सुरेन्द्र थापा मगर र संगिना थापा मगर बीच कडा प्रस्तुती ।। हेर्न नछुटाउनु होला ।। ०३.१०.०७६ HD

Sdílet
Vložit
  • čas přidán 16. 01. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SurendraThapa_SanginaThapa #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • Zábava

Komentáře • 1,4K

  • @IndreniCom
    @IndreniCom  Před 4 lety +190

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

  • @thapadipendra8722
    @thapadipendra8722 Před 4 lety +620

    संगिनाको अमेरिकन आइफोन अगाडिको इपिसोडमा हेर्ने हरु कति छम

    • @Sahity10
      @Sahity10 Před 4 lety +5

      सहि भन्नुभयो..
      दिदि भाइ नै दोहोरीमा कडा,,गीतैबाट गर्दैछन झगडा ,
      आज मलाई उनिको गलबन्दी झझल्को आइराछ
      czcams.com/video/oG36RR1dNWU/video.htmlइन्द्रेणी मन पराउनेले एउटा सब्स्क्राइब् गर्नुहोला

    • @andyanjan2413
      @andyanjan2413 Před 4 lety +2

      हिहिही त्यो त मैले पनि हेरेको थियोे

    • @kajeethapa9479
      @kajeethapa9479 Před 4 lety

      🖐️

    • @nanuthapa5733
      @nanuthapa5733 Před 4 lety

      ✋✋✋✋

    • @premkhadka3584
      @premkhadka3584 Před 4 lety

      Aacha tyo herda t haso rokna sakinna

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 Před 4 lety +414

    सुरेन्द्र थापाvs संगिता थापा को दोहरी
    मनपराउने कति छमनी यता हाजिर हैत

    • @Sahity10
      @Sahity10 Před 4 lety +3

      सहि भन्नुभयो
      संगीनाको छ मिठो हासो ,त्यै हासोमा मायाको छ पासो ,,,,आज मलाई उनिको गलबन्दी झझल्को आइराछ
      czcams.com/video/oG36RR1dNWU/video.html
      संगीनाको फेन हुनेले एउटा सब्स्क्राइब् गर्नुहोला
      czcams.com/video/oG36RR1dNWU/video.html

    • @ramkatel8016
      @ramkatel8016 Před 4 lety

      समाजमा अप्पाच्य छ ।

    • @magarvai9579
      @magarvai9579 Před 4 lety

      @@ramkatel8016 भजन हेर्नू पर्ने मान्छे दोहोरी हेरेर हुन्छ त।

    • @Taka_chan_XD
      @Taka_chan_XD Před 4 lety

      @@Sahity10 ,,??????

    • @bossiniseason6541
      @bossiniseason6541 Před 4 lety

      Ekdam ramro lagyo

  • @anandachha1135
    @anandachha1135 Před 4 lety +118

    सहयोग माग्दा सबैले नाइ भन्छ
    पोइला जाने सन्तानको भाइ भन्छ
    कडा अति कडा

  • @tulsirkhattri9
    @tulsirkhattri9 Před 4 lety +108

    आजको दोहोरी साह्रै रमाईलो लाग्यो। संगिना थापा मगर दिदी र सुरेन्द्र थापा मगर भाईको दोहोरी मलाई मात्र हो कि अरुलाई पनि राम्रो लाग्यो त।राम्रो लाग्नेहरु जति यता हाजिर हुनुहोला।ईन्द्रेणी कार्यक्रम हेर्दै कमेन्ट गर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ त।कृष्ण कडेल दाजु लगायत सम्पुर्ण इन्द्रेणी टिममा साङगितिक नमन।कहिले हसाउने कहिले रुवाउने स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण जनमनको ढुकढुकी साथै दुखी गरिब पिडित रोगी बिरामी अपाङगहरुको मानव रुपी मन्दिर हो इन्द्रेणी।जय इन्द्रेणी🙏🙏

