बेसारमुखे वकिल र पिपलपाते सान्नानीको अभूतपूर्व रमाईलो दोहोरी ।Yan Prashad Vs Manju BK |Junkiri 161
Vložit
- čas přidán 25. 01. 2024
- चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक "यान प्रसाद न्यौपाने" र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका "मन्जु बिक" बिचको निकै रमाईलो दोहोरी "मौकामा चौका हानेको " प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
czcams.com/channels/EQg.html...
=======================================
=======================================
#yanprasad #manjubk #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Prism Digital Recording Studio Family
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapit
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
- Dr.Rajendra Bhatt
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 161
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music
BB Anuragee
Lead Singer:
🎤Yan Prasad Neupane
VS
🎤 Manju BK
Supporter Singers:
🎤 Roshani Rasaili
🎤 Sunita Lohoni
🎤 Govind Anek
🎤 Rijan Sunar
Musician Team :
♬ Harmoniyam : Mohan Nepali
♬ Sarangi : Hemraj Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Sunil Bardewa
♬ Madal : Kumar Lamichhane
♬ Guitar ; Kiran Bishowkarma
♬ Octopad ; Pritam thana
♬ Keyboard ; Gem Thapa
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 - Zábava
अलि ढिलो गरि हेरेको दोहोरी असाध्ये मन पर्यो । एकदम सामाजिक पाच्य शब्द सहितको प्रस्तुती, रोमान्चक र रमाईलो भयो । मन्जु बिक र यान प्रसाद न्यौपाने दुबैलाई धन्यबाद । शरीर मर्काई टाउकाे हल्लाई झुम्न बाध्य पार्ने बाजा बजाउने सबैलाई धन्यबाद ।
हार्दिक आभार हजुर प्रति
मान्छे एक प्रतिभा अनेक सुमधुर स्वर कि धनी गायिका मन्जु र अर्गानिक गायक यान प्रसाद को आज को प्रस्तुति बबाल लाग्यो!
हार्दिक आभार हजुर प्रति
Best singer 😍😍 Yan prasad dai
यान प्रसाद दाजु भय पछि गीत त यतिकै रमाइलो हुन्छ नै, तेसमा पनि दुबै उत्कृष्ट कलाकारहरुको बेजोड प्रस्थुति ले त झन उधुमै रमाइलो भयो😅😅
हार्दिक आभार हजुर प्रति
जति हेरे पनि हेरौ हेरौ लागिरहन्छ । 6 पटक भैसक्यो भन्या अझै हेर्न मन लाग्छ । मन्जु को हासो मा फिदा भको छु ❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
लोक दोहरी हरु सुनेकोमा पछुतो नहुने हसाउने ब्यग्यात्मक यथार्थ पनि साह्रै मिठो तरिकाले दुबैजनाले दिएको प्रस्तुति मान्नै पर्छ। धन्यवाद छ गायक गायिका लाइ
हार्दिक आभार हजुर प्रति
धेरै दिनपछि दोहोरी हेरियो। यान प्रसाद र मन्जुको दोहोरि रमाइलो लाग्यो।
दोहोरी गाउनेहरुको जिबन धरापमा पर्ने रैछ। दोहोरी गाउन छोडेको राम्रो हुन्छ। यसमा पनि डिभोर्सको कुरा निस्केको रहेछ।
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
असाध्यै रमाईलो दोहोरी। अनेक क्षमता भाको गायिका मञ्जु बिक।
हार्दिक आभार हजुर प्रति
यान प्रसाद + मन्जु बि.क याे दाेहाेरी कति फेर हेरे हेरे म अाफैलाई थाहा छैन यति राम्राे लाग्याे कि कुरा गरेर साधै भएन फेरी अर्काे भाग पनि सुन्न पाउनु पर्छ ल ❤❤❤
हार्दिक आभार हजुर प्रति
Aaha katti ramro sumdhur swor ko dhani lok priya Gaika manju ra lachakdar surilo swor ka dhani lok prya Gaek Yanprasad beech ko live dohori geet le sara manai xune ramailo lagyo ekdam sadnda shabda ko pretikriya bachan haru le pani yes dohori geet le prashta pare ko xa jas ma yes Junkiri dohori kalakar haru lai pani dherai dherai dhannyvad ra namaskar
हार्दिक आभार हजुर प्रति
आज को दोहोरी चाहिँ खास लाग्यो होइ।मन्जु जी र यान जी को।आनन्द महसुस भयो।
हार्दिक आभार हजुर प्रति
Best
आहा कति रमाइलो गाउनु भयो दुबै जनाले लास्ट मा बिट पनि निकै राम्रो सब्दले मार्नु भयो बधाइ छ दुबै जनालाई धन्नेबाद छ जुन्किरी लाई येति मिठो गित सुनाइ दिनु भएको मा।फेरि अर्को दोहोरिको प्रतीक्षा गर्द्छु अहिले लै नमस्कार !
