Raniphool रानीफूल | Kushal Belbase & Sharmila Gurung | New typical lok dohori song 2076
Vložit
- čas přidán 26. 12. 2019
- Watch new Nepali lok dohori song Raniphool by Kushal Belbase & Sharmila Gurung only on Sharmila Gurung's official CZcams channel.
Sharmila Gurung Presents :- New Nepali Lok Dohori Song
#KushalBelbase #SharmilaGurung #NewLokDohori #NewNepaliSong
----------------------------------------------------
Song:- Raniphool रानीफूल
Vocal:- Kushal Belbase & Sharmila Gurung
Lyrics / Music:- Sharmila Gurung
Audio Mixing:- Shyamswet Rasaily
Studio:- Prizma
Recording:- Kamal Thapa Magar
Director:- Prakash Bhatta
Cinematographer / Drone:- Rajesh Ghimire
Editor:- Bishnu Sharma
Technical Adviser:- Rajendra Aryal
Post Production:- Sai Vision Pvt. Ltd.
Special Thanks:- B.B. Anuragee
© Sharmila Gurung, 2019
-------------------------------------------
Subscribe us CZcams:-
/ @sharmilagurungg
Please like, share & subscribe Sharmila Gurung's official videos.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
आहा कति राम्रो गीत, मार्मिक शब्द , मौलिक भाका र मिठो सुमधुर आवाजले साच्चिकै मन छोयो।गाउँ घर, उकाली ओराली, लेकबेशी र बनपाखाको आवाजलाई प्रतिबिम्ब गरेको छ यो गीतले।।यति राम्रो गीत लेख्न र मौलिक लय बनाउन सफल गायिका शर्मिला गुरुङ लाई धेरै धेरै धन्यवाद र भब्य सफलता को कामना!!
👌👌👌👌❤️❤️❤️❤️❤️😂😂😂
Wow wow wow wow wow man xune geet gaun vo
Oe
@@rishiram7583 m0
napali.gitsari.ramro.ldidi.mithoshor.chc.
syangja.dekhi.khum.malla
सर्मिलाको ऐले सम्मको गीतहरू मा यो नै सर्बाधिक हुन्छ जस्तो छ,दुबैजनाको सफलताको शुभ
फु्र्सत पायोककी यही गीत सुन्नी भईयो कतै यो गीत मोहनी त लाएन सारै मन छोयो भेरी पनी यस्तै कोसेली पस्किनु है शुभकामना
Oooloooolloloiolllooooiioolokioooookoooiooolooloiooolillooooooolokokoooiooooolioioiloiookoikooikiokkoloiiolkokookkokoioioooliiiooolikkooooiiioiliooikikkikoooioikooioioioilolikokoioiiokikkkkoiiiiiiioiikoiilkkkilkkiikkiiklikkkiikkikkkkikko
निकै मार्मिक,मनै कटक्क बनायो,तिम्रो माया नभाको कहाँ हो र आरुले फसायो
2081 मा हेन्ने जति एटा हाजिर हुनुहोस् ♥️
आहा कति मिठो गीत ❤❤❤
शर्मिला गुरुङको गीत निकै Melodious लाग्छ। सुनिरहु लाग्ने।
बसेकी छौ यो मेरो आखैमा
लूटपुटिन मन लाछ काखैमा
रानिफुल बसायो
तिम्रो माया नभाको कहाँ हो अरुले फसायो
अत्यन्तै मार्मिक शब्दमा सजिएको गीत शर्मिला दिदी अनि कुशल ब्रो लाई सफलता को कामना
शर्मिला दिदिको उत्कृष्ट गीत मिठो स्वरकी धनी वा अति राम्रो छ ।
आहा निकै मार्मिक गित छ त्यसैमा सुरीलो स्वर कुसल सर र सर्मिला दिदिको शब्द पनि रुवाउने छन
Kati ramro geet gaunu vako
अतिनै मीठो अनि मार्मिक छ ❤️❤️💘💘🌷🌷
Wow कति राम्रो छ
अति मीठो गीत बधाई तथा शुभकामना दुवै जना लाई।
आहा निकै राम्रो लाग्यो यो गित ले कुशल दाइको साङितिक करिअर लाई थप उचाइमा पुर्याउने छ ।।😍😍
Me 😘😘👌👌👍️👍️
अतिनै मनमुटुक छुने सब्दसंकलमा बनेको लोकदोहोरी भाका सर्मिला दिदी ज्यु को मिठो सोर हार्दिक सफलता को शुभकामना छ
अाह कति मीठो मौलिक सिर्जना असाध्यै राम्रो लाग्यो दिदि😍😍😍😍😍😍
vqerty.