  • @user-cf8od1es7z
    @user-cf8od1es7z Před 4 lety +362

    सुरेन्द्र भाई को गित गाउने शैली एकदम् मन पर्यो है मलाई चैं👌

  • @sabinaneupane744
    @sabinaneupane744 Před 4 lety +424

    संगीता दि को फ्यान कोको हुनुहुन्छ साथी बनम है 🤚🤚🤚🤚

    • @Sahity10
      @Sahity10 Před 4 lety +3

      जहाँ नेपाली त्यहा इन्द्रेणी सम्पुर्ण टिम लाई सलाम
      छ है
      इजारयाल वाट हेर्दै छु
      czcams.com/video/oG36RR1dNWU/video.html
      म जस्तै संगीनाको मिठो मुस्कानमा फिदा हुने को को छ

    • @pun_mgr2080
      @pun_mgr2080 Před 4 lety

    • @user-sm2mv5wt7k
      @user-sm2mv5wt7k Před 4 lety +1

      संगिता होइन, संगीना

    • @anjanmagar806
      @anjanmagar806 Před 4 lety

      Sabina Neupane ज्यु Sangina ko iphone हेर्ने बिचार थियो मेरो त

    • @pitamberbhurteldulapani2750
      @pitamberbhurteldulapani2750 Před 4 lety

      Sabina Neupane म पनि हाजिर भय मेरो च्यानल पनि ससकाईभ गरै ल म पनि तपाईंको च्यानल सस्काईभ गरिसके ।

  • @dipendradawadi802
    @dipendradawadi802 Před 3 lety +22

    सुरेन्द्रको शब्द चयन गर्ने क्षमतालाई छड्के सलाम्♥️♥️♥️

  • @rameshniraula291
    @rameshniraula291 Před 4 lety +105

    सुन्दा अलि ठ्टेउली पाराको भए पनि अति मार्मिक दोहोरी गाउनु भएको छ ।एउटि चेली र माइतिको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चर्चा गर्नु भएकोमा ह्र्दयबाट धन्यवाद छ।चेलीको घरबार बिग्रदा माइतिलाइ कति पीडा हुन्छ? पैसाको लोभमा पर्दा कालान्तरमा दुख पाइन्छ भन्ने संन्देश दिन खोज्नु भएको धन्यवाद छ।

  • @bhairabprakashshah6024
    @bhairabprakashshah6024 Před 4 lety +141

    सुरेन्द्र भाईको गीतको टुक्का र गाउने शैली सारैनै मनपर्यो ।

  • @nirankumarmagarale7382
    @nirankumarmagarale7382 Před 4 lety +52

    सुरेन्द्रको गायन शैली सारै राम्रो छ फेरि पनि आउदै गर्नु best of louck

  • @suryakc8843
    @suryakc8843 Před 4 lety +146

    बार ठाउँमा पोइल गइस बैसले
    कस्तो इज्जत किन्छस र पैसाले
    मन छोयो

  • @birendraoli6783
    @birendraoli6783 Před 3 lety +21

    भाग दुई आउनु पर्छ भन्ने जति यता आउनुस है🙏

  • @bhuwangurung9967
    @bhuwangurung9967 Před 4 lety +163

    एकदमै रमाइलो लाग्यो अाजको दोहोरी दिदिको धाकमा भाईको प्रतिउत्तर सम्झाउने वास्तविक समाजमा घटेको घटनालाई छर्लङ्ग बाहिर ल्याईदिनु भयको छ ! जय 🌈 जय 🇳🇵

  • @chandramagar9247
    @chandramagar9247 Před 4 lety +9

    आज सम्म 20 चोटी हेरी सके अझै पुगेको छैन जति सुने नि जति हेरे नि सुनम-सुनम लाग्ने हेरम हेरम लाग्ने मिठो दोहोरी...सुरेन्द्र दाइको शब्द निर्माण र प्रहार क्या दमदार

  • @sudiprijal7612
    @sudiprijal7612 Před 4 lety +299

    दिदी तिम्रो नचाँहिदो पारा भो
    दिदी एउटा भेनाजु १२ भो।😂😁
    हाहा अती मीठो टुक्का

  • @user-fh9we3ex1k
    @user-fh9we3ex1k Před 4 lety +118

    केटो चै कडा रहेछ कस्तो कहकीलो पारा ले गयको दामी लायो अनुशासन को रहेछ एकदम सभ्य भाषा मा सभ्य शब्दमा क्या रमाइलो लायो