हार्दिक आभार हजुर प्रति
आजकाे दाेहाेरि सन्देश मुलक लाग्याे लास्टमा नि पुलिस नै बनेकाे भय अर्काे भाग नि आउथ्याे कि भाग दुई बन्छ कि झैं लागिरहेकाे थियाे तर पनि सारै रमाइलाे लाग्याे दुबै जना गायक गायिका नै मनभित्र बस्न सफल व्यक्तित्व हुनुहुन्छ र जुनकिरि राेधिघर परिवार र सम्पुर्ण गायक गायिकालाई सफलताकाे शुभकामना छ जुनकिरि राेधिघरमा प्रत्यक्ष उपस्थित भयर हेर्ने धाेकाे छ🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
निकै रमाइलो दोहोरी मञ्जु जी यान सर लगायत सबैमा हार्दिक बधाई 😂😂😂❤❤❤
हार्दिक आभार हजुर प्रति
यान दाइको जुनसुकै दोहोरीमा पनि सारै रमाइलो लाग्छ मन्जु दिदी पनि त्यस्तै रमाइलो हुनुहुन्छ
हार्दिक आभार हजुर प्रति
यान र मन्जु दुबै जना अति नै बौद्धिक ब्याक्तित्व ,,
हार्दिक आभार हजुर प्रति
मन्ञु बहिनी राम्रो प्रतिभा भएको असल कलाकार हुनु हुन्छ / यान सर सँग गाउँदा रमाइलो लाग्यो /
हार्दिक आभार हजुर प्रति
अती राम्रो दोहोरी रमाइलो दुई जना को राम्रो जोडी यान जि ले वकिल हैन भन्दा हासो लागो अति संदेश मुलक छ भाग २ पनि आउछ कि ❤सम्पुर्ण मा सम्मान छ मर्भुमी बाट ❤
हार्दिक आभार हजुर प्रति
धेरै रामराे दाेहाेरि ।
हो यस्तो हुनुपर्छ दोहोरी भनेको आजकल छाडा दोहोरी आउँछ र सुन्न मन लाग्दैन तेसैले यो पनि धन्नै नसुनेको कसो सुनेछु र आनन्द आयो धन्यवाद हजुरहरुलाइ 🙏🙏🙏
कति हेर्नु दोहोरी अती रमाइलो छ बधाई छ मन्जु बहिनी राम्रोसँग काम गर्दैजानु होला यान जि बधाई छ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
❤४/५ चोटी हेरी सके अझै पनी धीत मरेको छैन यान सर को फ्यान जती हाजीर हम त
हार्दिक आभार हजुर प्रति
0p.9li k@@junkirilivestudio
साच्चै आजको दोहोरी संदेशमुलक उत्कृष्ट र रोमान्टिक लाग्यो मेरो मन पर्ने गायिका मन्जु लभ यु❤❤❤❤हाल कुवेत 🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
वाउ कति रमाईलो दोहरी बधाईछ सबै तिम्लाई
हार्दिक आभार हजुर प्रति
साच्चिकै दाेहाेरि निकै राम्रो गाउँनु भयाे मज्जा आयो ठाडाे भाकाकाे रानी मञ्जु र यान लगायत सम्पूर्ण जुनकीरी दाेहाेरि लाई धन्यवाद ??? 8:29
हार्दिक आभार हजुर प्रति
भाग दुई पनि चाहियो भन्ने जति यता हाजिर हुनुहोस् आज को दुवै जना गायक गायिका लाई अग्रिम शुभकामना छ।
हार्दिक आभार हजुर प्रति
यहि लय भाका मा भाग 2 चाहियो ❤❤❤❤❤
भाग 2 लिनु होला
@@junkirilivestudio😢
Bhak 2 dinu hola❤❤
धेरै राम्रो दोहोरी। समय सान्दर्भिक सुरु कसरी गरियो अन्त्य कसरी भयो यस्लाई नै भनिन्छ विशुद्ध नेपाली लाईभ दोहोरी 👌👌👌👌
हार्दिक आभार हजुर प्रति
यान प्रसाद र मंजू बिक लाई धेरै धेरै बधाई
सारै मुनपर्यो
हार्दिक आभार हजुर प्रति
