संसदबाहिर डा. स्वर्णिम वाग्लेले दिए काङ्ग्रेसलाई दनक, रबिलाई बोल्न नदिने काङ्ग्रेस को हो ?

Sdílet
Vložit
  • čas přidán 13. 05. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    parliament of nepal
    rabi lamichhane
    durga prasai
    nepali congress
    dr toshima karki
    galaxy 4k
    kp oli speech
    kp oli
    sobita gautam
    dr toshima karki
    kp sharma oli
    rabi lamichhane
    dr surendra kc
    balen
    sunita dangol
    kp oli
    prachanda
    #rabilamichhane
    #rabi_lamichhane
    #durgaprasai
    #balen
    #kpoli
    #drsurendrakc
    #bhimrawal
    #बालेन_शाह

Komentáře • 73

  • @vlog.639
    @vlog.639 Před 16 dny +17

    काङ्ग्रेसको धम्कीले डराउनु हुदैन।
    छानबिन समिती बनाउन दिनु हुदैन। काङ्ग्रेस कोहि होइन अर्को पटक कराउन पाउदैन

    • @gunasimkhada3769
      @gunasimkhada3769 Před 16 dny

      निर्दाेषलाई त छानविन समिति पुरानाे सुन गालेर अझै चम्किलाे बनाउनु जस्तै हाे । आराेप लागे पछि जनार्दन शर्मा,रामशरण महत लगायतले छानविन समिति बनाउन दिएर निर्णय नहुनजेल पदबाट अलग रहेर स्वतन्त्र छानविन समतितिलाई सघाएर आफ्नाे उचाई अझै बढाएका उदाहारण छन । मेरै गाेरूकाे बाह्रै टक्काले कसैकाे हित गर्दैन । छानविनकाे अर्थ बस्तुस्थिति केलाउने हाे । यदि निर्दाेष देखिए दाेषि त कांग्रेसै हुन्छन नि । हैन भने याे प्रश्न सरकार माथि फर्किन सक्छ ।

    • @gunasimkhada3769
      @gunasimkhada3769 Před 16 dny

      फफ

    • @gunasimkhada3769
      @gunasimkhada3769 Před 16 dny

      निर्दाेषलाई छानविन समिति भनेकाे पुरानाे सुन गालेर नयां सुन बनाउनु जस्तै हाे । छानविले निर्दाेषिता प्रमाणित गरे उल्लु त कांग्रेसै हुन्छ नि । यति जान्दा जान्दै पनि समिति बनाउन बखेडा झिक्नुमा दालमा कुछ काला हे भन्ने लाग्छ । जनार्दन शर्माकाे केश सुल्टाउन छानविन समिति बनाउन हुन रविकाे चैं किन नहुने भन्ने प्रश्नले दालमे कुछ काला हे भन्ने प्रश्न उब्जाएकाे छ । कसैकाे बाह्रै टक्का भन्ने अडानले जन्ताले सास्ति नपाउन । संसद भनेकाे प्रतिपक्षकाे हुन्छ । त्यसैले उसकाे माग सम्बाेधन गर्नु सरकारकाे दायित्व हुन्छ । याे वा ऊ काे नाममा अनिर्णयकाे बन्दी बन्नु देशका लागि निश्चय नै अनिष्टकाे संकेत हाे ।

    • @gunasimkhada3769
      @gunasimkhada3769 Před 16 dny

      निर्दाेषकाे लागि छाजविन गर्नु भनेकाे पुरानाे सुन गालेर नयां बनाउनु जस्तै लाग्छ ।यति जान्दा जान्दै पनि प्रतिपक्षकाे कुराकाे सुनवाई नहुनु निश्चय नै दालमा कुछ काला है भन्ने लाग्छ । 15:22 याे वा त्याे बहानामा संसद अनिर्णयकाे बन्दी नबनाेस ।

  • @iambee6062
    @iambee6062 Před 16 dny +2

    कुराे दाेहाेराे सुननु परछ ,अनिबारय,राजिनामा कुनेहालतमा दिनु हुनन,दियमा जनताले माफ दिने छेनन,कामकाे लागि पठायका हुन,जय रबि,जय बालेन,जय घणटि।