  • @bibekrai5444
    @bibekrai5444 Před 4 lety +61

    waw सुरेन्द्र सर को टुक्का अहिले सम्मकै मिठो लाग्यो🙏🙏🙏

  • @bbcsherpa8161
    @bbcsherpa8161 Před 4 lety +4

    अहिले कै उत्कृष्ट अनि,सबैलाई मन परेको 👌👌र पीडित हरुको मलम पट्टि बनेको अति नै चर्चामा पुग्न सफल ,,सगरमाथा को चुचुरोमा पुगेको इन्द्रेणी कार्यक्रम 🇳🇵🙌🙌मलाई मात्रै होइन होला सायदै जो कोहिको रुचाइएको साह्रै रमाइलो ,मनोरञ्जनात्मक 🙏🙏🙏❤️❤️❤️

  • @ajitthapa5361
    @ajitthapa5361 Před 4 lety +104

    यो भाइ लाई फेरि बोलाउना पर्‍छ कृना कन्देल सर गित बबाल गाउनु भो फेरि धमाका मचाउन पर्छ

  • @danbahadurbhuju7211
    @danbahadurbhuju7211 Před 4 lety +41

    सुरेन्द्र भाइको प्रस्तुति सार्है राम्रो लाग्यो
    सगिना बहिनिलेत झन आइफोन काण्ड मच्चाइ सकेको छ।
    जय इन्द्रेणी

  • @Hari-te5gf
    @Hari-te5gf Před 4 lety +74

    अहिले सम्म हरेको दोहोरिमा सबैभन्दा उत्तमा र यथार्थ मनैरुहायो।

  • @sabinaneupane744
    @sabinaneupane744 Před 4 lety +242

    इन्देनी को नियमित दर्सक कोको हुनुहुन्छ 🤚🤚🤚🤚साथी बनम है

    • @welcomeonlinetv7439
      @welcomeonlinetv7439 Před 4 lety

      म नै पर्छु होला

    • @kapilkhadka3252
      @kapilkhadka3252 Před 4 lety

      म पनि

    • @user-fk8vj7oo1b
      @user-fk8vj7oo1b Před 4 lety

      ati ramailo dohori dd vaiko

    • @kuldawadi113
      @kuldawadi113 Před 4 lety

      म पनि छु है बहराइन बाट।फुर्सदको बेला र सुत्ने बेलामा त एउटा एपिसोड पुरै नहेरी चित्तै बुझ्दैन।

    • @halkaramailo6109
      @halkaramailo6109 Před 4 lety

      हस

  • @Laxmee359
    @Laxmee359 Před 4 lety +139

    भाईको भूमिका चाहि मज्जैले निभाइदिनु भो सुरेन्द्र भाइले

  • @kamalbudha2447
    @kamalbudha2447 Před 4 lety +65

    कैले काँही भाइ बैनी को नाता मा पनि दोहोरि गित गाउँदा एकदमै ठीक लाग्छ शदै बूढाबूढी गाउँनू भन्दा पनि जय इन्द्रेणी समाज जय कुष्णन दाजु शलाम छ हजुरलाई

  • @gobindathapa6695
    @gobindathapa6695 Před 4 lety +24

    वा क्या दामी हाम्रा मगर भाइ र मगर्नी बहिनिको अत्यन्तै आजको राम्रो प्रस्तुती लाग्यो,सुरेन्द्र भाई र सङ्गिना बहिनिलाई प्रगतिको कामना,साथै ईन्द्रेनी परिबारको त बर्णन गरेर साधै छैन,ईन्द्रेनी परिबारमा नमन,नमस्कार्👍️👌🙏💕

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 Před 4 lety +26

    *सँगिना को ठुलो फ्यान हुम, हाजिर भए ल मिस यु ईन्द्रेणी सम्पुर्ण परिवारमा*

  • @ambikabasnet7954
    @ambikabasnet7954 Před 4 lety +107

    संगिता सिसको फेन भाको म
    अमेरिकन आइफोन इपिशोड देखि 😁😁😂

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 Před 4 lety +41

    कृष्ण दाइ यो भाइ र टीका सानुको फेरि भिडन्त गराउनु पर्यो है

  • @mrromiyo4098
    @mrromiyo4098 Před 4 lety +103

    सुरेन्द्र थापा vs मन मायाको दोहोरि हेर्न मन छ हेर्न मन गर्नि हरु कोको chhna

  • @nirajpuri1189
    @nirajpuri1189 Před 4 lety +18

    सुरेन्द्र भाइको गित सार्‍रै राम्रो
    लाग्यो यत्तिको गित गाय भनी
    त कुनै पनि कलाकर सङ्ग गित
    गाउँन सकिन्छ ! बधाई छ भाइलाइ !