मन्जु ले मोहोनि लायेरै छोद्नुभो मलाइ। क्या मिथो स्वोर छ वाह। मन्जु को facial expression, voice र सब्द रचना को त fan नै हो म। क्या match गर्छ तेहि माथि त्यो मुस्कान ले त म भुक्लुक्कै धल्छु यार। Thank you Manju. भगवान्ले दियेको बर्दान हो यो। अब त part II न आये त हुदै हुन्न Please. अनि यान प्रसद ज्यु को तेस्तै प्रतिभा छ। Especially, आज को यो दोहोरि मा story telling येसरि मिल्न गयेको छ कि एक्दम time लगायेर script नै लेखेर गायिएको जस्तो भाछ। Fantastic.Flawless. Vulagrism free. Absolute professsional singing by both. And thank you Junkiri naani and entire team for bringing this master piece to us. Hope to hear part two of these two fantastic singers again soon. Thank you all. Spread love n peace. ❤❤❤❤🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
लोक दोहोरी गितको ठुलो फ्यान म धेरै लोक दोहोरी हेरियो सुनियो तर आज सम्म एत्तिको कट्टुमा मुतुन्जेल हसाउने लोक दोहोरी हेरेको थिएन मैले सुरु देखि लिएर लास्ट सम्म चोटिला शब्द प्रहार दुबै तर्फबाट एति मन पर्यो कि यो दोहोरी 15 पटक हेरियो तैपनी अझै हेर्न छोडेको छैन म त एति राम्रो दोहोरी सुनाएर कान पबित्र गराइदिनु भएकोमा गायिका को खुट्टैमा धोगे गाएक लाई सिर झुकाएर नमस्कार
हार्दिक आभार हजुर प्रति
एकदमै मिठो शब्द तथा स्वर। सारै रमाइलो प्रस्तुति दिनु भयो।
दुबै जना गायक तथा गायिका प्रति हार्दिक आभारका साथै धेरै धन्यवाद 🙏
हार्दिक आभार हजुर प्रति
चोर बिरालो बसेरैछ कानुनको दैलोमा वा वा बास्तबिकता घटना हो यो गित बोल्यो। सम्मान छ दुदै कलाकारलाइ ❤❤❤
हार्दिक आभार हजुर प्रति
Ramailo Dohori Ramro lagyo Manju Baini Sarai Ramri lagxa malie❤️🌹
हार्दिक आभार हजुर प्रति
धेरै भन्दा धेरै राम्रो लाग्यो मलाईत बहुत आन्न्द को साथै एक्लै हास्दै सुने फेरि पनि भाग2 को पर्खाई मा
हार्दिक आभार हजुर प्रति
पहेँलो कुर्ता संग कोट लाउने पछाडि बस्ने सारै राम्री ❤😉
हार्दिक आभार हजुर प्रति
उत्कृष्ट दोहोरी, दुवै लाई धन्यवाद।
हार्दिक आभार हजुर प्रति
मञ्जु जी ले त यान जी लाई निकै गारो पो पारिन् बाबा......
हार्दिक आभार हजुर प्रति
आहा कति मिठो स्वर।यान जिको गितमा दम छ।
सारै नै मन पर्यो हौ हाँस्द हाँस्दा पेट दुखेर पाद निस्केको थाहै भएन हौ अति अति अतिनै मजा आयो ! अब भाग 2 पनि आउनु पर्यो !❤❤❤❤😂😂😂😂😂👏👏👏👌👌👌👌✌️
हार्दिक आभार हजुर प्रति
जति सुने पनि मिछिन्न म याे दाहाेरी हेरेर सुनेर अाज पाँचाै पटक हेर्दैछु ।
राम्रो गित गायको मा दुबै लाई सलाम छ
हार्दिक आभार हजुर प्रति
ma Qatar dekhi herdai xu.yan prasad ko dohori sabai ramro lagxa.❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
असाद्देई मन पर्यो दुबै कलाकारलाई धन्यवाद अजै यस्ता दोहरि पठाउदैरनु होला,
Aaha nikai ramailo xa aajako Dohori moja aayo yar e dui kalakara lai salam xa🙏🙏👌♥️♥️♥️😂😂😂😂😂😂😂🇳🇵
हार्दिक आभार हजुर प्रति
मन्जु पछि सम पुलिस रहन पर्नी हो दोहोरी ले भाग मागेको थियो बधाई छ सबैलाई ❤❤❤❤रमाइलो भयो आज बल
हार्दिक आभार हजुर प्रति
आहा कति रमाइलो भाग 2 पनि छिटो सुन्ना पाइयोस् ।
हार्दिक आभार हजुर प्रति
नेपाल मा आजभोली प्राय यस्तै घटना दिनहु घटेका छन ! सबैले जनचेतना को लागि टिकट्क बनाएर व्यापक प्रचार गरौ !
