Rabi lamichane र Gagan Thapa को विवादको भित्रि तथ्य-सत्य यस्तो ! ढिलो चाँडो जिबी राई पक्राउ पर्छन् ।
Vložit
- čas přidán 11. 05. 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Sr. Journalist Binod Tripathi Interview
rabi lamichhane
arju rana
sher bahadur deuba
rishi dhamala
jibram bhandari
tikaram yatri
sidha kura janata sangha
churo kuro
Dr kc
gagan thapa
nepali Congress
nepali samachar
nepali politics
keki adhikari
durga prasai
balkrishna neupane
hemant sedhai
harka sampang
balen shah
नेपाली समाचार
नेपाली काँग्रेस
दुर्गा प्रसाई
डा बाबुराम भट्टराई
डा सुरेन्द्र केसी
बालेन शाह
हर्क साम्पाङ
गगन थापा
#rabilamichhane
#gaganthapa
#drsurendrakc
#surendrakc
#rabi_lamichane
#rabi_lamichhane
#everestnepal
#nepalisamachar
#everestnepal
#sidhakurajanatasanga
#sidhakura
#balkrishnaneupane
#harkasampang
#churokuro
#news24nepal
#yohotv
#rishidhamala
#jibram_bhandari
#tikaramyatri
गगनको सम्पति को छानबिन गर्न अति आवश्यक छँ।
रबि निर्दोष छन् यो काग्रेस रापपलाइ सत्ता बाट बाहिर गरी आफु सत्तामा जाने कोशिस हो।
यस सरको कुरामा दम छ है। म त उहाँको फ्यान भएँ।
सही विश्लेषण 👏
नेपाली राज्निती मा सत्ता अपराध लुकाउने अस्त्र को रुप मात्र भयो।सत्ता र सरकार भ्रष्ट हरुको सुरक्षा स्थल बन्यो।
यो भा,इ को कुरो सहि छ
Special salute sir for true analysis about contemporary issues
थिकहो सहकारी हरूलाई पैला दिने होइन सत्ताको लागी झगडाको
रबि आउदा असुदै कति काम को सुरुवात त भएकै छनी अर्को कुरा काङ्ग्रेस का देश द्रोही हरु ले काम गर्न त के बोल्न समेत दियको छैन
🙋🙋👍👍👌👌
सहि कुरागर्नु भो सरले।।
सहकारीबाट ऋण लिन लामो प्रक्रिया पूरा गर्नुपर्छ। जस्तैः
१. कर्जा आवेदन फाराम भर्नुपर्छ।
२. ऋणी र जमानीकर्ताको फोटोसहितको विवरण फाराम भर्नुपर्छ।
३. आवेदनलाई सञ्चालकले स्वीकृत गर्नुपर्छ (टिप्पणी उठाई सदर गर्नुपर्ने)
४. ऋणीसँग तमसुक गर्नुपर्छ ।
५. कर्जासम्बन्धी आन्तरिक पत्र (ऋण दिनुअघि सहकारीले भरेर ऋणीलाई सही गराउनु पर्छ)
६. खातामा रकम जम्मा भएको भौचर हुनुपर्छ
७. धितो मुल्यांकन समिति ले धितो को अवस्था हेरि रिण समिति मार्फत मुल समितिले पारित गर्नु पर्छ।
बुँदा नम्बर १ देखि ४ सम्मको काममा ऋणीको सहभागीता अनिवार्य हुन्छ। तर, यि चार वटै प्रक्रियामा ऋणी दाबी गरिएका रवि लामिछाने सहभागी छैनन्। बुँदा नम्बर ६ र ५ को कागजातलाई प्रमाण भन्दै केही चिच्याइरहेका छन्। यि दुई प्रक्रियाका कागजातमै सहकारी सञ्चालकले कीर्ते गरेका हुन सक्छन्। रवि लामिछानेले विगतदेखि भन्दै आएको पनि यही हो। ऋणीले पेश गर्नुपर्ने कुनै कागजात नहुने अनि सहकारीले बनाउन सक्ने कागजात मात्रै हुने भनेपछि सोच्नुस् बद्मासी कसले गर्यो। यी प्रक्रिया बिना नै रिण दिन्छ भने ब्य्बस्थापक संचालक समिति र जमानी बाट उठाई बचत कर्ताको बचत फिर्ता दिनु पर्छ। तपाईं सङ यी प्रमाण छन भने तपाइहरुले नजिक को प्रहरी कार्यालय वा अदालत मा मुद्दा हाल्न सक्नु हुन्छ।
आफ्नो पार्टीमा ९९ प्रतिशत भ्रष्टाचारी, अपराधी, नदीनाला कलकारखाना बेचुवा र नेपाली नागरिकलाई शरणार्थी बनाएर पैसा हसुर्ने दलालहरुहरुको झुण्ड बोकेर काङ्ग्रेसले संसदमा रबिको राजीनामा माग्दैमा रबिले राजीनामा दिदैनन। ७ सालदेखी ८० साल सम्मका फाइल खोलेर ठोक्नुस रबिदाइ काङ्रेसका भ्रस्टलाई!