  • @rajendrarupakheti8039
    @rajendrarupakheti8039 Před 2 lety +5

    दिदी तिम्रो नचाईदो पाराभो!
    दिदी एउटा भिनाजु बार्ह भो!!! गहकिलो शब्द 😍😍😍😍😍😍

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 Před 4 lety +9

    सुरेन्द्र जि ले आज कति मिठास गरि दोहोरी गाउनु भयो दिदी लाई पनि मीठो सन्देश शब्द शब्द हास्न पाए भाइलाई धेरै धेरै धन्यवाद इन्द्रेणी कार्यक्रम लाई फेरि पनि आउनु है शुरेन्द्र भाइ

  • @BinodKumar-vm6wm
    @BinodKumar-vm6wm Před 2 lety +4

    सुरेन्द्र भाईको गितमा अति Point छ है म बाट 100% Right

  • @thamsirpali4242
    @thamsirpali4242 Před 4 lety +67

    12थाउमा पोईल गैस बैँस ले कस्तो इजेत किन्छ्सर पैसा ले वा

  • @sandeshlama4151
    @sandeshlama4151 Před 3 lety +31

    10 चोट्टी हेर्दा पनि मनै मरेन मलाई मात्रा होकि हजुरहलाई नि हो??

  • @janakshrestha2739
    @janakshrestha2739 Před 4 lety +72

    १२ठाउँ पाेइल गैस बैशले
    के इजेत किन्छेउ पैशाले 😃😃😃😃

  • @sujagurung7750
    @sujagurung7750 Před 4 lety +210

    बार्ह ठाउमा पोइला गइस बैशले
    के को इजत किन्छ्स र पैसाले

  • @bindushrestha6099
    @bindushrestha6099 Před 4 lety +5

    सुरेन्द्र र सङ्गिना लगायतका इन्द्रेणी का सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै मुरी मुरी धन्यवाद छ सङ्गिना को त हाँसोमा नै सबै फिदा हुन्छन् ।🌹🌹🌷🌷👌👏👏

  • @premsagarchudali2707
    @premsagarchudali2707 Před 4 lety +15

    आज पनि टुप्पलुक्क आइ पुगे है इन्देरनी मा आउनुस सबै जना मिलेर रमाइलो गर्नु पर्छ
    संगीना थापा को अमेरिकन आई फोन
    मन पर्नी जति येता हजिर हुम है.......

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 Před 4 lety +2

    कृष्ण sir, यहाँ पनि तपाई लाई सलाम छ ईन्द्रेणी का शोभा दार कलाकार हरु सारङ्गी का संगीतकार र न्रित्यका सशक्त व्यक्तित्व लगयत का निपूर्ण संगीत का धुन दिने व्यक्तित्व हरु का साथ मा अती राम्रो भाका मा प्रस्तुत कार्यक्रम ♥️

  • @gangawaiba8035
    @gangawaiba8035 Před 4 lety +57

    अर्को चोटि दोहोरिमा सङ्गिता थापा र भिम पौदेल र लाई ससुरालिमा भाकामा ल्याउनु पर्यो हजुर सारै सुन्न मन लागि राकोछ अलि चाडै है हजुर

