिको भुमिका र त्यो परिवार 🙏🙏🙏🙏

  • @saralabhatta8921
    @saralabhatta8921 Před 22 dny +9

    सीता सिरल राम्रो छ। अझै राम्रो हुँदै जाओस्❤❤❤

  • @user-oq5km1po1w
    @user-oq5km1po1w Před 22 dny +10

    बाजे र सुभद्रा लाइ कस्तो मन पर्छ मलाइ❤❤👍️👍️👍️👍️🙏🙏

  • @dharmakhatri7193
    @dharmakhatri7193 Před 20 dny +1

    सीता आउदा खुशी हुनेलाई भगवानले रछ्या गरून्।

  • @kalurai1311
    @kalurai1311 Před 21 dnem +2

    Sita ko jit hunuparxa.....!!!!♥️♥️♥️

  • @mahendraxettryofficial
    @mahendraxettryofficial Před 22 dny +30

    सिता सिरियल र हाम्रो बुहारी सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏

    • @kopilagiri2643
      @kopilagiri2643 Před 22 dny

      सीता र बुहारी कत्ती पनि नछुताइ हेर्ने म यता छु स्याङ्जा देखि

    • @SaradaSandeesh
      @SaradaSandeesh Před 22 dny

      Me buhari siriyal is my best 😊😊

    • @roshanibhandari4868
      @roshanibhandari4868 Před 22 dny

      Buhari sita serial Ra vunti Ra kanxi serial dherai man parxa Dubai Bata ❤❤❤❤

  • @Kanchhiofficial2.8M
    @Kanchhiofficial2.8M Před 22 dny +14

    ये पछाडी अर्को आउने सिरियल मा के हुन्छ होल्ला भनेर पर्खाइ म को को हुन्छ 🙏🙏🙏🙏

  • @Sukumaya-bhunti
    @Sukumaya-bhunti Před 22 dny +7

    सीता सिरियलमा छुट्या हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त ❤

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l Před 22 dny +4

    मेरो नाम खगेन्द्र जमर कट्टेल हो महिले भाग 1 देखि भाग 48 सम्म नछुटाई हेदैन्छु म अहिले मलेसियाबाट हेरदैन्छु एकदमै राम्रो य❤❤❤❤❤❤

  • @user-hf4kw2kd5k
    @user-hf4kw2kd5k Před 19 dny +2

    सीता ले डिभोर्स दिनु हुँदैन भन्ने यता हाजिर हुम त

  • @kabitadallakoti8386
    @kabitadallakoti8386 Před 22 dny +8

    सिताले कुनै हालतमा पनि डिबोर्स दिनु हुदैन भन्ने जति एता हाजिर हुमत।

  • @sarafhahd
    @sarafhahd Před 22 dny +7

    अब सीता घरमा जानू पर्छ मेरो विचार मा मलाई धेरै राम्रो लाग्छ यो सितासिरियल 👍️👍️👍️

  • @SakunGurun
    @SakunGurun Před 22 dny +5

    सीता र सिस्टि ले कहिले हिम्मत हार्नु हुदैन

  • @GitaDangi-g7d
    @GitaDangi-g7d Před 22 dny +1

    Sita vag naheri basna nai sakdin ma ta ❤❤❤❤❤❤❤

  • @SumanBk-x1t
    @SumanBk-x1t Před 21 dnem +1

    याे भिडियाे चै मार्मिकछ ❤️❤️❤️❤️❤️

  • @HimaKhadka-ws2ft
    @HimaKhadka-ws2ft Před 22 dny +17

    सृष्टिले गरिमालाई अलि धेरै कुट्नु पर्ने । उठ्न बस्न नसक्ने बनाउनु पर्ने । अलि अझै पुगिन । अर्को भागमा मर्नेगरी दिन परो है सृष्टि ।

  • @user-wt6wl4kf3m
    @user-wt6wl4kf3m Před 22 dny +12

    गरिमा लाई सपोट गर्ने जति सबै नामर्द हो मोलाई रिस उठ्नी भनेकै गरिमा हो 😁😂😂

  • @sun-jaykhanal8915
    @sun-jaykhanal8915 Před 22 dny +11

    सिताले रमेश सङ बिवाह गर्नु पर्छ है, अनि समय सङै रमेश धनी भएको हेर्दै उनिहरु एक जोडी भएर माया फैलिएको हेर्ने रहर छ है।।।।❤️

  • @KalamBahadurBam
    @KalamBahadurBam Před 21 dnem +3

    अब अाउने हप्ता सीता र श्रृष्टि मिलेर गरिमालाइ भुत्याएर घरबाट निकालेकाे हेर्ने मन छ र सीता फर्केर त्यहि घरमा बसेकाे हेर्ने मन छ
    सम्पुर्ण सीता परिबारलाइ धन्यबाद

  • @533gurung5
    @533gurung5 Před 22 dny +12

    सिता लक्ष्मी हुन अब सिताले सुख पाएको हेर्न ठुलो मन छ।

  • @devikashrestha7738
    @devikashrestha7738 Před 22 dny +5

    सीताको र सृष्‍टिको मायामा कसैको आखा नलागोस ❤❤❤❤❤