  • @pawankc5739
    @pawankc5739 Před 16 dny +6

    Gagan thapa is one mad human...😮

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 16 dny

    माननिय स्वर्णिम जी सुधारका कुराले देश र जनताको निकास र देशको बिकास हुनेवाला छैन । आमुल परिवर्तन, आमुल कारबाही र फासीको कानुन नै बिकल्प हो । नेपाली जनता र देश बेच्न उद्धत अपराधीलाई क्रमिक सुधार होईन छानबिन र फासीको कानुन आवश्यक छ ।

  • @punyalibang6655
    @punyalibang6655 Před 16 dny

    वाग्ले काङ्रेसले टिकट नदिएर उता टांसिएको होस ।

  • @iambee6062
    @iambee6062 Před 16 dny +1

    अाहा नयापाटिका युबाहरु देशला अाशा जगनउने हुन,काम पनि दमदार देखियकाेछ।काङगेसत घिनलागदाे बनन पुगाे।यतिका निकाय छन तर काङगेशला दशा लागेकाे देखियाे ।यसकारण यमालेले धुलाे चटायाे।

  • @mamtashrestha9144
    @mamtashrestha9144 Před 16 dny +6

    Ghanti poribar hajur harule Rabi Sir ko lage bolnu loss 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gajgurung5146
    @gajgurung5146 Před 16 dny +2

    Jai ghanti, people Love it. All young and talented member.❤❤❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 Před 16 dny +4

    Very good analysis 👍 Salute you Swornim jii

    • @gunasimkhada3769
      @gunasimkhada3769 Před 16 dny

      निर्दाेषकाे लागि छानविन गर्नु भनेकाे पुरानाे सुन गालेर नयां बनाउनु जस्तै हाे । यति जान्दा जान्दै पनि सुवाई नहुनु निष्चयनै दालमे कुछ काला हे भन्ने लाग्छ ।प्रतिपक्षकाे आवाज सुन्नु सरकारकाे दायित्व भित्र पर्ने कुरा हुन । याे वा त्याे बहानामा संसद अनिर्णयकाे बन्दी नबनाेस । शुभकाना ।

  • @maheshchhatri9911
    @maheshchhatri9911 Před 16 dny +2

    Jay rabi

  • @mamtashrestha9144
    @mamtashrestha9144 Před 16 dny +3

    Jay ghanti 🙏🙏🙏🙏🙏🙏

  • @optiontrading386
    @optiontrading386 Před 16 dny +3

    Ravi sir lai jbab dine mauka dina parxa

  • @gajgurung5146
    @gajgurung5146 Před 16 dny +2

    Jai ghanti, people Love it.

  • @bhagawatikhanal2857
    @bhagawatikhanal2857 Před 16 dny +1

    Jay ghanti🎉🎉

  • @shankarkc9062
    @shankarkc9062 Před 16 dny +2

    good

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Před 16 dny +2

    अब साँसद भवनमा कि कलकार्खाना खोलौँ कि भत्काएर कृषि गरौँ यो साँसद भवन बनाएर देशलाई दिन्मा 11 लाख घाट्टा छ यो झगडा गर्ने ठाउँ हैन अब गेटमा चाल्चालगाईदिनु पर्छ

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j Před 16 dny +2

    राइटकुरा

  • @punyalibang6655
    @punyalibang6655 Před 16 dny

    जय जय सहकारि जय घन्टि।

  • @dhanbahadurrokaya8466
    @dhanbahadurrokaya8466 Před 16 dny

    Good

  • @bishwotamang6512
    @bishwotamang6512 Před 15 dny

    प्रतिपक्षमा हुँदा यहि निति बेठिक अहिले सरकार मा हुँदा यहि ठिक वा वाग्ले जि वा के नै परिवर्तन भएको छ र पहिला र अहिले ?