  • @mohanmagar6488
    @mohanmagar6488 Před 4 lety +56

    सुरेन्द्र थापा मगर कडा लग्यो सङ्गिना दिदिको हासो मिथो 👏👏👏

  • @deepakrana8521
    @deepakrana8521 Před 4 lety +14

    संगिनाको हाँसोले म फिदा भए!प्रगतिको कामना दु बैलाई

  • @kalyankhabas568
    @kalyankhabas568 Před 3 lety +1

    बैँस छउन्जेल बटुल्छेउ १२ पोइ , मर्नी बेला होलेउ नि कोइ न कोइ! जा जाडो लाइराछ,आज मलाइ उनिको पछेउरी झ झल्को आइराछ।गोर्खाली बैनी संगीना को गित सारै राम्रो लाग्यो साथै सुरेन्द्र भाइको पनि उस्तै दम्दार प्रसुती गुड लक इन्द्रेणी टिम।

  • @Arjunadhikari438
    @Arjunadhikari438 Před 4 lety +20

    आँहा क्या मिठो पूर्वेली गीत बाट कार्यक्रम सुरु गर्नु भयो।धन्यवाद

  • @pun_mgr2080
    @pun_mgr2080 Před 4 lety +9

    ईन्द्रेणीका नियमित प्रदेशी र्दशक यता- ✋✋
    आज संप्रिय लाई देख्दा निकै खुशी छु!!
    love.all

  • @sandeshkanxanepali1233
    @sandeshkanxanepali1233 Před 4 lety +51

    Yo git 5 vhanda badi herne koko hunuhunxa हजिर हुम्त

  • @thulungyangyan5510
    @thulungyangyan5510 Před 4 lety +8

    सुरेन्द्र को शब्दमा दम छ गाठे ❤️😍

  • @manigurung1469
    @manigurung1469 Před 4 lety +28

    दिदी र भाईको हेर्ने पालो आएछ इन्द्रेणीको हरेक दिन सब्सक्राइबर बढ्दै गएको छ । मनु बहिनी छैन भने इन्द्रेणी अलि आँध्यरो देख्दो रहेछ । स्वरले बजार लिएको छ । जय इन्द्रेणी ।

  • @madankhadka8228
    @madankhadka8228 Před 4 lety +13

    सबै जना लाई नमस्कार 🙏।आजको दोहरी निक्कै राम्रो लाग्यो।गायक गायिका दुबैलाई धेरै धन्यवाद ।इन्द्रेणी को सदा सर्वदा जय होस।

  • @bandusakar4704
    @bandusakar4704 Před 4 lety +3

    दोहोरी भनेको यस्तो हुनुपर्छ !!आज सम्मकै बब्बाल दोहोरि

  • @remale4270
    @remale4270 Před 2 lety +1

    दिदी तिम्रो नचाहिदो पारा भो दिदी एउटा भेनाजु बाह्र भो वा भाइ शुरेन्द्र👍️👍️👍️

  • @Sahity10
    @Sahity10 Před 4 lety +98

    संगीना र रबिनको दोहोरि सुन्ने मन छ कृष्ण दादा नमन हजुर ,,

  • @magarrohit1930
    @magarrohit1930 Před 4 lety +32

    अर्ति दिदा रिसाउनी फन्किनी जहाँ सिनो तेहि झिंगा भन्किनी यो शब्द पनि भन्न पर्नी भाइ ले any way nice dohori

  • @parbatikarki4803
    @parbatikarki4803 Před 2 lety +2

    आज सम्मकै मैले हेरेको मध्ये उत्कृष्ट दोहोरी 😁😂सबै जनालाई हृदय देखि नै नमन छ 🙏

  • @bhojrajthameadhikari812
    @bhojrajthameadhikari812 Před 4 lety +4

    सुरेन्द्र भाइ दामी दामी ल ।आज सम्मको दोहोरी गायक सुरेन्द्र भाइ ल।।।।।

  • @jibanchhetri6554
    @jibanchhetri6554 Před 4 lety +27

    यो दोहोरी भाइरल हुने पक्का लास्तै मज्जाक को छ

    • @Sahity10
      @Sahity10 Před 4 lety +2

      सहि भन्नुभयो
      संगीनाको छ मिठो हासो ,त्यै हासोमा मायाको छ पासो ,,,,आज मलाई उनिको गलबन्दी झझल्को आइराछ
      czcams.com/video/oG36RR1dNWU/video.html
      संगीनाको फेन हुनेले एउटा सब्स्क्राइब् गर्नुहोला
      czcams.com/video/oG36RR1dNWU/video.html