हार्दिक आभार हजुर प्रति
Yan sir my best dohori gayek ani manju baini ko ta swor ati mito dherai dherai pragati gardai januhola dubai janale
हार्दिक आभार हजुर प्रति
आहा कत्ती राम्रो दोहोरि हो यो जत्ती हेरे उति हेर्न मन लाग्ने ❤❤❤
हार्दिक आभार हजुर प्रति
यान प्रशाद र मन्जु बि क सारंगी संसार मा गाउन पर्यो सारै रमाईलो लाग्यो
हार्दिक आभार हजुर प्रति
Jati here pani heri rahu lagne yan ra manju ji ko aati uttam prastuti .part 2 ko aass ma xu.
हार्दिक आभार हजुर प्रति
Ajko dohori jamekai hoo majja ayo badhai xa sabailai
हार्दिक आभार हजुर प्रति
Sarai ramailo yasto po hota dhori bhane kalakar dubailai derai derai dhane badha❤❤❤
हार्दिक आभार हजुर प्रति
असाध्यै रमाइलो दोहोरी , शब्द चयन अत्यन्तै उत्कृष्ट लाग्यो
Viral garai dim plz yesto dohori ahile samma sune ko thiyana❤
❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Very nice song
अाजाकाे दाेहाेरि रमाइलो भयाे राम्रो लाग्यो ।
हार्दिक आभार हजुर प्रति
धेरै पटक सुने मैले अती राम्रो दोहोरी मन्जु भान्जी अझै प्रगति गर्नु ❤❤😍😍😍🤩🤩
good luck ....❤
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudio
best of luck #junkiri dohari saj🙏🤩
राम्रो छ्🔔🔔🔔🔔🙏🙏🇳🇵🇳🇵
हार्दिक आभार हजुर प्रति
दोर्सो भिडियो पनि आउनु पर्यो उहाहरुको ❤❤
हार्दिक आभार हजुर प्रति
सारै रमाइलो लायो
हार्दिक आभार हजुर प्रति
कानुनको दाइलोमा चोर बिरालो साचिकै मान छुने कुरा गर्नु भयो।
हार्दिक आभार हजुर प्रति
Sarai mitho ra ramailo dohori.dubai lai badhai ra shubhkamna xa
हार्दिक आभार हजुर प्रति
Junkiri lai dherai dherai dannyabad yo jodi lai dohori gauma layra ma niyamit grahak pni ho sadhai hajurharuko yo channel naxuttai herxu feri yo jodiko yahi bakama next part pani herna aatur xu
हार्दिक आभार हजुर प्रति
जे होस आजभोली का बारेमा मार्मिक शब्द छ! दुबै जनालाइ धन्यवाद ! जय सङ्गीत जय गित
हार्दिक आभार हजुर प्रति
AAJKO DOHORI GEET KYA KHATRA RAMAILO LAGYO HAJUR SALAM DUITAI LAI ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🍫🍫🍫🍫🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌺🌺💐🌺🌺🌺🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Very Nice Dohori ,Thanks Yan p
हार्दिक आभार हजुर प्रति
मन्जु बहिनि कडा ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा बेजोड टुका को साथमा शालीन र यथार्थलाई समेटिएको दोहरी 🌹🌹🌹😍😍😍😍😍😍🙏🙏🙏🙏
Yo dohori bhag 2 pani aaunu parxa vanne jatti yata haajir hum t❤❤
हार्दिक आभार हजुर प्रति
Sabai.klakar.sahitt.junkeri.timlai.mero.salut.chha
हार्दिक आभार हजुर प्रति
❤❤❤🎉🎉🎉yaan neupane tukka sarai man paryo
हार्दिक आभार हजुर प्रति
यान प्रसाद जिउ माछो माछो भ्यागुतो भयो है 😂😂
हार्दिक आभार हजुर प्रति
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 २ ३ ४ भाग जति आए पनि हेर्नि हाे लम्जुङ्गगे नानि र एन शुभ कामना छ
हार्दिक आभार हजुर प्रति
1¹lppppolppòĺlĺĺlĺĺlĺ 41:54 @@junkirilivestudio
Yan va ra manju bhainiko yo gana20patak herdani rahar pugena sarai ramro gana ferini aestai gana liera aaunuhola
हार्दिक आभार हजुर प्रति
चारचोटी भो हेरेको यो दोहोरी ❤❤❤
म जस्तै काे काे हुनुन्छ याे गित 10 चाेटि हेने❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Very much Yan mangu sweet song you are good two chitwan varatpur gr àdhikàri thanku
हार्दिक आभार हजुर प्रति
ऐक दमै राम्रो
Yan parshad lai tukka lastai furne babal❤
हार्दिक आभार हजुर प्रति
aajako dohari manju v/s Yan prasad sirko dohari geet aaja samma kai uthkrishta lago 👌👌🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा सारै रमाइलो लायो यो उत्कृष्ट प्रस्तुति ❤❤❤गित पनि उस्तै आहा❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Ekdamai ramailo dohori pheri pani bhai bahini ko estai estai dohori haru gaudai ramailo dinu hola yahan harulai dherai badhai chha.