  • @sitaramdharel6886
    @sitaramdharel6886 Před 16 dny

    Good swarnim sir

  • @user-km4xx9fn8w
    @user-km4xx9fn8w Před 15 dny

    यी नंया कमेडियन जाेकरहरु।

  • @Gyansagar078
    @Gyansagar078 Před 16 dny +1

    Rabi is taking prachanda’s path

  • @narendrabhusal5090
    @narendrabhusal5090 Před 16 dny

    छया लाज लाग्न थालिसकेयो यि जोगिलाइ देखेर

  • @sangitabhattarai9381
    @sangitabhattarai9381 Před 16 dny

    Sahi bhhu vayo sabita ji ....hajur haru bolna napai samsad sadsye banuna hunna

  • @prembk6787
    @prembk6787 Před 16 dny

    Good sir

  • @madhavmelina3153
    @madhavmelina3153 Před 16 dny

    Jay ghanti

  • @sitaramdharel6886
    @sitaramdharel6886 Před 16 dny

    Ghanti go ahead

  • @raznihal
    @raznihal Před 16 dny

    Right 👍
    Rabi गिरिया मंत्री भएको काँग्रेस काे रुवाबासी
    भयो
    गगन थापा t झन् मर्नु n बाँच्नु
    भो 7 महिनने पार्टी गिरीय मन्त्री हुँदा
    त्यहि भयर भुकेको भुकेहि xa 🤪🤪🤪

  • @pappuroy1915
    @pappuroy1915 Před 16 dny

    सर बिगत बिश् बर्ष मा तपाई पनी थियो अहिले आएर बिगत बिश भन्ने मिल्छ

  • @shivabhajanmandal3501
    @shivabhajanmandal3501 Před 16 dny

    काँग्रेस बाट भाग नपाएर आएकोवागले

  • @premjoshi5
    @premjoshi5 Před 16 dny

    चुप लाग तेजि पाटिलो भात खायर अहिले ठूलो कुरा गर्छ स्वार्थी

  • @HomRaut-bc5mq
    @HomRaut-bc5mq Před 16 dny

    Ravilai congresle bolna didaina Ravi bolda congresko dhoti khuskinxa

  • @asharegmi4158
    @asharegmi4158 Před 16 dny

    🔔❤🔔👍🙏❤🔔👍🙏❤🔔🇳🇵🔔❤

  • @sumphu
    @sumphu Před 16 dny +1

    yo Wagle maukaa maa chauka heri rayako cha

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w Před 16 dny

    🙏🙏🙏🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @raju_Thapa555
    @raju_Thapa555 Před 16 dny

    गगन बाख्रा ले बोल्न पाउने मेरो हक हो भन्दै सांसदमा जंगिदै थिए।के देशको गृहमन्त्री रबि लामिछानेको चाहिँ बोल्ने हक छैन र ? नैतिकता नभएको त्यो बाख्रा लाई चार पाटा मुडेर छिट्टै थानकोट कटाउनु पर्यो।

  • @juddharajrai441
    @juddharajrai441 Před 16 dny

    Ravi le chhanbin samiti banauna daraunu ko Karan k ho?
    Yasto nagarnu parne jhan oralo yatra shuru hunx

  • @Kamal_Koirala
    @Kamal_Koirala Před 16 dny

    M ko dalala

  • @mamtashrestha9144
    @mamtashrestha9144 Před 16 dny

    Kangres ko poni bektiko samiti ko changing hunu. Porcha

  • @rajuranabhat5258
    @rajuranabhat5258 Před 16 dny

    Haina gala nai padkyeko ho ra ...sir le

  • @user-tj4kx2ex9w
    @user-tj4kx2ex9w Před 16 dny

    Mr rabi is 100 PC coop cheatter cong did very good.