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 Před 4 lety +3

    सगिना बहिनी र सुरेन्द्र सर को गित सुन्दै अति रमाइलो लाग्यो यस्तो हुनि दोहोरी भनेको दुबै जनालाई प्रतिभाका धनी गायक गायिकालाई धेरै धेरै शुभकामना छ.💘💘💘💘💘

  • @bimallama3168
    @bimallama3168 Před 4 lety +52

    राजुपरियार VS सङ्गिना
    हेर्न मन छ
    अरुले सक्दैन सङ्गिना लै सारै कडा

  • @bijayatamang8006
    @bijayatamang8006 Před 4 lety +11

    यो गीत जति हेरेनी चित्त बुझेको छैन के भाको

  • @janaksunita46
    @janaksunita46 Před 4 lety +7

    धेरै राम्रो ,सार्है रमाइलो भयो।धन्यवाद इन्द्रेणी टिम।

  • @gomabhandari5993
    @gomabhandari5993 Před 4 lety +73

    साँच्चै आज उनिको पछ्यौरी र उनिको गलबन्दी त कति झ झल्को आको छ कुरै नगरम

    • @dipakbasnet8675
      @dipakbasnet8675 Před 4 lety +2

      Namaskar didi hjr aaramai hunuhunchha

    • @kapilkhadka3252
      @kapilkhadka3252 Před 4 lety +1

      यो जाडो मा खुब झझल्को आउछ नि

    • @gomabhandari5993
      @gomabhandari5993 Před 4 lety +1

      @@dipakbasnet8675 हजुर ठिकै छु हजुरलाई के कस्तो छ?

    • @gomabhandari5993
      @gomabhandari5993 Před 4 lety +3

      @@kapilkhadka3252 हजुर नमस्कार होनी हजुर

    • @dipakbasnet8675
      @dipakbasnet8675 Před 4 lety +1

      @@gomabhandari5993 ma pani thik xu didi hjr

  • @tankakhanal5627
    @tankakhanal5627 Před 3 lety +1

    संगिना बहिनीले गाउँदा बिना कठिनाई सर्लक्क शब्द चयन - प्रफुल्लित मूद्रामा टुक्का - सवाल जवाफ प्रयोग गरि उत्कृष्ट स्वरमा = नमन गर्दछु ।

  • @buddhidimdung618
    @buddhidimdung618 Před 3 lety +6

    यो सुरेन्द्र भाईलाई फेरि फेरि पनि इन्द्रेणी बोलाउन पर्छ । सारै दामी भाईको प्रस्तुती ।

  • @bindrabahadurtamang5450
    @bindrabahadurtamang5450 Před 4 lety +23

    सारै राम्रो दोहोरी यस्तो पो हुनुपर्छ

  • @achyutmahat5027
    @achyutmahat5027 Před 4 lety +12

    धेरै पछि सगिता बहिनी अाको रैछ दोहोरी राम्रो हुन्छ होला जय ईन्द्रेणी कार्यक्रम

  • @ayushlamichhane24
    @ayushlamichhane24 Před 4 lety +1

    Surendra bhai le kati ramro saga gaaunu vako baai.love u brother

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f Před 4 lety +3

    सारै राम्रो लाग्यो याे दाेहाेरि ।शुभकामना गायककारहरुलाई।

  • @rbgurung4014
    @rbgurung4014 Před 3 lety +3

    जे हाेस दाेहाेरी काे मज्जा नै छुटै छ।दुबै जनाकाे गायन कला धेरै राम्राे छ।शुभ-कामना छ।

  • @laxmibista6687
    @laxmibista6687 Před 4 měsíci +1

    ३ बर्ष मा
    १० पटकपटक हेरिसके
    अति राम्रो छमछमी नाच्न मन लाग्ने
    शुभकामना छ सुरेन्द्र भाइ र सँगिना सिस लाई

  • @jagadlungeli2375
    @jagadlungeli2375 Před 3 lety +3

    सारै राम्रो लागियो दिदी भाइको दोहोरी गित।धन्यवाद छ कलाकार प्रती।साथै इन्द्रेणी कार्यक्रमले दिनदुखि असायको लागि मलमटि लगाउने काम गर्नभएकोमा नम नम व्यक्त गर्द्छु।