अत्यन्तै राम्रो गित 🌹🌹
राम्रो छ दिदी हजुरको आफ्नै लय शब्द रहेछ।।मत हजुरको गीत सुनि सुनी हुर्केको हु दिदी।।।
आहा कति मीठो स्वर जति सुन्यो उति सुन्न मन लग्ने❤️❤️
धेरै राम्रो गीत बधाई छ सबै टिम हरुलाइ बधाई छ मनदेखि
सारै राम्रो गीत 😍😍😍😍😍😍
आहा कति मीठो सर्मिला सिस हजुर को गित हजुर हरु लाई सफलताको सुभकामना छ
अति मिठो आवाज र शब्द बधाई छ सम्पुर्ण टिमलाई
अाहा ,तिम्रो माया नभाकाे काहा हाेर
अरूले फसायाे ❣️❣️
राम्रो छ दुबै लाई बधाई ल ! 🎼✌👌👍
शर्मिला दिज्यु तपाईको गीतले मेरो मम मुटु असाध्यै स्पर्श गर्यो तपाई प्रति हृदय देखी नै आभारी छु ।🤞💛💚🧡❤️🤝💞💞💞💞
मम रे चाउमिन हैन😆😆
अाहा कति राम्रो गित ।लय शब्द अनि स्वरकाे त झन के बयान गर्ने शब्द छैन दि ज्यु।all the best ❤️💕💕
😘😘😘👌👌👌❤️❤️
मिठो गित
धेरै,राम्रो लाग्यो ।यस्तै मन छुने गीतहरू रचनाहरु रसंगीतह दिदै जानुहोस् ।धन्यवाद ।
लास्टै राम्रो छन!! अली छोटो भईयो!! तरुनीहरु को याद आयो मार्मिक गीतछन? धन्यवाद 🙏
कति राम्रो गित सोर पनि दुबैको राम्रो छ बधाई सर्मीला दिदी लाई
आहा
कति मिथो गित उस्तै सब्दा😘😘😘😘👌👌👌👌👌
3 करोड नेपालीको मन मुटुमा बसेको गीत
बधाई छ सर्मिला दिदी लाई।
Aha Kya dami xa geet
Hear touching songs
गीतको शब्द शब्दले मन छुन्छ। ❤❤❤
Sweet voice Sharmila Gurung💟💟💟💟💟💟💟💟💟💟
सुन्दा सुन्दै कति खेर आँसु झरे पत्तै भएन ! आहा यस्ता गित ले नै हो नेपाली मौलिक लोक गितलाई अझै माथी पुर्याउने ! सबै टिमलाई धन्यवाद !!!
tiktok lay garda suna pay yo get dame lagyo💞💞💞💞💞
तिम्रो तस्विर आँखैमा आउनी।
मेरो कान्छु साथमैछौ झै लाउनी ।।
कति मिठो छ शब्द अत्यन्तै मन छोयो।
👍️👍️👌👌
👌👌👌👌
यस्ता गित हरु लाई हो बल्ल अवार्ड हरु मिल्नु पर्ने
kati ramro song
Nice song
आहा आहा सार्है मन छोयो यो गीत ले legend is legend
आहा! कति सुन्दर गित। मलाई त सानैदेखि शर्मिला दिज्युको स्वर र गित सार्है मन पर्छ। ❤❤❤म दाङबाट कमला भण्डारी।
सारै मिठो गीत दिज्जु बधाई छ हजुर लाइ
आहा! बल्ल यो होनि मौलिख गित बधाई छ दिदि बेस्सरि सफलता मिलोस शुभकामना
👌👌🙏🙏🌷🌷🌹🌹🦋🦋
##ŕ9 ❤
मिठो तथा सुमधुर स्वर
हल्ला सुनेको
शर्मिला दिदीको स्वर संग मैले माया बुनेको ❤
रानी फूल ❤
Ati sundar sogg
अतिं सुन्दर गाना धन्यवाद
कति राम्रो गीत गाउनु भाको सर्मिला बैनी र कुसल बेल्बासे भाई ल़े हार्दिक धन्यवाद
दिन के हो रात के हो था छैन , मैले पनि क्यै मेसो पाछैन, , वाह दिदि एक्दम मन खायो सब्द सब्द ले
आहा कति रमाइलो गित सम्पूर्ण कलाकार टिमहरुलाई धेरै धेरै बधाई छ 🍒🍍🙏🐒🎀🍇🎋🎋🎉🌹🌹🌹🙏🙏🙏
dherai ramroo
I love this song
Aaha kati ramro song suni rakhu jasto 🙏🤩🤩🤩
धेरै मिठो शब्द र आवाज सारौ मन छोयो सर्मिला दिदी र बेलबसे दाजु को गीत ले... 😪😪😪😪
सर्मिला गुरुङ को स्वर कस्तो मिठो सँधैभरि...सानो छँदा देखि सुनेको,अझैपनि जस्ताको त्यस्तै छ
Sarai ramro geet didi
Atti ramro dubai ko vocal aani visual r video
धेरै धेरै राम्रो
सारङ्गी संसारमा कुशल सर र जुना श्रीस दिदीको दोहोरी सुनेपछी यता आएको हुम" साच्चिकै गीत निकै उत्कृष्ट बनेको छ मनै छुने भाका लोक गीत भनेको यस्तो हुनुपर्छ❤️आदरणीय शर्मिला गुरुङ दिदीलाई सलुट गर्न चाहे यति मीठो भाका शब्द सिर्जना गर्नु भएकोमा❤️❤️🌺🌺🌺👏👏👏👏❤️❤️🌺👏❤️❤️❤️❤️
सार्है मन पर्ने मौलिक लोक भाका।यो गीत बर्षको सर्बोत्कृस्ट लोक गीत हुने छ।५०० पटक भन्दा बढी सुनेर पनि धित मरेको छैन।सफलताको शुभकामना दुबै जनालाइ।
Bhkhjh
अाहा कति राम्रो गित
मन छोयो ❤❤🎉🎉
कती मीठो गीत रैछ!! म त दोहोरी च्याम्पीयनमा सुनेर सर्च गर्दै आको❤️❤️❤️😍😍❤️
दिदी र कुशल बेल्बासे भाईको स्वर मा सजिएको यो गित अत्यन्तै राम्रो छ।धेरै पटक हेरे अझै हेर्न मन लागिरहन्छ।
Sarai mitho swar tatha bhaka ko git.