  • @pappuroy1915
    @pappuroy1915 Před 16 dny

    सर तपाई को कुरी पनी जन्ता बुझ्छ कि

  • @teknathpoudel3016
    @teknathpoudel3016 Před 16 dny

    ma sarjar ma vko va sere r r ju ko sampati jach aayog gathan garthe

  • @ClownReign
    @ClownReign Před 16 dny

    फताहा वाग्ले ,बिगत तीस बर्षमा तिमि कति बर्ष नेपाल बसेका थियौ ?
    बिगत तीस बर्षमा सबैभन्दा बढी समय कमन्युटहरुले चलाए सरकार , केही समय राप्रपा ले चलए, करिब १२ , माओवादी द्वन्द्व ले खाइदियो, इतिहास सान्ची छ।
    छेपारे वाग्ले , त्यही कांग्रेसको बगैचामा फलेको फल खाएर राश्तृय योजना आयोग बस्दा तिमिले नै बनाएको योजना नै कांग्रेस ले लागु गरेको, अहिले आएर कसरी त्यही कुरा गलत भयो ,?????
    आफुले खाएको थालमा आफै किन लाज पचाएर हगेको ,एक नम्बरको फताहा MCC को नाइके?
    कति public sentiments लागि मात्र झुठको खेती गरेको, के अरु पार्टीको सासदहरु जनताले चुनेर पठाइएका होइन ?
    RA B का बारेमा संचार माध्यममा त्यतिका प्रसस्त सहकारि ठगीमा मुछिएका प्रमाणहरु बाहिर आउँदा पनि लाज पचाएर कांग्रेसको किन बिरोध गरेको
    के सहकारी पीडितले न्याय पाउनु पर्छ भनुनै कांग्रेसको गल्ती हो?
    इलामको जनताले किन जमानत जफत गरेको फताहा वाग्ले?

  • @bijaygurung1425
    @bijaygurung1425 Před 16 dny

    Chanbin sameti Banauna yati sarho Daraunu ko pachadi ravi lamichane le pakai pani Galti Gareko hunu parch.

  • @sangitabhattarai9381
    @sangitabhattarai9381 Před 16 dny

    Gagan ko pani patan hune din aaux yedi God xan bhni

  • @harikhatiwada9892
    @harikhatiwada9892 Před 16 dny

    AAA FATA H O BOLNA PAWNA LoK TANTra Temaru Lanaii Liyuna Bolna Aak Patak Nadina FfTa Vot magna Fari Aawla AAlu vot Ciina Linu La

  • @user-pb1bs8hg3z
    @user-pb1bs8hg3z Před 16 dny

    Veda haru eniharu lae bagmati nadima bagae dinu patcha aaba

  • @lokendrabudhathoki1101

    Yopani choraiho

  • @GN.expediation
    @GN.expediation Před 16 dny

    Vete paxi thaha hunxa wagle ki bagle

  • @user-ur2pb9qm6q
    @user-ur2pb9qm6q Před 16 dny

    Jay Raswapa 🙏 Jay Ghanti 🔔🫡

  • @tnthandle
    @tnthandle Před 16 dny +1

    हैट सत्ताको चस्नी चाखे पछि आफुलाई बिद्द्वान नेता ज्यु भन्ने वाग्ले को भाषा ।

  • @raiprabin1144
    @raiprabin1144 Před 16 dny

    यत्ति नगरे हामि पिडितहरुको मागको सुनुवाई नहुने भो धन्यवाद काङ्रेस ❤

    • @BijayaKumar-qb4zd
      @BijayaKumar-qb4zd Před 16 dny

      छि गु सुँगुर देस बेछे को रबि हो गु खाने खाते

  • @RiyalRokaya
    @RiyalRokaya Před 16 dny

    Y̤o̤ m̤ṳj̤i̤k̤o̤ d̤h̤a̤m̤k̤i̤ m̤a̤t̤r̤a̤ h̤o̤

  • @raiprabin1144
    @raiprabin1144 Před 16 dny +1

    सहकारी खानेलाई कर्बाहि गर घण्टेहरुलाई जेल हाल

    • @manuojha6563
      @manuojha6563 Před 16 dny

      कालो काङ्ग्रेस लाई हाल्नु पर्छ जेल त!कीनकी रास्वपाले छान बीन नगर्ने भनेकै छैन ! तिनी हरुले बोल्न नदीत चाहिँ हुनेसमसदीय छ्नबीन तीनीहरुले भन्दै मा गर्न पर्छ भन्नू छर?

    • @raiprabin1144
      @raiprabin1144 Před 16 dny

      @@manuojha6563 जेल हाले हाल निकाले निकाल तर पिडित्ले न्याय पाउनु पर्छ कुरा क्लियर छ अनि रबिले नबोलि छानबिन समिति बन्नै नहुने ? छनबिन समिति बन्न बित्तिकै रबि मर्छ?