  • @l.ckhusbu937
    @l.ckhusbu937 Před 4 lety +19

    समाजमा जे भै राछ त्यो आज कार्यक्रम इन्द्रेणी मार्फत गित बाट कलाकारले प्रस्तुति गर्नु भो सबै लाई धन्यबाद छ ।

  • @bhojkumarbhoj1690
    @bhojkumarbhoj1690 Před 4 lety +35

    सारो राम्रो छ दिदी भाइको नाताले दोहोरी गित सुपर छ

    • @binuarun9591
      @binuarun9591 Před 4 lety

      Paisa magn vyni nai vanx poila jany santanko vai vanxan haaaaa kti hasnu

    • @rinuwaiba7832
      @rinuwaiba7832 Před 2 lety

      Sarai ramro dohori

  • @sankhuwasabhaonline866

    धेरै लामो समय पछि इन्द्रेणी कार्यक्रम मार्फत सुन्न पाइयो यो गित पुराना पुराना गितहरुलाइ पनि बेला बेला यसैगरी गाए देखि कति रमाइलो हुन्छ कहिले काहीं यस्तै गरेर पुर्बलि भाकाहरु पनि गाउन हुन अनुरोध गर्दछु यहीँ पुराना गित कहिले पनि सुन्न पाइदैन

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 Před 2 lety +4

    सुरेन्द्रमगर एवंसंगिना र समग्रउपस्थित टिमलाई हार्दिक धन्यबाद ।

  • @hamisabaikonews7425
    @hamisabaikonews7425 Před 4 lety +11

    ल सुरेन्द्र ह्जुर को दिदी भाइ इन्द्रेनिमा देख्न पाउँदा खुसी लागो जे भयनि हाम्रो धादिङ खरि को आफनै मान्छे देखन पाउँदा खुसी छु म इमान राना हाल साउदी बाट miss you

  • @tulshibohara5293
    @tulshibohara5293 Před 4 lety +8

    आज बेग्लै किसमको दोरी सुन पाउदा आन्नद आयो।
    भाई बैनि बनेर दोरी राम्रो लाग्यो ।
    दुबै लाइ धंन्य वाद दिदि र दाजुलाई ल।

  • @Rajendrabk-rx2qu
    @Rajendrabk-rx2qu Před 3 lety +3

    धेरै राम्रो सुरेन्द्र भाई को मुस्कान त झन मीठों

  • @artineupane1298
    @artineupane1298 Před 4 lety +3

    धेरै राम्रो छ नियमित हेर्ने गर्छु म इन्द्रेणी सारै मन पर्छ संगीना दि अनि सुरेन्द्र दाइ सफलताको कामना फेरि पनि गाउनु न इन्द्रेणी मा हजार पटक हेरे होला

  • @pradipshrestha4288
    @pradipshrestha4288 Před 4 lety +12

    सहयोग माग्न जादा नि नाइ भन्छ पोइल जाने सन्तानको भाइ भन्छ ।

  • @user-xr2go8yh3b
    @user-xr2go8yh3b Před 4 lety +6

    सुरेन्द्र ब्रो र संगिना जि को गित सुन्दा मजा अायो सुन्दै हास्दै गरियो संगिना जि को त यो भन्दा पहिला पनि सुनेको थिय तेति खेर पनि अाईफोन देखायर गायको थियोे 😆😆😆😆
    जय ईन्द्रेणि सम्पुर्ण टिम मा

  • @tankakhanal5627
    @tankakhanal5627 Před 3 lety

    शुरुमा गाउनु भएको शंभु राई दाइको पूर्विय भाकाको गीतले इन्द्रेणीको स्टेज नै तातिएको देख्दा र सुन्दा सारै आनन्द आयो। यो गीतमा मनमाया बहिनीको स्वर अब्बल पाइयो।
    इन्द्रेणी लाई अनुरोध :- दोहोरी सुरु गर्नु अगाडि एउटा गीत सधैं पस्कनु होला ।
    दुबै ( माइती चेली ) ले गीत मार्फत पोखेको ब्यथाले शिक्षा दिएको छ । दुबै लाई शुभकामना ।