आहा कति राम्रो गीत दिदी सोर मा जादु छ कुसल भाई को नि बधाई छ हजुर हजुरहरुलाई।।।।
अतिनै मिठो स्वर शब्द अनि प्रस्तुति दामी छ🎤
Nic song
आहा! कति सुरिलो स्बरमा माैलिक गित हो।सार्है मन पर्यो।बधाई तथा शुभकामना छ।
All the best kushal bhai dami song
शर्मिला दिदी हजुर गित मैले सानै हुँदा खेरी सुनेर हुर्किय अहिले पनि हजुर गित सुन्छु अति मार्मिक गित हरू हुन्छन्
हजुर को स्वर जादुमय छ दिदी सफलता को शुभकामना दिदी।।
अति नै मन छुन्छ मेरो पनि 😘😘
आहा कति मीठो ! दोहोरी च्याम्पियन मा हेरेर आइयो हेरियो मज्जा आयो।
मारणमिक गित खुब मन पराे सलुट छ कलाकार साथिहरुलाईलाई🙏🙏
लोक गीत भाब मर्म के हो यस्तै गीत बाट सिक्दा हुन्छ महोत्सवमा दो अर्थे गाउने अग्रज ,देखि अनुजले सिक्ने कि शैली ?? अहा!!! कति राम्रो सबै पक्ष शर्मिला दिदी 🎸🎹🎹🎹
Ati ramro dohori geet
सार्है मिठो अनि मार्मिक मौलिक गित मन छुन सफल भएको छ मेरो जस्तै सबै को मन मन मा बस्न सफल होस शुभकामना
आहा कति सुमधुर
Woow nice song 💙💚💛💞
Wow that's a song 😱❤❤
धेरै धेरै बधाई तिमरो माया नभाको काहोर
wow kati mitho
गाउले दाजु को गित धेरै पछी आयेछ धेरै खुशी लग्यो सफलता को सुभ कामना छ दाजु
😘😘😘🌺🌺🌺👌👌❤️❤️
Ma pani Arghakhanchi ko ho
माैलिकताको नयाँ इतिहास निमार्ण गर्ने गीत रानी फूल, बधाई छ आदरणीय दिदी शर्मिला गुरूङ लगायत यस गीत संग सम्बन्धि सबैलाई 😍😍😍
😘😘🇳🇵🇳🇵👌👌
aha kti ramro get
Wa wa dami song मनै सम्झेको song
नेपाली संगित हाक्ने ,कुशल सर बधाई शुभकामना ,,
Amazing song
Good luck with you.
Aati Sundar bhav purna dohori geet kalakar lai suvakamana
असाध्यै राम्रो छ गित भनेकोत यस्तोपो हुनपर्छत..यस्तै गित लिएर अाउनुहोला कुशल बेलबासे दाजु र शर्मिला दिदि....धन्यवाद...।।
Best song
9 बर्षको उमेर देखि हजुर्को गित सुन्दै आएको 22 बर्ष पुगि सकेछ सबै गितहरु धेरै राम्रा छ्न यो गितलेत झनै मन छोयो मेरो सम्माणिय दिदी अजै प्रगतिको कामना भाइको तर्फ देखि दिदि
Aaha kati mito songe sachi purana yad taja hunxa yo song sundha all tim la badhai xa 💐💐💐
Sarai ramroo geat suni rakham jasto lagney she is a legend singer salute sarmila Gurung dd bachpan jhalkayoo
Very heart touching song❤️❤️
❤️❤️👌👌🙏🙏
अति मन पर्यो।
सर्मिला दिदी तपाइको गित सुनेर कैलै मन पूरा हुन्न