हार्दिक आभार हजुर प्रति
यान प्रसाद जि लास्तै फताहा यार
दलालि मान्छे पनि वकिल बनेर झन्दै फसाको नि ।कति हास्नु हो पेतै दुख्यो यार😂😂😂
हार्दिक आभार हजुर प्रति
साह्रै रमाइलो छ
हार्दिक आभार हजुर प्रति
दुबै पक्षलाई बधाई छ ,धेरै राम्रो देशको लागि पनि चेतना मुलक दाेहाेरि ❤❤
हार्दिक आभार हजुर प्रति
Good
YA PRASAD SIR AAJ KINA EKDAM HANDSAM BHAYE RA AAUNU BHA KO HAJUR CHASMA TA KYA KHATRA SUHA KO HO HAJUR ♥️♥️♥️♥️🌹🌹🌺🌺💐💐💐💐💐🌺🌺💐💐💐💐💐🙏🙏
हार्दिक आभार हजुर प्रति
मन्जु बैनी भनेको स्याङ्जा को हनुहार कलाकर हो । यान प्रशादजीलाई आछु आछुम् आछुम् बारबनाको जस्तो लाग्यो । एक दम रमाईलो लाग्यो दोहोरी । शुभकामना दुबैलाई ।
Lamjung besisahar 2 ho sangja hoiena ni
हार्दिक आभार हजुर प्रति
अच्छा मैले बिर्सिएछु लम्जुङ्को पो हो त । धन्यवाद हजुरलाई ।
Yan sir lai aauxu aauxu parna ta garo ta aaspass Pani aaunan❤❤❤❤
अति राम्रो छ है।
उधुम एकदम उधुम बम धमाका फट्याइँ गर्न एकदमै सिपालु जोडिलाई बेजोड बधाई अनि शुभकामना ❤
हार्दिक आभार हजुर प्रति
दुबैजनाको दोहोरी रमाइलो र मिठो शब्द
हार्दिक आभार हजुर प्रति
good 🙏🙏🙏
Daaaamiiii🎉🎉🎉❤❤❤
हार्दिक आभार हजुर प्रति
यानप्रसाद बहुत अच्छा कलाकार
हार्दिक आभार हजुर प्रति
Yan sir super nice ❤❤❤
कति रमाइलो धन्यवाद मन्जु अनि यान जि धेरै राम्रो छ दुबैको कलालाइ सलाम एस्तै रमाइला रमाइला गित ल्याउनु है
हार्दिक आभार हजुर प्रति
Wa ramro git
हार्दिक आभार हजुर प्रति
उधुम्मै रमाईलो भयो हैं बधाई छ गायक र गायिकालाइ ❤❤🎉🎉
Aaha Kati ramailo dohori congratulations 🎉🎉 ABA Raju Pariyar and manju ko thado bhaka junkiri dohori Ghar Bata lyaunu pareyo ❤❤
हार्दिक आभार हजुर प्रति
दामी छ सफलता को शुभकामना
हार्दिक आभार हजुर प्रति
दोहरी भनेको यस्तो हुनु पर्छ सुरु गरे पछि अन्त्य पनि गर्न जान्नु पर्छ
हार्दिक आभार हजुर प्रति
कडा दोहोरी
हार्दिक आभार हजुर प्रति
सारै राम्रो गाना
मन्जु ❤ लाई सारै मन पर्यो