  • @jvnnepal9677
    @jvnnepal9677 Před 4 lety +3

    सुरेन्द्र भाइको गीत मा दम छ सलाम छ सुरेन्द्र

  • @ganeshnepal9403
    @ganeshnepal9403 Před 4 lety +6

    बबाल छ भाइको सब्दहरु सुन्दर भबिसेको कामना

  • @thulungyangyan5510
    @thulungyangyan5510 Před 4 lety +6

    अंकल को डानस क कस्ले याद गर्नुभयो राउरो लाग्यो 😍❤️

  • @kamaltimilsina07
    @kamaltimilsina07 Před 3 lety +1

    यो भिडियो जस्तो रमाईलो शायद कुनै पनि छैन

  • @tekbam7668
    @tekbam7668 Před 4 lety +3

    संगिता दिदी को दोहरी सबै उत्कृष्ट छन्।
    तर सुरेन्द्र को दोहरी फेरि नहेरी मर्न मन छैन✊ दोहरी लभर बम ❤️❤️❤️

  • @rajeshhamalofficial2792
    @rajeshhamalofficial2792 Před 4 lety +6

    दोहोरी एकदम मज्जाको लाग्यो
    अझै एउटा शब्द भा भए मज्जा हुन्थ्यो
    मेरो मुटु हुन् भन्थ्यौ राजु
    काॅ छन् अहिले खलाँसी भिनाजु
    😂😂🤣

  • @dipakramtel1479
    @dipakramtel1479 Před 4 lety +9

    निर्भीक गहकिला शब्द अनि मीठो स्वर राम्रो छ प्रेम थापा गायनशैली।

  • @bindrabahadurtamang5450
    @bindrabahadurtamang5450 Před 4 lety +1

    सराई मन पर्यो यो दोहोरी 100% कलाकार यस्तो हुनुपर्छ

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 3 lety +3

    सुरुमा पुर्बेली लोकभाका ले कार्यक्रम सुरु गरेकोमा खुशी लाग्यो । पुर्बेली धेरै भाकाहरु त्यसै ओइलाइ जादैछन त्यसमा मलाइ दु:ख लाग्दैछ । आजको दोहोरी पनि राम्रो लाग्यो ।

  • @madhavbista7012
    @madhavbista7012 Před 2 lety +3

    मन्द मुस्कान का साथ सुरेन्द्र भाई ले गाउनु भएको गीत उत्क्रिसट र मज्जा लाग्यो

  • @aatmajthami6297
    @aatmajthami6297 Před 4 lety +10

    आज लोक डान्सर बैनी लाइ धेरै पछि देख्न पाइयो

  • @prakashji9932
    @prakashji9932 Před 4 lety +3

    जति चोटी सुनेनी अझै सुनु सुनु लागिरहने दोहोरी गायक तथा गायिका लाई बधाई छ

  • @dhurbagiri7811
    @dhurbagiri7811 Před 4 lety +5

    अति सुन्दर लोकदोहोरी सम्पृया बहिनिको नाच झनै कडा छ सफलताको शुभकामना सबै -सबैलाई

  • @user-lf7ku6rk5p
    @user-lf7ku6rk5p Před 4 lety +4

    कृष्ण कडेल दाइ लगाय सम्पुर्ण इन्द्रेणी टिम लाई हृयद देखिनै नमन छ आज सम्म कै टुक्का हानाहान अतिनै राम्रो दोहोरी 🙏🙏

  • @susmitakunwar674
    @susmitakunwar674 Před 4 lety +11

    ईन्द्रेणी टिमलाई मेरो नमन आज दिदी र भाई को दोहोरी कडा प्रस्तुत गर्नुभयो।

  • @krishnapoudel6228
    @krishnapoudel6228 Před 4 lety +1

    बहुत मज्जा आयो !

  • @bhuparajrai2689
    @bhuparajrai2689 Před 4 lety +1

    हे म छोडदिन हेर्नेले हेर्छ भाइ अमेरिकामा छिन छिन मा फेर्छ भाई😊
    हाम्रो सोल्टीनी संगीता ज्युको भाईको लागि डाइलक निकै खत्रा लाग्यौ😊👩‍🎤👩‍🎤