रबि गृहमन्त्रीभएका भोलिपल्टदेखी खेदिराखेकाछन कामगर्नदिएकैछैननके कामगर्छन योमान्छे रबीको साथिहैन दुस्मन रछ रबिप्रतिको ईगोछयोभित्र ।
2 ta nagrita 2 passport 3 ta budi sahakari ko kanda funda k k ho k k ho Naya party vanauda ko a ni khedainan ta ? lu grihamantri pad ma xan ta lu bharasta lutera netaa haru lai pakadera jail halos ta Sabai le Ravi lamixane zindabad vanxau natra khedne ho k ko laagi aako ta purano netaa le desh suhaaa banaye vanera bikalpa ma Ravi lamixane aako hoena yo pani uhstai hundai xan ta
तिम्रो बिष्लेषण पटक्कै मिलेन हउ !कांग्रेसले नराम्रो गरेको छैन रे, प्र न्या चोलेन्द्रलाई अनाबश्यकमा जबरजस्ति महाभियोग लगाएको होइन कालोकोटे गुण्डाहरुलाई उठाएर जात्रा देखाएको होइन र ?अहिले एउटा ब्यक्ति रबि माथि मात्रै किन पछि लाग्नु? तेसैले तिमिले धेरै बकबक नगर्दा हुन्छ क्या !
ठिक
सहि कति राम्राे कुरा गर्नु भयाे।
जसले जे भनोस, बिचार बिबीध हुन्छन तर यथार्थ र धरातल एउटै हुन्छ या बिचार उस्तै उस्तै भय पनि ति मध्ये एक बिचार अब्बल हुन्छ । नेपालको निर्माण र समाजको बिकास अनुसार राजसंस्था सहित सनातनी धर्म नै आधार हो र जनता प्रेमी मात्र निर्बाचित हुन सक्ने एकद्वार चुनाबी प्रणाली बिकास हुनुपर्छ यसो गर्दा यी 10 औ लाख अपराधमा सम्लग्न पार्टीका जनशक्ती कृषी र उध्योगमा लगाउने र मात्र देश बिकास हुन्छ । यो प्रणालीमा सच्चा र देश भक्तले चलायको देशको शुरक्षा र जनताको उत्ताउलो पन सबै जन शक्ति देश बिकासमा लाग्नेछ । नेपालमा धर्मको बारेमा सनातनी धर्म हिन्दु,बौद्ध, र किरात धर्मको आधार भयको देश हो र यीनै आधारबाट एकताबाट मात्र बिकास सम्भब छ ।
100% RIGHT true analysis special salute 6 sir
Sapat bichar,
यी काङ्ग्रेस ,कम्युनिस्ट भगाउने आट गरौ मित्रहरू
Bislesan raamro lagyo,ko hunuhunxa naam thaha vayena
@ravi ramchane must listen all this and understand deep meaning if Rabi doesn’t understand or fallow then no future.
I totally touched by his opinion and agree 100%
Rabi dai❤❤❤
100% right analysis sir !
यस्ता बिसयमा आफै क्िलि चिट बनाउन नसक्ने पनि नेता हुन्छ
Tapaile gaf nai dinu bhayo
Bistarai yo bhai le ramrai bolyo
यो देस मा जो गय पनि केहि गर्न दिदैनन
lets boycott the federal and provencial elction.
Rabi le gardaii xa ra garam bhaneko xa ta sahakari ko problem solve garam bhanera talai taha xaena
A b pant right version and right discussion
Sahi ho vai ❤Good luck Rabi sir 🙏
याे केटाले चाहिँ राम्राेकुरा गर्याे है
३/४ ठाउमा काग्रेसलाई जोगाएर बोलेको छ यो चिप्ले काफ्लेले !
100% right
Jai Rabi 🔔🔔🔔
कुरो सहि होनि।
Na Aafu kam garxan na arulai kam garna dinxan.
Sabai jana Rabi lamichhane ko paxi hat dhoyera lageka xan.
Eauta Rabi lamichhane ko biruddha yo sara sansar lagi rakheko xa
Rabi sir is Great
Yo kura Tapain le Bhane ko 100% Right kura bhannu bhayo
Yo Nettaa haru le Brastachar matrai gardai cha, Janttaa ko lagi kam gare ko Dekhdai na.
Good luck ❤
😀😀😀
Traffic laai kaam garnu kaha dinxa netaa haru le khayeko desh
Chunab ko bela ravi le gagan lai saayog gare kee ho aaj k ko natak right dai
Rabi ra gagan mitra hunai sakdaina, gagan bhitra bhitra batai kokha ma chhura hanne manchhe ho
Hawa kura gro kaha bat feri aayo dhami
Kangres le afnoimes gumai sako
झोले तटस्थ भएर बोल
यो रविको साथी होइन कांग्रेसको भक्त हो।
Desh lutera khane brashtha chari chor party Lai banned in Nepal garnu parxa dhannebad
Koi muji haru kihe garnwala xain
यो कुन चाहिँ ग्वाँच हो नि फेरि ? भुत्लोभाङ केही थाहा नभएको हरिलट्ठक !
😀😀😀